Sita -"सीता" Episode-39 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C
Vložit
- čas přidán 17. 06. 2024
- #RTEntertainment #SITA #सीता
Producer
Sailesh Khatri
Rakesh Thapa
Executive Producer
Bal Krishna Oli
Special Thanks
Om Prakash Agrawal
Saroj Oli
Sumitra Karki Thapa
Artists
Raju Bhuju
Sabita Gurung
Tara K.C.
Sahin Prajapati
Sunisha Bajgain
Bal Krishna Oli
Samiya Karki
RK Manandhar
Shishir Aryal
Basu Khannal
Amar Lama Pakhrin
Subash Subedi
Puskar Dhungel
Sadikxya Khanal
Uttam Acharya
Nima Pandey
Sanu Pandey
Title Song
Dipak Sharma
Singer
Benisha Poudel
Background Music
Subin Century
Publicity Design
Shree Krishna Shrestha
Production Manager
Bednath Dhamala
Cinematographer
Gokul Shrestha
Chief Assistant Director
Top Bahadur (Prem) Chettri
Editor and Colorist
Om Khadka
Episode Director
Shankar Dhital
Story/ Dialogue
Subash Subedi
Direction
Sahin Prajapati
Connect With Us -
saileshkhatri121@gmail.com
jagaran.events@gmail.com
for advertisement : +977-9851204139
© RT Entertainment - 2024
For more videos like this subscribe to our channel.
/ @rtentertainments
Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and CZcams channels is strictly prohibited, embedding is allowed. - Zábava
कहिल् काहि येस्तो हुन्छ /
ढिलो भयो तेस्को लागी Big Sorry
नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ । हजुरहरूलाई यो भाग कस्तो लाग्छ हेरेर comment गर्न नबिर्सीनु होला है 🙏❤️
Dd dhela vaya pani aayo sarai khusi lagyo kahela kahe ta vaihalxata❤❤❤❤🎉😘😘😘😘❤❤❤🎁🌷
Khoii kahile aaudain ta 😢😢
म त आउँदैन कि के हो भनेर Tansion vayo ❤❤❤ good luck 🤞 for all team 🙂❤❤❤❤❤
ma ta aaja aaudaina holaa vanera pir lera baseko ta aaya xa dhanna😊
हप्ता मा दुई चोटि आउनुपर्यो
सीता सिरियल 1 हप्तामा 2 ओटा भाग आउनु पर्छ भन्ने जति यता है
Good
❤
Me
सहि हो
Good
भाग 1 देखि 39 सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ
म छु है ❤
म पनि छु ❤
मैले पनि हेर्दैछु १/३९ सम्म
Me
Moh xuu Mero fev serial 🎉❤
सृष्टी ले आफ्नो भाउजुलाई माया गरेको देख्दा को को खुशी हुनुहुन्छ त. ..🎉❤🎉❤
रमेश र सिता को मिलन भएको हेर्न चाहाने साथी हरु को को हुनुहुन्छ यता हाजिर हुनुहोस् है ❤❤❤❤🙏🙏🙏🙏
सीता सिरियल कति खेर आउँछ भनेर हेर्नलाई आतुर हुने जति यता है ❤
Hi sar ma big fan hjr ko
❤🎉 ब्रो ले हुर्नु हुन्छ
I am here 👋❤
Sir I'm your big fan ❤
❤❤❤❤❤❤❤❤
सर्बपर्थम सम्पुर्ण मा नमस्ते मुक्तिनाथ 108 धारा ले सबै को रक्षा गरून् जस्ले मेरो कमेन्ट् लाइ लाइक गर्नु हुन्छ उहाँ हरुलाइ सधैं राम्रो होस जय मुक्तिनाथ सीता सारै अस्ल छिन सिताले सुख पको हेर्न मन छ ❤❤
सीता घर छोडेर निस्कदा साहै आँसु झर्यो
अब सीता ले धेरै सुख पाउनु पर्छ ❤❤🎉🎉
अब आउने भागमा सिता अनि रमेस को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Me
Ma
me
❤
Ma
अब रमेशको र सीताको बिहे हुनुपर्छ त्यसपछि सृष्टिको र अनि पर्वतको बिहे हुनुपर्छ।❤
Ma
Ma
सीता सिरियल 1घन्टा को हुनु परछ भन्ने जति यता हाजिर हुम है साथि हो🙏🙏
मलाइ पनि निकै आतुर लाग्छ कहिले आउला सिता सिरियल भनेर निकाै राम्रो छमजस्तै नबिराइ हेर्ने काे काे हुनुहुन्छ
सीताले सुख पाको हेर्न चाहने कोको हुनुहुन्छ
🖐️me
Me
meh ✌🏻✌🏻✌🏻
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सीता सिरियल बेलुका 8 बाजे आउनु पर्छ भन्ने जति यता है ❤
Anu🎉❤🎉😮😊
❤a😂n🎉u😢😢😢😊😊
❤😂🎉😢😮😅😊ydgegefwuwkdhgthrieekbrvttgthtititbvt heieek
❤😂🎉😢😮😅😊 0:59 @@Puspa-jt3qm
म छु
सीता सिरियल हेर्दा हेर्दै डिउटी जाने समय हुन्छ।आँखा भरी आँसु बोकेर डिउटी जानू पर्छ।
दोस्रो बिहे ठुलो कुरा हैन सीता एक्लैले केही गरि देखाउन पर्छ जिन्दगीमा ❤❤
Sitale dosro bihe garnu hunna aafno ghar bhatabhunga vako x tyo ghar ani bachaunu parx tyo gharma khusi lyaunu parx harera ghar xadnu vaneko sitako kamjori ho aafno gharma ani sreemanko man lai paribartan garaera khusi family banauna sake sita serial ramro hune thiyo ghar xodera rames sanga bihe vayo vane sita serial ramro hune xaina 1uta asal buhari ani sreematiko bhumika rahena
एउटा नारीलाई यत्तीको माया अनी सपोर्ट गर्ने नन्द चै हुनु नै पर्छ है सबैको घरमा❤❤😊
❤❤❤❤❤
Honi
❤❤❤😂😂😂🎉🎉
सिता दिदि त्यो जाडको घ्याम्पो जगतेलाई छोडिदिनु काम छैन त्यो सित बसेर बरु एक्लै जिबन कटाउनु कि रमेशको सहारा लिएर अगाडि बडनु है भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
Sahi ho bro
😂😂घ्याम्पो 😂
खै एउटा नाटक हो भन्ने थाहा पाउँदा पाउँदै पनि यो सिरियल हेर्दा हेर्दै आँखाबाट कतिखेर आँसु झर्छ पत्तै भएन र हेर्दा हेर्दै आँखाबाट आँसु आउने म मात्र हुँ कि अरु पनि कोही हुनुहुन्छ??
सिता कोर रमेसको बिहे भयर सुख पाको हेर्न मनलाको को को ला,ईछ ऐता हाजिर साथि हरु🙏🙏
छीटो हेरेर सुतमला भनेको बिहान duty थियो नहेरी पनि नहुने यति राम्रो सीरीयल यत्रो समय पर्खेर अब त हेर्नै पर्यो ❤❤
❤🎉
Hum hairnus na
Ummm k aaj Kati dhito vhayko
😂😂😂
Pida pokhdai bicharw danu 😂😂
सिताले सुखा पाको हेर्नी कोको लाई रहर छ यता हाजिर हुम❤❤❤❤
तिमि लाई मन परो😅
ये सीता भने सिरेल जति हेरे तेतिनै राम्राे लाग्छ 1 हप्तामा 2 चेटि आउनु पने❤️❤️❤️❤️😥
आहा!!झन झन दम्दार हुदैछ है सीता सिरियल कति सुन्दर कथाबस्तु रमेश आयपछि त झन राम्रो हुनेभयो अब।पर्बतेको भुमिकाले खुब मन जित्यो है यस्पाली सम्पुर्ण कलाकाहरुमा उच्च सम्मान कथाले मागेको भुमिका सबैको निकै उत्कृष्ट छ आहा!!!❤❤❤❤❤🙏🙏
सीता को र रमेश को नि मिलन भए हुन्थ्यो 😊😊😊
हे भगवान सीताको चाँडै सुखका दिन आऊन है सीताको सुखका दिनकाे प्रखाईमा म जस्तै अरु काे काे हुनुहन्छ ❤❤
आउँछ आउँछ छिटै चिन्ता नगर 😅😊😊
कस्तो प्रेम भाबले अभिनय गर्नु भएको मेरो त मन भरी भएर भावुक हुन पुगे❤❤❤
आज सिताको सासुको कुरा सुनेर खुसी हुने जति हाजिर हौ
आज किन ढिलो आएको होला 10 बजे सम्म पर्खेर बस्ने जति आउनुस त❤
Sita❤❤❤❤❤❤❤❤
Me❤❤
@@sitajiinepaldiversified
Yvxegjnvfftuiqwertyyuuiooplkjhgfdsa❤❤❤❤❤😊😊😊
✋✋
रमेश गाउँ आएकोमा खुसीको को हुनुहुन्छ यता हाजिर हुम् त
Ramesh sita b.a garnu paro xito
रमेश देख्न पाउदा क-कस्लाइ खुशी लाग्यो साथीहरू मलाई जस्तै हजुरहरुलाइ यता लाइक गर्नुस् है👍️साथीहरू 🙏🙏❤️
सीता सिरिऐल का टिम हरु लाई धेरसई धेराई धन्याबात सबै टिम ले ऐक्दमै राम्रो अबिनया गर्नु भाछ मलाई धेराई मन पर्छा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कहीले आउछ भनेर अहीले सम्म पर्खाई मा बस्नु भाको सारा नेपाली दाजुभाई दीदी बहीनी हरु लगायत उहाको सारा परिवार लाई सदाभर पशुपति नाथ देबी देउता ले रक्षा गर्दीनुहोस् ❤❤😢🙏🙏
आहा पर्वत के सारो सुध्रीदै गाको हो मन जीत्यो है केटोले❤❤❤😂
Hajurlai gareko xu plz back
@@Ramechhapaofficial diya xu hye sathi
parpat sudreko ramro lagyo
sasu aama come back ab tyo ghar ma sita back layunu paryo ra arkilai nikalnu paryo
Pahila batai parbatko support ho mata❤
सीता serial आको दिन नहेरी बस्न नसक्ने यता हाजिर हुम ❤❤
सृष्टि को बुबा is best सृष्टिको बुबा miss u
सीता सिरियल को प्रत्येक एपिसोड नछुटाई हेर्ने हाजिर हुनुश है❤❤❤
me
सीता सिरियल अाउदा खुसि हुने जति यता हाजिर है❤🎉😢
M
❤😂@@user-df7qm5or3k
धेरै पछि सिता को सासु र रमेश लाई देख्न पाइयो खुसी लायो 😊
महिले भाग 1 देखि भाग 39 सम्म नछुटाई हेदैन्छु म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤
सीता सिरियल साचो मन देखिनै माया गरेर हेर्नू हुने कोको हुनुहुन्छ 😊❤ हजिर गरौं साथी🙏😊
Me to
सिता र रमेशको भेट छिटो होस् भनने जती को को हुनु हुनछ❤😊
सीता को आमा र बाजे सङ बिहे भाको हेर्नू मन छ
सीता एक हप्ता मा दुई पटक आउँनु पर्छ भन्ने को को हुनुहुन्छ?
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
कुर्दा कुर्दा बल्ल आयो कति खुशी लाग्यो❤
मेरो जिन्दगी जद्तै छ सीता को कहानी 😢😢😢😢😢😢
बजे र सीता काे आमा काे बिहे भएको हेर्ने चाहाने काे काे हुनुहुन्छ ❤❤❤
Ma
Ma
म ता झन आँखा तानी तानी बसेको सीता हेर्नू लाई हो भोलि दिउती छ मोरि मोरो पर्खेरा बसेको छु अब हेरे रै सुत्ने हो जे होस होश अब ❤❤❤❤❤❤❤❤❤❤❤
म जस्तै आँसु झार्दै हेर्ने को को हुनुहुन्छ?
Ramesh aunu भएछ धेरै खुसी लग्यो aba sita सँग चाँडै बिहे हुनु पर्छ gusy
अहिले सम्म सीता नछुटाइ हेर्ने कोको हुनु हुन्छ यता कमेन्ट गर्नुस है । एक अर्का ले सहयोग गरौ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🙏
आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓
M xu
Ma xu
❤❤
सुरुदेखी कुनै भगपनी छुटेको छैन सउदीपुगेर पनि छोड्नसकेको छैन
सीता र रमेश को बिहे हुनु पर्छ र जगते ले दुख पाउनुपर्छ भन्ने को को हुनुहुन्छ एता आउनु है
म छु है हजुर ❤❤❤❤धेरै सिता सिरेल मन पराउने ❤❤❤❤❤मलाई धेरै राम्रो लाग्छ ❤❤❤
आज त म कसरी आत्ते किन सीता नाटक न आको भनेर म जस्तै सीता नाटक आउदैन भनेर आत्तिने को को हुनुहुन्छ ❤❤❤
अब पर्बत ले सीता को परिवार लाई सहयोग गर्नु पर्छ
सिताको जिन्दगीमा छिट्टै खुसी आएको हेर्ने को को चाहानु हुन्छ।
यो सिरियल आहुदा मलाइ धेरै खुसि लागिरहेछ मेरो जिबन सग मेल खान्छन्
किन यति ढिलो अाकाे सीता सीरेल भाेलि बिहानै खेत राेपन जान छ याे सीता सीरेल ले पनि मलाई त पागल नै बनायो बाई नहेरी निद्रा लाग्दैन मलाई त हे बरै 👌👌🎉🎉🎉
सीता र सीर्टी लाई माया गर्ने को को हुनहुन्छ ❤❤😊
त्यो गरिमा भन्ने को त थुतुनो हेर्न नि मन लाग्दैन्😡तर सिरिस्टी ❤❤❤सारै सारै मन पर्छ
we like all artists not only two.
यो कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून् । सोचे र आटेको सबै कुरा पूरा होस ❤❤❤❤
धेरै धेरै धन्यवाद छ सीता सिरियल लाई।
यति ढिलो आज किन 🥺8.30 मा आउने आज म कुर्दा कुर्दा सुत्ने बेला भई सक्यो
Same😢
Same
कति राम्रो मोड मा आयो आसुनै आयो
अब रमेश र सीता को बिहे हुनु पर्छ भन्ने जति यता
आब सोतन्त्र भएर बाचनु पर्छ अब रमेस सङ बिहे गर्नु पर्छ ❤❤
भुनटिलाई माया गरेकाे देखन पाईयाेस❤️❤️❤️❤️
सीता सिरियल को पर्खाइमा म जस्तै कोको बस्नु हुन्छ यता हाजिर हुम है 🥀🙏🙏🙏
तीतो अनी सत्य हाम्रो समाजमा घटेको घटना😢😢
अब रमेश र सिताकाे बिहे भएकाे हेर्न मन छ❤❤
नन्द असल रहिछिन सीता को ❤
🙏🙏🙏रमेश धनि भएको देखनपाइयोस् र सिता र रमेश एक भएर खुशि भएको देखनपाइयोस् र सफलताकोअग्रिमशुभकामना सबै कलाकार लाइ ❤❤❤
SITA sereal alle lamo hunu parxa vanna Koko hunu hunxa❤
सीता र रमेश को बीहे हुनुपर्छ ❤️😊😊
Kin ho khaii yo sarkar ley maya garne manxe lai samdha bixod banau xa meri ni hjr haru kai jasto xa haii ❤❤❤❤❤❤❤❤
अब चै रमेश र सीता एक भए को हेर्न चाहने हरु यता हाजिर हम त😊😊😊
10 choti search garney m matree hoki aru pni hunu hunx 😢😢
योसिरियल नछुटाई हेर्ने यता हाजिर हुम त
रमेश गाउँ आउँदा खुसी हुने जति यता हाजिर हुनुहोस है❤मत कत्ती खुसी भए
Bhunti hererw yeta aayuni jati hajir hum tw 😊😊
रमेश आउँदा खुसी हुने जति यता है
रमेस र सिताको बिहे हुनुपर्छ
सीता मात्रै राम्रो भएर के गर्नु सीताको पोइ र सिताको सासू राम्रो हुनु पर्यो नि
सिता र रमेश एक भएको क_कसलाई हेर्न मन छ मन भएका जतिले लाइक गर्नुहोस् ❤
दुईपटक आएमा झन खुसी लागछ।
सिता सिरियल हाम्रो जस्तो विकट ठाउँ बाजुरामा नेट चल्दैन त्यस्मा पनि डाडाँ गएर हेर्नुको आन्नद अर्कै हुदो रहेछ सार्है मनपर्छ तर सिताको र रमेशको प्रेम एकदिन सफल भएको देखाउनु नि ❤❤❤❤❤❤
My favorite सीता सीता सिरियल।❤❤❤
रमेश धनी भको हेर्न चाहने कोको हुनुहुन्छ
आजभोली शीर्स्टी र पर्बत को जोडी सारै सुहाको छ है ❤ पर्बत सुध्रीयर सीर्षटी को मन जीतेको हेर्ने को को हुनहुन्छ यता हाजीर हुम त😊😊
Parbat sudhriarw shresthi ko man jiteko hernu man xa
सिताले तो घर छोडेर रामरो भयो अब रमेस र सीता यक भयको हेरन मन छ अनि बाजे र सीता को आमा पनि यक हुनु परछ अब सिताले सुख पाउनु परछ ❤❤❤❤❤❤❤❤❤❤❤
हेरेकाे भन्न लाई पनि कमेन्ट छाेडिराख्नु पर्ने रच ❤❤❤❤❤
सिता❤
Maile gareko xu plz back
आहा रमेश आउँदा धेरै खुसी लाग्यो अब त झन् सुनमा सुगन्ध थपिनु जस्तै भयो❤❤❤
Ajako deressap very beautiful dekhiyeko xa ani mekap pani
Next episode review ❤️🙌❤️💕
सीता सिरियल 1हप्तामा 2वटा भाग आउनुपर्छ ❤❤❤❤❤❤
धेरै होइन मलाइ केवल तिमी र तिम्रो साथ भए पुग्छ 💜😢😢😢
जति हेरेनी हेरु हेरु लाग्ने यो सिरियल ❤ यो सिरियल हेर्न पाय भने नत भोक नै लाग्छ नत निद्रा नै 😮सधै आइराखेनी हुन्थ्यो नि❤ मंगल् बार पनि कहिले आउछ जस्तो लाग्छ । बरु समय अलि बदाय हुन्थ्यो नि सीता बैनी पिलिज्🙏
सीता ले रमेस लाई लियर अाउनु परछ
आज आउदैन जस्तो लाग्याथ्यो ❤