सुर्खेतबाट पनि हेर्नू भएर आफ्नो प्रतिक्रिया राखिदिनु भएकोमा हजुरलाई धन्यवाद छ । अनि यश सम्बन्धमा अर्को भिडियो कुनै दिन ल्याउने छु हेरिदिनु भएर सल्लाह सुझाव दिनुहोस् है हजुर
सिक्कीमको मगरहरु बिहेवारी गर्न नेपालको मगर गाउहरुमा आउने र नेपालका मगरहरु बुहारी लिन सिक्किम मगरजोङ जानू पर्छ यसो गरे हाम्रा पुर्खाका आत्मालाई शान्ती मिल्ने छ । जय मगरात
हजुर ले कति राम्ररी यो सिक्किम भारत अन्तर्गत नवनिर्मानाधिन मगर राजाहरुको इतिहास लाइ सबैजना जो यस सम्बन्धित हुनुहुन्छ्, लाइ यस्तो ऐतिहासिक कार्य को जानकारी गराएर ठूलै कार्य गर्नुभएको मा हजुर यसको निम्ति अत्यन्त अनुकरणिय कार्यगरेर धन्यबाद्को पात्र हुनुभएको छ। म काठ्मान्डु नेपाल बाट यो हजुर को कार्यक्रम हेरिरहेको जानकारी गराउन चाहन्छु।"लभ फ्रम" काठ्मान्डु नेपाल 👍👌✌ 🙏🙏🙏
हजुरको यति गहन ओजनदार प्रतिक्रियाको निम्ति हजुरलाई पनि धेरै धन्यवाद छ । म यसबारे आगामी दिनमा अझै गहिरो अध्ययन गरि थप सामाग्रीसहित प्रसारण गर्ने कोशिश गर्नेछु ।
Hajur, ma 1993 Sal ma , Ma gantok samma gaeko chhu , Tara, yo thaun malai thaha bhaena, Tapahi patrakar lai dherai dhanya badh. Mapani ;Magar bhaeko hunale , Ma sarai utshahit bhae, ma uk baata, Nepal Dang Jilla.
धन्यवाद हजुरलाई दाङ जिल्लाबाट पनि हेर्नू भएर मिठो प्रतिक्रिया राखिदिनुभएकोमा पुन धन्यवाद छ । यो ठाउँ Gantok देखि निक्कै टाढा नै पर्छ । समय मिल्यो भने म यस सम्बन्धमा अलिक राम्रो भिडियो बनाएर प्रसारण गर्नेछु । हेर्दै गर्नुहोस है यो TP Sansar च्यानल ।
मगरजुङ्ग ऐतिहासिक नाम हो। सिक्किमको पुराना बसिन्दाहरु लेप्चा, मगर र लिम्बु हुन। सिक्किममा भुटिया राजाको आगमन अघि मगर राज्ये भएको बुझिन्छ। किन र कसरी मगर राज्ये सिक्किमबाट बिलय भयो यो खोजको बिषय हो।
भाइ आजकाे दिन या समय मा नेपाल देखि भारत सम्म फुट डालाे शासन कराे नीति ले टुक्रा टुक्रा बनाई दियेकाे बेलामा गाेर्खाकाे ईतिहास मा बल पुराये,याेगदान दिये याे गाेर्खा शसक्त हुन्थ्याे कि! आपसमा प्रेम अझै प्रगाढ हुनथ्याे कि!
सिक्किम को मंगरजुंग मा मगर राजा को दरबार. निर्माण हुंदै गरेको मा, अति गौरब लाग्यो. !! सिक्किम सरकार र समस्त मगर त्यहां का समुदाय लाइ. जोरले. ! निर्माण छाननू भेटनाकी. ङा ङौ जहान लाना की मंगरजुंग राजौदरबार. वोसके रा ले. !! धन्यवाद ले Shib Saru. Magar. from. POKHARA. Nepal. ❤❤.
पोखराबाट पनि हेर्नू भएर मीठो प्रतिक्रिया लेख्नु भएकोमा हजुरलाई धन्यवाद छ । यो दरबारको बारेमा बिस्तृतरुपमा समय मिलाएर अर्को भिडियो तयार गर्ने योजनामा छु । हेरि दिनुहोस् , सेयर गरि दिनुहोस् अनि सल्लाह सुझाव पनि दिनुहोस् है
Magar ko itihas bokeko darbar lai sanrakshan garnu bhayeko ma dherai dherai hridya bata dhanyabad ra hardik mangalmay subhakamna. Hami sampurna Nepal magar sangh le chittai yas bishay kura gari sahayo garne paryatna garne chau. Hajur lai thank you so much. from pokhara Nepal.
First of all, thanks to Sikkim Govt. for such a big project on construction of historical Palace & Statue of Magar King at Mangsari & all my Nepalese brothers & sister for their support from across the world, & at last not the leat all Magar Community. Jay Magar, Jai Jai Magarat....
Buddha Jnma Vumi ⛩️🙏 Greater Pala Ra Pali vashalai Hindi mix Khas vasha Ra Hindi Lai Nepali lipi banai🎉 Adhrisya Angrej hruko sahyogma 🎉Ekkal Sasan Sosan grdai aka hrule🎉Nepal vaneko Bahun ko Thhar jat banai Nepali vaneko chai Dalit Damai Sudhra Dashi Gulam banai Rakheka hruko Malik Rana Saha hrule🎉Rana Magar Saha Magar Purn Magar Timilsina Magar Buda Magar Thakur Magar Jsta Aneko Magar hrulai futaudai Raj gari rakhney hruko Jholey hrule🎉Buddha Jnma Vumi ⛩️🙏 Lai Greater Pala bnna Ek jut hunu nadiney vae chhn😢
ईतिहास नभएको मुलुक ढल्छ ईतिहास नभएको जाती ढल्छ उठदैन तर मगर को ईतिहास बिश्वब्यापी नै छ जय मगरात
वास्तवमै सत्य कुरा हो हजुरको । हजुरलाई धन्यवाद
सत्य कुरा त हो । तर मगर जती कृष्चेन भैसके । आफ्नु धर्म संस्कार सिध्याइ सकेपछि के को पहिचान के को इतिहास् ?@@tilak.pakhrin2031
मैले नेपालकाे सुर्खेतबाट हेर्दै छु, भाइ तपाईले सिक्किममा बनेकाे मगर दरबार र अरू सबै भुगाेल देखाउनु भयाे हजुरलाई धेरै धेरै धन्नेबाद ।
सुर्खेतबाट पनि हेर्नू भएर आफ्नो प्रतिक्रिया राखिदिनु भएकोमा हजुरलाई धन्यवाद छ । अनि यश सम्बन्धमा अर्को भिडियो कुनै दिन ल्याउने छु हेरिदिनु भएर सल्लाह सुझाव दिनुहोस् है हजुर
Magar dynasty from Gorkha to Sikkim....... feel proud ⛪
धन्यवाद हजुरलाई । कृपया share गरिदिनुहोस न
मगर हु भनेर चिनिनु पाउदा खुशी लाग्छ हो ❤❤❤
Thank you
सिक्कीमको मगरहरु बिहेवारी गर्न नेपालको मगर गाउहरुमा आउने र नेपालका मगरहरु बुहारी लिन सिक्किम मगरजोङ जानू पर्छ यसो गरे हाम्रा पुर्खाका आत्मालाई शान्ती मिल्ने छ । जय मगरात
Yes
हजुर ले कति राम्ररी यो सिक्किम भारत अन्तर्गत नवनिर्मानाधिन मगर राजाहरुको इतिहास लाइ सबैजना जो यस सम्बन्धित हुनुहुन्छ्, लाइ यस्तो ऐतिहासिक कार्य को जानकारी गराएर ठूलै कार्य गर्नुभएको मा हजुर यसको निम्ति अत्यन्त अनुकरणिय कार्यगरेर धन्यबाद्को पात्र हुनुभएको छ। म काठ्मान्डु नेपाल बाट यो हजुर को कार्यक्रम हेरिरहेको जानकारी गराउन चाहन्छु।"लभ फ्रम" काठ्मान्डु नेपाल 👍👌✌ 🙏🙏🙏
हजुरको यति गहन ओजनदार प्रतिक्रियाको निम्ति हजुरलाई पनि धेरै धन्यवाद छ । म यसबारे आगामी दिनमा अझै गहिरो अध्ययन गरि थप सामाग्रीसहित प्रसारण गर्ने कोशिश गर्नेछु ।
इतिहासको खोजी गर्नु जस्तो महान कार्यको लागि सलाम,जय मगराँत!
धन्यवाद हजुरलाई । यस दरबार सम्बन्धमा थप जानकारीकोसाथ अर्को अनुसन्धान भिडियो ल्याउने योजनामा छु । हेर्नू भएर प्रतिक्रिया सुझाव दिनुहोस है हजुर
Ati uttam hudai xa hamro Magar ko magar Jung ma Assam dekhi ❤❤❤❤❤❤
धन्यवाद
Jay.magarat.खुसीलागेयो hjr.sir.good
Video
Thank you
Hajur, ma 1993 Sal ma , Ma gantok samma gaeko chhu , Tara, yo thaun malai thaha bhaena,
Tapahi patrakar lai dherai dhanya badh. Mapani ;Magar bhaeko hunale , Ma sarai utshahit bhae, ma uk baata, Nepal Dang Jilla.
धन्यवाद हजुरलाई दाङ जिल्लाबाट पनि हेर्नू भएर मिठो प्रतिक्रिया राखिदिनुभएकोमा पुन धन्यवाद छ ।
यो ठाउँ Gantok देखि निक्कै टाढा नै पर्छ । समय मिल्यो भने म यस सम्बन्धमा अलिक राम्रो भिडियो बनाएर प्रसारण गर्नेछु । हेर्दै गर्नुहोस है यो TP Sansar च्यानल ।
अति राम्रो
धन्यवाद
सारै राम्रो कुरा🙏
धन्यवाद
Hishtory place Nice
Thank you
जय मगरत गर्व लाग्छ मगर हुनुमा
धन्यवाद
मगरजुङ्ग ऐतिहासिक नाम हो। सिक्किमको पुराना बसिन्दाहरु लेप्चा, मगर र लिम्बु हुन। सिक्किममा भुटिया राजाको आगमन अघि मगर राज्ये भएको बुझिन्छ। किन र कसरी मगर राज्ये सिक्किमबाट बिलय भयो यो खोजको बिषय हो।
सारै गहन बिषयको उठान गर्नुभएकोमा हजुरलाई धन्यवाद छ
Good sir
Thanks and welcome
भाइ आजकाे दिन या समय मा नेपाल देखि भारत सम्म फुट डालाे शासन कराे नीति ले टुक्रा टुक्रा बनाई दियेकाे बेलामा गाेर्खाकाे ईतिहास मा बल पुराये,याेगदान दिये याे गाेर्खा शसक्त हुन्थ्याे कि! आपसमा प्रेम अझै प्रगाढ हुनथ्याे कि!
हजुरको उच्च विचारको लागि सम्मान गर्दै धन्यवाद व्यक्त गर्द्छु ।
जय ग्रेटर नेपाल।🥀🌹🌺🌞🇳🇵🙏🤗
Thank you
अति सराहनीय कार्य ,सम्पुर्ण नेपालीलाई गर्व महशुस भईरहेछ ❤❤
हजुर
Wow nice place ❤❤❤❤
Thanks for visiting
सिक्किम को मंगरजुंग मा मगर राजा को दरबार. निर्माण हुंदै गरेको मा, अति गौरब लाग्यो. !! सिक्किम सरकार र समस्त मगर त्यहां का समुदाय लाइ. जोरले. ! निर्माण छाननू भेटनाकी. ङा ङौ जहान लाना की मंगरजुंग राजौदरबार. वोसके रा ले. !! धन्यवाद ले Shib Saru. Magar. from. POKHARA. Nepal. ❤❤.
पोखराबाट पनि हेर्नू भएर मीठो प्रतिक्रिया लेख्नु भएकोमा हजुरलाई धन्यवाद छ । यो दरबारको बारेमा बिस्तृतरुपमा समय मिलाएर अर्को भिडियो तयार गर्ने योजनामा छु । हेरि दिनुहोस् , सेयर गरि दिनुहोस् अनि सल्लाह सुझाव पनि दिनुहोस् है
Very good jya magart kat
धन्यवाद
एकदमै खुशी लाग्यो हजुरको भिडियो मार्फत हेर्न पाएको मा हजुरलाई धन्यबाद छ सर
Welcome अनि यस सम्बन्धमा अलिक गहिरो अध्ययन गरि पुन अर्को भिडियो प्रसारण हुनेछ । हेर्नू भएर प्रतिक्रिया दिनुहोस है
त्यहाँ पहिला मगर हरु ले सासन गरेको हो सिकिम 🫵🏿🫵🏿🫵🏿🫵🏿
धन्यवाद हजुर
अती सुन्दर ठाँउ को अबलोकन गरि देखाउनु भयो।
धन्यवाद 🙏 समय मिलायर अबश्य घुम्नु पर्ला
प्रेम बहादुर रोका मगर
हालै लखनउ उ.प्र.
धन्यवाद छ हजुर
Jay Magar pariwar gurup🙏❤M fewali Rana Magar
धन्यवाद
Good magar darbar is sikkim
धन्यवाद
jai magar.khusi lago magar haru ko dharohar ko barema jankari graunu vako ma.mo Nepal bata.
धन्यवाद
Nice n beautiful place magarjung FM nepal❤❤❤❤
Thank you so much
Magar,Raja,ko,Darbar,bandai,gare,ko,dekhna,pauda,nikai,harsa,lagyo,dhanyabad
बनिसकेपछी पूरा रिपोर्टिङ गर्नेछु है । हेर्नू भएको मा धन्यवाद
good news❤🎉
Thank you
गुड न्युज सर जय मुल बासि जय मगरात राजा मगर जुङ अमर रहाेस सर
धन्यवाद
Magar ko itihas bokeko darbar lai sanrakshan garnu bhayeko ma dherai dherai hridya bata dhanyabad ra hardik mangalmay subhakamna. Hami sampurna Nepal magar sangh le chittai yas bishay kura gari sahayo garne paryatna garne chau. Hajur lai thank you so much. from pokhara Nepal.
यो सिक्किम सरकारले लगानी गरेर बनाउने योजना भएकोले अहिले मात्र यो योजना छिटो पूरा होस भन्ने कामना गरौं । धन्यवाद हजुर
Sikime magar zindabad
welcome
Wonderful sharing lots of love from meejasvlog ❤️🙏
Thank you so much 🙂
Ramro lagyo.
धन्यवाद
धेरै राम्रो 🇳🇵🇳🇵🇳🇵
धन्यवाद हजुर
Thait dhotti magar ko palace ho yo😅
Thait dhotti magar ko palace ho yo😅
ग्रेटर नेपाल जिन्दावाद 🙏🥰🇳🇵👍
धन्यवाद
हावा सिक्किम्मा काहा पर्दाे रछ सेरेङ जिल्ला ।
छ नि
जय मगरात।
Thank you
जय मगर
धन्यवाद
👍👍👍👍👍👌👌👌🙏🙏🙏🇳🇵
धन्यवाद
मगर जय
धन्यवाद
Congratulation good place
Yes, thank you
Jay magar
धन्यवाद
🇳🇵Jay greater Nepal 🙏
Thank you
Jay magarat Magar pariwar🙏🌹good👍 job 👍great👍 work ❤
Thank you
जय मगरात
धन्यवाद
It's a historical place of magar.
yez
raamro
धन्यवाद
sikkimm sarkarlaie sautchha sathaie hajurlaie panee jo hajurle sabaie nepalilaie ripoting gari jankari garaunubhayo. Projekt tayar bhayepachhi pheree dekhaubunaie hunchha bhnne aasaka sath namaste.
Thank you
खुशि लाग्यो सुनेर हेरेर। म चाही ललितपुर जिल्ला “ग्वार्को” नेपाल बाट ।
धन्यवाद हजुरलाई हेर्नू भएर प्रतिक्रिया व्यक्त गरिदिनुभएकोमा
❤❤❤👍👍👍👍
Thank you
राम्रो दृश्य देखाउनुभयो। म मुम्बईबाट
धन्यवाद
Love from Kathmandu Nepal 💝😊
welcome
Watching frm Bhrain...nyc place
Thank you
First of all, thanks to Sikkim Govt. for such a big project on construction of historical Palace & Statue of Magar King at Mangsari & all my Nepalese brothers & sister for their support from across the world, & at last not the leat all Magar Community. Jay Magar, Jai Jai Magarat....
Huge respect for your valuable feedback & support. We shall publish the more videos about it in future too.
नमस्ते❤❤❤❤हजुर
नमस्ते अनि धन्यवाद
Excellent job. 🙏
Thank you very much!
Very good 👍👍👍🌺🌺
धन्यवाद
Nice
Thanks
Magrsijung.
धन्यवाद
Magar Rajako Darbar Hamro Nepaliko Lagi Thulo Gaurab ho
धन्यवाद
good
Thanks
jay magar
धन्यवाद
Good job 👍 Sikkim
धन्यवाद
Thank you so much
First time in a history , I'm waiting from Delhi
welcome
love from 🇺🇸🇺🇸🇺🇸🇺🇸
Thank you
good job
हजुर
Good job
Thank you
Nepal bat herdai x
Thank you
देश नै नरहेको सिक्किममा जुनसुकै राजाहरूको दरबार बनाउनुको के अर्थ छ र?
धन्यवाद
Buddha Jnma Vumi ⛩️🙏 Greater Pala Ra Pali vashalai Hindi mix Khas vasha Ra Hindi Lai Nepali lipi banai🎉 Adhrisya Angrej hruko sahyogma 🎉Ekkal Sasan Sosan grdai aka hrule🎉Nepal vaneko Bahun ko Thhar jat banai Nepali vaneko chai Dalit Damai Sudhra Dashi Gulam banai Rakheka hruko Malik Rana Saha hrule🎉Rana Magar Saha Magar Purn Magar Timilsina Magar Buda Magar Thakur Magar Jsta Aneko Magar hrulai futaudai Raj gari rakhney hruko Jholey hrule🎉Buddha Jnma Vumi ⛩️🙏 Lai Greater Pala bnna Ek jut hunu nadiney vae chhn😢
हजुर
Hai Margarat magar hunu ra magar bhannu ma garva mahsus garda xu.
धन्यवाद
very good
welcome
Congratulations viget your ❤
धन्यवाद
Yekdam wuchit karya
धन्यवाद हजुर
जय नेपाल।। जय मगरात।।।❤❤❤❤❤❤❤
Thank you
❤❤❤❤🌹🌹🌹🙏🙏🙏
Thank you
स्याङ्जा ,साउन्दी
धन्यवाद
👌
Thank you
❤❤❤❤❤🎉🎉🎉🎉🎉नेपालको गुल्मी जिल्ला तम्घास वजारवाट
धेरै धन्यवाद हजुरलाई त्यति टाढाबाट माया गरिदिनुभएकोमा ।
हामी सबै नेपालिका राजा🇳🇵🙏
🌹🌷🥀🌼🌺🌼🥀🌷🌹
धन्यवाद
Thait dhotti magar ko palace ho yo😅
Jaya jaya magar ko darbar
धन्यवाद
Tezpur Assam ❤
Thank you for your feedback
Ma Qatar dekhi herdaixu❤❤❤❤
धन्यवाद
🎉🎉🎉🎉🎉🎉🎉 15:43 15:43 15:43
Welcome
सिक्किममा बनिन्दै गरेकाे मगर राजाकाे दरवारपनि यहि भिडीयाे मार्फत हेरे भिडीयाे बनाएर शेयर गर्नुहुने सम्पुर्ण टीमलाई धन्यबाद।
पूरा बनाइसकेपछी फेरि बनाएर प्रसारण गरिनेछ है हजुर ।
❤❤❤❤❤
धन्यवाद
Badhai x
धन्यवाद
Jai Magar ❤ Assam 4om
Thank you
माहान गेटर नेपालको जय 🎆🌈🤣🎉🎎🎊🌍️🇳🇵
धन्यवाद
लिम्बुहरुले त लिम्बुवान हो भन्दै फुर्ती लगाउँछ तर यथार्थ मगरको पनि राज्य थिएछ।😅😅😅
धन्यवाद
Thanks
Welcome
Jay magrat🎉🎉👍
Thank you
Jai magarat
❤❤❤❤❤
Thank you
Complete chin kehilay huncha hola complete vaye paxi chin ek polta ta yo jaga ma paka janchu
यस सम्बन्धमा भिडियोहरु मार्फत अबडेट गरिरहने कोसिस गर्नेछु । पूरा बनेपछी पक्कै राम्रो भिडियो अपलोड गर्नेछु ।
Sikkima ka magagar ra sikkam nepal ma gaviyako vaya Kati ramro hunthyo
धन्यवाद
🇳🇵🇳🇵🇳🇵
Thank you
Dhankuta bata ho magar rajako nam k ho hjr ?
King Sintupati Sen Magar