Video není dostupné.
Omlouváme se.

सेताे सेताे कमेराे माटाे, Kamero Mato || New Nepali Song 2078,2022 || Sangam Thapa & Pratima Aryal

Sdílet
Vložit
  • čas přidán 28. 02. 2022
  • Pratima Aryal Presents :-
    🎶 Audio Credits:-
    Song - Seto Seto Kamero Mato
    ➤Singer
    Sangam Thapa
    Pratima Aryal
    ➤Lyrics
    Sangam Thapa
    ➤Music/Arrange
    Sufix Madan
    ➤Studio
    Sangeet Sarobar
    ➤Mix
    Govinda Soni
    ➤Marketed by
    Gangan Entertainment
    ........................................................................
    🎬Video Credits:-
    ➤Cast
    Niraj Shrestha
    Jivan Karki
    Anu Parajuli
    ➤Direction
    Arjun Maharjan
    ➤Cinematography
    Saroj Shahi
    ➤MUA
    Yamuna Pandey
    ➤Edit/Color
    Roshan Dhital
    ➤Post
    Gangan Entertainment
    #SetoSetoKamoriMato #NewLokDohori #PratimaAryal #SangamThapa
    #AnuParajuli
    © & P Pratima Aryal Official
    Don't forget to like and share with everyone if you liked this video!
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Komentáře • 526

  • @pratimaaryalofficial4260
    @pratimaaryalofficial4260  Před 2 lety +196

    मेरा भगवान रुपी दर्शक स्रोताहरुमा नमस्कार । यहाँहरुले अतिनै मन पराउनु भयको गित (सेतो सेतो कमेरो माटो) जहाँकी भिडियो हुनु भन्दा अगाडी देखिनै यहाँ हरुले अति मन पराउनु भयको गित आज भिडियो सहित आयको छ कस्तो लाग्छ सुझाब सल्लाह का साथै like comment share अनि youtube chanal subscribe गरेर अझै उर्जा थप हुनेगरि हौसला दिनुहोला।।धन्यबाद।। कमेरो माटो सङ्ग सम्बन्धित सम्पुर्णलाई माया साथ सपोट गरीदिनु होला।।

    • @krishnamagar5349
      @krishnamagar5349 Před 2 lety +9

      dd kathi ramro k dd mero man nai halu ga vayo dd thanku so macha dd

    • @SamirTimalsinaSD
      @SamirTimalsinaSD Před 2 lety +4

      🙏हार्दिक बधाइ छ दिदि🙏

    • @shyamsapkota861
      @shyamsapkota861 Před 2 lety

      Best of luck didi

    • @susmita955
      @susmita955 Před 2 lety +1

      @@krishnamagar5349
      I'mko

    • @byastatimsana9203
      @byastatimsana9203 Před 2 lety

      3144444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444344444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444444

  • @rajendrabhandari4
    @rajendrabhandari4 Před 2 lety +21

    धेरै पहिले देखि प्रतीक्षा गरिएको गीत।।प्रतिमा बहिनी लगायत।।यश गीत सङ्ग सम्बन्धित सबैलाई बधाई छ।।मिठो भाका मिस्टर मदन सुफिक्स ब्रो।।

  • @musicsansar4606
    @musicsansar4606 Před 2 lety +5

    म २० बर्सको पुगे र म काठमाडौ मा नै बस्छु तर म लोक दोहोरी बाहेक अर्को गीत सुन्दिन किनकी मलाइ आफ्नै मौलिक भाका मन पर्छ यो गीतको भाका पनि धेरै पहिले देखि मन पर्थ्यो आज भिडियो सहित हेर्ने मौका मिल्यो😍 बधाइ तथा शुभकामना सम्पुर्ण टिमलाइ ❣️

  • @sanjayabalamisuju9302
    @sanjayabalamisuju9302 Před 2 lety +9

    बधाई तथा सफलता को शुभकामना सबैमा । मेरो favourite अनु पराजुली ।सारै नै मिठो गीत। धेरै लामो समय देखि को प्रतीक्षा हजुर।

  • @mohankhadka9211
    @mohankhadka9211 Před 2 lety +7

    बधाइ अनि शुभकामना छ प्यारी बहिनी प्रतिमा लगाएत सम्पुर्ण टिमलाइ💜💙💚💗💘🙏🥀💔💕❤️💓🧡💛🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @arjunbhusalofficial710
    @arjunbhusalofficial710 Před 2 lety +7

    आहा सारै मिठो गीत अतिनै मार्मिक सब्ध प्रतिमा दि सङ्गम दाइ लगायत सम्पुर्ण टिम लाई बधाई अनि सुभकामना

  • @aashishmuktan3320
    @aashishmuktan3320 Před rokem +3

    Jatti sune Pani Suni Rahu lagne atti uttam bhaka....🙋

  • @lokgeetpremi9565
    @lokgeetpremi9565 Před rokem +3

    Jugau jugau chalne mitho vaka.best of luck entire team.

  • @oficilydilipregmi1665
    @oficilydilipregmi1665 Před rokem +2

    लोक गायिका partima de lai suvakamna xa hjur lya nepali geet lai derai sangarsa lya yasama launu vyo derai mithosamjana yesari nai safaltako churo xaaos de ❤❤❤❤❤

  • @govindapratik1427
    @govindapratik1427 Před 2 lety +5

    प्रतीक्षाको घडी सकिएछ । हार्दिक शुभकामना

  • @sarojshahi5054
    @sarojshahi5054 Před 2 lety +19

    सोचे भन्दा धेरै राम्रो भएको छ!! मलाई छायांकनमा सनौलो अवसर दिनुहुने सम्पुर्ण "सेतो सेतो कमेरो" टिमहरुलाई धेरै धेरै धन्यवाद 🙏❤️

  • @sabinatamang5599
    @sabinatamang5599 Před 2 lety +1

    dherai mitho sabdaharu milera baneko geet ati utkrista x akdamai ramro lago sampurna timlai saphaltako kamanax from ktm

  • @pratabsingh6443
    @pratabsingh6443 Před 2 lety +7

    Congratulations xa sampurna teem lai dherai ramro video banaunu bhako ma hall aile Saudi jay Nepal

  • @sapkotajaya3308
    @sapkotajaya3308 Před 2 lety +11

    Wow धेरै राम्रो लय शब्द अनि स्वर पनि सुमधुर प्रतिमा दिदि र संगम दाई भएपछि त सुनमा सुगन्ध भिडियो पनि त्यतिकै राम्रो 😘😘😘❤️❤️❤️बधाई छ all team 🥰🥰🥰🥰🤘❤️🥰🥰🥰

  • @naranrijal4881
    @naranrijal4881 Před rokem +2

    यस्तै नेपाली लोक गीत गाउँदै जानु नेपाली लोक सांस्कृतिक जोगाउनुपर्छ

  • @SamirTimalsinaSD
    @SamirTimalsinaSD Před 2 lety +6

    #No.1 मा पर्न सफल होस यो सिर्जना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @rakeshsunar3010
    @rakeshsunar3010 Před 2 lety +4

    धेरै राम्राे छ काठे गीत यो गीत मैले तिक्तकमा देखेको तर युटुब मा देखेको थेन कति खोजें कहिपनी पाइन् अञ्ज भेटे एकदमै खुशी लको छ र खुशी पनि छु म काठ छेत्रको गेट धेरै सुन्छु लास्ट मन् पर्छ हजर हरको लाइभ dhori नी सुन्ने गर्छु येस्ता नयाँ नयाँ लोग गीत ल्याउँदै गर्नु होला i Love you काठे गीत ❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @ganeshbudhathoki4173
    @ganeshbudhathoki4173 Před 2 lety +1

    Aaha kati ramro git ma chai pradip dai ra hjr kai live dohori bata herara aako hai 👌👌👌💘💘

  • @user-ld5er9xd6k
    @user-ld5er9xd6k Před 5 měsíci +1

    Mero febret singer partima d jiu tapai ko sab git man parxa ani live dohori KO ta kurai xodum u are best in the world for me and god bless you sis

  • @santosbc6897
    @santosbc6897 Před 2 lety +6

    ल बदाइ छ प्रतिमा बैनी लगायत सम्पुर्ण टिमलाइ सफलताको शुभकामना

  • @lokgeetpremi9565
    @lokgeetpremi9565 Před 2 lety +2

    Ati sunder geet.bessari man paryo.

  • @nimeshbaidhya7286
    @nimeshbaidhya7286 Před 2 lety +1

    Senty king sangam ji . Super nice. Senty song ma kasaile vyaudaina sangam ji lae

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 Před 2 lety +7

    सबैले खोजिएको रोजिएको गीत सेतो सेतो कमेरो माटो सारै मिठो अनि मार्मिक गीत बधाई तथा सफलताको शुभकामना 🎉

  • @tingrajkumar1376
    @tingrajkumar1376 Před 2 lety +1

    Lok dohri ko queen pratima aryla

  • @sangitapahari2827
    @sangitapahari2827 Před 2 lety +4

    धेरै राम्रो छ बधाई छ प्रतिमा दिजु लगाएत सम्पुर्ण टिमलाई🙏🙏🙏

  • @ganunepali2231
    @ganunepali2231 Před 2 lety +5

    Melody king suffix madan. Best of luck.

  • @rabinthapa704
    @rabinthapa704 Před 2 lety +2

    Man xuni vaka ra sabda .best of luck entire team.

  • @baluthapa2202
    @baluthapa2202 Před 2 lety +2

    धेरै समय पछि फेरि बबाल ।
    प्रतिमा दिदी लगायत सबै टीमलाई बधाई

  • @pradipshrestha6300
    @pradipshrestha6300 Před 2 lety +1

    Hardik badhae seto seto kamero Mato unit lae.

  • @hariprasaddahal9762
    @hariprasaddahal9762 Před 2 lety +2

    जहिले पनि उस्तै मिठो गित ! कयौं पटक हेर्दा पनि उत्तिकै राम्रो छ कालजयी गित ।

  • @santoshlamichhane3692
    @santoshlamichhane3692 Před 2 lety +1

    गित होस त यस्तो। यस गित सङ्ग सम्बन्धीत सम्पुर्णमा शूभकामना।छिट्टै करोड क्लब प्रबेश गरोस।

  • @SangitSangalo
    @SangitSangalo Před 2 lety +4

    wowwww super nice

  • @ramrana253
    @ramrana253 Před 2 lety +3

    वाउ कति मिठो लय शब्द भको गित सानी धेरै धेरै शुभकामना शनि हजुर लाइ

  • @kailashranapal9779
    @kailashranapal9779 Před rokem +2

    Tik tok ma sunera CZcams ma aako thiya Sarai ramro lagyo keep the work team🤟🤟♥️♥️🙏🙏

  • @krishnashrestha4706
    @krishnashrestha4706 Před 2 lety +5

    बधाई को साथ मा सफलता को सुभकामन अल न्युनिट लाई गित राम्रो लायो प्रतिमा जि Good

  • @shushilnepali4676
    @shushilnepali4676 Před 2 lety +21

    कलाको खानी सुफिक्स मदनको ओई गनगन पछि सेतो सेतो कमेरो माटो अर्को सफलता मिल्ने पक्का ..
    सम्पुर्णटिमलाई बधाई तथा शुभकामना 😊❤️🙏

  • @rammushikhwal4080
    @rammushikhwal4080 Před 2 lety +5

    Dami song

  • @KiranGautamOfficial
    @KiranGautamOfficial Před 2 lety +1

    अब्बल सृजना! कति मन परेको हौ! सुभकामना!

  • @gobindaghorasainiofficial8322

    वाउ सारै राम्रो कमेरो माटो ,बधाई तथा सफलताको शुभकामना सङ्गम थापा,प्रतिमा अर्याल ,अनु पराजुली ,जीवन कार्की लगायत सम्पूर्ण लाई 🎉🎉🎉🎉

    • @anuparajuli4921
      @anuparajuli4921 Před 2 lety +5

      Thank you dai🙏🙏

    • @basantapoudel616
      @basantapoudel616 Před 2 lety +1

      🇳🇵…"जय राष्ट्र नेपाल आमा"🇳🇵…भन्दै…आम मतदातामा #अनुराेध (पूरा पढ्नुहाेस्)…
      #विवेग प्रयाेग गर्ने नाममा…गल्ति नगराैँ…र हाेस पनि नघुमाअैाँ…स्थानिय निर्वाचन _३० बैशाख, २०७९ अन्तर्गत माैन अवधिकाे अन्तय अत्यन्तमा आइपुग्दा समेत याे कुरा बताउनु जरुरी छ…#यस पटक नेपाल भरका सम्पूर्ण #स्वतन्त्र र अन्य नव वैकल्पिक दल-सहित…#राप्रपाका उम्मेदवारकाे पक्षमा मतदान गरि पूर्ण रुपले समर्थ गराैँ…
      🇳🇵किन भने, #ज-जसले जति त्याग बलिदान गरेर त्याएकाे जनताकाे प्रणाली भनेता पनि…व्यावहारले…#जय हालिमुहालि संघीय लाेकतान्त्रीक गणतन्त्र नै हाे भन्ने ठहर्छ …#नाम मात्रकाे गणतन्त्रमा रमाउनेहरुले नेपालकाे माटाे छाेएर…#यीनै पुराना अनुहारका हालीमुहाली दलवादकाे नाममा जयजयकार गर्नुपर्ने…#भ्रष्ट संघीय प्रणालीकाे नाममा…एउटा गरिब किसानले जाेगाे गरेकाे तिलकाे दुई-चार दाना बीउ पनि कता छ भनी खाेजि खाेजि कर तिराउदा समेत तिर्ने…🇳🇵हामी नेपाली किसान भन्न पाएकाेमा खुसि हुनुपर्ने…#स्वदेशमै कलकारखाना नखुलाेस…गरिबी र बेरोजगार सँगै वैदेशिक राेजगार बडाेस र असफल राष्ट्र बनाेस भनी फेरि जिन्दावाद भन्दै…#तीनै भ्रष्ट नेताहरुकाे भाषणी आस्वासनकाे तारिफ गर्दै नि:शुल्क थुक निल्दै पेट भर्न पाएकाेमा…#याे भ्रष्ट गनाउने व्यवस्थालाई धन्यवाद दिदै…#सिरानी हालेर चैनका साथ…#एक रातकाे एक सपना बाट बिउझनु हाेस…त्यतिखेर थाहा हुन्छ…# आज नेपाल…कस्ताे सामाजिक, आर्थिक, राजनैतिक संकट र कुटनैतिक तथा अन्तर्राष्ट्रिय दबाबकाे सामना गर्दै गइरहेको छ भनेर…
      अझ आफूलाई प्रगतिसिल र अग्रगामी राज्य व्यवस्थाकाे शुत्रपात तथा पक्षपाती ठान्नेहरूले किन राष्ट्र-राष्ट्रियता र जनजीविका सँग हालीमुहाली गर्छन…उता नेपालकाे राष्ट्र गान "सयाैँ थुङ्गा" गाउन थालेकाे १५ वर्ष भइसक्दा पनि…🇳🇵#अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल"…भन्ने शब्दहरुकाे अर्थ विपरीत…🇳🇵नेपाल किन?…अविकसित र असमुन्नत राष्ट्र बन्ने यात्रा सँगै…#झन-झन गरिबी, भ्रष्ट र असफलता उन्मुख गइरहेकाे छ भन्ने…#याे जिज्ञासा र प्रश्न…सबै नेपालीकाे मनमा उठ्ने गर्छ…र मेराे विचारमा #सहि नेत्रित्व र माटाे सुहाउँदो व्यवस्था नभएरै हाे…#जसका कारण आम नेपाली जनहरू विरक्तेर विकल्पकाे खाेजिमा सडक देखि विभिन्न सामाजिक संजालबाट वकालत गरिरहेकै छन्…
      🇳🇵…हाे, त्यसैले…#आसन्न स्थानीय निर्बाचनबाट …#एउटा राष्ट्रवादी वैकल्पिक शक्तिकाे लागि जनमत निर्माण गराैं र…#धेरै भन्दा धेरै पद र स्थानमा…#विजय भव भनी…#अग्रिम बधाई तथा शुभकामना सँगै…आदरणीय मतदातामा #शादर अपिल तथा अनुरोध…!
      🇳🇵"आदरणीय आमाबुवा, दिदीबहिनी,
      सुन्नुहाेस नेपाली दाजुभाइ…!
      हजाराै-हजार प्रतीक्षाकाे विकल्प,
      भाेट गराैँ राप्रपा हलाेलाई"…!!🇳🇵…🇳🇵…#विकास, राेजगार, सुशासन र न्यायकाे प्रत्याभूत गराउने बाचा सहित…अनैतिक कार्य तथा…#भ्रष्टाचार गरेर खानु आमाकाे रगत खानु सरह हाे"…भनेर एउटा दृढ संकल्प र आँट सहित…वैकल्पिक शक्तिकाे रुपमा स्थापित हुने प्रणका साथ विकल्पकाे रुपमा परीक्षण गर्दै…लाखौंलाख सम-आदरणीय नेपाली जनकाे मन जित्न सफल…#राप्रपालाई अबको वैकल्पिक शक्तिकाे रूपमा माैका दिनुपर्छ भन्ने मध्येकाे…एक शुभचिन्तक म पनि हुँ…#साथै…म कुनै पनि पार्टी तथा भातृ संगठनमा आबद्ध छैन तर जसले विकल्प सहित…केही राम्रो काम गर्न खाेज्छ…त्याे दल, नेता तथा कार्यकर्ता सबैकाे सधैंव शुभचिन्तक रहिरन्छ र म पनि त्यहि मार्गमा छु र रहिरहने छु,…🇳🇵"जय जननी वैदिक सनातनी राष्ट्र नेपाल"🇳🇵…धन्यवाद !!!

    • @aanusunar5814
      @aanusunar5814 Před 2 lety

      ​ 😅😊

    • @user-yw6zk9lk5o
      @user-yw6zk9lk5o Před 4 měsíci

      L

  • @rajavai4008
    @rajavai4008 Před 2 lety +2

    Dherai utkista geet.

  • @ganeshbaniya6066
    @ganeshbaniya6066 Před 9 měsíci +2

    मैले पन्चे बाजा एउटा यास्तै लवजको गित सुने टिक ट्क मा अनि खोजी गर्दै गए आज यहाँ सम्म आइ पुगे राम्रो छ बिबाह तिर त्यसै मादल सग यो गित गाउदा नि राम्रो लाउछ ❤

  • @milanwagle1035
    @milanwagle1035 Před 2 lety +1

    सारैमिठाे लयशब्दमा गाउनुहुने गायक गायिका लगायत सम्पूर्ण युनिटलाई बधाई तथा शुभकामना दिन चाहान्छु

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 Před rokem +3

    कति मिठो गीतको लय आहा

  • @shyamkrishna3275
    @shyamkrishna3275 Před 2 lety +2

    मन छुने भाका गित शब्द आबाज सङ्हित साथै अभिनय

  • @dumarsingh767
    @dumarsingh767 Před 2 lety +1

    Owo damiz damiz❤️❤️❤️❤️badhai tatha safalta ko subha kamana pratima g🌹🌹🌹

  • @seemranofficial2003
    @seemranofficial2003 Před 2 lety +3

    Aaha अति नै मिठो गीत❤️ सम्पुर्णलाई सफलताको कामना❤️❤️ जय गीत जय सङ्गीत 🎵🎵🎵

  • @BhimPoudel
    @BhimPoudel Před 2 lety +4

    निकै मिठो गित बधाई छ।

  • @deepakkhatri9028
    @deepakkhatri9028 Před 2 lety +1

    Wow nice hajur best of lock

  • @nepalchanel1003
    @nepalchanel1003 Před 2 lety +1

    Derai ramri xa hai Di hajur

  • @sumansubedi8959
    @sumansubedi8959 Před 2 lety +2

    Ow dharai paila dakhe partixa garako git❤️bala aja vata kati marmike sabdha sarai man paro❤️sampurna tim lai safalta ko lakhau lakh suva kamana hajur🙏🙏❤️❤️

  • @sapkotakedar6716
    @sapkotakedar6716 Před 2 lety +3

    Sarai man parni dhori

  • @user-ei6wn7uz1m
    @user-ei6wn7uz1m Před 2 lety +3

    यो गित ले लोक दोहोरी छेत्रमा नया उचाइ दिनेछ 😘😘😘😘

  • @user-ei6wn7uz1m
    @user-ei6wn7uz1m Před 2 lety +2

    2078 ko hit song

  • @niraj_kumar583
    @niraj_kumar583 Před rokem +2

    अति सुन्दर अनि उत्कृष्ट गित प्रतिमा अर्याल मेडम ❤️हजुरलाइ सफलता को अग्रिम सुभकामना❤️❤️🙏🙏

  • @haripokharel6781
    @haripokharel6781 Před rokem +1

    Kati ramro geet sunirau jasto lagne ❤❤❤

  • @madhavkc1094
    @madhavkc1094 Před 2 lety +1

    very very nice song sweet and lovely thankyou oll teem

  • @manbirblogtv5501
    @manbirblogtv5501 Před 2 lety +3

    आहा कति राम्रो गीत तीम सबै लाई बधाई छ

  • @kamalacharya7342
    @kamalacharya7342 Před 2 lety +2

    प्रतिमा दिदी जे आउँछ अलि फरक आउँछ धेरै शुभकामना सम्पुर्ण युनिट लाई 🙏❤️❤️🌺

  • @debakiranamagar4718
    @debakiranamagar4718 Před 2 lety +5

    आहा! सारै राम्रो छ पुर्ण सफलताको कामना 😍

  • @sargamsangamentertainment5065

    आहा !! कति मीठो गित 😘😘😘

  • @sanjeebkumarkhatiofficial4245

    अत्यन्तै मार्मिक गित धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई ❣️❣️💐

  • @rabinhingmang9495
    @rabinhingmang9495 Před 2 lety +4

    सारै मिठो गीत congratulations

  • @prakashbst47
    @prakashbst47 Před 2 lety +1

    हार्दिक बाधाई तथा सुभकामना सम्पुर्ण टीम लगाएत प्रतीमा दीदीलाई सफलता को सुभकामना।।

  • @bhawanidhakal7319
    @bhawanidhakal7319 Před 2 lety +2

    धेरै मिठो गित always best मेरो प्रतिमा दीदी अनि सम्पुर्ण टिमलाइ बधाइ छ ❤️❤️❤️

  • @dgonlinetv4894
    @dgonlinetv4894 Před rokem +2

    अति मिठो भाका

  • @tikaramstha2074
    @tikaramstha2074 Před 2 lety +2

    Very nice song

  • @shatrudhanthakur9196
    @shatrudhanthakur9196 Před 2 lety +1

    Sangam ThapaVhai best singer.. Super nice Kmero mato

  • @nabarajnabaraj7884
    @nabarajnabaraj7884 Před 8 měsíci +2

    धेरै राम्रो

  • @allweneedloveandcare.2473

    Dami Dami 🔥🔥🔥🔥🔥🔥

  • @santoshthapa544
    @santoshthapa544 Před rokem +1

    आहा कति दामी गित ।। सङ्गम थापा जिन्दाबाद ।।

  • @shalikramkhanal8564
    @shalikramkhanal8564 Před 2 lety +1

    धेरै राम्रो गीत प्रतिमाजी

  • @bidurdahal7539
    @bidurdahal7539 Před 2 lety +1

    हाम्रो गाउँ को सुन्दर ठाउँ बगमारा मा यो भिडियो को सुटिङ गरिएको रेछ विशेष धन्यवाद दाई संगम थापा लाई र गीत पनि सारै नै राम्रो बनेको छ बधाई सबै लाई

  • @lamasubi7141
    @lamasubi7141 Před 2 lety +1

    आहा कति राम्रो गीत गन गने मन मने २गित मा जस्तै मिठो संगीत अनि अभियान भयछ।।बधाई छ सेतो सेतो कमेरो माटो टिम लाई

  • @samjhanatamang2659
    @samjhanatamang2659 Před rokem +1

    यो गित दिनमा १० चोटि सुने पनि अघाउदिन।।
    यो गित नसुने निन्द्रा नै लाग्दैन।।

  • @sabitakunworkhadka3475
    @sabitakunworkhadka3475 Před 2 lety +4

    Wow very nice song

  • @rajbista108
    @rajbista108 Před 2 lety +1

    मलाई पनि धेरै मन पर्यो 🙏

  • @ranjanathpaliya1655
    @ranjanathpaliya1655 Před 2 lety +6

    सोचे भन्दा धेरै राम्रो wow nice song 💞💞💞🥰🥰🥰

  • @balchandraghorasainee2045

    धेरै धेरै बधाई अनि सफलताको शुभकामना प्रतिमा मिस 💓💓💓💓

  • @ramharibhandari
    @ramharibhandari Před 2 lety +3

    हार्दिक बधाई छ होल टिम्लाई

  • @kailashranapal9779
    @kailashranapal9779 Před rokem +2

    Kasam mero bihe Matra hos na bihe ma yahi Geet bajayara nachne ho 🥰🥰🥰🥰

  • @prakashbk5427
    @prakashbk5427 Před rokem +1

    Sachhinai lok vaka ani lok git maro desh ma yak chinari rastra ko gahana ho yak damai man xuti vaka voice testai sabdha ani dhun testai safaltako kamana sampurna tim lai man xuni git salut xa singar 2 Vai jhana lai desh tatha bidesh ma yeati man xodnu va xa word ma lekhera sakina deyrai Maya from Saudi Arabia Dammam Saudi ❣️❣️❣️🙏🙏

  • @rajeshtimalsina7043
    @rajeshtimalsina7043 Před 2 lety +1

    Sarai ramro xa song😘😘😘

  • @priyankanepali4926
    @priyankanepali4926 Před 2 lety +2

    Good song

  • @manojsunar2873
    @manojsunar2873 Před 2 lety +1

    Wow Kati ramro geet

  • @gangaadhikari2641
    @gangaadhikari2641 Před rokem +1

    Dherai ramro git

  • @parbatibaniya8098
    @parbatibaniya8098 Před 2 lety +1

    बधाई छ दिज्जु

  • @rajdevlama3555
    @rajdevlama3555 Před 2 lety +1

    Wow git vaneko ta yesto Po hunu parxa

  • @mnsvlogsmanishpandey2069
    @mnsvlogsmanishpandey2069 Před 2 lety +2

    Dherai ramro cha Niraj dai

  • @TLRonaldo01
    @TLRonaldo01 Před 2 lety +3

    मन छुने गित सफलताको सम्पुर्णमा शुभकामना

  • @anillama8485
    @anillama8485 Před 2 lety +1

    वोव आफ्नै मौलिक अर्गानिक गित

  • @rameshkattel6359
    @rameshkattel6359 Před 2 lety +1

    गित राम्रो छ सङ्गम प्रतिमा लगायत सबै टिमलाइ बधाई तथा शुभकामना ।

  • @santabirmajhi5305
    @santabirmajhi5305 Před 2 lety +1

    धेरै राम्रो छ 👌

  • @sajanithapa8172
    @sajanithapa8172 Před 2 lety +5

    हाम्रो गाउँ मै सुटिङ गर्नु भको रैछ। धेरै खुसी लाग्यो गित सुन्न र भिडियो हेर्न पाउँदा ❣️❣️❣️❣️

  • @jamunashyangtang598
    @jamunashyangtang598 Před 2 lety +3

    congregation dii n all tim lai😘😘😘

  • @BipinGamer
    @BipinGamer Před 2 lety +2

    धेरै मिठो भाका ❤️ love this😚

  • @lxchhittripudasaini3016
    @lxchhittripudasaini3016 Před 2 lety +6

    Badhai xa nice song best wishes all teem 👌👌🥰🥰🙏🏽

  • @nawarajbhandari9403
    @nawarajbhandari9403 Před 2 lety +1

    Damii 🥰🥰🥰

  • @bishnuprasadsitaula1945
    @bishnuprasadsitaula1945 Před 2 lety +1

    Wow wow , pratima r sangam ko swar ma jadu chha 😂😂suni rahu jasto lauch bhanya😅😂

  • @dhanpulamimagar9281
    @dhanpulamimagar9281 Před 6 měsíci +1

    Dami daamii❤❤❤❤❤

  • @atirmaanisianit5499
    @atirmaanisianit5499 Před rokem

    AAAHA MERO GAU MERO THAU KATTTI PYARO LAGXA MERO BAGMARA ANI JHAN SANGAM DADA KO GEET YKDMAI RAMRO XA DADA Ani PRATIMA DIJJU KO VOICE KO SADHAI FAN HUNXU MH CONGRATULATIONS 🎊 👏 💐 DADA