Nepal Chhodne Din Aayo - Khem Century • Januka Tamang • Ishwor Babu • Anjali Adhikari • Nepali Song
Vložit
- čas přidán 19. 09. 2023
- Presenting new Nepali lok dohori song Nepal Chhodne Din Aayo by Khem Century & Januka Tamang penned & composed by Khem Century featuring Ishwor Babu & Anjali Adhikari only on Ishwor Babu's official CZcams channel.
Ishwor Babu Presents:- New Nepali lok dohori song 2080
|| Nepal chhodne din aayo नेपाल छोड्ने दिन आयो ||
#khemcentury
#janukatamang
#ishworbabu
#anjaliadhikari
#nepalisong
#loksong
#lokdohori
--------------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Khem Century @KhemCenturyOfficial
Januka Tamang @janukatamang4636
♬ Lyrics | Music:-
Khem Century
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Music Arranger:-
Binod Bajurali
♬ Recording Studio:-
Studio Malashree
♬ Recordist:-
Sagar Bajurali
Gobinda Parajuli
♬ Audio | Video:-
Jaya Nepal Films
9846808000
--------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Prakash Bhatta
🎬 Cast:-
Anjali Adhikari
Ishwor Babu
🎬 Cinematographer:-
Karan Chaisir
🎬 Edit:-
Manoj Karki
🎬 MUA:-
Sita Magar
🎬 IT Support:-
Rajendra Aryal
🎬 Post Production:-
Luminous Postworks
🎬 Blessings from:-
Tej Bahadur BK
Laxmi BK
Krishna BK
Suntali BK
🎬 Love:-
Kamala BK
Krishtina BK
Lucky BK
🎬 Special Thanks:-
Sharmila Gurung
Thaneshwor Gautam
Netra Aryal
Bikash Gyawali
Binod Bhandari
Mohan Khadka
Shambhu Kunwar
Samarpan Shiva
Yam Patel
Sarita Patel
Tejendra Bhandari
Ganesh KC
© Ishwor Babu, 2023
All Rights Reserved
---------------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/JayaNepalFilmsYT
Facebook:- tinyurl.com/JayaNepalFilmFB
Contact us:- +977-9846808000
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Ishwor Babu. Embedding to a website is allowed. - Zábava
आफू जन्मेको ठाउँको माया कस्लाई पो हुदैन र । के गर्नु जन्मेको माटो र देशको माया मात्र भएर जिन्दगी नचल्ने रहेछ । आफ्नो भविष्य र परिवारको खुसीको लागि भए पनि प्रदेशीनू पर्ने बाध्यता हुदो रहेछ । मुटु भरि पीडा बोकेर, मन गाठो पार्दै प्रदेशीनु पर्दा नरमाइलो लागेको छ ।
बुवा,आमा, घर परिवार, आफन्त शुभचिन्तक र साथीभाई सबै सबैलाई धेरै सम्झेको छु ।
म सकुशल सव परिवार सहित अमेरिका आईपुगेको जानाकारी गाराउन चाहान्छु ।
बुवा आमाको आशीर्वाद आफ्नाहरुको माया सम्झना साथमै लिएर आएका छौ ।तपाईहरुको आशिषले पक्कै पनि हाम्रो यात्रा फलदायी हुनेछ ।
प्रदेशमा रहेर पनि गीत संगीताई निरन्तरता दिइ रहने छु । यो गीतलाई माया गरिदिनु होला धन्यवाद ।।
13:11
❤❤❤
P1🎉
@@anmolmgr3538😢❤❤❤❤
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
खेम सेन्चुरीको आवाज मन मनपर्ने जति यता हाजिर हुमत ❤❤❤❤❤
Mee
Ma pani hai
Khem dai ko big fan 🎉
Ma tw fan
Big fan
पर्देशमा फलामको खाटमा पर्दा लगाएर यो गित हर्दै रुदै घर् फर्कने दिन गन्दै बस्ने को को हुनु हुन्छ हामी पर्देशिको मन रुवाउने गित आयो धन्यबाद सबै टिमलाई
टिकटकमा सुनेर यता आउने हाजिर हौ।
नेपालीहरुको यथार्तलाई समेटेर बनाएको यो गीत अत्ति नै मन छोयो मेरो मन पर्ने आदरणीय गायक दाजु खेम सेन्चुरी लगाएत सम्पुर्णलाई धेरै धेरै बधाई छ❤❤❤❤❤❤
लाखौं लाखौ प्रदेशिनु बाध्य नेपालि दाजुभाइ दिदिबहिनीहरु को शब्दबोल्ने गित आहा 31 बर्ष को उमेरमा पहिलो चोटि सुने ,!करोडौं कलबमा पुगेको देख्न पाउ शुभकामना ❤🎉🎉🎉🎉🎉
म जस्तै अभागी प्रदेशी को मन मुटु खाने खेम सेन्चुरी को आवाज मा समेटिएको गित आयो गित ले मुटु छोयो सब्ध ले कति बेला आँखा रसायो पत्तै भयन😭😭🙏🙏❤️❤️
देशको बर्तमान अवस्थासँग मेल खाने आदरणीय दाजु खेम सेन्चुरीको आवाजमा रहेको गितले सारा नेपालिको मन छुने छ।🙏🏾
❤❤❤❤❤❤
❤❤❤❤❤
@@binodsanjal2799222😊😊
खेम दाई यार।। लास्टै मन छोयो
मन पराउने जति हाजिर हुम्त।.........
धेरै मिठो स्वर धेरै मिठो शब्दा अयो तिमी लाई छोड्ने दिन अयो नेपाल छोडेयो दिन अयो खयो कुटु कुटु मुटु खयो भने शब्दा ले मनै छोयो🇳🇵🇳🇵♥️♥️♥️
उत्कृष्ट स्वर र लयमा समय सान्दर्भिक शब्द। अन्जलि अधिकरिको जिवन्त अभिनय। कुटु कुटु मन खाने गित ।
सबैमा शुभकामना ❤
समय अनुसार पस्किनु भएको छ। धेरै भन्दा धेरै शुभकामना आदरणीय दाजु खेम सेन्चुरीजी।🙏🙏
खेम सेन्चुरिकाे हरेक गित उत्किष्ट छन असाद्दैमन पर्छ बधाई छ यसगितका सम्पुणटिमलाई
नेपालीहरुको यथार्तलाई समेटेर बनाएको यो गीत अत्ति नै मन छोयो मेरो मन पर्ने आदरणीय गायक दाजु खेम सेन्चुरी लगाएत सम्पुर्णलाई धेरै धेरै बधाई छ
खेम दादा लाई माया गर्ने सबै यता ❤🎉
इश्वर भाई, खेम सेन्चुरी सर लगायत सबै टिमलाई बधाई अनि शुभकामना ।
👏👏👏👍👍👍
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं सम्मान गरौँ ।🙏❤️❤️🇳🇵
दसैं गीत को लागि शुभकमना 🎉🎉🎉
खेम सेन्चुरी दाई को गित समय सान्दर्भिक हुन्छ,जति सुने हेरे पनि यि आँखा कहिल्यै थाक्दैनन्!!!! हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु सिंगो टिम लाई 💪💪💪💪
भोलिको वैदेशिक यात्रा छ । आज यो गीत हेर्दै छु। मन छिया छिया भयो।हेर्दाहेर्दै आँसु झरेको थाहा पाइन । शुभकामना सम्पुर्ण टिमलाई
आहा कति मन छुनी गित।खेम सर भन्नि बितिकै गित ले मुटु छुन्छ।।❤❤❤❤❤best of luck all of you❤❤❤😊
नेपाली लोकगीत क्षत्रमा कहिँले नअस्ताउने एक नक्षत्र खेम सेन्चुरी दाजु❤हामी प्रदेसि को सुखदुःखको सथी आज नि गीत हेर्दै रोए धेरै पछि जय नेपाल जय नेपालि🇳🇵🇳🇵❣️
,?
लाखौं परदेशिएका श्रमिक युवाहरुको यथार्थ बोकेको सारै मनछुने गित बनेको रहेछ । सम्पुर्ण टिमलाई शुभकामना 🙏🏻❤️ खेम सरको आवाज आहा ❣️🫡
फेरि प्रदेशी लाई रुवाउने गित आएछ खेम दाइ को । छोडी जाने रहर त कस्लाइ पो हुन्छ र बाध्यताले छोड्नै पर्छ । बिगत को याद दिलायो
खेम सेन्चुरी दाई को फ्यान मा अनि यो भिडियो आफ्नै बास्तविक कहानी जस्तो लाग्यो thanku so much ❤❤
असाध्यै मर्म स्वपर्शी 😢शब्द भाबुक बनायो😢❤सफलता को शुभकामना दादा❤
wow फेरि अर्को नयाँ कोसेली सुन्न पाइयो,गित सङ्गितमा जमेको जोडि❤❤❤
टिकटिक मा सुनेर युटुभ तिर आएको थिय😊सार्है चित्त बुझ्दो रहेछ🙏आगामी दिनहरुमा अझै सफलताको सुभकामना❣️👍️🙏🙏
खेम सेन्चुरी दाइको आवाजमा यति मिठो शब्द लय लाखौंमा एक छ ।भाबुक भए म त😢😢
अत्यन्तै मीठो शब्द संगीतमा रहेको गित सफलताको शुभकामना ❤
आहा कति राम्रो शब्द रचना हेर्दाहेर्दै कति बेला आँशु आयो पत्तो भएन 😢सफलताको शुभकामना दाइ❤️🙏
साचिकै मेरै लागि बनेको रेछ यो गोत ,भनिन्छ छोरा मान्छे रुनु हुदैन रोयो भने नामर्द भन्छ यो समाजले तर यो मनलाई थाम्नै सकेन रोए ढोका बन्द गरेर एक्लै कोठामा😢😭१२ सम्म बाउको कमाईमा आमाको हातको खाएर पढे आज हरियो पार्वर्ड वोकेर अरुको नोक्कर हुन बाध्य छु, यो गीतको शब्द शब्दले मन पोलेको छ😢😭 अहिलेको समयको तितो सत्यलाई गीतको माध्यमबाट उर्तानु हुने सर्जकलाई हृदय देखि नमन् साथै best wishes for whole team 🙏🙏
निकै मर्निक गीत मन छोयो
के गर्नु मेरो देश को बिड्म्बना देश ले रोजगार दिन सकेन हामि युवा को पिडा
आहा अत्यन्तै मार्मिक मुटु छुने भाका सफलताको शुभकामना खेमसेन्चुरी दादा❤❤❤❤
यो गित टिक टकमा देखेरा आएको धेरै मन परेयो भिदियो पनि राम्रो होस शुभकामना करोड कलबमा जाओस
यो गित सुनेर हेरेर नेपाली मन नेपाली पनमा झस्किने लाइक हानुम कमेन्ट् मा❤❤❤हाम्रो देशको हालत अनि हामि😢😢😢
मार्मिक असममम अहिलेकाे परिबेस यस्तै छछछछ मनछने भिडियो करोडौं भिउज पुगाेसस।सबै टिमालाई धन्यवाद ।।🎉🎉🎉😂❤❤❤
नेपालीको यथार्त बोकेको कति मार्मिक छन शब्दहरु😢 Always respect खेम brother🙏🙏
यस्तो गित को सिर्जना गर्ने शब्द सर्जक प्रती नमन्🙏प्रत्येक शब्द कति गहकिला छन कि हामी प्रदेशिको आँखा रसाएको पत्तै पाइदैन 😭😭लाग्छ कि यो गित हाम्रो वास्तविक जीवन हो।सारै गाउँ घरको याद आयो😍😍😍खेम सेन्चुरी को आवाज वाव अनि हरेक गित 👌👌👌👌💗💗💗💗👈️👈️
आहा कति सुन्दर स्वार शव्द खेम सेन्चुरी दाइको❤❤❤❤❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💘💘💘💘❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🙏🙏🙏
मन छुने भाका,खेम,सर,लगायत,सम्पुर्ण कलाकारलाई बधाई छ,,मन खाने,भाका,,
खेम दाइ नेपालको Top 5 भित्र को कलाकार हो❤❤❤
यतिका धेरै गीत को सिर्जना अनि सबै गीत मौलिक गला का आधारले मैले चाई उहाँलाई नंबर एक मा राख्ने गरेको छु लोक गीत का कलाकारहरुमा मा किनकि गीत सबै उहाँकै लय मा बनाउने गर्नु हुन्छ❤
सबै नेपालीको यस्तै पर्देशि हुनुको
पिडा छ 😢 कति मिठो गित सार्है राम्रो लाग्छ खिम सेन्चुरि यति मिठो गितकोलागि सफलताको शुभकामना❤❤❤🌺🌺👌👌🙏🙏🙏💖💖
wow सम्पुर्ण लाई सफल ताको कामना गर्द छु र
खेम सेन्चुरी ज्यु जानुका तामाङ ज्यु को गीत खोजी खोजी सुन्ने म नै पर्छु होला नम्बर १ मा सायद
सारै मुटु खायो सम्पुर्ण कलाकार टिम लाई हार्दिक शुभ कामना।
आहा मुटु चिर्यो कति कारुणिक शब्द ,कति भावुक लय कति हृदयस्पशी गित हजुर ❤।
यथार्थ जिन्दगी मा मेल खाने गित सम्पुर्णन टिम लाई सफलता को कामना ।🙏🙏🙏🙏🙏यस्तै हो हामी नेपाली को कथा ब्याथा ।
आहा कति मार्मिक छ शब्द अनि लय त्यसै माथी खेम सेन्चुरी भाईको आवाज जति सुने पनि मन नभरिने 😢😢😢
Sampurna nepali daju vai lai milne geet nikalnu vako ma ishower babu lai tq nepali haru ko yastai halat xa aaja
आहा कति मन छुने गीत❤❤❤खेम दादा सफलताको सुभकामना❤❤🎉🙏🏼🙏🏼🙏🏼🙏🏼
खेम सेन्चुरी दाइको आवाज कति मन पर्ने हरु हाजिर म त खेम दाइको फ्यान ल बदाइ तथा शुभकामना यो गीत को तिमलाइ🎉🎉🎉❤❤
आहा मेरो दाइ को अभिनय अब छिट्टै फिलिम खेल्नुपर्छ है❤❤
सारै राम्रो गीत 🎉त्यस माथी खेम सेन्चुरी र जानुका Tamang को गीत भनेपछि खोजी खोजी हेर्ने गर्छु🎉छिट्टै करोड क्लव पुगेको हेर्न पाइयोस ❤❤❤❤❤❤
वास्तविक प्रायजसो नेपालीहरु को जिबन सङ मेल खाने अत्यन्तै राम्रो गित❤जय लोक सङगित ❤जय नेपाल् ❤
मलाई मन पर्ने गायक गायिका बधाई सबैमा 🙏🙏
आहा आफनो आधारित निकै मीठो गित बधाई छ
🥀आहा परदेशि हरु को मन छुने गित साराही 🥀मन छोयो miss you खेम दाइ 🥀🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
हरेक सृजना वर्तमानको नेपालिहरु बाध्यता अनि परिस्थिति लाई समेटेर गित बजारमा ल्याउनु हुन्छ खेम दाइ 🙏🙏 गितले साह्रै मन च्वास्स छोयो 😍😍😍
आहा कति राम्रो स्वर लय अनि शब्द❤
आहा खेम जी भएको यौटा मन् कति पटक जित्नु हुन्छ आहा बयान गरी साध्य छैन हजुरको कला गलाको यतिको कलाकार लोक संगित मा न आएको थियो न आउने छ ❤❤❤❤
Man xoyo 😢❤❤
Aaha kati mitho sabda ustai mitho Aawaj wowwww 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌❤❤❤❤❤
समय सार्दभिक देश को आर्थिक मन्दी यो गित ले आखामा आँसु रोकिएको 12:26 छैन। धन्यवाद सबै टिम लाई सफलता को शुभकामना🙏 बिशेश खेम दाजु अञ्जली बहिनी मर्म स्पर्सी सबै नेपाली यो गीत हेर्दै आँसु पुस्दै हुनेछ्न😢😢❤🇳🇵🇳🇵🇳🇵❤
सफलताको शुभकामना सम्पुर्ण टिम लाई 🎉❤
कति बेला आँसु खस्यो पत्तै पाइन्😢😢
मार्मिक छ। प्र्देसी छोराहरुको जीवन सङ्ग मिल्छ
Tktk देखि यहाँ सम्म्म आइपुगे !🎉
साच्चिकै दर्दनाक रहेछ गित साथै सांगीतिक प्रस्तुति पनि 🎉🎉🎉
तिज गित को अपार सफलता पछि तिज लगत्तै अर्को देश खाने गित सफलता को अग्रिम शुभकामना खेम दाजु 🙏🙏🙏🙏
गित समय सान्दर्भिक छ सारै मन पर्यो खेम सेन्चुरि दाइ धन्यवाद 🙏🙏
मन छोए धेरै धेरै धन्यवाद रचनाकार संगितकारहरुलाइ
Khem is folk music gem 💎 ❤
लाखौं लाख पर्देशीहरुको मन छुने सब्द संगीत 😢😢❤❤❤
Kati marmik xan khem dadako awajma E sabdaharu👍👍👍🇳🇵🇳🇵🙏🙏🙏
उत्कृष्ट ❤️ हार्दिक बधाई 🎉❤❤
सबै नेपालि को यथार्थ बोकेको गित सफलता को शुभकामना ❤️
सबै नेपालीकाे बाध्यता छ परदेश जानू के गर्नु जन्मभूमि र परिवारकाे माया भएर नचल्ने रैछ धेरै राम्राे छ गित❣️❣️❣️❣️
खेम सेन्चुरी ❤जानुका तामाङ 1 असल जोडी देख्न चाहाने हरु एता हाजिर हुम best couple K+J 😍
ज्यान श्रृङ्ग पार्ने गीत आहा
Khem Century never disappointed us 🙏🙏
Nice song again.🎉🎉
Nice song ❤❤❤❤
नेपालकाे प्रस्तावित समयमा केहि समय मनकाे सान्त गर्न सफल खेम ज्युलाई बधाई छ।।।।❤❤❤❤
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला।
अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
Can't express it in words. This depicts the bitter reality of our youth coping with responsibilities, career and family. And the sad condition of their housewives.
Such a fabuluous presentation
❤❤❤❤❤
Keep it up!
आहा!कति सान्दर्भिक र उत्कृष्ट शब्दहरु,लय❤❤❤❤❤
दशमी काे मुखमा निस्केको गित हुनाले दशैकाे पनि 2 टुक्का भएको भए अझै राम्रो हुनथ्याे कि।।।।❤❤❤❤❤राम्रो छ मिठाे छ सफलताको शुभकामना 🎉🎉❤❤❤
अत्यादिक मार्मिक शब्द र लय ले भरिपुर्ण गित ल्याउनु गाउने खेम सेन्चुरी ज्यु लाई सम्मान छ अभिनय गरनु हुने अन्जली अधिकारी बहिनी लाई पनि यो पर्देशी कान्छा बेगम बहादुर महरा क्षेत्री को तर्फबाट आशिर्वाद छ
साचिनै मोन छुने गित हामी पर्देशी को लागि
TikTok मा सुन्दा बितिकै CZcams मा गित न आउँदै १००चोटी search गर्ने जति यता हाजिर हौ त..
खेम सेन्चुरी को म पनि ठूलो फ्यान भको छु बिगत एक दुइ साल देखि। साह्रै मार्मिक र स्न्दर्भिक गीत्। स्वर अनि अरुको भन्दा फरक्। ❤
ahilya samako pardeshi geet ma yo geet lay jati mon arulay xoyana keep it up team🙏🙏🙏🙏🙏🙏
आहा अतेन्तै मार्मिक गित हामी प्रदेशिको मनै रुवायो ❤❤❤म साउदी अरबिया बाट हेर्दै छु खेम दाईको मिठो गित 😥😥😥❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा क्या दामि म्युजिक भिडियो
सारै मन छोयो इशोर सर तगायत शबै जनालाई हार्दिक बधाई तथा शुभकामना 🙏
सारा नेपालोको जिबन मा मेल खाने यथार्थ परक गीत सारै राम्रो छ सबै नेपालिको मन मा बस्ना सफल होस जानुका सानू र खेम राजा लगायत सम्पुर्ण टिम लाई सफलताको शुभकामना 💐💐💐
मेरो त मनै रोयो आँखा बाट आसुनै आयो यक त म आफै परदेशको भुमी तिर छु यक दम राम्रो प्रस्तुती ल्याउनु भयो शब्द सोर लय यक दम गजब छ खेम दाइको ठूलो प्यान म यक दम सधै सुन्ने र हेर्ने गर्छु उहाँ का गित साङित सबै टिम लाई बाधाइ यबन सुभकामना छ धेरै हिट होस यो गीत टिकटक मा त पारानै खाछ
प्रदेशी को मनदुखाउने
गित पनि तेस्तै
साउ बैरी पनि तेस्तै
कर्म पनि तेस्तै😭
बिदेस मा भयाको हामी नेपाली अनि नेपाल देखि आइरहनु भयको र हामी पर्देसी को गीत नै हो धेरौ मिठा मिठा सब्द हरुले निकै मनछुन्छ निकै मन पर्ने गायक आदरणीय दा खेम सेन्चुरी दा
साच्चिकै मर्मष्पर्सी गित आँसु थाम्नै सकिन आठौ महिनाको गर्भवती प्यारी अनि ती बुढा बाबा आमा लाई छोडेर आएको पल पुन ताजायो बल्ल बल्ल ओभाउला झै गरेको मुतु फेरि खायो सफलताको शुभकामना all team
परिवारको मुस्कान देख्न परदेशीनुको पिडा भन्दा अर्को कुन पिडा होलार एक होनहार युवाको लागि आहा सुनीरहु लाग्ने गीत शुभकामना सबै टीम प्रती
आफ्नै कथा समेटिएको जस्तो लाग्ने मार्मिक शव्द
धेरै राम्रो अत्यन्तै सुन्दर प्रस्तुति छ। हामी सरस्वती क्याम्पस परिवार वाट धेरै धेरै शुभकामना ब्याक्त गर्छौ धेरै अघी बढ्नु....
Best wishes🎉
Wow मन छाेयाे याे गित ले बधाई छ खेम जि अल टिमलाई सफलताको कामना ❤️❤️👌👌😭😭🙏🇳🇵🇳🇵
खेम सेन्चुरी दादाको अवाज मन पर्ने जति लाइक गरौ।
यो सनै बजाउने मान्छेलाई २१ तोपको
सलामी दिदै मोबाईल नं दिए आभारी हुन्थे 🙏🙏🙏🙏