अचम्म - चार श्रीमतीको ८० बर्षे श्रीमान्ले २८ बर्षे श्रीमती बाट घोर्ले छोरो जन्माए | Rolpa News|Sujal
Vložit
- čas přidán 15. 09. 2022
- दर्शकबृन्द
नमस्कार म सुजल जी.एम। क्यारा मिडिया ग्रुप प्रा.लि द्वारा सन्चालित यस कलासिक नेपाली च्यानल मा हजुर हरु लाई हार्दिक स्वागत गर्दछौ। हजुरहरुलाई हामीले गरेको काम कस्तो लाग्छ कृपया जस्तो लाग्छ त्यस्तै सल्लाहा सुझाब दिनु होला संगै हामी लाई सब्स्कराइब गरि जोडिनु होला :-
In This Video We Are Talking About an inspiring young boy of tanahu district. His name is hemraj bhujel and is a singer and entertainer. he the example for every one . In this video we are talking about life style of hemraj bhujel and and the details about hemraj bhujel.
Classic Nepali Channel:- / @classicnepalichannel
Mero Bazar :- / @merobazartv
Website :- www.classicnepali.com
Host : Sujal G.M
Camera : Ashim Chaudhary
Edit : Sujal G.M
Kayara Media Group Pvt.ltd
Classic Nepali Channel
www.classicnepali.com
Mero Bazar
Lamahi 5 lamahai Dang
Contact: 9851273595 , 9849666233
!!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from Classic Nepali Channel And Mero Bazar.
Right for this video is provided by Classic Nepali Channel And Mero Bazar.
जे होस हजुर बाजेको इछा पूरा भए छ बधाइ छ
मान्छे बूढो भएपनि मन बूढो हुँदैन भन्ने ज्वलन्त
उदाहरण हो यो😋 बधाई छ हजुरबुवा लाई😊🙏
हाहा
K thaha aru le chareko pani Huna sakxa 😁😁
@@kalu444ffgaming3 hahaha😀😁
😄
huna ta ho man hoina sardaam chai kaam lageko hola,chhori manchheko 40,45maa sukchha re but uk.ki ek mahilale 68 yearmaa bachcha paiin,janmaiin re Guinness world 🗺 record maa name rakhin re?
लौ हजुर बाबालाई बधाई छ सानो बाबुलाई स्वास्थ्य लाभ को कामना
नमस्कार सुजल सर तपाइको हरेक भिडियो हेर्ने गर्छु तर आज हाम्रो गा पा मा गएर रिपोतिङ्ग गरेको भिडियो हेरे सारै खुसी लागेयो यस्तै सुनछहरी गा पा को हरेक कुनाकुना मा परेको अरु समस्या लाई पनि बाहिर ल्याइडिनु हुने छ! भन्ने आसा छ!
धेरै धेरै बधाई छ बाजे लै
बधाई छ बाजे बजैलाई
धेरै धेरै बधाई छ बुवा
म सीता पुन मगर हु मेरेा माईत पनि रेाल्पा जिलानै हेा बधाईछ मेरेा त्रफ बात बुबा लाई शुभ काम्ना छ हैई सुजल सर लाई 💅💅🌹🌺🌷🌼🥀🏵️
ल बधाई छ हजूर बा लाइ ❣️❣️
La बुदा बाजेलाई बधाई छ है
बधाई छ बाजे बजुलाई ❤️❤️
धेरै धेरै बधाई छ बाजेलाइ
बाबालाई बधाई छ।कोशिस चाहिँ बबाल गर्नु भाको हो। अहिले आएर ८० वर्षको उमेर मा छोरा जन्माउन सफल ब्यक्ती है।।
ल बधाई छ बुवा लाई
बाजे तगडा हुनुहुँदो रहेछ अझैपनी भन्ने कुराको ज्वलन्त उदाहरण हो सानो बाबू जै बाजे
बधाई छ बाजे
कडा हो बाजे।
जमीन मेरो भन्दा जमीन हासछरे छोर छोरी मेरो भनी मै खादा सीरीमती हासछरे जे होस बाजे चै जोसीलो हुदोरैछ बधाईछ हो बाजेलाई
बधाई छ बाजे बजुलाई
आमाको चाहिँ पक्कै हो छोरा तर बाजेको चाहिँ होकि होइन जे जस्तो भएपनि बुढेसकालमा सन्तान देखियो खुशी भएको छ बधाई छ
बुबा मेराे पनि बधाई छ 👍️👍️👍️💐🙋♀️ धेरै राम्रो एक यितिहाँस नै हाे ( ८०) हशिबर्रसे उमेरै मा घाेर्रले छाेरा 🙏✍️🙏
बधाई छ बाजे लाईछ छोरा बुवा भएको म
जे होस बुडेश्काल को छोरा ले पाल्नेछ बुबा लाई।
बधाई छ बाजे 💕🙏💕
लु बधाई छ बाजे बुजु हजुर हरु दुबै जना लाई🙏🙏🕉️🕉️🌺🌺🌺🌺
बधाई छ हाे वाजेलाइ धन्नेबाड
लु बाजे र नातिनी दुबै जनालाई धेरै-धेरै बधाई छ😉😉यसको मतलब बाजेको हतियार अहिले पनि खतरा रहेछ😂😂
😀😂😜🤪
hamra gamka baje parneleni 86,87 barshamaa chhoro paeko re ,ahile usaiko nati congress ko neta chhan hatiyar ra barud chai ramrai kaam garechha but confused chhu hai guys ma chai?
बधाइ छ काका
बधाइ छ
बधाई छ बुबा
बधाई छ थुलबा
यो सुजल दादाले नि के के कन्टेनट लिऊनुहुन्छ lots of love from uae...
सबै युतुबेहरु जतासुकै जान्थे तर रोल्पा लाई कसै युतुबेले हेर्दैन थिए बल्ल यो दाईले राम्रो गरेछ है लु है पत्रकार ज्युहरु रोल्पाको कुनाकुनामा गएर कसैको कला प्रतिभा रोल्पाको तिरको अर्गानिक भिडियोहरु लिनु परो
खोई बिस्वास छैनाहै ई बुढा बा को होकि हैना खासै भन्नू पर्दा उस्को श्रीमति लाई थाहा छ!
Derai ramro kuraho
Xora bhayeko ma baje lai badhai xa ra sujal g.m. bhai tapailai dherai dhanyabad xa
Ramro ho Tara aafno Ali time vako xa.tara Nani Lai hurkauna.ale aama Lai huni vyo huna Tata aama vakharko hunu hunxa hurkaunu hunxa la badhai xa hjr haru lai
बधाई छ हजूर बा लाइ
Badhai chha buwa👍️👍️🙏
लुलु बधाई छ। जवान हेण्डसम केटा भए बलात्कार बाउ बिहे, बहुदल बिहा महिला अधिकार अनि सिकार लाग्छ। good भनेको यही हो गजब गजब ..
बधाई छ हजूर लाई बुवा 🙏
Dherai badai Cha hajurpapa💗
ल बधाई छ बाजे लाई छोरा आफ्नै होत बाजेको🤣
८० बर्ष बुवाले होइन वहाको श्रीमति आमाले जन्माउनु भको हो है ल बधाई छ।
धेरै धेरै शुभकामना
के त्रकारी,, हरियो काक्रा ना😍बु आशिर्वाद 🌺😍🇳🇵🇨🇳🌹
वोव कति राम्रो झर्ना
Good sujal sir
Hoit ba kada hun congratulations 🎊
Congratulations bajye
Budo tagada rahexa badhai xa
Badai xa bajela Xora jarme ko m r babula pani💖👍
great job
कति राम्रो हो बच्चा
म शेर बहादुर खत्री हजुरको big फ्यान सुनछहरी गाउँपालिका वडा नम्बर ५ जैमाकसला रोल्पा देखि हजुर संगको एक रात मजाकले गफगाफ भयो हजुरहरुले बाटाेको समस्याका कारण पनि कठिनाई यात्रा गरि रिपोर्टिङमा पुग्नु भएछ म मेरो ब्यस्तताका कारण हजुरहरु सङसगै यात्रामा साथ दिन सकेन दु:ख नमान्नु होला ।हाम्रो गाउँठाउको video upload गर्नु भएछ धन्यवाद छ ।
Congratulations baje baju 🎉🎉
Waw badhai xa
Wow nice
Congrtulationss baje laiii
badhai xa baje lai
So cute vallage❤️dada
Good luck
के अच्मको कुरा भयो भाइ मान्छेले छोरा छोरि जनमाउदा,अरु कुनै काम नपायर हुने नहुने कुराको खोजि हिड्ने नेइलामि
La la baje lai badhai xa
बाजे कडा 80 बर्षको उमेर बाउ बनेकोमा बधै छ
congratulation buwa
Congratulations 🎉
Congratulations
Lau बधाई xa baaje
Congratulations Buwa💐🙏
Congratulations 🙏🙏
La badai x baje god bless you,
Congratulations buwa
Love u mero maiti dhesh
बढो तगदा रैछ
माने मैले 🤗
Khusi xayax ramro vyo sdhae khusi hos yo priwar ma
Congratulation
Wow sunder
Badhai xa baje lai hajur ko jevan sukhamaya hos
Hahahaha lu badhaix 😍😍😍😍
Thanks 👍 bhai, for showing me waterfall.Nice view , what a waterfall view . I like waterfall view.once again thanks to you & ur utube family.Dad is dad.
wow 😳
इलाम धुसेनी 6 मा 55/56 साल मा 82 बर्से बाजेले 40/45 बरस्की अपाङ्ग केटि बिहे गरेर पनि 3 सन्तान जन्माएर 10 बर्स जति बाचेर खस्नु भो
मर्ने बेलामा हरियो काक्रो भनेको यहि रहिछ ।
good
Dherai dherai badhaixa bajeee
Baje chai khatra hai
Hahahaha
Gute
लु बाजे अबचै बल नगर्नु होला बाजे सास बधदो रहेछ हजुर्लाई फेरि अर्को प्रयास ले हुरुकै गैएलाहै बाजे 🙏🙏
ke ko bale janmaaunu bhayo hau
usako mrs le janmaako ho.
badhaai chha.
classic nepali news athaba classic nepali jan aawaj rakhanu bro channel ko name
बाजे खत्रा भालेडन😋😎।
मार्ने बेला हारियो काक्रो बाधाइ छ
Hatar nagarnu boru dilai hos xorai hos vanne ukhan Ahi ho hjur congratulation baje bujulai🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺💖💖💖💖💖💖💖💖
80वर्ष को बुढो को इन्जिन लाई मान्नु पर्छ date Exp पनि न हुने 😂😂😂
अब बा र छाेराले सङै भित्ता समाउदै हिड्ने भए
हैट बुढाको बुडिले चहिँ होला हौ भाई छोरा जन्माएको या पाएको कता बुढाले कसरी जन्माउछ हो ।
अरुले लगाइदेको होला बुडा खुसी भाछन नचाइने कुरा यो उमेरमा छोरा पायर पिन्ड खुवाउने होर
बुढा लाई मानै पर्छ