महान आमाबुवा छोरा जन्मिएको ७ महिनामै आमाको मृ-त्युपछी सन्तान नजन्माएरै पालेको छोरा बुहारी यस्तो
Vložit
- čas přidán 22. 09. 2022
- नमस्कार दर्शकबृन्द म भुवन थापा रुन्टी मिडिया प्रा.ली द्धारा सञ्चालित यस राष्ट्रिय टि. भि .मा तपाईहरु सम्पुर्णलाई हार्दिक गर्दछौ । हामी तपाईहरुको माझमा दैनिक रुपमा केही नयाँ केही फरक सामाग्री लियर उपस्थित हुने गर्दछौ।हामीले प्रसारण गरेका सामाग्री पन परे हाम्रो यस च्यानलाई सब्स्कराईब गरी हामी सगै जाडिनुहालो र यहाँहरु को मनमा लागेका कुनै पनी प्रतिकृयाहरु छन भने हामीले प्रशारण गरेको भिडियोको कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुने छ । साथै तपाईहरु सगं अथवा तपाईको गाउँ ठाउँमा पनी हामीले प्रशारण गर्न योग्य कुनै पनी विषय बस्तु छन भने तल उल्लेखित नम्बर हरुमा सम्पर्क गर्न सक्नु हुने छ ।
नोट; हामीले प्रशारण गरेको कुनै पनी सामाग्री अनुमती बिना डाउनलोड गरी अरु कसैले प्रसारण गरेको पाईएमा कानुन बमोजिम कार्बाहि गरिने बेहोरा समेत जानकारी गराउदछौ ।
Website :- rashtriyanews.com/
Host : Bhuban thapa
camera : dil magar
Edit : Bhuban thapa
contact : 9868993289, 9865288218
facebook :
Runti Media Pvt.ltd
Rashtriya tv
ghorahi dang
कति सुन्दर परिवार, यक अर्कामा कति धेरै माया र सम्मान, अझै धेरै प्रगतिको शुभकामना बुनु...
खुसी ले कति धेरै आँसु आयो मेरो कति मिलेको परिवार आहा राम्रो मान्छेको सोच बिचार नै महान हुन्छ
हजुर माहान हुनुहुन्छ आमा 👍👌❤️🙏
कति रमाइलो परिबार छाेरा बुबारिले खुशी दियकाे भन्दा आमा बुबा लागिशारै आन्द आउँछ सधैंभरि यस्तै खुशि देखन पाउ सबैले यस्तै गरूनु आमा बुबालागि
Kati ramro परिवार सधैं यस्तै माया भैरहोश तपाइहरुको👌👌🙏🙏🙏❤️❣️❣️❣️🙏🙏
माहान आमालाइ मेरो हिर्दय देखिनै नमन छ 🙏🙏🙏🙏🙏🙏
राम्रो मान्छे हरु को सोच नै राम्रो हुन्छ तेसैले भगवान ले पनि तथास्तु भन्नु हुन्छ धन्यवाद छ
आफु भलो जगतै भलो भनेको यही त हो 🤚👌
कति राम्रो परिवार सधै यो माया यस्तै होस
कति रमाइलो धेरै मिलेको परिवार मेरो त आँखा रसायो
सारै बुजनी परीवार सदै यसतै खुसी रमाईलो देखन पाम हजुर हरुको परीवारमा
धेरै राम्रो परिवार
आह कति मिठो कुरा बधाई सबै लाइ
अामा र बुबाको कुरा सुनदाखेरि धेरै रूना मनलाग्याे। यति धेरै ज्ञानि बुहारी पाउना भाग्यमा पाउनुप्रर्छ। अामा , बुबा , छाेरा , बुहारी र अर्को बुडि अामा सबै सबैलाई बधाई छ।याे परिवारलाई सदा सदा खुसि रहिरहनु हाेस।
wow so cute family
Dherai ramro x video sunder femily
Kati ramailo hunu hudo rahax family aamako kura sunda aashu jo aayo 🙏🙏🙏
महान बिचार रहेछ अामाकाे
सुन्दर परिवार
wow❣️
आहा 🥰🥰🥰
🙏🏻🙏🏻🙏🏻😍
Ati mahan priwar
आहा
Very Good
wow kati mileko pariwar sadai yasari miler basnu
Nice family ❤️❤️
True line 👉🏾 भाइयों और बहनों जिंदगी में कभी भी हार मत मानिए क्यों कि आपकी मां आपकी जीत आस लगाए बैठी है 💯
.
.
M
यी आमालाई थाइराइडको समस्या छकी जस्तो लाग्यो??घाटि हल्का सुनिएको जस्तो देख्छु त मैले कि होइन??🙏🙏🙏
त्यो केही होईन राम्रो मान्छे राम्रो नै हुन्छ न राम्रो मान्छे न राम्रो नै हुन्छ
Nice family 💕💕💟💟
Harek Baba Aama Gumayeka Bal Balika Le Hajur Jastai Baba Aama paus Harek Din Bhagwaan Sanga Prathna Garda Xu Baba Aama Lai Salam
Sundar pariwar 👍👍👍
Aha kati ramro family sadai asari nai fulnu hai
Good
❤️❤️❤️❤️❤️❤️❤️❤️😍😍😍😍
so nice 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Happy family relationship
So beautiful family
❤❤❤❤❤❤❤❤❤❤😢😢😢
Very good family.
हजुर आमालाई पनि बोल्नदिनुपर्ने
धेरेेेेे ज्ञानि परिवार रहेछ!
🙏🙏🙏
🙏🙏🙏👌👌👍👍👍❤️❤️❤️❤️
Atti ramero
sunder family
महान हुनुहुन्छ आमा हजुर
Omg 😱🙏
Wow 🥺❤️🇳🇵
Yaha yaha haina mami bhannuna bhahini kati dherai maya garnu hudo raix
malai ni yaha yaha vaneko man paren mami vannu n
Aafule pako sarha ho sanai bat hurkaye pxi dui pkxya ko maya moha brabr hunu parxa
Ho ni Aunty
Buwa xora ko face mileko xa
आइले नै के सारो फुर्काको हौ भोलि फेरि उल्टो होला लक्षिन को उल्टो अलक्षिनी होला
hahaha lungwa
Aimai ko dusman aaimai vaneko yahi ho.aruko gharko khusi dekhe daha huni
@@khemrajkc3482 right
Very good