कुबेतमा ४ बर्ष देखि घरमालीकको बन्धकमा बसेकी श्रीजनाको घरमा पुग्दा | २ छोरीको अबस्था बिजोग | Srijana
Vložit
- čas přidán 22. 11. 2021
- कुबेतमा ४ बर्ष देखि घरमालीकको बन्धकमा बसेकी श्रीजनाको घरमा पुग्दा | २ छोरीको अबस्था बिजोग | Srijana
Ur Story Presents
Creative Youth Production
Interviewer : Amrit Man Oli
Guest : Srijana Praja Family
Camera : Bibek Regmi
Edit : Bishnu Budhathoki
Technical Depart : Sanjay DC
Adviser : Dibash Humagain
Voice Over Script : Bishnu Budhathoki
BackGround Music : Anxmu5 - Nepali Pan | No copyright Music| FT. Monish Niroula
Vocal: Arjun Katuwal
For any business purpose you can contact me on
Email : Anxmu5official@gmail.com
Anxmu5 - Nepali pan| Copyright Free Music |
▶️Anxmus
Facebook : / djanxmu5music
CZcams - bit.ly/2Mvmjhm
Instagram - / anxmusmusic
Soundcloud : / djanxmu5
live dohori 2021/2077
new nepali lok dohori songs
lok geet
lok dohori music video
Nepali Movie Trailer
nepali geet 2021
nepali music
nepali dohori live
Sachin Pariyar New Song
Prakash Saput
Your Story
सहयोग को लागि सम्पर्क नम्बर : ९८६५५९३०१०
मानिस सुखको खोजी गर्ने प्राणी हो । उसले जति दुख गर्छ सुखको खोजीकै लागि गर्छ । सुख र आनन्द प्राप्तीको एउटा माध्यम हो मनोरञ्जन । मनोरञ्जनको अनेकौँ विधा मध्ये न्यु मिडियाको युटुब पनि एक हो । जुन क्षेत्र वर्षेनी बढ्दो छ । मानिसको चाहना अनुसारको युटुबमा काम गर्ने क्रम बाक्लीँदो छ । यो सँगै दर्शकमा युटुबमा चासो पनि बढीरहेका छ । यो चासो, जिज्ञासा र सूचनाको भोक मेटाउनका लागि Ur Story अनलाइन टिभि स्थापना भएको हो ।
Thanks For Watching this Video, Please Like, Comment & Share the Video. And Yes, Don't Forget to Subscribe This Channel.
Note: This video is uploaded to Ur Story by acquiring all necessary copyrights. Uploading to other websites and CZcams channels is strictly prohibited, embedding is allowed.
Copyright Owner : Ur Story, 2020 - Zábava
छिटै भेट होस नानीहरु र आमा को
महान पत्रकार ज्यु,
हजुर को महान्ता देखेर कुनै भन्ने शब्द नै छैन,
कति मन छुने गरेर बोलेको यो नानी?यो नानिहरुको आमालाइ छिटो फर्काइदेउ प्रभु।🙏🙏🙏🙏
13: 00 कठै नेपाली को जिन्दगी ☹️ यी बच्चा लाई रूवाउने सरकार हो☹️☹️😭
बिचरा नानीहरू रुँदा मेरो आँखा बाट आँसु आयो कस्तो मिठो बोली
पत्रकार भाई धेरै धेरै धन्यबाद 🙏🙏
Vai hajurlai dharai danyabat
पत्रकार भाइ लाई धेरै धेरै धन्यवाद💕💕
पत्रकार भाइलाई धेरै धेरै धन्यवाद 🙏🙏आमा र नानीहरू को छिटो भेट होस
धन्यवाद हजुरलाई यति ठुलो काम गर्नु भयो हजुर जस्तै पत्रकारको खाँचो छ यो देशलाई सलाम छ हजुरलाई गरिब दिन दुखीको पीडामा मलम लगाउनु भएकोमा चांडै उद्दार होस् भगवान 🙏🙏🙏🙏🙏🙏🙏🙏आशु नै झर्यो साना नानीहरू को आमा प्रतिको माया देखेर 😭
Basanht poudel 🙏🙏🙏🙏🙏🙏
Basanht poudel 😭
छोरी हरु देखदा खुशी लग्यो तर छोरी हरु आमाको यादमा भकानिदा आँसु खसेको पत्तै भयन।
सारै दुख लायाे सर नानि हरुकाे अाशु देखेर छिटै भेट हाेश तिनानि हरु काे र अामा काे 😭😭😭😭 सर हजुर लाहि मन मुटु देखिनै सलुट छ सर 🙏🇳🇵🙏
Ə0
Ani IM, ə99
🇳🇵👍🖐️💐
Hasta
Hasta
पत्रकार भाई लाईं धेरै धेरै धन्यवाद 🙏🙏 सारै सराहनिए काम गर्नु भएको छ ! गॉड ब्लेस तू यू 💕💕💕
😭😭😭😭😭
बिचारा नानी हरु रुदा मलाई पनि रुनु लाग्यो सर छिटो नै भेट होस आमा छोरी हरु को म हाल मलेसिया देखि हेर्दै छु सर
😂😂😂😂😂
सर हजुरलाइ धेरै धेरै धन्नेवात 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
दुखा लग्यो तर सर को काम सरैई राम्रो सफलता को कमान 😍😍👌👍️👍️👍️🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आँसु आयो मलाई त नानी हरु देखेर कसम बहुत रुवायो यो भिदियो ले😍😍😍😍
याे सानू नानि काति बिजाेक काति माया लाकने गारि बासि राकाे छुनि
सम्बन्धित निकायले छिटो भन्दा छिटो पहल गरेर यि चेलीलाइ नेपाल फर्काइ दिनु होला
Yo video le man chhoyo😭😭😭 so Pyari 2 Xori ra mom ko chhittai bhet hos bhanne kamana gardachhu.
चाडै भेट होस आमा छोरिहरुको !!
छोरीहरु रोएको देख्दा साह्रै मन दुख्यो ममि र छोरीहरुको चाडै मिलन होस् भगवान ।
Bechara nani rukondeykhiyr runu aayo 😭😭😭😭😭😭
Aasu aayo bichara nani hru kti aasa gari bseko chadai nepal frkaune kosis grau sabaile help garau
बिचरा नानी हरु रुदा मलाई पोनी रुनु मन लागेयो चादै भेत होस आमा छोरी हरुको
mobil paunu bhayako raix didi abssa aaunu hunx xora xori saga bhet hunx dhukka hunu
पत्रकार भनेको यस्तो हुनु पर्छ सलुट छ सर तपाईंको काम प्रति
B4ra nani haru 😭😭 xito vet hunu paro 😍❣️patrakar babu ji hajurharuko bhagawale sada sarbada yastai ramro kamko lagi aagibadnu sahayog pugos🙏🙏🙏aama xiriko vet vako video lagaunu hola hai aasu rokiyana
Bichara afno deshmai roj gar vaye kina yesari bichalli hunu parthyo nepali ko jindagi 😢😢😢😢😢😢😢
Sahi bhannu bhayo hjr
Yo baini lai uudar xito vanda xito garnu hola sar
😭😭😭
सर हौ यो दिदिको श्रिमान चाहि के काम गर्छर सिर्जा चेलि चाहि बिदेश जानू बात्दे भईन सालाम छ सर हरुलाई
कसरी बन्धक भयो र नानुहरूको आमा म पनि कुवेति घर मा ६ साल देखी काम गर्छु तर आउन जान पाइराख्या छौउँ त कहाँ रैछ कुवेत ठाउँको नाम😢
कठै कति माया लाग्दा छोरी रछन
छोरीहरू कोआमा भएर पनि बिदेश जाने भन्दाअघि धेरै पल्ट सोच्नुपर्छ दुख गर्दा आफ्नो देशमा नहुने केहि छैन एकल नारिहरु ले आफ्नो गाउँ थाउमा गरिरहेका छन काम गर्न को अल्छी ले पैसा को बोस्ता खोज्दा एस्तै हालत हुन्छ। मलाई त दु:ख लाग्दैन मैले धेरै छोरि चेलीरू लाई सम्झाउंदा उल्तै रिसाउनु हुन्थ्यो।
तेस पछि सम्झाउन छोडेको , तेसैले बिदेसमा पुगेर दुख बेसाउंछन मदत माग्छन मिडिया मा आउंछन् के गर्नु समय बितेर गैहाल्छ, जिन्दगी को हालत बेहाल हुन्छ।
मनै रोयो नानीहरुको आंसु देखेर….😭😭😭
Kastho ruwayo😭 nani haru ko kura le xitai vet hos Mami xori ko god🙏😢😢
चाडै नानी हरुसंग भेट भएको देख्न पाऊ सर लाई दुख्खै भए पनि छिटै उध्दार होस्।
Thank you 🙏🏻 hajur lai
विचरा नानी हरूकति . कति आतियका छन यो हेर्दा आमाको मन कति रोला मलाइत कति गाह्रो भयो
Dhari ramro kam garnu vayo bhai
हे प्रभु हेल्प गरिदिनु
Hey Bhagwan Kasto aasu aayo bacha harulai dekher kati kalila sani chori haru 😭😭😭😭😭😭😭😭😭😭
Xitto vet housa aama xori ko 😭❤️❤️❤️❤️
सारै मन छोयो आमा छोरा को भेट छिटै होस भगवान 🙏🙏🙏 आसु झरे को पत्तै पाइन 😭😭😭😭
Patrakar sir haru maa dherai dhayebat 🙏🙏❤️❤️
Good job bro.
धेरैं धेरै धन्यबाद हजूर लाई जसरी भए पनि यो बैनी लाई उदार गरी दिना पर्याे 👍👍👍👍👍👍
Khuse lagyo thanks sir
सारै मन छोयो नानु हरुको रुयको देखेर छिटै भेट होस् आमा सँग 🙏🙏🙏
नानु हरु रोयको देखेर आखा बाट आसु झरेको पत्तै भयन भगबान चाडै भेट होस आमार बच्चाको पत्रकार सर लाइ पनि धेरै धेरै धन्यबाद 🙏
Ufff Nani Haru 😭
Hamro nepal ko pattatakar lai dheyrai dhanneybat junsukai kuna kapcha bat pani nepal pharkaunuhumxa khusi lagyo sar
कुवेत कुन ठाउँ हो यो बहिनी !
कति महान आत्मिएता भएको मन कस्तो मन रूयो मेरो त
धन्नेबाद तमाइलाइ एउटा पिडित चेलीको लाइ चाडै उद्धार गरिदिनु होस्
Patrakar jiu lai dhannebad
पत्रकारलाई धेरै धन्यवाद 2 दुख गर्नुभयो
Omg😢😢xoriy lop u
नानीले रुवायो ननिको आमा आए पछि बिदेस नजानु होला नेपालमा केहि गरी बस्नु ननिको हेरविचार गर्नु
😭😭😭😭😭
धेरै धेरै धन्यवाद पत्रकार भाईहरुलाई
आमा छोरिको छिटै भेट भयको भिडियो देख्न पाउ
इनि नानि हरु लाई देखेर सारै अासु अायाे
Kasto man dukhyo yr😭😭😭 xitai farkaune kosis garna paro
बिचारा छाेरिहरूकाे अासुदेखेर कति नरमाईलाे लाग्याे बाेरू बिदेस जानू भन्दा खाेलेखार बस्ने अाफ्नाे परिबारसग है
Bichara nanu haru..
Plz pramaysour pita yo naniharuko aama ghar farkina pawos bidesbata malae hajurprati pura biswas vrosa6 buwa Amen
हे भगबान चाडै भेट हवस आमा छोरिको
पत्रकार मित्र कुबेती mbc म कन्टेकगरेर
उहाको जसरिनी उध्दारगर्नु पर्यो plz 🙏🙏
Patrakar Bhai lai dherai dhanyawad xa,nani haru royeko dekhera mero pani aansu rokiyena 😭😭😭
कुनै पत्रकार त पत्रकार हैन रियल हिरो जस्तै काम गर्न्नु हुन्छ धेरै राम्रो काम गर्नु भाको छ अब छिटो नानीहरुको आमा संग भेट गराउन पर्यो 🤚🤚👍️👍️
Chito farkai dinu tyo ddlai Bhagwan le asirbad dinu hunx Hjr harulai ani kamlai 🙏🙏🙏
good jop oli sir tapai lai🙏🙏🙏🙏
नेपाल एमबिसेले पहल गर्नु परो छिटोभन्दा छिटो नत्र नेपाल एमबिसि को काम के त समस्या मा परेको नेपाली लाई उधार गर्न पहल गरोस् जुनसुकै देशमा पनि भएको नेपाली लाई समस्या भय जानकारी आउना साथ समस्याको हल गरि नेपाल उदार गरोस् बिचरा नानीहरू को बिचल्ली छिटो परिबार शीत मिलन होस् जय मिडिया राम्रो काम यश मिडिया को
Yati ramro thau raix yatei kei garera baseko vaye ni ramro thau raix
आमा छोरीको छिटोभन्दा छिटो भेट् होस्
Bacha haruko kura suner aashu aayeko thaha paina ..😭😭😭😭❤️❤️❤️❤️❤️
nanihru kati gani xan
नानिहरु आमाको मायाँ अनि यादले रुएको देखेर सारै दुख लाग्यो आशु आयो धर्म हुने छ ईनानिहरुको आमालाई भेट गराइ दिनु भयो भने पत्रकार सर हजुरलाई ।
Dhanybaad Amritman oli bhai?
इ दुई नाबालक को कलिलो मोहरको रोदनलाई छिट्टै खुसी र हाँसोमा परिणत गरि
दिनुस पत्रकार मित्र तपाईलाई पनि भगवान ले तपाईको जिवन्तकाल सम्म अवश्य पनि रक्षा गर्ने छ!
पत्रकार भनेको हजुर जस्तो हुनुपर्ने हो सारै खुशी लाग्यो दुखमा पनि साथ पाइन्दो रैछ भन्ने सानो आशा पलायो यो भिडियो हेर्दा अब ती चेलिलाइ घर पर्काउन सफल हुनु सुभकामना छ पुन्य हुने छ
very good job sir 🙏🙏🙏👍️👍️👍️
धेरै धेरै धन्यवाद बिष्णु सर
हामरो दंघाली पञकार अमरीत मान ओली को काम लाई समान गरद छु कति दुख को कुरा हो हामी गरीबी को भादेता ले गरदा
Wow you are very kind and good job 👏
Good job vai. Hajur haruko harek kam safal hos. Bainiko safal uddar hos. Thanks midiya sapariwarma.
Xito vet garsunu sir nani aama ko man thamna sakina sir thanks
छिटै भेट् होस ई नानिहरु सित
भाइ हजुरलाइ धेरै धन्यबाद छिटो भेट गराइ दिनु होला
विचरा नानीहरूको आँसु देखेर आफैलाई रुन मन लाग्यो छिट्टै नेपाल फर्काउन कुबेत एमबिसिले पहल गरोस्।
धन्यवाद भाइ ती साना नानीहरू राेएकाे देख्दा त मलाई पनि यति रुन मन त लागेन छिटो अामा सग भेटहुन
Bichara nani bunu haru xitai vote hos aama xori haruko
Sarai dukh lagyo nani haru ruda
Srijana didi kasto vyo hola yo video herda 😭😭😭😭
kati sundar gau raixa
बधाई छ पत्रकार जु राम्रो काम गरेको मा
मोमि र छोरी को छुतै भेत होस पत्रकार भाइ लाई मुरि मुरि धन्यबाद ।
पत्रकार सर ई चेलिलाई जति छिटो उत्दार गरेर सहयोग गरेदिनु होला
Dhannebad hjr dherai ramro Kam garnu vo
Mero babu pani yastai runxa call garda k garnu hamro pardesi jindagi
कति राम्रो छोरी हरु xito भेठ हिस 😍😍😍😍
Ati ramro Kam garnu vako x hjur sar le
aama xoriko bhet bhayako dekhna pau
धेरै मन रोयो यो नानि को कुरा ले
नानी हरु रोको देख्दा म रोएको पनि पत्तै भएन बिचरा त्यो दिदी लाई छिटो नेपाल जाने पोर्सेस छिटो मिलाईदिनु पत्रकार जिउ सलाम छ अतिन सरनिय काम गर्नु भको छ salut छ तपाईं हरु को टिम लाई
बिचराबच्चा को आमा संग छिट्टै भोट होस् 😭😭😭😭
नानि रूनुहुन् ल नानि सारै मन रोयो मेरो अाखाबाट अासू थामन सकिन😭😭😭😭😭😭😭
Chadai ipugun nani haruko ama