भट्टीको पिज्जा ! घरघरमा पिज्जा पुर्‍याउने रेष्टुरेन्टको कथा | Story Of Pokhara Pizza House |

Sdílet
Vložit
  • čas přidán 18. 05. 2024
  • तपाईंहरूले पिज्जा खानुभएको छ ? नखानेले पनि पिज्जाको तस्वीर कतै देख्नुभएकै होला । आजकल कुनै रेष्टुरेन्टमा फोन गरेकै भरमा तपाईं-हाम्रो घरको ढोकामै डेलिभरीमार्फत पिज्जा आइपुग्छ । आज हामीले त्यसरी नै घरघरमा डेलिभरीमार्फत पिज्जा पुर्‍याउने पोखरा पिज्जा हाउसको कथा प्रस्तुत गरेका छौं । पोखरा पिज्जा हाउस पोखराको यस्तो पिज्जा रेष्टुरेन्ट हो जसले १३ वर्षअघि पोखरामा पिज्जाको डेलिभरी थालेको थियो ।
    Have you eaten pizza? Even those who don't eat it must have seen the picture of pizza somewhere. Nowadays, just by calling a restaurant, pizza arrives at your doorstep through delivery. Today, we have presented the story of Pokhara Pizza House, which delivers pizza to homes through home delivery. Pokhara Pizza House is the first restaurant of Pokhara which started delivering pizza in Pokhara 13 years ago.
    Katha Ghar Team:
    - Siddhartha Gautam
    - Shyam Rana Magar
    - Anup Poudel
    Connect with us :
    - hellokathaghar
    - katha_ghar
    #pokharapizzahouse #kathaghar #pokharanepal

Komentáře • 4