Sita -"सीता" Episode-19 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C
Vložit
- čas přidán 29. 01. 2024
- #RTEntertainment #SITA "सीता"
Producer
Sailesh Khatri
Rakesh Thapa
Executive Producer
Bal Krishna Oli
Special Thanks
Om Prakash Agrawal
Saroj Oli
Sumitra Karki Thapa
Artists
Raju Bhuju
Sabita Gurung
Tara K.C.
Sahin Prajapati
Sunisha Bajgain
Bal Krishna Oli
Samiya Karki
RK Manandhar
Shishir Aryal
Basu Khannal
Amar Lama Pakhrin
Subash Subedi
Puskar Dhungel
Sadikxya Khanal
Uttam Acharya
Title Song
Dipak Sharma
Singer
Benisha Poudel
Background Music
Subin Century
Publicity Design
Om Khadka
Shree Krishna Shrestha
Production Manager
Bednath Dhamala
Cinematographer
Durlove Shrestha
Chief Assistant Director
Top Bahadur (Prem) Chettri
Editor and Colorist
Durlove Shrestha
Story/ Dialogue/ Direction
Sahin Prajapati
Connect With Us -
saileshkhatri121@gmail.com
shubhamediahome05@gmail.com
jagaran.events@gmail.com
for advertisement : +977-9851204139
© RT Entertainment - 2023
For more videos like this subscribe to our channel.
/ @rtentertainments
Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and CZcams channels is strictly prohibited, embedding is allowed. - Zábava
Sita - सीता Fan Club Join garnu hos
facebook.com/groups/883713453492471
Sita ramesh sngs vagnuprx asta naubjhne poi jagate sanga bsnu vnda😏😣😡😠😠😠😠😠ani sristti nabin danga vagnuprx😢😢
अति नै उत्कृष्ट टेली-श्रिङ्खला मा गनिन्छ "सिता" ..
आज को episode चाहिँ मेरै जिबन मा मेल खाएको पाए, आफुले मनले चाहेको मान्छे सङ्ग जीवन बिताउन पाउनु भनेको त अहोभाग्य हो जो मैले पाएकि छु हाम्रो जात नमिले पनि मेरो चिन्ता गर्ने, मेरो मनको हेरचाह गर्ने जीवन साथी मलाई मिलेको छ
मलाई लाग्छ, श्रिमान बरु जतिसुकै गरिब किन नहोस तर खुसी मा हाँसो र दु:ख मा साथ् नछाड्ने चाहिँ हुनुपर्छ जस्तो लाग्छ
एकदिन जगते सिता कै कारण सुध्रिएको देख्न पाइयोस् 🥀🌷❣️❣️
im big fan ❤❤❤❤
😂😂ßs3wsssssßzs😂😂ésdsdssssss😂😂😂😂ss😂ß😂😂😂@@Dimpal506😂
ठूलो जातको जडिया संग भन्दा इमान्दारी तल्लो जातको केटा संग जिन्दगी गौरवमय हुन्छ। नवीन र सृष्टि को माया मा म धेरै खुशी छु 🙏🙏🙏🙏❤❤❤❤❤
जगतेले सितालाई सार्है दुख दियो अब जगते सुध्रिएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
जगते सुध्रिनु र कुकुरको पुच्छर ढुङ्ग्रामा राख्नु एउटै हो।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
जगते सुद्रेको होइन सीता को बिहे रमेश सङ भको देख्न पाम छिटो ❤🇰🇼
Ma xu
सीता अन्तिममा रमेश भएको र सृष्टि नबिनको भएको हेर्न मन छ ❤
Yes
सीता लाई रमेश जस्तो बुझ्ने साथी को खाचो छ,,❤❤❤love you sita
सिता को नद भागेर गयेको हेरन चाहाने हरु कोको हुनुहुन छ सासु र जगते को बेबाहार देखेर रुन मनलाग छ फेरि सिता दुइ जिउकी छिन😢😢😢😢धेरै मन पर छ यो सिरेल❤❤❤❤🎉🎉
यो सिरियल हप्तामा 2 चोटि ल्यानु पर्यो भन्नेले लाईक गर्नुस😊❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️
म पनि छु है तर प्राय गरि सिरियल हेरेर पिडाबोध गर्ने को को हुनुहुन्छ
🖐️🖐️🖐️
Ma ne xu la
मंगलबार कहिले आउँछ जस्तो लाग्छ। मलाइ मात्र यस्तो हुन्छ कि ?अरुलाइ नि हुन्छ ?
हप्तामा 2 पटक यो सिरेल दिनुपर्छ भन्ने यता हाजिर हुम त।❤❤
❤❤❤ dami
सीता सिरियल हेरेर रुदारुदेेेेेेेेे 😭😭हाम्रो पनि अासु सकियाे सक्याे अब सिताले सुख पाउनु पर्छ।र
यति धेरै माया गर्ने भाउजू पाएकी छिन सृष्टिले नन्द भाउजू को माया देखेर आँसु नै आयो❤❤
कति महान छिन है यिनी सीता जस्ले रावण जस्तो श्रीमान् जगतेलाई सम्हालेर बसिकी छिन❤❤
होईन हजुर यो यस्तो सहनसिलता नारि मा हुनु पर्छ भनेर कल्पना गरेर बनाको सियल हो , , रियल लाईफ मा जगत जस्तो श्रिमान भयको भय सीता खाडिको कुन कुनामा हुन्थिन
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
Good
साराङ्गिको धून ले चाहिँ साह्रै मन छुयो हो हजुर ।🎉🎉🎉🎉❤❤❤❤
सबैको।मन मुटु मा बसेको।यो।सिरियल।हेर्दा कस्को आसु नअौला र 😢😢😢❤❤
सिताले सुख पाको हर्ने को कोस्लाई इच्छा छ ♥️♥️🦋👸👸
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
Me
म येस कथाको नियमित श्रोता हु मलाई असाध्य मन पर्छ मलाइ जस्तै मन पर्ने जत्तिले येता कमेन्ट गर्नुस त।❤
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
रमेशको हरेक शब्दले मेरो आँखा बाट आशु आउँछ 😢😢😢😢😢😢😢
😂😂😂😂😂😂
यो सीता सियल कति राम्रो लाक्छ मलाई त हजुर सबै जना लाई धेरै धेरै धन्यवाद छनित
यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ म जस्तै 🎉🎉🎉💜💜🖤💐💐
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤🎉🎉🎉
❤🎉
20 भाग को पर्खाइ मा को को हुनुहुन्छ यता हाजिर हुम त
Ma ❤
यो सिरियल हेरेर रुने म मात्र होकि अरु पनि हुनुहुन्छ! सीता र रमेश एक भएको हेर्ने ठुलो धोको छ्!😢😘
रमेश र सीता लाई साच्चिकै एक भयकाे हेर्न मन पराउने जति यता हाजिर हुनु❤
कति महान छन् है सिता को ससुरा र नन्द ❤😊😚💐💗🥰💐❣️😚
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
malai pani deri ramro lagxni ho
यो सिरियल हेर्न सम्पुर्ण लाई भगवानले रक्षा गरून् 🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सुतुक्क धोका खोलेको बेला चुप्प लागेर गाको भय शृस्ती कोसैले था हुदैन थेयो किन रुनु परेको होल फेरि बेस्सरि चिच्यायर❤❤
यो सिरियल मलाइ धेरै राम्रो लाग्छ तपाईं हरुलाइ ❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियल लाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सुभकामना❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
सीता सिरियाल रामराे छ सिताकाे बुडा जडियाले पनि कहिले सुखा नदिनि भयाे अामा पनि उसतै रहिछा बाउ छाेरि सीता सहि छन ❤❤
सृष्टि र नविन को विहे हुनै पर्छ ❤❤❤😢😢😢😢
भाग 1 देखि 19 भाग सम्म मैले नछुटाई हेरेको छु आगमि दिनका पनि हेर्ने गर्छु ❤❤ यो सिरियल सारै राम्रो छ सबै टिमलाई मन नै देखि धेरै धेरै 💐💐 बधाई छ 👍👍
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
Yrhrgrrhru4y364yv🎉❤😂😢😮😅😅😊
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरीयल आउदा दिनहरूमा अझै राम्रो देख्न पाईयोस ❤❤❤❤❤❤धन्यवाद सीता सिरीयल परिवारलाई
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
My favorite serial ❤❤sita❤❤
यो सिरियल हेर्ने जत्ति सबैलाई भगवान् श्री पशुपतिनाथ ले सदैव कल्याण गरून्,,, जय सम्भु , माया गर्ने मित्रहरू यता पनि जोडिनु होला। धन्यवाद,,
भाग 1 देखि न छुटाई हेर्नू हुने को को हुनु छ र सिता ले सुख पाको हेर्न चाह्नु हुने नी को को हुनु हुन्छ ❤🎉🖤💜
Me
1देखि नछूटाई हेरने मपनि
यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर हैं ❤🎉❤
❤
❤🥰
M ni dherai kusi hunxu yo serel aauda
Yoo sereal Sarai man parxa
म नेपाली सिरियल हेर्दिन थे जब फेस्बुकमा सिता सिरियलको क्लिप हेरे अनि युटुबमा नियमित हेर्छु। एकदम राम्रो छ सिता सिरियल ।
सिताको अभिनय झन् निखारिदै गईरहेको छ 👏👏good luck to hole team
❤❤❤सीता सिरियल धेरै राम्रो छ ।
सधै हेर्ने गरेको छु ।
❤❤❤सुभ कामना । सिताले मास्टर digri सकेको हेर्न पाउ ।
सीताको फ्यान जति यता है ❤
जति हेरे पनि नपुग्ने धेरै राम्रो छ बधाई छ सम्पुर्ण टिमला👌👍️❤️❤️❤️🙏
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू?❤❤❤❤❤❤
i am
Ma xu....bidesh at ahilesamma kunai xutayko xuena...ykdam man parxa yo serial
सिताको पढनु पाउनै पर्छ सिताकोपढने इछा धेरै धेरै छ
यो सिरियल एकदम राम्रो छ मैले १भाग देखि नछुटाई सवै हेरेको छु🙏🙏
आजा को कथा हेरे पछि सीता ले झन धेरै दुख को दिन त अबो पो आउने भयो😢
यो सिरियल धेरै राम्रो छ अब देश बिदेश सबै तिर पुर्याउनु जरुरि छ ❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
🎉
सीता लाई सिरियल को सुतिङ मा हेरे खुशी नै देखे टिकटक मा हेरे हासिली र खुशी नै देखे तर यो सिरियल भित्र सीता ले कति sad हुन सकेको र कति राम्रो भुमिका निभायेको हो धन्यवाद सीता लाई।।
सिरियल धेरै राम्राे छ।अब बाले कुरा बुझनु पर्छ र साथ दिनुपर्छ।छाेरी काे खुसी काे लागि।नत्र छाेरीलाई रिनमा बेचेकाे जस्ताे हुनेछ नत्र जडियाँ छाेराे र बाउमा केही फरक हुनेछैन।सबै टिमलाई शुभकामना।
सार्है राम्रो छ अाजकाे नि भाग❤
सृष्टि भागेर जानू पर्नेछ , अनि झन नयाँ टुविस्ट अाउने थियाे❤
सिरियल धेरै राम्रो छ,सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भुन्टी सकेर सीता तिर आउनुहुने म जस्तै कति हुनुन्छ हाजिर गरुम्न है साथीहरू ❤❤❤
म पनि छू
भौजु को नन्द प्रतिको सकरात्मक सोछ अतिनै भावुक छ
यो सिरियल एकदमै राम्रो लाग्छ 😢
अहिले मलेसिया देखि हेर्दै छु 🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भाग १ देखि नछूटाई हेरने को को हूनूहूनछ यता हाजीर हूमत साथि😊😊😊😊😊😊😊😊😊
Yo bhag ma Shristi ko acting was great. Loved it❤️🥰
Kasto ramro serial ❤
यो सिरियलमा सबै भन्दा मन रुवाउने पात्र भनेकै रमेश लाग्छ मलाइ😢😢😢
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
आयो एक हप्ता पछि को खुशी❤❤
अहिले सम्म जुनै भाग हेर्दा पनि आसु आउछ, अनि हजुरहरु पनि कोको हुनुहुन्छ 😊❤😢
यो सिरियल हेरे र सारै मन रुन्छ एकदम राम्रो छ😢😢😢😢
@@@सिरियल धेरै राम्रो छ,सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सीरियल एकदमै राम्रो लाग्छ।
कोको हुनुहुन्छ?
यो सीरियल आउँदा खुशी हुने
सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई
तथा सफलता को सुभकामना❤❤❤❤❤❤
आहा राम्रो छ मनि छु है भाग १ देखी १९ सम्म न छुट्टाई हेर्ने मा❤️❤️😘😘😘💝💝💝
यो सिरियल हेर्ने जतिलाई भगवानले रक्षा गरुन❤❤❤
आहै यी पात्र हरु काँहा बाट मिले हुन सबै को रोल देख्दा मलाई रुने मन उठ्छ😢😢😢
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सबैभन्दा मनपर्ने सिरियल ❤❤❤सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल आउँदा खुसी हुने जति यता है ❤🎉
यो सीता सिरियल बनाउने सम्पुर्ण टिमलाई शुभकामना अति नै सुन्दर जति पनि eapisode हरु आउँछ सबै हेर्दै आयेको छु
कति राम्रो हो के यो सिरियल साह्रै मनछुने😭😭😭😭
एक भाग देखि नछुटाइ हेर्ने दर्सक महानुभाव हरु यता हाजिर हुम हैत 👉️🙏🙏
हामीले पनि कुनै भाग छुटाएका छैनौं धेरै राम्रो लाग्छ ❤❤❤
सीता को रबल रोल चाहिन्छ रमेश लाई😊😊😊😊
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?
खुसी हैन धेरै खुशी लाग्छ ❤😂
म
Thank you so much 170 family for your support 🙏❤❤
ok sis mami hjrlai subscribe garxu hjr ni malai garnu hus ❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
याे सिरियल धेरै मन् पर्छ।सधैं राम्रो हुन्छ धेरै अगाडि बढोस् शुभकामना छ😊
Nanda vauju le Dubai le aafno Maya payko herna man xa❤😊
😊❤
यति राम्रो प्रतिभा लाई बयान गर्ने कुनै शब्द भेटिन मैले त 🎉🎉🤷💐💜
सारै मन परेर हेर्ने सिरियल नछोडि मेरो पियारो।❤❤❤❤❤
यथार्थ समाजमा घटेको घटना सङ मेल खाएको अति उतम सिरियाल सीता सिरियाल ❤❤❤❤
संखुवासभा
हाल मलेशिया बाट हेर्दैछु
सार्है मन पर्यो मलाई त सफलता को सुभकामना ❤❤❤❤❤
सिताको नियमित दर्शक है म❤
❤❤❤
यो सीरियल हेर्ने जतिको सबैको मनोकामना इच्छा पुरा होस्। ❤सबैलाई भगवान् ले रक्षा गरून् । 🥰 ❤🎉
Ma xu❤❤hjr
Nice
Ma xu ❤❤
यथार्थ चित्रण गरिएको छ सिता सिरियल मा❤❤❤
धेरै राम्रो छ सधै यस्तै होस यो भनदानि राम्रो हुदै जाअोस ❤❤❤
My favourite serial nice💖💚🎈🙏🏻🙏🏻🙏🏻🙏🏻
सिताले श्रीमानको माया पाउनु पर्छ है
सबैभन्दा त नमिनको रोल ले मन छुन्छ
Sita ko fan jagat rames sistiko fan jati hajir
मलाई ❤❤❤पनिमन 🎉🎉🎉🎉🎉🎉 परछ❤❤❤
😢😢😢😢कति रुवाउनु हुन्छ हजुर अब त न रुवाउनु न कहिलेकाही त खुसि को मुस्कान आउन दिनु। सीता ले सदै दुखि भको हेर्न सक्दैनन् प्रभु😢😢😢
यो सिरियल १ भाग देखि नछुटाई हेर्ने जति यता हाजिर गरौ त ❤❤❤❤❤❤
एता एता✋✋✋✋
यो सिरियल आएकोमा खुशी को को हुनुहुन्छ ❤🙏
सीता रमेश एक हुनुपर्छ
मलाई सबै भन्दा मन पर्ने सीरेल सीता ❤❤❤
My favorite serial SITA I'm waiting ❤❤❤
Me too 😊
यो सिता भाग 1 देखी नछुताई हरुने कोको हुन्छ साथीहरु ❤😊
Ma
म पनि है ! नन्द भाउजूको पिडा आफ्नै महसुस लाग्छ
Maya hos t yesto❤❤❤❤
कुन बार मा आउँछ जान्कारी पाउन यो सिरियल सारै राम्रो लाक्छ❤
Thank you so much 🥰for showing real story 👍🙏