संसदको साँढे जुधाई: भिडाउने ओलीमाथि धनराजको निसाना, प्रकाशशरणले किन झम्टिए प्रचण्ड ?

Sdílet
Vložit
  • čas přidán 15. 05. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , CZcams र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Komentáře • 615

  • @suryabaniya723
    @suryabaniya723 Před 27 dny +57

    अराजक काङ्ग्रेस बुथ कब्जा गरेर जितेको धनराज अराजक बन्नु केही ठुलो कुरो होइन ।

  • @user-qk1xt7vm9h
    @user-qk1xt7vm9h Před 27 dny +25

    धनराज गुरुङ्गको नाङ्गो नाँच देख्दा लाज लागेर आउँछ।।।कठै मेरो देश।

  • @sureshkarki5178
    @sureshkarki5178 Před 27 dny +49

    सरकारबाट हटनु परेको धङ धङे धनराज गुरुङ र प्रकाश्रण महतलाई

  • @indrakumal8308
    @indrakumal8308 Před 27 dny +9

    प्रचण्ड सरकार अब समय आएको छ देश लाई भष्ट्रचारी मुक्त देश तथा संसद बनाउन सबै लाई दंडित गरेर देश लाई सम्मुनत राष्ट्र बनाउन ढिलो गर्नु हुदैंन जनता तपाईको साथ मा छ ✊✊✊

  • @ramailoritulamichhane9541
    @ramailoritulamichhane9541 Před 27 dny +45

    काङ्ग्रेस का सबै काला कर्तुत उतार्नु पर्यो अब

  • @deep.deep143
    @deep.deep143 Před 27 dny +33

    सबै कुस्तिखेलेर मरे पनि दुख लग्दैन मलाइ त🙄🙄

    • @namkhalama4019
      @namkhalama4019 Před 27 dny +1

      Malie pani

    • @BasantaShahi-pu9hz
      @BasantaShahi-pu9hz Před 27 dny +1

      ताँ मुजी धोती को बीउ परे को बिहारी होला।

  • @Akdv_hunt
    @Akdv_hunt Před 27 dny +10

    धनराज गुरुङ होकि तुरुङ हो। कारबाही हुनुपर्छ।
    चोरेर सासंद बनेकाहरु अरुलाई ठग भन्दै कराउने। आफ्नै पार्टी भित्र चोरहरू छ हेर्दैन।

  • @ganeshbahadurthapa5792
    @ganeshbahadurthapa5792 Před 27 dny +13

    यस्ता सांसद हरुबाट जनता र देशले के आस गर्नु

  • @bhaktathapa5606
    @bhaktathapa5606 Před 27 dny +49

    धनराज गुरुङ्ग लाई कारवाही गर

    • @purushotamkoirala9789
      @purushotamkoirala9789 Před 27 dny +1

      ठोक्नु पर्ने हो उखानेलाई

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 Před 27 dny +2

      ठोकेको भए हुन्थ्यो महा भ्रष्ट ओलिलाइ

    • @minakarki3672
      @minakarki3672 Před 27 dny +2

      प्रतिपक्षको माग सम्बोधन गर्नुपरेन?

    • @BP-jq1ru
      @BP-jq1ru Před 27 dny +2

      मरेकाको नाम मा भोट हालेर जितेको ले धेरै न ोले हुन्छ

    • @bipinsinghacharya8079
      @bipinsinghacharya8079 Před 27 dny

      @@DilliramBhandari1992congress ko jhole hoki k ho oli shere sabai lai thoknu parcha chor neta harulai

  • @Akdv_hunt
    @Akdv_hunt Před 27 dny +9

    थुक्क काँग्रेसका झोलेहरू। हार्दिक श्रद्धाञ्जली 🎉🎉

  • @alexkep7635
    @alexkep7635 Před 27 dny +3

    चुनावको बेला बुथ नै कब्जा गरेर सांसद भएको धनराज गुरुङको मुखमा लाडो हाल्नुपर्छ

  • @LokrajOli-7sq
    @LokrajOli-7sq Před 27 dny +6

    धनराज चोरलाई कारबाही गर ।

  • @SOUL9531
    @SOUL9531 Před 27 dny +4

    एमाले सत% सहि ह । वाक स्वतन्त्र बोल्न अधिकार सबै लाई छुट पाउनु पर ह ।

  • @Mix_shorts_44
    @Mix_shorts_44 Před 27 dny +5

    कांग्रेस लाई खारेज गर खारेज गर

  • @user-lb3lp9qs9p
    @user-lb3lp9qs9p Před 27 dny +12

    भ्रष्टाचार शक्तिशालीहरुको लडाइँ कहिलेसम्म? राना राजा जस्तै यिनीहरू पनि लखेनुपर्ने भो। यिनीहरूको झोले जनता नबनौ

    • @anillimbu6248
      @anillimbu6248 Před 27 dny

      Saboi Janata milera karbahi grnu prne yeenharuloi

  • @Anticorr318
    @Anticorr318 Před 27 dny +7

    कांग्रेस कुनैपनि हालतमा देशभक्त राजनीतिक दल नै होइन !किन होइन ? कसरी होइन ? कांग्रेस भारतिया एजेन्ट हो राजनीतिक दल होइन ! आफ्नो राष्ट्र राष्ट्रियता र भुमि अरुलाई सुम्पिने व्यक्तिहरुको जमातलाई राजनीतिक दल भनिंदैन ! भारतले नेपाल माथि गरेको गिद्दे नजर र नेपालको सिमाना मिचिएको बारे कांग्रेसले एक शब्द बोल्दैन भने त्यो कसरी नेपालको राजनीतिक दल कसरी हुन् सक्छ ?त्यो कसरी नेपाली हुन् सक्छ? यी कुराहरु भारतीय एजेन्ट काँग्रेस भित्र कै अध्ययन नै नगरी हचुवाको भरमा काँग्रेसमा लागेका चैते कांग्रेसहरुले खास कुरा बुझेको छैन !

  • @krishnashrees1863
    @krishnashrees1863 Před 27 dny +1

    जनताले राम्रो सङ्ग चिन्न जरुरी छ यस्ता नालायकहरुलाइ

  • @umeshjoshi29
    @umeshjoshi29 Před 26 dny

    सत्ता पक्ष र प्रतिपक्षी दुबै अराजक हुनु दुख्द नै हो । दुख्द भए पनि आफै लडेर सकिनु अझै राम्रो।

  • @sahijawaaphtv8522
    @sahijawaaphtv8522 Před 26 dny

    नेपालका सबै सांसदलाई बधाई छ। अब संसद भवन भित्र चिल र गिद्ध मात्र छिर्न बाँकी छ।

  • @rudralamichhane5792
    @rudralamichhane5792 Před 27 dny +8

    उथल पुथल भनेको यस्तै हो कि अझै बाकी छ ?

  • @Bashyal815
    @Bashyal815 Před 27 dny

    काग्रेस आर्जु दिदी को फाइल खोलिदै अरु तर्सित छन।

  • @BimalGouli
    @BimalGouli Před 27 dny

    राजा आउ देश बचाउ ।संसदिय प्रणाली खारेज गर,चाेर नेताकाे लुटेकाे सम्पति राष्ट्रियकरण गर।

  • @Mr.Surya2059
    @Mr.Surya2059 Před 27 dny +5

    हानहान गर्नु बाकी छ अब मुजी हरु ले सम्मानित संसद भवन लाई झगड़ा गर्ने थलो बनाई सक्यो 😡😡😡😡

  • @Puspalal-nr2gl
    @Puspalal-nr2gl Před 27 dny +4

    बेइज्जती रहेछन् यी मानवरुपी बांदरु अहिलेसम्म खाएको भत्ता फिर्ता गर ।

  • @bijendrashrestha262
    @bijendrashrestha262 Před 27 dny

    हैन हैन टाउको एक दुईजनाको फुटाउनुपर्छ। केपी ओलीको प्रचण्डेको शेरबहादुर देउवाको।

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh Před 27 dny +5

    जनता भन्दा नेताहरू लडेकै राम्रो 😅

  • @bambahadurrana3043
    @bambahadurrana3043 Před 26 dny

    ओलिलाई अझै दिनुपर्छ माइकले दिनु पर्ने हो।

  • @shivabhajanmandal3501
    @shivabhajanmandal3501 Před 27 dny

    ठिकै भयो।

  • @SantoshTamang-cq9bc
    @SantoshTamang-cq9bc Před 27 dny

    अब नेपाल को जनता ले हाम्रो हैन राम्रो नेता छान्न जान्न पार्छ

  • @ratnaphuyal9637
    @ratnaphuyal9637 Před 26 dny

    कठै मेरो देश !!!!!!

  • @bikashgyawali1208
    @bikashgyawali1208 Před 27 dny +4

    पितृले भोट हालेर जितेका माननीय हुन् जोसिने भै हाले नी!!
    #धनराज गुरुङ😂😂

  • @dipeshbohara8582
    @dipeshbohara8582 Před 27 dny +5

    के भनेको पत्रकार भाइ सांसद भवन प्रतिपक्षको हुन्छ भन्ने थाहा छैन ।

    • @BP-jq1ru
      @BP-jq1ru Před 27 dny

      के प्रतिपक्षी ले सधै सँसद बन्द गर्न पाउनु पर्ने हो

  • @yadavdevkota1171
    @yadavdevkota1171 Před 27 dny

    सारै राम्रो

  • @AshokSimkhada-km6bp
    @AshokSimkhada-km6bp Před 27 dny

    राजा आउ देश बचाउ

  • @bikramshrestha9371
    @bikramshrestha9371 Před 27 dny

    नयाँ पुुराना सबै चोर हो सबैको छानबिन समिति बनाउन पर्छ ....

  • @slkhhaboh111
    @slkhhaboh111 Před 27 dny

    आर्जुको पेटिकोट बाट झन्डै बिस्पोट्न भयन छ

  • @basantalama3893
    @basantalama3893 Před 27 dny +5

    यो देशमा कांग्रेस नभएको भए अहिले के हबिगत हुन्थेउ नेपाल गु खानेहरु नेपाली कांग्रेस ले गरेको योगदान बिगत फर्केर हेर ।

    • @MaheshkumarThapa-nb2dv
      @MaheshkumarThapa-nb2dv Před 27 dny

      k garo kangresh le desh dobaya matrai ho bhutro ko yogda. Bharu raja ne think tho yo abasta t huna theyo raja Virendra ko bungshanas ma kangresh ko ra India ko hate xa chutiya kangress

    • @alexkep7635
      @alexkep7635 Před 27 dny +2

      देश बेचुवा काग्रेस नभएको देश एसियाको गरिब हुन्थेन नदिनाला भारतलाई बेच्थेन भ्रष्टाचार कम हुन्थ्यो गधा खै तेरो दिमाग ? भारतका जनताले काग्रेस लाई चीनेर हटाईसके।

    • @prajwaldeula1800
      @prajwaldeula1800 Před 27 dny

      Kalapani bechne mahakali sandi garne sab randi Congress thyo badi bhukchas

  • @user-jn6qi6it5t
    @user-jn6qi6it5t Před 17 dny

    नेपालिहरु बिश्वमा खुकुरी चलाउन मा प्रशिद्ध छन .. अब खुकुरी चलाउन मात्र बाँकि छन..

  • @narayangautam7623
    @narayangautam7623 Před 27 dny +1

    बधाई छ नेपाली जन्ता हो इनि चोर हरु लाई जिताको मा

  • @udayasinghbam2907
    @udayasinghbam2907 Před 27 dny

    कतै सरकार ढल्छ कि भने ओलि आफै उठेर कस्सिन पो थाले।प्रतिपक्ष भएको बेला आगो बाल्ने एमाले सत्ता जोगाउन रविको पक्षमा।

  • @sukharajkulung844
    @sukharajkulung844 Před 26 dny

    भ्रष्टाचारको संरक्षक उखानेको किड्नी फुटाउनुपर्ने थियो

  • @ybkharel9484
    @ybkharel9484 Před 27 dny

    देश को अबस्था कठै न कसैलाई जनता को मतलब छ न कसैलाई केहि नया कुरा को सोच छ

  • @alexkep7635
    @alexkep7635 Před 27 dny +1

    धनराज गुरुगं नेता हो कि गुन्डा त्यो मुजीको मुखभरी मुत्ने जस्तो रहेछ।

  • @dipakpandey688
    @dipakpandey688 Před 26 dny

    काङग्रेस सारै अराजकताको अवस्था पुगेको देखिन्छ

  • @bhadragharti7434
    @bhadragharti7434 Před 27 dny

    ढुङ्गा मुढा गरेर आएका हरू बाट यो भन्दा ठूलो अपेक्षा हामीले गर्नु हुन्थेन

  • @dibakarpant3390
    @dibakarpant3390 Před 27 dny

    राजनीतिक बेश्याबृतिको दुष्परिणामबाट देश नराम्ररी थला परीसकेको छ,देशलाई यो घृणित खेलहरुबाट मुक्त गराउनु सख्त आवश्यकता छ । यस्को लागि सम्पूर्ण देशभक्तको योगदान माटोले खोजेकोछ। जय मातृभूमी ! जय राष्ट्रदेव पशुपतिनाथ !

  • @user-fn1yh6ri5r
    @user-fn1yh6ri5r Před 27 dny

    पितृले भोट हालेपछि त पितृ भन्दा नि कडा हुँदो रहेछ नि त सांसदहरु त।

  • @suraz555
    @suraz555 Před 27 dny +1

    यो धनराज भन्ने डाकानै रैछ्नी हुनत बुथ कब्जा गरेर चुनाव जित्ने गुण्डाको के कुरो गर्नु।। अब काङ्ग्रेस भन्ने नामो निशान मेटिन्छ नेपालबाटै।

  • @user-zy4oc1qq3l
    @user-zy4oc1qq3l Před 27 dny

    यि देश विकासको लागि होईन कुर्सिका लागि चोरहरु लडिरहेका छन्।

  • @bhaktakhatri5455
    @bhaktakhatri5455 Před 27 dny

    कठै यि नेता ज्युहरूलाई अब स्वदेशको रोजगारी दिनी हामी जनताले पनी अब सोचन बाध्य हुनी की फेरी यिनीहरूलाई नै रोजने
    अब यिनीहरूलाई खाडी मुलुक तिर भेडा चराउन पठाउन पर्ला जस्तो परीस्थीती छ

  • @BMBasel
    @BMBasel Před 27 dny +1

    धनराज गुरुङ लाई सामान्य नसम्झिनु है यो मान्छे मरेको मसान (पितृ) बोकेर हिँडेको छन खतरनाक खतरनाक मसानहरु उसको साथमा छन

  • @pushkarbabu9484
    @pushkarbabu9484 Před 27 dny

    सभामुखले यी अनुशासनमा नबस्ने सांसदलाई निलम्बित गर्न मिल्दैन य सभामुख

  • @user-ip6ic4ck5d
    @user-ip6ic4ck5d Před 27 dny

    चैते बादरले चलाएको देश हो नेपाल😢😢

  • @herrydarlami8341
    @herrydarlami8341 Před 27 dny

    बर्टोला जी तिम्रो ओली लाई मुख सम्हाली बोल्नु लगाउनु होई पहिला

  • @balbahadurdangi6034
    @balbahadurdangi6034 Před 27 dny +1

    अहिलेको लडाई प्रचनडेको प्रधानमन्त्रित्व जोगाउन,
    वली ले कांग्रेस लाई सत्ता बाहिर राखि राख्न , ऐलेको समिकरणमा रास्वपाको २० सिटको महत्वलाई बुझेर जसरी पनि रबी लाई जोगाउन लाज पचाएर नांगिएका छन ।
    समस्याको जरो त्यहि हो ।

  • @yohosuzan
    @yohosuzan Před 27 dny

    नेपालका मिडियाहरुको के कुरा गर्ने यिनिहरुले आफ्नो कर्तव्य सहि ढङ्गले निर्वाह गरिदिएको भए आज यो अवस्था आउने थिएन !

  • @Prem.502
    @Prem.502 Před 27 dny

    सहकारी ठग जोकोहीलाई कडा कारबाही होस्।

    • @nabinsharma8298
      @nabinsharma8298 Před 27 dny

      Vutani kanda sahit sabai yesai pali karwahi garnu parxa

  • @NabarajTamang-so8oh
    @NabarajTamang-so8oh Před 26 dny

    यिनीहरु कोही पनी देश र जनताको हक हितको लागी नभएर भ्रस्टचारी हरु को नौटङकी हो।यी कोही पनी पानी माथी को ओबानो छैनन

  • @dipendrachhetri8703
    @dipendrachhetri8703 Před 27 dny

    गुरुङ को छोरा हो चोरलाइ देख्न सक्दैन

  • @user-xx2me5wb4r
    @user-xx2me5wb4r Před 27 dny

    यि पुरानो पार्टी नेताहरु लाई कार्बाही गर्नु पर्छ सबै लाई कोही पनि छैनन् भ्रष्टाचारी मा नमुसिएका

  • @janakthapaliya9530
    @janakthapaliya9530 Před 27 dny

    रातो पासपोर्ट बेच्ने महामन्त्री र टुक्का बा को भिडन्त बडो रोचक,

  • @user-ge1sn9ih7x
    @user-ge1sn9ih7x Před 27 dny

    यी बेइज्जती नालाएक खाते खातेनी सबैलाइ एकमुस्टै हार्दिक श्रद्धाञ्जली यिनको आत्माले नर्कमा बास होस🌧️🌧️

  • @denishofficial0318
    @denishofficial0318 Před 27 dny +6

    लाज घिन पचेकाहरू झगडागर्यो बस्यो देश बनाऊनतिर लागेर डुबाऊनतिर लागेका छन।

  • @user-ky6wx4iq7l
    @user-ky6wx4iq7l Před 26 dny

    😢गुरु।घर।बिदास।भनेकाे।भयाे
    ।सिकाउने।मानछे।छन

  • @nepaltoday1978
    @nepaltoday1978 Před 27 dny

    माचिक्ने पत्रकार सरकार माथि खनिनिस् भने त मोर्छस्।

  • @kumbhatamang702
    @kumbhatamang702 Před 27 dny +1

    धन राज गुरुङ चुनाव पनि दाँदली गरेरै जितेर आएको पारा देखेछ यता। हुन्छ नि बोल्न पाउने अधिकार हनन गर्ने आफै ठूलो कुरा गर्ने ??🤔

  • @sanukhadka153
    @sanukhadka153 Před 27 dny

    गुन्डागर्दी हो

  • @Karmabhumirealstate
    @Karmabhumirealstate Před 27 dny

    Nice

  • @bikramale9114
    @bikramale9114 Před 27 dny

    2007 साल देखि काङ्ग्रेसले गरेको यहि हो । पहिला प्रबिधि थिएन जनतालाई थाहा भएन अहिले थाहा हुँदैछ ।

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 Před 27 dny

    नैतिकताहिनको उदाहरण ,,,

  • @prakashshrestha304
    @prakashshrestha304 Před 27 dny

    केपी बा
    तपाईंको स्वास्थ अवस्था हेर्नुस र अलि शान्त बन्नुस नत्र तपाईंको जिन्दगी नेपालको लागि किमती छ र अन्य सबै नेताहरूको पनि ।
    शान्त भएर ईमानदार भएर जनताको एजेन्डामा काम गर्नुस।
    सम्पुर्ण ठग सहकारीहरुको सम्पत्ति र तिनका आफन्तका सम्पत्ति रोक्का गरि लिलाम गरि सहकारीका पीडितहरुलाई सावाँ ब्याज फिर्ता गरि न्याय दिनुस।

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n Před 27 dny

    त्यो धनराज खत्तम रहिछ।

  • @knowledgeviewgift
    @knowledgeviewgift Před 27 dny +1

    जङ्गली जनावर बरु सदाचार हुन्छ हाेला, यि नेता हरुकाे टाउकाे काट्नुपर्ने हाे,

  • @rainarayan350
    @rainarayan350 Před 27 dny

    नेता भन्ने शब्द अब त गाली जस्तो लाग्न थाल्यो

  • @rajivtamang9452
    @rajivtamang9452 Před 27 dny

    सत्तामा बसेर हेर एमालेको अराजक

  • @ganeshbudhaxattri5499
    @ganeshbudhaxattri5499 Před 27 dny

    हासो लग्यो ।

  • @krishnalama1607
    @krishnalama1607 Před 27 dny +1

    Congress ko antya jaruri bhayo aba.

  • @dhanshrestha8753
    @dhanshrestha8753 Před 27 dny

    प्रचण्डले उथलपुथल गर्छु भनेको यहि रहेछ अझै उथलपुथल हुन बाकी छरेन्त😅 कठै बरै मेरो देश

  • @anusha8543
    @anusha8543 Před 27 dny

    केपी किन उठे उनी केटाकेटी हुन

  • @MagarVlog5
    @MagarVlog5 Před 27 dny +1

    हेर हेर कालो कांग्रेस ले गोहीको आँशु झारेको देख्छौं 84 मा अबो 84 मा रास्वपा , एमाले , माओबादी मोर्चा गरेर चुनाव लड्नु पर्छ कालो कांग्रेस पत्तासाफ वित्तामै पुग्छ यो निश्चित छ

  • @binodthapamagar5588
    @binodthapamagar5588 Před 26 dny

    तलब पाकी हाल्छ के को देशको माया ।

  • @YKMTechno-1981
    @YKMTechno-1981 Před 27 dny

    सबै भन्दा ठूलो गल्ती प्रचण्ड र माकुने हो। ५ दल मिलेर चुनाव गर्नु यसको नतिजा यही हो।

  • @santoshjaiswalgaur9955
    @santoshjaiswalgaur9955 Před 27 dny +5

    दोसी छैन भने छानबिन समिति बनाउदैमा के फरक पर्छ दुधको दुध र पानी को पानी हुन्छ समिति नबानाउनु को मतलब दाल मे कुछ काला है

    • @bishnutamang859
      @bishnutamang859 Před 27 dny

      Haina hou chhanmin ta garnu vanekai chha bolnu dinu pardaina bolnu dida k chai hunchha ta achamma

    • @PabanMagar-bo1fn
      @PabanMagar-bo1fn Před 27 dny

      लामो जस्तो कुरा नगर्म बोल्नु किन नदिएको

    • @nearais
      @nearais Před 27 dny +1

      Ho bhane.... rabi pani tehi rahecha

    • @nearais
      @nearais Před 27 dny

      ​@@bishnutamang859tapai hami bhayeko bhaye bolana laucha ki chanbin garcha

    • @user-oy8py1hf1b
      @user-oy8py1hf1b Před 27 dny

      ​@@PabanMagar-bo1fntimi chhoto jasto kuro na gara na bro. Pahila samiti banauna kina na diyeko vana na ... Paxi boldai garaula

  • @maxmaxie1328
    @maxmaxie1328 Před 27 dny

    भोली मिलछन ऱ्यीनिहरू!

  • @user-si7fe8px8s
    @user-si7fe8px8s Před 26 dny

    याे माचिक्ने कालाे कालाे काङ्ग्रेस भाइरस हाे नेपाल काे लागि ।

  • @minakarki3672
    @minakarki3672 Před 27 dny +3

    गाइजात्रा देखाउने सहकारी ठग तिमीहरु हौ

    • @i-am_nepali23.
      @i-am_nepali23. Před 27 dny

      भ्रष्टाचार नगरेको को होला मर्न नसकेको नेताहरू

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 Před 27 dny

    अब पनि यिनै लाई भोट दिए भने जनता मरेकै बेस दास गरु 🤔यस्तो देख्दा देख्दै नि यिनलाई नै भोट

  • @arjunsubedi4381
    @arjunsubedi4381 Před 27 dny

    धनराज गुरुङ ले रक्सी खायर गयको खुलासा भयको छ

  • @gobardhanpun7808
    @gobardhanpun7808 Před 26 dny

    नेपाली कांग्रेस डुङ डुङती गनायौ अब काम छैन

  • @MathuraprasadDhungana
    @MathuraprasadDhungana Před 27 dny

    प्रमुख नेतृत्व ले शान्त गराउनु पर्नेमा झनै अशान्त गराउनु राम्राे हाेईन। झाेले पत्रकार पनि उस्तै

  • @SupinGolayOfficial
    @SupinGolayOfficial Před 27 dny

    ओलि बेकारमा उठेर प्रतिपक्षलाई हस्तक्षेप गरेपछि यो घटना घटेको देखिन्छ।

  • @gautamgahatraj4389
    @gautamgahatraj4389 Před 27 dny +2

    काङ्ग्रेसको हाडी गाउँ जात्रा

  • @user-xu8hn8jp2x
    @user-xu8hn8jp2x Před 27 dny

    प्रतिपक्षी को कुरालाई बेवास्ता नगरेको परिणाम

  • @amarkhatri5850
    @amarkhatri5850 Před 27 dny

    देशको ठुलो पार्टीको उपसभापति जस्तो नेताले यो कस्तो नौटङकि ? काङ्ग्रेस उपसभापति गुरुङको दादागिरी देखेर लाज पो लाग्यो त । यी जननिर्वाचित साम्सद हुनकी गुन्डा ? यहीँ दादागिरी गर भनेर जनताले पठाएका हुन त ?

  • @baburamsubedi3843
    @baburamsubedi3843 Před 27 dny

    पहिला बजेट भाषणमा बृकेस खोसेको भुल्यो क्या हो ?

  • @rajugoutom6839
    @rajugoutom6839 Před 27 dny

    लाजधिन सबै सकिसको यिनिहरुमा । डाकाहरुलाइ देसै निकाला गर्नुपर्ने ।

  • @TORANGURUNG.
    @TORANGURUNG. Před 27 dny

    पत्रकार राजिव खत्री लेख्छन्, "टिकापुर नरसंहारीलाई आममाफी, खुँडा प्रहार अपराधीलाई कैदमाफी, खाँणलाई थुन्ने न्यायधीशको सरुवा, अनुत्तीर्ण वकिलहरुलाई न्यायधीशमा नियुक्ति, प्राध्यापक पिट्ने गुण्डाहरुको मुद्दा फिर्ता । यि सबै कुकृत्यका डन हुन् धनराज गुरुङ !
    सदनमा धनराजले देखाएको गुण्डागर्दी रबैया, जंगली रुप र निकृष्टता निन्दनीय ! गुण्डाको बचाउ गर्दै हिड्ने धनराजलाई सदन भनेको गुरिल्ला र गुण्डागर्दी गर्ने थलो होइन भनेर कसले सिकाउने ? यदि संसदीय नियम कानुन छ भने यिनलाई तुरून्त निलम्बन गर । पितृको भोटले चुनाब जितेका धनराजमा कहाँको भूत चढेको हो, मन्साउ ।"

  • @DilliramBhandari1992
    @DilliramBhandari1992 Před 27 dny +1

    भिड्न आए छोड्छ कोहि ले म नै छाड्दिन

  • @patb8605
    @patb8605 Před 27 dny

    Very Good 🎉🎉🎉 Yesta 8,10 Jana Vrasta Haru lai, “ Emergency Pugney Gari Kutnu Parney🎉🎉

  • @nabindumrakoti8353
    @nabindumrakoti8353 Před 27 dny +1

    लाजको पसारो