गुरु जि ...धनु राशि ...त सधै भरि पीडित राशी रहेछ। आज २०८१ साल को पहिलो दिन म पशुपतिनाथ को दर्शन गर्न गये र मैले धेरै गरिब गुरुवा ...र मगन्ते हरु लाई सक्दो पैसा लगायेत सबै सहयोग र दान गरेरै घर मा आये। ....तर गुरु जि,, मलाई कहिल्यै पनि राम्रो भयेन र हुदैन ....किन होला?? म आफै अचम्मित हुन्छु कि मैले यो जुनि मा त धर्म र सबै लाई सहयोग मात्र गरेको छु....तर पनि म प्रति भगवान को नजर भनु या दृस्टी ...कहिल्यै परेन किन गुरु?? मलाई त यो राशिफल प्रति नै अबिस्वाश वा पत्र्यार लाग्न नै छोदि सक्यो। जवाफ को आशा मा छु।
गुरु जी म अाज लगभग ३५ बर्ष काटे। अाज अाएर मलाई यस्तो लाग्छ कि यो धनुराशीमा जन्मने जातकका लागि सधैं दुःख , असफलता , पीडा ,परिवारको ,अाफ्नै बाबुअामा को तर्फबाट अपहेलना, धोका मात्रै हात लाग्दो रहेछ। जति सुकै स्वस्तिशान्ती, मठमन्दिरमा दान धर्म गरेपनि , अरु सबैलाई राम्रै सोचेपनि अाखिर अाफुलाई हात लाग्यो शुन्य मात्रै हुने रहेछ। अाफु जान्ने भएपछि लगभग १६,१७ बर्ष देखि ज्योतिष ,गुरुहरुसंग चिना देखाउदै आएको छु तर अाज ३५ काटिसक्दा पनि कुनै त्यस्तो सुखी र शान्ति को दिन अाएन।😢😢😢
@@sunitaale7225 उम एकदम कुन जुनिको पाप बोकेर आएछौ खै जिन्दगीमा अहिलेसम्म कहिले नि राम्रो भएको भन्ने कुरै छैन जिन्दगी देखेर नि वाक्क लागि सक्यो भन्या🤔🙄🤗
Guru namaste 2050/1/9 gate budhanar mero china ko nam chirakala ho mero din ko 12baje r 26 Minutes Huda ho guru mero Naya sal kasto xa ni ma hjr ko sb vedio hereko xu ma dharai birami huxu k Garda thik huxa vandinu na Kati dabai garxu thik huna plz guru euta banae dinu na hai mero JAMA Thau nawolpur ho
याे धनु राशिले जति राम्रो र जस लाइ जति सुकै राम्रो गर्दा पनि अपजस धाेका तनाव धेरै याे २०८१ सालकाे कुनै पनि महिना राम्रो देखिएन गुरु 😊
"सफलता भन्दा सन्तुष्टि राम्रो हुन्छ तिमी कति सफल छौ भन्ने निर्णय अरुले गर्छ तर तिमी कति सन्तुष्ट छौ भन्ने निर्णय तिमी आफै गर्छौ"❤️🌸
गुरु जि ...धनु राशि ...त सधै भरि पीडित राशी रहेछ। आज २०८१ साल को पहिलो दिन म पशुपतिनाथ को दर्शन गर्न गये र मैले धेरै गरिब गुरुवा ...र मगन्ते हरु लाई सक्दो पैसा लगायेत सबै सहयोग र दान गरेरै घर मा आये। ....तर गुरु जि,, मलाई कहिल्यै पनि राम्रो भयेन र हुदैन ....किन होला?? म आफै अचम्मित हुन्छु कि मैले यो जुनि मा त धर्म र सबै लाई सहयोग मात्र गरेको छु....तर पनि म प्रति भगवान को नजर भनु या दृस्टी ...कहिल्यै परेन किन गुरु?? मलाई त यो राशिफल प्रति नै अबिस्वाश वा पत्र्यार लाग्न नै छोदि सक्यो। जवाफ को आशा मा छु।
same
गुरु जी म अाज लगभग ३५ बर्ष काटे। अाज अाएर मलाई यस्तो लाग्छ कि यो धनुराशीमा जन्मने जातकका लागि सधैं दुःख , असफलता , पीडा ,परिवारको ,अाफ्नै बाबुअामा को तर्फबाट अपहेलना, धोका मात्रै हात लाग्दो रहेछ। जति सुकै स्वस्तिशान्ती, मठमन्दिरमा दान धर्म गरेपनि , अरु सबैलाई राम्रै सोचेपनि अाखिर अाफुलाई हात लाग्यो शुन्य मात्रै हुने रहेछ। अाफु जान्ने भएपछि लगभग १६,१७ बर्ष देखि ज्योतिष ,गुरुहरुसंग चिना देखाउदै आएको छु तर अाज ३५ काटिसक्दा पनि कुनै त्यस्तो सुखी र शान्ति को दिन अाएन।😢😢😢
Sahi kura ho
Sahi kura ho
😢😢😢
Honi..same
उखुमा फल फल्दैन, चन्दनको रुख फुल्दैन ।
विद्वानसँग धन हुँदैन र असल शासक को आयु लामो हुँदैन…!
-
यो धनु राशीको लागि राम्रो भन्ने बर्ष चाहिँ कहिले नि आउदैन के हो अचम्म लाग्छ कस्तो राशी हो यो अहिलेसम्म राम्रो छ् भन्ने कहिले नि सुनिएन त तैट्🤔🙄🤗
Sahi kura
औझासे हो हाम्रो भाग्य त ।
जति अरुलाइ राम्रो गर्यो उति आफुलाइ दोष लाग्छ ।आफ्नु त झन के राम्रो हुनि
@@sunitaale7225 उम एकदम कुन जुनिको पाप बोकेर आएछौ खै जिन्दगीमा अहिलेसम्म कहिले नि राम्रो भएको भन्ने कुरै छैन जिन्दगी देखेर नि वाक्क लागि सक्यो भन्या🤔🙄🤗
तेहि त साढेसाती गयो राम्रो हुन्छ भनेको फेरि अर्को बेथा आइलाग्ने ।@@sunitaale7225
HO HAJUR HO यो अभाघी राशी को राम्रो दिन कैले आयेन ।
म जस्तै कोइ धनु राशिको मान्छे दुखी छ भने मलाई सम्पर्क गर्नुहोला । भागेर जानुपर्छ जे हुन्छ हुन्छ 😢😢
😂😂😂😂🫢
Haha
Dukhi ta xu tara vagera chai kaha jane dukha bata?
म पनि धनु रासी हो ।म पनि निरास छु।रासी ले मलाइ कहिल्यै साथ दिएको छैन।
यो जिवनमा कहिले पनि राम्रो भन्ने कुरा सुन्नमा अाएकाे छैन जस्तो लाग्छ ,,,,,
नमन गुरु देव हजुरले वोल्नु भयको राशिफल सुनिरहन्छौ 🕉️🕉️🕉️🌹🌹🌹🙏🙏🙏🙏🌺🌺🇺🇸
jaya hosa guru 🙏🙏🙏🙏
Jay gurudeb🙏🙏
Dhunu rasi ka sathi haru aaba aandolan garnu parxa jahile pani hami pidit kina ho asko jabaf Nepal sarkar le dinu parxa
धनु राशिको भाग्य नेपाल सरकारले लेखी दिएको होर हसानु हुन्छ यार्😂😄🤣
Jaya guru dev
Jay hoss guru.
Jaya ho🌞🌕⚛️☸️🔯🌞🌕🙏🏻🙏🏻👃🏻👃🏻Vagwnka. Kirkpatrick Daya Rahosh. RahnChha Tapayi Hamimaa
राधे राधे गुरु देव्♥️🙏♥️
म भैरहवा बाट हेर्दै छु
Dhaneybaadgurubarsabhoriko rachisunaidykoma
नमन गुरू
जय होस गुरुदेव
jaya guru dev🎉
म अहिले 30 बर्स भय मईले सोचेको कुनै कुरा पूरा भयन मेरो मात्र होकी धनु राशी अरु को पनि यस्तै हो
हजुर मेराे नि तेसतै छ कुनै कुरा पुरा हुदैन के गरनु❤❤❤❤
Same ho ma 35 vaye jaile dukha kasta yo dhani rashi ma koi pani najinmiyos
Mero pani
@user-cymero Mero pani
हजुर मलाई पनि यस्तै हुन्छ। सोचेको र अाँटेको काम कहिल्यै पूरा हुदैन ।
नमास्तेगुरू।धन्नेबात
Get will soon sir🇳🇵🕉️
जय गुरुदेव 🌹
NAMASKAR GURU
धनु राशि भएको कारण जिवन भर यस्तै हो 🎉🎉🎉
गुरु जी गुप्त सत्रू ले ज्यादै नराम्रो गराउछ र गुरु जी 🙏
Thank you guruji
Radhe radhe guru uk
Think so much guruji🙏🙏
नमन गुरु देव 🌹🥀🌺🙏❤️
Kahile suniyena ramro yo rashi ko na kei ramro vaera xa k ho k
एउटा महिना पनि गतिलो भन्नु भयेन त गुरु हजुर ले धनु राशि हरु लाई ? ? ?
❤❤❤❤❤
radhe radhe guro ji
Riss ta malae jati kasailae uthdaina hola😂aafhae chakka parxu kina risako hola ma vanera
Rade rade guru namaskar jati pani dhanu rasika manis haru hunuhunxa kahile I sukha Santi sochnani sakiyana yo kasto rasi ho 🙏🙏🙏🙏🙏🙏
Man mar
धनु राशी राजनीतिक जीवन २०८४ कस्तो छ गुरु !
किन हाे याे रासिलाइ कहिले पनि रामराे नहुने म पिडामा छु
Guru mero janm 2013 04 05 ho 7 dekhi 7,30 Vitara KO ho mero kundli le ke bhancha
धनु राशि चाहिँ सारै खत्म राशि रहेछ याे मत राशि फल सुन्न मन लाग्दैन गरु
🙏🙏🙏🙏🎀🎀🎀
Bidesh ma hune le k garnu guru ji?🙏🙏
😢😢😢😢Khile ni ramro hudain jabo yo k sunnu
janme dekhi aaja samma sukhaka din kahile aayana ......kati dukha garnu
Guru namaste 2050/1/9 gate budhanar mero china ko nam chirakala ho mero din ko 12baje r 26 Minutes Huda ho guru mero Naya sal kasto xa ni ma hjr ko sb vedio hereko xu ma dharai birami huxu k Garda thik huxa vandinu na Kati dabai garxu thik huna plz guru euta banae dinu na hai mero JAMA Thau nawolpur ho
Sad guru ji
गुरु मकर राशि को कैले आउँछ
❤❤😢
पुगेको भए पो
Jaya hosa guru🙏🙏😍😍🥰
Ma ta Ghan 42 vaisake kina Hola Kam rokeako hajur
Aba sabai milera nau graha sanga bartalav garnu parla jasto xa 😢 😅kailai ramro nahune raixa😢😢
😂
Yo hawa jogi ko biswas garnu hunna Sathi ho, yo aafnai ko bhagya ta tha xaina yes lai ,
sujabko lagi dane bata
Hindi mahere positive dherai nepali herema negative jyada 😂😅
Sahiho
Jane dekhi 40 barsa samma pani kahile sukhako din aakai xahina bado achamma lagxa 🙏🙏🙏🙏🙏
Yo hawa jogi ko biswas garnu hunna Sathi ho , yo aafani ko bhagya ta tha xaina yes lai
😂😂Ramro vanidiye po mannu ta sunnu aaehale aba sundina yo rashi ni wakkae lago xyaa
Panauti rashi😅😅😅😅