समृद्ध जिविकोपार्जनका लागि घरबगैंचा (Nepali)

Sdílet
Vložit
  • čas přidán 11. 06. 2014
  • समृद्ध जिविकोपार्जनका लागि घरबगैंचा: नेपालमा घरबगैंचा प्रणाली सम्बन्धी लघु चलचित्र
    ली-बर्डले सन् २००२ देखि २०१३ सम्ममा तीन विभिन्न चरणहरुमा घरबगैंचा परियोजना सञ्चालनमा ल्याएको थियो । नेपालका १६ जिल्लाहरुमा सञ्चालित यो परियोजनालाई स्वीस सरकार विकास सहयोग एस.डी.सीले सहयोग गरेको थियो ।
    गरिब र विपन्न समुदायका परिवारहरुका खाद्य पोषणमा टेवा पुर्याउन घरबगैंचा परियोजना सफल भएको छ । घरबगैंचाले तरकारी, फलफूल तथा मासुका लागि बजारमा हुने परनिर्भरता कम गराएको छ । साथैं बढी भएका उत्पादनहरु बिक्रिः गरी कतिपय परिवारका आर्थिक अवस्थामा टेवा समेत पुगेको छ ।
    यस लघु चलचित्र मार्फत् ली-बर्डद्वारा सञ्चालित घरबगैंचा परियोजनाले त्यसको लक्षित समूहमा पारेको प्रभावका साथै परियोजनाका उपलब्धीहरुलाई झल्काउने जमर्को गरिएको छ ।
  • Věda a technologie

Komentáře •