बालेनको चिनामा शनि धनु राशिमा रहेको छ गुरु । किनभने २०४७ सालमा माघ महिनासम्म शनि धनु राशिमा भएजस्तो लाग्छ मलाई । मैले पनि २०४७ सालको पञ्चाङ्ग पात्रो हेरेको थिएँ ।
बुध ग्रहको अङ्क ५ (अङ्कशास्त्र अनुसार), नफाब्ने अङ्क ५ भन्नुभयो । ज्योतिष शास्त्रानुसार शुभफलदाता ग्रह बुध पनि हो भन्नुभयो, अनि शुभ लग्न सिंह (५) भन्नुभयो । ५ को कुरा, सिंह लग्न र बुध ग्रहको कुरा चाहिँ अलिकति कस्तो कस्तो लाग्यो । बाँकी कुरा चाहिँ ठिक नै लागे ।
Guru ji ma ni tula lagna Nai ho Tara surya ra budha 1st house ma guru 3 rd house ma Mangal 11th house ma sabai 7 from balen sir ko dekhi Tara sani chahi 6th house ma mero ni yog xa Kya ho balen sir jastai
ओम नमो नारायण गुरुदेव धन्यबाद हजुरलाई।
नारायण गुरुदेव,हजुरको भविश्वबाणी ले सारै उर्जावान बनाएकोछ ।अबचाँही देशले यो हात्तिछापे खाते हरुबाट मुक्ति पाउँछ कि....जय मातृभुमी नेपालआमा🙏🙏🇳🇵🇳🇵
सारै राम्रो बालेन ज्यु को भाग्य र मेयर हर्क साम्पागं को पनि हेर्नु परो गुरु जि
अब राजा बन्न पर्छ र्यो देशको बाले न शाह।
Ekdam ramro kura jankari garaidinu bhako ma guruji dherai dherai dhanyabad.🙏🏿🙏🏿🙏🏿
Gurudev namaste dherairamro vedio banana vayo thank you very much
जन्म लग्न भन्दा चन्द्र लग्नको आधारमा बालेन शाह राजनीतिमा सफल हुन्छन् । अत: वहाँले पराम्बा भगवतीको उपासना गर्नुपर्छ ।
नमस्कार गुरु मेयर बालेन साब भविष्य प्रधानमन्त्री नै हो । (१०० पर्सेन्ट) जय नेपाल
नमन गुरु देव 🌹🥀🌺🙏❤️
Radhey Radhey Guruji🌹🌹🌹🍎🍎🍎🙏🙏🙏
Guru Ji namaste 🙏 ma syangja Bata herdae xu 🙏
बालेन आऊ देश र जनता बचाऊ।
Jay Jay Jay sanidev
Radhe radhe guru uk
बालेन शाह एउटा अत्यन्त आध्यात्मिक व्यक्ति हो । वहाँ दीर्घजीवी हुनुहुन्छ ।
Jai guru 🙏
Naman Gurudev 🙏🙏 Hajur Lai dherai dhanyabad. Sabai nepali le aasako diyo hun balen . Hajur ka yi vabisyebani sabai pura houn hami prey gardaxaun🙏🙏
Hamro ek matra aasa lagdo yodhaa
Guru 🙏
बालेनको चिनामा शनि धनु राशिमा रहेको छ गुरु । किनभने २०४७ सालमा माघ महिनासम्म शनि धनु राशिमा भएजस्तो लाग्छ मलाई । मैले पनि २०४७ सालको पञ्चाङ्ग पात्रो हेरेको थिएँ ।
❤
Guruji
सप्तमस्थ सूर्य दिग्बलहीन छ । राज्यको उच्च पदमा पुग्न गाह्रो छ । सप्तमको सूर्य कमजोर मानिन्छ । तर नवमस्थ बृहस्पति अत्यन्तै बलवान् छ ।
Yeti janne manxe kina aruko post khojdai baseko aafnai status rakhe vayo ta
गुरु , राजेन्द्र लिङ्देन को पनि कुण्डली विश्लेषण गर्नुहोस् 🙏🙏
बुध ग्रहको अङ्क ५ (अङ्कशास्त्र अनुसार), नफाब्ने अङ्क ५ भन्नुभयो । ज्योतिष शास्त्रानुसार शुभफलदाता ग्रह बुध पनि हो भन्नुभयो, अनि शुभ लग्न सिंह (५) भन्नुभयो । ५ को कुरा, सिंह लग्न र बुध ग्रहको कुरा चाहिँ अलिकति कस्तो कस्तो लाग्यो । बाँकी कुरा चाहिँ ठिक नै लागे ।
❤️🙏❤️
❤❤❤❤❤❤
🙏
Yesari aruko personal information public garna Milcha ?
🙏🙏🙏🙏🙏
बालेन नै येक मात्र आशा हो यो देश को🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वालेन जि देश को प्रधानमन्त्री बने भने सुरुमा खरानी धेरै घस्छन र सबै जय जय् कार पाउँछन् अनि बिस्तारै सबै भन्दा खराब प्रधानमन्त्रीमा नाम कमाउछन ।
Janma21*00
Durga prasaiji ko pani video banaunus ?
जन्म मिति थाहा भए म पनि हेर्ने थिए अलिअलि😊
हेरौ अधिकारी भनाइ अरु बरावर हेराइ त होइन ?
जोतिष भन्दा पनि तपाईं भावनामा बगेको देखियो गुरु देव पटक पटक तपाईको बहकिने विभिन्न नाममा आज पालो बालेन्द्र शाहको रहेछ।।
Balen ko jay hosh vannush tapai poni
Guru ko boli purahos
Desh ko crysis kahile sakinx ma kahile paisa kamauxu vanus na ta
बालेन स्टन्ट ले के भन्न सक्छ अव
Guru ji ma ni tula lagna Nai ho Tara surya ra budha 1st house ma guru 3 rd house ma Mangal 11th house ma sabai 7 from balen sir ko dekhi Tara sani chahi 6th house ma mero ni yog xa Kya ho balen sir jastai
Buddhako Murty hrulai Bramma Bishnu Mahadev Hanuman Kali Devi banai Kalpanik Manubadi Hindu Dhrmko Pasal kholi Ekkal Sasan Sosan gardai auna 🎉 Suguali Sandi Samjhauta 12 bundey Ra Muluki Ain 1910 jjngey kanun Niyam Samidhan Bidhan Anusar chalai rakhi Afu Super power Don vae basna 🎉Mahngr vitra Surakshit bikshit Colonies banai diney Swess Bank 🏦💰💺🧠🦍 ko sahyogma Angrej Brahaman le banai dinu saksha😂🎉
balni aago tapni ta honi... bholi namile bhani jyotish choddinu parx ni sathi
Hola Tara yo mancha le nepal ko hit gardai na kunai halat maa
American agent ho balen kunai sankkha chaina