Bajhang VLOG || बझाङ यात्रा || राजा जयपृथ्वीको अनौठो दरबार || Chainpur बजारको रमाइलो दृष्य ।

Sdílet
Vložit
  • čas přidán 4. 11. 2020
  • Bajhang is a mountanious district of far west region. Bajhang Chainpur, Barilla Waterfall and Palace of Jaya Prtihvi Bahadur Singh
    Please watch our other videos
    Kanchanpur Jhilmila and Linga
    • पश्चिमको अनौठो स्थान |...
    Mahendranagar to Chadani Dodhara
    • Mahendranagar VLOG || ...
    Karnali Chisapani Vlog
    • कर्णाली चिसापानी West ...
    Tikapur Kailali Vlog
    • राजा महेन्द्र र बिरेन्...
    Manakamana Vlog
    • Manakamana VLOG || मनक...
    Chitwan National Park Vlog
    • चितवन राष्ट्रिय निकुञ्...

Komentáře • 763

  • @rajthing6513
    @rajthing6513 Před 3 lety +78

    बिदेश बसेर पनि आफै घुमेको जस्तो महसुस हुने तपाईंले बनाउनु भएको भिडियोलाई हृदय देखि नै धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dinesh_parajuli
    @dinesh_parajuli Před 3 lety +48

    बझाङको भाकाले म पुर्वेलिलाई समेत भित्रै छोयो कति मिठो

  • @bimalatamang8066
    @bimalatamang8066 Před 3 lety +11

    सचिन भाई अति मनोरम ठाउँ बझाङ र त्याहको जनजीवनलाई घरैमा बसेर निहाल्यौ,राजा जय पृथ्वी बहादुर सिङका ईतिहास सुनियो। यस्तै यस्तै ज्ञान् बर्धक भिडियोहरुको सधै नै अपेक्षा गरेकाछौ। धन्यवाद।
    बिमला मोक्तान
    नेपाल घर - ईटहरि
    हाल लन्डन

  • @sm-hs8ey
    @sm-hs8ey Před 3 lety +7

    युरोपका रङ्गिन सहर भन्दा तेहि छहरा पहरा पाखा भित्ता उकाली ओराली भञ्ज्याङ् चौतारी ले नै मन लाई लोभ्याउने गर्दो रहेछ

  • @kiranthapa7445
    @kiranthapa7445 Před 2 lety +1

    धेरै राम्राे भिडियाे बनाउनु भाकाे रैछ धेरै धेरै धन्यवाद, म अहिले भियतनामबाट याे भिडियाे हेरिराकाे छु, अाफू बझाङ नगाकाे भए पनि अाफ्नै ठाउँ पुगेजस्ताे अनुभब गरायाे याे भिडियाेले । म पनि बझाङकाे छिमेकी बाजुराकाे बासिन्दा हाे ।
    बीचमा बग्न्या सेती, वारिपारी डाँडाकाँडा, बीचमा बग्न्या सेती
    किन लाग्छ यति, जन्म्याँ ठाउँकाे बाैलाे माया, किन लाग्छ यति
    कति राम्रा भाका, क्या राम्राे बझाङी चाला, कति राम्राे भाका
    हरियाली पाखा, काेइली न्याउली गीत गाउँछन्, हरियाली पाखा
    खप्तडकाे ताल, साइपालकाे हिमचुली, खप्तडकाे ताल
    हरिणकाे चाल, मृग घाेरल नाँच्दै चर्छन्, हरिणकाे चाल
    झन् राम्रा छन् झाेती, क्या राम्राे खप्तडी पाटन, झन् राम्रा छन् झाेती
    बझाङ जिल्ला यतै, अाइझाउ पन फल्छ माेती, बझाङ जिल्ला यतै
    सम बग्दै रह्यै सेती, जिउला धान नपाक्दासम्म, बग्दै रह्यै सेती
    किन लाग्छ यति, जन्म्याँ ठाउँकाे बाैलाे माया, किन लाग्छ यती
    सुनकाे गजुर, खप्तड खापरका माँडु, सुनकाे गजुर
    अाइझाउ न हजुर, बिन्ती छ हजुर, एक फेर बझाङमा अाइझाउ, बिन्ती छ हजुर
    हिरा भण्डारी, बझाङ

  • @jagdishshah9338
    @jagdishshah9338 Před 3 lety +3

    म मध्य नेपाल गुल्मी जिल्लाको भए पनि मेरो सुदुरपश्चिम धेरै राम्रो लाग्यो घन्यवाद यहाँलाई

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 Před 3 lety +4

    म यो विडियो मार्फत बात बजॉडंग चैनपुर हेरन पायो वहाका सबै जना को गीत संगीत र प्रतिभा सुन पायो हेरन पायो सेती नदी है मेरो जन्म ठलो रोलपा हाल करम ठलो भारत बात हेरदै छु है धेरै धेरै सम्मान छ बधाई छ है

  • @shibrajsaud1722
    @shibrajsaud1722 Před 3 lety +24

    साचिकै सुन्दर छ सुदुर पश्चिम नेपाल
    सर अछाम जिल्ला को बैजनाथ धाम रामारोशन ताल अनि अरु प्रसिद्ध ठाऊँ छन सर तेसठाउलाइ पनि सबैले चिन्न पाए धेरै राम्रो हुन्थ्यो सर। 🇳🇵🇳🇵🇳🇵

  • @ashishofficialyoutubechann6245

    Wow beautiful बझाङ बजार म पनि एक महिना बसेको छु बझाङ बजारमा हुनु त मेरो घर झापा दकम हो म पनि brother हरू जस्तै घम्ना गाको थे साथीहरू सँग 20 / 8 तिरा मिश यु बझाङ बजार धेरै दिन पछि फेरि पनि बझाङ बजार देख्नु पाऐ thanks you so much all brothers team

  • @prabinranzazee2835
    @prabinranzazee2835 Před 3 lety +2

    सारै राम्रो प्रस्तुती गर्नु भा छ सर येस्पाली को भिडियो पहिले पहिले का भन्दा अजै उत्कृष्ट छ साथ मा मेरो साथी लक्स ढुङ्गेल पनि अति रमाइलो लाग्यो यहाँ सबै लाई दिपावलि को सुभकामना

  • @arjunk.c.3415
    @arjunk.c.3415 Před 3 lety +35

    साचै सुगम होस वा दुर्गम सचिन सरले सबै लाई घुमाउनु हुनछ

  • @yadabwahegurujirupali7173

    कति राम्रो रैछ हो पचिम सगुन गाएको त राम्रो लाग्यो

  • @sureshshishir7218
    @sureshshishir7218 Před 3 lety +1

    पुरानो सस्कृती झल्काउने घर मठ मन्दिर दरबार हरियाली बन जङ्गल सुन्दर डाडा पाखा छहरा खेत बारि ठाउँ अनुसार को भेष भुसा हाट बजार भिडियो हेर्दा गाउँ कै झल्को मेटियो मन नै आनन्दित भयो अनि बाचान शैली झन राम्रो छ सर। भिडियो राम्रो लाग्यो।

  • @ghayal1979
    @ghayal1979 Před 3 lety +5

    बादी भाइको कुरा पनि जायज नै हो।
    गरिब बिपन्न र पिछडिएका वर्ग भनेर सरकार वा कुनै संघ संस्थाले सहयोग गर्छ भने त्यसको सही सदुपयोग गरिनुपर्छ।
    हात खुट्टा सद्दे हुनेले मेहनत गरेर खाने हो,सँधै राहत,अनुदानको भोको हुने होइन।
    रोचक जानकारीको लागि धन्यवाद।...

  • @meghrajgiri3593
    @meghrajgiri3593 Před 3 lety +10

    चाहेर पनि घुम्न नपायका हाम्रा जिउदा ईतिहास लाई हेर्ने माध्यम बनाउनु भयको मा सचिन जि लाई धेरै धेरै शुभकामना छ 🌹🌹🌱

  • @vishnupaudel8498
    @vishnupaudel8498 Před 3 lety +1

    सुन्दर । दृश्य र शब्दले अाफै पुगेकाे अनुभव हुने ।

  • @papolimbulaotipapolimbulao138

    पुस्तक मा मात्र पढेको आज जे होस भिडियो पनि हेर्न पाइयो...खुसि लाग्यो

  • @anishabasnet123
    @anishabasnet123 Před 3 lety +1

    धन्यवाद सचिन सर् सुदूर पश्चिम को सुंदर रमणीय स्थान तेहा का भिर पाखा अती सुंदर रहेछन

  • @biveksing8139
    @biveksing8139 Před 3 lety +4

    बझाङ को रमणीय ठाँउ हेर्न पाउँदा खुसि लाग्यो

  • @jungbahadur6304
    @jungbahadur6304 Před 3 lety +4

    मुग्लेरी हरु को भाकामा इतिहाश हुँदो रहेछ , अत्ति राम्रो भिडियो ।।

  • @lokeshjoshi5556
    @lokeshjoshi5556 Před rokem +1

    Mero pyaro bajhang .yo basha sunero man khusi huncha

  • @omshrestha5743
    @omshrestha5743 Před 3 lety +2

    मलाइ नि घुम्न मन लाग्यो बझाङ्ग धन्यबाद

  • @gyanustha1377
    @gyanustha1377 Před 3 lety +2

    मलाई त रमाइलो लाग्यो,आफै घुमेको पुगेको जस्तो भयो ।

  • @upinbhumi5634
    @upinbhumi5634 Před 3 lety +30

    हाम्रो सुदुसपस्चिमको पहाड हेर्दा स्वर्ग जस्तै लाग्यो धन्यवाद सचिन दाइ

    • @bindumukarungdolly1641
      @bindumukarungdolly1641 Před 2 lety +1

      स्वर्ग हैन पुर्बेलिलाइ त यो नर्क नै लाग्यो😂 यस्तो ठाउमा कसरी बस्नु😫 हुन त जहाँ जन्मियो त्यही ठाउँ प्यारो लाग्छ,यस्तो ठाउँ कहिल्यै देखिएको थिइएन 🙏😢

  • @bishwasigdel2230
    @bishwasigdel2230 Před 3 lety +1

    गज्जब ।यस्तै काममा निरन्तरता होस। बधाइ ।

  • @lakhanshahi3637
    @lakhanshahi3637 Před 3 lety +3

    VERY INTERESTING VIDEO. THANKS. Badi haru na sudriyer Niras na hunu hos, upaye sochnus prayas garnus Tapaen haru ko Mahanta gratitude yesai ma hune chcha, Raja Jaya Prithbi Bahadur ko jastai...........from Kathandu

  • @govindamanshrestha4235
    @govindamanshrestha4235 Před 3 lety +2

    सचिन सर मैले भेटे सम्म सबै भिडियाे हेरेकाे छु,तपाईकाे प्रस्तुति र भाेकल दुबै मन पर्छ,खझै जानकारीमूलक भिडियाेकाेलागि अाशाबादी छु

  • @bikkykc4879
    @bikkykc4879 Před 3 lety +13

    दाईको बोलि चाहिँ सार्है राम्रो 😘😘

  • @n.chaliseassociatescharter400

    सारै रमाईलो ठाउ देखाउनु भयो सर धन्यबाद हजुर

  • @jitendrashahi586
    @jitendrashahi586 Před rokem

    आमाको कुरा साह्रै मन पर्यो ,,,सर हजुरलाई त सधैं सम्मान सद्भाव छ 🥰

  • @rudraphuyal9104
    @rudraphuyal9104 Před 3 lety +2

    साँच्चै रमाइलो भाका जती सुने पनि सुनिरहु अति सुन्दर सुदुर पश्चिम lots of love from #jhapa

  • @dhanaale7633
    @dhanaale7633 Před 3 lety +8

    रमाइलो सुरेश भणडारी भाइ र होटेल देखेर झनै खुशी लाग्यो।

  • @rathansinghsingh789
    @rathansinghsingh789 Před 3 lety +66

    सचिन सर हजुरको वेडियाे हेर्ने मा म पनि एक हु
    तर हजुर ले विडियो बनाउँदा तपाईं मठ मंदिर प्रवेश गर्दा जुता चप्पल खोलेर जाने बानी बसाउन होला ता आउने पुस्ताले हजुरको भिडियो हेरेर नैतिक सभ्यता सिक्न सकुन् धन्यवाद

  • @bhimbahadur6098
    @bhimbahadur6098 Před 3 lety +2

    गायक हिरा भण्डारी ज्युको गीतले छोयो है यो मोरङको ठिटोलाई स्वरपनी असाध्यै राम्रो र सुरिलो ।
    यति राम्रो भिडियो बनाउनु भएकोमा सचिन दाइ र भिडियो बनाउन प्रत्यक्ष वा अप्रत्यक्षरूपमा धेरै धेरै धन्यवाद ।
    जय नेपाल

  • @kabitasorali8190
    @kabitasorali8190 Před 3 lety +1

    बझाङ ,लगायत धेरै ठाउँ हेर्न पाइयो खुसी लाग्यो सचिन सर लगायत सबै टिमहरुलाइ धन्यवाद

  • @jamunaduttkalkhudiya5459

    बहुत सुंदर कभी पहले हम भी बझांग घूमने गए थे
    वहा की पुरानी यादें ताजा हुई
    अब तो वाहा बहुत बदलाव हुआ । जय माता सिलदेवी की ।
    बहुत बहुत धन्यवाद्

  • @ranamagar5706
    @ranamagar5706 Před 3 lety +2

    पहिलेको खान त राम्रो रैछ शवासथेको लागी फाइदा जनक

  • @yubrajgurung1077
    @yubrajgurung1077 Před 3 lety +1

    Dhanyabad Reported Jyulai Bajhangko Barema Janakari Dinu Vayekoma Hami Sanama Kitabma matrai padeko suneko ho Syangja Pokhara Dekhi

  • @madhunepali5484
    @madhunepali5484 Před rokem +1

    Wow man xoyo bajhang ko git le miss you bajhang

  • @subashanilofficial3538
    @subashanilofficial3538 Před 3 lety +1

    म बझाङ्गी भएर पनि यो पूरा ठाउँ देख्न पाएको थियन धन्यवाद सर तपाईंले बझाङ्ग लाई चिनाउनउ भयो बिदेस मा बस्ने पुर्खाहरुलाइ
    हाल बङलोर india thank you so much purvi blues❤️❤️❤️❤️

  • @mohankumarbist2358
    @mohankumarbist2358 Před 3 lety +1

    सुन्दर सुदुर पश्चिम नेपाल 🇳🇵🇳🇵🌹🌹😍😍👌👌

  • @anuadhikari4841
    @anuadhikari4841 Před 2 lety +1

    Bajhang ko yaad taja vao...2072 saal ma jada ko...very beautiful place

  • @supportmeGD
    @supportmeGD Před 3 lety +5

    लगाया ,खाया,गया, भया चाई खत्रा लाग्यो 😁😁 thank you Sachin dai ...

  • @shankartikhatari7580
    @shankartikhatari7580 Před 3 lety +3

    तपाइका सबैलाइ सम्मान का साथ, डोटी मा बोलाउछु सर

  • @kishanadhikari5733
    @kishanadhikari5733 Před 3 lety +2

    धेरै राम्रो स्वर्ग जस्तै सुन्दर शुदुरपच्मि

  • @sugamrai2000
    @sugamrai2000 Před 3 lety +6

    एक्दमै राम्रो। अनि कुनै कुनै सीन हरु मा त हास पनि उठ्यो मलाइ त। "केरा खाने", जेठा बा"।

  • @ratanbahadurgurung2820
    @ratanbahadurgurung2820 Před 3 lety +1

    धन्यवाद सचिन सर बझाङको दृश्य हेर्न पाइएईकोले

  • @lakpasherpa9177
    @lakpasherpa9177 Před 3 lety +2

    video ta ati sundar xa hajur tai mathi baa ko ghit sarai ramro lageu👏👏🙇‍❤️❤️👌👌💃

  • @inderbhatt440
    @inderbhatt440 Před 3 lety +2

    मैले हजूर का धेरै भिडियो हेरे सबै राम्रा छन र अति नै जानकारी मुलक पनि छन मेरो सुझाब भनेको भिडियो भित्र तेस ठाउँको धुन मिलौदा अझै राम्रो हुन्छ की।

  • @shibamban1083
    @shibamban1083 Před 3 lety +4

    वाहा😍किन लाग्छ यति जन्म्या ठाउँको बाैलो माया किन लाग्छ यति....
    सुनको गजुर खप्तड थापरकामान्डु सुनको गजुर
    आईझाऊन हजुर बिन्ति छ हजुर एकफेरा बझाङमा अाईझाऊ😘😘😘😘 धन्यवाद हजुररूलाई हाम्रो जिल्लाको यस्तो राम्रो भिडियो बनाउनु भएकोमा 😱😱

  • @Positivevibes504
    @Positivevibes504 Před 3 lety +1

    घरमै बसि बसि बझाङ हेर्न पाउँदा एकदमै खुसी लाग्यो।

  • @RAMESHSAPKOTA41
    @RAMESHSAPKOTA41 Před 3 lety +2

    खुबसुरत,,इलाम को चित्रे गुम्बा पनि जानुस न हजुर।।

  • @nirajansaud3674
    @nirajansaud3674 Před 3 lety +25

    Love from Dhangadi Kailali ❣️❣️

  • @santhoshs4209
    @santhoshs4209 Před 2 lety +1

    Hamro deshko Jillaharu suninxa Aakhale dhekhiyeko hudaina tara sachin sr video herdai sarai khusi lagxa Nplko kuna 2 thauharu herna painxa thanks sr.

  • @khatriramkumar8777
    @khatriramkumar8777 Před 3 lety +1

    सर नमस्कार हाम्राे भाेजपुर रामप्रसादराई गाउपालिका मा परने बेहेरेसाेर माहादेव गाेलमाराजा गाेलमारानि हुदै नागछागा नागकाे तसबिर भएकाे झरना छ समय मिलाएर जानुहाेला सारैरमाईलाे अनि देउधाम भएकाे ठाउँ छ

  • @milanbhisokarma1775
    @milanbhisokarma1775 Před 3 lety +1

    Wow kate ramro Mero bajan k shai xa

  • @dhirendrabahadurbista
    @dhirendrabahadurbista Před 2 lety +2

    सोलार को कारण Instable.Satyawadi School.great Raja Jay Prithiwadi Bahadur Singh.Wadi Samuday-रक्सी।

  • @dilkumarbantawarai736
    @dilkumarbantawarai736 Před 3 lety +3

    सुन्दर सुदुरपश्चिम्, जय नेपाल।

  • @rohitrijal2168
    @rohitrijal2168 Před 3 lety +3

    सुन्दर नेपाल सुन्दर बझाङ नघुमे पनि घुमेको अनुभुती भयो सचिन सर

  • @padamshreesmagar
    @padamshreesmagar Před 3 lety +1

    bibhinna jillako sthalgat parichaya dinubhykomaa tapaiharu laai dhannybad.

  • @gopirai2520
    @gopirai2520 Před rokem +2

    Sachinai dherai ramailo thau rahex hamro Nepal Pani kasto Sundar thau haru rahex ani bajhang Pani ghumnai parne thau Pani rahex 🤘💪😍

  • @puspakumar3651
    @puspakumar3651 Před 3 lety +2

    राम्रो रहेछ!!!बझाङ बजार

  • @rajintamang3973
    @rajintamang3973 Před 3 lety +2

    बझाङ नेपाल ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @binajtamang204
    @binajtamang204 Před 3 lety +8

    आफु कहिल्यै नेपाल नगएको भए पनि यो तपाईंको रमनिय video हेर्दा नेपाल स्वयम् घुमेकै जस्तो लाग्छ। धन्यवाद ।

  • @umeshbhatt9062
    @umeshbhatt9062 Před 3 lety +1

    बझङ्गे राजा भन्दा नि बजाङ्ग का राजा भन्दा अलि राम्रो हुन्थ्यो कि हजुर। बाकी एक्दम राम्रो लाग्यो video मेरो प्यारो सु प

  • @geetugurung7341
    @geetugurung7341 Před 3 lety +3

    हेलो भाई सचिन ओर लक्ष्मी मैने आपका लगभग सारे एपिसोड देखे है बहुत अच्छा लगता है कसम से आपने नेपाल दर्शन करा दिया आप को कोटी कोटी आभार उम्मीद है आगे भी देखने को मिलेगा सच मै नेपाल एक बहुत खूबसूरत देश है धीरे धीरे आगे बढ़ रहा है ख़ुशी हुई 😊👍 ओर आप बहुत अच्छा बोलते हो गजब मस्त आप बिलकुल बोर नही होने देते बिच मै मस्ती भी करते हो मै आपके पडोशी देश इंडिया से हूँ आप कमाल बोलते हो जब आप नेपाली बोलते हो अच्छा लगता है धन्यवाद भाई

  • @pand41
    @pand41 Před 3 lety +1

    Thank you so much tapai haru lai... sudur passim lai sansar ma chinai dinu vayo...

  • @YouthMandu
    @YouthMandu Před 3 lety +5

    Dherai ramro video 😊

  • @munabhujal3636
    @munabhujal3636 Před 3 lety +2

    First like xa tpi hru ko video ma thank you so much yastay jaga dekhaw vyo ko ma dharai ramro lagyo video

  • @pramanandjoshi3878
    @pramanandjoshi3878 Před 3 lety +1

    बहुतसुन्दर भिडियो।

  • @pawankusari4183
    @pawankusari4183 Před 3 lety +1

    पुरै हरियाे धेरै राम्रो लाग्यो धेरै धन्यवाद सचिन दाजु लाई

  • @harithapa2667
    @harithapa2667 Před 3 lety +1

    नेपालको विभिन्न ठाउको भिडियो बनाउनु भएकोमा हजुरलाइ धेरै धेरै धन्यवाद छ सर ।

  • @premshrestha1343
    @premshrestha1343 Před 3 lety +1

    धन्यवाद सचिन सर धेरै खुसी लाग्यो म आफु घुम्न नपाए पनि youtube मार्फत सबै हेर्न मौका पाए यसरी नै अरु ठाउँ को बारेमा जानकारी दिनु हुनेछ भन्ने पुर्ण बिश्वास राख्दछु ।

  • @niteshjaishi4035
    @niteshjaishi4035 Před 3 lety +1

    .धैरै राम्रो ठाऊ सर
    तपाईको सबै भिडीयो एकदम राम्रो छन
    अझै राम्रो ठाऊहरु भिडियो हेर्न पाऊ आगामीक दिनहरुमा सर

  • @Himalayantrave
    @Himalayantrave Před 3 lety +1

    ब्रो! भिडियो औधी मन पर्यो! म पनि नेपालको धेरै ठाउमा घुम्न पाउनेमा एक हु जसतो लाग्यो तर सुदुरपस्क्षिम विशेष बजाङ्ग तिरको नालिबेली सुनेको थिए हल्का रुपमा ! तर यहानिर ब्रो ले बहुत विस्तृत पारेर प्रस्तुती दिनुभएको रहेछ। त्यसको निम्ति धन्यवाद !!!

  • @orangewire2026
    @orangewire2026 Před 3 lety +2

    Wow wonderful
    Very beautiful
    Amazing Nepal
    Excellent uploading

  • @narbadasubedi1027
    @narbadasubedi1027 Před 3 lety +1

    धेरै धेरै धन्यवाद छ सून्दर ठाउँ देखाउनू भयो तपाईंको यात्रा सफल र शुभ रहून धेरै धेरै शुभकामना ।

  • @risstaa9861
    @risstaa9861 Před 3 lety +1

    घरमै बसिबसी बझाङ्ग घुम्न पाइयो त्यसका लागी पूर्वी बुल्वू टिम लाई धेरै धेरै धन्यबाद।

  • @pandabokhedapandabokheda7022

    विदेश मा बसेर पनि आफ्नो गाउँ जाने बाटो धेक्न पाउँदा निकै खुसी लग्यो

  • @topbahaduroli6143
    @topbahaduroli6143 Před 3 lety +1

    हाहा दामी पुर्ब देखि पछीम सम्मको भासा धर्मर ससक्र्ती लाई स्मेतनु भयो दामी छ है

  • @silenceseeker3544
    @silenceseeker3544 Před 3 lety +2

    बझाङी भाका कति मीठो ! सुन्दरता उस्तै राम्रो , यस्तै यस्तै भिडियो आइरहोस सचिन जि ! धेरै धेरै धन्यवाद घर बसि बसि बझाङ घुमाइदिनु भएकोमा !

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 Před 3 lety +1

    मिडिया लाई हार्दिक स्वागत छ सलाम छ

  • @pusparajneupane2610
    @pusparajneupane2610 Před 3 lety +2

    धन्यबाद सचीन बन्धु अती राम्रो म जस्तो शारीरीक समश्या भयका लाई यात्रा को रहर मेटाई दीनु भयको छ गुनासो चै के छ भने मन्दीर जाँदा जुत्ता खोल्ने गरेमा संस्कार पनी उच्च देखीनथ्यो बन्धु अरु राम्रै छ केहीदेखीय भनौला अहीले लाई यो टीम नफुटोस यही शुभ कामना

    • @laxudhungel7143
      @laxudhungel7143 Před 3 lety

      मन्दिर भित्र होईन कम्पाउन्ड भित्र मात्र ,त्यती अनुमती थियो त्यहाँ

    • @pusparajneupane2610
      @pusparajneupane2610 Před 3 lety

      @@laxudhungel7143 धन्यबाद सुधार गरीदीनु भयकोमा तपाई पनी बझाङ कै हो 💜💟💗👍

  • @palvarko9918
    @palvarko9918 Před 3 lety +11

    धन्यबाद सर तपाइको भिडियो न छुटाई हेर्ने गरेको छु यो भन्दा अगाडिको भिडियो हरु छोटो थियो हेर्दा हेदै सकिन थियो तर यो पल्ट भने अलि लामो भिडियो आयो खुसि लागेको ६ आफु नगएनि गए झै लाग्छ
    हजुर लाई धन्यवाद
    सर

  • @aayushkshetri7894
    @aayushkshetri7894 Před 3 lety +2

    म दुबै बाट हेर्दै छु
    धेरै राम्रो छ
    सुन्दर छ

  • @AmarKhadka
    @AmarKhadka Před 3 lety +1

    बुढि अामा काे कुरा मुकि निकाे लाग्याे ❤️❤️🇳🇵
    धन्यवाद सचिन दादा बझाङ काे बारे मा हेर्न पाएकाे मा साथ साथै मागल गित सारै मन पय्याे 🇳🇵❤️❤️

  • @jagadishwortimilsina8080
    @jagadishwortimilsina8080 Před 3 lety +1

    Very interesting information about Bajang district thanks

  • @GelbuLama
    @GelbuLama Před 3 lety +126

    नछुटाई हेर्ने म मात्रै हो कि तपाईहरु पनि
    👇👇

  • @gayatriupadhyay8749
    @gayatriupadhyay8749 Před 3 lety +2

    tq for letting know more information 😊chainpur😍

  • @sanjivanrai2569
    @sanjivanrai2569 Před 3 lety +1

    घुम्न नसके पनि यो video हेरेर नेपालको विभिन्न ठाँउ हेर्न पाइयो धन्यवाद सचिन bro हजुरको video प्राय सबै हेर्ने गर्छु।

  • @ashokmalla8198
    @ashokmalla8198 Před 3 lety +2

    Documentary is very good .

  • @kirantrai1836
    @kirantrai1836 Před 3 lety +1

    सचिन जि को प्रत्यक भिडियोहरु नछुटाई हेर्ने दर्शक म पनि हुँ। साच्ची कै आफै त्यहा पुगेर दृश्यहरु हेरे जस्तो भान हुन्छ मलाई।

  • @foodcultureadventure
    @foodcultureadventure Před 3 lety +3

    असाध्यै सम्भावना भएर पनि पछि परेको जिल्ला हो बझांग. पश्चिम सेती परियोजना बनेको भए जिल्लाले उहिल्यै मुहार फेरीसक्ने थियो. तर त्यसलाई ५ वर्षको एक पटक उठाउने चुनावी नारामात्र बनाइएको छ. चीनसंग सीमा जोडिएको, तिब्बतको ताकलाकोट जान नजीक पर्ने, खप्तड र सैपाल हिमालले सिंगारेको भईकन कतै ओझेलमा छ बझांग. म यो ठाउँमा अहिलेसम्म ५ पटक पुगेको छु. तर अझै धित मरेको छैन. कोइरालाकोट र कोटदेवलमा बाससमेत बसेको छु. एक रात खप्तडमा पनि सुतेको छु. बत्तीमुनिको अँध्यारो लाग्छ मलाई बझांग ! जान्ने हो भने भारत र चीन जोड्ने सबैभन्दा छोटो दूरीको नाका पर्छ यो जिल्ला !

  • @mixcreativek4822
    @mixcreativek4822 Před 3 lety +17

    दाङको घोराही हुदै एकपटक फेरि पनि स्वर्गद्वारी आउनु पर्यो सर

  • @sugamlakhe3064
    @sugamlakhe3064 Před 3 lety +2

    नेपालका प्रथम सहिद बलदेव शाह ( वाकाँ विर )बझाङका राजखलकका हुन । गाेरखाका लखन थापा भन्दा करिव २७ वर्ष अघि केन्दीय सत्ता सगँ लड्रदा सहिद भएकाे पाइन्छ । तर सुदुरपशिचम कहिले नहारेका कारण विकाशमा पछाडी छ ।यति ठुलाे वहिष्करण किन के अाधारमा इतिहास खाेज्र्नु जरूरी छ ।

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Před 3 lety +2

    बादी , समुदाय अब सुध्रिएर जानू परो बझाङ्गमा ।

  • @harkamagar8915
    @harkamagar8915 Před 3 lety +1

    रमाइलो ठाउँ रहेछ....!!

  • @herochetri008drn9
    @herochetri008drn9 Před 3 lety +3

    हाल कतार ।घर धरान सुनसरी
    सचिन सर को सम्मान का लागि एक एक लाइक
    यहाँ 👇️👇️

  • @jayrajbc3989
    @jayrajbc3989 Před 3 lety +1

    कठै कठ कति मिठो ठाडी भाका हाम्रो बझाङ को घरको याद अायो मलाई

  • @taragurung933
    @taragurung933 Před 3 lety +2

    Bajang ko yekjana sathi thyo. Yekdam ramro manxe thyo.