श्रीमान् हुदा हुदै मैले अरुसित गल्ति गरे ! अब यस्तो गर्दिन मलाइ स्वीकार गर्नुस !! कसरि यस्तो भयो ?

Sdílet
Vložit
  • čas přidán 20. 08. 2024
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
    🎬️Host :
    Gobinda
    🎬️Guest :
    🎬️ Camera :
    🎬️ Edit :
    Ritu
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Komentáře • 1K

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před rokem +300

    गल्ती गर्ने भन्दा आफ्नो गल्ती स्विकार्ने महान हो
    छोराको भविस्यको लागी छोराको खुशीको लागी
    आमा बुवाको पुनर्मिलन होस् भन्न चाहन्छु😌😢
    तपाईंको संगितिक भविस्य उज्ज्वल रहोस्❤🙏

    • @GITAKCYas
      @GITAKCYas Před rokem +9

      Hajur hunu prne usko thau ma

    • @dineshsuyal-nf7xf
      @dineshsuyal-nf7xf Před rokem +2

      @@GITAKCYas sahi vannu vayo

    • @shobhaghale1492
      @shobhaghale1492 Před rokem +1

      ❤❤

    • @LaughLandRost
      @LaughLandRost Před rokem +5

      है आमा भय बहबिस्य बन्ने न भय न बन्ने तिम्रा सोच नारी हो।मैले 3 जना सन्तान आमाबिना पालेकै छु खुसी सङ्ग बसेकै छन त। बाउ गतिलो भय यस्ता नालायक आमा चाइदैनन ल

    • @dayalapm1014
      @dayalapm1014 Před rokem +3

      के हो?तपाइँ जत्तिको मान्छेले त्यो बृद्धलाई कानुनी उपचार गर्नु पर्छ नभन्ने😢😢😢

  • @user-ih7te6ln9w
    @user-ih7te6ln9w Před rokem +12

    भन्न अरुलाई सजिलो हुन्छ। कहिले काहीँ आफ्नै दातले जिब्रो टोकिन्छ।नचाहदा नचाहदै कहिले कस्तो मोड लिदिन्छ जिन्दगी ले,भाग्य भन्ने कि मति,,गल्ती हुन्छ मान्छे बाट,गल्तीको महसुस भयर माफ माग्नु ठुलो कुरा हो।
    बिचरा बहिन हिम्मत नहार्नु।।छोरा छ बुवा आमा हुनुहुन्छ।
    अरुले के भन्ला भनेर आफुलई कमजोर नबनाउनु सिस❤

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 Před rokem +149

    यदि सत्य हो भने त्यो मान्छेलाई हद सम्मको कार्वाही होस त्यो राक्षस लाई नछोडनु सर तपाइलाइ हाम्रो साथ छ

    • @ranjanapariyar6338
      @ranjanapariyar6338 Před rokem +5

      Laja xana ahila mediyama aki maro dai laie dhoka deyara arusaga jani ahila arko poila xodara maro dai saga auni fari yasti lajxana aji pani thuka papinin😅😅

    • @parubhujel8313
      @parubhujel8313 Před rokem +4

      ​@@ranjanapariyar6338 एदि तिमीलाई पनि त्याे दिन नआउला भन्न सकिन्न मैसाब तेसैले सत्ते बुजेर माफ गर्नु उचित हुन्छ

    • @prabhuewai9905
      @prabhuewai9905 Před rokem

      Aparaadhi haru le esari nai sojha mahila ra balika haru laai dar dekhaayera ( pariwar maari dinchhu bhanera) yaun soshan garchhan

    • @dhankumar5019
      @dhankumar5019 Před rokem

      Xori manxe le galti gare paxi k ko karbahi

    • @dhankumar5019
      @dhankumar5019 Před rokem +2

      ​@@parubhujel8313 a hajur xori manxe le vanekai xata maile galti gare vanera , asto galti 1 patak galti vaye paxi sakiyo , aru galti ma maafi hunxa tara aru saga lagera galti ni gari sake paxi maafi hudaina hajur

  • @ambikakhanal1865
    @ambikakhanal1865 Před rokem +47

    गल्ती सुइकार गर्नु पनि ठुलो कुरा हो माफी मागे पछित छेमा दिनुपर्छ !

  • @jaibahadur6313
    @jaibahadur6313 Před rokem +26

    श्रीमान कति महान हुदोरहेछ जुनसुकै तरिकाले पनि वरपरका मान्छे संग भन्न सकिन्थ्यो तर भन्नू भएन रहेनछ तेइत हो कुनैकुनै श्रीमतीको बिस्वास नहुदो रैछ

  • @lungelimagar8705
    @lungelimagar8705 Před rokem +70

    गल्ती मानिस बता हुन्छ गल्ती गर्ने भन्दा माफी दिने ब्यक्ती महान हुन्छ यहाँ को सिरिमान जहाँ हुनुहुन्छ पिलिच अब यस्तो गल्ती गर्दैन होला अब गल्ती को मसुस बहिनी ले गर्नु भको छ उहाँ को सिरिमान लाई झिकाउनु र मिलाउनु होला पत्रकार सर ह्जुर लाई धेरै धेरै धन्यबद छ ।

    • @bimalathapaliya821
      @bimalathapaliya821 Před rokem

      good

    • @rajanbhattarai3751
      @rajanbhattarai3751 Před rokem +1

      उहाँको स्रिमान् बुद्धिजीवी हाे भने फाेन गर्नु बच्चा अामालाई फाेन गर्नुहाेला ।

    • @Anujjungbasnyat
      @Anujjungbasnyat Před rokem

      Phone garnnu hunna

    • @ranjanaangbop0093
      @ranjanaangbop0093 Před rokem

      @@Anujjungbasnyat bahini galtiko mahasus garin ta ek chotilai mafadida kso hola

    • @avantikak549
      @avantikak549 Před rokem

      Natak

  • @sanubaniya6613
    @sanubaniya6613 Před rokem +35

    गल्ती को नतिजा यस्तै हुन्छ श्रीमान् परिवार भनेर बाहिर दुख गर्ने श्रीमती नराम्रो काम गरे पछि यस्तै दुख भोग्न पर्छ न्याउरी मारी पछुतो भनेको यही हो ।

  • @user-no4ku6my1e
    @user-no4ku6my1e Před rokem +29

    मान्छे देख्दा त माया लाग्छ कुरा बनावटी गर्दै छ देखिस बुढा र अरुमा कति फरक रैछ भनेर।।

  • @umeshadhikari6436
    @umeshadhikari6436 Před rokem +16

    दबाबमा आएर परपुरुषसँग लागेको होइन जस्तो लाग्छ इन्टरभ्यु हेर्दा माफी धेरै माग्नु भयो बाकि जिवन मिलेर बस्नु सु:ख पाउदा नमातिनु र दुःख पाउदा बुढा लाईसम्झि नआत्तिनु हजुरको बाकि जिवन सहज रहोस

  • @KhadkuKami-ko6od
    @KhadkuKami-ko6od Před rokem +31

    यो बैनी को श्रीमान जहाँ पनि हुनुहुन्छ तुरन्तै श्रीमती लाई सम्भल्नुस तपाईं हरुको जिन्दगी धेरै छ गल्ती मानिस बाट नै हुन्छ भाइ यी बैनी लाई सम्भाल्नुस

    • @Vlogsaayush200
      @Vlogsaayush200 Před rokem +1

      यो बैनिलाई स्वकारेर अाफ्नो परिवारलाई समालेर रहनु होला यदि तपाईं यो ठाउमा भये पनि यहि हुन्थ्यो अब तपाईले अर्को बिवाह गर्दा पनितेस्तै होला भन्ने के ग्यारेण्टि हुन्छ र गल्ति स्वकार गरिसके पछि माफ दिनुहोला बाटोमा गाडि एक्सिडन हुन सक्छ

  • @shanigurung-qn3ny
    @shanigurung-qn3ny Před rokem +38

    हावा कुरा नगर पहिले नै सोच्नु पर्दैन अर्काले बुडा छोड भन्दा छोडने आफ्नो सोच्नु पर्दैन ।

  • @dilkambang55555
    @dilkambang55555 Před rokem +28

    गल्ती सुईकारिन त्याे नै महान कार्य हाे। सलाम छ चेलिलाई

  • @balarampaudel9428
    @balarampaudel9428 Před 4 měsíci +7

    धेरै झुट बोल्नु भयको छ दबाबमा होइन आफ्नै इच्छाले सम्बन्ध बनाउनु भयको हो दबाबमा कसैले सम्बन्ध बनाउदैन तर मनै आत्मै बाट माफी माग्नु भयको छ उहाको श्रीमान ले माफी दियर सगै राख्नु पर्छ दूध आगोमा राखेर तताउन सुरु गरेपछी तेहि उभियर चलाइ रहनु पर्छ नत्र पोखिन्छ जवानी पनि तेस्तै हो🙏♥️

  • @goodwiii8477
    @goodwiii8477 Před rokem +78

    बहिनिको बोलिमा सिधापन, निस्वार्थ भावना भएको जस्तो लाग्छ मेरो विचारमा।सकेसम्म बहिनिको श्रीमानले हेर्नुभाको छ भने एकपटक लाई माफ गरि मिलेर बस्नुहोला सानो उमेरमै दुइजनाले माया गरेर बिहे गर्नुभाको रहिछ।त्येसैले मायामा त इज्जत संमान सहनसिलता छेमा बलिदान प्रायस्चितको होनि हैनर?

    • @yambahadur8334
      @yambahadur8334 Před rokem

      100% hoina dherai galti kamjodilai mafi dina milxa vane thorai galti haru asta xan jyanjala mafi dinai mildaina2

    • @tirthabastakoti2212
      @tirthabastakoti2212 Před rokem

      गल्ती गर्दा एक पटक सोंच्नु पर्थेन होला, थाहा पाए श्रीमानको मनमा कस्तो चोट पर्ला भनेर ।

    • @user-cg6hk5fl8h
      @user-cg6hk5fl8h Před rokem

      Adi yo kura hajur Mathi aako Vaya k garnu hunthiyo hola

    • @yambahadur8334
      @yambahadur8334 Před rokem

      @@user-cg6hk5fl8h k garxau maggu le aafanoi dhangga le

    • @mandiprai1051
      @mandiprai1051 Před rokem +1

      हो यो बैनिले सत्य बोलेको रैछ भने त्यो खाते को नाम खुलाइनन् गल्ती को महसुस गरिसकेकी छिन बैनिले तर त्यो खातेलाइ चै जसरी पनि झिकाउनु होला पत्रकार साथीहरु हामी पनि साथमा छौ।

  • @laligurashtravel
    @laligurashtravel Před rokem +5

    कथा चेली को के गर्नु समय र जवानी ले गर्दा दुख पाउने कर्म बिचरा त्यो चेली न हो हाम्रो नेपाली समाजमा हुने घटनाहरू

  • @user-oh5wo3ln7z
    @user-oh5wo3ln7z Před 11 měsíci +6

    यहि त फरक छ महीला र पुरूष मा यदि यो ठाउमा महिला भएको भए केही नभनी कन श्रीमान् सुईकारथीन बिचरा नारी, महिला न परिन,,दाई तपाईं जहाँ भएपनि आफ्नो श्रीमती र छोरा लाई सुईकार गर्नु होला यती धेरै माया गर्ने श्रीमती पाउनु हुन्न गल्ती सबैबाट हुन्छ आफ्नो श्रीमती लाई माफी दिएर सुईकार गर्नु होला 😘😘 तपाईं दुबै मिलेको हेर्न मन छ

    • @romankarki6323
      @romankarki6323 Před 2 měsíci

      मायाको नाटक हो हजुर मृधु भासाको सब्द शब्द मा अपराध लुकेको हुन्छ हजुर ! यो महिलाले प्रेमको भ्रम छरेकी हुन ! मेरो बुझाइमा अन्यथा नलिनु होला !

  • @bharatkhatri7257
    @bharatkhatri7257 Před rokem +3

    के भनै बैनी लाई सुरु र अन्त गर्ने शब्द छैन
    आफ्नो कुनै पनि कुरा श्री मान लाई भन्न सक्नु
    पर्छ पहिलेको जमना जस्तो छैन भने सबै बाट सहयोग मिल्छ न्याय मिल्छ अहिले नेपाल मा

  • @kanxakhambu406
    @kanxakhambu406 Před rokem +19

    अाफ्नाे परिवारलाई सुन्दर बनाउनु त होइन अरुकाे परिवारलाई राम्रो बनाउने खेलाडी लाई साह्रै ठिक गरेछ।

  • @dilprasadkumaki6672
    @dilprasadkumaki6672 Před rokem +30

    त्यो बुवा सरि काे कुढा लाई कडा भन्दा कडा कारभाई गर्नु पयो मिडिया कर्मी गय र ईन्टरबीउ गर्नु पर्यो

  • @user-bn1ni4mw2z
    @user-bn1ni4mw2z Před rokem +8

    दुबै को फ़ेरि मिलन होस मेरो येहि भगवान सित प्रर्थान छ ।

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 Před rokem +26

    मान्छे बाट गल्ती हुन्छ,,केही बितेको छैन,,मिलेर बस्नु,सुभकामना

    • @jeevanramtel3378
      @jeevanramtel3378 Před rokem

      ho hai vai taso manxa bata galti hunxa hoena sir malai pani garna man lagyo taro budi sanga sutna dinxas machikni khata yasto galti garnalai buda dharai sida ho aru vya mararw faltha randi lai

    • @aryanrai-rh5xy
      @aryanrai-rh5xy Před rokem +2

      भन्न सजिलो छ राजा आफुलाई परेपछी थाहा हुन्छ

  • @mayarana6729
    @mayarana6729 Před rokem +237

    यहि त छ फरक पुरुष र महिलामा यदि यो ठाँउ मा पुरुष भएकोे हुन्थ्यो भने महिलाले सहजै स्वीकार गर्थिन तर बिचरी महिला न परिन्

    • @yambahadur8334
      @yambahadur8334 Před rokem +3

      Hjr ko soch bichar vanai ra yo dharatall dherai farak xa maya farak k ta wa k ti ma hoina kura aarunoi xa jannu sunna chahanu hunxa vane ma paxi vanxu la

    • @LaughLandRost
      @LaughLandRost Před rokem +5

      लौ लौ हजुर सुइकार्नुस सुभकामना छ

    • @dipuaryal38.
      @dipuaryal38. Před rokem +6

      Galti garer mahasus garnu nai thulo Kura ho.

    • @user-no4ku6my1e
      @user-no4ku6my1e Před rokem +14

      पोइ लाई छोडेर अरु संग पल्किदाको नतिजा हो यो।।

    • @yambahadur8334
      @yambahadur8334 Před rokem +2

      @@dipuaryal38. mahasush garyo mafi magyo vandaina jasto sukai gartilai maf dina mildaina deepu usle diyani samaje maff didana asta harulaii

  • @kumgurung2186
    @kumgurung2186 Před rokem +21

    एक चोटी माफी दिएमा फरक पर्दैन भाई यदि तपाईं ले आर्को विवाह गरे को छैन भने यहि नै माहान हो धन्यवाद।

  • @FasterDrowsyRM
    @FasterDrowsyRM Před rokem +27

    तेत्तिकै केताले तेस्तो अवस्थामा पार्दैन
    केटिले स्वीकार गरेरै हो काम बिग्रेको
    जे भए पनि गल्ती स्विकार्नु राम्रो हो।
    मिलेर बसेको राम्रो।

  • @sabitasabita6175
    @sabitasabita6175 Před rokem +6

    यस्तै हाे हामी छाेरि मान्छेकाे जिन्दगी बैनिकाे कुरा सुन्दा सारै नरमाइलो लायाे 😞😞😞

  • @bikkythapa3839
    @bikkythapa3839 Před rokem +19

    गल्ती भनेको मान्छे बाट हुन्छ उहाँको श्रीमान लें यहाँ को भिडियो हेरी मिलेर बस्दा बाबु को पनि भबिसे उजल हुने छ धेरै माया गर्नु हुँदो रहिछ त्यसैले सके सम्म मिलेर नयाँ जीवन सुरुवात गर्नु होस जिन्दगी मा मरेर लान्नु केही छैन र हजुर हरुको मिलन भएको देख्न पाइयोस यही सुभ कामना 🙏

  • @laxmigharti6217
    @laxmigharti6217 Před rokem +8

    खुलाउनु पर्छ सत्य हो भने नत्र किन कुरा गर्नु हो त्यहि भयर आफू गतिलो भय अरुको केही लाग्दैन यति गल्ति भय पछि बुढा ले किन राख्नु त नि छोरी मान्छेको ईज्जत् भने को त्यहि हो अरु हैन हजुर छोरी भयर अरु संग गय पछि सकियो नि अब यार

  • @punyaghimire7960
    @punyaghimire7960 Před rokem +10

    इ चेलिलाइ सबैले सहयोग गरौं ।

  • @amarthapa9278
    @amarthapa9278 Před rokem +10

    छोराको लागि भए पनि मिलेर बस्नु राम्रो हुन्छ।

  • @bhawanamagar2187
    @bhawanamagar2187 Před rokem +19

    बाबुको लागी पनी मिलेर बसेको ठिक हुनछ

  • @gyanthapa7923
    @gyanthapa7923 Před rokem +5

    त्यो बन्दी बनाई राख्ने मान्छे लाई कानुनी कारबाही हुन पर्छ

  • @prashantoli6240
    @prashantoli6240 Před rokem +9

    जवानी छंदा धेरै चुमुक चुमुक गरेपछि यस्तै हुन्छ,,छोरी चेली भनेपछि सहानुभूति मायां त लाग्छ नि तर आजकाल महिलाहरु कसरी गतिछाडा भैरहेका छन् घर परिवारको लागि विदेशमा रगत पसिना बगाउन गएका श्रिमानहरुलाई कसरी तड्पाईरहेका छन् दुनियाँले देखेकै छन्।
    बिरामीको बहाना पारेर अरुसंग लसपस गर्ने यस्ता आइमाई लाई ठिक भयो।

  • @sudharayamajhi4822
    @sudharayamajhi4822 Před rokem +6

    काँचो उमेर , काँचो बुद्धि । गलती मान्छे बाट हुन्छ , विगत विर्सेर पुनः जीवन सुरुवात होस् शुभकामना बहिनी । ❤

  • @narbdrdarji5328
    @narbdrdarji5328 Před rokem +3

    इनि बहिनिको कुरा सुन्द गल्ती को महसुस भैसकेको छ् गल्ती मनिस बात नै हुन्छ येक चोती माफ दिनु पर्छ र बहिनी को श्रीमन तपाई ले बच्चा को लागि स्वकर्नु राम्रो हुन्छ माफ दिनु नि ठुलो महान हो मिलेर बस्नु होल खरो मिडिया लाई thank you

  • @soniyathakuri9851
    @soniyathakuri9851 Před rokem +2

    यदी यो कुरा सत्य हो भनी तपाईं अन्यायमा परेको रहेछ आफ्नो बारे यसरी मिडिया सामु भन्दै गर्दा त्यो पापिलाई चिनाउन किन डराउनु पर्यो गर्नुस सार्वजनिक

  • @dhurbathapamagar6938
    @dhurbathapamagar6938 Před rokem +13

    कस्को बाउ को के खाछ र कस्को के दबाब मा बस्नु परो र

  • @subbuthapamagar2837
    @subbuthapamagar2837 Před rokem +14

    यो पीडा मैलेपनि भोगेको थिए केहिबेला दुख पर्दा कोहिपनि नहुदोरैछ उल्टै हेला नराम्रो वचन सँसारमा कसैको केही हैनरैछ बस दुनियाँलाई पछि हटाएर आफू अगिबढनु पर्दो रैछ सिस😢😢

  • @ramrijal2516
    @ramrijal2516 Před rokem +8

    म छोरी चेलिको सम्मान गर्छु🙏🙏❤️र गर्नुपर्छ किन कि धर्ती हुन.यो हेडिङ हेर्दा चाहि बोल्न मन लाग्यो आफैले भनिराख्या छ श्रीमान हुदाहुदै गल्ती गरे भनेर अनि कसरी हेरोस श्रीमानले?

  • @krishnakhanal4648
    @krishnakhanal4648 Před 4 měsíci +2

    यहिहाे फरक श्रिमानकाे यस्तै गल्ति थियाे भने नारिले सहज रुपमानै स्विकार्थिन,जय हाेस

  • @sirjanasunuwar5767
    @sirjanasunuwar5767 Před 5 měsíci +5

    त्यो घर बार बिगार्दिने सुड्डोलाइ कार्बाही हुनुपर्छ

  • @narayanbabu3036
    @narayanbabu3036 Před rokem +8

    हेर्नू दिदी भन्दै मा पहिला बुदो मान्छे सम खुशी अनि पैसाको आश मा खुशी भयेर जाने अहिले रियेर केनै हुन्छ र बिचरा दाजु ले कहाँ सुईकार्छ्हो लार

  • @bhubanishwarpandey8837
    @bhubanishwarpandey8837 Před rokem +9

    धेरै धेरै राम्रो छ सोवर बैनि सबैले साथ सपोट गरनु परछ❤❤❤

  • @user-ep5ms2ro8j
    @user-ep5ms2ro8j Před rokem +46

    यो बहिनिको कुरा सुन्दा मेरा आँखा रसाए
    त्यो सानु गल्ती को कारणले बिछोड हुनुहुदैन् बरु त्यो साले पिपासु लाई फासि हुनु पर्छ😢😢😢😢

  • @binagharti2378
    @binagharti2378 Před 10 měsíci +3

    तेसरि केता मान्छेलाई मात्रै दाेस नदे घिनलाक्दाे अाईमाई लाज लाक्दैन खातिनि ताे मान्छे लाई पनि खाेजर जसरि भयपनि साेथपुज गर्नु पराे सरकार

  • @ganeshsunar9547
    @ganeshsunar9547 Před rokem +13

    बहिनी हजुर गायिका बन्न धेरै मेहनत गर्नुपर्छ। बलियो हुनु राम्रो काम गर्नु।

  • @rabindrapandey3896
    @rabindrapandey3896 Před rokem +9

    बहिनि को सोर राम्रो छ भोलि को दिनमा श्रीमान बाट टाढा भय पनि आफ्नै हिम्मत ले अगि बढ्नु पर्छ छोरा को भबिस्य को लागि पनि

  • @suvatrathapa7357
    @suvatrathapa7357 Před rokem +3

    कसरी राख्थे र यही ठाउमा पुरुष भयको भय श्रीमती ले सहजै सुईकार्थ्यो तर पुरुष जातिले कैले सुईकार्दैन यहिछ महिलार पुरुष मा
    फरक

  • @khatrichhetri837
    @khatrichhetri837 Před rokem +5

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ ❤

  • @misuraz
    @misuraz Před rokem +12

    मति बिगारेर दुख पाइन । कला र गला छ, एकपल्ट इन्द्रेणीसम्म पुर्याई दिनु होला पत्रकार भाइ।

  • @tejinderyogi
    @tejinderyogi Před rokem +5

    त्यो अपराधी लाई सक्त कार्वाही गरियोस् सरकार

  • @prakashguragain3872
    @prakashguragain3872 Před rokem +2

    महिला र पुरुषको फरक पुरुष ले जाहा जे जे गरेपनी महिलाले स्विकार्नु पर्ने महिलाले चै पुरुष सङ्ग हास्खेल गर्दैमा अपहेलन सहनु पर्ने थुक्क पुरुष प्रधान देश 😂😂😂😂

  • @Kishoryonghang
    @Kishoryonghang Před rokem +2

    कलियुगले सरापेकाे आईमाई रहेछाैं अरूले बिगारेकाे आईमाईकाे काम छैन र जिम्मा लिनु बेकार हुन्छ , भात खाने मुख र लगाउने मुख एउटै रहेछ काम छैना, लागेकाे बानी कहिले सुध्रिदैन। अब त्यस्तै गति छाडा बाेकाहरूलाई हनाउदै हिन ल सबैकाे साझा मायालु😊😊

  • @basudevadhikari1039
    @basudevadhikari1039 Před rokem +32

    स्वाद भेटिस् मंगले आफ्नै ढंगले भनेको यही हाे

  • @tradakomar9086
    @tradakomar9086 Před rokem +6

    छोरी मानिस एक रात हराए जुठो,छोरा मानिस दस रात हराए पनि चोखो,हाम्रो समाज र सोच,,साहेद त्यो रोदनले परिवार एक हुने छ🙏🙏🙏

  • @jayaramagrofram1014
    @jayaramagrofram1014 Před 3 měsíci +1

    एक्छिनको आबेगलाइ रोक्न नसक्दाको परिणाम ।आगाडि नै सजग बनोै हुदा खादाको घर नबोरगारोै।

  • @premparki9241
    @premparki9241 Před 3 měsíci +1

    बहिनी गल्ती त तिम्रो हात बाट पनि ठुलो भएको र रहेछ तर पनि दुई बर्ष समय बित्दा पनि किन चुपचाप लागेर बसेको कानुनी राज्य मा न्याय को लागि लड्नु पर्छ नि बहिनी मान्छे ले आफ्नो कम्जोरी लाई सुईकार्नु नै महानता हो

  • @naranshrestha5218
    @naranshrestha5218 Před rokem +11

    अझै त्यो वृद्ध लाई कारबाही को कुरै छैन ! माया त त्यो वृद्ध को माया रहेछ ! वृद्ध ले डाेज पुराउनु सक्न छाडेको कारण ! यो नाटक गर्नु परेको हुनुपर्छ ! वा त्यो वृद्ध को पैसा को पछि लाग्दा यो अवस्था आको हुनुपर्छ ! 100%

  • @nabinmagar9233
    @nabinmagar9233 Před rokem +21

    बिचरा,,,कुरा सत्यहो भने त्यो मान्छे कोहो काँछ त्येस्लाई कार्वाहि हुनु पर्छ

  • @TK5vlogs
    @TK5vlogs Před 3 měsíci +1

    सबै भन्दा ठूलो समस्या भनेको अहिलेको घर भन्दा बाहिर बुडि लाई एक्लै राख्ने उफ.. साथी हरु कतै तपाईं ले पनि एस्तै गल्ती त गरिरहनु भाछैननी ।

  • @krishnapandey-pb8kr
    @krishnapandey-pb8kr Před rokem +1

    हरेस नखानुस बैनि तपाइको ऋिमान को मन फरकिने छ नआतिनुस ।धैरे लिनुस मिडियाले कोसिस गरिदिनुहुने छ तपाइको बाधेता हो ।

  • @NarendraThapa-sy5hq
    @NarendraThapa-sy5hq Před rokem +4

    जोस मा होस हुन भनेको यो हो

  • @bantawadhumla6127
    @bantawadhumla6127 Před rokem +51

    अँखामा आँसु देखाउदै माफी मागेपछी नाटक पूरा हुने, बजारमा भाडामा बस्दा बोसो बढी भको ।

    • @paudyalkushal9322
      @paudyalkushal9322 Před rokem +2

      त्यो बेला श्रीमान लाई भनेको भए यो कुरा हुन्थिएन सब केटी मान्छेको गल्ती हो।

    • @paudyalkushal9322
      @paudyalkushal9322 Před rokem +3

      एक चोटि फुटेको गिलास पुन उस्तै हुँदैन त्यही भएर माफ न गर।

    • @surajthapasurajthapa881
      @surajthapasurajthapa881 Před rokem +1

      अ है तिम्रो बहिनी को मलाइ नि तेस्तै लागो???

    • @bantawadhumla6127
      @bantawadhumla6127 Před rokem +1

      @@surajthapasurajthapa881 स्याहारे भै हालो त

    • @rijanbist292
      @rijanbist292 Před rokem +1

      क्टा हरुले दिन्कै नया न्या फेर्नु पाईने अनि केटिले कहिले कसो गल्ती गर्दा उस्को गल्ती धेरै ठूलो हुने थुक्क दुनिया

  • @babumagar8217
    @babumagar8217 Před rokem +2

    कुरो बुझ्न गार्‍यो छ.....! यसो गहिरेर कुरो बुझ्दात दु:ख पाईस मंगले आफ्नै ढंगले जस्तो पो लाग्छ त.....!

  • @krishnadhungana7688
    @krishnadhungana7688 Před 4 měsíci +1

    यदि महिला हरुको सबै गलती माफ गरदै जाने हो भने,,पर पुरुस संग,लठीयर हिडने,मुददा हालदै हिडने गाउघर समाज,नाता कुटुमब,को,बे वासता,गरने,छोरा छोरी,घरबार सिरीमान रो,इजजत,फालने,फाइदा लिने,एकवचोटी,परपुरुस सग लस पस ,गरिसके पछी, ,उसले कहिले घरबार रामरो होला,भनने चिताउन,हुदैन,😊

  • @dineshbiyogi2125
    @dineshbiyogi2125 Před rokem +12

    त्यो बन्दक गर्ने मान्छे को नाम किन नलेको बैनिले ?त्यस्लाइ त सर्बजनिक गरेर हदैसम्मको कार्बाहि हुन पर्छ त्यस्को नाम खुलाएर सार्बजनिक गर्नु पार्‍यो

    • @aryanrai-rh5xy
      @aryanrai-rh5xy Před rokem

      के यत्राको बन्धक बनाउनु हासिखुसी मोज गरे गाउमा हल्ला चल्यो लास्टमा यस्तो हालत भो

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 Před rokem +3

    गलति गरनु ठुलाे कुरा हाेइना माफि मागनु ठुलाे माहानता हाे भाइ बहिनी लाई माफ गरदिनुस बिचारा

  • @JanakBhul-fz9vh
    @JanakBhul-fz9vh Před 4 měsíci +1

    😢 अर्जुन जि हजुर कि श्रीमती को कुरा सहि हो बुडाले तेरो श्रिमान लाई मारी दिन्छु भने पछि अर्जुन जि तपाईले यकचोटि सोचनु प्रंछ 😢😢😢😢😢

  • @harishrai3892
    @harishrai3892 Před rokem +2

    Learning from mistake so, milera basda ramro ho xorako bhabisya lai herera punarmilan garnu ramro sanga milera basnu hola subhakamana both of you.

  • @thamsomaithamsomai6549
    @thamsomaithamsomai6549 Před rokem +2

    Yo jodi ko feri milan hos xema linu dinu nai mahan ho galti hunxa manxe bata Arule k vaxa vanu vanda hajur haruko bhabisya ko mahatoxa khusi aru kasaile dina sakdaina dulaha lai dulahile r dulahi lai dulahale God bless you

  • @prabhurai8235
    @prabhurai8235 Před rokem +3

    मिलेर बस्नु राम्रो हो सबै मानव हौ हामी मनबता देखाउ।

  • @fzre5di300
    @fzre5di300 Před rokem +1

    मान्छे भन्ने गर्छन क्या पाप धुरी बाट कराउँछ भनेर हुनत एउटा चेली त्यसै माथि पनि आफ्नै दिदीको छोरी यसो भनी राख्दा आफैलाई राम्रो लाग्दैन तर पनि मिरा आज यो भिडियो हेर्दा कता कता सत्यले अझै साथ छोडेको छैन है भन्ने भयो जवानी र बास सबै लाई आउँछ रूप पनि सबै लाई आफ्नो आफ्नो भाग को ईश्वरले दिनु भको हुन्छ आज तिम्रो यो भिडियो हेरेर मलाई एउटा कुरा भन्न मनलाग्यो कैले कसैलाई न राम्रो नजरले न हेर्नु र आमा लाई पनि सम्झाउनु की छोरी हुने मान्छे ले कैले पनि अरुलाई न राम्रो गर्नु भन्नु हुन्न भनेर सायद तिमी हरुले उति बेला गरेको परिश्रम को फेल हो नानी हाम्रो भाइ सोझो थियो त्यही सोझो पनको फाइदा उठाएर मन धोका दियौँ हेर अहिले उसैलाई सम्झेर रुन परेको छ

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 Před 3 měsíci

    मान्छेबाट गल्ती हुन्छ!सधै सद्बुद्धी आउदैन। कतिपय अवस्थामा उमेर सङ्गतले पनि गल्ती गर्न पुग्छ! मुख्य कुरा उहाले गल्तीको महसुस गर्नुभएको छ,त्यै महान हो!कृपया उहाँको श्रीमान ले एकपटक माफी दिएर सङ्गै बसेर छोरोको भविष्यलाई उज्ज्वल बनाउने सपना लिएर नयाँ जिन्दगीको शुरूवात गर्दा राम्रो हुन्छ भन्ने सल्लाह दिन चाहन्छु!

  • @bishalmagar2543
    @bishalmagar2543 Před rokem +4

    Srimanko Maya Napacheko Aaiemaiii ahile dukha vayasi valla srimanko ko yaad Aayooo

  • @shahiramoli4615
    @shahiramoli4615 Před rokem +11

    बुँदा हुदा हुदै धेरै भएर होला सामान अरू लाई खान दिए को अरू ले खाए को सामान पनि फेरि त्यही सामान लाई सुइकर्छ र आठे 😅😅😅

  • @krishnakhanal4648
    @krishnakhanal4648 Před 4 měsíci +1

    स्वर राम्राेछ बैनिकाे प्रगतिकाे कामना

  • @omthapamagat3293
    @omthapamagat3293 Před rokem +1

    तिमीले अहिलेपनि त्यो बृद्धको नाम लिन चाहेनौ अाखिर किन ? त्यस्ता पापिस्ट बृद्धलाई जनता सामु सार्बजनिक गरेर पुलिस रिपोर्ट गर्न नसक्ने तिमीमै कमिकमजोरी छ ,,चाहान्थ्यौ भने अहिले पनि त्यो बृद्धलाई पुलिस रिपोर्ट गरेर कारबाहीको दायरामा ल्याउन सक्छौ ❤❤❤

  • @mayagiri1880
    @mayagiri1880 Před rokem +9

    Dukha ko new sir 🙏🙏 !! Nice voce song ♥️♥️🙏🙏

  • @durgabahadur7769
    @durgabahadur7769 Před rokem +5

    मान्छेमा गल्ति भई हनल्छ बैहिनीको सोज‍ पनदेखिन्छ फेरि पनि बाबुको भबिस्सेको लागि दुबैजाना पुण मिलन ह‍उस खरो मिडीया लेसबैलाई चानस दिनुहुन्छ बैहिनीको स्वर राम्रै छ गोबिन्दजी शुभकामना

  • @nirmalthapa1796
    @nirmalthapa1796 Před rokem +2

    ल ल भयो नौटन्की पनि सुनियो हेरियो अनि गीत पनि सुनियो।अब बन्द गरौ

  • @chemzongsanu
    @chemzongsanu Před rokem +2

    गल्ती अन्जानीमा भयो होला तर आफ्नो गल्ती स्विकार्नु नै माहानता हो तेसैले आफ्नो संतानको लागि भए पनि मिलेर अगाडि बड्नुहोस् ।

  • @2Basnet
    @2Basnet Před rokem +3

    हगि पनि सक्यो दैलो पनि देख्यो भनेको यहि हो।

  • @Lahure603
    @Lahure603 Před rokem +3

    पानमाया लाई समाहल्नु न सक्दा काे पीडा एहि हो नानु
    अब रुहेर कराएर के काम????😅😅😅😅

  • @dhanbahadurlimbu4736
    @dhanbahadurlimbu4736 Před 2 měsíci +1

    sewaro. namasti. good. morniing. timbaro. bhura. sanganai. bhudano. hos. raght.

  • @Prabesh_chand
    @Prabesh_chand Před 2 měsíci

    कुनै बाध्यतामा परेर परेको पिडामा रामराम भन्न सकिन्छ तर बाउ उमेरको बुढाले बाध्यतामा पार्‍यो भन्नू गलत हो। यदि आफू सध्य थियौ भने त्यो बाध्यता आउन भन्दा अगाडि आफ्नो श्रीमानलाई भनेको भए सम्बन्ध बिगृदैनथ्यो तर छोडेर गैसकेपछी अब माफी माग्नु र स्विकार गर भन्नू गलत हो । जब आफ्नो गलत हुन्छ अनि बाध्यतामा परिन्छ।

  • @ranamaskey274
    @ranamaskey274 Před rokem +3

    राम्री रैछ फेरि मिलेर बसे हुन्छ स्वीकार गरे हुन्छ

  • @thamale4508
    @thamale4508 Před rokem +19

    स्वीकारनु भाई मेरो सुझाव गल्ती हरेक को हुन्छ तर स्वीकार सिमित को 🙏🙏

  • @karnukc-cn8ze
    @karnukc-cn8ze Před 4 měsíci +1

    गल्ती गर्नेभन्दा आफ्नो गल्ती सुइकार्ने माहान्हो इनिहरुको जोडि मिलेर बितोस

  • @PUBG-hl3mv
    @PUBG-hl3mv Před rokem +2

    बुडा र बूढ़ी मिलेर बस्दा हुन्छ अली अली त compromise पनी गर्नु पर्छ

  • @Moonvlogsofficial138
    @Moonvlogsofficial138 Před rokem +3

    God bless you sister ❤❤ be strong 💪

  • @bhimsunar2257
    @bhimsunar2257 Před rokem +10

    बहिनी तिमीले तेति बेला नै त्यो मान्छेको प्रतिकार गर्नु पर्ने थियो आफ्नो श्रीमानलाई येथार्त बताउन पर्ने थियो तिम्रो सानो गल्तीले आज येति ठुलो धोका भयो

  • @Suraj-dl5to9oh8s
    @Suraj-dl5to9oh8s Před 2 měsíci

    जे कुरा पनि साथमै हुदा कदर गर्नु जान्नु पर्छ

  • @Dhru987
    @Dhru987 Před 2 měsíci

    गायनले समाधन होला र? उस्लाइ सजीलो छैन । श्रीमान को गल्ति लुकाउनु नै महान हो । यसरी समाधान हुन सक्छ ।पुरुषलाई सहज तर स्त्रीलाई असहज । आखिरी यिनी महिला नै परिन्।तर शान्ति परियार र सपना श्री(परियार) जस्ती भए सम्भव ।श्रीमानले गल्ती गरे आफुले पनि गल्ती गर्नु हुदैन ।

  • @joglalnepal7559
    @joglalnepal7559 Před rokem +5

    स्व्रर राम्रो छ बधाइ छ

  • @dhanbahdhurmagar9362
    @dhanbahdhurmagar9362 Před rokem +16

    Good voice bunu nanu KO Galti manxe Kai hunxa tapai haru KO Milan xitai hosh❤❤❤

    • @nepalese65
      @nepalese65 Před rokem +2

      voice ramro vayar lamo garnu behora 2 paisa ko navaya paxi valu ko

  • @chakgurung3175
    @chakgurung3175 Před 4 měsíci

    She is innocent- as human makes mistakes but you need to accept what you did which she accepted that's great 👍

  • @sabinnepali921
    @sabinnepali921 Před 2 měsíci

    पोइ लाई घृणा गर्नु को नतिजा हो त्यहि भएर बिबाहित महिला पुरुष सावधान

  • @user-jw6ob5px8w
    @user-jw6ob5px8w Před rokem +3

    be strong sister

  • @shrijanashrestha-cr6ij
    @shrijanashrestha-cr6ij Před rokem +6

    Nice voice❤❤❤❤

  • @renuthapa5059
    @renuthapa5059 Před rokem +2

    xora manchhe ko galti vako vaye xori manchhe le sidai suikar garne thiyo hola k garne yestai ho hami xori manchhe ko life ek choti dak lagyo vane lagyo maf 100 maa 5 person le pauxan hola anyway be strong 💪 sister God bless you 😘

  • @chamachhami3415
    @chamachhami3415 Před rokem +1

    यस्तो गल्ती कुनै ले पनि स्वाइकर गर्दैन न है बुडो हुँदा हुँदै अरु लाई गराउने ।