भाइरल झाक्री प्रकाश भुजेल ठग भन्ने बिरुद्ध अदालत जान्छु भन्दै गर्जिए- म नक्कली होइन, समाजसेवी हो
Vložit
- čas přidán 7. 06. 2023
- Welcome To Our CZcams Channel Space 4K Television
Guest: Prakash Bhujel & Binayjung Basnet
Presenter: Punya Gautam
Editor: Sujan Poudel
Camera: Anil Shrestha
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
CZcams: www.youtube.com/
Official Website: www.www.space4ktv.com
#space4ktv #space4k #space4ktelevision#interaction #experts #experiences #questions #informative #effort #success #knowledge #television #everywhere #foreveryone #education #health #sports #politics #events #issues #politics #UML #maoist #talkshow #prachanda #madhavkumarnepal #kpoli #viraljhakri #jhakri #prakashbhujel #punyagautam #tatobahas #binayjungbasnet
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed. - Zábava
आदरणीय गुरु हजुर दिन दुखि पिडित हरुको भगवान हुनुहुन्छ तपाईं अगाडि बढ्नु हजुरको साथमा हामी छौं ।
निस्वार्थ काम गर्दा , स्वार्थीहरु पागल हुन्छ । काम गर्नुस तपाई ,अब धेरै अरुकाे कुरा नगर्नुस , काेल कराउँदै गर्छ पिना सुक्दै गर्छ ।🕉🕉🕉🕉🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽💘💘🙏🏽
सत्य नै हो भने किन यस्तो भागदौड गर्न पर्यो सत्य नै भए एक न एक दिन जीत हुन्छ त रुवाबासी किन
Sahi ho sathi aafu mathi aako vaye chak ko pwal thulo hunthyo ani vannu ra sajilo gari
@@BijayBhujel-sn1ed ❤❤❤❤❤❤❤
राम्रो मान्छे लाई खईराे खन्ने किन हाे वाहाले राम्रो काम गरनु भएको छ
100%सही कुरा भन्नुभयो हजुरले
मे रो सासु आमाको २ वर्षदेखिको विमारी १कै पटक मा निको हुनु भाको हो है…hospitals ma lakhau sakyo but prakas bhujelko ma chai vetnu ko lagi matra 2 day kurnu paryo but paisa chai khasai lagena hai afnai mankhusi le 2 hajar chai diyaka hun
Kasari vetn sakinx batahi dinusn
ta khatini mero buwa lada khai thik vako valu
सत्तेको जित हुन्छ गुरु जि पछाडि न हट्नु र अर्काले राम्रो काम गरेको देख्न न सकेर जल्ने हरु जलेर मर्छन मर्न दिनु
सहिकुरो भन्नू भो हजुरले आगोले जलेको भए देखिन्थए मन्ले जलेको देखिन्न मन्ले जल्नेले गर्ने यस्तै नै हो हजुर
गफ आउँछ यस्तै साधुहरुलाई
Ho 😂😂😂
प्रकाशजीलाई ठग भन्नेहरु स्वयं ठग हुन्
Guru ji hjrlai sabaiko man jaleko x yo Kam nirantar rupma garirahanu jaya guru ji
Gurujee tapai Ko sawa janta ma Chhaa
प्रकाश गुरु हजुर सचा हुनु हुन्छ सचाई काे जहिले जित हुन्छ 🙏
गुरु होइन गोरु हो यो फटाचोर हो ठग हो माहा ठग हो यो गधाहा हो १.को फटाहाहो!
yo thug ho afanta ko manxe lai lanx media pani chor
हजुरले गर्नु भएको सत्य क्रम प्रती सधै लाभ होस दाइ बाधा अर्चान त भैहाल्छ सत्यता बाटो सधै लागि रहनुस शुभ समाचारहरु सुन्न पाइयोस्🤗👌👍️🙏👏
News 24 त्यहाँ जानुको मेन कारण भुजेलको कार्यबिधिले मेन रोड जाम गर्नु अनि वरिपरिको पसलमा मान्छे छिर्ने बाटो समेत नहुनु अनि वरिपरिको पसलको मान्छेहरु चाहिँ बाच्नु पर्दैन??भुजेलले आफ्नो कार्य सहि ढङ्गबाट ब्यबस्थित तरिकाले गरेको भए यस्तो हुन्न थियो।यो मेरो बुझाइ हो।
आज को यो भिडियाे हेर्दा र कुरा सुन्दा मेरो बुचार मा प्रकाश भुजेल जि ले कुनै-कसैलाइ दान-दक्षिण दियको र गरिखायको देख्न नसक्ने हरु हुन ! खुट्टा तान्ने हरु हुन !
कसैले कसैलाइ तेसो गर्नु महा पाप हो भन्छु म ।
गणतन्त्र ले जन्मएको हो यो झाक्री माता भन्ने ठग हरु
पुण्य मूजी पनि अर्को कुनै रुप को ठग नै हो
नेपालका कानुन्न दैबले जानुन के? नेपाल का धनी मनि मात्रै चिला गाडी चढ्नु धनी का मात्र हुन्छन सपना हरु के? गरिब चिला गाडी मा चडनु हुदैन हुनि मानी हरु नेता वा अन्न्री ले जे गर्दानी राम्रो गरिब ले जे गरेपनी नराम्रो अनि केही समान किन्ने पनि त्यो चोरी को आरोप कति सम्म गरिब लाई थिचेर गरिबको पसिना खाएर बाच्छहु हो धनी मनि हरु अब त अतिनै भयो तेसैले होला हाम्रो देश नेपालमा अस्थितो मेटिदै गएको छ्😥😏
Parikash Guru g vagawan ho 🙏👌💕💕💞👌🥰🥰🙏🙏🙏🙏🙏
ठग चोर हो यो र यस्तै झाक्रीहरुले सोझासिधा जनतालाई अन्धबिश्वासमा फसाउने गर्छ । त चोर ठग हो 100%
प्रकाश गुरु मैले भनेको थिए सबै कुरा मिदियामा नखोल्नु यहाँ गरि खान दिन्न
पत्याउने जान्छन् नपत्याउने जादैनन। किन बिरोध गर्न पर्यो दुई तीन बर्स अस्पतालमा बिरामी निको नभएको लाखौ खर्च भएको पनि झाक्री बाट ठिक भएको पनि छन् ।
❤😂🎉😢😮😅❤
सहि हो प्रकास भुजेल दाइ ले भन्नुभको❤
V jhskri Lai ajhai unnati Pragati ko Subha kamanaxa Sabai aatmahatjko aasirbaad Mili rahos 🙏🙏🌹🌹❤️
Jay Ho guru
पुण्य गाैतम जस्ताेले अन्तरवार्ता लिएकाे छ हाहा🤣🤣
Guru ji Le yak dam ramro kura garnu vayo
यो ठग ठहरिन्छ एक दिन हेर्दै जाम 1/2 जना यहि अन्ध बिश्वासमा परेर
Big fan prakash
Wrong number😂🤣 हामी नेपाली जसतो सोजो र माहामूर्ख संसारमा कोहि छैन। जसलेनि सजिलै ठगीदीन्छ।
बिरामिको,रवुसिले, गुरु लाइ, रुपैयाँ दिदा,किन, मान्छे को, टाउको दुख्छ किन,रवोजि, गर्ने काम,
ठग नै हो यो मान्छे
बिनयजीले सहि भन्नुभयो कसैले विश्वास गर्छ या आस्था राख्दछन् भने आपति किन. ?
हामीले हाम्राेभागेले।पाएकाे।शक्ति।देखन।नसकेका।हुन्।🙏🙏🙏
Akdam sahi vannu vo hjr
100% right parkas bhujel
prakash bhujel satya bolne ra satya kam garne satyadakdaina jhuta takdaina shahashi bhayera imandary kam garnu hos bhanna chahanxu jay prakash
om jay ho
Jai hoss guru 🙏
Good xa
Very good ❤❤❤❤❤❤ prakash isgood and truth ho
Ramro manxey Lai support garam sir j payo tyai vanera hune kehi Wala xaina
गुरु हजुर सत्ते र माहान मान्छे हो किन आमा को कसम खान पर्दैन
Sister parkash gurulahi kasari vetn sakinxa batahi dinusn
नमस्कार गुरु र जय होस गुरु को❤❤❤
Sahi xa guru g.
very nice
Parkas bhujel laigod koblesschha thank you❤❤❤❤❤❤❤❤❤
Jaya Guru Dev
गुरु प्रकास जि कुन मिडिया हो त्यो मिडिया लाई अलि कति पैसा दिनुन अनिपो चुप लाग्ने थियो कि
B
Pls prakash sir hjurko nmnr chaiyo😊😊
राम्रो काम गर्ने लाई नराम्रो नै देख्छन्। खै किन हो सायद आफुले गर्न नसकेर होला.
good job
बुद्ध चित्ता माला बुझेर जानेर मात्र लगाउनु होला प्रकाश जि
Adalat hajur janai parxa hajur mathi thulo khel kheldaixan be strong guru god bless you u
याे पुन्य बाैलाहाले गतिलाे मान्छेकाे यसरि नै खाेईराे खन्छ पागल
Thang ho
Rishi dhamalako part 2😂😂😂😂
Guru ji namaste🙏🙏 mo west sikkim
के भन्नु खै मैले आफ्नो परिवार २ पल्ट लगेको सन्चो भएन।।
Prakash bhujel good men😊😊😊😊😊😊😊😊😊😊😊
Hera machikne dut ko sachi biralo. Machikne jhad khane baun 6ettri. Thukka.
Prakash jyu le dukhi birami lai Bhagwan ko aasirbad le sewa garnu bhayeko le ramro kam gardai janu hola. Media le Pani Sathtya kura salinata pürbaka janata lai janakari dinu hola.
Sai ho❤❤
Good luck bhujel g ❤❤❤
Parsha bujal ko ma pane tholo fan ho gru nepalma ramro kam garnna lie taknna daina 😢😢😢😢😢😢yasti ho anyway 💪💪💪💪💪💪💪
कुनै पनि पत्रकारले सत्यतथ्य छानबिन गरेर मात्रै सम्प्रेषण गर्दा उचित होला कि? अस्ति news24 को एउटा सिधाकुरा कार्यक्रममा भनिएको कुरा कहाँ सम्म सत्य हो? सत्यतथ्य छानबिन गरियोस् होइन भने कसैलाई आक्षेप लगाउन कति सम्म उचित होला? सम्पूर्ण जनताले आ-आफ्नो इच्छा कुनै ब्यक्तिले त्यसको आस्था राख्छ भने त्यो उहाँहरुको ब्यक्तिगत कुरा हो। धन्यवाद
Thank?prakesh bhujalji
Good luck guru om om om
Good luck guru om mo on om 😭😭
Guru sai ho 🙏 👍
Good
यो तिनै जाना बग्बाश बग्बाश वाला हरु भेत भएछ
Afnu kuse parkas good
Good prakash
हो भनेको ठिक रैछ त,प्रकाश भुजेललाई पनी उल्टो सुल्टो पत्रकारले नै सिकाएको रै छ त,
Don't worry vai good bluss you
यो पुर्ने गौल्म को सम्पति छानबिन गर्ने को होला यस्तै गरी सबै चोर नेता भ भस्टचारी को सम्पती छानबिन गर्न यसको सकती छ यस्तै गरी नेता हरुको सम्पति छानबिन गरोस बल्ल पुर्ने गौतम रहेछ भन्छन जनताले
गफ सुन्दा त लास्टै हँसायो 😂😂 इन्डिया ले बोलाई राखेको छ, त्यहाँ के कमी हौं , बाबा राम रहीम, आशा राम , अहिले योगेश्वर बाबाको त्यहाँ कमी छैन l असली तान्त्रिक विधिद्वारा पूजा गर्ने मान्छेले यस्तो हल्ला गर्दैन l
पत्रकार हरु यस्तै मात्र हुन्छन् कि क्या हो ? जवाफ चैँ उनिहरुको चाहना अनुसार दिनु पर्ने तर बोल्ने समय नै नदिने अनि पेलेको पेलेइ गर्नु पर्ने , आफुलाइ वरिष्ठ नै देखाउनु पर्ने ?
Thik ho
Prakash bhujel is right 👍
नेपाली भेडाहरुको चेतनास्तर ! दुनियाँ कहाँ पुगिसक्यो हामी चै झारफुक मै छौ ! हुदाँ हुदाँ एम्बुलेन्समा पनि झारफुक गर्दै थिए ! good luck rabi dai !
दुनियाँ जहाँ पुगे पनि तपाइले आफू चै कुन स्थानमा हुनुहुन्छ बिचार गर्ने हो कि त।
J ma pani ravi vanne ta chai veda hosh.
Ramro manxe ko nepal ma khile ramro hudain
Yastai ho ramro kam garne manchelai sadae pararar hunx kaha mithyo fal falx jhataro hamx don’t worry parkash ji hajurlae man dekhinai salut garxu🙏
Nepal Ko Bageswor Dham Baba 😅
Thug of Nepal Poisa ko lagi j bolda j kasam khada ni kehi jadaina 😂😂😂 kura garna tarika huna porxa bas Nepal ma jhakri ni huna painxa Neta ni huna painxa
यो मुजि बिनय चोर हो ।।। प्रकास भुजेल सच्चा ब्यक्ति हुन❤❤❤
Kasle bhancha tero baule ?
Yesto sang Interview kahile nadinu guru
100./.Right parkash ji hjr ko no send garnu hola guru ji
झाक्रिको नाममा कलंक यो ठग हो ! चोर हो फटाहा !
muji khate tero k thageko xa malai vanta moh thik parxu yeslaii🪓🪓🪓🪓
lado thag ho
Hain ho tapaiko k thagnu vako xa saknu hunxa vane desa bechne thag neta harulai gayar vannus thag
❤❤❤😢😢😢 🙏🙏
Parkash bhujel ji ko goad is gift ho
Jai bhujal 💪💪💪
झाक्री विजुवा लामा बाजे , मौलवी सबै नकॅ जान पर के गनुॅ हुन्छ ?
Binoy jung Basneth thik cha...sai bolnu hunxa
यो खाते ठग हो जा अदालत
ढाँट्ने, ठग्ने, देश बेच्ने, प्रहरीमा मुख्य पद नपाए राजीनामा दिने सबै बाहुन नै रहेछ😂😂😂😂
Arko ek bhai pani chiniyo.
नेपाली भेडा जस्तो त बुद्धि बरु ४ खुट्टे जनाबरमा हुन्छ दुनियाँ को अगाडि पत्रकार को अगाडि धागोले बानेर हड्डी घुमायको देख्दा पनि यस्ता लाई गुरु मानेर पुज्ने र ढोग्ने पनि पशु बराबर हुन प्रती बेक्ती लाइ ३००० पुजाको लागि भनेर यौटै पुजा सामाग्री ले १० सौं जनाको पुजा गरेर अरु सगं लियको पैसा ले समाजमा समाज सेवा गरेको नाटक देखाउनुको कुनै औचित्य छैन मेरै मान्चेले तिरेका छन रेट ३००० भनेर त्याहा
Ramro kam garnu hunx gurule dekhna nasakeko khutta taneko ho arule
Prakash jhagri ko number kasari paune hola malai samasiya pareko xa bimari
के भन्नू अब यहाँ गरिखान दिने भएनन होइन यो देश मा के के हुनि होला अझै
Parkash bujal is a good person