Nepali Serial Juthe (जुठे) Episode 162 || June 26 - 2024 By Raju Poudel, Marichman Shrestha

Sdílet
Vložit
  • čas přidán 25. 06. 2024
  • Nepali Serial Juthe (जुठे) Episode 162 || June 26 - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
    Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in CZcams at 8:30 PM every Wednesday.
    Special Thanks
    Narendra Shrestha (Pokhara)
    Kushal Thapa (Pokhara)
    Sharwan Shrestha (Texas America)
    Anjana Joshi (Texas America)
    Actor
    Rabi Giri
    Bidhya Karki
    Rambabu Regmi
    Mukunda Mainali
    Sarmila Sharma
    Shree Prasad Thapa
    Raju Poudel
    Marichman Shrestha
    Raju Karki
    Ujjwol Khadka
    Unisha Dhungana
    Sowinika Bastola
    Rukmila Adhikari
    Anamika Lamichhane
    Binod Pariyar
    Light
    Shiva Parajuli
    Musician
    Yogesh Kaji
    Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
    Background Music by : Binay Karki
    Aarohi Entertainment
    Anamnagar Ktm
    binaytwo@gmail.com
    Camera
    Ghanshyam Pokharel
    Editor
    Rabin Bhatta
    Sub-Editor
    Sarita Gautam
    Ashok Chaudhary
    Markup Artist
    Nirmala Acharya
    Writer/ Director
    Raju Poudel, Marichman Shrestha
    समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
    #osrdigital #Juthe #JutheEpisode162 #JutheNepaliSocialSerial
    OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For CZcams channels in Nepal. This channel mainly focuses on entertaining our CZcams viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
    ► Phone No : 014517856
    ► E-Mail : osrdigitalnp@gmail.com
    ► Website: www.osrdigital.com.np
    ► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
    ► Facebook : / osrdigitalnepal
    ► Twitter : / osr_digital
    ► Instagram : OSR Digital
    ► Android : OSR Digital
  • Krátké a kreslené filmy

Komentáře • 1,3K

  • @UrmilaGandharba
    @UrmilaGandharba Před 2 dny +90

    जुठे सिरियल मन पराउने सम्पूर्ण नेपाली तथा बिदेशी मा रहनु हुने सम्पूर्ण लाई धन्यवाद भन चाहन्छु ❤❤

    • @user-ud5mc9pj5y
      @user-ud5mc9pj5y Před 2 dny +1

      Please support me

    • @KarlThanks-hn8jy
      @KarlThanks-hn8jy Před 2 dny

      subscribe gari mera pani desh bhakta, herdinuna

    • @RameshThapa-cz2tk
      @RameshThapa-cz2tk Před 2 dny +5

      समय कमभयो 50 मिनेटको बनाउनु पर्यो।

    • @NanuNiroula-xq1wz
      @NanuNiroula-xq1wz Před 2 dny +3

      सिरियल मा भाग लिनुहुने सम्पूर्णलाई हार्दिक मंगलमय शुभ-कामना एवं अभिवादन 🙏 म्यानमार वाट 🕉️ समय ४५ मिनेट ❤❤❤
      जयतु सर्व मङ्गलम् 🕉️

    • @dewaneindrapoudel5820
      @dewaneindrapoudel5820 Před 2 dny

      मलाइ पनि मन पर्छ

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt Před 2 dny +43

    जुठे सिरियल म जस्तै १ भाग देखि १६२ भाग सम्ह हेर्न यता हाजिर हुनु ता💐💐💐

  • @Karanpariyar279
    @Karanpariyar279 Před 2 dny +11

    हाम्रो समाजको बि भेद कुरितिलाइ समेटेर यो सृयल बनाउनु हुने सम्पुर्ण जुठे टिम प्रती सम्मान ❤❤

  • @dhirenshahi6456
    @dhirenshahi6456 Před 2 dny +85

    500भन्दा तल हुने जति हाजिर हुम यकले अर्कोलाई सपोत गरम

  • @Ashimrai246
    @Ashimrai246 Před 2 dny +100

    जिन्दगिमा जुठे र जुनकिरीको कहिलै बिहे नहुने भो. यो जुठे सिरियल सुरु हुदा मेरो बिहे भाको थिएन अहिले बिहे भएर नि 2 महिनाको छोरा भैसको जुठे र जुनकिरीको अहिले सम्म बिहे नै भाको छैन ❤❤

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Před 2 dny +12

    जुठे टेलिसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई दही चिउरा तथा धान दिवसको लागि अग्रीम शुभकामना ! जुठे तथा मिडिया हव अफिसियल च्यानल परिवार!

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr Před 2 dny +26

    वरिष्ठ कलाकार नीर शाह ज्यु को💖💖🙏🙏 आगमन ले जुठे सिरियल मा झन मज्जा आउने भयो ।। आज त न-रोइ हेर्छु। 😂😂😂मेरो फेभरेट सिरियल ....#जुठे

  • @RamchandraBohara
    @RamchandraBohara Před 2 dny +97

    यो सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤❤❤😊😊

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Před 2 dny +98

    जुठे र जुनकिरिको चोखोमाया कहिले बिहेमा परिणत हुने हो सार्है टेन्सन लाग्न थाल्यो के हुन्छ होला भनेरा भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @rajyatri8650
    @rajyatri8650 Před 2 dny +6

    बुधबार कहिले आउँछ र जुठे हेरौंला भनेर कुर्दै बस्ने को को हुनुहुन्छ यता हाजिर हुनु होला है❤❤❤❤❤

  • @Rabin_Gharti_Magar2t
    @Rabin_Gharti_Magar2t Před 2 dny +8

    गोठे को एक्तिङ मन पर्ने जति यता हाजिर हुम त❤🎉

  • @Goma_Gyawali_official
    @Goma_Gyawali_official Před 2 dny +8

    जुठे र जुनकिरी को बिबाह भएको हेर्न चाहने जति यता हाजिर हौ ❤

  • @SubashGhimireGhimire
    @SubashGhimireGhimire Před 2 dny +4

    यसरी अघि बढ्दै जाओस् जुठे सिरियल ❤❤❤

  • @kamalranaofficial7253
    @kamalranaofficial7253 Před 2 dny +8

    आज सम्म १ भाग नि नछुटाउने यता हाजिर❤🎉

  • @KanxoVai-ex6ez
    @KanxoVai-ex6ez Před 2 dny +4

    Ma jastai juthe serial wait garnebhari yeta hajir hum ta❤❤❤❤❤❤😂

  • @fzre5di300
    @fzre5di300 Před 2 dny +3

    लौन यो जुनकिरी र जुठेको बिहे नहुने नै होलात ❤❤❤❤❤ आज सम्म कुनै सम्भावना छैन् ❤❤❤❤

  • @L.P.B581
    @L.P.B581 Před 2 dny +4

    जुथे सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथिहरु को को हुनुहुन्छ।❤❤🤭🤭

  • @NabinBhandari-oo3cg
    @NabinBhandari-oo3cg Před 2 dny +2

    यो श्रियल भाग 1 देखि 162 सम्म नछुटाई हेर्ने जति हरु यता हाजिरी हुनुहोस् ❤😊

  • @bhimsaraimithosorxananukob1762

    कम्तीमा पनि एक घन्टाको हुनुपर्छ है यो सिरियल सम्पूर्ण जुथे तिम लाई मेरो आग्रह छ

  • @arjunpant6826
    @arjunpant6826 Před 2 dny +3

    मलाइ सबै भन्दा प्यारो लाग्ने सिरियल ❤❤❤ जुठे

  • @jibanJp-qe1jn
    @jibanJp-qe1jn Před 2 dny +3

    यो सिरियल आउँदा खुसी को सिमाना नै रहँदैन🎉🎉

  • @mayasanimaya2713
    @mayasanimaya2713 Před 2 dny +31

    जुठे सिरियल हजुरहरु लाई कस्तो लाग्छ राम्रो लाग्ने जति यता हाजिर हुम है...🎉❤🎉

  • @SaruGiri-hi2og
    @SaruGiri-hi2og Před 2 dny +8

    साना युटुबरहरु मिलेर अघि बढौ hai🙏🙏🙏

    • @user-xt9et1xp3o
      @user-xt9et1xp3o Před 2 dny

      Malai pani subscribe garnus hai maile gareko xu hajurlai subscribe

  • @bhimbahadur7219
    @bhimbahadur7219 Před 2 dny +6

    जिम्बलको कान्छी बुढी देखाउन पर्यो अबको दिन😂😂😊

  • @Shaharalimbu-kf6jq
    @Shaharalimbu-kf6jq Před 2 dny +3

    जुठे सिरियल सुरु देखी हेर्ने मित्रहरू एता हाजिर गरुम है?

  • @sangamregmi7252
    @sangamregmi7252 Před 2 dny +19

    गोलो गोलो अन्डा पुलिसको डन्डा हनुमानको पुच्छर स्वर्ग जाने बाटो भनेर पडेको जति एता हाजिर हुनु पर्यो🤗🤗🤗🤗🤗🤗🤗🤗🤗

  • @ParbatiTamang-ur9qq
    @ParbatiTamang-ur9qq Před 2 dny +12

    एकले अर्कोलाई support गरम मिलेर अगाडि बदम सबै जना 🙏🙏🙏❤️

  • @Yamrajofficial100
    @Yamrajofficial100 Před 2 dny +2

    MY FAVORITE SERIYAL JUTHE ❤❤

  • @Puju-subu
    @Puju-subu Před 2 dny +7

    सिरियल जे होस रमाइलो छ गोथे ले गर्दा😊😊😊😊

  • @Chandrakalaoli1
    @Chandrakalaoli1 Před 2 dny +4

    यो जुठे ले कहिले दात माझ्दैन कि क्या हो😅😅

  • @SureshSinghthakuri-fy9se

    Jutha ko fan yata hajir hai❤❤❤❤❤

  • @sagarpaudel5321
    @sagarpaudel5321 Před dnem

    जुठेको अभिनयले मन जित्यो हो गज्जब रमाइलो भो 🎉🎉🎉🎉

  • @Balen2079
    @Balen2079 Před 2 dny +50

    जुठे सिरियल आउँदा खुशी हुनेहरु जति यता हाजिर हौ है ❤🎉

  • @ramhariadhikari6722
    @ramhariadhikari6722 Před 2 dny +4

    जुठेले दाँत चाहिँ माझे हुने। जे सुकै भन्नुस, भर्खरका केटीहरुले यति फोहरी केटालाई माया गर्दैनन् , र दलित हुँदैमा मान्छे यति फोहरी पनि हुँदैनन् । जुठेको दाँत यति फोहरी देखाउँदा दलितहरु यति फोहरी हुन्छन् भन्ने गलत अर्थ नलागोस् है ।

    • @IshwarThapa
      @IshwarThapa Před 2 dny

      कहानि तेस्तै भयर हो, पुरानो जमनाको कहानि भयर हो अहिलेको हिसाबले बनायको होइन । पहिलाको यथार्थ

  • @rrbofficeryoutubechanal1129

    मैले अहिले सम्म एउटा पनि भाग न छुटाइ हेरेको छु, मलाइ यकदम मन मर्ने सिरियल हो:❤️धेरै राम्रो छ,अझै राम्रो गर्दै जानु😊

  • @babukausal2078
    @babukausal2078 Před 2 dny

    कतार देखि हेर्नेले यता हाजिर गरम🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭

  • @SumanPariyar-yk1ih
    @SumanPariyar-yk1ih Před 2 dny +5

    SEE को बिद्यार्थी जति यता हजिर हुम त ल

  • @LokParakhiNareshBohara
    @LokParakhiNareshBohara Před 2 dny +4

    हामि पनि मिलेर अगाडि बढौ आउनु एक अर्कालाई सपोट गरौ फलो bag dine chhu❤❤

  • @BarshaGurung4444
    @BarshaGurung4444 Před 22 hodinami

    आज सम्म जुठे नछुताइ हेर्न को को हुनुहुन्छ ❤❤

  • @manishshrestha3154
    @manishshrestha3154 Před 2 dny

    Sarai khusi lagyo aafu padako aafno school ma जुठे serial ko सुटिङ भएको हेर्न पाउदा😘😘❤️❤️❤️❤️❤️

  • @bibekghimire160
    @bibekghimire160 Před 2 dny +20

    १००० नपुगेको जति आउनुस् एक्सचेन्ज गरौं 🙏🏼💗💗

  • @samirsrish1349
    @samirsrish1349 Před 2 dny +4

    जुठे सिरियाल भाग १ देखि १६२ सम्म हेर्न सबै हाजिर हुनु न

  • @salinarimal9744
    @salinarimal9744 Před 2 dny +2

    यसरी नै अगाडि बडदै जावस जुठे सिरेल

  • @ssrodhighar474
    @ssrodhighar474 Před 2 dny

    सबैलाई माया गरौ ल ❤️❤️🙏🙏

  • @Raj98Bhandari
    @Raj98Bhandari Před 2 dny +7

    सबैले एक अर्कालाइ youtube मा फलो गरौ है। राम्रो छ शिरियल ।

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n Před 2 dny

    जुठे सिरियल पनि सारै राम्रो लाग्छ जुठे आमा छोरा लाई देखेर सारै मन दुःख लागेर आउछ मलाई गरीब हुनु पनि सारै गाह्रो हुन्छ ❤❤❤❤🙏🙏🙏

  • @tejinderyogi
    @tejinderyogi Před dnem

    जुठे सिरियल नेपाली कल्चर अर्गानिक कथा अत्यान्तै मन पर्दो छ आगामी दिनहरुमा अझै राम्रो हुँदै जाओस् शुभकामना छ

  • @keshabpunmagr
    @keshabpunmagr Před 2 dny +5

    एकदमै राम्रो तर अलि खुल्दुली लागेको कुरा चै अघिल्लो एपिसोड मा चाउरे दाइले पानी माग्दा पनि खान नपाइ जुनकिरि लाई खोज्न गको आज बल्ल पानी पिए बिचरा एक साता सम्म कति प्यास लागेको थियो होला।🤣🤣🤣

  • @darnalkhabar
    @darnalkhabar Před 2 dny +3

    पर्खाई मा छौँ है!मोरङ बाट!

  • @sakuntalapanditpoudel7631

    धेरै राम्रो छ यो सिरियल ❤️❤️❤️💐💐💐🌹🌹🌹🌹👌👌👌👌👌👌

  • @rajkumarmagar3540
    @rajkumarmagar3540 Před 2 dny

    जुठे सिरियल हेर्दा उहिलेको पुरानो दिन हरुको याद ककस्लाई आउँछ नि🎉🎉🎉🎉🎉

  • @SR.RAJA_OFFICIAL
    @SR.RAJA_OFFICIAL Před 2 dny +8

    *जुनकीरी र जुठेको चोखो माया बिहेमा परिणत भएको हेर्न चाहने को को हुनुहुन्छ यता हाजर हुम् त❤😊*

  • @OppoAs-lg7vk
    @OppoAs-lg7vk Před 2 dny

    उत्कृष्ट परिवार उत्कृष्ट सिरियल जुठे हाल कतार बाट हेर्दै छु

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj Před 2 dny

    यो सिरियल नियमित रूपमा हेर्ने काे काे हुनुहुन्छ यता हाजिर हुम त❤❤❤😊😊

  • @Negosa55
    @Negosa55 Před 2 dny +31

    एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏❤️

  • @Agrifarmofficial2
    @Agrifarmofficial2 Před 2 dny +4

    एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम ❤❤

  • @bikashkhattry
    @bikashkhattry Před dnem

    जुठे सीरेल मलाई मनपर्छ ❤❤

  • @RadhikaKc-wi7zs
    @RadhikaKc-wi7zs Před 2 dny +1

    ❤❤🇮🇳🇮🇳🇮🇳 बहुत अछा हे

  • @Sapana18
    @Sapana18 Před 2 dny +5

    जुठे सिरियल मन पराउने जति यता हाजिर हुनु है।🙏❣️

  • @PurbeliFoodie.
    @PurbeliFoodie. Před 2 dny +3

    सबै जना मिलेर अघि बढाै 100% ब्याक दिन्छु 😍

  • @vishwonepal9778
    @vishwonepal9778 Před dnem

    जुठे सिरियल अझै लामो भैदिए हुन्थ्यो भन्नेहरु एता हाजिर हुन है

  • @Dhru987
    @Dhru987 Před 2 dny +4

    ओई जूनकिरी आफ्नो जात मिल्ने सित पोईल गसि बुढिकन्या बस्न परेन ।

  • @Taja-samachar415
    @Taja-samachar415 Před 2 dny +4

    1k नपुगेको साथीहरु को को हुनुहुन्छ। सबै मिलेर एक अर्कालाई सहयोग गरम मिलेर अघि बढम।🥺

  • @sujangurung7586
    @sujangurung7586 Před 2 dny +1

    जय लक्ष्मी माता 🌺🌺

  • @taraprakasholi2043
    @taraprakasholi2043 Před dnem

    साह्रै रमाइलो लाग्यो ❤❤❤

  • @bharatbohara4830
    @bharatbohara4830 Před 2 dny +5

    अब छिट्टै जुठे अनि जुनकिरी को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤

  • @Offbeat_Journey
    @Offbeat_Journey Před 2 dny +3

    500 भन्दा तल भएका जति हाजिर हुम एकले अरको लाई सपोट गरम मिलेर अधि बढम धन्यवा्द 🙏🏼

  • @user-ey4gr1mn9n
    @user-ey4gr1mn9n Před 2 dny

    माया प्रेम नछुटोस् तर जुनकिरी र जुठे को तर जुनकिरी ले आमा र छोरा लाई उठी बस् लगाउँछ ❤

  • @purushottamsakhakarmi5763

    यो सिरियल मैले नियमित भक्तपुर बाट हेर्दै आईरहेको छु ❤👌😢॥जुठे र जुनकिरीको माया सधैभरी यस्तैं रहोस् भन्ने दर्शक महानुभावहरुले यता आएर सहि जवाफ दिनुहोला 😮॥

  • @haripanthi6833
    @haripanthi6833 Před 2 dny +8

    SEE ko students koi hunuhunx ❤ voli results aaudaii xa ni hjr❤ SEE ko results parkhaii ma hunay la like garem ta❤

  • @nettv5621
    @nettv5621 Před dnem

    जुनकिरी र जुठे को प्रेम देखेर साच्चीकै मुना मदन तथा मैने प्यार किया ,र लैला मजनु जस्तै लाग्छ। अझै जुनकिरीको प्यार को त झनै कुरै नगरु। जुनकिरीको इमानदारितालाई साच्चीकै महा कदर गर्ने खालको छन।

  • @user-lm3oe3wg7s
    @user-lm3oe3wg7s Před 2 dny

    दामि छ जुठे सि रेल सबैभन्दा बडि त जुठे देखेर दुख लाक्छ जुने र जुठे को बिहे होस्

  • @NabinWaleBabaTechnical
    @NabinWaleBabaTechnical Před 2 dny +4

    युट्युबर बनेहारु यता हाजीर हुमा है साथीहारु ❤

  • @GangaDevi-uc1wr
    @GangaDevi-uc1wr Před 2 dny

    जुठे सीरेल एक दम राम्रो छ सम्पूर्ण टिम लाई बधाई छ ❤❤ मैले एक भाग नछुटाई हेर्न गरेको छु

  • @sumankatuwalmorangbelbari1795

    Mero jiwan ma kunai siriyal muvi herera khusi aananda aaune .bhanekai yo juthe ho.🙏🙏🙏

  • @buddhimanbuddhimar
    @buddhimanbuddhimar Před 22 hodinami

    हामी सबै मिलेर अगाडि बढम ल ❤❤❤

  • @user-bm1uf8if5u
    @user-bm1uf8if5u Před 2 dny

    जुठे सिरियल धेरै मन पर्छ अझै अगाडि बढ्ने पेर्रणा मिलाेस

  • @shitalsarumagar4557
    @shitalsarumagar4557 Před 2 dny

    My favourite serial 🥰 sadhai safaltako subhakamana xa hole teams lai thanks 🙏.......

  • @DipendraprasadRegmi
    @DipendraprasadRegmi Před 2 dny

    जुठो सिरियल मन पराउने सम्पूर्ण नेपाली तथा बिदेश मा रहनु हुने सम्पूर्ण लाई धन्यवाद भन चाहन्छु ❤❤

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 Před 2 dny

    जुठे सिरियल धेरै राम्रो छ। 😊😊😊😊😊😊😊😊😊😊

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my Před dnem +1

    My best siriyal juthe ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj Před 2 dny

    जुठे सिरियल म जरतै १ भाग देखि १६२ भाग सह हेर्न यता हाजिर हुनु ता💐💐💐

  • @grpkonlinecreation3260

    मुरलीधरलाई मिस गर्ने यता हाजिर हुनुस्

  • @jiten265
    @jiten265 Před 2 dny +2

    यो कमेन्ट पढ्ने लाई भगवानले रछ्या गरुन।

  • @tejubk2054
    @tejubk2054 Před 2 dny

    सर्ब प्रथम त बरीष्ठ कलाकार निरशाह ज्यू लाई धेरैमा देख्न पाईयो । खुसी लाग्यो ।र दोस्रो कुरा पुरानो तरीका ले जुनकीरी नानी ले जुठेलाई पढाउदा खेरी आफ्नै बचपन को याद आयो र साह्रै रमाईलो लाग्यो । यसरी नै सधे अघी बढदै जानु होला शुभ कामना छ । धन्यावाद ।

  • @purbelipujanrai
    @purbelipujanrai Před 2 dny

    Ramro lagera sadhai hernu thaleko xu❤

  • @HariOfficials
    @HariOfficials Před 2 dny +2

    एक ले aarkali सपोर्ट है साथी हरु!❤❤

  • @bjaythapa3160
    @bjaythapa3160 Před 2 dny

    ❤एक अर्का लाई suport गर्दै अगाडि बढौ ल गाइज्हरु 😊😊😊

  • @HHo-ou4wk
    @HHo-ou4wk Před 2 dny

    Ababihe hunu paryo juthe ra junkireko❤❤chadae🙏🙏

  • @sonutamang5143
    @sonutamang5143 Před 15 hodinami

    एकदमै राम्रो छ बुहारी👌👌👌👌♥️♥️♥️♥️♥️♥️👌👌👌

  • @harithapa8054
    @harithapa8054 Před 2 dny

    My fvrt siriyal juthe ❤❤

  • @TejAyer-gy6op
    @TejAyer-gy6op Před 2 dny +1

    Shabaile here pachhi like Pani garau hai ❤❤

  • @devkrishna4484
    @devkrishna4484 Před dnem

    अती रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤

  • @ManojKhadayat-fc2sp
    @ManojKhadayat-fc2sp Před 2 dny +1

    सबैभन्दा बढी मन पर्ने सिरियल ❤❤❤❤

  • @rabingotame1877
    @rabingotame1877 Před 17 hodinami

    जुनकीरी को पढाई दामी लागेको भए आम त हाजिर हुन❤

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi Před 2 dny

    MY favourite episode jhute sbai lai tim dhanyawad chha miss you all of you ❤❤❤❤❤❤❤❤❤❤❤

  • @UpendraB.k.
    @UpendraB.k. Před 2 dny +1

    My favourite serial ❤️❤

  • @gambirsurkheti375
    @gambirsurkheti375 Před 2 dny

    मैले जस्तो यो सिरियल नछुताई हेर्ने यता हाजिर हुम ल,,

  • @bishnurana7975
    @bishnurana7975 Před 2 dny +1

    Juthe sirel man parnre jati yeta haagir ham😊

  • @krishnasunar7671
    @krishnasunar7671 Před 2 dny +1

    Wow very nice episode beautiful from Dubai🙏💞🙏💞🙏