Bani Mayalu_Asim Chandra Bishwakarma&Ranjita Bishwakarma _Ft.Subarna Ajita Sunil Nepali Song 2081
Vložit
- čas přidán 25. 04. 2024
- Asim Chandra Bishwakrama Presents :- Bani Mayalu बानी मायालु
#banimayalu
#nepalisong
#newsentimentalsongbanimayalu2081
🎶 Audio Credits:-
♬ Song:-
Bani Mayalu बानी मायालु
♬ Vocal:-
Asim Chandra Bishwakrama
Ranjita Bishwakrama
♬ Lyrics | Music:-
Asim Chandra Bishwakrama
♬Music Product /Baground score/Recordist:-
Aakash Aaku
♬ Mixing | Mastering:-
Hbn Kismat
♬Musicians:-
Ratna BK : Flute @RatnaBKUtsukratnabk
Madan Regmi : Madal
Avon Thakuri : Guitar
Hemanta Kanchha Rasaily : Sarangi
♬ Recording Studio:-
1 DB HD Next Level
♬ Audio | Video:-
Red Moon Post Production
-------------------------------------
🎬️ Video Credits:-
🎬 Story :-
Bijay Tamang
🎬 Cast:-
Subarna Dulal
Ajita Sirpali
Sunil Tamang
Sargam Tamang
Punam Poon
🎥 Cinematographer:-
Sanjay Budhathoki Magar
🎬Direction/ Edit/CG:-
Asim Chandra Bishwakrama
🎬 Make Up Artist:-
Shyam Baral
🎬 Post Production:-
Red Moon Post Production 9849410111
#asimchandrabishwakarma
#Banimayalu
#subarnadulal
#ajitashirpali
#suniltamang
#ranjitabishwakarma
©Asim Chandra Bishwakrama, 2024
All Rights Reserved
----------------------------------------------
CZcams:- / @asimchandrabishwakarm...
Facebook:- / asimabiral.samdi.7
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Zábava
sari ramro lagyo video git
यो पटक लोकगायक Asim Chandra Bishwakarma ले फरक कोसेली ल्याएका छ्न् । हेरेर खुशी लाग्यो थप प्रगतीको कामना भाइ ।🎉
Mithho bhayo vela ❤🫶🎉
भाग्य लेख्ने विधाता कस्ता हुन्
खोज्दै जान्थे कुन ठाउँमा बस्दा हुन्
क्या छ यार शब्द 😭💔प्यारा😭
साच्चिकै ती करोडौं बिछोदिएका प्रेमिल जोडि हरुको एकमुष्ट नेतृत्व गरेर रचेको तपाईंको एल्बम ( बानि मायालु ) साच्चिकै तपाईंले गरेको कामहरु मध्येको एक कालजयी काम हो ।। तपाईं रचेको प्रत्येक शब्द शब्द ले हरेक नेपालिको मन जित्ने छ र तपाईंको आवाजले कोईलिको मख्मलि आवाज बिर्साउने छ सफलताको भब्य शुभकामना प्यारा तपाईं जति सोचेर यो काम गर्नुभएको छ त्यस्को १०० गुणा धेरै सफलता मिलोस 🙏🙏🙏
Wau! 🎉🎉🎉🎉dai nice song
Sarai ramro x ajita lai badhai x hai ramro abhinaya gareka xau.❤
Aahai Kati ramro geet badhai X ajita lagayat sampurna ma
Aaha badhai team ❤❤
आहा कति मिठो गित अनि उस्तै राम्रो अभिनय मेरि भदैनी अजिता ❤अझै प्रगति को कामना
धेरै राम्रो छ ❤❤❤सुभकामना
Waw nice sang badhaixa vai baini lai
❤❤❤ badhai xaa suvakamana vnja❤❤❤❤🎉🎉🎉🎉
Aaha mitho get Badhaixa Sabai timlai👏
Good Luck all timlai
Congratulations Akita ❤️❤️
ढिलो आयो कडा आयो मेरो प्यारो साथी सुवर्ण दुलाल र सम्पूर्ण टिमलाई सफलताको शुभकामना।❣️
आहा अत्ति राम्रो गित आवाजको धनी मेरो प्यारो भान्जा असिम र नानी रन्जित को आवाजमा रहेको यी गिले अत्यन्तै मन छोयो हार्दिक बधाई तथा सफलताको अनगिन्ती शुभकामना सबै जनाले शेर गरि माया गरिदिनु होला ❤❤❤🙏🙏🙏🙏
Nice ❤
And beautiful 🎉
मिठो निकै मिठो लाग्यो, दुबैजना भाइ बहिनीलाई बधाई अनि सफलताको शुभकामना 💜
Best wishes for you ashim👏
सफलता को सुभकामना ❤😮
Lu राम्रो अभिनय अनि मार्मिक कहानी, अजिता लगायत यस टिमलाइ सफलताको शुभकामना😍🎆🎉🎉
Dheri ramro ❤❤❤
Congratulations all tim 🎉❤
निकै मिठा शब्द मिठो गायन उत्कृष्ट डाईरेक्सन बधाई छ बिजय तामाङ सरको टिमलाई ।👏👏❤️
बधाई छ असिम जि ❤❤❤ सफलताको सुभकामना
Very nice❤❤❤
congratulations vhai💐 wish u good luck ❣️
बधाई तथा शुभकामना छ।
सबै टिम लाई 🎉🎉❤❤
Dhari metho xa geet ko melody vocal tw yati metho lagayo
Suruwat गर्नुभएको ma hajur लगायत सम्पूर्ण टिमलाई pragati ko suvakamana... har nakhanu hola.. future राम्रो छ... I'm so happy because this song touched my heart ❤...thanks for sweet song
धेरै राम्रो शब्द सङै मुतु नै छिया पर्ने मिथो कोहिली को जस्तो आवाज मेरो काले को ल बदाइ छ होल तिम लाइ
Wow 💞👌
बधाई अनि शुभकामना सम्पुर्ण टिमलाई.❤❤🎉🎉🎉
आहा निकै मिठो आवाज स्याने भाइ ❤❤❤
Nice video ❤❤😊
aaha
good luck nice song ❤❤❤
❤❤❤❤
❤❤❤
🎉🎉🎉
सफलता को सुभ कामना सम्पूर्ण टिम लाई
❤❤
Wow 🎉❤
सबै कलाकार लाई शुभ कामना
Appericiated it ❤
मिठो
Ekdam mitho ✨❤️
🎉🎉🎶🎶
धेरै मीठो गित उसतै राम्रो अभिनय प्रगतिको धेरै धेरै कामना छ सम्पुर्ण टिमलाइ 🙏🙏
सारै मनै छोयो हौ मेरो त एकदमै मार्मिक गित सबैजनाले हेरेर माया गर्दिनु होला🙏❤️🥀।
धेरै धेरै बधाइ सम्पुर्ण टिमलाई र आसिम लाई धेरै धेरै बधाइ र सुभकामना ❤️🥀।
धेरै धेरै बधाई छ साथी असिम ❤❤❤❤ सङ्गैइ सम्पुर्ण टिमलाइ ❤❤❤❤
बधाई छ प्यारा❤❤❤
Ajita badhai x miss
❤️💐❣️
❤ nice
❤❤❤❤❤ nice song
wow
❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
Ramro x video ajiata lai pragati ko shubhkamana.
सम्पुर्ण मा नमस्कार 🙏🙏 म कलाकार अजिता शिर्पाइली सबै जान हेरेर माया गर्दिनुहोला है धन्यवाद सम्पुर्ण टिम प्रती।❤️🙏
Good luck baine ❤❤❤
आहा असिम सर अनि बैनी रन्जिता सारै राम्रो गित बधाइ अनि सुभकामना ❤❤❤❤
Congratulations solty ❤️🩹❤
Babal xa babu subhakamana
ल बधाई छ मेरो भाइ सङगइ सम्पुर्ण टिम लाई 🎉🎉🎉❤❤❤
Badhai ani suvakamana all tem ❤❤❤❤
Congratulations ❤❤❤
सम्पुर्ण मा नमस्कार म असिम चन्द्र बिश्वकर्मा मेरो शब्द सङित त्यसैगरी रन्जिता बिश्वकर्मा बहिनी को र मेरो आवाज मा बिजय तामाङ को कथा र सुबर्ण दुलाल अजिता सिर्पाली र सुनिल तामाङ को अभिनयमा मैले नै निर्देशन र सम्पादन गरेको गित बानी मायालु बजारमा सार्वजनिक गरेको छु यहाँहरुलाई हाम्रो टिम को काम कस्तो लाग्छ सुनेर हेरेर प्रतिक्रिया सङै सेयर Subscribe को अपेक्षा राख्दछु धन्यवाद 🎉❤
❤❤❤
❣️❣️
wow
❤❤❤
❤❤❤
❤❤❤
❤❤❤