New Lok Dohori Song 2076 कमल फूल by Purushottam Neupane & Laxmi Gautam Ft. Mahendra & Anjali
Vložit
- čas přidán 8. 09. 2024
- Watch New Lok Dohori Song 2076 Kamal Phul by Purushottam Neupane & Laxmi Gautam Ft. featuring Mahendra Gautam & Anjali Adhikari only on Bharpur Sangeet's official CZcams channel.
Bharpur Sangeet Presents :- New Lok Dohori Song 2076
#KamalPhul #PurushottamNeupane #LaxmiGautam #MahendraGautam #AnjaliAdhikari #NewLokDohori2076
---------------------------------------------
Song:- कमल फूल Kamal phul
Vocal:- Purushottam Neupane & Laxmi Gautam
Lyrics:- Ramesh Bg
Music:- Purushottam Neupane
Music Arranger:- Binod Bajurali
Studio:- Malashree
Mixing:- Khadak Bajurali
Audio/Video:- Bharpur Sangeet Pvt.Ltd, 9856023164
Director:- Shankar BC
Editor:- Nabin Gharti Magar
Camera / Drone:- Durga Poudel
Artists:- Mahendra Gautam & Anjali Adhikari
Post Production :- Krishna Films & Advertising, Kamaladi
Special Thanks
Tulsi Poudel
Lilnath Gautam
Shova Neupane
Muna Gautam Rayamajhi
Subarna Gautam
Ranjita Neupane, Australia
Rabin Neupane, Australia
Rajib Lamsal, Australia
Rajesh Lamichhane, Australia
Shanta gaudel Lamichhane, Australia
Sharthak Lamichhane, Australia
© Bharpur Sangeet, 2019
-----------------------------------------------
Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Bharpur Sangeet(9856023164)
Nice song daju
पुरुस्तोम भनेको यस्तै आवाजको धनी हो साथिहरु।दाइ सधै साझा कलाकार भैदिनु मेरो अनुरोध ।
राम्रो छ लक्ष्मी बहिनी बधाई छ।
Hilo ma fulne bhayera nai kamal full ramro bho, dukha sahera jiwan jiyeka haru nai full jastai prasta hunchan
सारै राम्रो गीत सुन्न पाइयो बधाइ छ लक्ष्मी जी साथै सफलताको शुभकामना पनि
Owo ramro song dai ko
Nice song
Haami yatra ko kram ma paani kamal phool sundai xam hai
Thanks rabin
Beautiful song mummy😍
Loved it
Thankyou batu ❣️💞💕
Sarai mitho geet sampurna lai shuvakamana
Thanks a lot chhahare khola tv .
Thanks alot chhaharekhola tv.
Super hit song 🙏😘😍🙏🏻✍️🇳🇵🙏
टिकटक बाट आइयो स्वागत गर्नुस
Explore Nepal haha tiktok rocks
Ekdam ramro ❤️❤️
Wow daju dherai ramro geet😘😘😘
Very nice song laxmi bahini congratulations .
Thanks didi hajur
Wow dammi songs dai badaix hjur lai
Aajai sundai xu yo geet
Sarai ramro xa alik geet ko bol dhila bhaya pani
गीत सारै मीठो छ । बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टीमलाई ।।
धन्यवाद हजुर ।
हाम्रो सदाबहार pursotaam दाजुको धेरै दिन पछि फेरि आर्को नया कमल फुल सुन्न हेर्न पाउँदा खुसी लाग्यो सफलताको शुभकामना सम्पुर्ण टिम लाई 😊😊😊❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
म धेरै कम म्युजिक भिडियो लाई पूरा हेर्छु या सुन्छु तर कमल फुल लाई दोहर् यार हेर्दै छु साच्चिकै राम्रो छ।
धन्यवाद छ हजुरको यो सपोर्ट को लागी
purushottom neupane ka fanharu yata hajir hum.
Purustotam dai ko dherai pahile dekhiko frn ma ta aaha katti ramro geet
जय होस दाइ को
wow very nice song laxmi gautam didi 😍😍😍
Thanks alots Aayush bhai .
आहा अति राम्रो गीत
Derai ramro song xa derai man paryo derai derai safalta ko subhakamana ❤️❤️❤️
Thsnkyou bahini ssth rs saportko lagi
ATI ramro git
Congratulations laxmi Didi
धन्यवाद बहिनीलाई ।
Ramro geet
निकै मिठो गित पुरुषोत्तम न्यौपाने दाइ र रमेश बिजि दाइ लाइ सफलताको शुभकामना
यो हो नि नेपाली लोक गित।।
यस्तो गित ट्रेन्डिङ मा आउदैन
तर फोहोरी गित हरु भयको भय हिट हुन्थियो।।
Lot of respect purushottam G 🙏🙏🙏
हो त नी यस्तै छ यहाँको विडम्बना ।। हजुरको मायाँ क र सदभाव ले उत्साह थपेको छ।
आहा धेरै राम्रो छ
Damiii
पुरुषोत्तम ९पाने गायक मेरो फेव्रोईट गायक हो
dheri ramro xa geet 😊
Best songs best up luck 💪🙌👌🙌
आहा । पुरुषोत्तम दाइको आवाज लोकदोहोरीमा पृथक भएर नै सबैको मुटुमा बस्न सफल हुनुभएको हो। टिमका सम्पुर्णको मेहनतको प्रतिफल पछि यति मिठो गीत हेर्न र सुन्न पाइन्छ ।
lovliest song ever thanks purushottam neupane,laxmi gautam and entire team for this lovliest song
साहारै राम्रो मन छुने गीत सुन्दा दुख पिडा भुलेर मज्जा आयो।।। सरजक प्रती सम्पुर्ण team प्रती आभार।।।।
Purushottam daju ma hardik samman x. Dherai paxi hajur ko voice ma geet sunne mauka milyo. Atyantai Khushi lagyo
Wow!
Beautiful Song ❤🎵🎵
Nice song video
lastai dami song
dherai ramro geet mama best of luck
दाजि को यस्तै यस्तै गित त होनि मेरो मन छुने ।thanks puru daaji
धेरै राम्रो गित बधाई छ सम्पुर्ण टिमलाई
आहा कति मिठो गीत हो सहयोग गर्ने सबैले ट्रेडिङ मा ल्याउनु गरौं लाइक गर्दै जाऊ त ट्रेडिङ नम्बर एक बनाऊ साथी हरु ✋✋✋
आहा कति राम्रो शब्द अनि लय। सोचे जस्तै खोजें जस्तै।।best of luck hola team..
Purushottm dai geet ra swor dherai man parxa
मौलिक लोकदोहोरि, आफ्नो मान्छे टाढा हुँदा तरङित छाल्हरु समेटियको सन्देश्मुलक गीत । सफलताको शुभकामना । ।
Wow !!!
Nice song
Nice voice laxmi didi
Wow😍😍
तीखो स्वर र प्रस्ट आवाज दाइ को
फरक शैलीमा मिठो लय र शब्दमा अत्यन्तै सुन्दर गीत दाजु सदैव सफलताको शुभकामना
La dd ramro xa haii
thankyou
डाली छोड्यो चमेलीले पात छोड्यो बेलीले ,जुन जस्तो मुहार पनि छोड्यो जुनेलीले -कमल फुल -आसाध्यै मन परेको सिर्जना
धन्यवाद छ डिजीटल स्टार ।।।
🙏🙏
वाउ वौ सपर
beautiful song💕💕💕💕
४ महिना पहिले बाग्लुङ बाट फर्किदा दाइ ले सुनाउनु भएको यो गित् झनै राम्रो भएछ,सफलता को शुभकामना दाजु लगायत कमल फुल युनिट सबै लाइ
पुरुसोत्तम दाइ भनेसी म त हुरुक्क हिजो देखि आज देखि भोलि सम्म । कति मिठो गीत बधाई छ दिदी लाई
धन्यवाद प्यारो भाइ
यो हो नि नेपाली लोक गित भनेको।।
यस्ता राम्रा गित हिट हुदैनन नेपालमा
नौटन्की नङा नाच भयको भय भाइरल हुन्थिय।।
यस्ता पियोर गित कहाबाट हिट हुनु
आहा मलाई मन पर्ने गायक आदरणीय दाजु purshotam neupan 🙏❤️❤️
nice
सारै मार्मिक शब्दको चयन भको रैछ ।।।।।
Geet शब्द सङ्गीत स्वर सबै उत्कृष्ट छ. सबैले सुनि सेयर गरि साथ diu.
अाहा गीत त यस्तो पो ।। सारै मीठो गीत बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टीमलाई ।।
हार्दिक धन्यवाद हजुर ।
निकै उत्कृष्ट भिडियो निर्माण गर्नु भयो शंकार दाजी,सबै अग्रज प्रति नमन साथै शुभकामना
Ekdam ramro xa song laxmi aunty! Good wishes!
thankyou nanu .
फुल टिप्दा भन्दा हेरेरै बढी आनन्द मिल्ने रैछ,सार्है राम्रो लाग्यो पुरुषोत्तम दाइको म "बेलटारीमै फुलमैरानी" देखिको फ्यान,सफलताको अतिनै धेरै शुभकामना सम्पूर्ण टिमलाई ।
दिल छुने गित मलाई मन पर्यो 🙏🙏👏👍️
कमल फूल ओइलिदै गयो कि त मेरो मयालाई केही भयो...आहा कस्तो मीठो गीत...शुभकामना लक्ष्मी दि ❤️🙏
धन्यवाद जयाजी
दोहोरी मा भुकम्प आउँछ त मात्र स्याङ्जाली बाट आउँछ । त्यसैले त छाती चौडा गरेर भन्न मन लाग्छ ।। स्याङ्जाली हु ।। सबै हाम्रो मन भुलाउन पुरै जीवन एस्तै उपहार दीनुहुने लाई हार्दीक सम्मान ।।।
आहा! सार्है मिठास, जति सुन्दा नि सुनम सुनम लाग्ने।congrats whole Unit..
अतिनै राम्रो गित
पुर्ण सफलताको कामना दाजु उत्कृष्ट छ दाइ सबै गुण !
गित अनुसारको views भएन ।
असाध्री मिठो गित ।
Waw vedio
डाली छोड्यो चमेलीले, पात छोड्यो बेलीले
जुन जस्तो मुहार पनि छोड्यो जुनेलीले ...
कमल फुल ओइलिदै गयो, कित मेरो मायालाई केइ भयो !!! ❤️❤️❤️
गित धेरै।सुमधुर बनेको छ सफलताको शुभकामना
धन्यवाद हजुर मुग्लानी सन्देश ।
सम्पुर्ण शुभ-चिन्तक ज्यू हरूमा हार्दिक नमस्कार ।।। यहाँ हरूको अमुल्य सुझाव सल्लाह पढे अत्यन्त हर्षित छु। आगामी दिनमा पनी यस्तै सुझाव र सल्लाह को अपेक्षा गर्दछु।। गल्ती कमजोरी केही भएमा सुधार्ने मौका पाँउ।। जय गित जय संगित!!!
अत्यन्तै मार्मिक
अत्यान्तै मार्मिक गित सब्द ,सगित अति मिठो स्वार र video ले त सुन मा सुगन्ध छरेको छ यस्तै यस्तै गित को अपेक्षा राख्ने छु प्रगती र सफलता को शुभकामना दाजु,,
सारै मिठो दोहोराइ दोहोराइ सुनेर हेरेर साङ्गितिक मज्जा लिइयो । अब यस्तै मिठो अर्को कोसेली कहिले आउला आश गरी बसेका छौ है ।
कमल फुल फक्रिदै गयो अब मेरो बैनी को दिन आयो
ल बधाई छ बैनी धेरै धेरै शुभकामना
बिशेष अाभारी छु दाजु साथ र सपोर्टको लागि 🙏🙏
आहा सारै मिठो गीत (कमल फुल) पुरुषोत्तम दाइ खोट लाउने ठाउँ छैन गीत ले सफलताको शिखर चुमोस शुभकामना
। मौलिक लोकदोहोरि, आफ्नो मान्छे टाढा हुँदा तरङित छाल्हरु समेटियको सन्देश्मुलक गीत । सफलअताको शुभकामना । ।
thanks alot .
अत्यन्तै मार्मिक सुपर म नियमित फ्यान चिरञ्जीवी खड्का अर्घाखाँची
अति सुन्दर 💖💕💕💕 तर एउटा शब्द को कुरा गर्दा चैँ माँया हैन र? पहिला पहिला गन्दर्व दाइ हरुले गाउदा मयाँ भन्थे उनिहरुले गाउँदा सुहाउँथ्यो तर अरुले गाउँदा चैँ अल्लि सुहाउँदैन जस्तो लाग्छ मलाइ हुन त मेरो विचार न हो।
Mithoo sarai mithoo
आहा! निकै राम्रो छ गित सफलताको कामना
Nice song dai keep it up
गित अति राम्रो लायाे अाउने दिन मा पनि यस्तै मन छुने गित हरू लिएर उपस्थित हुनु हाेला धेरै शुभकामना छ
धेरै राम्रो छ पुर्सोतम दाजुको गित सबै राम्रो छ
Wow so supar hajur 🙏🙏🙏🙏💘💘💘💞💞💕💕❣️❣️
धेरै पछि दाईको आवाजमा मिठो गित सुन्न पाइयो सफलताको शुभकामना ।
धेरै पछि पुरुश्तम दाइ को गित सुन्न पाइयो अति राम्रो छ।
very nice song
Nice song didi
Wo so nc songs
लेडिज भोकल अलि मिहेनेत गर्न पर्ने देखियो दाजु
Nice yo ho ni ta song vanako ta hal dubi