ड्रागनफलको फुल कहिले र कसरी हटाउने ? When and how to remove dragon Fruit flower ?

Sdílet
Vložit
  • čas přidán 26. 10. 2021
  • नमस्ते,
    ड्रागनफलको साईज र quality राम्रो बनाउन फुलेको केहि समय पछी त्यसको फुललाई झिक्नु पर्ने हुन्छ। त्यसैले आज "ड्रागनफलको फुल कहिले र कसरी हटाउने ? When and how to remove dragon Fruit flower ?" भन्ने बिषयमा यो भिडियो अपलोड गरेका छौ। कृपया भिडियो अन्त सम्म हेरेर आफ्ना सुझाब तलको कमेन्ट बक्समा राखिदिनु हुन अनुरोध गर्दछौ। भिडियो हेर्नु भएकोमा धन्यबाद ........ #ParadiseAgro
    Our Contacts:
    email: paradiseagrof@gmail.com
    Phone: +977-9851236756 / 9806050141
    Our Facebook Page:
    प्याराडाईज-एग्रो-फर्म-झापा-113899313685267
    our location :
    goo.gl/maps/B3HG2fpdJqnRG8a99
    Keywords
    1. नेपालमा ड्रागनफल खेती कसरी गर्ने?
    2. Dragon Fruit in Nepal
    3. dragon fruit farming
    4.ड्रागनफलको बिरुवा नबढने कारण
    5. ड्रागनफलको फुल कहिले र कसरी हटाउने ?
    6. pitaya
    7. organic farming
    8. dragon fruit farming in Nepal
    9. hybrid variety c
    10. best food
    11. कृषि
    12. नेपालमा ड्रैगन खेती
    13. आधुनिक कृषि
    14. नेपाल
    15. रातो ड्रागन फल
    16. the future of agriculture
    17. strawberry pear
    18. When and how to remove dragon Fruit flower ?
    19. super food
    20. ड्रागनफल
    21. How to treatment Pitaya diseases?
    22. Amazing Growth of Dragon Fruit Plant
    23. ड्रागनफलमा लाग्ने रोग र यसको उत्तम उपचार
    24. How to treatment Pitaya diseases?
    25. siam red dragon fruit
    26. type c dragon fruit
    27. ड्रागन फ्रुट
    28. dragon fruit plant
    29. how to grow dragon fruit?
    30. C Variety Dragon Fruit Plants
    31. dragonfruit
    31. ड्रागन फ्रुटको खेती
    Also watch our Videos:
    1. Update on Hybrid Variety Type C Dragon Fruit in Nepal || नेपालमा उन्नत जातको ड्रागनफल #ParadiseAgro, • Update on Hybrid Varie...
    2. ड्रागनफल महंगो हुने ५ कारण || Why Is Dragon Fruit So Expensive ? The Real 5 Reasons #ParadiseAgro, • ड्रागनफल महंगो हुने ५ ...
    3. Hybrid C Variety Dragon Fruit planted in Nepal || नेपालमा हाईब्रिड ड्रागन फलको शुरुवात #ParadiseAgro, • Hybrid C Variety Drago...
    4.Dragon Fruit Plantation in Trellis System || ट्रेलिस सिस्टममा ड्रागनफल कसरी रोप्ने ? #NewTechnique, • Dragon Fruit Plantatio...
    5. ड्रागनफलको पोल सहि तरिका र दुरीमा कसरी गाडने? How To Layout Dragon Fruit Trellises || #ParadiseAgro, • ड्रागनफलको पोल कति दुर...
    6. ड्रागन फल रोपे पछी मल्चिङ गर्ने तरिका || How to Mulching Dragon Fruit Plant? #ParadiseAgro @Nepal, • ड्रागन फल रोपे पछी मल्...
    7. wow!! dragon fruit || आहा ड्रागन फल || नौलो फल || रातकी रानी || Pitahaya || Super Food #ParadiseAgro
    8. माछापालनको लागी कस्तो पोखरी बनाउने ? Best Fish Pond || नमुना माछा पोखरी #ParadiseAgro #fishfarming, • माछापालनको लागी कस्तो ...
    9. ड्रागनफल रोप्न लाग्नु भएको छ? बिरुवा किन्दा धोका हुनसक्छ होस गर्नुहोला #DragonFruit #ParadiseAgro, • ड्रागनफल रोप्न लाग्नु ...
    10. ड्रागनफलको बिरुवा हत्तपत्त मर्दैन || सजिलै जाग्ने बिरुवा || #Dragonfruit #piataya #ParadiseAgro, • ड्रागनफलको बिरुवा हत्त...
    11. उच्च जातको ड्रागनफल C VARIETY संगै खरबुजा खेती || UPDATE || बहुतले खेती #ParadiseAgro #watermelon, • उच्च जातको ड्रागनफल C ...
    12. ट्रेलिस सिष्टममा A Variety ड्रागनफल || #DragonFruit #ParadiseAgro #Pitaya #Agriculture #कृषि #नेपाल, • ट्रेलिस सिष्टममा A Var...
    13. C Variety ड्रागनफल २ महिनामा यस्तो भयो update #Dragon_fruit #Pitaya # कृषि #Super_Food #ParadiseAgro, • C Variety ड्रागनफल २ म...

Komentáře • 43

  • @purnapandey1213
    @purnapandey1213 Před 19 hodinami +1

    यो फुलको तरकारि पनि खान हुनछ त हजुर

  • @chandanirajak9801
    @chandanirajak9801 Před 21 dnem

    मेरो विरुवाहरु पनि भेट्न सकिन्छ भन्दै सहयोगको लागि अपिल

  • @chhabikarki1570

    मैले लगाएको ड्रागन फ्रुटको बोट धेरै लामो भयो के गर्ने होला ?

  • @bigyankarki8545
    @bigyankarki8545 Před 2 lety +1

    फल लागिसके पछि मल जल को बेवास्ता कसरी गर्नु हुन्छ ? Plz reply 🙏🥰 and very informative video 🤩

  • @gurungkrish1868
    @gurungkrish1868 Před 2 lety +2

    धेरै राम्रो ज्ञानबर्द्धक भिडियो।

  • @janukaadhikari7264
    @janukaadhikari7264 Před 4 hodinami

    मेराेमा फुल फुल्छ अट्दैन के भकाे हाेला भनिदिनुन हजुर

  • @bimaldahal876

    फुलेकाे कति दिनमा फुल निकाल्न सकिन्छ ?

  • @bastabikkura
    @bastabikkura Před 2 lety +1

    साह्रै राम्रो कुरा

  • @rupapradhan8739
    @rupapradhan8739 Před rokem

    गमलामा रोप्दा कोकोपीट राख्न मिल्छ?

  • @sanumaharjan1217
    @sanumaharjan1217 Před 14 dny +1

    Thank U for information

  • @ranjema703
    @ranjema703 Před rokem +1

    👌

  • @kumarlamgade1029
    @kumarlamgade1029 Před 2 lety +2

    Thank you sir

  • @ramadharmadheshivlogs113
    @ramadharmadheshivlogs113 Před 2 lety +2

    Thank you sir.malai c verity biruva cahiyo

  • @shyamsingthapa8031
    @shyamsingthapa8031 Před 14 dny +1

    thanks फ्रेंड.

  • @gangabk1167
    @gangabk1167 Před rokem

    thank you for information

  • @chudasairam1091

    जानकारी को लागि धन्यवाद छ हजुरलाई मैले पनि कौशि मा लगाएको छु मल कति कति महिना मा के मल लगाउदा उचित हुन्छ जानकारी पाए आभारी हुने थिए

  • @user-iv9xg2pl8z
    @user-iv9xg2pl8z Před dnem +1

    How can i contact you? Hamro ma flower huncha tespachi faldaina dherai cha bot haru but ailey samma faleko chaina 3 yrs vayo ta

  • @aamakochhorapradeshi3382

    मेरो जिग्यसा यो हो तपाईंले खुबै C veraity नेपाल मै पोहिलो चोटि भनेर प्रचार गर्नु हुन्छ तर तपाईंले भन्दा पोइला अरुले फारम खोलेर आम्दानी लि सक्नु भयकोछ रयो कुरा अर्को जुन त्यो फुल चुडेर फाक्ने त्यो अहिले फालिया फुल को मुनि जमिन या अरु कुनै भयर नजिक भयो भने तेस्तो हुन्छ त्यो आफै सुकेर झर्छ या सुके पछि सजिलै टिप्ने हो तर तपाईंले अलिक धेर नाटक गरिया होकि जस्तो लाग्छ