Sita -"सीता" Episode-21 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

Sdílet
Vložit
  • čas přidán 12. 02. 2024
  • #RTEntertainment #SITA "सीता"
    Producer
    Sailesh Khatri
    Rakesh Thapa
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Sadikxya Khanal
    Uttam Acharya
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Om Khadka
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Durlove Shrestha
    Chief Assistant Director
    Top Bahadur (Prem) Chettri
    Editor and Colorist
    Durlove Shrestha
    Story/ Dialogue/ Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    shubhamediahome05@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2023
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and CZcams channels is strictly prohibited, embedding is allowed.
  • Zábava

Komentáře • 1,7K

  • @RTEntertainments
    @RTEntertainments  Před 4 měsíci +705

    सीता टेलि-श्रीन्खला भाग १ देखिनै हेर्न चाहनुहुन्छ भने यस लिंकमा क्लिक गरि हेर्नुहोला।
    czcams.com/video/aT1DwoeTayc/video.html
    हजुरहरु "सीता" टेलि-श्रीन्खला भाग - २१ कुन कुन ठाउँ बाट हेर्न हेर्दै हुनुहुन्छ ? तल कमेन्टमा भन्नुस है ।

  • @SanjaySingh-ng3mn
    @SanjaySingh-ng3mn Před 4 měsíci +105

    बुबा भनेको त सृष्टिको जस्तो हुनपरोस् छोराछोरीको भावना बुझ्ने उहाँलाई मेरो हृदयदेखि नै नमस्कार छ।

  • @ArjunGhimire33
    @ArjunGhimire33 Před 4 měsíci +196

    यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏

    • @williammoreno7043
      @williammoreno7043 Před 4 měsíci +1

      ❤😂

    • @user-tr7fj5mh9g
      @user-tr7fj5mh9g Před 4 měsíci +2

      Sai ho o serar la man xao

    • @sunitadhamala8844
      @sunitadhamala8844 Před 4 měsíci +1

      आफ्नो देश बाट मेरो परिबारले हेरेकोछ म बिदेश बाट हेर्दै छु पादे बा हजुर पनि मलाइ एक दमै मन पर्ने कलाकार हुनुहुन्छ अनि अर्को कुरा जगत दाजुले कैले होला के रक्सी खान छोडनी य जगत दाइ हजुर ले छिटोभन्दा छिटो रक्सी खान छोडनु पर्यो सितालाइ कत्ती सारो दुख दिनुभको हो के😢❤

    • @prajitawagle394
      @prajitawagle394 Před 4 měsíci

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Před 4 měsíci

      ❤❤❤❤❤❤❤❤❤❤❤

  • @govindasigdel3459
    @govindasigdel3459 Před 4 měsíci +1

    सीता सिरियलमा सीताकाे अभिनय मलाइ साह्रै मन पर्रयाे । नारीकाे शहनशीलता सीतामा देखिन्छ । अाेस्कार पुरस्कार मिलाेस् शुभकामना छ ।

  • @lanamdorje2537
    @lanamdorje2537 Před 4 měsíci +11

    जगते र आमा ले सिता र बहिनी माथि धेरै नि अपराध गरेको हो भन्ने जति एता हाजिर गरम है ❤ धन्यवाद

  • @sitabaraili3531
    @sitabaraili3531 Před 4 měsíci +66

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏

  • @sagargautam8193
    @sagargautam8193 Před 4 měsíci +134

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सीता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @sanudevishrestha6474
    @sanudevishrestha6474 Před 4 měsíci +7

    सीता,रमेश ,श्रृष्टि र बुबाकोकलाले अति मन छुन्छ सलाम छ ❤❤

  • @ctngaming12
    @ctngaming12 Před 4 měsíci +11

    शृष्टी र नविनको मिलान भएको को काे देख्न चाहनु हुन्छ। र एक भाग देखि नछुटाई हेर्ने को काे हुनुहुन्छ सिता सिरियल । एकदमै मन छुने समाजको यथार्थ लाई एउटा सिरियल काे मार्ग बाट प्रस्तुत गरिने एक मात्र लोकप्रिय सिरियल कति राम्रो छ ।

  • @super123f
    @super123f Před 4 měsíci +126

    एकैदिनमा सीता भाग 1 देखि 10 सम्म हेरेको कोइ छ भने यता आउनुस है ।❤❤❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 Před 4 měsíci +67

    सबैको मन मुटुमा बस्न सफल सिरियल सिताले सफलताको शिखर चुमोस थोरै थोरै समय बडाउदै जानू हुन अनुरोध छ❤❤🙏🙏

  • @ritamagar7423
    @ritamagar7423 Před 4 měsíci +18

    जहिले पनि मङ्गल बार कहिले आउला र सिता हेरिम्ला भन्दै बस्छु कति धेरै मिल्नि नन्द भाउजु सबै को भाग मा यस्तै नन्द परोस्😘😘

  • @purnabahadur7050
    @purnabahadur7050 Před 4 měsíci +2

    भाग 1 देखि भाग 21 सम्मा क कस्ले हेर्नुभयो यता हाजिर हुमता

  • @mohanpandit4839
    @mohanpandit4839 Před 4 měsíci +14

    ल सीता हेर्दैछु,शुभकामना सबैमा❤❤❤❤❤❤❤❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 Před 4 měsíci +55

    सिता र सिताको नन्दा ले सुख्ख पाउनु पर्छ अनि सिताको सासुले दु:ख पाउनु पर्छ नत्र सिताले धेरै दु:ख भोग्नु पर्छ 😢 येस्तो बेला धेरै गारो हुन्छ सिता लाइ 😢

    • @devnarayan2041
      @devnarayan2041 Před 4 měsíci

      अर्को हप्ता देखि यो सिरिएल न्हेर्ने भए

    • @devnarayan2041
      @devnarayan2041 Před 4 měsíci

      यो छुची साशुको कारण

  • @user-jn6vg6fq8x
    @user-jn6vg6fq8x Před 4 měsíci +3

    ❤❤❤कति रामराे छ हाे याे सिरियल🌹🌹🌹🏵️🏵️🏵️🏵️🏵️🌼🌼🌼🌼🌼💐💐💐💐💮💮💮💮💗💗💗🌺🌺🌺🌻🌻🌻🌷🌷🌷🌷❤️❤️❤️❤️🥀🥀🥀🥀🥀💖💖💖💖💓💓💓💝💝💝💝👌👌👌👌👌👍👍👍👍👍🙏🙏🙏🙏🙏💋💋💋💋💋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏👏👏👏

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n Před 4 měsíci +8

    मनै छुने कथा वस्तु अनुसार वास्तविक जीवनमा समाज मा घटेका घटनाहरु लाई समेटेर बनाइएको seail एकदमै राम्रो लाग्छ स्वाथानी माता को सधैं भरी रक्षा गरून् ❤❤❤❤❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 Před 4 měsíci +11

    नेपाली समाजमा नारिलाइ पर्ने पिडालाई जस्ताको तस्तै पर्दामा उतारेर प्रस्तुत गरिएको टेली सिरियल सिता छोटाे समय मै धेरै दर्शक स्रोताको मन जित्न सफ़ल भएको हुदा अझ राम्रो र उत्कृष्ट बन्दै जाओस् सम्पुर्ण टीमलाई धेरै धेरै सुभकामना❤❤❤

  • @saralabhatta8921
    @saralabhatta8921 Před 4 měsíci +2

    १भाग देखि न छुटाई हेर्ने गरेको छु धेरै मन पर्छ अझै राम्रो हुँदै जाउस भन्ने आशा लिएको छु सीता सिर्ल ।❤❤

  • @dbgurung9475
    @dbgurung9475 Před 4 měsíci +8

    अति राम्रो सिता टेलि फिल्म हजुरहरु हाेलटिमलाई सफल्ताकाे शुभकामना छ❤

  • @user-qk2136
    @user-qk2136 Před 4 měsíci +820

    भाग १ देखि अहिले सम्मका सबै भाग हेर्ने को को हुनुहुन्छ यता आउनुहोला❤❤❤

  • @menukathapa4604
    @menukathapa4604 Před 4 měsíci +10

    सिता सिरिया मन 👌👌👌पर्ने को-को हुनुहुन्छ मलाई त यो सिरियल सारै राम्रो लाग्छ मैले त एक भाग देखि आज। सम्म नछुटाई हेरेको छु जगत र सिता मिलेको हेर्न मन छ ❤❤❤❤ जगतले सीतालाई माया ❤❤❤गरेको कहिले हो हेर्ने हो हजुर सिता 💐💐💐💐टिमलाई मननै देखि बधाई 🙏🙏🙏

  • @ramkajithapa2250
    @ramkajithapa2250 Před 4 měsíci +2

    मलाई एकदम मन पर्ने सेरियल हो तर यो सिताको सासुको बेबहार देख्दा हेर्न मनै लाग्न छोडयो आगामी भागमा सिताले सुख पाको हेर्न पाउ शुभकामना ❤❤❤❤

  • @rajendraranaxetri1465
    @rajendraranaxetri1465 Před 4 měsíci +2

    ए आँशु सित्तै मा नबग्न 😢 एती कोमल मन बोकेर एती कठोर जीन्दगी जिउन सकिन्न 😢😢😢सलाम छ सबै कलाकार team प्रति

  • @Dukhiram_Official
    @Dukhiram_Official Před 4 měsíci +32

    सिरियल धेरै राम्रो छ, सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣

  • @kamalpaudel3400
    @kamalpaudel3400 Před 4 měsíci +66

    यो कमेन्ट पढने सबैमा भगवानले रक्षा गरून् सोचे र आटेको सबै कुरा पूरा होस❤❤❤

  • @SaanuDhungana-if1wo
    @SaanuDhungana-if1wo Před 4 měsíci +1

    Samajik sikshya ma ekdam ramro xa yo serial

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n Před 4 měsíci +2

    जय श्री हरि जय श्री स्वस्थानी माता दि को रक्षा रहुन् सबै सबै जना लाई कल्याण गरून् सीता एपिसोड सारै राम्रो लाग्छ मलाई पनि mo ओमन बाट भाग 1देखि हार्दै आए को छू ❤❤🎉🎉

  • @PrabinaTamang-dd5rd
    @PrabinaTamang-dd5rd Před 4 měsíci +17

    सिता सिरियल हेरेर रुने जति हाजिर हौ😢😢

  • @prashantabc4247
    @prashantabc4247 Před 4 měsíci +18

    सिता❤सिरेर हेर्नू हुने सबै मा भगवान ले रक्षा गरून् ❤❤

  • @kabitarai6297
    @kabitarai6297 Před 4 měsíci

    आमा को माया र आमा को लाइन ले मन छोयो❤❤love you all❤❤❤❤🙏🙏🙏🙏

  • @user-sl5mx4br4w
    @user-sl5mx4br4w Před 4 měsíci +3

    सबै भन्दा बढि मन परेको सिरियल सिता ❤

  • @user-mt4fo8xf4g
    @user-mt4fo8xf4g Před 4 měsíci +51

    सीता सिरियल भाग ०१ देखि भाग २१ सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ ? यता हाजिर हौँत गाईज ❤❤❤❤❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 Před 4 měsíci +36

    यो सिरियल धेरै राम्रो छ, यो सिरियल लाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल अझ राम्रो र उत्कृष्ट हुँदै जाओस् सम्पुर्ण टीमलाई बधाई तथा सुभकामना❤❤❤

  • @namratarai8943
    @namratarai8943 Před 4 měsíci +1

    कस्तो मन काटिने episode भाको छ यो सीता सिरियल मा नन्द भाउजू को माया लाई सम्मान र सोझो रमेश कि कस्तो माया लाग्छ ❤❤र सीता को दुख ले मन दुख्छ र छुद्री सासू 😢घरायसी story को लागि लाखौं सुभकामना teem लाई ❤🎉❤🎉❤🎉

  • @bisnubinisha-py3hl
    @bisnubinisha-py3hl Před 4 měsíci +2

    सीता सिरेल धेरै रामरो छ तर उसको बुडा र सासू ले कति हेप्नु हेपेका हुन यति सारै हेपन हुदैन छुचि सासू कति सारै छुचि होके सासू त

  • @amrittamang1677
    @amrittamang1677 Před 4 měsíci +32

    हाम्रो गाउँ अनि समाजमा घटेको घटना 🙏❣️🙏

  • @ArjunGhimire33
    @ArjunGhimire33 Před 4 měsíci +38

    यो सिता सिरियललाई स्वदेश तथा बिदेश बाट हेरिरहनु भएका सम्पूर्ण नेपाली अामाबुवा, दाजुभाइ, दिदिबहिनी,इष्टमित्र तथा शुभचिन्तक महानुभावहरूमा सुख, शान्ति समृर्दि् तथा उत्तरप्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु..✍️🙏❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

    • @prajitawagle394
      @prajitawagle394 Před 4 měsíci

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Před 4 měsíci

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Před 4 měsíci

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @subinakarki3681
    @subinakarki3681 Před 4 měsíci

    सीता भाग 1 देखि नछुटाई हेर्ने यता हाजिर हुम त ❣️

  • @PreranaDahal-
    @PreranaDahal- Před 4 měsíci +1

    येसरी त पर्खाइ लामो भयो🫣🥲🥲 अब हप्ताको 2 दिन आउनुपरो 😊❤❤❤

  • @ramrijal2516
    @ramrijal2516 Před 4 měsíci +9

    बरिलै छोरी hospital मा जिबन र मृत्यु सङ लडिरहेको छ.जन्मदिने आमालाई भोक लागिसक्यो रे भात पका रे यस्तो sentimental सिरियल मा अलि शब्द चयन मा ध्यान दिए हुन्थ्यो कि?सम्पूर्ण team लाई नमन्🙏🙏🙏🙏🙏

  • @devrajpoudel19
    @devrajpoudel19 Před 4 měsíci +28

    आज पनि यो सिरियल हेरेर आँसु बगेको थाहा पाइनँ।🥺

  • @PradipBomjan.
    @PradipBomjan. Před 4 měsíci

    सबै को मन मा बस्न सक्ने सीता 🙏🙏🙏

  • @rameshthami241
    @rameshthami241 Před 4 měsíci +1

    पशुपति नाथ सधै कल्याण गरौ
    यश सीता सिरियल परिवारलाई
    अझै हिम्मत र साहास हुने शक्ति मिलोस
    सफलताको कामना🎉🎉🎉🎉

  • @Rajanpaudel97
    @Rajanpaudel97 Před 4 měsíci +213

    श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏🙏🙏मेरो एउटा सर्ट भिडियो हेरेर म जस्तो सानो युजर लाई पनि सपोर्ट गर्दिनुसन प्लिज🙏🙏

    • @user-el9ty1gg2x
      @user-el9ty1gg2x Před 4 měsíci +1

      Same to you

    • @pooza749
      @pooza749 Před 4 měsíci +2

      same too you 🙏

    • @prajitawagle394
      @prajitawagle394 Před 4 měsíci

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Před 4 měsíci

      ❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @MissTrizzu
      @MissTrizzu Před 2 měsíci

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂 yesto navanuhos na hu yo yaita katha ho tati goerer sochnu hunaaaa😅😅😅😅

  • @ANS-12399
    @ANS-12399 Před 4 měsíci +48

    *भाग 1 देखि 21 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ यता हाजिर हुम त❤❤❤*

  • @user-fc5tl4ww5w
    @user-fc5tl4ww5w Před 3 měsíci

    सिता सिरियल धेरै धेरै राम्रो छ सारइनि मन छुने मार्मिक सिरियल एक भाग पनि नछुटाई हेरेको छु हजुर 🥰🥰🥰🥰♥️♥️♥️♥️🙏🙏🙏🙏🙏

  • @Jotimagar646
    @Jotimagar646 Před 4 měsíci +1

    यो सिरीयल धेरै राम्रो छ अझै उत्कृष्ट बनोस् ❤❤❤❤❤❤

  • @Sumeraiee
    @Sumeraiee Před 4 měsíci +82

    भाग १ देखि २१सम्म नछुटाई हेर्न हाजिर हाै है❤🎉

  • @Susmu29477
    @Susmu29477 Před 4 měsíci +9

    यति राम्रो पृतिभालाई बयान गर्न कुनै शब्द छैन ❤❤

  • @deelipdailekhi5867
    @deelipdailekhi5867 Před 4 měsíci +2

    सिता सिरीयल मा रहनू हुने सम्पूर्ण कलकार टिम लाई धेरै धेरै धन्यवाद छ राम्रो लाग्यो सिता र सिता को न् न्द ले सु ख पाऊनू परो र सिता को सासू ले दूख पाऊनू परो धन्यवाद ❤❤❤❤❤❤😂😂😂😂😂😂

  • @AashishRawal60
    @AashishRawal60 Před 4 měsíci +1

    शृस्ति र नवीन को जोडि हेर्न चाहने को को हुनु हुन्क्स यता हजिर हुम त❤❤❤❤❤

  • @user-sl7nw3ub8d
    @user-sl7nw3ub8d Před 4 měsíci +13

    खाडि देखि हेर्नि जति हाजिर हुम्त✌️

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 Před 4 měsíci +17

    Waiting is over ❤😊यो serial आउँदा खुसि हुने कोको हुन्छ my favourite serial

  • @birbdrtamang5680
    @birbdrtamang5680 Před 4 měsíci +2

    यो सीता सिरियल पनि अति नै राम्रो हो अझै राम्रो गर्दै जानू सफलताको सुभाकामना छ सबैलाई 🇳🇵👍️👏❤️🌹

  • @pabitrapokhrel7972
    @pabitrapokhrel7972 Před 4 měsíci

    भाग 21को पर्खाइमा को को हुनुहुन्थ्यो यता हाजिर हुनु त्🤚🤚

  • @Sukumaya_Tv
    @Sukumaya_Tv Před 4 měsíci +27

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤ नियमित हेर्छु एकदम मन पर्छ

  • @user-ey6mk8fc8f
    @user-ey6mk8fc8f Před 4 měsíci +5

    सीता सिरियल कोको लाई मन पर्छ यता हाजिरी हुनु त

  • @mayasanimaya2713
    @mayasanimaya2713 Před 4 měsíci

    सिता र सिष्ट्टीको खुशी चाहाने को को हुनुहुन्छ यता हाजिर हुम है🎉❤🎉❤🎉

  • @jyotigaha181
    @jyotigaha181 Před měsícem

    यो सिरियल एकदमै राम्रो रैछ १-३३ सम्म डाउनलोड गरेर हेर्दै छु❤❤ प्रत्येक एपिसोड मा रुदै हेरेकी छु❤

  • @SosbinRai
    @SosbinRai Před 4 měsíci +10

    समाजमा घट्ने यथार्थ घटना समेटिएको सिरियल ❤❤

  • @sapanakharel4598
    @sapanakharel4598 Před 4 měsíci +6

    सिता र रमेशको जोडी पनी एकदम मन पर्छ ❤

  • @user-pw9be7tt1v
    @user-pw9be7tt1v Před 4 měsíci +1

    धेरै मनछुने सरियल ।अब बाउले नवीन शीत बहे गर्देकाे हेर्न मनछ।र सिताकाे र रमेसकाे मिलन हुनुपर्छ।र रमेसले केही राम्राे काम गरेर सितालाई सुख सङ्ग राखेकाे हेर्न मनछ।र पहिलाकाे सङ्ग केही कारनले डिबाेस हुनु पर्छ। अनीमात्र मायँ पिरेमकाे जित हुनेछ। अझ बच्चै शीत सुईकारेकाे हुनुपर्छ।जस्ताे लाग्छ मलाई।सबै काे अाअाफनाे ठाउमा अभिनय सारै राम्राे छ।🌹🌹टिमलाई शुभकामना

  • @Tekam.khadka
    @Tekam.khadka Před 4 měsíci +1

    Wow. Very nice episode👍️👏🙏😢
    LOOKING FROM UAE.

  • @kamalpaudel3400
    @kamalpaudel3400 Před 4 měsíci +6

    यो सिरियल सबको मन मुटुमा बस्न सफल भएको छ। एपिसोड १ देखि २१ सम्म न छुट्टाइ हेर्ने को को होइसिन्छ, यता दिल खोलेर कमेन्ट गरिसियो ल❤❤❤

  • @Alleysavlogs
    @Alleysavlogs Před 4 měsíci +14

    नेपालि सिरियल लाइ माया गर्नु हुने कोको हुनुहुन्छ🤟🏼 👇❤️

  • @dhansarghartimagar9061
    @dhansarghartimagar9061 Před 4 měsíci +2

    यो शिरेल ले त साचिकै मन छुन्छ भाग 1 देखि हेर्दै आको कुनै भगमा छैन मेरो आखा अोबानो भाको साचि कै जिबन्मा मेल खाकोछ😢😢❤❤❤

  • @siristiritu1500
    @siristiritu1500 Před 4 měsíci

    मलाई पनि सारैइ राम्रो लाक्छ यो सिरेल त भाग 1 देखि 20 समैइ हेरिराको छु❤❤

  • @Nirmala45903
    @Nirmala45903 Před 4 měsíci +3

    जगते मरेर सिता र रमेश को बिहे हुनु पर्ने हो है ❤❤😢😢😢

  • @Rajanpaudel97
    @Rajanpaudel97 Před 4 měsíci +8

    म जस्तो सानो युजर लाई सपोर्ट गर्ने सबैको परिवारलाई श्री स्वस्थानी माताले कल्याण गरून्।🙏🙏🙏

  • @sandiyasunar1422
    @sandiyasunar1422 Před 4 měsíci

    मेरो त।मन। छोयो यो। सिरियल ले❤❤❤❤❤

  • @ashokkunwar4493
    @ashokkunwar4493 Před 4 měsíci +1

    आहा कति मीठो कथा लेखन कथाका पात्रको भुमिकाको तारिफ गरि साध्य छैन।तर जगतको सितामाथी गरेको हेपाहा पनको कथालाइ थोरै मोडौ है तो हेपाईले अलि चसक्क मन हुने भन्या जय सीता सिरियलका कलाकारको ❤❤❤❤❤❤❤❤

  • @ArjunGhimire33
    @ArjunGhimire33 Před 4 měsíci +26

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏

  • @laribarientertainment
    @laribarientertainment Před 4 měsíci +7

    याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️

  • @pabitrapokhrel7972
    @pabitrapokhrel7972 Před 4 měsíci

    सुत्तिङ हेर्दा हास्नी र सिरियल हेर्दा रुनि 😢😢😢को को हुनुहुन्छ म जस्तै 😭😭😭

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n Před 4 měsíci +1

    याे जडाय जगतेले अाफनाे बहिनी रकसि सगा साटेकाे देखेरा रिस उठाे के बिचार बहिनी र सीता कति माया लागदाे देखेका❤❤

  • @anitabudhathoki-hv5nu
    @anitabudhathoki-hv5nu Před 4 měsíci +7

    देश तथा बिदेशमा रहनु हुने आम नेपाली दाजुभाइ तथा दिदीबहिनीको मन मुटुमा बस्न सफल सीता सिरियल सधै यस्तै राम्रो हुँदै जाओस सिरियल मा आबद्ध सम्पुर्ण टिम लाई सफलताको शुभकामना ..........!!!!!❤❤❤❤❤❤

  • @nike97
    @nike97 Před 4 měsíci +7

    मलाई यो सिरियल सारै मन पर्छ😊❤

  • @mitramagar1329
    @mitramagar1329 Před 4 měsíci

    भाग १ देखि नछुटाइ हेरेको छु उत्कृष्ट लाग्छ सीता सिरियल 🙏😊🎉🎊

  • @Kpvlogs1148
    @Kpvlogs1148 Před 4 měsíci +1

    सीता सिरियल १ देखि २१ सम्म नछुताइ कन हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त❤❤❤❤❤

  • @user-lj5fy8uo2h
    @user-lj5fy8uo2h Před 4 měsíci +6

    सीता सीरेर मेरो मनै रुन्छ ❤❤❤❤

    • @user-up6xz8do3v
      @user-up6xz8do3v Před 4 měsíci

      सितासिरेहमेराेमनैरुनछ❤❤❤🎉🎉🎉

  • @kamalpaudel3400
    @kamalpaudel3400 Před 4 měsíci +6

    मौसम चिसिदै छ, अनि म सपनाहरू जलाएर ताप्दै छु
    आउदै गरेको Valentine DaY अर्थात प्रेम दिवस को अवसरमा सम्पुर्णलाई धेरै धेरै सुभकामना❤❤

    • @Bhabanaabishwokarma
      @Bhabanaabishwokarma Před 4 měsíci +2

      म त सिंगल हो मलाई velentaes day होइन सरस्वती पूजा को शुभकामना दिनुहोस 🙏🙏

  • @jibansaud8921
    @jibansaud8921 Před 4 měsíci

    समाजिकत्तो को यथार्थ काहानि❤️

  • @resamagharti5555
    @resamagharti5555 Před 4 měsíci +1

    जगत ले सीता लाई मया गर्न परो अनि शृस्ती को बिहे पर्बते सङ हुन भयेन

  • @chandrawatidahal237
    @chandrawatidahal237 Před 4 měsíci +3

    आज पहिलो पटक यो सिरियल हेरेको एकदमै राम्रो लाग्यो आगामी दिनहरुमा अझ राम्रो होस् शुभ कामना सम्पुर्ण टिमलाई

  • @Aayuujanta123
    @Aayuujanta123 Před 4 měsíci +6

    यो सिरियल धेरै नै राम्रो छ। अझ नि राम्रो हुँदै जाओस्। सफलताको शुभकामना सबैको मन मस्तिस्क बस्न सफल सिरियल हो यो।❤❤❤❤ धेरै धेरै शुभकामना छ।🎉🎉🎉🎉🎉🎉

    • @pooza749
      @pooza749 Před 4 měsíci +2

      मलाई पनि सारै मन पर्छ यो सिरियल

    • @Aayuujanta123
      @Aayuujanta123 Před 4 měsíci

      thanks

  • @susmitamagar6104
    @susmitamagar6104 Před 4 měsíci

    सबैको बाबा सृष्टि को जस्तै परोस सार्है मन छोयो मन नै रोएर आशु झर्यो कथा लेखने रमेश सहिन जि लाइ धेरै धेरै सम्मान छ ।🌹❤🥀🥀🙏🏻🙏🏻

  • @rajendraranaxetri1465
    @rajendraranaxetri1465 Před 4 měsíci +5

    आँखा मा आँशु नै आयो कोमल मन मेरो 😢

  • @Rajanpaudel97
    @Rajanpaudel97 Před 4 měsíci +14

    सीता= [श्री स्वस्थानी माताले सबैको परिवारलाई कल्याण गरुन🙏🙏मेरोनी एउटा short भिडियो हेरेर माया गर्दिनु हुन्छ भन्ने आशा छ 🙏🙏

    • @prajitawagle394
      @prajitawagle394 Před 4 měsíci

      🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

    • @prajitawagle394
      @prajitawagle394 Před 4 měsíci

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 Před 4 měsíci +6

    अब एक अर्को लाइ पनि support गर्नु पर्छ सथिहरु 😢 thank you so much 195 subscriber😢

  • @Khadgarai-tw4vx
    @Khadgarai-tw4vx Před 4 měsíci +2

    यो सिरियल मा खेल्नु हुने सम्पुर्ण टिम मा लाखौ लाख हार्दिक शुभकामना छ यो सिरियल धेरै राम्रो छ र अझै राम्रो बनाउदै जानू होला

  • @lanamdorje2537
    @lanamdorje2537 Před 4 měsíci

    सिताको सासु आमा र जगते ले सितालाइ धेरै हेला र छोरीको माया बुझ्न् सकिन भन्ने जति एता हाजिर गरम है❤❤❤❤

  • @anjushrestha4925
    @anjushrestha4925 Před 4 měsíci +3

    सहि हो जस्तोसुकै परिस्थितिमा पनि हामीले जुधेर बाच्नु पर्छ ।😭😭😭😭😭😰😰

  • @MinaShahi-uk4ln
    @MinaShahi-uk4ln Před 4 měsíci +7

    सिताले सुख पाउनु पर्छ 😊😊😊

  • @kristinabudhathoki
    @kristinabudhathoki Před 4 měsíci +1

    हे भगवान सबैको यस्तै भाउजु र न्दको माया होस नेपाली समुदाय मा ❤️❤️

  • @user-bg8hj8xt8y
    @user-bg8hj8xt8y Před 4 měsíci

    यो सिरेल राम्रोछ गा,उ समाज्मा भयका घटेका यथार्त घटना हो धन्नेबाद 🙏🙏❣️❣️😊

  • @tikag.c3963
    @tikag.c3963 Před 4 měsíci +12

    My favourite sireal ❤❤❤

  • @HariSingh-mm6cf
    @HariSingh-mm6cf Před 4 měsíci +5

    My favourite serial❤❤😊

  • @Nainsinghdobal
    @Nainsinghdobal Před 4 měsíci

    सबैलाई पढ्ने ,लेख्ने, सकारात्मक कुरा सोच्ने, मिठो बोल्ने बुद्दि र शक्ति दिउन् , खास गरेर यो सिरियलको जगते र उस्को आमालाई !
    श्री पन्चमी तथा सरस्वती पुजाको शुभकामना..!! 🙏❤️

  • @user-mw2oj1xp8s
    @user-mw2oj1xp8s Před 4 měsíci

    रुदा रुदा आसु सकिने भयो यो सिरियल हेरेर😌😌