३ जना नानिहरु घरमा यसरि बस्छन हेर्नुहोस Bhagya Neupane Jhapa Birtamode Help Video

Sdílet
Vložit
  • čas přidán 8. 06. 2023
  • Bhagya Neupane Jhapa Birtamode Help Video

Komentáře • 999

  • @bastolasusmita-kn3in
    @bastolasusmita-kn3in Před rokem +58

    आमाको महत्व नबुज्नेले यो भिडियाे हेरौकति महान छ्न आमा❤❤

  • @suryaadhikari1381
    @suryaadhikari1381 Před rokem +44

    कति आँटिली नानि😢😢😢, सबै सहयोगी मनले सहयोग गराैँ। भगवान्ले रक्षा गरुन,सानो बाबुको बोलि पनि फुटोस्।❤🎉😢

  • @lalitjoshivlogs7278
    @lalitjoshivlogs7278 Před rokem +79

    बिदेशी न्युज भदा नेपाली न्युज हेर्ने बानी बसालौ सबैले ले यता हाजिर हुनुअ है❤

  • @bpngorkhali3064
    @bpngorkhali3064 Před rokem +87

    भाग्य भाई धेरै नसकेपनि ई नानि बाबुहरुको घाउमा थोरै मलम लगायर सहयोग गर्न मन छ कसरि सम्भव होला।😭😭😭😭

    • @diyamagar1880
      @diyamagar1880 Před rokem

      Alsow I want to some help them how to possible 🥺🥺

    • @sushiladhungel
      @sushiladhungel Před rokem

      बैंक खाता मा हाल्दिनुन हजुर खाता खोल्दिनु भयको छ ।।

  • @hiradhanchamling1042
    @hiradhanchamling1042 Před rokem +28

    कति कारुणिक भिडियो मेरो आँखा बाट कति खेर आँशु झरियो थाहा नै पाईना यो बाबु नानि हरु लाई धेरै धेरै अर्शिबादत ❤

  • @serjinakarki3940
    @serjinakarki3940 Před rokem +23

    कस्तो आँसु आयो छोरी भनेको छोरी हो कति सफा राखेको घर सबै ले सहयोग गरौ नेपाली दाजु दिदी हरुले सानो सहयोग ले नानीहरू को भबिस्य बन्छ

  • @bhumikagiri1911
    @bhumikagiri1911 Před rokem +1

    यो ठुली नानी सारै लछिन्की छिन आकास खसेर थिचेको छ तर कति दरो मन बनएर बोलेको म धेरै रुए तर उन्को हिम्मत देखेर खुसी लागो ❤❤साच्चिकै धर्ती हो यो नानि❤

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 Před rokem +14

    हजुर बाउ भनाउदाे काे मन कसताे अनि ती अाफनत भन्ने हरू कसताे ढुडगाकाे मन संसार धन हुने हरूकाे लागि मात्रै रैछ भगवान् सहयोगी मन हरूले सहयोग गरीदिनुस पिलिज

  • @-Rr1990
    @-Rr1990 Před rokem +131

    नेता भनौदाहरु आफ्नो स्वार्थ पुरागर्न तल्लिन छन् । यि भबिस्यका कर्णधारको आवाज सुनिदिने र सहयोग गरिदिने भाग्य न्यूपानेलाई मेरो उच्छ सम्मान छ। 🙏🇳🇵

    • @creativefacts2129
      @creativefacts2129 Před rokem

      bhuttra ko neta neta . help garna kina neta chahiyo . sakchau vane nani babu lharulai thauma ma purauna k garna sakchau tyo gara k neta neta bhancha

    • @LAMPHOO_GAMER
      @LAMPHOO_GAMER Před rokem +2

      Din vari vdo banayo rat vari edit garyo views 20 25 matra aaunxw
      CZcamsr vanne sapana tw Mero sapana nai vayo ❤️😭

    • @padam__r..c5996
      @padam__r..c5996 Před rokem +1

      ❣️❣️❣️❣️

    • @sonitasonita4507
      @sonitasonita4507 Před rokem +1

      🚩❤❤❤❤❤

    • @rasidakhatun2065
      @rasidakhatun2065 Před rokem +1

      Tiktok ma dekhera yaha samma auna man lagyo

  • @sameersoti2080
    @sameersoti2080 Před rokem +43

    दिन दुखि को भगवान भनेको भाग्य सर प्रति धेरै दमन छ 🙏🙏🙏

  • @Wagner_Army
    @Wagner_Army Před rokem +11

    भाग्य सर मलाई यि नानिहरु कता बस्नु हुन्छ ठेगाना सबै दिनुस् न म यि नानिहरुलाइ पछि सम्म सहयोग गरि रहने छु

  • @skillmasters49
    @skillmasters49 Před rokem +16

    दाई यी भाईबहिनिहरुलाई धेरै सहयोग गर्नुपर्छ❤❤❤❤❤

  • @amritab40
    @amritab40 Před rokem +12

    बिचरा हे भगवान ई बाबु नानिलाई किन यसरी तडपाउनुभयो छिटै आशिरबाद दिनुस है बिचरा बाबुको बोलि आउँदोरहेछ कति राम्रो बाबु धेरै रुनमन लाग्यो 😭😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @mahendratimilsina9066
    @mahendratimilsina9066 Před rokem +5

    तपाईले बिना कसुर हामीलाइ रुवाउनु भयो। तपाइलाई ठुलो सजाय गर्नुपर्छ त म भन्दिन। ती नानि बाबुहरुको लागि निस्वार्थि अभिभावक बनिदिनुहोला। सहयोग मन खोलेर गर्नेछौ😢

  • @harirokaya3310
    @harirokaya3310 Před rokem +51

    भगवान ले रक्षा गरून् बाबू नानी हरुको

  • @barshaghimire8854
    @barshaghimire8854 Před rokem +80

    नानी बाबु लाई देखैर आशु आओ😢

  • @bikrambhusal9717
    @bikrambhusal9717 Před rokem +4

    यति राम्रा फुलझै छाेरिहरु रहेछन तेहि माथि जिम्मेवारी आमा खसेकाे पीडा गरिबी सानो उमेर भगवानपनि कति निष्ठुरी मेरो त आँखा रसाएकाे थाहै भएन सबैले सकेको सहयाेग गरि नानुहरुकाे उध्धार भएको हेर्न पाईयाेस😢😢🙏🙏🙏🙏

  • @namitarijal5444
    @namitarijal5444 Před rokem +7

    याे नानिकाे कुराले मेराे अासु अडिएन भगवानले रक्षा गरून् भगवान सग पनि ममिनै माग्ने भन्दा❤❤😥😥😥

  • @purnanepali9074
    @purnanepali9074 Před rokem +1

    मैले यो भिडियो हेर्नै सकिन्😥😥😥खोइ कता छ आज हाम्रो स्थानीय सरकार ??यी नानिहरुको भन्दा ठूलो दुख सायद सन्सार मा कतै भेटिदैन होला।।।यो नानिलाइ त्यो india बाट सामान लेराउने अनि पैसा कमाउने काम बाट छुटाएर सबैलाइ राम्रो खाना/कपडा अनि स्कुल को बन्दोबस्त मिलाउनु तर्फ त्यहा को सरकारले पहल गरोस् ।।।यी नानीहरु को पढ्ने अनि खेल्ने उमेर हो यो।।सबैले सक्दो सहयोग गरौं ।।।।।कति राम्रा राम्रा छन नानी/बाबू हरु।।नजिकैको छिमेकी हरुले पनि ख्याल गरिदिनु होला यो परिवार को।।।पछि गएर इतिहास कोर्ने भनेकै यिनिहरुनै हुन।।love u all ❤

  • @gyanupun8282
    @gyanupun8282 Před rokem +1

    आसु नै आयो यो भिडीयो हेरेर मलाई त ठुलो नानि कति ज्ञानी र साहसी हो 💖💖💖

  • @Kusumilam
    @Kusumilam Před rokem +4

    मेराे नि ममि सानैमा बितनु भाकाे याे भिडीयाे हेरेर त आँसु 😢थाम्नु सकिन बिचारा नानिहरु काम नगरी पढ्ने ठाउँ पाए राम्रो हुन्थाे

  • @rupagiri3298
    @rupagiri3298 Před rokem +8

    बरु बाउ बिनाको घर जल्न सहज हुन्छ तर आमा बिनाको घर चल्न धेरै मुस्किल हुन्छ 😭😭😭

  • @krishnashrestha7727
    @krishnashrestha7727 Před rokem +1

    यो उमेर भनेको खेल्ने उमेर हो तर यति ठुलो जिम्मेवारी छ उनिमा जुन फिल्ममा मात्रै हेरेको थिए आफ्नो पन😭😭तर यो कुनै फिल्म हैन प्लिज माउली घरको आफ्न्ताहरुले हेरचाह गर्नुस्😭😭भाइ पनि नबोल्ने रहेछन् 😭भोक्ल चाहिँ गर्नु पर्छ अब आसा भनेको पछि त्यही भाइ हुन्😪

  • @bhagchandchaudhary961
    @bhagchandchaudhary961 Před rokem +1

    नानि हरुको पिडा देखेर आँखा बाट आसुनै आयो। देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीमनकारी मन हरु ले सके जति सहयोग गरौ। मेरो घर पनि बिर्तामोड 4 नै हो।म पनि सहयोग गर्न चाहन्छु। भगवानको कृपा सधैं बनि रहोस्। 🙏🙏.

  • @SampangRai-tp8lh
    @SampangRai-tp8lh Před rokem +26

    दुखा त पक्कै छ हुन्छा।तर यो नानिहरुमा रोग बिराम कहिलै नहुने शक्ति दिनुहोला।

  • @alonemasti9158
    @alonemasti9158 Před rokem +9

    यी नानी हरु लाई १०कक्षा सम्म स्कुल को ड्रेस दिन चाहन्छु ,दिने कसरी होला?

  • @nimesh6157
    @nimesh6157 Před rokem +2

    आँखा बाट आँसु आएको थाहा नै भएन यो नानी हरू लाई भगवान ले अवस्य नै हेर्नु हुने छ एकदिन तिमी हरू ठूलो मान्छे भएको हेर्न मन छ नानी हरू भगवान ले सधैं साथ दी रहिरहनु 🥺❤️

  • @basantag.c9936
    @basantag.c9936 Před rokem +2

    यति सानो बहिनी यति साहसी एक आमाको भुमिका निर्भाह गर्नु भएको बहिनीमा कोटि कोटि नमन त्यसैले छोरि भनेर कोहि घृणित नहौ यहि बहिनी बाट सबैले पाठ सिक्यौ।

  • @sapanadahal936
    @sapanadahal936 Před rokem +34

    यो नानी मा कती हिम्मत छ😭😭 आशु आयो

  • @chemzongsanu
    @chemzongsanu Před rokem +19

    भाग्य न्यौपाने जि हजुरले एसो हेरेर सहयोग उठाएर यो नानीबाबुको भबिस्य हेरि दिनु होला है बिचरा सानै रहेछ तिनै जना

    • @dharmathapa3848
      @dharmathapa3848 Před rokem

      Good job vagaya gi e nani haru ko lagi kai sahayog garnu paro sabai la vayara

  • @bikramyekten6194
    @bikramyekten6194 Před rokem

    सबैले सकेको सयोग गर्दिनुस बिचारा नानी बाबू को भबिस्या धेरै लामो छ मन कारी दाजु भाइ दिदी बैनी हरुमा मेरो नमस्कार धन्यवाद

  • @chhetrinim
    @chhetrinim Před rokem +5

    भगवान सग माग भन्दा के माग्ने भन्दा नानी ले भनिन म मम्मी नैं माग्छु,, सारै मन छोयो

  • @AftabAlam-jl9pi
    @AftabAlam-jl9pi Před rokem +253

    TikTok ma herera Yaha aako 😢😢

  • @seriousboy1420
    @seriousboy1420 Před rokem +27

    Im from myanmar ;feeling so sad when i see this moment in nepal btw how can i donate this kid i want to help them

  • @BBkhadka
    @BBkhadka Před rokem

    सहयोग गर्ने खाता नम्बर पाए सक्दो सहयोग गर्ने मन छ, यो नानि को कारुणिक ,प्रेरणा दायि तथा साहसिक हिम्मतको लागि सलाम छ नानी लाइ , भगवान सधै दाहिना हुन

  • @milanrai7208
    @milanrai7208 Před rokem +1

    मेरी बुने तिम्लाई ईश्वर ले अझै साहसी बन्ने सकती प्रदान गरून् ❤
    तिम्रो साहस लाई नमन् 🙏
    हावाहुरी र असिनको कुटाई खाएकै मकै धेरै घोगा लाग्छ ,,,,
    त्यसैले तिमीले लड्नु पर्छ स्वार्थी आफन्त लाई तिम्रो कर्मले तिम्रो घरको ढोका ढक्ढक्याउन लगाउनु पर्छ 🙏❤️

  • @RPBEntertainmentNepal
    @RPBEntertainmentNepal Před rokem +3

    मन सारै भकानिएर आयो !
    केही सहयोग म बाट पनि हुनेछ भन्ने जानकारी दिन चाहान्छु!🙏

  • @sumilimbu1617
    @sumilimbu1617 Před rokem +10

    Such a brave girl, I hope she get all the happiness she deserves, May prabhuji always bless her and her younger siblings

  • @gopalsomai9446
    @gopalsomai9446 Před rokem

    समय परिस्थिति र बाध्यता ले मान्छे लाई निखार्छ भन्ने उदाहरण यो सानो सानो नानी बाबू बाट छर्लङ्ग हुन्छ । सधै भगवान दाहिने हुनु

  • @gitakhatri2353
    @gitakhatri2353 Před rokem +1

    कठै बिचरा ! यो दृश्यले ले त धरधरी रुवायो ! यी नानीहरुको भाग्य बनाउन भगवान ले भाग्यभाइलाइ नै रोज्नुभएछ । धन्यवाद भाइ ! अब यो जिम्मेवारी पुर्ण गर्नुहोला ! भगवान बनेर ! नमस्कार !!

  • @cknirmalkc9057
    @cknirmalkc9057 Před rokem +6

    जिम्मेदारी ठूलो कुरो रैछ सलाम छ नानू 😢😢😢तिमी लाई

  • @bastolashanti601
    @bastolashanti601 Před rokem +8

    Great work sir n whole team 🙏

  • @shrestharajesh6372
    @shrestharajesh6372 Před rokem

    भाग्य न्यौपाने नामै काफी छ ! दुखी बेशाहाराको भाग्य बदल्ने एकमात्र महा पुरुष भाग्य न्यौपाने ज्यु तपाईलाई मनै देखि सलाम र सम्मान छ

  • @shivdevoted
    @shivdevoted Před rokem +2

    Kasam yr yesto dekhda xora manxe ko pni aakha ma aashu aayo 😢😢vagwan tmi kaha xau , तिमिले यहाँ सहायता गर 😢❤

  • @gehendrakhadka8010
    @gehendrakhadka8010 Před rokem +17

    आँसु नै आयो यो video हेर्दा 😢😢😢

  • @amritabhattarai9561
    @amritabhattarai9561 Před rokem +3

    के मामा घर भन्नू यस्ता बुवा आमा बिनाको छोरा छोरी न हेर्ने मावली पापी हुन बिचरा नानी बाबु😢

  • @BhattaraiSubhu
    @BhattaraiSubhu Před rokem

    कति रूए यो भिडियो हेरेर सुरू देखि अन्तिम सम्म रूएरै सकियो भाग्य सर लाइ धेरै धेरै धन्यवाद यि साना नानिबाबुको भविष्यको बारेमा सोच्दिनु भएकोमा

  • @sunitakhadka9916
    @sunitakhadka9916 Před rokem +2

    सुरु देखि अन्तिम सम्म कति रोए कति भगवान यति साना नानी बाबुको आमालाइ किन लगिस दैब उफ पशुपतिनाथले रक्षा गरून् नजिक हुने सबैले सहयोग गरून्

  • @Jombaby8885
    @Jombaby8885 Před rokem +4

    मैले यो भिडियो हेरेर धेरै रोए मेरो मन मुटु छोयो के गर्नु गरिबको जिन्दगी 😢😢भगवानले नि के गर्न खोजेको हो ।

  • @lalitbahadursingh1918
    @lalitbahadursingh1918 Před rokem +3

    भाग्य दाइ थोरै सहयोग गर्न मन छ तर कसरि 😢

  • @humbdrkc1704
    @humbdrkc1704 Před rokem

    Atiko unerko bachha ko ke jimmewari hudaina bt yo xori ko kura sunda atro umer ma atiko mechorrd salute xori

  • @nawarajghimire19
    @nawarajghimire19 Před rokem +1

    यो सानी बुनुको लागि यो आट र हिम्मत को लागि उच्च सम्मान छ । र हामी सबैले सकेको सहयोग गरौ ।

  • @simaxetree7883
    @simaxetree7883 Před rokem +7

    बिचारा नानी बाबू लाई सयोग गर्दिनु कस्तो मन रुयो 😭😭😭😭

  • @Nishapariyar.
    @Nishapariyar. Před rokem +17

    Such a strong and responsible girl 💖🥹 being a elder sister is not easy.

  • @pabitrabhandari9164
    @pabitrabhandari9164 Před 7 měsíci

    कति आटिँलि नानि भगवान् ले रछ्य गरुन् यि नानि बाबु हरुको🙏🙏❤️❤️

  • @sitabayambu9277
    @sitabayambu9277 Před rokem

    Very good sir ma Kerala dekhi ho 🙏🙏🙏🙏🙏👍👍👍

  • @g.r.basnyat1923
    @g.r.basnyat1923 Před rokem +3

    कस्तो अनुशासित, संकारि कस्तो भगवान दैब 😭😭

  • @user-gg4wl4uc9g
    @user-gg4wl4uc9g Před rokem +24

    I can't control my tear god bless u nanu 😭❤️

  • @yagyakatuwal5969
    @yagyakatuwal5969 Před rokem +1

    तपाई को आगमन ले यी नानी बाबू हरुको जीवन मा सकारात्मक परिवर्तन बहोस् सबै को साथ सहयोग र माया मिलोस .. अनि सहयोगी छिमेकी हरलाई नमन 🙏🙏🙏🙏🙏

  • @saniapsuxuchhi8216
    @saniapsuxuchhi8216 Před rokem

    dheri strong xh nani mh aafai garxhu vnne himmat xh nanu ma god blessing of u

  • @srijanagautam9066
    @srijanagautam9066 Před rokem +53

    Please organise a funding so we all can help them. Provide them good education and health services too. God bless them

    • @nishathapa843
      @nishathapa843 Před rokem

      बिचरा नानि बाबु 😭😭😭😭😭😭

    • @Messibhai66
      @Messibhai66 Před rokem

      aw we also want to help them

  • @bimalapokhrel1189
    @bimalapokhrel1189 Před rokem +10

    हेर्दा हेर्दै आँसु बगेको पत्तै भयन 😢😢

  • @karunabasnet3176
    @karunabasnet3176 Před rokem +1

    salam x bhagya vai yastai karm garnu hola hajurlai aasirbad x❤❤❤❤

  • @user-kp1lj3cu7b
    @user-kp1lj3cu7b Před rokem

    Kati maya lagiyo yo nani haru dekhra derai navaepani thorai helpe garnu chahamchu karari garmu parne bhai pls vandinus na

  • @parbatisapkota2026
    @parbatisapkota2026 Před rokem +9

    अहिले सम्म कुनै भिडियो हेरेर आसु आएको थिएन तर अहिले यो भिडियो हेरेर कतिबेला आसु झर्यो था नैं पाइएन

  • @ztele6875
    @ztele6875 Před rokem +4

    भकवान किना यति साराे निसठुरी भाकाे हाेला😢😢😢❤❤❤

  • @mamatashrestha1680
    @mamatashrestha1680 Před rokem

    so touching.....sahrai man choyo .....vagbanle raxya garun yiniharulai.....thank u Vagya bhai

  • @madhudevota642
    @madhudevota642 Před rokem +1

    भाग्य जि यी नानी बाबू लाई यक घडेरी किनि घर बनायर पढ्ने मेसो मिलाउनु पर्यो भाग्य जि ❤❤❤

  • @yuvahamal2192
    @yuvahamal2192 Před rokem +7

    मन नै अमिलो भयाे, यस्ताे कसैलाई नपराेस ।

  • @Sunilthapa-ue7iz
    @Sunilthapa-ue7iz Před rokem +3

    Good job bhagya Neupane sir

  • @rameshbcbc1304
    @rameshbcbc1304 Před rokem +1

    साच्चिकै आँसु आयो यस्तो बिजोक कसैलाई नपरोस्😭😭सक्दो सबैले सहयोग गर्नु होला पिलिज भाग्य सर यो नानी हरुको बेला बेला मा आयर हेर बिचार गर्नु होला😭😭

  • @manjuramtel2256
    @manjuramtel2256 Před rokem

    बिचरा यति सानो सानो बच्चाहरुको बिजोग तेहि माथि भाइ पनि अलि बिमारी जस्तो छ। बिचरा नानीहरुको भाइ छिट्टै बोल्ने होस् र राम्रै होस्

  • @Prank2056
    @Prank2056 Před rokem +7

    Kasari donation garna sakinxa ma pane thorai garxu

  • @rajdarai3131
    @rajdarai3131 Před rokem +8

    बिचल्ली भयो बाबुनानि बिचरा सारै भाबुक भए 😭😭😭😭😭😭😭

  • @ashapandey24
    @ashapandey24 Před rokem

    नानी तिमी कति माहान छेउ
    दैब त निस्ठुरी भयो भयो तर ती नानी बाबू का अफन्त हरु कति निस्ठुरी है यस्तो बिजोग पनि हेरेर बस्न सक्ने 😭😭😭😭
    अब नानी बाबू हरु लाई सहयोग आयको देखेर आउन सक्छ्न आफन्त बन्दै ती सबै बाट टाढा राख्दिनु होला भाग्य सर उठेको पैसा खातामा राखी नानी बाहेक कसैले निकाल्न नमिल्ने गराइदिनु नानी हरु को रेखदेख को लागि यक जना कसैलाइ जिम्मा दिनु बरु तर नानी हरु को दुख मा साथ नदिने ति आफ्ना भनाउदा हरुलाइ हैन🙏🙏🙏🙏

  • @sangitapandey884
    @sangitapandey884 Před rokem

    यति सानो नानि को आट हिम्मत देखेर म चकित परे न रोयको छ म काम गर्छु जे खान्छन् तेहि खौछु भन्दा मेरो मन चकित भयो हमि भय कति रुन्थ्योम होला बोल्न सक्थेनौ होला योनानि कति आटिलो मत यो भिडियो हेरेर कति रोय कस्तो मन छिया छिया भयो मान्छेको जिन्दगि केछ र आफ्ना भनौदा इस्ट मित्र पनि ढुङ्गा कै मुटु भयका रहेछन् हेभगबान यिनिहरुको रछ्या गर्नु होस यिनिहरुले सोचेको आटेको पुरा होस कहि कतै आस्रम्मा राख्न मिल्छ भनि राखि दिनु होला भाग्य सर 🙏

  • @Khimrajbist11
    @Khimrajbist11 Před rokem +3

    सक्दाे सहयाेग गराै।❤❤

  • @purnsinghdhami5590
    @purnsinghdhami5590 Před rokem +3

    भगवान ले सबै कुरामा धोका दिएपनि हिम्मत दिनुभाछ

  • @navinrai6079
    @navinrai6079 Před rokem

    Ma roye choriko confident le himmat ko lagi sakam. Thank Bhagya bhai for video posting ❤

  • @girmagar7972
    @girmagar7972 Před rokem

    Bhagye sir lai salute xa hjr yesari nai agadi badhnu hola dhanyebad

  • @sovagurung2022
    @sovagurung2022 Před rokem +2

    Such a brave girl taking responsibility of her siblings at at such a young age 😍
    May god bless them🙏🏻🙏🏻

  • @AmanShah-ji5be
    @AmanShah-ji5be Před rokem +9

    Such a strong girl i see ❤

  • @LuckyRai-vh9ts
    @LuckyRai-vh9ts Před rokem

    Papi bahun bajelai yo nani haruko aasu lagne xa yo bacha haruko k dos bichar naniharuko vaguwa banera aaidinu vayekoma dhannainat bhageya neupane juilai 🙏🙏🙏

  • @mingmathami759
    @mingmathami759 Před rokem +2

    भगवानले रक्षा गरुन सबै नानी बाबू लाई 🙏🙏

  • @sunitakatwal7349
    @sunitakatwal7349 Před rokem +10

    निशब्द 😢मेरो शब्दहरु😢

  • @Mr.Magic.foryou
    @Mr.Magic.foryou Před rokem +11

    Please always acknowledge privacy and safety of people which can lead them in problems.

  • @basnetsagar88
    @basnetsagar88 Před rokem +1

    म पनि tik टिक ma herera यहाँ aako , हरेक नेपाली ले यो video herera यो साना नानी हरूको भविष्य बनाउन को लागि Help गराइदिनु होला, Please God bless them 😢😢😢🙏🙏🙏

  • @kumarsahayatriofficial4393

    Des bides ma rahanu hune sampurna le yo nani babu haru sakeko sahayog garau yo vedeo herera aasau aayo vayga sir salut xa yo vedeo sampurna ma leunu vyeko ma 👍👍👍👍🙏🙏🙏🙏🙏🙏waching qatar 🇶🇦

  • @jayramgiri9564
    @jayramgiri9564 Před rokem +4

    Provide them good education and health services too they will get education freely god bless them❤

  • @jkentertainmenthub234
    @jkentertainmenthub234 Před rokem +12

    What a strong girl oh my god 😢 give more strength to them please god ❤❤

  • @freedomfighter8348
    @freedomfighter8348 Před rokem

    हामी एकछिन सामान्य बाहिर गएर नास्ता खाँदा हजार भन्दा माथि नै खर्च हुन्छ। अब मैले नास्ता नखानु नि भनेको हैन एकदिन को खर्च हुने पैसाले यिनी बाबु हरु लाई निकै सहयोग मिल्ने छ। सबै मिलेर यिनी बैनी भाई को सहयोग गर्नु पर्यो। मान्छे भएर मानवता र दया गर्नु पर्यो। थोरै थोरै पैसा गरेर धेरै हुन्छ र यिनी बच्चा हरु लाई निकै सयहोग मिल्ने छ।

  • @lokendrabudhathoki5961
    @lokendrabudhathoki5961 Před rokem +1

    प्रदेशमा बिहानै duty आयर काम गर्दै थियो यो भिडियो हेरेरे आँसु रोकियन 😭😭😭😭

  • @user-jh5hk9im1t
    @user-jh5hk9im1t Před rokem +11

    God bless you nani ❤

  • @jagatsharma2954
    @jagatsharma2954 Před rokem +7

    really heart touching

  • @Sabina_Ka__jahaan
    @Sabina_Ka__jahaan Před rokem +2

    Amui 🥺God bless you!!
    Such a strong girl.

  • @uttamchetry9554
    @uttamchetry9554 Před rokem

    Ti boini haru dherei sahasi hun .God bless them. Ti boini ko himmat lai salam xa

  • @surajchauhan4345
    @surajchauhan4345 Před rokem +4

    God blessing them ❤️❤️

  • @user-ey1gz1ti2j
    @user-ey1gz1ti2j Před rokem +5

    आँसु नै आयो video हेदाॅ😭😭

  • @tirdevdhakal9486
    @tirdevdhakal9486 Před rokem

    बिर्तामोड कता हो ठेगना चै काहा हो प्रत्यक्ष भेटेर सहयोग गर्न सबैलाई सजिलो हुन्थो ।

  • @shaya3809
    @shaya3809 Před rokem +1

    😥😥😥😥नानि बाबुहरुको राम्रो होस