Video není dostupné.
Omlouváme se.

Old Lok Songs Collection | सदाबहार लोकगीतहरु | Evergreen Melodious Folk Songs|

Sdílet
Vložit
  • čas přidán 21. 04. 2020
  • #kiransapkota #oldnepalilokgeet #HAPPYDASHAIN
    हेर्दै हुनुहुन्छ भने कृपया Subscribe जरुर गर्नुहोला । र अन्त्यसम्म हेर्नुहोला।
    मेरो च्यानलका अन्य भिडियोहरु पनि हेरेर प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु ।
    visit the channel !
    all copyright reserved with ‪@MusicNepalPvtLtd‬
    यो भिडियो बिलकुल मनोरञ्जनको लागि अपलोड गरिएको हो ।यस भिडियोमा समावेश भएका गीतहरुको सम्पूर्ण प्रतिलिपी अधिकार सम्बन्धित गीतका स्रष्टा तथा सर्जकहरु तथा म्युजिक नेपाल मा नै रहन्छ ।
    यदी तपाईंलाई यो कलेक्सन मन पर्यो भने हाम्रो च्यानललाई सव्सक्राइव तथा भिडियोलाई शेयर गरिदिनुहोला, धन्यवाद । यस भित्र समावेश गीत हरु क्रमैसंग निम्मानुसार रहेका छन् ।
    १. असारै महिनामा
    २. बाबरी फुलको बोट
    ३. बेनीको बजार
    ४.भैंसी लड्यो है मायाँ
    ५.भिज्यो तिम्रो रातो पछ्यौरी नि लै लै
    ६.बाटो छ भिरालो
    ७.घाँस काट्ने खुर्केर
    ८.सिमसिमे पानीमा
    ९.सिन्धुलिगढी घुमेर हेर्दा
    १०.सुरिलो रुख सल्लै हो
    ११.ठमेल ठमेलमा बाबा तिमिलाई
    १२.तिम्रो नै मायाँ लाग्दछ साईंली
    १३.तिरिरी मुरली बज्यो बनैमा
    १४.सलल जाउँ हिंड रेलैमा
    १५?कान्छी मट्याङट्याङ
    १६.कलिलो तामालाई
    १७.लाहुरेको रेलीमाई फेसनै राम्रो
    १८.मलाई खुत्रुक्कै पार्यो जेठान
    १९.सल्लै हो जोवन कल्लाई हो
    २०.उकालीमा पनि हजुर
    २१.भिज्यो तिम्रो रातो पछ्यौरी
    २२.बेनीको बजार
    २३.भैंसी लड्यो ।

Komentáře • 407

  • @kiransapkotamyagdi
    @kiransapkotamyagdi  Před 4 lety +105

    नमस्कार !!! कृपया हाम्रो च्यानल सव्सक्राइब तथा भिडियो शेयर गर्नुहोला र केही रचनात्मक प्रतिक्रियाहरुपनि छाड्नुहोला है । मन लागे हाम्रो च्यानलभित्र छिरेर अन्य भिडियोको पनि मज्जा लिनुहोला ।

    • @manbahadurrai5543
      @manbahadurrai5543 Před 4 lety +16

      @

    • @anupdhungana1890
      @anupdhungana1890 Před 4 lety +7

      हजुरलाइ पनि नमस्कार !!! यी गीतमा आफ्नो मौलिकता पाउन सकिन्छ , यस्ता कालजयी गीतको सङ्कलन गरेर स्रस्टाहरुको सम्मान पनि हुने साथै हामी जस्ता पारखिहरुलाइ फेरि साङ्गीतिक रसस्वादन गर्ने सु अवसर मिल्यो , हजुरलाई धन्न्यवाद साथै पुनः नमन।

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Před 4 lety +2

      अत्यन्तै हर्षित भएको छु हजुरको प्रतिक्रियाले । हामीले यो भन्दा अरु त के नै गर्न सकौंला र तैपनी यस्ता सिर्जना हरु पछिल्लो पुस्तासम्म पनि जीवित रहोस भन्ने हेतुले यो कलेक्सन तयार गरेको हुं । धन्यवाद

    • @lakxhmanpresit9472
      @lakxhmanpresit9472 Před 3 lety +3

      bro you have created channel. Loved it

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Před 3 lety +3

      @@lakxhmanpresit9472 thank you so much dear laxman glad to have your comment😘😘

  • @prakashrai9234
    @prakashrai9234 Před rokem +10

    यति मिठो सदाबहार गीतहरू छ तर नेट भएको ठाउँमा मात्र सुन्न पाइन्छ डाउन लोड हुदैन मिठो गीत हरू लोपहुदै जानछ होला जस्तो लाग्छ

  • @krishnapanday1319
    @krishnapanday1319 Před 11 měsíci +6

    प्रदेशमा भएको मान्छेको मन भकानो छोडेर घरको यादमा रुवाउने पिडायी मार्मिक गीत❤❤❤

  • @Chandraprasadpokhrel
    @Chandraprasadpokhrel Před 3 lety +9

    प्रकृति नै सुर तालमा झुम्ने ,अति सुन्दर गित लेख्ने गाउने र सगित गर्ने सबैलाई नमन गरि रहन्छु ।।
    चन्द्र हाल झापा नेपाल् ।।।

  • @anjubaral3761
    @anjubaral3761 Před 3 lety +31

    आहा! रेडियो घन्काएर सुनेको बालापनको याद आयो।अजर ,अमर यी गितहरु पचासौ बर्ष पछी सुनेपनि उतिकै आनन्द आउने। मनै हरररररररररररर भयो🙏🙏🙏🙏🙏🙏

  • @dineshdhakal3627
    @dineshdhakal3627 Před 3 lety +9

    आहा ! कालजयि गितहरुको कलेक्सन को निम्ति धन्यवाद प्रकट गरे है!

  • @parashurai4863
    @parashurai4863 Před 4 lety +11

    आहा ! पुराना उत्कृष्ट लोक गीतहरुले नोस्टाल्जिक बनायो।खुशीको सागरमा डुबुल्की मार्न पुगें।किरण सापकोटा भाईको कार्य पुरा प्रशंसनीय छ।धेरै धेरै धन्यवाद !!! यस्तो असल कार्य सदा जारी रहोस्।

  • @deepakmoon5615
    @deepakmoon5615 Před 4 lety +5

    मन💕 परेकाको👍️ भनेर तपाईं लाई मात्रै खुशी😀 बनाउने मेरो उदेश्य कदापि होइन👉️ तर पनि यो कलेक्सन ले मेरो मन❤️ 💃🕺💜💃🕺🧡💃🕺💛💃🕺💚💃🕺💙💃🕺💗💃🕺💖💃🕺खुशी🤗 राख्न कतैबाट कमि रहेन। त्यसैले 👉️हजुर लाई धेरै-धेरै धन्यवाद🙏🙏🙏🙏🙏🙏सापकोटा ज्यु !

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Před 4 lety

      मेरो च्यानलसम्म छिरेर यति गीत हेर्दिनुभएकोमा र केही मिठा शब्दहरु खर्चनुभएकोमा चन्द ज्युलाई हार्दिक धन्यवाद !!

  • @chandraprakashsunuwar7711
    @chandraprakashsunuwar7711 Před 3 lety +25

    गीतहरू त पुरानो नै धेरै राम्रो छ्न! शब्दहरु धेरै मिठो हुन्छ !

  • @dadiramdhungel6129
    @dadiramdhungel6129 Před 2 lety +3

    Aha,Purana geet haru ,School ma program ko had ayo, 5 0 barsa age ko yad haru jal jalli samjana farkeyako just vayo,thanks

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Před 2 lety

      हजुर जस्तो पुरानो मान्छेको आशिर्वाद पाउनु मेरो लागि सौभाग्य हो बुवा ।

  • @ramBahdur-fi8cl
    @ramBahdur-fi8cl Před 4 měsíci +2

    हाम्रो देस मां जन्मे को
    असल भावना सद्गुण को
    प्रशंसा आदर सम्मान प्रणाम बंदना नतमस्तक छौऊं. प्रदेशी जीवन.

  • @RameshThapa-e2v
    @RameshThapa-e2v Před 5 dny +1

    Dami old songs napli

  • @shambhuramjoshi2732
    @shambhuramjoshi2732 Před 4 lety +5

    मैले बचपनदेखिनै सुन्दै आएका लोकप्रिय गितहरू सुन्न पाउदा अत्यन्तै खुशि लागेकोछ ।

  • @rupakmaharjan9192
    @rupakmaharjan9192 Před 2 lety +7

    कालजयी अजर अमर गीतहरु सुन्न पाउँदा बालापनको समय याद दिलायो। यी गीतहरूले अहिलेको प्रदुषण वातावरण र होहल्लाको समयमा पनि स्वच्छ वातावरण महशुस गरायो। धन्यवाद पुरानो गीत कलेक्सन टिमलाई।👍👍👍

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Před 2 lety

      मीठो कमेनटको लागि हार्दिक धन्यवाद सर ।

  • @devikandel2120
    @devikandel2120 Před 4 lety +10

    सुन्दै छु केरे भोलि बिहान सम्म त सकिन्छ होला

  • @KeshavSharma-jq6re
    @KeshavSharma-jq6re Před rokem +2

    बालक पन को याद पो आयो । घर को पुरानू रेडियो । नाइस सांग्स 🙏🙏🚩🚩💐👌👍✌️❤️🌹

  • @barpipalmedia1588
    @barpipalmedia1588 Před 3 lety +5

    जति सुन्यो उति सुनुसुनु लाग्ने गीतहरुको संगालो रहेछ ।

  • @sabutpariyar5890
    @sabutpariyar5890 Před 3 lety +3

    ramro geet haru xa thank you video ko lagi

  • @mohangurung8995
    @mohangurung8995 Před 3 lety +5

    Old is gold. Malai yestai geetharu mann parchha. Especially Denny ka Nepali geetharu

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Před 3 lety

      हजुरलाई धेरै धन्यवाद । Please subscribe and share this video.

  • @suryakoirala4084
    @suryakoirala4084 Před 5 měsíci +1

    यी सबै गीत एकसे एक कर्णप्रिय छन्।पचास वर्ष पहिले एभरेडी ब्याट्री हालेर नेशनल पानाशोनिक रेडियोबाट सुने जस्तै लाग्यो ।त्यो बेला यी गीत सुन्दा कति आनन्द आउँथ्यो ! खै कसरी वर्णन गरौँ ????????????

  • @mohanprasadsharma2007
    @mohanprasadsharma2007 Před 3 lety +7

    अमर सदाबहर गीतहरु सुन्दै आनन्द लाग्ने !!!

  • @ramBahdur-fi8cl
    @ramBahdur-fi8cl Před 4 měsíci +1

    प्रदेस मां जीवन
    बिताउने दाजू भाई
    लाई होली को शुभ कामना हार्दिक बधाई छ.

  • @prempun528
    @prempun528 Před 4 lety +5

    आहा! रेडियोनेपालबाट सानैमा सुनेका कालजयी गीतहरुको गायक निरॐमसताहरुलाई सलाम छ 🙏🙏

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Před 4 lety

      हेरिदिनुभएकोमा हार्दिक धन्यवाद र भिडियो शेयर गरिदिनुहोला भन्ने आशा लिएको छु ।

  • @madhavsagar707
    @madhavsagar707 Před 4 lety +8

    कुनै समयमा ईनै गितहरु सुनेर गोठालो, जंगल, घाँस, दाउरा गरिन्थ्यो,
    आज फेरि त्यही सम्झनामा झमझम नाच्न मन लागेर आयो ।
    धन्यवाद छ हजुरलाई ।

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Před 4 lety +1

      हो नि है ? पुराना भाकाहरु निकै मर्मस्पर्शी हुने क्या ।

  • @santakumarlimboo1868
    @santakumarlimboo1868 Před rokem +1

    समयले जतिनै कोल्टे फेरे पनि हाम्रो आदर्शता र हाम्रो गौरव कैल्यै लोप हुने छैन

  • @rabindragajurel307
    @rabindragajurel307 Před 4 lety +4

    नेपाली कला , सस्कृति, लाेकगीत ,लाेकनृत्य अादिकाे सरक्षण गराैँ ।

  • @ambikiakrai5254
    @ambikiakrai5254 Před 4 lety +5

    Kati ramro kaldahi sumdhur marmik Tara byabharik githaru yugoyug namarne rachana garnuhune hastiharulai mero hirdaybatni Salamasarini asta githarulai mediaharule samhaler rakhnuparx rakhnuvaukoma ni tq r ajvoliko piditlaipani astai ramro ganaharu jun kahile namarne rachana garnus Vanna chahanxu jay old is gold.

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Před 4 lety

      Video herera Yeti ramro comment gardinuvako ma hjrlai pani dherai dherai dhanyavad ! Geet share pani gardinu hola !

  • @kushaharibhattarai4551
    @kushaharibhattarai4551 Před rokem +2

    सारै मन लाेभ्याउने सदाबहार लाेकगितकाे संग्रहले मेराे मन सार‌‌ खुसि गरायाे। संकलनकर्ता लाई मुरी मुरी धन्यवाद।। बिराटनगर ११।।

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Před rokem

      हार्दिक धन्यवाद मिठो प्रतिक्रियाको लागि ।

  • @subashkhanal6754
    @subashkhanal6754 Před 3 lety +11

    when I was child I heard all the songs from radio nepal but now days I can't listen all this song from radio nepal nor from fm radio really old songs are gold

  • @deepadep5612
    @deepadep5612 Před 2 lety +1

    पुरानेा पप गित मलाइ सुन्नेमन लाग्छ पुरानेा भनेकेा पुरानैहेा 🙏🙏👍👍🇳🇵🇳🇵❤️❤️🌹🌹🌺🌺

  • @Prabesh291
    @Prabesh291 Před 3 lety +3

    संकलनकेालागी धेरै धेरै अ।भारी छाै ।

  • @syangmustang
    @syangmustang Před rokem +3

    जति सुन्यो उति सुनुँसुनुँ लाग्ने तीतहरु आहा ।

  • @mrdipak7339
    @mrdipak7339 Před 4 lety +3

    अाहा हजुरबुबाकाे याद अायाे हजुरबाबाले काधमा बाेकेर तिरिरि भनुहुनथाे all song verry nice thankes

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Před 4 lety

      प्रतिक्रियाको लागी धन्यवाद !! कृपया सव्स्क्राइव र शेयर पनि गरिदिनुहोला है त ।

  • @sumanmaharjan2716
    @sumanmaharjan2716 Před měsícem +1

    धेरै पुरानो अति लोकप्रिय गित

  • @KrishnaSharma-fm4nb
    @KrishnaSharma-fm4nb Před 4 lety +5

    kathi mitho songs ..2020 August

  • @sushilagelal964
    @sushilagelal964 Před rokem +2

    पुरानो गित सुनदा राम्रो लागाे

  • @dilidc2322
    @dilidc2322 Před 3 lety +5

    कति मीठो गीत हरु बारे

  • @abiralshivaduti801
    @abiralshivaduti801 Před rokem +2

    आहा ! भब्य !!

  • @yogmayabhattarai3931
    @yogmayabhattarai3931 Před rokem +2

    जति सुनाे उति सुनिराै लाग्ने सुमधुर गीतहरु

  • @ganeshpathak4687
    @ganeshpathak4687 Před 3 lety +7

    Dherai ramro xa

  • @ayushlimbu6439
    @ayushlimbu6439 Před 3 lety +4

    आहा हाम्रोपालाका गीतहरु सुन्न पाईयो

  • @gopalkarki2296
    @gopalkarki2296 Před 9 dny +1

    🎉

  • @nepalikhadka3396
    @nepalikhadka3396 Před 3 lety +3

    जे भनेनी पुराने गीत भनेका पुनाे नै हाे के सुन्नमा छुट्टै माज्जा अाउछ 🇳🇵🎤🇳🇵🎤🇳🇵

  • @jagadishrajbaral5042
    @jagadishrajbaral5042 Před 4 lety +4

    राम्रो सम्झनलाएक काम ,धन्यवाद !!!

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Před 4 lety

      हार्दिक धन्यवाद हजुरलाई !

  • @dhirajthapa7055
    @dhirajthapa7055 Před 2 lety +3

    Saarai mitho geet hru

  • @sujanpaudyal7936
    @sujanpaudyal7936 Před 3 lety +8

    Thank you for collecting and uploading these evergreen songs.

  • @w2branch645
    @w2branch645 Před 2 lety +2

    Laxmi basket ddko puranu get halnu paryo

  • @ftslegend01
    @ftslegend01 Před rokem +1

    पुरानाे गित कति राम्रो भब शब्द नै राम्रो छ

  • @chhairochimang2204
    @chhairochimang2204 Před 4 lety +9

    राम्राराम्रा गीतहरु हेरेपछि सव्सक्राइब गर्न मन लाग्यो धन्यवाद !

  • @bhimshrestha451
    @bhimshrestha451 Před 3 lety +3

    Malai man parne git,Yastaa git harule baalyakalko samjhana dilaune ,

  • @santakumarlimboo1868
    @santakumarlimboo1868 Před rokem

    चाहे लोक गीत होस वा आधुनिक गीतहरू अति भाव बोध बोकेको गीतहरु छन

  • @surendrasahani204
    @surendrasahani204 Před rokem +1

    Khotang jeela Diktel bajar ra gaura dahako Baja Rai ma rakhe ko jhan ramro hun thio Sapkota Bhai.

  • @ramailonepal3853
    @ramailonepal3853 Před 4 lety +6

    असध्यै राम्रो काम गर्नु भयो। पुरानो गित सुन्ने अबसर मिल्यो, बाकी गितको कलाकार र सर्जक को हुन? एसरीत वास्तविक सर्जक र कलाकार मरेनन? कृपया पुरै डिटेल हाल्नुस गितको कलाकरको बरेमा। बरु हजुर आफै कमाउनुस तर असली कलाकार सर्जकको नाम हाल्नुभयोभने पछीका पुस्तालेनी सर्जक र कलारको नाम सम्जन्छन। धन्यबाद!!!
    जय गित सङ्गित्🎀🇳🇵🇳🇵🇳🇵🎀जय नेपाल

  • @balramgurung4274
    @balramgurung4274 Před 3 lety +3

    महान स्रस्टाहरुमा सलाम छ सबैलाइ सम्झन चाहे

  • @nabinshrestha5049
    @nabinshrestha5049 Před 4 lety +9

    All collections are my favorite. Thanks for your best choice. These folk songs are our precious assets forever.

  • @chandathapa290
    @chandathapa290 Před 2 lety +1

    शब्द ले मन छुन्छ जहिले सुने पनि मन भर्दैन

  • @sandeshchapagain8760
    @sandeshchapagain8760 Před 4 lety +5

    Namaskar sir lw yo video mw taw like ni gardiyea 26

  • @yogmayabhattarai3931
    @yogmayabhattarai3931 Před rokem +1

    म धेरै सुन्छु।पुराना गीत झापा चारआली

  • @gbgaire1973
    @gbgaire1973 Před rokem

    बालापनको याद आयो यी गीत हरु सुनेर

  • @SamjhanaShrestha-tb1ji
    @SamjhanaShrestha-tb1ji Před rokem +1

    पुराना गितहरु कति मारमिक छ।हुन्छ अति मन परछ। याे गानाहरु सुन्न पाउँदा तीस बरष पहिला गाेठालाे जादा गाेठमा रेडियाेमा बझे झै याद अाउछ। विगतका क्षणहरु।

  • @devikandel2120
    @devikandel2120 Před 4 lety +7

    असारे महिनामा सुरु गरे ल

  • @kamalrai1020
    @kamalrai1020 Před 11 měsíci +1

    आहा कति मिठाे छुने गितहरु ❤❤❤ old is gold

  • @nishantthapa4338
    @nishantthapa4338 Před 4 lety +3

    All very beautiful flok geet .yasko samrchhan garnu jaruri xa .old is gold

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Před 4 lety

      कमेन्टको लागी धन्यवाद ! कृपया भिडियो शेयर गरिदिनुहोला !!

  • @awatarsubedi9977
    @awatarsubedi9977 Před 2 lety +2

    सावित्री शाहका लोकगीतहरू पनि सुनौँ न ।

  • @baburamgewali1678
    @baburamgewali1678 Před 3 lety +6

    nice n sweet

  • @badrineupane1288
    @badrineupane1288 Před 3 lety +2

    Sano xada ko yad aayo

  • @user-yg5xl2pt9v
    @user-yg5xl2pt9v Před 10 měsíci +1

    Purano git sarày manparchha

  • @suryalamtari-ed6fd
    @suryalamtari-ed6fd Před rokem +1

    सही हो

  • @artistlalindra3096
    @artistlalindra3096 Před 4 lety +4

    Maja ayo

  • @shankardutt
    @shankardutt Před 3 lety +1

    असारे मैना बाट सुरु भयो......................

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Před 3 lety +1

      आनन्दसंग सुन्नुहोला है सर ।😘😘

  • @hariharjoshi8344
    @hariharjoshi8344 Před 3 lety +7

    Speechless! Thanx for these gem collections!

  • @anilgautam9772
    @anilgautam9772 Před 3 lety +3

    Thanks for this song colaxions

  • @gopichandradhungana3791
    @gopichandradhungana3791 Před 11 měsíci +2

    Thank you for this beautiful collection❤❤❤

  • @ramanstha428
    @ramanstha428 Před 3 lety +2

    yasto sarai man chhune geet sangeet collection garera sun ma sugandha chha kiran dai thank you.

  • @monajrai9687
    @monajrai9687 Před rokem

    Maya nice

  • @yuvrajbharti3143
    @yuvrajbharti3143 Před 2 lety +1

    Sabai song le man chhoyo 🙏🙏jay sangeet jay nepal 🙏🙏🙏

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Před 2 lety

      मन पराइदिनु भएकोमा हार्दिक आभार ❤️❤️

  • @khushbusunuwar2249
    @khushbusunuwar2249 Před 3 lety +4

    Nice music collection

  • @chandrachamlingrai7109

    ❤❤❤❤❤❤

  • @razmaniraee713
    @razmaniraee713 Před 11 měsíci

    ❤❤❤

  • @panchusubba8471
    @panchusubba8471 Před rokem +1

    साह्रै राम्रो. लोप भैसेकेको गीत हरू सुन्न पाउदा साह्रै राम्रो लाग्यो ❤️🙏

  • @ramkumarchhetri6248
    @ramkumarchhetri6248 Před 3 lety +3

    Nice song ,download garna milne gari upload garnu vako vaya ramro hune thiyo,

  • @tularam4660
    @tularam4660 Před 4 měsíci

    Good performance

  • @user-tg7ws5mx5i
    @user-tg7ws5mx5i Před rokem

    Ramrao atinai❤

  • @prakashgurung7025
    @prakashgurung7025 Před 4 lety +9

    I really love this all songs
    From qatar

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Před 4 lety

      Thank you so much sir !! Keep in touch and give some more feedbacks !!

  • @funnyshort-87
    @funnyshort-87 Před 3 lety +1

    आहा ! आनंद आयो।

  • @user-zy6ol7sx1p
    @user-zy6ol7sx1p Před 11 měsíci

  • @bibekkumar1333
    @bibekkumar1333 Před 4 lety +3

    अति मर्मिक गित समान्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Před 4 lety

      धेरै धेरै धन्यवाद ! मायाँ गर्दै गर्नुहोला ।

  • @ranjanrajbhetwal1078
    @ranjanrajbhetwal1078 Před 2 měsíci

    That's why people called old is gold

  • @nirmalasangroula3276
    @nirmalasangroula3276 Před rokem

    old is gold

  • @rjcvlogs3190
    @rjcvlogs3190 Před 3 lety +4

    Omg,
    Really nice songs collection ❣️

  • @kamaldevkota3804
    @kamaldevkota3804 Před 3 lety +4

    Nice 👍 collection bro best songs forever

  • @narayanjoshi967
    @narayanjoshi967 Před 3 lety

    पुराना गीत सबै मर्म स्पसी छन

  • @dhirendrabahadurbista
    @dhirendrabahadurbista Před 2 lety +1

    मीठा पुराना गीत हरु।12ः31

  • @PrakashSharma-lz5uh
    @PrakashSharma-lz5uh Před 2 lety +2

    पुराना दिनहरूको याद आयो आज यी सदाबहार गीतहरु सुन्न पाउँदा,,,,, धेरै धेरै धन्यवाद संकलन कर्तालाई !!!

  • @durgaprasadgelalprasad6845

    Wow old is gold Purana look dohoriharu

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Před 3 lety

      धन्यवाद हजुर ! सुन्दै गर्नुहोला ।

  • @baburamsharma9539
    @baburamsharma9539 Před 2 lety +1

    Gayk gaeka.lai bahut bahut dhanebad India Assam kakrajhar bat

    • @kiransapkotamyagdi
      @kiransapkotamyagdi  Před 2 lety

      तपाईंलाई पनि धेरै धन्यवाद ।

  • @Animal_lover28
    @Animal_lover28 Před rokem

    🥰

  • @tilijapundaubahadur8280
    @tilijapundaubahadur8280 Před 11 měsíci

    Old song is best song

  • @manmagarbahadur5511
    @manmagarbahadur5511 Před rokem

    Nice songs 👍👍👍👍💞💞💞💔💔💔💔💔

  • @ravishankarbhatt5090
    @ravishankarbhatt5090 Před 3 lety +2

    Damee Super 👌 Collection