प्रकाश भुजेलको दिल निकै उदारवादि दिल र मन छ ? मनमा पाप भन्ने छदैछैन ? बोलिपनि निकै मीठो छ!! बधाई छ प्रकाश गुरु !!! गुरूले जुन काममा पनि हात हालिहाल्नुहुन्छ ? दोहरिमा गयरपनि गित गाईहाल्नुहुन्छ ? निकै रमाईलो मान्छे प्रकाश भुजेल /डेबिट भाइ ।
डेबिड भाई धेरै मेहेनति छ । आजभन्दा १५ बर्ष पहिले मैले गाडिमा लिफ्ट दिएको थिए यो भाईलाई ३० मिनेटको बाटोमा धेरै कुरा भएको थियो आज आएर यो स्थानमा पुगेको देख्दा खुसि लाग्यो।। लेकसाईड जादा भेट्छु भाईलाई फेरी।😊
जादुगर को के छ म जान्दीन / तर प्रकाश भुजेल ले माता हौ भनी उपचार गराएकी एउटी आमा अझै सन्च नभएकोले उहाँ लट्टे झाक्री को मा जादा " माताले म बोक्सी हो भनेर बकी 🤔
प्रकाश झक्री मन खुल्ला र सहयोगी छ। खुसी लाग्छ
👍️👍️👍️
Chor ho 😂 😅 teyo fataaa
❤❤❤❤❤ no BB no😅@@misrachaudhari3949
मलाइ एक्दमै मनपर्ने डेबिट भाइ को कला लाई उच्छ सम्मान
Good luok jadugar vai lqai
वाव😮भाइ को कलालाई सम्मान गर्नु पर्छ😮😮😮🎉
प्रकाश भुजेलको दिल निकै उदारवादि दिल र मन छ ? मनमा पाप भन्ने छदैछैन ? बोलिपनि निकै मीठो छ!! बधाई छ प्रकाश गुरु !!! गुरूले जुन काममा पनि हात हालिहाल्नुहुन्छ ? दोहरिमा गयरपनि गित गाईहाल्नुहुन्छ ? निकै रमाईलो मान्छे प्रकाश भुजेल /डेबिट भाइ ।
Prakasa bhujel sir dhami jhakari matra hain bado ramailo manxe pni hunudo raixa
क्यामरामेन ले तल कार्डलाई राम्रो संग देखाएको भये राम्रो हुन्थ्यो। राम्रोसँग संग देखिएन
प्रकाश भुजेलको सहयोगी पन र दिबिस को कलालाइ सदै सम्मान गरौ😮😮😮❤❤❤❤
डेबिट भाइको जादु दामी लाग्यो❤❤❤
Mali pane ❤
Good Dubai janalai Debid and prakash
तास दुईपत्रे छ सबैको अर्को पत्रमा चिडिको बास्सा हुन्छ लास्टमा छुट्याएर राख्दिएपछी तेइ आउँछ अर्को नयाँ तासमा उस्ले गर्न सक्दैन त्यो जादु 🤗🤣
लु सलाम छ दुबैजना माईती राजाहरुलाई
डेबिटको कला सहि
प्रकास्भुजेल सहि मान्छेहो दैबी शक्ति छ
प्रकाश शरको सम्मान धेरै राम्रो लाग्यो।हाम्रो पनि उच्च सम्मान छ सर।
Parkash le thicheko Khali card hoina yo sab jhut ho 😮
Hoit khatra lago vai magic utar utar pargati garnu vai.
Thnx for respect parkash dai
damii
जादु चाई सारै मन पर्यो
प्रकाश सर को हासो नैई मिठो ❤❤❤
ramailo kala .
Dami
जादु गर साचै एउटा कला हो
मलाईनी एस्तो जादु सिकाई दिनुन जैले तास खेल्ने बेला हारीन्छ
Ma sanga contact garnu sikei dinxu
मलाई नि सिकाइ दिनुस न हजुर
याे भुजेलशीत यतिकाे कला भयतझन दुनियाँलाई सखाप नाङ्गाे झार पार्थ्याेहाेला केई नजानित तान्त्रिक हुँ भानेर कतिलाईत घाम्मा सुताईदियाे
Good कला
डेबिड भाई धेरै मेहेनति छ । आजभन्दा १५ बर्ष पहिले मैले गाडिमा लिफ्ट दिएको थिए यो भाईलाई ३० मिनेटको बाटोमा धेरै कुरा भएको थियो आज आएर यो स्थानमा पुगेको देख्दा खुसि लाग्यो।। लेकसाईड जादा भेट्छु भाईलाई फेरी।😊
Thank you hjr keep supporting me
बिना कामको रुढीबादी लेउने प्रकाशलाई सजाय होस
जादुगर भाई अति रमाईलो 😃😃😃👍
Ho रामाइलो ba
yo david bhai welldone!
He is good magician as well as good entertainer🇳🇵🇳🇵💞💞👍🏼👍🏼👏🏼👏🏼
Sai hoo bro
प्रकाश भुजेल गुरु शिव काे भक्ति हुनु हुन्छ तर उहाँ ले मसान खेलाउनु हुन्छ डेबिड भाइ ले पनि वीर मसान खेलाउनु छ
Sahi ho v devet vaiko kala
Babal ho yar
सुन्दर प्रस्तुती
राम्रो कुशल कार्य,
यो पनि ध्यान सिद्धि मान्नु छ की।
Ramri Lago salam
सलाम छ परकास जी
झाक्री भन्दा जादुगर कडा चर्को हैट 😁🤪🤪
यो कला होईन एउटा गोजिमा मियाजिकको डिभाईज छ,
भाइ लाई स्यालुट
Prakas dai ko man ekdam ramro xa ❤❤
कार्ड को मुनि लेखेको थियो हात बाट देखाउदा मुनिको साइड देखाइयो । वा रे
Parkas sr namskar hajur ko vedyo harirhnxu ❤❤❤❤❤❤❤
हिम्मत मात्र चाहियो बाच्न लाई जति नि फटाइ लुट धोका गरे नि हुन्छ कलियुग
Dammi xa bhai
Great 👌
दुबै जानलाई बधाई साथै मेराे पनि सम्मान
jaadu kaam laai anyathaa durupayog nagarnu holaa. Yadi durupayog bhayako thaahaa bhayamaa yasko parinaam mrityu alaawaa aru kunai danda chhaina. Kinaki yastaa kriyaakalaap le anek ghatanaa suniyakaa ra dekhiyakaa chhan . Yasaile aafno kalaa laai surachhit raakhalun ra sahi tarikaale prayog garaun. "dhandebaad"
Prakash vanda kayau dherai trick janeko vai davide
👍 nicee
My childhood memories
कडा कडा यार्🙏🙏👏👏👏💕
parkash vailai dheraidherai thanku xa
रमाईलो कला🙏🙏
Parkash bhujel bhanda pani devid chai khatarnak mannuparxa
Gajinra mero sathi n Prakash guru enjoy
Wow yakdam ramro hjr❤❤❤❤❤❤❤
Wow amazing magician 😘❤️
Wow wow wow wow dammi xa
tashh fero yar
यो भाई ले तास जुवा खेल्यो भनेत सबैलाई सफा गरिदिन्छ होला है फेरि पनि भाई कला लाई सम्मान 👍️
Honi sakauxa hola hai
prakas sir ko man safa ramro eahex❤❤
Damii bhai 👍👍👍
Yekdam khushi lageo
Kada
wowow😎🙏🙏🙏🙏🙏🙏
एउटा काड चाहिँ एक पटिको देखाएन अनि झाक्रिको हात घुमाउदा चाहिँ फ्रोट लाग्यो😂😂
Good job vi ilov magic❤
प्रकाश् भुजेल फता होला
डेबिड जादुगर bhaai👍️🙏
Babal jadu
Prakash jhakri sirko man chai aati xa jay hosh....
Devid ji kalako lagi salam xa hae❤❤❤
David जादुगर oneday you will be the great magician. Good luck.
Wow wow डेविड दादा
Har har mahadev jii
Big salute to david brother
wow very nice kala👍️👍️👍️
😅😅 chamatkarr
Prakash bujel hiro
प्रकाश को जस्तो क्यामारामा देखीन्छ तर काम्मा तेस्तो रहेनछ। किनकी बिरामि कामीराखेको थियो उहो छोडेर हिडेको मैले देखे
जादुगर को के छ म जान्दीन / तर प्रकाश भुजेल ले माता हौ भनी उपचार गराएकी एउटी आमा अझै सन्च नभएकोले उहाँ लट्टे झाक्री को मा जादा " माताले म बोक्सी हो भनेर बकी 🤔
Great Magician 🎉
Wow nice
डेभिड भाइको जादु राम्रो लाग्यो उज्ज्वल भबिस्यको शुभकामना
हेरेकाे हेरे भय 😅😅
Jay Parkash dai🎉🎉🎉
मलाइ पनि थाहा छ झगडा परेको दिन म प्रकाश सरको live मा थिए पुन्य गौतमले रत्नपार्क मा वोलाएर पिट्ने भन्ने डेभिट नै होत 😚😚🤣🤣
Wow😂 nice act😅😂❤❤
प्राकाश भुजेल ज्यु हजुर पोखरा कुन कुन दिन आउनु हुन्छ
Wow nice❤
Wow hjr ko man ramro rahixa
मजा आयो
❤️❤️👍️👍️👍️
Nice video 👍️
प्रकाश दाईको नम्मर सेन्ड गर्दिनु
9843242345
Aru kehi garda nabhayara tas kheleko bhanera fasauxa n hai guru .
Jadugar khatara raixani
Good
Video ramro sanga khichne Bani basalam hajur Ali ramro khichnu bayena raxa
यो सब स्क्रिप्ट हो किन कि टेवलमा देखिएन
Nice video bandhu kaha bat ho hjr