बुढी आमाको बिलौना । सक्दो सहयोग गर्नुहोला ।।

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • एक वर्ष अघि हामीले यसै च्यानल मार्फत उहाँको कठिन संघर्षको कथा ल्याएका थियो । अहिले उहाँलाई दुई छाक टार्न पनि झन कठिन भएको रहेछ ।
    यो भिडियो जतिले हेर्दै हुनुहुन्छ । उहाँको कोही आफन्त पनि हुनुहुन्न । भएका छोराछोरीले पनि छोडेर जानू भयो । उहाँको श्रीमानको पनि देहान्त भयो । उहाँ धन्न औषधिको भरमा बाँच्नु भएको छ ।
    पोखरा माउन्टेन म्युजियम जाने बाटोमा सानो टाकुरोमा मकै बेच्नु हुन्थ्यो । त्यो पनि बाटो बिस्तारको क्रममा हटाइएछ ।
    कृपया, सक्दो सहयोग गर्नुहोला । उहाँ भोको हुनु भनेको हाम्रो आमा पनि भोको हुनु हो ।
    तपाईंले गर्नु भएको सहयोग हामी आमालाई पुर्‍याउने छौं ।

Komentáře •