यस्तो दुखद घटना बुवा आमाको कारण घर छोडेर कहाँ गए छोरिहरु Bhagya Neupane New Video

Sdílet
Vložit
  • čas přidán 25. 07. 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)
    plus.google.com/​​​​ Produced by Tattato Khabar Media Group Pvt. Ltd.

Komentáře • 357

  • @saritagaire6920
    @saritagaire6920 Před 7 měsíci +38

    म पनि धेरै रोए कठै बिचरा बाउ आमाको गल्तिले गर्दा त्यो अबोद बालक हरुले सजय भोगेका छन नानी हरु जहाँ भएपनी छिटो सम्पर्क मा आउ है😭🙏🙏🙏

  • @omthapamagar-vw1ip
    @omthapamagar-vw1ip Před 7 měsíci +55

    सन्तान आमा सँगै हुनुपर्छ आमाले जति माया स्याहारसुसार कदापि एकलो बाउले गर्न सक्दैन तर आमा पनि आमाको स्थानमा बस्नुपर्छ _✍️

  • @sanuthakuri8971
    @sanuthakuri8971 Před 7 měsíci +28

    हे भगवान छोरी हरु छिटो भेतियको देख्न पाइयोस्😭😭😭😭😭❤

  • @user-rb3zd2px3l
    @user-rb3zd2px3l Před 7 měsíci +17

    तिमीहरु कहाँ छौ तुरुन्त घर फर्ख नानीहरु,मम्मी कति रोई रहेका छन,मम्मीहरु लाई रुवाउनु हुँदैन? सबैको जय होस, जय नेपाल।

  • @ramusuryabamshi4383
    @ramusuryabamshi4383 Před 7 měsíci +14

    ❤जहाँ भय पनि सुरक्षीत रहेको देख्न र सुन्न चाहन्छु भगवान ले पुराई दिउन् यि चेली लाई रक्षा गरून् शुभकामना व्यक्त गर्दछु

  • @user-pm2xv8qx5z
    @user-pm2xv8qx5z Před 7 měsíci +29

    छाेरिहरु कहाँ छउ तिमिहरु छाेटाे घरमा आउ😭😭

  • @maheshchand1647
    @maheshchand1647 Před 7 měsíci +12

    बिचरा नानीहरू जहाँ भए पनि सुरक्षित भेटीएको देख्न पाइयोस् भगवान 🙏🙏😭😭

  • @bedanaale7497
    @bedanaale7497 Před 7 měsíci +7

    आमा हरु ले सन्तान को लागि आफ्नो हर इच्छा आकांक्षा मारेर सन्तान को खुशी चाहान्छम्

  • @user-ix8pc6rh1l
    @user-ix8pc6rh1l Před 7 měsíci +5

    आफ्नो सन्तान वास्ता नगरेर आफुमात्र रमाउने आमा धेरै देख्छु म बाबा आमाको स्वार्थले गर्दा यहाँ धेरै सन्तान बिचल्लीका परेका छन ज।जहाँ रहेपनि नानहरु सुरक्षीत फेला परुन🙏🏾🙏🏾

  • @sitabasnet840
    @sitabasnet840 Před 7 měsíci +74

    हामी आमा बाबा ले गल्ती गरेपनि बछा को के गल्ती जति सकिन्छ आफ्नो बच्चा आफुले राखेको भएँ साहेत आज यो दिन आउथेना होला बच्चा आमा को हुन्छ. आमा भने छोरी घर फर्क आफ्नो आमा सङ्ग बस हाम्रो अनुरोध छ🎉😭😭😭😭😭😭😭

    • @Waiba142sabitri
      @Waiba142sabitri Před 7 měsíci +3

      Yekdam shi vanu vayo sis

    • @user-ir2bj7jh9z
      @user-ir2bj7jh9z Před 7 měsíci

      No ppl see was/❤😂😂🎉​@@Waiba142sabitri

    • @alinarai2511
      @alinarai2511 Před 7 měsíci +2

      Ti nani hru kaha xan hola chado vetos🙏😭

    • @KumarGiri-lv7rv
      @KumarGiri-lv7rv Před 7 měsíci

      Karma ko hunasakchha afnokhushi khojda chhora chhori kasta bhayeko xa Buda budi risutho bhandai risprar garna paidaina

    • @mikfunglimbu1411
      @mikfunglimbu1411 Před 7 měsíci

      😢😢😢😢😢😢😢😢

  • @jaganrai3738
    @jaganrai3738 Před 7 měsíci +1

    एक नजर,,,दुई नानी हरुको एउटै समस्या,,यो परिस्थिति को फाइदा दोस्रो गिरोह ले उठाएको त हैन ?? प्रलोभन मा पारी नियोजित तरिकाले लेख्न लगाइएको त हैन ??
    नानी हरु सहि सलामत घार फर्किउन,,,
    भाग्य सर लाई लाख लाख सलाम्🙏🙏🙏🙏🙏

  • @shovakhanal7150
    @shovakhanal7150 Před 7 měsíci +9

    भेटेर छिट्टै फेरी भिडियो ल्याउनु है भाग्य सर।

  • @jitsarumagar
    @jitsarumagar Před 7 měsíci +2

    यो भिडियो हेर्दा मैले मन थामिन सकिन आँसु बगेयो यी दुई नानी लाई जसरी हुन्छ खोजेर आफ्नो आमा को जिम्मा लगाउनु परेयो pleases sir 🙏🙏🙏🙏

  • @dollymagarni2689
    @dollymagarni2689 Před 7 měsíci +3

    जिन्दगीमा जतिसुकै दुख कष्ट किन नहोस आफ्नो बच्चा भनेको बच्चा नै हो भोग्नेलाई मात्र थाहा हुन्छ जिन्दगीमा आफ्नो बच्चासङ्ग टाढिनेलाई मनै छोयो सकिन आँसु रोक्नलाई❤❤❤

  • @nirmalagyawali9757
    @nirmalagyawali9757 Před 7 měsíci +1

    हामी बुडा बुडि पनि प्रदेशमा छौ हजुरआमाको साथमा छोडेर हामी दुबै सङगै छौ छोराछोरी हजुरआमा र फुपु सङग् यो समाचार सुन्दा झन हामी बुडाबुडिको मन अतालिएको छ रहर होइनन् बाध्यताले आएका छौ 😢😢😢😢😢😢😢😢😢😢तर भोलि के हुन्छ थाहा छैन सन्तानको लागि आएका हौ तर आमा बाबाको मन यति अतालिएको छ 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @bikashkhadka959
    @bikashkhadka959 Před 7 měsíci +14

    छाेरिहरू कहाँ तिमिहर छाेटाे घरमा अाउ नानि😭😭😭😭😭

  • @chemzongsanu
    @chemzongsanu Před 7 měsíci +3

    हुन त भोलिको दिन कस्ले देखेको हुन्छ र आफ्नै जिन्दगीमा पनि यो घटना नघट्ला भन्न सकिन्दैन ।
    आमा बाबा छुटिएर बस्नुको नतिजा बाबाआमाको माया नपाएर ती दुई छोरीहरु हराए 😢छोरीहरु जहाँ भए पनि परिवार संग सम्पर्क गर्नु है।

  • @user-db7fl8dl4b
    @user-db7fl8dl4b Před 7 měsíci +10

    नानी हजुरलाई कसैले फकाएर बेच्न लगेको पो होकि सुन राखेर भाग्य भाई

  • @silsharai4896
    @silsharai4896 Před 7 měsíci +4

    मैले बुझे अनुसार आमाको भन्दा बढी गल्ती बाबा को छ अनि बाबाको परिवार को पनि गल्ती छ किनकि बाबा ले जिम्मा लिएपछि उस्को पनि कर्तव्य हो आमा लाई मात्रै दोष दिन मिल्दैन !

    • @gurungsinod9503
      @gurungsinod9503 Před 7 měsíci

      एक पक्छेको कूरा सुनेर हुन्न....आर्को पक्छेको पनी कुरा सुन्नु पर्छ

  • @user-db7fl8dl4b
    @user-db7fl8dl4b Před 7 měsíci +6

    नानी हजुरलाई कसैले देख्नु भयो भने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नेपाली चेली को उदार होस्

  • @NepalimutuNp
    @NepalimutuNp Před 7 měsíci +11

    भाग्य दाइ इन्डेन समाचार पुलीस लाई प्रचार गरौ💝

  • @Aaushma743
    @Aaushma743 Před 7 měsíci +4

    हे भगवान येस्तो नहोस 😢बाबा आमा सङै हुनु पर्छ😢आमा को जस्तो बाबाको काख सुख हुदैन😢

  • @bijayakhanal5075
    @bijayakhanal5075 Před 7 měsíci +6

    आमा बाबु यदी अलग अलग बस्ने होभने वा सम्वन्ध विच्छेद भएको अवस्थामा छोरा छोरीहरु कम्तिमा १६ बर्ष नपुगेसम्म आमाको साथमा रहनुपर्ने ऐनमानै व्यवस्था हुनुपर्छ। नावालिका हरुका लागी बाबुभन्दा आमानै भरपर्दो संरक्षक हुनसक्छ।

  • @user-fc5tl4ww5w
    @user-fc5tl4ww5w Před 7 měsíci

    भागे सर हजुरलाई धेरै धेरै सलुट छ यति राम्रो सला सुजाप दिनु भएको मा 🙏🙏🙏🙏

  • @AbinayakThami-mk1rp
    @AbinayakThami-mk1rp Před 7 měsíci +3

    ल है फेरि पनि आयो भाग्गे सर दुई वटा नानीको भगवान बनेर।सर्ब प्रथम त भाग्गे सरलाई 21 तोपको सलमी।र नानीहरु जहाँ जस्तो छ।छिटो घर फर्कनु होला।🙏🙏🙏🙏🙏

  • @lakpasherpa8559
    @lakpasherpa8559 Před 7 měsíci +6

    ड्रग्स खाएर घरमा दुख दिनु बाबुको गल्ती हो । घर सल्लाह नगरी बिदेश जानू आमाको गल्ती हो । अर्को मुल समस्या भनेको छोरा मान्छे होस या छोरी मान्छे,घरमा परिवार छोडेर बिदेश गएको हरुको श्रीमतीहरुलाइ मायाजालमा पारेर केही समय यौन सन्तुष्टि लिएर समाजमा नराम्रो बनाएर छोड्ने काम नगर्नु होला । छोरा मान्छेले यौन सम्बन्ध राखेर मज्जा त लियो तर ती महिलाको र त्यसको नानीहरुको भबिश्य पनि सोच्नु होला । छोरी मान्छे पनि त्यस्ता केटा मान्छेको पैसा देखेर शरीर सुम्पिने काम नगर्नु होला । दुइजनाको रसलिलाले बच्चाहरुको भबिस्य खरानी हुन्छ ।
    नानिहरु जसरी हुन्छ फर्केर जो सङ्ग बस्न मन लाग्छ उसैसङ्ग बस्नु होला ।

  • @mayaginmaya123ginmaya8
    @mayaginmaya123ginmaya8 Před 7 měsíci +7

    हाे हाम्राेनेपाल मा राेज्गारनभयसि घरमा बाउ अामाकाे अारथिकमा झगडा हुन्छ अनि अज्जत संखा उपसंखा यकअापासमा भयसि गाराेहुन्छ समन्दबिक्षेत हुन्छ ❤

  • @SedrinaMishra
    @SedrinaMishra Před 7 měsíci

    यो भिडियो हेरेर आँसु रोकिएको छैन् बाबा होस या आमा दुबैले गेको गल्ती ले बच्चा को यो हालात भयको छ बच्चा भेटिनु पर्छ यस्तो गल्ति जो कोइ बाबा आमाले नगर्नु होला 😢😢😢😢😢😢😢😢 भाग्य भाइ हजुरको यो कामलाइ देखेर सलाम नभनि बस्नै सकिन नानि भेटेर नानि संग को कुरा सुनु पाइयोस् 😢😢😢😢😢😢😢😢😢

  • @songssongssongs5575
    @songssongssongs5575 Před 7 měsíci +5

    Eti ramro kaam mero dai

  • @padambist5432
    @padambist5432 Před 7 měsíci +9

    भाग्य दाजु को कामलाई सलुट छ ❤❤🎉

  • @user-pk9dl7ln1m
    @user-pk9dl7ln1m Před 7 měsíci +6

    नानी दुबै चाडै भेटियोस यी दुई बहिनिको आखाको आँसु चाडैरोकियोस

  • @nirmalagyawali9757
    @nirmalagyawali9757 Před 7 měsíci +2

    😢😢😢😢😭😭😭😭😭आँसु नै रोकिएन बाबा आमाको को गल्ती ले बच्चाको बिचल्ली 😢😢😢😢😢😢नबनाईदिनिस् कसैले पनि पिलिज😢😢😢😢

  • @Bimalayub
    @Bimalayub Před 7 měsíci +1

    मलाइ त लाग्छ यो चिठ्ठी अरु कसैले लेखेर नानी हरु भगाएर लगेको हुनपर्छ।

  • @bindrabindra4303
    @bindrabindra4303 Před 7 měsíci +2

    आयुसा पोख्रेल नानू को सपना ठुलो रैछ म आफैले केही गर्छु भन्ने चहाना बोकेर हिंड्कि रैछिन नानू तिमी त आफ्नो सपना बोकेर गयौ आमा को हातल हेर्त कस्तो छ जहाँ भय पनि फर्केर आइदेउ 2 जना नानु😢😢 बाबा आमा नै अलग भयर आफ्नो साथ मा कोइ नहुदा यस्तो कदम चलेकी रैछिन जति नै पिडा भयनि आमा को आँसु देखेर आइदेउ नानु😢😢

  • @Asmitakandel-bp9sj
    @Asmitakandel-bp9sj Před 6 měsíci

    र्दै आसु आँसु आयो जाहाभयपनी सकुशल उद्धार होस

  • @poojalamichhane7033
    @poojalamichhane7033 Před 7 měsíci

    Abo chaii Sachee naii vet hunx hos pani.kin ki vagya dai le Apuro kam kahiley pani Garnu hunnann❤️ best of luck🙏🤟❣️

  • @sangitagiri1254
    @sangitagiri1254 Před 6 měsíci

    Bhagya neupane ji with your noble job🙏🙏🙏🙏

  • @kumarmagar5639
    @kumarmagar5639 Před 7 měsíci +2

    नानीहरु छिट्टै आउनुहोला मन मेरो साहारै रोए बिचरा नानीहरुले बाआमाको माया नपाएरै हो यस्तो घटना भको

  • @bharatbahadur392
    @bharatbahadur392 Před 7 měsíci +1

    फर्क हे नानीहरु हो फर्क अब भाईरल हुने पालो तिमीहरुको।

  • @mohankanxa1250
    @mohankanxa1250 Před 7 měsíci +3

    Bhagya sir khayal garnu hai yas ma kehai xa hai

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Před 7 měsíci +5

    ❤❤❤❤❤
    Long live Bhagya Neupane ji with your noble job. Keep it up. Go ahead and ahead.
    ❤❤❤❤❤

  • @jktv0843
    @jktv0843 Před 7 měsíci +5

    येस्तो त कति छन् नेपालमा अबको 5,6 बर्ष झन् धेरै हुन्छ नेपालमा बिदेश जाने यति धेरै छन् कि दिन्मा 200 महिला जान्छन् कोहीले घर छोडेर जाने

  • @gangalimbugangalimbu6112
    @gangalimbugangalimbu6112 Před 7 měsíci

    🙏यो भिडियो हेर्दा आँसु आयो😢छोरिहरु कता छाउ चाडै फर्केर आउनु। बाहिर बस्न तेति सजिलो छैन।मलाई त लाग्छ।कसैले फकायेर गयेको हुनुपर्छ।चाडै पत्ता लागोस

  • @Redmi9chu
    @Redmi9chu Před 7 měsíci +1

    Bhagya sir I respect your hard work

  • @Mr-noob639
    @Mr-noob639 Před 7 měsíci

    सन्तानलाई छोडेर हिड्न सक्ने हिम्मत बाला नारीलाई कहिल्यै खुसी नमिलोस् त्यती हिम्मत हुने ले आफ्नो सन्तानको लागी जस्तो दुख पनी सहेर पालनपोषण गर्नूपर्छ

  • @Jhorle321
    @Jhorle321 Před 7 měsíci +1

    आज भोलिको जमाना यस्तो छ एसरी कसैले ललाइ फकाइ गरेर लोप लालज देखायर कोहि दलाल ले फसको हुना नि सक्छ र यसरी चिट्ठी लेखन लगाउना नि सक्छ राम्रो सङ्ग छान बिन गरेर खोजी गरियोस पुलिस केस नि गर्नु पर्यो।

  • @user-to3qt5tx3l
    @user-to3qt5tx3l Před 7 měsíci

    कसैको हात त छइन यो नानिहरु घर छोडनु मा नत्र यस्तो पत्र त एकदम मिलाएर बुज्ने ठुलो मान्छे ले लेखेको जस्तो छ, जहाँ भए पनि सुरक्षित हुन यि नानिहरु

  • @nirmalbhandari9009
    @nirmalbhandari9009 Před 7 měsíci

    मन थाम्म गाह्रो भयो सर त्यी नानीले लेखेको शब्द सुन्दा।😢नानीहरु तिमी जहाँ छौ छिट्टो घर आउ।

  • @keshartamang560
    @keshartamang560 Před 7 měsíci +1

    No 1,गल्ती आमा को मैले देखे किन कि आमाले आफै राख्छु भने पछि। अर्को बिहे गर्नु हतारो गरेको देखे बाउ छोडि आमाको छहारी मा बस्ने आस्थियो.तर आमा नै पोइला गएपछी। बिचारा नानी हरु चित्त न राम्रो सङ डुखेछ। जाहा छौ take care♥️♥️♥️

  • @user-wu4dv3go2f
    @user-wu4dv3go2f Před 7 měsíci

    Aja hajarou lakhau dukhi haru ko vagawan vagge sir heartly respected ❤❤❤

  • @user-cl9oh2gn2s
    @user-cl9oh2gn2s Před 7 měsíci +3

    हो आज देशको आर्थिक महन्दीसगै,देशका विभिन्न राजनैनिक दलहरुको कारण,आफ्नो स्वार्थमा मात्र ध्यान दिनु,जसका कारण आज देशमा रोजगार छैन,बेरोजगारी,रोजगार नभए पछि,कयौ घर परिवार चलाउन,आर्थिक नभए पछि परिवार विग्ररिन्छ,बस्न,खान,लाउन,सगै माया ममताका लागि ठूलो कुरा आर्थिक चाहिन्छ,देशमा रोजगार नभएपछि विदेश जानू वाध्ता हो।सरकार देशमा यस्ता किसिमका घटनाहरु किन भईरहेछन?किन के कारण आज कयौ परिवारमा सम्बन्ध विछेद,परिवार विगरिरहेछन,नराम्रा कुलतमा कयौ परिवारहरु,र कयौ भोलीका देश हाक्ने,देश चलाउने,भावी सन्ततीहरु,ती साना नानिहरु किन देश छाडे,यस्तो किन भईरहेछ?यसमा सरकारको ध्यान जाओस,

  • @harikhanal4849
    @harikhanal4849 Před 7 měsíci

    नानीहरू छिटो भेटिउन्।आमाहरू रोएको देखेर म पनि रोए सन्तानको यौटा आमालाई कति हुन्छ ।😢😢

  • @HariKrishna-vs3ei
    @HariKrishna-vs3ei Před 7 měsíci

    रुएर नाटक नगर तिमीहरु आफ्नो स्वार्थ र चाहाना आफ्नो सन्तान को लागि बलिदान गर्न नसक्ने तिमीहरु जस्तो कुआमा हरु छि

  • @user-vj3op9kt4b
    @user-vj3op9kt4b Před 6 měsíci

    जहाँ भऐनि बच्चा हरु फर्किन पर्छ।

  • @prasadthapa711
    @prasadthapa711 Před 6 měsíci

    Hea naniho timiharu
    Afni amako katir afnai
    Gar rarkera aidew la
    Mero binty Darjeeling

  • @harilamsal295
    @harilamsal295 Před 6 měsíci

    घर फर्क छोरीहरु,तिमिहरुलाइ हामी पदाउछौ।

  • @dhantilrahadi6708
    @dhantilrahadi6708 Před 7 měsíci

    💡bhagyasir hjurle bujer matrintri linu hola

  • @Arjunpandit55
    @Arjunpandit55 Před 7 měsíci +7

    यो भन्दापनी काहाली लाग्दो र भयवाहा स्थिति आउदैछ हाम्रो समाजमा जबसम्म वैदेशिक रोजगार को अन्त हुदैन😢😢😢

  • @rabinagirl4148
    @rabinagirl4148 Před 7 měsíci

    Great work

  • @lokenvlogs938k
    @lokenvlogs938k Před 7 měsíci +6

    किन घर छोडेको होला❤❤😢😢

  • @shilabasyal8301
    @shilabasyal8301 Před 7 měsíci

    भाग्य भाईलाई धेरै धेरै धन्य बातभाई

  • @harikhanal4849
    @harikhanal4849 Před 7 měsíci

    जहाँ भए पनि सुरक्षित भेटिउन् नानीहरू ।हे भगवान् ।

  • @user-qm2eb3oe4p
    @user-qm2eb3oe4p Před 7 měsíci

    इ नानि हरू पनि म जस्तै भएछन मलाई पनि एस्तै परेको थियो बाबा आमा सङगै नहुदा कता जाउ के गरू हुन्थीयो जा भए पनि घर फर्केर आउ है नानि हरू

  • @rajmaathur3281
    @rajmaathur3281 Před 7 měsíci

    आमाहरु नै चालू रैछन त हाे के गर्नु।
    नेपाली चेलीहरु भारतमा पुग्ने ठाऊ:-
    बम्बईकाे - ग्रान्ट राेड
    दिल्लीकाे- जि बी राेड
    कलकताकाे- साेना गाछी....

  • @bedanaale7497
    @bedanaale7497 Před 7 měsíci

    कुनै पनि आमा लाई आफ्नो नानीले दुख होस् यो कहिले पनि सोच्न सकिदैन नानी को नै गलत सोच हो।

  • @ApsaraThapa-zc5yq
    @ApsaraThapa-zc5yq Před 7 měsíci

    Bau je vayeni aama le tw bujnu prthiyo sagai rakhnu prthiyo

  • @PasangHerpa
    @PasangHerpa Před 7 měsíci +3

    Back to home sister ❤❤❤your mother loves you where you are now please come back to home OK ❤❤❤❤😭😭😭😭😭😭😭😭😭😭🙏🙏🙏🙏

  • @asmitaroka8617
    @asmitaroka8617 Před 7 měsíci

    आमा बाबा को कारणले गर्दा छोराछोरी ले घर छोडन वाध्या हुन छन

  • @rocktheworld3465
    @rocktheworld3465 Před 7 měsíci +1

    भाग्य सर याे कसैकाे कारण छ । काठमाण्डाैमा काे काकी उहाँहरू लाई खाेज्न जरूरि देखिन्छ । कसैकाे प्रलाेभन ले ती नानीहरू काेहिले उक्सायकाे देखिन्छ । पत्र पढ्दा ।

  • @user-dq6el7ze7c
    @user-dq6el7ze7c Před 7 měsíci +2

    जहाँ जुन अबस्था मा रहे पनि छिटो घर फर्क छोरीहरु😪😪

  • @MissuPun
    @MissuPun Před 7 měsíci +1

    पोइ खोज्दै हिड्ने आईमाई हरु अहिले आएर किन रुनु पर्यो आफुले कति दुख गरेर 9 महिना पेटमा राखेर पाउन सक्ने अनि साथ मा राख्न नसक्ने😡😡😡

  • @SonuBhai-ro8tm
    @SonuBhai-ro8tm Před 7 měsíci

    Uhaharu Roy ko dekhera m Pani dherai royko xu bichora naruhaunu Hola dherai Nani haru farkera aanu hola❤️💔💔🙏🙏🙏🙏

  • @kajigajmer4154
    @kajigajmer4154 Před 7 měsíci

    Buwa aama ko galtile bacha haruma asar parxa yo kura sabaile bujna jaruri xa

  • @ourchhanelnepal4896
    @ourchhanelnepal4896 Před 7 měsíci

    हे भगवान यी नानिहरुलाई चाडै नै भेटियोस🙏🙏🙏🙏

  • @user-qr3dj8cs2c
    @user-qr3dj8cs2c Před 7 měsíci

    बाऊ आमा नमीले पछी।।
    सन्तानलाई रारै घारो हुन्छ।।

  • @lakpasherpa8559
    @lakpasherpa8559 Před 7 měsíci +1

    पुरै भिडियो हेर्दा आमाको नियत ठिक देखिन । सायद अरु कोहिसङ्ग लागेको थियो होला ।

  • @Nausadhak
    @Nausadhak Před 7 měsíci

    Saii Dukhat ghatna ho yo India gayo paxi 💯 percent 80 percent Galtt thauu ma parnna sakcha sir Manche le bohakeyera lageko cha ki testai lagdaicha

  • @sagarmagar6540
    @sagarmagar6540 Před 7 měsíci +4

    अहिले साना रहेछन् नानीहरूलाई सम्झाई बुझाई गर्ने अभिभावक पनि नभएर हो।।plz 🙏 बच्चा, जन्मिसके पछि मिलेर बसिदिनुस।छुट्नुनै थियो भने पहिलै डिभोर्स गर्नु पर्थ्यो। बाउ को नाम मा पापी नै रहेछ नी 😢😢

  • @khimbdr130
    @khimbdr130 Před 7 měsíci

    छोरिहरु जता छौ छितो आउ आमाको गल्ति जस्तो लाग्यो र बाबाको पनि आफ्नो बाटोमा हिद्द्न सिक्नु पर्छ तर बाटो लाग्नु हुदैन 🙏🙏🙏

  • @mallok3425
    @mallok3425 Před 7 měsíci

    आमा बद्मास भयपछि बाउले जत्तिधेरै मायागरेपनि छोराछोरिलाइ माया पुगदैपुग्दैन । एक बचन चर्को बोलिभयोभने आमालाइ सम्झिन्छ आमासंग छभनेपनि बाउलाइ सम्झिन्छ । छोराछोरिकोलागि बाउआमा संगैहुनुजस्तो अरु केहि हुदैन

  • @user-kf2bf3le4x
    @user-kf2bf3le4x Před 7 měsíci

    Nani haru xito Ghar pharka❤

  • @SantiTamang-rg2ih
    @SantiTamang-rg2ih Před 6 měsíci

    आज आमा बाबु काे गल्ती ले गर्दा बच्चा हरु घर छोड्न थालेको छ नानि हरु जहाँ भयनी घर आऊ प्लज😢😢

  • @YamrajRana-vh1bj
    @YamrajRana-vh1bj Před 7 měsíci

    हे भगवान ई दुई चेली लाई पशुपतिनाथले रक्षा गरुन ❤❤❤😂😂😂

  • @user-pc1gz1sg7b
    @user-pc1gz1sg7b Před 7 měsíci

    श्रीमती हरु बिदेश गएर पैसा कमाउनो थालेपछि श्रीमान सङ्ग सम्बन्ध किन प्रायजसो बिग्रेर गको देखिन्छ ।

  • @Wanna477
    @Wanna477 Před 7 měsíci

    हैट

  • @sofeepandey3709
    @sofeepandey3709 Před 7 měsíci +2

    Divorce lai yati sajilo kura nasochnu hola kunai pani aama bau le xora xori ko lagi dherai kura sabera vay pani milna saknu parxa aama bau xuttiya paxi ko results xora xori le vognu parxa 😢

  • @lamasonam4776
    @lamasonam4776 Před 7 měsíci

    bhai sarai dukha lakyo 😢😢😢😢😢xito xito bheta paos e nani haru.

  • @renuneupane4472
    @renuneupane4472 Před 7 měsíci

    Ye aalah naniharu suraxit rahun🤲🤲🤲

  • @kirtaram-jj7ri
    @kirtaram-jj7ri Před 7 měsíci +1

    Hajur sit derai baat garan

  • @rajkumarigurung4729
    @rajkumarigurung4729 Před 7 měsíci

    Ghar Ma Fharka Nani Haru 🙏

  • @barsharai4040
    @barsharai4040 Před 7 měsíci

    नानी हरु झा भयनी घर आउ ♥️♥️.

  • @prakashshakya549
    @prakashshakya549 Před 7 měsíci +1

    Purush vanda mahila agadi bade paxi.purush pidit.huna prachalan.tehi vayara yo feshan vako xa.ani dukha paune bacha harule ho.

  • @angnemasherpathedrivingor3953

    बिग्रेको मान्छे भत्केको घर बाउआमाको।जवानि।छर्छोरिले राम्रो बुझेरा गयो ।के बुजे।यो बाउआमा मेरोहोईना। ज्वानिको।हो।।

  • @chetnashahithapa2211
    @chetnashahithapa2211 Před 7 měsíci +1

    Donon surakshit Rahe Bhagwan Ki Kripa Se , Agar India mein galat Hath per Lag Gaye to bahut galat hoga donon ke sath Bhagwan Unki Raksha karna

  • @parwatakhadka3262
    @parwatakhadka3262 Před 7 měsíci

    Xitto ghar aau nani haru kun papi ko fandama parxa hai😢😢❤🎉

  • @user-vp5el4nd7m
    @user-vp5el4nd7m Před 7 měsíci

    भग्या दाइ जसरी पनि खोजी नीति गर्दिनुहोला है 😭😭😭

  • @dilmayasunar1043
    @dilmayasunar1043 Před 7 měsíci +8

    छौरिको जिन्दगि यश्तो भयो 🙏⭐️💕❤️

  • @malashrestha3187
    @malashrestha3187 Před 7 měsíci +3

    Bau le jati gati gare pani santan KO lagi ek narile jasto sukai garera Pani palchan.tara tyo baccha le aamako marma bujnu parne ho.ko Sahi KO galat cha vane bujnu parne ho..jun paristithile aama bau alag vaye Pani tyo mauka ma galat bato ma janu hudaina ..bidambana ho😢😢

  • @kesharithada-vm3of
    @kesharithada-vm3of Před 7 měsíci

    So sed😢

  • @Tulsaupreti-33
    @Tulsaupreti-33 Před 7 měsíci +1

    Kei rahasya xa yasma kasaiko aat na pai kan sana naniharule Ghar xadenan ramro sang bichar garnu paryo 😢