अहा ! कति मिठो स्वर ! बुवाले सानै छोडेर भागे, दु:ख सहेर भिरमा फुलिन् प्रिती, रुप जस्तै मिठो स्वर

Sdílet
Vložit
  • čas přidán 9. 06. 2022
  • बुवाले सानै छोडेर भागे, दु:ख सहेर भिरमा फुलिन् प्रिती रिमाल , रुप जस्तै मिठो स्वर Preety Rimal , Priti Rimal , Preeti Rimal
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest : Prity Rimal
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Komentáře • 2,1K

  • @CHULBULEMEDIA
    @CHULBULEMEDIA Před 2 lety +277

    आहा चुलबुले स्वभावकी प्रिती 💟 अब चर्चाको शिखर चुम्ने पालो उहाको 🙏 व्यापक शुभकामना 🙏🙏🙏

  • @amazinganimals2488
    @amazinganimals2488 Před 2 lety +242

    एक तालिम प्राप्त गायिकाको भन्दा कम छैन उनको स्वर। उनको सुन्दर भबिस्य उज्वल भविष्यको धेरै शुभकामना। उनको यो स्वरमा हजारौं लोकप्रिय सुपरहिट गीतहरू रेकर्ड भएर सुन्न पाउँ मेरो सदिच्छा।

  • @khimarana8287
    @khimarana8287 Před 2 lety +21

    आहा!!! कत्ति मिठो .... voice पर्तिको अगामी दिनको धेरै .... धेरै शुभकामना ❣️ यो इन्टर भुउ 5/6 चोटि हेरे तर पनि सुने जस्तै भएना कत्ति मीठो स्वर उतिकै राम्री , कत्ति सालिन स्वाभाविक बुनु हजुर रुदा मेरि नि आँखा बाट धेरै आँसु झर्यो 😭 आमा सब्द कत्ति महान छ सायद मेरि आमा पनि यो सन्सार मा नभए र होला ।। ❣️😭😭😥😥🙏🙏🙏🙏 भोजराज दादा लाई पनि धेरै धन्यवाद छ ❣️🙏🙏

  • @rodan..8651
    @rodan..8651 Před 2 lety +26

    पृथक यो आवज हरेक नेपालिको मन मुटुमा बस्न सफल होस ।
    उज्ज्वल भबिस्य को शुभ - कामना दिदी।

  • @MRGaming-ng8cs
    @MRGaming-ng8cs Před 2 lety +70

    कस्तो म्युजिकल क्लास लिएको जस्तै गाउनु हुँदो रहेछिन यि बहिनी ले कस्तो मन पर्यो उज्ज्वल भविष्य को लाखौं लाख शुभकामना बहिनी। म पनि नुवाकोट दुप्चेश्वर गाउँ पालिका देखि हेर्दै छु यो अन्तरबार्ता।

  • @sramofficals4992
    @sramofficals4992 Před 2 lety +45

    यो हो गाउँजो अर्गानिक स्वर।गायन कला जन्मदै गलामा सरस्वती माताको बास र आशीर्वाद हुन्छ।यी बहिनिको गलाको कलाले करोडौं दर्शक श्रोताको पक्कै जित्नेछिन।प्रीति बहिनीलाई उज्ज्वल भविस्यको कामना ।सन्चारकर्मी भाइलाई धन्यवाद।

  • @dabalbam5268
    @dabalbam5268 Před 2 lety +2

    असाध्यै मिठो स्वर छ अरु कुरा तेस्तै भएपनि युटुबेहरुले यस्ता गाउँ बस्तिका कुना कन्दराका आवाजलाई चाहिँ पहिचान तथा प्रसार गरेको छ । यश मानेमा धन्यवाद छ । प्रितिको आवाजमा जादु छ उनको साँगितिक यात्राको शुभकामना

  • @gaganlamichhane1249
    @gaganlamichhane1249 Před rokem +2

    आहा! मान्छे कति राम्री अनि स्वर कति मिठो! उहाँ लाई भविष्य मा एउटा प्रचुर संभावना बोकेको गायिका भन्न मिल्छ, यस्तो प्रतिभावान व्यक्ति अनि प्रतिभालाई उजागर गर्नु भएको मा भोजराज जी लाई धेरै धेरै धन्यवाद छ, साथै प्रयास गरे यो दुनियामा असंभव केही छैन सफलताको पहिलो श्रेणी नै प्रयास हो भन्दै आगामी भविष्य मा सफलताको धेरै धेरै शुभ-कामना!!!!!!

  • @entertainmentmobiletv
    @entertainmentmobiletv Před 2 lety +43

    *_जे होस दु:खमा हुर्केको भए पनि पढाई चाहिँ निरन्तर दिएको रहेछ खुसी लाग्यो ।_*

  • @durgamagar1856
    @durgamagar1856 Před 2 lety +84

    मीठो आवाज बैनी ❤️♥️ सुन्दर भबीष्य को शुभकामना 💐💐

  • @sardatamang5314
    @sardatamang5314 Před 2 lety +1

    wow Beautiful song ane baine pne aate ramre bhoj raj sir layramro ramro kam garnu huncha bhoj raj sir ko ramro lagcha

  • @bindukc7738
    @bindukc7738 Před 2 lety +1

    अाहा कति मििठाे स्वर अागामि दिनकाे धैरै धैरै सुभकामना बुनु

  • @tikaramkhanal760
    @tikaramkhanal760 Před 2 lety +56

    इ बैनिको एत्तिमिठो स्वर 🙏🙏🙏🌹आदरणीय दाजु वसन्त सापकोटा ज्यु सम्म पुगोस् र आदरणीय दाजु वसन्त सापकोटा ज्यु को आशीर्वाद र सहयोग भएमा पृती बैनिको भबिस्य उज्वल हुनेथियो📣📣📣🙏🙏🌹🌹👌

  • @raisambu1144
    @raisambu1144 Před 2 lety +30

    बिषेस धन्यवाद भोज राज दाई लाई लुकेर बसेको प्रतिभालाई सबै को सामू देखाए को मा अनि प्रिती को सोर एक दम राम्रो छ अझै राम्रो गर्दै जानु तिमी लाई अग्रीम सुभकामना छ ।

    • @sagarnepali618
      @sagarnepali618 Před 2 lety

      अब भाइरल हुने पालो priti दिजुको

  • @user-mp1qv6ms1f
    @user-mp1qv6ms1f Před 2 lety

    अहिले सम्म कै उत्कृष्ट कला गला अहिले सम्म किन ह‍ोला अ‍ोझेल मा परेको प्रिति राजधानि नजिक भयर पनि best of luck xitai priyi ko स्वर रहेको गित सुन्न पाईयोस

  • @user-xw9ze9tk3y
    @user-xw9ze9tk3y Před 2 lety +7

    so sweet voice ..best wishes .....kati sundar ani saral...prity 😍

  • @sureshrokayachhetri2993
    @sureshrokayachhetri2993 Před 2 lety +30

    कसम...!
    यो स्वर ले प्रथामिकता पाउनुपर्छ। यार
    को हुन अन्जु पन्त,को हुन मेलिना राई भन्ने नै भुलाईदियो । बिछट्टै मन पर्यो मलाई त्❤️❤️😘😘 pritiiii😍😘😘

    • @kalpanathamsuhang3357
      @kalpanathamsuhang3357 Před 2 lety

      sahi ho 👍👍

    • @newkhabar6140
      @newkhabar6140 Před 2 lety

      @@kalpanathamsuhang3357तपाईंको च्यानल subscribe गरिसके मेराे पनि च्यानल subscribe गरिदिनुहाेला plzz

    • @balikarai3288
      @balikarai3288 Před 2 lety

      🥰🥰💯🙏

  • @homrajkumar6841
    @homrajkumar6841 Před 2 lety +88

    मान्छे जस्तै राम्री 😍स्वर पनि कति मिठो
    अगामि दिनमा यी स्वरमा गीत रेकर्ड भएको सुन्न पाउ 🙏🙏

  • @rakusaktm6699
    @rakusaktm6699 Před 2 lety

    येतिको स्वरले दुनियाँ खानेछ तर ठाउमा आएर रियाज गर्नुपर्‍यो संघर्ष चाहिँ गर्नै पर्छ हिम्मत हार्नु हुन्न है प्रीती बैनी लाइ सफलताको शुभकामना छ 💖💖💖💖✋✋✋🙏🙏🙏

  • @tarakulung3136
    @tarakulung3136 Před 2 lety +11

    कति मिठो स्वर दिदी उज्ज्वल भबिस्यको कामना🙏💜

  • @PremChand-ze3zu
    @PremChand-ze3zu Před 2 lety +45

    ईन्द्रेनिमा लिनु प्रछ भोज राज सर धेरैई राम्रो छ अगामी दिन को लागि धेरैई धेरैई शुभकामना छ। best of luck bunulai❤️❤️🇳🇵🇳🇵🇳🇵

    • @binamaharjan5799
      @binamaharjan5799 Před 2 lety

      कति मिठाे साेर बहिदनिकाे❤️❤️

  • @krishnathapa5912
    @krishnathapa5912 Před 2 lety +183

    आहा कति मिठो स्वर अगामी दिनको धेरै धेरै शुभकामना ❤️🙏🏻

  • @rameshgurung719
    @rameshgurung719 Před 2 lety +1

    सर्वप्रथम भाेज राज सर लाई मुरी मुरी धन्यवाद भन्न चाहान्छु। यति राम्रो बहिनीलाई खाेजेर ल्याउनु भएकोमा र प्रिति रिमाल बहिनीलाई मिठो भन्दा मिठो स्वर रहेछ धेरै नै मिठास लाग्यो आगामी दिनकाे लागि शुभकामना ।

  • @dilbahadurmalla3968
    @dilbahadurmalla3968 Před 2 lety +1

    बैनी को सोर कुनै चर्चित गायिका भन्दा कम छैन धेरै सफलता मिलोस सुभकामना छ बहिनि भोजराज भाई भाई धन्यवाद 🙏🙏🙏

  • @rajraj-vb1ir
    @rajraj-vb1ir Před 2 lety +52

    बिचारा बैनी दुख पीडा सङ सङ्गै मीठो अवाज रैछ सबैले साथ सपोर्ट गरौ धन्यवाद

    • @prabitgaming5648
      @prabitgaming5648 Před 2 lety +1

      Atinai mithyo aawaj Baini hjrko aagami dinma hjrko geet Sunna Pam

  • @THAKUREE7705
    @THAKUREE7705 Před 2 lety +45

    बहिनिको उज्जवल भबिष्य देख्छु यो सङ्गीत क्षेत्रमा सबै ले साथ सपोट गरिदिनु होला भोजराज सर बहिनी लाई गाउने मौका मिलाई दिनु होला

  • @gokulthapa8887
    @gokulthapa8887 Před 11 měsíci

    राम्री मान्छेको जादुमय स्वर अब छिट्टै कुनै आफ्नै गित सुन्न पाईयोस सफलताको शुभकामना ।🎉❤❤💕🎉🎉👏👏

  • @Paaku1522
    @Paaku1522 Před 2 lety +2

    आहा स्वरकि धनी दि beast of luck

  • @dipakdhakal375
    @dipakdhakal375 Před 2 lety +199

    आहा!! कति राम्रो voice priti लाई आगामी दिनको सुभ कामना

  • @dipakthapa2736
    @dipakthapa2736 Před 2 lety +52

    कति राम्री नानी।कति राम्रो गाएकी लौ सबैले भाइरल गराउनु पर्यो यो नानीलाई भोजराज सर।

  • @BishnuEkata
    @BishnuEkata Před rokem +1

    अहा! सुन्दर स्वर नानूको भविष्य उज्जल छ नानु को। भोज भाईलाई पनी धेरै धन्यवाद।

  • @amarmahara602
    @amarmahara602 Před 2 lety +8

    प्रीति बहिनिको यो आवाज ले नेपाली सङ्गित क्षेत्रमा अवसर पाउनु पर्छ

  • @mkamrita5397
    @mkamrita5397 Před 2 lety +53

    जादुमय स्वर उज्ज्वल भबिस्यको सुभकामना बहिनी लाई।

  • @krishnatamang679
    @krishnatamang679 Před 2 lety +22

    मान्छे पनि पुर्णिमाको जुन भन्दा कम छैन स्वरको त झन् कुरै नगरौं बहिनीको उज्ज्वल भविष्यको शुभकामना धेरैधेरै

  • @surendrarkl3211
    @surendrarkl3211 Před 2 lety +1

    आधुनिक गीत vanda दोहरी गीत ma ramro lageyo
    Nic voice dami dami best of luck 👍 💖

  • @abcrana5937
    @abcrana5937 Před 2 lety +4

    जति मिठाे स्वर छ ते ती नै मान्छे नि रामरी छिन । आहा कत्ती मिठो स्वर छ । हरेस नखानु है जिन्दगी मा बगे को खोला फर्किदैन है सुख्ख दुख्ख नै जिन्दगी हो यो नानी को मुख मा स्वरवती को बास छ र पढन पनि राम्रो आउँछ होला । सर्घस नै जीवन हो नानी । मेहेन्त गर्नु सफल्ता अबस्य मिल्ने छ नानिलाइ

  • @shashithakuri8580
    @shashithakuri8580 Před 2 lety +41

    देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी आमा बुबा हरु सहयोग गर्नु होला पत्रकार जि सारै विपन्न परिवार रहेछन्

  • @tejbahadurkarki7174
    @tejbahadurkarki7174 Před 2 lety +10

    भन्नुकेही छैन मात्र भन्नचाहे आहा..... निरन्तरता पाए बैनिको भबिस्य सुन्दरछ शुभकामना !

  • @anjanaadhikari5494
    @anjanaadhikari5494 Před rokem

    मेरो पनि नुवाकोटको तारकेश्वोर गाउँपालिकामा नै हो। वाह!♥️ दिदीको आवाजमा सच्चिकै निकै जादु छ। प्रीति रिमाल दिदिलाई धेरै धेरै शुभकामना।♥️

  • @tejgurung7025
    @tejgurung7025 Před 2 lety +7

    प्रकृतिको सुन्दर फूल हौ तिमी
    कला र संगीतको मूल हौ तिमी
    तिम्रो कलाकारिताको धरातल आकाश जस्तै फराकिलो बनोस्, हार्दिक शुभेच्छा नानू !

  • @rajendrakarki8618
    @rajendrakarki8618 Před 2 lety +6

    आहा कति राम्री मान्छे उतिनै राम्रो स्वर यो प्रतिभा लाइ हामिले अगाडि ल्याउनु पर्छ सबै जनाले share गरौ 🤚🤚

  • @sandeshshrestha4931
    @sandeshshrestha4931 Před 2 lety +24

    प्रिती बहिनीको स्वरको फ्यान भए म, मान्छे जस्तै स्वर पनि उतिकै राम्रो / मिठो , आगामी दिनमा यो स्वरको गीत रेकर्ड भएको सुन्न पाऊन् 🥰🥰
    आगामी दिनको धेरै धेरै शुभकामना 🙏🙏

  • @GobinGMagar
    @GobinGMagar Před 2 lety +7

    वाह स्वर त स्वरमा निखार पन छ याेस्वरले कुनै दिन बजार तहल्का मच्चाउछ र ब्याबसाइ गाइका बन्न पर्याे र याे बहिनिकाे जस्ताे स्वर भयका धेरै छन् यतापनि अाउनु पर्याे नुहाकाे भन्दा धेरै टाधा पर्छ बाग्लुङकाे गाउ अाउनु पर्याे

  • @damubhai5351
    @damubhai5351 Před 2 lety

    आहा हजुर को यो कला लाइ सलुट गर्छु म हाल साउदी बाट हेर्दै छु 🙏🙏🙏🙏

  • @bydvlogdinesh
    @bydvlogdinesh Před 2 lety +72

    साह्रै राम्रो बैनी को स्वर अझै गाउनु होस🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

    • @gajendramagar6164
      @gajendramagar6164 Před 2 lety +1

      Dherai ramro xa uhako shor uhako chadai geet rekat hos uhalai aagami dinko subhakamana

  • @kapilbinjana8263
    @kapilbinjana8263 Před 2 lety +21

    भोजराज दाजु।यो बहिनिलाई भ्वाइस अफ नेपाल सम्म पुराईदिनु होला हजुरलाई कुल पितृको आशिर्वाद मिल्ने छ।भ्वाईमा जानू भयो भनी यो बहिनिलाई सन्सार ले चिन्छ।अब रेकर्डिङ स्टुडियो तिर पहिला जानु भयो भनी एकैछिन लाई मात्रै हुन्छ।

  • @serchanprabhat2522
    @serchanprabhat2522 Před 2 lety

    नेपाली लता मगेंसकर जस्तै स्वर एकदम राम्रो स्वर भगबान देगा छप्पर फारके देगा यो बहिनिको उज्वल भबिष्य छ उज्वल भबिष्यको शुभकामना छ।

  • @priyachhetri2031
    @priyachhetri2031 Před 2 lety +1

    आहाँ कति मिठो voice बहिनी को उज्जल भविष्यको शुभकामना

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +85

    अहै कति मिठो अर्गानिक स्वर ☺️💜🙏

    • @kamalnepali2506
      @kamalnepali2506 Před 2 lety +1

      मलाई त हजुर सारै मन पर्छ 😀

    • @tenjingsherpa3259
      @tenjingsherpa3259 Před 2 lety +1

      Wait

    • @sanjushahi6591
      @sanjushahi6591 Před 2 lety +1

      Kata mito sor bunu 🤭🤭👍👍🙏🙏💕💕💕❤❤❤

    • @pujabk8233
      @pujabk8233 Před rokem +1

      Aaha dami xa voice sis dherai suvakamna xa hjrlai agani haru ma sadai khusi hunula

  • @roshanipuri1079
    @roshanipuri1079 Před 2 lety +13

    साह्रै मिठो स्वर बुनुको उज्वल भबिष्यको शुभकामना भोजराज जी लाइ धन्यवाद🙏💕

  • @tikarampariyar9888
    @tikarampariyar9888 Před 2 lety

    आहा कति राम्रो सोर रचना रिमाल को दुरुस्तै छ उजल भबिस्या को काम्ना छ्🌺🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌸🌸

  • @indragurung1512
    @indragurung1512 Před 2 lety +7

    ओहो यो बहिनीको आवाजको म त ठूलो शुभचिन्तक भए, यो बहिनीलाई मिडिया हरुले फुल सपोर्ट गर्नुपर्छ, यति सपोर्ट गनुपर्छ कि यो बहिनीको एउटा भुकम्प निरोधक घर बनोस❤️❤️🙏🙏🙏🙏🙏

  • @sajanagc3799
    @sajanagc3799 Před 2 lety +36

    उज्वल भबिस्यको कामना दिदी।❤️❤️

  • @keshabgautam7637
    @keshabgautam7637 Před 2 lety +1

    सबैले सहयोग गर्नु पर्छ यति राम्रो स्वर छ बैनी को,,,यति राम्रो स्वर ओझेल मा नपरोस्,,,,

  • @prabinarai3566
    @prabinarai3566 Před 2 lety +1

    OMG👌voice ko ta kunai sabda xaina hajur
    Tar dohori gauda kati mitho voice Suneko wow

  • @lelinthapa9710
    @lelinthapa9710 Před 2 lety +8

    आहा ! कति मिठो स्वर, भोजराज ब्रो को खोज पत्रकारिताको लागि मेरो सलोट ।

  • @rakshagiri213
    @rakshagiri213 Před 2 lety +18

    You are amazingly talented. Nepal film industry. You already have gems in your country, don't let her go. Lots of love from Darjeeling ❤ Keep supporting her.

  • @nagendra5548
    @nagendra5548 Před 2 lety +1

    भोजराज भाई लाई पनि मेराे तर्फ बाट धेरै धेरै धन्यवाद किनकि हजुर लाई मैले फलो गर्दै आएको छु धेरै लाई उदार गर्दै आएको देख्छु हजूर एउटा भागुवन को रूप हो म मोरङ जिल्ला बाट फलो गरी राखेको हुन्छ हजूर को हरेक पाइला सफल रहोस् यही छ मेराे श्री पाथीभरा माता संग पर्थन 🙏🙏

  • @tararai6795
    @tararai6795 Před 2 lety

    बहिनी राम्रो गाउदै जानू नेपाली हरु धेरै ठुलो मनको छ सबै सायता गर्नुहुन्छ

  • @chandkrishna439
    @chandkrishna439 Před 2 lety +15

    आहा कति मीठो स्वर उज्ज्वल भबिस्यको शुभकामना

  • @dhanlo218
    @dhanlo218 Před 2 lety +25

    wow ! कति मिठो स्वर, जिउडाल पनि असाध्य मिलेको , रुपको त के कुरा गर्नु ? एउटा कलाकार बन्न योग्य हुनु हुन्छ। सफल्ताले शिखर चुमोस शुभकामना छ बुनु ,नानी ।

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 Před 2 lety

    कोहि नहुनिको भगवान हुन्छन् भन्ने सुनेको छु र रहेछ पनि,गरिबी आफ्नो ठाउँमा होला संसारका सबै मान्छे सम्पत्तिले धनी छैनन् र धन सम्पत्ति हुनेहरु पनि खुशी छैनन्।सुख र खुसी पनि अलग अलग नै हुन् त्यसैले खुसी हुन सिक्नु पर्छ त्यहीँ नै सुखको महसुस हुन्छ।यदि साँच्चिकै नेपालक वरिष्ठ सर्जक ज्यु हरुले स्वरलाई सरस्वतीको वरदान भनेर स्विकार्नु हुन्छ भने यी बहिनिको मुखमा साँच्चिकै सरस्वतीको बास छ मात्र यस्लाई विभिन्न संगीतको धुनले सिंगारी दिनुहोस्।प्रीती रिमाल बहिनिको इच्छा लक्ष्यले गन्तव्य पैलाउने छ भने भविष्यले रुमलिएको बाटी भेट्टाउने छ।वहाँलाई पक्कै पनि नेपालका सर्जक तथा संगितकर्मी ज्युहरुले अवसर दिनु हुनेछ भन्नेमा आशावादी छौँ।बनको काँडालाई तिखार्नु पर्दैन नम्बरी सुनलाई कसि लाउनु पर्दैन भन्ने उखान सुन्दै आयका हौं तर सुनलाई गहनाको रुप भने पक्कै दिनु पर्छ अनि काँडालाई पनि उपभोग गरिदिंदा त्यस्को मूल्य पक्कै बढ्ने छ मात्र यति भन्न चाहान्छु प्रीती रिमाल बैनिको अफिसियल साँगितिक यात्रा शुरु भयको देख्न मन छ।बैनी संसारमा सुख कसैलाई छैन सन्तुष्ट हुन सक्नु पर्छ त्यो कुरा हजुरलाई राम्रो ज्ञान छ।उज्ज्वल भविष्यको शुभकामना नानि

  • @madhunepali3180
    @madhunepali3180 Před 2 lety

    एक दम राम्रो आवज छ बहिनीकाे एक दिन ठुलाे गाईका बननु हुने छ बहिनी नरुनु ल सफल हुने छ एक दिन अब भाेजज राज दाईले सपाेट गरने छन लभाेज राज दाई लाई पनि मेराे🙏🙏🙏

  • @manishkhadka1950
    @manishkhadka1950 Před 2 lety +11

    Nepal ka kasai kasai singer vanda kati ramro ho kati ramro😍😘.. keep it up didi❣

  • @azeetkc7364
    @azeetkc7364 Před 2 lety +1

    शुभकामना बैनी को लागि यति मिठो स्वर को धनी तिमी अगि बढ्दै जानु होला धेरै शुभकामना

  • @sgushzidif8782
    @sgushzidif8782 Před 2 lety +6

    आहा मान्छे पनि कति रार्मी सोर त झन कुरै नगरौ बैनिको देस बिदेसमा रहनुहुने साथिहरुले साथ सपोट गरिदिनुहोला भन्न चाहन्छु

  • @entertainmentmobiletv
    @entertainmentmobiletv Před 2 lety +27

    _जीवन भर दु:खमा साथ दिने ईमानदार धेरै माया गर्ने श्रीमान पाउन सकुन ( यी नानिलाई भगवान ले सधैं रक्ष गरुन् )_

  • @jaabchams8471
    @jaabchams8471 Před 2 lety +4

    Wow कति मिठो स्वर चेलीको अब गित संगीतमा आउन पर्यो नेपाली संगीतमा चेलीको स्वरको खाचो छ अब अगाडिको यात्रा सहज सबल सफल रहोस् चेलीको शुभ कामना 💐💐

  • @magarprince5115
    @magarprince5115 Před 2 lety

    बिहे गर्न मन लाग्यो मलाई त यो कान्छीलाई देखेर कति मीठो voice कति राम्री कति राम्रो व्यबहार

  • @bhimkanxa2859
    @bhimkanxa2859 Před 2 lety +2

    धेरै राम्रो छ बैनी को गाएकी आगामी दिनमा अझै राम्रो प्रगति हुँदै जाओस् उज्वल भविष्यको कामना बैनी चाडैनै स्टुडियोमा गीत रेकर्डिङ भएको हेर्न र सुन्न पाइयोस् सबैले सपोर्ट गर्दिनु होला धन्यवाद ।

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 Před 2 lety +31

    प्रीति रिमाल बैनिको स्वर साच्चिकै जादुमय छ कसैले एक अबसर दिए भबिस्यमा नेपाल गीत सगीत उद्योगमा एक इटा नै हुन 💜💜💜

    • @sitashrestha3913
      @sitashrestha3913 Před 2 lety

      ati ramro dherae ni ramro xa bainiko aawaj sowar ssbae le sath saport garera sath dinh parxa

  • @dipendra4948
    @dipendra4948 Před 2 lety +6

    wow स्वर निकै राम्रो छ बहिनिको बहिनी को गित छिटै बजारमा सुन्न पाईओस। कुनै गायिका भन्दा कम छैन ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sunilmalla-zp3tc
    @sunilmalla-zp3tc Před rokem

    साच्चीकै मन छुने स्वर । उज्जल भबिष्य को कामना बहिनी

  • @orbsoftears1425
    @orbsoftears1425 Před rokem

    kati raamro swar vaki geet sangeet ko sayad timi nai hau Raani loads of love & support for you from Meghalaya India... ❤❤💕💕💕❤❤🙏🙏🙏

  • @DINESHbabu-kk8yz
    @DINESHbabu-kk8yz Před 2 lety +3

    साँच्चिकै स्वरको धनी मान्छे उज्ज्वल भबिष्यको शुभकामना 💘lots of loved from uae

  • @phanadharpoudel6365
    @phanadharpoudel6365 Před 2 lety +4

    अाहा कति मिठो स्वर यी बेैनिको ( कुनै तालिम पराप्त ) को भन्दा कम छैन ।।।।धेरै पर्गति होस ।।।।

  • @himalsapkota8932
    @himalsapkota8932 Před 2 lety

    Wow very nice git ramro gaunu hunxa wo pni xitai git sunnu pam hami haru le pirti hajurko sapna xito pura hosh hajur lai suvakamana xa hai hajur thulo manxe vako hernu pam hami haru le ♥️♥️♥️♥️♥️♥️

  • @eraklimbu1359
    @eraklimbu1359 Před 2 lety +1

    beautiful voice best of luck bahini lai

  • @allinone-ln2nc
    @allinone-ln2nc Před 2 lety +23

    You will sine one day Preeti keep it up ❤️🙏

  • @swami.1008
    @swami.1008 Před 2 lety +17

    उज्वल भविष्य निश्चित छ बैनिको, अनन्त शुभकामना छ प्रिती बुनू!! संघर्ष नछोड्नुहोला।

  • @lokbahadurchhetry2692
    @lokbahadurchhetry2692 Před 2 lety

    Ati sundar shor
    Koyal josto awaaj
    Ho..preeti..keep it up
    God bless you buwa le chhode ko preeti ko meetho shor le sansar bhari xai Deus
    Dherai2 Subhkamna

  • @premmoogar3380
    @premmoogar3380 Před 2 lety +1

    आहा!कति मिठास स्वर बहिनीको उहाले गाएको गितले भाबुक बनायो मलाई ।बहिनी हजुरलाई उज्ज्वल भबिस्यको सुभ कामना।

  • @ganeshdangi3599
    @ganeshdangi3599 Před 2 lety +6

    अतिनै राम्रो स्वर बहिनिको।
    आत्मसाथ गरेर अगाडी बढनु
    शुभकामना छ।

  • @deepashrestha3513
    @deepashrestha3513 Před 2 lety +6

    आहा कति मिठो भ्वाइस पर्गति गर्दै जानु मेराे सुभ कामना छ सिस ❤️👍👍🥰🥰

  • @lunwaakhimdinglimbu3714

    अब मेलिना बराईलीको पालो सकियो !
    प्रीती रिमालको पालो आयो !
    नेपाली गित ,सङगितमा 👍️👍️

  • @bipinkumartamang1050
    @bipinkumartamang1050 Před 2 lety

    Yo voice ra yatiko talant lai mannai parxa best of luck upcoming future preety Rimal

  • @Gaire.911official
    @Gaire.911official Před 2 lety +4

    प्रिती बहिनी को स्वर सारै राम्रो रहेछ आगामी दिन को लागि एक राम्रो गायिका बन्न शुभकामना 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 Před 2 lety +12

    आवाजमा मिठास छ सफलताको शुभकामना

  • @utsukadhikari791
    @utsukadhikari791 Před 2 lety +1

    कति राम्रो स्वर प्रगति शुभकामना।

  • @rumilarai5049
    @rumilarai5049 Před 2 lety

    केही महिना अघि समिक्षा बैनीको २/३ बर्ष अघिको पुरानो भिडियो हेरेको थिए। आज जसरी बैनिको यो भिडियो हेरेरे सबैले support गर्नुभएको छ त्यसरी नै समिक्षालाई नि सबैले support गर्नुभएको थिएछ । बैनिको स्वर अत्यधिक राम्रो छ र भबिस्य सुनौलो छ । अनि धेरै कठिन परिस्थितिले गर्दा धेरैmatureपनि रहेछौ। यो रंगिन दुनियाँमा आफुलाइ स्थापित गर्नु र स्वार्थी संसार चिन्नु । कुनै दिन तिम्रो इज्जतमा कसैले औला उठाउन नसकोस। छोडेर जानेलाइ सम्झेर दुखी नहुनु । अब तपाईंको बाबा तपाईंहरुलाइ खोज्दै आउने दिन आयो। तिमिलाइ सुनौलो भबिस्यको शुभकामना र आमाप्रति नमन छ । अब नरोउ है बैनि🌸🌼

  • @tulsioli5534
    @tulsioli5534 Před 2 lety +5

    रुपै मोहनी स्वरै मोहनी प्रीती बैनी को नामै मोहनी, उज्जल भबिस्य को सुभकामना छ,

  • @ghatalonlinetv
    @ghatalonlinetv Před 2 lety +22

    आहा निकै मन छुने स्वर छ प्रिति जि को ❤️अबसर पाउनु पर्छ अग्रिम शुभकामना ❤️❤️🙏

  • @jiwanlawar4736
    @jiwanlawar4736 Před 2 lety +8

    सारै राम्रो स्वर ❤️ हजुर लाई उन्नति प्रगतिको शुभकामना हजुर लाई🙏🙏

  • @bimalabudhathoki5756
    @bimalabudhathoki5756 Před 2 lety +6

    न्ह्याे बज्राचार्य , काली प्रसाद बाँस्कोटा अादिकाे हातमा पर्नु पर्ने प्रतिभा रहिछन्।। शुभकामना नानुलाई💐💐

  • @user-bq6wk1fl4b
    @user-bq6wk1fl4b Před 2 lety +8

    हजुरको उज्ज्वल भविष्य कामना गर्दछु
    हजुरको आफ्नै स्वरमा रहेको गीत छिट्टै सुन्न पाइयोस्

  • @maheshtmg2048
    @maheshtmg2048 Před 2 lety +15

    Priti is a good singar.Beautiful voice.

  • @yubrajshrestha9663
    @yubrajshrestha9663 Před 2 lety +6

    Very sweet voice, you are the rising Star ⭐⭐⭐

  • @xetridev9694
    @xetridev9694 Před 2 lety +6

    Wow she has beautiful voice plz support her rachana eleena ko vanda aniko voice ramro xa

  • @samirsubedi2230
    @samirsubedi2230 Před 2 lety +8

    Wow सधैँ प्रगतिको कामना प्यारी प्रिती

  • @johnraya2853
    @johnraya2853 Před 2 lety +2

    आहा!कति मिठो स्वर प्रीति बहिनि को उहाँ भबिस्य को एउटा राम्रो गयिका निश्चित छ।म त बहिनी को स्वर को आजैदेखि ठुलो फ्यान भए।बहिनीलाई उज्ज्वल भबिस्य हार्दिक शुभकामना व्यक्त गर्द्छु।❤️🙏🙏