तपाईले आजसम्म गरेका भविश्यवाणी अधिकांश मिल्ने गरेका छन यो भविस्यवाणी मिलेको देख्न मन छ गुरु कानुन बनाएर भए पनि देशद्रोहीहरु एकएक गरि फासीमा चढेको हेर्न मन छ
याे समयकाे माग हाे हजुरकाे कुरासहि र सत्य हो ।पुर्ब र पश्चिम् ठगले राष्ट्र र राष्ट्रियतालाइ मरुभूमिमा परिवर्तन गर्न लागि परेका छ्न । यी कुकर्म को बाटाे समाति रहेका छन् ।
२००७ साल देखि प्रधान मन्त्री परिबर्तन भैरहने देसमा सत्ता परिवर्तन हुनु नौलो कुरा होईन। ग्रहले सत्ता परिवर्तन गरेको होईन केवल व्यक्तीवादी मानिस नेतृत्व तहमा गएको कारण सत्ता परिवर्तन भएको हो। ग्रह जतिसुकै खराब होस भारतमा सत्ता परिवर्तन किन हुदैन?? यो ग्रह नेपालमा मात्र लागू हुदो रैछ।
य गरु भन्न खोजेको कुरा भुमिका चै धेरै बाधेर भट्याउनु हुन्छ तै भएर तपाईंको कार्यक्रम हेरन लाई समयादीन सकिन्दैन समयाको मुल्यांकन बुजेर भनेको नै राम्रोसँग भन्नुभयो भने हामी हरुले पनी तपाईंको भबिस्यबाणी पुरा हेरने समया पाउछौ
महिलेपनी भबिस्यबाणी गरेको थिए भारतको चुनाव पछी नेपालमा सरकार परिवर्तन हुन्छ । फेरी अर्को भबिस्यबाणी गर्दैछु अमेरिकामा ट्रम ले जित्नेछन अनि नेपालपनी फेरी सरकार परिवर्तन हुन्छ । 17:11
अरुको भन्दा गुरु जि को भबिस्यबाणी यथार्थपरक हुन्छ!
तपाईले आजसम्म गरेका भविश्यवाणी अधिकांश मिल्ने गरेका छन यो भविस्यवाणी मिलेको देख्न मन छ गुरु कानुन बनाएर भए पनि देशद्रोहीहरु एकएक गरि फासीमा चढेको हेर्न मन छ
Jay hos guru dew naman sewama parbhu 🎉❤❤🎉
याे समयकाे माग हाे हजुरकाे कुरासहि र सत्य हो ।पुर्ब र पश्चिम् ठगले राष्ट्र र राष्ट्रियतालाइ मरुभूमिमा परिवर्तन गर्न लागि परेका छ्न । यी कुकर्म को बाटाे समाति रहेका छन् ।
२००७ साल देखि प्रधान मन्त्री परिबर्तन भैरहने देसमा सत्ता परिवर्तन हुनु नौलो कुरा होईन। ग्रहले सत्ता परिवर्तन गरेको होईन केवल व्यक्तीवादी मानिस नेतृत्व तहमा गएको कारण सत्ता परिवर्तन भएको हो। ग्रह जतिसुकै खराब होस भारतमा सत्ता परिवर्तन किन हुदैन?? यो ग्रह नेपालमा मात्र लागू हुदो रैछ।
सहि कुरा हो
खै भएजतिकाे ग्रह हामी नेपालीलाई लाग्दाे रहेछ।अनि अस्तिर सरकार हाम्रो मात्रै ?
हजुरको ज्योतिषी भविष्यवाणी सही साबित भएको छ सत्य सावित भएको छ गुरु सतसत नमन हजुरलाई🙏🙏🙏🙏
Jay hos Gurudev ❤❤❤🎉🎉🎉
Om Shree Gadeshay nam...
Thank you guru jee namaskar.
ॐ
गुरु , देश को राजनीतिक परिस्थिति के कस्तो हुन्छ ? देश मा राजा आउने कत्ती को सम्भावना छ ? नत्र देश कस्तो परिस्थितिमा जान्छ ?
य गरु भन्न खोजेको कुरा भुमिका चै धेरै बाधेर भट्याउनु हुन्छ तै भएर तपाईंको कार्यक्रम हेरन लाई समयादीन सकिन्दैन समयाको मुल्यांकन बुजेर भनेको नै राम्रोसँग भन्नुभयो भने हामी हरुले पनी तपाईंको भबिस्यबाणी पुरा हेरने समया पाउछौ
🙏🙏नमस्कार गुरु जी
जयनारायण जय श्री कृष्ण जय पसुपती नाथ❤❤❤
गुरु बा प्रणाम 🙏🏼🙏🏼🙏🏼
सहि भन्नुभयो गुरुदेव
सहि भनुहुन्छ गुरु जि
Om
ॐ नमो नम:
Hajurko bade 100/percente sai hajur
Jay Jay Jay sanidev
महिलेपनी भबिस्यबाणी गरेको थिए भारतको चुनाव पछी नेपालमा सरकार परिवर्तन हुन्छ । फेरी अर्को भबिस्यबाणी गर्दैछु अमेरिकामा ट्रम ले जित्नेछन अनि नेपालपनी फेरी सरकार परिवर्तन हुन्छ । 17:11
हुनुभन्दा अगाडि नै भन्नुभएको भए चाहिँ म मान्थेँ
Purano video naheri jathabhavi comment nagareko ramro !
जय श्री हरि सदगुरुदेव हजुर काे भिडियो लाई नकारात्मक कमेन्ट् गर्ने लाई नहेर्नु वास्ताै नगरी अगाडि बड्दै जानू राम्रो छ
बुज्नेलाइ श्रीखण्ड नबुज्नेलाइ खुर्पाको बिड हो ज्योतिष शास्त्र ।
Jay shree Ram🙏
Jay Hanuman 🙏
Rafhe radhe guru uk
Guru ko kura thik ho tara tapai pani alik sahayog pani garna paryo khali paisa khane kaam matra garna bhayena
जय गुरु देव! नारायण हरि हरि
बक्रसनि त सरकार लई पाे लागे छ,गुरु!!
अब भूकम्प कहिले जान्छ, महिना गते र समय भन्नु होस्
Guru ji vedo 5 minutes jati ko banaunus na hjr ko view tannu aaux
Narayanm guru hajur
गुर जय होस्
प्रणाम गुरु 🙏🙏🙏🙏🙏
Namaste guru ji❤
छाेटाेमा भने राम्रो हुन्थ्यो गुरु
🙏🙏🙏🙏🌺🌺
जो भए पनि राम्रो काम गरेको हेरन मन्छ
Guruji
❤
🙏🙏❤❤
🙏
Aba ko next prime minister chai ko hola
Namaste guru Jee.
🙏🙏🙏🌹🥀
Yesto vanda ni
Raja kaile aunxa tyo chi vannu na 😅😅😅
Dherai bolna bhayena guru .. short video banaunus .. topic mai kendret hunu paro ..
shoutout ARIERTY
hi sir big fan
@@kataraflawlessvictory malai ni toltira maya le aang vanxan yar
@@wildwildwest9409timlai jiskako xa kutdeyu
@@kataraflawlessvictory ah pitidinxu, vana na matrei
Jaya hos guru jiu. Hajurko kura satya ho guru.❤❤❤❤
Skip12 min😂
💯
जयहोस काङ्ग्रेस एमाले को सहमती भैसक्यो अरे त गुरु।
गुरु सेयर बजार बढेन।
गुरु जी नमस्कार असार महिना को राशिफल कहिले आउँछ
Aausako x hernu na
yo guru ko kehi pani mildaina. chahine vanda badi kura hunxa. sarkar dhalne news aye paxi yo video ako xa.
30 minet ko video ma 28 minet nachahine kura badi hunxa. prasta kura pani hudaina
ahile pani hernus. chahine kura kehi hudaina