Sita -"सीता" Episode-20 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C
Vložit
- čas přidán 5. 02. 2024
- #RTEntertainment #SITA "सीता"
Producer
Sailesh Khatri
Rakesh Thapa
Executive Producer
Bal Krishna Oli
Special Thanks
Om Prakash Agrawal
Saroj Oli
Sumitra Karki Thapa
Artists
Raju Bhuju
Sabita Gurung
Tara K.C.
Sahin Prajapati
Sunisha Bajgain
Bal Krishna Oli
Samiya Karki
RK Manandhar
Shishir Aryal
Basu Khannal
Amar Lama Pakhrin
Subash Subedi
Puskar Dhungel
Sadikxya Khanal
Uttam Acharya
Title Song
Dipak Sharma
Singer
Benisha Poudel
Background Music
Subin Century
Publicity Design
Om Khadka
Shree Krishna Shrestha
Production Manager
Bednath Dhamala
Cinematographer
Durlove Shrestha
Chief Assistant Director
Top Bahadur (Prem) Chettri
Editor and Colorist
Durlove Shrestha
Story/ Dialogue/ Direction
Sahin Prajapati
Connect With Us -
saileshkhatri121@gmail.com
shubhamediahome05@gmail.com
jagaran.events@gmail.com
for advertisement : +977-9851204139
© RT Entertainment - 2023
For more videos like this subscribe to our channel.
/ @rtentertainments
Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and CZcams channels is strictly prohibited, embedding is allowed. - Zábava
बुहारी सीतालाई छोराले कुटेको थाहा पाएर सासुआमा भईन खुसी
facebook.com/osrdigitaletn/videos/336704829359080
Ali ma ta ris uthiraxu jagate lai
Hapta ma 2 patak yo siryal parstut garn sakinn❤❤ India ko Hyderabad bat herdai xu thank you all Tim
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
Sabailae maya garidinu hola
Nice❤
सिताले जगतेलाइ छोड्नुपर्छ यसैमा सिताको भलाइ छ भन्ने जति यता हाजिर हुम त
Teyo mg shristi ko dai lie yo sereyal bata nekal nnu parxa
Ma ni xu
जगत लाइ छोडेर समस्या को समाधान हुँदैन समस्या सङ जुदेर अगाडि बढ्नु पर्छ
म छु
Me
शिरिस्टी र नवीन को मिलन हुनु पर्छ भन्ने जति यता हाजिर हुम त
मनि छु
me💜
Mh xu😢😢
Ma
ma ni xu ak hunu parxa😢
सीता र जगतेकाे छुट्टनु नै याे सिरियलमा अगाडि पुग्ने लक्षय हाे
आफू हरु कति रमाइलो गर्दै सुटिङ गर्नुहुन्छ हाम्लाइ पिल पिल रुवाउनुहुन्छ 😂😂😢❤❤❤❤
😂😂
Sahi baat
छयास
Ho ta jahila bata hayrxu ruko rukai xu 😢
अब सीता रमेश सगँ खुशि भएको हेर्ने मन छ
Ummm x
भाग 1 देखि 20 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤
Ma
ma
Ma❤
Me ❤
Ma xu❤❤❤❤
जगते बदलिएको , सीतालाई माया गर्ने , हेर्न मन छ भन्नेहरु यता हाजिर हुम त😊
भनिन्छ नि जुन घर मा पुरुष हुँदा हुँदै महिला बढि बाठी हुन्छ तो घर कहिले राम्रो हुदैन भनेर यो नाटक को अर्थ यहि हो😥😥😥
याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️
Ma ta Daly chake garxu kati khera aauxa
Mro maya pni
Nbin rw sistriko jhai thiyo
Tar daib chhuder lagyo 😢😢😢😢😢😢
Hami sacho maya ghrne lai lamo samya tikdain Ani maya safal pni hudain 😢😢😢😢😢😢😢😢😢😢
म छु रुकुम पुर्ब देखि ।
Dxrgbb. Xcccccvug 😢😢😮😮😅🎉😂
@@abishekthami4553
जहिले बुडो को पिटाइ र सासू को यत्रो हेपाइ सहेर बस्ने हैन अन्याय सहन हुन्न भन्ने पाठ सिकाउने खाल्को कथा बनाउनु पर्यो 😢
K sita r seresti ko man ko kura kaslay bujalak ho aysto saasu Kasai ko panee nparosk ho l
सिता को कथा सृष्टिको बेथा आहा सारै मन पर्छ कथा हो काहानि हो तर यथार्थ जस्तो लाग्छ तर पिडदा आफैलाई दुखेको अनुभव हुन्छ।सितालाई धेरै सफलता मिलोस हार्दिक कामना छ।
अहिले सम्मा नेपाली शिरिल को सबै भनदा मन छुने कथा सिता ❤ सिषटि र सिता को भूमिका धेरै मन छुने छ। शिष्ट को आवाज
सीता चाहिँ यो घर छाडेर अन्त जानू पर्छ अनि रमेस सग मिलन हुनु पर्छ
सिताले सुख पाको हर्ने को कोस्लाई इच्छा छ ♥️♥️🦋👸👸
मपनिछु
Timilai khusi vako dekhna chahanxu
सीताको बच्चा विग्रिओस र सीता जगतको बिछोड हुन्छ भन्ने को को हुनुहुन्छ 😅😅
यो सिरियल हेरेर सधै मेरो आसु आउछ 😂😂
कति माया र सम्मान छ सिता टिमलाइ,हेर्दा हेर्दै आशु आयो बिचरि सिता र सृष्टि को जीवन के होला सृष्टि को विहे पर्वते सँग नहोस ।।❤❤❤❤
Merry pani asu ayo
यो सिरियल धेरै राम्रो छ, यो सिरियल लाई देश तथा बिदेश भरी चिनाउनु पर्छ।र यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टीमलाई बधाई तथा सुभकामना❤❤❤
सीता epsode पनि मलाई सारै मन पर्छ समाज मा घटेका घटनाहरु लाई समेटेर बनाइएको कथा वस्तु seail धेरै धेरै धन्यवाद छ सीता टिम्स का sompurnama ❤❤ हार्दिक मंगलमय शुभकामना छ 🎉🎉❤❤
सृष्टि र पर्वत को बिहे हुनु हुदैन ❤❤️🥀🥀💖💖🙏🙏🥀
सीता सेरियलका बिग फ्यानहरुले येता समर्थन गर्यौ त।❤
यो कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरून् सोचेको आटेको सबै कुरा पुरा होस...❤❤❤
Bichara sita
Thanks❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤😂🎉😢😮😅😊
😂😂लामो भग्वान
सृष्टि नबिनको भएको हेर्ने ठुलो मन छ 😢
कस्ती सासू बुहारी को सतुर्नि❤❤❤❤❤❤ र नबिने को रश्रृटिको मिलन हुनुपर्छ
❤❤❤धेरै धेरै माया सीता सिरियल लाई ।
प्रगतिको कामना छ
यती राम्रो प्रतिभा लाइ बयान गर्ने कुनै सब्दछैन 🙏🙏😘😍❤️❤️
हरेक episode हेर्दा आसु झर्ने मेरो मात्र हो कि 😢😢
सीता सिरियल मन नपर्ने सायद कमै होलान्..😭😭❤️❤️❤️❤️❤️
सारै भावुक भय तर पनि धेरै राम्रो छ❤❤ सीता सिरियल नहेरी चित्त बुज्दैन न❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सिता मन पराउने को को हुनुन्छ हाजिर ल❤❤
कति मार्मिक घरको व्यबहार यथार्थ चित्रण सीता
बास्तबमा यस्तो सासु र लोग्ने पर्यो भने जिन्दगी नर्क हुन्छ ।
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सिता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
हेर्न हतार हुने को को हुनुन्छ हाजिर गरम् त🙏🙏🙏
Moh😊
Moh❤❤
moh
म छु
बिचरी सिता😭😭😭😭😭रमेश सग नै अन्तिम साथ मिलोस र जगतेको परिवारले दुख ........
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा म हाल भारतको महाराष्ट्रको कोल्हापुर देखि हेर्दै छु अनि हजुरहरू का देखि हेर्दै छौँ नी अहिले ❤❤❤❤❤❤❤❤❤❤❤
सिता सिरीएल भाग १ देखी भाग २० सम्म नछुटाइ हेरेको छु सारै राम्रो लाग्छ त्रर सिताको सासुले गरेको बेभार देखेर आफ्नो बिगत सम्झेर आसु झरेको थाहै पाउदिन धन्न सितालाइ नन्दले त माया गर्छे मलाइ त लास्टै खेदो गर्छ र अझै पनी गर्दै छ समाजमा भएको यथार्थ घट्ना मा आधारीत सिरीएल बनाउनु भएकोमा सम्पुण टिमलाइ सफलताको शुभकामना 🌹🌹🌹♥️♥️♥️♥️♥️
सिता को फ्यान हरुले मात्र like गर्नु होला🙏❤️🎉🎉
आहा!कति राम्रो सीता जति हेर्यो तेती हेरिराख्न मन लाग्ने अझौ सफलताको शुभकामना अर्को भाग कस्तो होला अनि कहिले आउला भनेर दिन गनेर बस्न परेको छ सीता हेरे पछि आँखाबाट आँसु नझरेको पल हुदैन अझै उत्कृष्ट भाग हेर्न पाइरहोस सीता सिरियल ❤❤❤
सिता सिरीयल नछुटाई हेरछु अझै धेरै सफल्ता काे शुभकामना छ 🎉🎉
दिनको 10/15 चोटि बिस भाग आयोकी भनेर सर्च गर्ने जति यता लाइक गरम त 🙏🙏🙏 उत्कृष्ट रिर्यल
यो सिरियल हेर्दा आँसु न झार्ने त सायदै कोई छैन अोला😢
धेरै राम्रो छ सिरियल सबै कलाकारहरुलाइ सम्मान छ ❤ अल्लि चित्त बुझेन दलित भनेर यती सम्म घुर्ना गर्ने भनेर तर त्यो दलितको क दोस मन म छाति राखेर सोच्नुस सत्य र साचो माया गरेको छ्न सृष्टि र नबिन ले अनि किन यो जगते र जगतेको आमा त पहिले देखि नै छोरि र बुहारिको खुशी देख्न नसक्ने अपराधि तर अहिले आएर जगते को बा को पनि मन परिवर्तन भाको देखेर खै मलाई यो हेला गृह्नित हेर्न मन लागेन ,चोखो मायाको जित हुनुपर्छ मेरो मुल उध्स्स्य हो ❤❤❤👌
आज सम्म सीता नछुटाएर हेर्ने को को हुनुहुन्छ ❤❤
जगतेको आमा छोराले कसैले नपाको दुख पाको हेर्ने मन छ।
यो सिरियल हेर्दा आँखा नरसाउने कोही हुनुहुन्छ? सारै मिहेनत देखिन्छ धेरै धेरै बधाई अनि माया सम्पूर्ण टिममा❤❤❤❤ यसै गरी अझै राम्रो राम्रो भाग प्रस्तुत गर्दै गर्नु शुभकामना❤❤❤
पोइ छोडेको भनेर हेप्न्ने गर्छन धेरै नै पिडा भए पछि पति छोडन बाध्य हुन्छ्न प्राय नारी सिताले पनि त्यो पोइ छोडनै पर्ने हुन्छ 😢😢😢😢😢😢 धेरै नै अत्याचार भयो
सृष्टि र नविन को मिलन हुनु पर्छ जसरि नि
यो सिरियल मलाई धरै मन पर्छ जहीले मंगलबार को प्रतीक्षा मा हुन्छु सबै दादा दिदी all lai सफलता को सुभकामना के
सिताले सासू को एस्तो हेपाइ सहनु हुन्न भन्ने कोको हुनुहुन्छ एता आउनु है🙏🙏❤️💜
kunai halatma pani sristiko bihe parbate sanga hudhina ra aarko kura bubale sadhi sitalai maya garnu parx best of luck❤❤❤❤❤❤
खुसी लाग्छ😊❤❤सफलता को शुभकामना 😊
हेर्दा हेर्दै रुने कोको हुनुछ्😭😭😭😭
पहिलोपटक हेरेको निकेै राम्रो लाग्यो❤
हेर्दा हेर्दै आँखा बाट आँसु आउछ😢😢
भाग १ देखि नछुटाई हेर्ने चाहने को को हुनहुन्छ ? आजको episode कस्तो लाग्यो ?? आफ्नो प्रतिक्रिया दिनुहोला😘🌹🙏🙏🙏
यो कमेन्ट पढ्ने सबैको परिवारको भगवानले रक्षा गरून्! साथै सोचेको आँटेको सबै मनोकामना पुरा होस् 🙏 ❤❤
जगत र सीता मिलेर बसेको भए आझै सुन मा सुगन्ध हुने थियोे ❤ जे होस राम्रो छ सिरियल एकदमै राम्रो लाग्छ कैले होला नयाँ भाग आहुने भनि हुन्छ❤😊
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
सिता सिरीयल धेरै मन पर्छ
अझै धेरै सफल्ता को शुभकामना
🎉🎉❤❤🌹🌹💐💐🇳🇵🇳🇵
❤❤😢🎉
हाम्रो समाजमा बरु गजेडि जडिया ज्वाई चल्छ पढे लेखेको अनुशासन भएको दलित ज्वाई चल्दैन यस्तो त मेरो देश छ दलितलाई हेर्न सोच कति घिर्णित छ सत्य यही हो खै कहिले जान्ने हुन हाम्रा देशका मान्छेले हामीले मान्छे मान्छे एउटै हुम भन्ने कुरा very nice seriyl
सिरियल सिता भाग १ देखि नै न छुट्याइ हेर्ने गरेकी छु 😢 आगामी दिन हरुमा सफलताको शुभकामना छ 😢😢🙏
स्टोरि काल्पनिक भएपनि सीताको श्रीमान कति देख्दै रिस उठ्ने हो 😢
सीता सिरेल हेरेर कतिखेर मेरो आँखा को परीली भिझिन्छ पतै हुँदैन अगामी दिन आज यो भन्दा राम्रो राम्रो एपिसोड ल्याउनु सीता परिवार लाई अग्रिम शुभ कामना 🙏🙏🙏💐💐👍👍❤️❤️❤️
मार्मिक र जीवन्त अभिनय
मन छोयो❤❤❤❤❤❤
यो सिरियल हेर्ने सम्पुर्न महानुभाव हरु लाई भगवान ले रक्षा गरुन🎉🎉
हैट कस्तो राम्रो हेर्दा हेर्दै सक्कि सकेछ थाहानै पाईन अब फेरि 1 हप्ता कुर्न पर्नि भयो ❤❤❤
धेरैको मन मुटुमा बस्ने मानुभाबहरुलाई धन्यवाद छ्❣️🙏🙏🙏🙏
सबै भाग हेर्दै आए but आजको भागले धेरै नै मन रोय😥😥😥
सीता र रमेश को मिलन हुनु पर्छ अनि बल्ल सीता खुसी देख्ने सकिन्छ होला
सुरु देखी अन्तीम सम्म आसु मात्र आयो यति राम्रो सिरीयल बनाउने दाजुलाई धेरै धेरै धन्यवाद
Yo episode chi rochak fight vako le.... ramro cha 💞 jado ma 1 gagro pale le nuhauda jado mayo hola sristi lai
सृष्टि र नवीन को मिलन हुनु पर्छ❤❤
बाउ छोरिको को कुराको आँसु झर्यो😢😢😢
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
मनै लोभ्याउदो यो सिरियल को बर्णन गर्ने कुनै त्येस्तो शब्द नै छैन म मा ....!!!!❤❤❤❤ तथापि सिरियल मा आबद्ध सम्पुर्ण कलाकारहरूलाई सफलताको शुभकामना ..!!❤🙏🙏🙏
बाउपनि गाेरुरछ खैकुराबुझेकाे अैलेकाे जमानामा पनि जात भात हुन्छ
सफलताको यात्रा यसरी नै लम्कि रहनु सबै टिमलाई सुभ कामना🎉🎉🎉🎉
सिता सिरियल धेरै राम्रो छ 😂😂😂
सम्पूर्ण टिमलाई सफलताको शुभकामना🙏🙏🙏
😊😊
यो सिरियल धेरै राम्रो छ❤यो सिरियल लाई देस बिदेस😮 भरी चिनाउनु हुने यो टिमलाई धेरै धेरै सुभकामना❤
सिरीटी र नबीको छीटो बिहेहोसभने यता हाजीर हुम
यो सीता धेरै सोझि भैईन अलि कडा रोल हुनपर्नी हो जुनै सिरियल मा नि बुहारी हेपाई सहेर बसेको देखिन्छ झ्याउ लाग्दो
यो घर्को यातान सहेर बस्नु भन्दा त पुरानो केतासङग जनुनि
वास्तविकतामा आधारित स्रियल मेरो जिवनमा मेल खायो मायाँ इउटासंग अनि विहे इउटासंग जिन्दगि नाटक पो रहेछ हजूर।🙃🙃🙃
साहै राम्राे लाग्छ याे सिरियल कहिले अाउला भनेर प्रखाइमा बस्छु ❤❤❤
आजको भाग्ले धेरै रुन आयो
हैन यस्तो नि हुन्छ र यार आँखा भरी आँसुपोभोत कक्स्को आख भरी आँसु भो ❤सफल्ताको शुभकामना ❤सम्पुर्ण टिम्हरुलाई 😘😘
सिताले जगते लाई छोडनु पर्छ र श्रीस्ट र नवीन एक हुनु पर्छ
शिरिस्टि र नबिनकाे मिलन हुनु पर्छ म पनि भन्छु ❤❤😊😊
सीता सिरियल भाग१ देखी १५ सम्म best छ, त्यस पछि टुप्पो न फेद नमजाको, नवीन र सृष्टि को मिलन र सितालाइ माया गरेको episode आउनु पर्यो?🤝
यो सासु र छोरो त मलाई मनै परदैन
सृष्टि नवीन की भइन् भने मत यो सिरेल हेर्न पनि छोड्छुुma त 😢😢😢😢
यो सिरियल हेरेर आँखा बाट आँसु बगाउने जति यता हाजिर हौत😂😂😂
धन्यवाद हामी दलितहरु यस्तै हो माया मा सबै थोक त्यग्न सक्छौ नपत्याए रुकुम घटना उदाहरण छ यो भन्दा के भनुम हामी त कुकुर भन्दा तल्लो स्तरको नेपाल तेसै बिग्रेको होइन मान्छेले मान्छे चिन्दैन तेहि भएर बिग्रेको हामी पनि मान्छे नै हो है यहि देशको बिश्वास नलागे मेरा पुस्ताको योग्दान पढ्नु अनि भन्नू हामी दलित होकि नेपाली
यो सिरियल आउदाँ खुसी हुने जति यता हाजिर हैं 🎉❤🎉❤🎉❤🎉🎉❤🎉❤🎉
याे सिरियल हेर्दा मेराे बिगत काे याद आउछ सिता ले जस्तै कुनै समय मा मेराे जिन्दगी लाई पनि यि सिताकाे जस्तो थियाे आसु झरेकाे पताे कति राम्रो छ बयान गरने ठाउछैन धेरै धनेवाद कलाकार टिमलाई म दुबई बाट हेर्दैछु
अईले सम्म को उत्कृष्ट सिरियल सीता ❤❤❤अभिनय ले मन बाट खुसी पनि आँसु पनि निकाल्न सफल सीता🙏🙏🙏❤️
यो कमेन्ट पढ्ने सबैलाई भगवानले रक्षा गरुन सोचेको आटेको सबै कुरा पुरा होस।
याे शिरेल हेर्ने हतार हुने कति जना हाेसिन्छ❤❤❤✋✋