नेपाललाई दुई तहको संघीयतामा लैजाऔं , प्रदेशको संरचना हटाऔं: डा. भीमार्जुन आचार्य | Himalaya TV
Vložit
- čas přidán 3. 07. 2024
- नेपाललाई दुई तहको संघीयतामा लैजाऔं , प्रदेशको संरचना हटाऔं: डा. भीमार्जुन आचार्य , संविधानविद्
Show Name : Face 2 Face
Anchor : Jagannath Dulal
Guest : Dr. Bhimarjun Acharya
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
CZcams: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.
सहि बाटो यहि हाे देशकाे भलाे चाहने हाे भने।समानुपातिक लाई हटाउनुपर्छ ।प्रदेश खारेज हुनु परछ।
मलाई अहिलेको अबस्थामा dr भिमार्जुन आचार्य सर को बिचार सुन्न मन थियोे खुसी लाग्यो उहाँ ले पहिला देखिनै प्रदेश चाहिदैन भन्दै हुनुहुन्थ्यो अहिले सहि साबित भएको छ
भिमार्जुन सरले अब नेताहरु सङ्ग वा मिडियाबाटै भए पनि advocate गर्नु पर्यो!यो नेताहरुले घुस खानु मात्र अनुभव छ !
धेरै दिनपछी भिमार्जुन सर को धारणा सुन्न पाइयो..
जोले जति कुरा गरेपनी अन्तिम मा यो देश राप्रापा को अजेन्दा मा नहिनी सुख छैन☝️उत्कृष्ट बिचार को लागि धन्यवाद ।भिमार्जुन सर।
नमन गर्दछु।।।
हामी सधैं सकरात्मक भएर अघि बढौं।
दुई तह त पहिले पनि थियो।स्थानीय तह र केन्द्र।संघवादमा प्रदेश थपिएको छ।प्रदेश हटाए संघवादबाट मुलुक पुनः एकात्मक अवस्थामा फर्केको बुझिन्छ।संघवाद अरु वाद जस्तै लामो संघर्ष र बलिदानबाट आएको हो।नेपाल सानो तर अत्यन्त बिभिदताले भरिएको मुलुक हो।यसलाई सम्बोधन गर्न संघवाद ल्याईएको हो।जसमा केन्द्रमा साझा शासन प्रदेशमा स्वशासन हुन्छ।यश अनुसार पनि भएको छैन।प्रदेशलाई हुनुपर्ने अधिकार पनि अभ्यास गर्न दिईएको छैन।अनि कसरी प्रभावकारी काम गर्नसक्छ प्रदेशले?प्रदेशलाई कमजोर बनाई काम गर्न न दिने अनि उल्टै प्रदेशको बदनाम गरेर प्रदेश हटाउने षड्यन्त्र भैरहेको सबैले बुझेको छ। यदि यस्तो हुन्छ भने मुलुक गृहयुद्ध जाकिन सक्छ।
सँसद पुर्ण समानुपातिक र कार्यकारी प्रत्यक्ष निर्वाचित 🙏❤️🙏
100% right thought .
नेपालको एक मात्र यथार्थ परक र सहि बिस्लेस्क कानुन बिद भिमार्जुन सर ह्जुर जस्तो बिज्ञ ले प्रेस गर्नु पर्यो
True analysis .
47 साल देखी सत्ता भएकाहरु चाहिँ सफल जो सरकार गएको तीन माहिन भएकाहरु चाहिँ असफल ? असफल पार्टीको भनेको यो देशको कंग्रेस एमाले हो ।
गायक भिमार्जुन अधिकारी ज्यु न्वारन देखिको बल लगाउनुस है सानोतिनो बलले यो लुटतन्त्र जोगाउन गाह्रो छ
अरु कसैको कुरा सुन्न पर्दैन ,भिममार्जन आचार्य काे कुरा मान्दा हुन्छ🎉
Very TRUE analyis
sahii kura
प्रतक्ष्य प्रणाली पैसाको खेल हो, सान्स्साद संख्या १०१ मा सीमित राखी पूर्ण समानुपातिक प्रणाली उत्तम हो
कानुन बिद बौद्धिक मान्छे मध्य को यिनै छन।कालो कोट धारि मध्य।
साम्सद संख्या 150 प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री प्रदेश गाउपालिका भ्रष्ट संसदीय ब्यबस्था खारेज गर्नुपर्छ अनिमात्र नेपालले एउटा ट्र्याक बाटो लिनेछ चेतना भया
Very true analysis..
Well prepared interview, good job 👏 👍
100% अारक्षण का्ेटा सिंटम पनि हटाम
100% true chha tara ke garne
Very good congratulations wait n see
Was waiting for Bhimarjun Ji.
आफुलाई मौन राख्नुहोस् ॥
मौनले शान्ति बनाउॅछ ।
अनि शान्तिले प्रेम ॥
#शुभप्रभात🌞
जिल्ला संरचना त खारेज भा छैन अनि कसरी प्रदेश चल्छ त , सकिन्छ भने जिल्ला पुर्ण रुपमा खारेज गराै , प्रत्यक्ष निर्वाचन मार्फत प्रदेश प्रमुख नियुक्ति हाेस विकास सम्भव छ हजुर , समानुपातिक सबै खारेज हुनु आवश्यक छ ,, बस
Good
अहिलेको सकृय राजनितिक दलहरुले मुलुक बनाउनको लागि कुनै पनि काम गरेका छैनन तर अब गरे भने आश्चर्य मानु पर्ला तर भर चाहिँ नपरौ यिनिहरु बिगार्न राजनिती गरेका हुन बनाउन हुँदै होइनन्😏😏
ईमान्दारिता देखाउलान र आफ्नो स्बार्थ पुरागर्ने लाई गठबन्दन गरेको हो जस्तो देखिन्छ
sahi kura garnu bhayo sir
True and bitter analysis🎉
भिमार्जन सर को सत्य
८ वर्ष लगाएर बनेको संविधान हजुरको भनाईमा सबै बुदा संशोधन गर्नु पर्ने देखियो । अनि विगतमा तपाईहरुको भुमिका केही थिएन ।
Direct elected pm or president. Best way
Indeed, Dr Acharya spoke to my mind . However, number of provinces if to be continued it must be reduced to three provinces. Likewise, size of Provincial Assembly be confined to maximum 50 members .In the same way, Proportional Representation system should not be given ; alternatives be sought for PR . Separation of Powers and Checks and Balances be strictly maintained. Independence of judiciary be maintained.
Numbers of members in the upper house ( National Assembly )and lower house ( House of Representatives ) be also cut off and maintained up to 155 members. Number of constitutional bodies be cut off ; number of local bodies be reduced to 355 . In the case the candidates who bagged highest votes died, gave up the post, found ineligible to remain in the post, the second highest votes scorer be appointed as the MP instead of going for by-election.If federalism be retained in Nepal, such reforms be introduced through amendments in the Constitution of Nepal !
right.. states have been totally useless in Nepal.
Pradesh nabhaye pachi kasari sanghiyata huncha Goru..?
फेस टु फेसलाई मुखामुख भन्न मिल्छ कि !
Rihht
धेरै घुमाउरो कुरो गरो 😮
25:04 Why video is tampered here?
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
Congress and UML will not agree on direct presidential election rather they agree on third party will not get chances to be prime minister. There is chances of dissovement of federa system.
Je gachan balen le garxan
ki sambidhan chyatne ki Garna parne 2 taha ko nai ho .
Pradesh kharej kharej
Laaj chhain kathit baudhik harulaai hijo ta khubai yo bhaad tantrako bakhan gartheu
Varsta
Fataha
अब प्रदेश मात्र होइन। नेपाल देश नै खारेज गरेर हिन्दुराज्य हिन्दुस्थान बनाउन। धोती हरुलाइ गाली गर्नुपर्दैन। आरामले मोदीलाइ ढोक्न पाइन्छ। हिन्दु राजा देखि अहिलेसम्म भारत बाटै देश चलाउदै गरेका छ्न।
हो हो सक्छौ भने तेसै गर हैन त