Katha Ghar
Katha Ghar
  • 73
  • 136 565
मुखियासँग खोसिएको महभीरको कथा | MahaBhir Ko Katha | Katha Ghar |
२०४६ सालको जनआन्दोलनमार्फत बहुदलीय प्रजातन्त्र आउनुअघि गाउँगाउँमा मुखियाको शासन हुन्थ्यो । त्यो समय शक्तिशाली मानिने मुखियाले आफूले चाहेको गर्न सक्थे । पञ्चायती व्यवस्थाको अन्त्यसँगै मुखियाहरू कमजोर बने । आज हामी तपाईहरूलाई ३५ वर्षअघिसम्म मुखियाले एउटा महभीरमा कसरी शासन गरेका थिए ? कसरी त्यो महभीर जनताको हातमा आइपुग्यो ? यही कथा सुनाउँदै छौँ ।
Katha Ghar Team:
- Siddhartha Gautam
- Shyam Rana Magar
- Anup Poudel
Connect with us :
- hellokathaghar
- katha_ghar
#honeyhunting #kathaghar
zhlédnutí: 204

Video

भीरमौरीको मह सिकारमा ३५ वर्षको अनुभव ! सिकारी साहिँलाको कथा | Story Of Honey Hunter |
zhlédnutí 872Před měsícem
भीर मौरीको मह सिकार गर्नु निकै जोखिमपूर्ण काम हो । ६३ वर्षको उमेरमा पनि मिनप्रसाद गुरूङ सिकारमा सक्रिय छन् । उनै मिनप्रसादको मह सिकारको अनुभव यहाँहरूसमक्ष प्रस्तुत गरेका छौँ । हेरेर प्रतिक्रिया दिनुहोला । Katha Ghar Team: - Siddhartha Gautam - Shyam Rana Magar - Anup Poudel Connect with us : - hellokathaghar - katha_ghar #honeyhunting #kathaghar
भट्टीको पिज्जा ! घरघरमा पिज्जा पुर्‍याउने रेष्टुरेन्टको कथा | Story Of Pokhara Pizza House |
zhlédnutí 751Před 2 měsíci
तपाईंहरूले पिज्जा खानुभएको छ ? नखानेले पनि पिज्जाको तस्वीर कतै देख्नुभएकै होला । आजकल कुनै रेष्टुरेन्टमा फोन गरेकै भरमा तपाईं-हाम्रो घरको ढोकामै डेलिभरीमार्फत पिज्जा आइपुग्छ । आज हामीले त्यसरी नै घरघरमा डेलिभरीमार्फत पिज्जा पुर्‍याउने पोखरा पिज्जा हाउसको कथा प्रस्तुत गरेका छौं । पोखरा पिज्जा हाउस पोखराको यस्तो पिज्जा रेष्टुरेन्ट हो जसले १३ वर्षअघि पोखरामा पिज्जाको डेलिभरी थालेको थियो । Have you...
४५ वर्ष पुरानो घरमा इन्जिनियरले खोलेको क्याफेको कथा | Story Of My Old House Cafe | Katha Ghar |
zhlédnutí 1,4KPřed 2 měsíci
कर्मको हिसाबले पोखराका २७ वर्षीय किशोर सुवेदी सिभिल इन्जियिनर हुन् । उनले इन्जिनियरिङसँगै एउटा यस्तो काम गरिरहेका छन् जुन धेरैका लागि अनुकरणीय बन्न सक्छ । आफैँ जन्मे-हुर्केको ४५ वर्ष पहिला बनेको घरको स्वरूप फेरेर उनले क्याफे बनाएका छन् । यो घर किशोरको परिवारले २०५० सालमा किनेको थियो । डेढ दशक बसेपछि उनीहरू अन्तै सरे । भाडामा लगाएको जीर्ण घरको रूप फेरेर किशोरले ९ महिनाअघि क्याफे खोले । ‘माइ ओल्ड...
पोखराको ३ सय वर्षभन्दा पुरानो मुस्लिम बस्ती | Story Of Miyapatan Pokhara | Katha Ghar |
zhlédnutí 1KPřed 3 měsíci
पोखराको ३ सय वर्षभन्दा पुरानो मुस्लिम बस्ती | Story Of Miyapatan Pokhara | Katha Ghar | Katha Ghar Team: - Siddhartha Gautam - Shyam Rana Magar - Anup Poudel Connect with us : - hellokathaghar - katha_ghar Background Music : @Infraction #MiyapatanPokhhara #muslimcommunity #pokhara #history
मलेसिया छोडेर माली बनेका डिलबहादुर | मालीको कथा | Mali Ko Katha | Katha Ghar | Episode - 3 |
zhlédnutí 138Před 8 měsíci
तपाईं हाम्रा वरपर थुप्रो कथा छन् जुन सुनाइएका, देखाइएका छैनन् । कथा घरले त्यस्तै प्रेरणादायी र इतिहासका कथा देखाउने प्रयास थालेको छ । हामी पोखरा र आसपासका कथा यहाँहरुलाई देखाउने छौं । आज हामीले १८ वर्षअघि मलेसियाबाट फर्केर पोखरामा फूल खेती थालेका डिलबहादुर गुरूङको प्रेरणादायी कथा ल्याएका छौं । Katha Ghar Team: - Siddhartha Gautam - Shyam Rana Magar - Anup Poudel Connect with us : - youtube.com/...
श्रीमान्-श्रीमती नाच्ने ६० वर्ष पुरानो थिएटर | Goleni Theatre | Katha Ghar | Episode - 2 |
zhlédnutí 218Před 8 měsíci
तपाईं हाम्रा वरपर थुप्रो कथा छन् जुन सुनाइएका, देखाइएका छैनन् । कथा घरले त्यस्तै प्रेरणादायी र इतिहासका कथा देखाउने प्रयास थालेको छ । हामी पोखरा र आसपासका कथा यहाँहरुलाई देखाउने छौं । ‘गोलेनी थिएटर’ त्यस्तै कथामध्येको एक हो । Katha Ghar Team: - Siddhartha Gautam - Shyam Rana Magar - Anup Poudel Connect with us : - youtube.com/@kathaghar651 - hellokathaghar - katha_gha...
माछा पाल्न गाउँ फर्केका भक्त | माछा र भक्तको कथा | Story of Fish And Bhakta | Katha Ghar |
zhlédnutí 234Před 9 měsíci
तपाईं हाम्रा वरपर थुप्रो कथा छन् जुन सुनाइएका, देखाइएका छैनन् । कथा घरले त्यस्तै प्रेरणादायी र इतिहासका कथा देखाउने प्रयास थालेको छ । हामी पोखरा र आसपासका कथा यहाँहरुलाई देखाउने छौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ का भक्तबहादुर गुरुङको कथा एउटा प्रेरणादायी कथा हो । भक्तले साउदी अरबमा नोकरी गरे । कफी खेती गरे, पोखरामा रेष्टुरेन्ट चलाए, तरकारी व्यवसाय पनि गरे । समयसँगै एकपछि अर्को गर्दै यी स...
राजाको आदेशमा बाघ मारिने जात्राको कथा | Baagh Jatra Pokhara | Newari Jatra | Katha Ghar
zhlédnutí 107Před 10 měsíci
Connect with us : - youtube.com/@kathaghar651 - hellokathaghar - katha_ghar मृत्युका राजा यमराज पोखरा रंगशालामा यमलोकमा आफूहरुले गरेको निर्णय सुनाइरहेका छन् । २३ वर्षको अन्तरालमा पोखरामा देखाइएको बाघजात्रामा यसरी यमराज रंगशालामा देखिएका थिए । जनतालाई दु: दिने बाघ मारेको देखाइने यो जात्रामा कलाकार धेरै आवश्यक पर्ने र धेरै खर्च लाग्ने भएकाले पोखराको नेवार समुदायले यसला...
उनी । UNI । Nepali Love Story । Shedy । Part-3 ।
zhlédnutí 39Před rokem
उनी । UNI । Nepali Love Story । Shedy । Part-3 ।
उनी । UNI । Nepali Love Story । Shedy । Part-2 ।
zhlédnutí 141Před rokem
उनी । UNI । Nepali Love Story । Shedy । Part-2 ।
स्कुटरको कथा : पेट्रोल स्कुटर बन्यो इलेक्ट्रिक | Petrol Scooter to Electric | Katha Ghar ||
zhlédnutí 73Před rokem
स्कुटरको कथा : पेट्रोल स्कुटर बन्यो इलेक्ट्रिक | Petrol Scooter to Electric | Katha Ghar ||
उनी । UNI । Love Story । Shedy । Part-1 ।
zhlédnutí 79Před rokem
उनी । UNI । Love Story । Shedy । Part-1 ।
बा-आमालाई चिठी।। Sunne Katha । Shyam Rana Magar । Anup Paudel
zhlédnutí 68Před rokem
बा-आमालाई चिठी।। Sunne Katha । Shyam Rana Magar । Anup Paudel
म रहरिया कि सहरिया! By- Shyam Rana Magar।। Sunne Katha 🔊🔊
zhlédnutí 87Před rokem
म रहरिया कि सहरिया! By- Shyam Rana Magar।। Sunne Katha 🔊🔊
भाषिक फिल्मको फराकिलो बाटो । Film Review By :- Shyam Rana Magar ।। Katha Ghar
zhlédnutí 38Před rokem
भाषिक फिल्मको फराकिलो बाटो । Film Review By :- Shyam Rana Magar ।। Katha Ghar
ऐतिहासिक बम्घाकाेटकाे कथा । Katha Ghar
zhlédnutí 225Před rokem
ऐतिहासिक बम्घाकाेटकाे कथा । Katha Ghar
पाेखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी गरियाे आपतकालीन उद्दार अभ्यास ।। Katha Ghar
zhlédnutí 165Před rokem
पाेखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यसरी गरियाे आपतकालीन उद्दार अभ्यास ।। Katha Ghar
बुढी आमाको बिलौना । सक्दो सहयोग गर्नुहोला ।।
zhlédnutí 17Před rokem
बुढी आमाको बिलौना । सक्दो सहयोग गर्नुहोला ।।
दगामका सूर्य । dagam ka surya ।। Katha Ghar
zhlédnutí 22Před rokem
दगामका सूर्य । dagam ka surya ।। Katha Ghar
ऐतिहासिक महत्वकाे सुन्दर दगाम । dagam village ।। Katha Ghar
zhlédnutí 57Před rokem
ऐतिहासिक महत्वकाे सुन्दर दगाम । dagam village ।। Katha Ghar
पाेखरेली पढक्कुकाे रिडर्स कर्नर ।। Katha Ghar
zhlédnutí 448Před 2 lety
पाेखरेली पढक्कुकाे रिडर्स कर्नर ।। Katha Ghar
साइकले विशालको कथा । मिस्त्री हुँदै आफ्नै साइकल पसलसम्मको सफलता ।। Katha Ghar
zhlédnutí 605Před 2 lety
साइकले विशालको कथा । मिस्त्री हुँदै आफ्नै साइकल पसलसम्मको सफलता ।। Katha Ghar
दैनिक ६ घण्टा हिँडेर वडा कार्यालय आउजाउ गर्ने ‘घनश्याम बा’
zhlédnutí 105Před 2 lety
दैनिक ६ घण्टा हिँडेर वडा कार्यालय आउजाउ गर्ने ‘घनश्याम बा’
इन्जिनियरिङ छोडेर पर्यटन व्यवसायमा उडान भर्दै आकाश । Katha Ghar
zhlédnutí 45Před 2 lety
इन्जिनियरिङ छोडेर पर्यटन व्यवसायमा उडान भर्दै आकाश । Katha Ghar
अन्नपूर्ण पदमार्गमा स्यानो व्यापारी ।। Katha Ghar
zhlédnutí 36Před 2 lety
अन्नपूर्ण पदमार्गमा स्यानो व्यापारी ।। Katha Ghar
आहा ! मनै लोभ्याउने अन्नपूर्ण ।। Katha Ghar
zhlédnutí 50Před 2 lety
आहा ! मनै लोभ्याउने अन्नपूर्ण ।। Katha Ghar
लाहुरे कलाकारको कथा ।। Katha Ghar
zhlédnutí 72Před 2 lety
लाहुरे कलाकारको कथा ।। Katha Ghar
अन्नपूर्ण हिमाल काखमा बेलमायाको पाहुना घर ।। Katha Ghar
zhlédnutí 82Před 2 lety
अन्नपूर्ण हिमाल काखमा बेलमायाको पाहुना घर ।। Katha Ghar
नेपाली साथीको खाजा घर नेपासाको कथा ।। Katha Ghar
zhlédnutí 272Před 2 lety
नेपाली साथीको खाजा घर नेपासाको कथा ।। Katha Ghar

Komentáře