नमस्कार आदारणिय प्रियजनहरु । मेरो शब्द सिर्जनामा, संगितकार राजकुमार बगरको सुमधुर संगित र, लोकप्रिय गायक प्रमोद खरेलको कर्णप्रिय आवाजमा मर्मस्पर्शी गित सार्वजानिक गरेका छौ । गितको भिडियोमा कलाकार अनुप जंग थापा, सोनि बि.सी. र आराध्या आर.एल. डि.सी. नानुले जीवन्त अभिनय गर्नुभएको छ । यहाँहरुको धेरै भन्दा धेरै माया र साथको अपेक्षा गरेका छौ । गित भिडियो हेरेर के कस्तो लाग्छ, सल्लाह, सुझाव एवम् प्रतिक्रिया पनि दिनुहोला । धन्यवाद ♥️🙏🏽💙
आदरणीय जि.एम दिपु सर को दोस्रो प्रस्तुति बहुतै राम्रो सम्पुर्ण पटकथा घत लाग्दो शब्दहरु नजर नहटने अभिनय संयोजन र सुन मा सुगन्ध मन लूटने गित सम्पुर्ण टिमलाई सुभकामना
आहा खुशी को सिमा नै छैन् 😍 हार्दिक बधाई सम्पूर्ण टिमलाई 💜 आज हाम्रो पर्खाइ पनि पूर्ण भयो💌💫 सोचे भन्दा अधिक सुन्दर रैछ #महंगो भो तिम्रो माया ✨💜💌💫 विशेष बधाई जि एम दिपु देपेन्द्र जि😍💌💫
आहा कति सुन्दर ,मार्मिक शब्द सृजना अनि प्रमोद खरेलको आवाजमा त झनै सुनमा सुगन्ध नै भयो GM सर , हजुरको साहित्यिक यात्रा निरन्तर चलिरहवस सँधै सफलता मिल्दै जाओस् शुभकामना छ
आहा कति राम्रो भिडियो बनेको रहेछ्❤️सबैले एकदमै राम्रो काम गर्नुभएको रहेछ। गितका सब्दहरुले निकैनै मन छोयो। स्वरको त के कुरा गरौ प्रमोद जि ले गायपछी सक्किगो नि...। सबैलाइ धन्यवाद छ्🙏❤️
नमस्कार आदारणिय प्रियजनहरु ।
मेरो शब्द सिर्जनामा, संगितकार राजकुमार बगरको सुमधुर संगित र, लोकप्रिय गायक प्रमोद खरेलको कर्णप्रिय आवाजमा मर्मस्पर्शी गित सार्वजानिक गरेका छौ । गितको भिडियोमा कलाकार अनुप जंग थापा, सोनि बि.सी. र आराध्या आर.एल. डि.सी. नानुले जीवन्त अभिनय गर्नुभएको छ । यहाँहरुको धेरै भन्दा धेरै माया र साथको अपेक्षा गरेका छौ । गित भिडियो हेरेर के कस्तो लाग्छ, सल्लाह, सुझाव एवम् प्रतिक्रिया पनि दिनुहोला । धन्यवाद ♥️🙏🏽💙
Congratulations all 🎉🎉🎉 lyric, audio, Video sab dami xa🎉🎉❤❤
हार्दिक बधाई छ सर ❤
Dharai ramro song❤❤
Wonderful 😊 song ❣️🙏
2/3 patak herer ni man huken
हार्दिक बधाई तथा शुभकामना गजबको आहा❤❤❤
साह्रै मीठो गीत बनेछ!धेरै बधाई तथा शुभकामना मेरो भाइ❤❤❤❤
आदरणीय जि.एम दिपु सर को दोस्रो प्रस्तुति बहुतै राम्रो सम्पुर्ण पटकथा घत लाग्दो शब्दहरु नजर नहटने अभिनय संयोजन र सुन मा सुगन्ध मन लूटने गित सम्पुर्ण टिमलाई सुभकामना
Congratulations sir 🎉😊
आहा गजब लाग्यो दाइ❤
निकै मन छुने मार्मिक गीत।सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ।❤❤
ल बदाऐ छ सम्पुरन टिमलाई शब धेरै राम्रमोछ र छोरिको अभेय सभ्दा राम्रोछ बदाईछ❤
आहा खुशी को सिमा नै छैन् 😍 हार्दिक बधाई सम्पूर्ण टिमलाई 💜 आज हाम्रो पर्खाइ पनि पूर्ण भयो💌💫 सोचे भन्दा अधिक सुन्दर रैछ #महंगो भो तिम्रो माया ✨💜💌💫
विशेष बधाई जि एम दिपु देपेन्द्र जि😍💌💫
मिठो प्रतिक्रियाको लागी आभारी छु । हृदयदेखी नै धन्यवाद छ प्रिय मन हजुरलाई । 💙🙏🏽🌺
एकदमै मन छुने गीतकोलागी
प्रिय देपेन्द्र जिएम दिपु सरलाइ
हार्दिक बधाई
सफलताको शुभकामना ❤🎉
धेरै धेरै धन्यवाद छ । 💚
Congratulations brother ND all team members
ल बधाई छ सर🙏
गितका प्रत्येक शब्दहरु मनछुने छन सर🙏❣️ अनि भिडियो पनि राम्रो रहिछ खुसि लाग्यो सर
मिठो प्रतिक्रियाको लागी आभारी छु । हृदयदेखी नै धन्यवाद सर हजुरलाई । 💙🙏🏽🌺
Dherai mitho geet congratulations all teams lai🙏❤️❤️❤️
जति सुन्यो उति उति राम्रो लाग्ने
शब्द शब्द हरु लाई महसुस गर्दा त झन वाउ ❤😢❤ भिडियो झन👌👌😘
सम्पुर्ण टिम लाई बधाई छ ✅👌😍
मिठो प्रतिक्रियाको लागी आभारी छु । हृदयदेखी नै धन्यवाद हजुरलाई । 💙🙏🏽🌺
आहा
No More Word To Express Beauty of Song & Video .... Wah... 🎇🎁🎀
मैले त धेरै पटक हेरिसके भिडियो राम्रो छ बधाई छ भिनाजु लगाएत सम्पुर्ण टिमलाई 🙏❣️❣️
आहा लौ गजब लाग्यो trending no.1 मा पुगेको हेर्न मन छ ❤❤❤🙏🙏🙏🎊🎉
आहा कति सुन्दर ,मार्मिक शब्द सृजना अनि प्रमोद खरेलको आवाजमा त झनै सुनमा सुगन्ध नै भयो GM सर , हजुरको साहित्यिक यात्रा निरन्तर चलिरहवस सँधै सफलता मिल्दै जाओस् शुभकामना छ
धन्यवाद मिठो प्रतिक्रिया र मायाको लागी । 🙏🏽🌺
कति राम्रो शब्द छ बदाई छ सम्पुर्नमा ❤❤
आहा शब्द मन छुने भिडियो अभिनय सङै मन पर्ने गायक को आवाज ❤️❤️❤️❤️
मिठो प्रतिक्रियाको लागी धेरै धेरै धन्यवाद हजुरलाई। 💙🙏🏽
Wow ❤️❤️❤️kati mitho sabdha congratulation entire team❤️❤️❤️
आहा कति राम्रो गित अनि विडियो त झन आहा बधाई छ सोनि बहिनी अझै प्रगतिको को कामना
आहा कति राम्रो भिडियो बनेको रहेछ्❤️सबैले एकदमै राम्रो काम गर्नुभएको रहेछ। गितका सब्दहरुले निकैनै मन छोयो। स्वरको त के कुरा गरौ प्रमोद जि ले गायपछी सक्किगो नि...। सबैलाइ धन्यवाद छ्🙏❤️
मिठो प्रतिक्रियाको लागी आभारी छु । हृदयदेखी नै धन्यवाद हजुरलाई । 💙🙏🏽🌺
Wow wow wow bbl damii xa solltiii songgg taa 😮😮😮😮 congratulations hjrlaiii hai😍🙏🙏🙏😲😲😲😲😲😲
दामी छ सफलताको शुभकामना
आहा कति राम्रो प्रस्तुति अझै प्रगतिशील भएर जावोस् ❤👏👏👏🙏🙏🙏🙏🙏🙏
आहा कति राम्रो congratulations ❤
हार्दिक बधाई छ G.M.Dipu Dipendra लगायत सम्पूर्ण टिमलाई 💐थप सफलताको शुभकामना 🙏
सुन्दर सपोर्टिभ प्रतिक्रियाको लागी धन्यवाद हजुरलाई । 🌺🙏🏽
प्रमोद खरेल लाई माया गर्ने यता हाजिर हैत ❤❤❤❤
वाउ ! कस्तो मीठो गीत हार्दिक बधाई तथा शुभकामना
Dami Song❤❤❤
wauu song👌❤❤❤😘
आहा ! कति सुन्दर जती हेरेपनि हेरौं हेरौं लाग्ने ल बधाई छ सम्पूर्ण टीम लाई अझै यस्तै नयाँ गीत सुन्न पाईयोस्।❤❤❤❤❤
Good Quality
Nice❤❤❤
मर्मस्पर्शी शब्द चयन !! खुब हेरियो धित पुगेन अझै , सफलताको शुभकामना सर ❤
Congratulations all 🎉🎉🎉 lyric, audio, Video sab dami xa🎉🎉❤❤
हार्दिक बधाई छ महङ्गो मायाको सम्पुर्ण टिमलाई❣️❣️❣️ मीठो छ
निकै मीठो मार्मिक song उत्कृष्ट video 🙏
बहुत गजब बन्यो प्रिय दिपु हार्दिक बधाई ! लभ यु!❤❤
Heart touching video❤❤❤
गजब दाइ ❤️😍
आहा कस्तो राम्रो अझ भिडियो त ❣️❣️
आहा कति राम्रो भिडियो गितका प्रत्यक शब्दहरु मन छुने छन🙏🙏🙏🙏❤❤❤
एकदमै उत्कृष्ट सिर्जना 💕💕
Wow damii song❤❤🙏 dada
बधाई तथा सफलताको शुभकामना । सुन्दर रचना
औधी नै भयो जति हेरे पनि न अघाउने यी नयन पनि 👌
खतरा पछिको झन महंगो धेरै 😍💓✅
सुन्दर सपोर्टिभ प्रतिक्रियाको लागी धन्यवाद हजुरलाई । 🌺🙏🏽
यति मिठो शब्दमा संगितले मन जित्नु भएको छ हार्दिक बधाई एवं शुभकामना दादा❤️🙏
राम्रो लाग्यो
धेरै राम्रो छ भिडियो सफलता को शुभकामना दाइ 🤩🤩
आहा निकै मार्मिक गित र अभिनय छ ❣️ सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना 🎊🎇
यो भिडियो Treding मा देख्न पाइयोस सर,सुभकामना व्यक्त गर्दछु।
ट्रेन्डिंगमा पुर्याउने काम हजुरहरु जस्तै प्रिय आदारणिय जनहरुको हो ल । मिठो प्रतिक्रियाको लागी आभारी छु । धन्यवाद सर हजुरलाई । 🌺
निकै मिठो गीत
हार्दिक खालको 🥰😍
बधाई तथा शुभकामना राजा ❤
आहा कति दामी जति हेरेनी धित मरेना दादा ❤❤
Wow ❤❤❤❤very nice
दामी! हार्दिक बधाई सहित शुभकामना!♥️♥️♥️🙏
Wow
सारै मर्मस्पर्शी 😢 आजभोलि को बास्तबिकता समेटिएको सङित सफल्ताको सुभकामना 🎉🙏
सुन्दर सपोर्टिभ प्रतिक्रियाको लागी धन्यवाद हजुरलाई । 🌺🙏🏽
Wow big congratulations mero dai Dipu 🎉❤🙏💓 nice song lau geet Trending maa aawos saphata ko suvakamana 🎉🎉
Wow very nice❤🎉
आहा निकै गजब ❤❤❤सफलताको शुभकामना छ🎉🎉🎉🎉🎉🎉
Badhai xa soni bahini ajhai pragatiko kamana❤
बहुत गजब बनेको छ गीत अझै थप सफलताको शुभकामना सर ❣️❣️
मार्मिक छ गीत गीतको प्रत्येक शब्दहरूले मन छुन्छ भिडियो अझ झनै मार्मिक छ राम्रो बनेको छ गीतको सम्पूर्ण टिमलाई बधाई संगै शुभकामना छ 🙏🙏❤️❤️❤️❤️
धेरै धेरै धन्यवाद हजुरलाई 🙏🏽💙
राम्रो लाग्यौं ❤❤ आगामी दिन अझ गजब हुदै जाउस शुभकामना❤❤❤
धेरै राम्रो छ भिडियो सफल्ता को सुभकामना भदाई राजा
Wow very nice song n video cancept
हार्दीक बधाई तथा भव्य सफलताको शुभकामना अनुप सर लगायत समूर्ण टीम लाई 🎉
धेरै धेरै धन्यवाद हजुरलाई 🙏🏽💙
दिपु दादा
वा!😊🙏❣️
धेरै धेरै शुभकामना गीत हिट हुन्छ
सुन्दर सपोर्टिभ प्रतिक्रियाको लागी धन्यवाद हजुरलाई । 🌺🙏🏽
Kati Ramro sabda anusarko video ❤❤
आहा ❤ कति राम्रो राम्रो म कुनै शब्द मा बयान गर्न सक्दैन आदरणीय प्रिय दादा जि।
धन्यवाद नानु ❤️🙏🏽
नमस्कार अतिनै मार्मिक लायो मनै छोयो अझै राम्रो आउनेछन भने प्रतिझा मा छु
हार्दिक धन्यवाद दाजी 🙏🏽♥️
आहा !
मर्म स्पर्शि शव्दहरु 💐
त्यतिकै मार्मिक भिडियाे 💚
बधाई छ सम्पुर्ण टिमलाई 🙏
सुरेन्द्र
आहा कति राम्रो बधाई छ
निकै मन छुने मार्मिक गित सफल्तको शुभकामना सर हजुर लाई
धेरै धेरै धन्यवाद हजुर । 🙏🏽💙
धेरै राम्रो छ भिडियो सफलताको शुभकामना
धेरै राम्रो छ । प्यारी सोनी को प्रस्तुती ।अझै धेरै प्रगती गर्दै जानु ।
आहाँ ❤❤ क्या मिठो गीत "महङ्गो भो तिम्रो माया" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Yo music video le mahul tatauxa jasto xa man xuyo❤❤
Dami xa
Sarahi ramro geet sir ajhai aru gitaharuko janma yasari nahi hos so sweet song sir❤
Wou ekdamaiii ramro x sir big congratulation sirr❤
धेरै राम्रो गित ।
धेरै धेरै बधाई छ दादा राम्रो छ दादा
आहा कती राम्रो भिडियो बनेको रहेछ जति हेरेनि हेरिरहु लागि रहने🤗😘😘
🎉🎉🎉🎉
अति नै राम्रो सफलताको शुभकामना दाई
❤❤
मार्मिक गीत सङ्गै नया you tube वाला भरी यता हाजिर हुनुस है 100% ब्याक दिने छु 🎉❤❤❤❤❤
खुबै राम्रो छ अझै थुप्रै यस्तै गित सुन्न पाइयोस् सर मिठो माया छ धेरै सम्झना छ 🙏🙏❤️❤️
धन्यवाद हजुरलाई ।
सिरियस बनाउने खालको गित सबै कुरा हेर्दा बहुत राम्रो लागेको हो साच्चिकै सफलता पाओस् पाउनेछ ❤❤
मिठो प्रतिक्रियाको लागी आभारी छु । हृदयदेखी नै धन्यवाद हजुरलाई । 💙🙏🏽🌺
समय सान्दर्भिक अति राम्रो song ❤
मिठो प्रतिक्रियाको लागी हार्दिक आभार हजुर ।🌺💙
प्रमोद सरको गीत्ले आँसु आयो शुभकामना !!
वाह कति राम्रो 👏❤️
अरे वा nice मिठो दामी बधाई छ दिपु
आहा,क्या सुन्दर गित,धेर सारा बधाई छ दाजु।❤
finally aayo feri ❤
Wow dami song congratulations 🎉🎉🎉❤❤❤❤😊
ल बधाई छ अझै प्रगती हुदैजावस ❤❤❤❤ कति मीठो
निकै उत्कृष्ट बनेको छ यो गीत पनि ❤