UK London Ko(युके लण्डनको)Shital Gurung|Nisha Gurung|Bijaya Pun|Laxmi Gurung|Babin singh|Anju Gurung
Vložit
- čas přidán 15. 04. 2023
- SINGERS
SHITAL GURUNG
NISHA GURUNG
Nisha Gurung presents
"UK LONDON KO" युके लण्डनको
UKLondonKo #ShitalGurung #NishaGurung
AUDIO CREDITS:-
LYRICS
SITARAM PARIYAR
MUSIC
SHITAL GURUNG
KORASH
MAUSAM GURUNG/PREMA RANA/RUBI SIJALI MAGAR
ARRANGE
BINOD BAJURALI
RECODIST
GOBINDA PARAJULI/SAGAR BAJURALI
MIXING
KHADKA BAJURALI
STUDIO
MALASHREE
---------------------------------
VIDEO CREDITS:-
MUA
SABU GURUNG
COSTUME
HIM KUMARI GURUNG
CAST
BIJAYA PUN
LAXMI GURUNG
ANJU GURUNG
BABIN SINGH THAKURI
GUEST ARTIST
TEK BAHADUR GURUNG
MAYA GURUNG
CINEMATOGRAPHY
RAJESH GHIMIRE
POSTER/EDIT/COLOR
BISHNUHARI TIMALSINA
(JYOTI PRODUCTIONS)
VISUAL WORK
DIP FILMS PRODUCTION
CHOREOGRAPHY/DIRECTION
DIP GURUNG
SPECIAL THANKS
NARAYAN GURUNG
SANTA MAYA GURUNG
NIRAJ GURUNG
SUMAN LAMA
(CORNER COCTAIL CAFE & BAR) - Hudba
जसले याे गित सुन्नुभाछ रमेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिबारकाे कल्याण गरून्
हार्दिक बधाई तथा सफलताको शुभकामना सितल जि ❤❤❤❤❤❤
Thank you 🙏🙏
😅😅
शितल भाइको लाइभ दोहोरी पनि उत्कृष्ट नै हुन्छ। यो गीत पनि उत्कृष्ट बनेको छ।बधाई अनि शुभकामना सम्पुर्ण कलाकारलाई ।
Thank you🙏❤️
अति मार्मिक शब्द सङ्गितमा सिर्जित सुमधुर स्वरमा सितल जिले गाउनु भएको यो गित जति सुने पनि धित नमर्ने,धेरै धेरै सफलताको सुभकामना सम्पुर्ण टिम लाई
पछिल्लो समयमा लोक दोहोरी क्षेत्रमा बागडोर सम्हाल्न सक्ने हस्तीहरु मध्ये एउटा खम्बा बनेर प्रगतिको पथमा अगाडि लम्किरहेको सुमधुर स्वरका धनी मित्र सितल गुरुङ लगायत यस एल्बममा आबद्ध सम्पूर्ण परिवारजनप्रति हार्दिक नमन गर्दै यूके लण्डन बोलको गीतको सफलताको मुरीमुरी शुभकामना🙏🙏♥️🙏🙏
Thank you🙏❤
1.
@@shitalgurungofficial7459 p
उत्कृष्ट गीत
आहा ! सुन्दा नि सुनिरहु लाग्ने 😢😢 मनछुने गित ल है सबै मिलेर यो गित लाई करोड मा पुर्याउनु पर्छ ।। शितल गुरुङ को मीठो स्वर को Fan पो हु त म ❤❤
Thank you🙏❤
7
99d
Mero Man chune gaune kalakar lai dherai dheri dhanne Bad x yo gitale ajai sagar matha ko sikhar chimna safal hos Sari Man royo ❤😂
दामि
अहिले सम्म १० पटक हेरिसके यो गित अझै पनि हेरिरहु लाग्ने स्वरको धनी साथमा त्यस्तै हरेक शब्द मन छुने सफलताको शुभकामना सम्पुर्ण टिमलाई
Thank you🙏❤️
अाहा दामि गित जति सुनेनि अघाईन सम्पूर्ण टिमलाई धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सितल गुरुङको यो मिठो सृजना तारिफ योग्य छ जहाँ सम्म कि सुमधुर स्वरको साथमा एउटा लाहुरे को कथा चित्रण गर्नुभएको छ। 🎉🌺 शुभकामना अनि सफलता को कामना🎵🎶
Thank you🙏❤️
गितको लय शब्द र स्वर धेरै राम्रो छ । यस गितले सफलताको शिखर चुमोस् ❤❤❤❤
Thank you🙏❤
@@shitalgurungofficial7459 l
wowowowow 🌹🌹🌹🌹 nice song
आहा हामि प्रदेशिको मन छुने अति उत्कृष्ट नेपालि लोक गित सम्पुर्ण टिमलाई शुभकामना
Thank you🙏❤
99
धेरै पछि कान पबित्र भयो ❤❤सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🌺🌺
Thank you🙏❤️
सुमधुर शोर को धनी गायक सितल गुरुङ ज्यु लाई मन देखिनै सम्मान छ ❤❤❤
Thank you🙏❤️
मिठो स्वरको धनि शितल गुरुङ लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामन
Thank you🙏❤️
😢❤
आहा कति मिठो गीत साह्रै मन पर्यो करोड क्लब पुग्न सफल रहोस शुभकामना छ।❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
Thank you🙏❤
स्वोर सब्द उतिकै राम्रो सफलताको सुभकामना सबैलाई 🎉
Thank you🙏❤️
निकै मिठो स्वरमा सजिएको गीत सार्वजनिक भएको मा धेरै धेरै धन्यवाद साथै सफल्ताको सुभकामना
Thank you🙏❤️
करोड कलबमा छिटै प्रवेश होस् 🎉मार्मिक गित 🙏❣️
Thank you🙏❤️
आहा कति राम्रो गीत अनि उतिनै मिठो स्वर सफलताको शुभकामना सर 🙏🙏❣️🥰
Thank you🙏❤️
आहा अति उत्कृष्ट गित ❤म जस्तै लाखौं लाख प्रदेशमा बस्ने प्रदेसी दाजुभाइ हरु को कहानी मा बनेको गित सफलताको कामना शितल भाइ लगायत सम्पूर्ण तिम्🙏🙏🙏भाग २ को अपेक्षा गर्दछु
Thank you🙏❤️
😢जादुमय स्वर शितल गुरुङ को मनै छुने
हाम्रा चितवने छिमेकी शितल जि को आवाजत मिठ्ठो छदैछ शब्दहरू पनि उतिकै सुन्दर श्रृजित हुनेगर्छ उहाको लाईभ दोहोरीहरू यश कुराको प्रमाण हुन समग्रमा निकै मिठासिलो गित बधाई तथा सफलताको कामना🎉🎉❤
Thank you🙏❤
nice song👌👌👌👌
पर्देशिनु बाध्यता समय सान्दर्भिक मिठाे स्वर शब्द ,लय ,सँगित सबै टिम लाइ best of luck🙏🙏🙏🙏
Thank you🙏❤
आहा क्या राम्रो गीत अनी भिडीयौ सारै राम्रो मन छोयो सम्पूर्ण कलाकार टिमलाई हार्दिक बधाई 🙏❤️👌👍🌺🎈🎉🎊🇳🇵
Thank you🙏❤️
यो बर्षकै उत्कृष्ट मर्म स्पर्सि गित हार्दिक बधाई छ सम्पूर्ण टिमलाई बिजयको अभिनयले मुटु छोयो 🎉🎉🎉🎉❤❤❤❤❤
Thank you🙏❤️
सिताराम दाई धेरै राम्रो बनेकोछ गित,,यो गित सुनेर कस्लाई घरको याद नआउलार😢सितल दाईको मिठो स्वर आहा सम्पुर्ण टिम लाई सफलताको शुभ कामना
Thank you🙏❤
Wow ! कति मिठो मलिन स्वर हो शब्द,म्युजिक सबै पर्फेक्ट 👌👌✌️ गुड लक राजा #1 नम्बर ट्रेन्डिङको स्थान ओगट्न सफल होस शुभकामना ❤
Thank you 🙏🙏
🥰
धेरै मिठो गित जति सुने पनि धितै नमर्ने सितल निशा शिताराम जि समपुर्ण तिम पर्ती नमन🙏❤
thank you🙏❤️
सकम्बरीमा जस्ता हट सिन हट पोजिसन भएको भए करोड क्लब मा जान्थ्यो होला यो गित पनि तथापि मेरो मन मुटुमा बसिसक्यो यो मार्मिक गित शुभकामना all team लाई ।
कति मिठाे गित सम्पूर्ण तिम प्रति नमन् साथै सफलताको शुभकामना ❤❤❤
Thank you🙏❤
सुरिलो आवाज को धनी सितल भाइ लाइ सफलता को शुभकामना, ❤❤❤ एस्तै अरु पनि गीत को अपिक्सा राख्दछु।।
Thank you 🙏❤️
गित चाहिँ अति राम्रो छ अझै प्रगति को शुभकामना शितल गुरुङ
Thank you🙏❤️
आहा कति राम्रो गीत शितल दाजु र निसा गुरुङ्को आवाज आगामी दिनमा यस्तै गीत सुन्न पाइयोस सफलताको शुभकामना ❤❤❤❤
Thank you🙏❤️
आहा कति मार्मिक अनी मीठो गीत सम्पूर्ण टीम लाई सफ्लताको सुभकामना❤❤❤❤❤
Thank you🙏❤️
वाह !!आवाजमा कति मिठास र हामीहरू जस्तो प्रदेशीहरूको कथासँग समेट्नु भएकोमा हार्दिक नमन
Thank you 🙏🙏
@@shitalgurungofficial7459❤❤❤❤❤❤❤❤❤
मलाइ चाइ यो केटाको भोकल चाइ बवाल दामी लाग्यो ब्रो को यस्तै यस्तै मिठा मिठा सुन्न पाइयोस सुभकामना आगामी गित छिट्टै सुन्न पाइयोस love your bhois thank you this song
मथु भाइले डोर्याएर ल्यायो यँहासम्म...मीठो गीत रैछ...👍️👍️👍️
धेरै पछि उत्कृष्ट गित सुन्न पाइयाे शुभकामना सबै टिमलाई ❤
Thank you🙏❤
नमस्कार सम्पुर्ण मा!
म शितल गुरुङ को तर्फबाट हजुर हरुको माझ मा uk landako गीत आइसकेको छ।सबैले like comment share subscribe गर्दिनु होला।❤❤❤
super sital ngolo ko uk london song malai lagxaki yo geet jati viral aru kunai pani hudai holaa once more sutal ngolo best of luck
Ati ramro song
राम्रो गित ल्याउनु भएकोमा धन्यवाद ।
Wow ati nai mithi get
Share Pani गरियो गीत पनि सुनियो जस्तो नाम उस्तै गीत गाउनु भएछ शीतल गुरुङ्ग लागा एत सम्पूर्ण टिम लाई बधाई छ
बधाई छ सबै लाई milioon vew को लागि 🎆✨✨✨✨✨🇳🇵📣
Thank you🙏❤️
ल बधाई तथा धेरै धेरै शुभकामना नयाँ सालकाे शु-अबसर सँगै धेरै म जस्तै लाेक पारखी हरुकाे राेजाइ र लामाे समय प्रतीक्षाकाे घडी पश्चात् यति मिठाे गीत पस्कीदीनु भयकाेमा सम्पुर्ण गायक गायिका देखि लीयर सबै सबै टीम प्रती उच्च सम्मान 🎉🎉❤❤
Thank you🙏❤
बबाल छ गीत साथमा अभिनय पनि धूमधमाका मच्चाउने गीत बल्ल नयाँ साल लाग्ने बित्तिकै आयो करोड क्लबमा छित्तै पुगोस शुभकामना छ सबैलाई कलाकारहरूलाई❤❤❤🎉
Thank you🙏❤
अति मिठो मार्मिक गित सभ्य भाषा शुद्ध शैली सभ्य समाजमा टेवा पुर्याउने खालको छ बधाई छ यस्तै यस्तै मिठो मिठो गित हरू ल्याउनु होला धन्यवाद...
Thank you🙏❤️
🎉🎉🎉🎉🎉🎉🎉Wow
🎉🎉M+B सम्पुर्णन टिमलाई उतर उतर प्रगतिको कामना🎉🎉
Thank you🙏❤️
बधाई छ मिठो स्वर अनि शब्द को खानी शितल र निशा ज्यु लाई मङ्गोलियन जाती को लागि विशेस रिलेटिभ छ uk र hongkong छिट्टै यात्रा गर्न पाउनु हुने छ..गित अति मिठो छ...
Thank you🙏❤️
vvvvvg🎉
धेरै धेरै राम्रो छ दादा गित सबै जना लाई शुभकामना ❤️❤️👌👌👍️👍️😍😍🙏🙏
Thank you🙏❤
58 lacs viewers crossed. CONGRATULATIONS 🎉
Thank you🙏❤️
@@shitalgurungofficial7459 wc hjr slowly crore club pugnuporxa.CONGRATULATIONS
61 lacs viewers crossed. CONGRATULATIONS 🎉
Maile dherai wait gareko song hai UK LONDON ko.Congratulation all team.Sital Gurung vocal so amazing.
Thank you 🙏🙏
Very nice song
आहा कति राम्रो लय शब्द अभिनय शफलताको शुभकामना करौडो क्लबमा पुगोस् शुभकामना छ सबै टिम लाई
Thank you🙏❤
जादुमय स्वरको धनी शितल गुरुङ र सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना !
Tq so much 🙏❤️
ब्युटीफुल सोङ वाउ ❤धेरै मिठो आवाज र सारै प्यारो गीत बनेको छ । सफलताको कामना छ ।।
Thank you🙏❤️
Makhamali swar ko king ani ati mitho sumdhur awaj ko dhani shital gurung ko Big fan 💐😍😍💐safaltako suvakamana entire team lai🌺🌺
Thank you🙏❤
सारै मन छुने गित अनि समय सान्दर्भिक सितल दादा सम्पूर्ण मा सम्झना अनि गितको सफलता को सुभकामना❤️❤️🇳🇵🇳🇵i am form malaysia 🙏🙏
Thank you🙏❤
आह कति मिठो लय अनि स्वर 🙏🙏अनि अभिनय पनि अति राम्रो ❤
Thank you🙏❤️
आहा कति राम्रो गित मलाइ सारै मन परयो शितल गूरूङ लगाएत सम्फूर्ण कलाकारहरूलाइ सफल्ताको शूभकामना
thank you🙏❤️
अत्यानतै मीठो गीत शफलताको शुभकामना सम्पूर्ण टीम लाई ❤❤
Thank you🙏❤
हजुरलाई आउँदो दिनहरू मा पर्गतिको अग्रिम शुभ कामना
धेरै मन छोयो यो गीतले
Thank you🙏❤
अहिलेसम्म को top १ मा परेको यो गित सबै तिम लाई सलोत छ मेरो❤❤❤❤❤
Thank you🙏❤️
सम्पुर्ण टीमलाइ बधाइ तथा सफलता को सुभकामना।ल युकेमा आउनुहोस है।
Thank you🙏❤️
एकदमै उत्कृष्ट शब्द छन सिताराम सर अनि शितल सरको आवाजको त कुरै नगरौ गित सफलताको कामना
Thank you 🙏🙏
🎉🎉करोड कल्ब को सुभ कामना सम्पूर्ण टिम लाई धेरै राम्रो लाग्यो गित❤
Thank you🙏❤
हामी परदेश म बस्ने लाई साह्रै मन छुने गित
अति मिठाे गित सफलता काे शुभकामना सितल अनि निसा गुरुङ ❤❤❤❤
Thank you🙏❤️
बधाई छ सम्पुर्ण टिम लाई सफलताको धेरै धेरै सुभकामना निशा बहिनी🙏
Thank you 🙏🙏
धेरै मार्मिक दोहोरी जति हेरेपनी धिज नमर्ने धेरै धेरै सफल्ताको कामना छ है यो गित को टिम लगायत सुमधुर स्वरको धनी शितल सोल्टि अनि निसा जी अझै प्रगती ले छावस बधाई छ
Thank you🙏❤
यो गीत यति राम्रो छ तर पिक अप लिन सकेको छैन views नै गएको छैन मान्छेहरु राम्रो भन्दा नराम्रो भिडियो हेर्छन यति राम्रो गीत हेर्दैनन मैले दिनकै १० पटकपटक हेर्नू एकदमै मन छोएको मन परेको गीत ❤️❤️❤️🙏 सफलताको शुभकामना ब्रो।
यति मिठो गीत गाउने शीतल गुरुङ &निशा गुरुङ लाई धेरै धेरै धन्यवाद ।आगामी दिनहरुमा यस्तै मिठो गीत सुन्न पाइयोस् सफलताको अग्रिम शुभकामना ।
Thank you🙏❤️
कति लाइभ मात्रै चर्चित हुने यो पनि हुनुपर्छ। बधाई शित्तल सर,
Thank you🙏❤️
मनै छुने अनि मनै रुवाउने ।गित अनि भिडियो 😭😭😭😭 बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ।
Thank you🙏❤
सारै मनै छुने गित मनै😭😭😭😭 रुवायोने भिडियो बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई🙏🙏
नयाँ बर्ष को आगमन संगै यहाँ हरु समपूर्ण टिम लाई धेरै धेरै बधाई तथा सफलताको शुभकामना!🙏🌹हरेक पाइलामा उन्नती प्रगती हुदै जाओस् शितल दाई।❤
Thank you🙏❤️
Ĺ
🙏🙏कति मिथो शब्द सितल दादा हजुर्को अनि बिजय दादाको अभिनय हामी प्रदेशिको मन मुतुमा बस्न सफल लाखौ कर्दौ को हातहात मा पुग्न पाउस मेरो कामना छ सम्रुण टिम लाई बढाई आगमि दिनमा पनि एस्तै मिथा मिथा शब्द सुन पाइयोस।।
Thank you🙏❤️
आहा!कति मिठो स्वर मा सजिएको सुमधुर गीत, जति सुने पनि सुनिराख्न मन लाग्ने, बधाई तथा आगामी दिनको शुभकामना 🌹🎈🎁🎊💐🥰💜💟🙏
Thank you 🙏🙏
वाउ कति राम्रो गित धेरै धेरै शुभकामना शितल भाई 💐💐🤩🤩🎵🎵
Thank you🙏❤️
यो हो नि त हाम्रो नेपाली गीत संगीत नेपाली संसकृती नेपाली पोषाक । सम्पूर्ण टीम लाई सफलता को सुभकामना
Thank you🙏❤️
सुमधुर स्वरको धनी अनि मेरो फेभरेट गायक शितल गुरुङको अतिनै राम्रो गीत।सम्पुर्ण टिमलाई सफलताको सुभकामना👏👌💞💞💞💞
Thank you🙏❤️
सित्तल भाई अनि सम्पूर्ण मा सफलताको शुभकामना छ 💝💐🏵️🌻🌺🌺🌻👏👏
Thank you🙏❤️
अति उत्कृष्ट गित सफलताको शुभकामना उदयपुर हाल प्रबास मलेसिया🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you🙏❤️
टिकटकबाट खोज्दै आको यता मुस्किलले भेटियो।सारै मीठो गीत❤️
Thank you🙏❤️
वहाँ वहा🎉🎉 सारै राम्रो गित दाइ सम्पूर्ण टिमलाई हार्दिक बधाई❤❤❤❤❤❤❤
Thank you🙏❤
यति मीठो कि यति मीठो आहा! मैले त जति सुन्यो उति सुन्न मन लाग्नी 10 चोटि त कामै नगरी सुने धेरै धेरै शुभकामना कलाकार भाइबैनी लाई यति मीठो स्वर शब्द लयमा हामी माझ गीत पस्किनुभो आगामी दिन अजै उज्ज्वल होस भाइ सित्तल गुरुङ्🙏👏👏👏
Thank you🙏❤️
मलाई देरै मन पर्ने गित अनि तेहि माथी सितल दाइ को आवाज उस्तै राम्रो ❤🙏🙏🙏
Thank you🙏❤️
आहा कति मीठो चिनि भन्दा गुलियो स्वर सितल दाइ ❤❤❤ गीत पनि मीठो जति सुनेनि अझै सुनम लाग्ने
Thank you🙏❤️
कति मीठो शब्द लाहुरे को बेदना सफलताको कामना 🙏❤️👍️🙏
Thank you🙏❤
कति मिठो गित मन छोयो congress all🇳🇵🙏🙏🙏जय गित जय सङ्ग्गित
Thank you🙏❤️
TikTok मा हेरे पछि निकै मिठो लागेर यता CZcams मा आएर हेर्दै छु।
सफलताको शुभकामना
Thank you🙏❤️
दामी दामी सितल गुरुङ लाई चिनेको इमेज लोक कलाकार बाट हो 🙏🙏👍️👍️💓💗💗
Thank you🙏❤️
आहा सारै मिठो गित अग्रिम सफलताको शुभकामना❤❤🎉छितै करोड क्लबमा पुगोस्
Thank you 🙏🙏
कोमल स्वरको धनि वास्तविक नेपाली समाज मिल्दो मन छुने सुपर गीत प्यारो भाई ❤ करोड क्लवको शुभकामना 🎉🌺
Thank you🙏❤️
अतिनै सालिन, सुमधुर, मिठो स्वर, शब्द अनि लय को धनी गायक हरु लाई मुरी मुरी धन्यवाद अनि जति सुने नी मन नभरिने गीत।
Thank you🙏❤️
अवाज त धेरै राम्रो छ भाइ सितल तेसैमाथी लये शब्द पनि उत्कृष्ट प्रदेशी लाहुरेले अझै मन पराउने गित बनेको छ हार्दिक बधाई सबैलाई
Thank you🙏❤️
गित सबै सुन्दा शब्द ले जिउ भरी काडा उमृने पार्यो भाबुक बनायो 🎉🎉🎉सलुट छ शितल जु लगयात सिङ्गो टिम लाई उन्ति पर्गतिको कामना🎵🎶💞🙏💞🎶🙏🙏जयगित जयसङ्गित🎵🎶🎵💞🙏
Thank you🙏❤
Wow best song 🌷🌷🌷🌷🌷🌷
❤❤❤❤❤❤❤❤
हेर्दा सुन्दा अानन्द अाउने त्यसमा पनि पल्टनका यादहरुलाई समेत ब्यक्त गराउन खाेजेकाे गितका सम्पुण टिमलाई बधाई छ❤❤
Thank you🙏❤
आहा साह्रै राम्रो गित uk लन्डनको best of black all timlae
Thank you🙏❤️
62 lacs viewers crossed. CONGRATULATIONS 🎉
Thank you🙏❤️
Thank you🙏❤️
@@shitalgurungofficial7459 wc
शितल दाइ को आवज सरै मिठो फेरि फेरि पनि यस्तै राम्रो गीत सुन्न पैरहोस शुभकामना 🙏🙏🙏❣️❣️
Thank you🙏❤️
अत्यन्त मिठो अनि आशलाग्दो शृजना बधाइ छ सम्पुर्ण टिमलाइ❤️
Thank you🙏❤
धेरै राम्रो छ गित सम्पूर्ण टिमलाई बधाई 🌹
Thank you🙏❤️
गीत संगीत भनेको येस्तो हुनुपर्छ सब्द लय मिलेको समाजको सकारात्मक येथार्थ लाई झल्काउने .
Thank you🙏❤️
आहा उत्कृष्ट शब्द र लय अनि मिठो आवाजमा सजिएका गीत आसद्दै राम्रो यो गितका सर्जक र सम्पुर्ण तिम लाई धेरै धेरै बधाई छ्👌
Thank you 🙏❤️
आहा धेरै समयको प्रतीक्षा पछि आज सुन्न अनि हेर्न पाए गीत एकदम राम्रो मिठो छ सफलताको अग्रिम शुभकामना शितल गुरुङ ङोलो राजा लगायत आबद्ध सम्पुर्ण टिमलाई 🙏🙏💞💞
Thank you 🙏🙏
अति उत्तम l अनगिन्ति नेपाली music video हरु मद्धे एक उत्कृस्ट अनि छुट्टै रंग तरंग बोकेको यो प्रस्तुति धेरै मन पर्यो l बधाई, साथै शुभकामना सम्पूर्ण team members हरु लाई!
Thank you🙏❤️