सबैकी प्यारी प्रिती रिमाल गीत रेकर्ड गर्न काठमाडौँ जादै... अंगालो हाल्दै खुशीले रोए आमा छोरी Preeti

Sdílet
Vložit
  • čas přidán 6. 09. 2024
  • अन्तत भयो प्रितीको सपना पुरा। सबैकी प्यारी प्रिती रिमाल गीत रेकर्ड गर्न काठमाडौँ जादै... अंगालो हाल्दै खुशीले रोए आमा छोरी Preeti Rimal
    © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest : Priti Rimal
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Komentáře • 1,4K

  • @kumar_skb
    @kumar_skb Před 2 lety +220

    बहिनिलाई सफलता को कामना र विशेष धन्यवाद भोजराज सर लाई।भगवान बनेर आउनु भएको छ।धेरै को जीवन मा खुशी ल्याउनु भएको छ।अन्जु पन्त दिजु को स्थान अबस्य लिने छन बहिनी ले स्वर पनि मिल्न गएको छ

  • @amarlimbu5538
    @amarlimbu5538 Před 2 lety +1

    Good luck preeti baini and beautiful bunu..🥰🥰♥️♥️😘😘💜💜💟💟🌹🌹🎵🎵

  • @aakashraiaakashrai8170
    @aakashraiaakashrai8170 Před 2 lety +72

    खुशी लागियो बधाई बुनु र भोजराज सर लाई धेरै धेरै धन्यवाद 🇴🇲🇴🇲🇴🇲🇴🇲🇴🇲

  • @binodkhadka5269
    @binodkhadka5269 Před 2 lety +2

    कति राम्राे स्वर। याे स्वरकाे उच्च सम्मान भएकाे छ राजेस अर्याल सरलाई धेरै धेरै धन्यवाद।प्रिति बहिनिले अबस्य सफल्ता पाउने छिन। भाेजराज दाइ प्रर्ति बिशेष धन्यवाद ।सफल्ताकाे शुभकामना बहिनी प्रिति💗💗

    • @RajeshAryal
      @RajeshAryal Před 2 lety

      Thank you sir aba naya video 3 din ma shoot hudai cha

  • @santoshniraula5512
    @santoshniraula5512 Před 2 lety +151

    दाई यो भिडियो ले आशु नै आयो ।सफलताको कामना मिठो स्वर कि धनी मान्छेलाई

    • @deepamagar6003
      @deepamagar6003 Před 2 lety

      Sarba partham ta bhojRaj sir lai muri muri dhanyabad astai astai gau ghara ma lukera baseka new partibha haru lai thau ma puraunu bhayko xa ..aba ka baki din ma pretty sis le nirdhakka bhayra Aafno khusi lai nirantar dinu la i miss 💕💕you pretty sis love you so much-loved khusi hunu din khule timro pani☺ati mitho sumdhur voic xa timro same anju panta ko jasto i hopefully don't cry😂😂

    • @namsurana1838
      @namsurana1838 Před 2 lety

      Vhoj raj sir many many congratulations ani meri pyari dd god bless u lots of love from all neplese 😘❤️😥😥

  • @sa22-u4l
    @sa22-u4l Před 2 lety +2

    शुभकमान बैनी धन्यबाद भोजराज सर

  • @takmagar9074
    @takmagar9074 Před 2 lety +59

    धेरै राम्रो प्रतिभा भएको नानीलाई सफलताको शुभकामना 🙏🙏❤️❤️

  • @surendrakc7183
    @surendrakc7183 Před 2 lety +10

    खुशी लाग्यो यो बहिनिको स्वोरले सन्सार हल्लाउने छ सफलता को लागि अग्रिम शुभकामना बहिनी!

  • @santoshmahar5944
    @santoshmahar5944 Před 2 lety +67

    यो सफलता संग, ठूलो अवसर र चुनौतीहरु आउँछन्। सधैं जस्तो जोशका साथ सामना गर्नुहोस्। बधाई छ। यसरी अगाडि बढ्दै जानु तपाईँको गीत छिट्टै सुन्न पाइयोस्

  • @bsentertainments3649
    @bsentertainments3649 Před 2 lety +1

    धेरै धेरै धन्यवाद भोज राज सर हजुर्लाई यति धेरै बिगत ठाउँमा गएर यति राम्रो प्रतिभा लाई ठाँउ दिनु बएकोमा ! बहिनी को हरेक भिडियो मा आँसु जरिहल्छु धेरै धेरै शुभकामना बहिनी राम्रो भ्वाइस छ हजुर्को धेरै अगाडि बड्नुहुन्छ!

  • @manuthapamagar3761
    @manuthapamagar3761 Před 2 lety +43

    कति मीठो स्वर रहिछ प्रगति गर बैनी दुख पछि को सुख कहिले नभुल समिक्षा अधिकारी जस्तो नहुनु इज्जत मा राम्रो कलाकार बन्नु आशीर्वाद छ

  • @roshanshrestha7855
    @roshanshrestha7855 Před 2 lety

    धेरै धेरै सुभकामना बैनि तिम्रो गित सुन्न आतुर छौ हामि so best of luck priti bahini❤️❤️❤️

  • @himalgazmer8797
    @himalgazmer8797 Před 2 lety +15

    आवाज धेरै राम्रो छ हजुरको हजुरको गीतले त आँशु नै आयो लौ।❤❤

  • @krishnarai837
    @krishnarai837 Před 2 lety +1

    धेरै - धेरै शुभकामना प्रिती बैनी धेरै धेरै प्रगती होस । 🎉🎉🎉💐💐💐🌸🌸🌸🌲🌲🌲🌲👏👏👏👏👍👍👍

  • @shantikokhojima6040
    @shantikokhojima6040 Před 2 lety +41

    प्रीति रिमाल नानूको गित को पर्खाइमा छु☺️

  • @basnetyagya391
    @basnetyagya391 Před 2 lety

    धेरै राम्रो voice सफलताको शुभकामना हजुर। विशेष गरी भोजराज धारालाई धन्यवाद।

  • @tulsioli5534
    @tulsioli5534 Před 2 lety +7

    सर्ब प्रथम भोजराज जी लाइ धन्यवाद,
    तेसपछी सहयोगी मनकारी राजेस अर्ज्याल जी लाई सेलुट, साहारा बिन लाई साहारा दिनु ठुलो धर्म हो, आज खुसी को आँसु आयो,बैनी को अगाडी को साङ्गीतिक यात्रा सफल होस,

  • @bikrambhattarai7690
    @bikrambhattarai7690 Před 2 lety +7

    सबैभन्दा पैला त गित को लागि अफर गर्नुहुने मन्कारी दाजु लाई धेरै धेरै धन्याबाद र यति धेरी साथ दिनुहुने पत्रकार भोजराज सर लाई त के भनेर बयान गरु र बहिनी लाई सफल्ता को धेरै धेरै सुभकामना धेरै पर्गती गर्दै जानू आमा लाई सदै यस्तै माया गर्नु सबैले साथ दिनुहुने छ भन्ने पुर्ण बिस्वास गरेको छु best of luck bunu❤️❤️

  • @rameshbkvlogs5642
    @rameshbkvlogs5642 Před 2 lety +12

    7समुन्द्र पारी बाट भएँ पनि amrica बसेर पनि एउटा केही गर्छु भन्ने एउटा नेपाली चेली लाई गीत काे अवसर दिएँ काे मा राजेश आर्याल सर लाई मनै देखि सलाम गर्छु सलुट गर्छु God bless you ❤❤ra yo बहिनी काे उत्तर उत्तर प्रगतिको हार्दिक बधाई टक्र्याउँदछु र धेरै धेरै शुभकामना❤ छ प्रगतिको हार्दिक

  • @dapsulekanxo2216
    @dapsulekanxo2216 Před 2 lety +21

    धेरै राम्रो voice छ बहिनिको पक्का सफरता पाउछ । अनि शुभकामना पनि दिन चाहान्छु बहिनिलाइ।

  • @dalbahadurkhadka6649
    @dalbahadurkhadka6649 Před 2 lety +13

    रचना रिमाल जस्तै भएकाे देख्न पाईयाेस । प्रिति रिमाल । प्रगतिको शुभकामना ।🙏🙏🙏🙏

  • @dambarprasaddahaldahal3149

    आधुनिक गीत धेरैनै मीठो स्वर लयमा प्रिती नानुले गाउनुभएको छ यसरीनै अगाडी बढ्दै जानुहोला हजुरको सपना साकार हुनेछ नानु

  • @raisambu1144
    @raisambu1144 Před 2 lety +11

    बिषेस धन्यवाद भोज राज दाई तपाई को च्यानल बाट गाउँ मा गुम्से र बसेको आवाज लाई सबै को सामू ल्याई दिनु भयो र अनि प्रिती ले आज यो अबसर पाउनु भयो सफलता को अग्रीम सुभकामना प्रिती......।

  • @nepalitiktok2072
    @nepalitiktok2072 Před 2 lety +1

    राम्रो धेरै राम्रो सुभ यात्रा छिटै सपना पूरा होस सुभ कामना । र 100%गाइका र दादा पिलिज जसरी भयनी अर्को भिडियो मा दिदि लाइ यो गित गाउन लगाउनु होला ।यक टुका भय नि नबिर्से तिमिलाइ नपाय तिमिला...

  • @vishmachimariya4314
    @vishmachimariya4314 Před 2 lety +39

    प्रीती बुनु बोइस नेपाल मा जाउ तिमी लाई हामी सबले सपोट गर्छु

  • @bishalbro3028
    @bishalbro3028 Před 2 lety

    Wow धेरै धेरै धन्ने वाद your so great विशेष गरि भोजराज सर लाई धान्ने बाद
    पृती बुनु राम्रोसँग जानू तिमिम गित गाउने छ्याम्ताछ तिम्रो स्वोर धेरै राम्रो छ बुनु god bless u bunu your so nice voice ..
    भोज्राज सरले धेरैको जिन्दगी लाई अघाडी badai दिनु भायेकोछ भोजराज सर गरिब दुखी को घाउको मलम बनेर आउनु भाकोछ हजुर लाई मेरो मन muttu देखि salut छ हजुर लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🌹🌹🥀🥀🌺🌺🌻🌻💐💐🙏🙏🙏🙏बधाई छ पृती बुनु राम्रोसँग गित रेकर्ड गरेर आउनु god bless u bunu ..
    ..aama sarai gaarovo pardeshi zindagi gitle mero aashu jharyo khushiko aashi so nice voice

  • @pratapwaiba4119
    @pratapwaiba4119 Před 2 lety +65

    बधाई छ बहिनीलाई धेरै राम्रो स्वर छ गित रेकर्डिङ पछि अबस्या पनि हिट हुने छ।

  • @dipendra4948
    @dipendra4948 Před 2 lety

    बहिनी को यो खुसिको आँसु मलाईनी थाम्न गार्हो भयो भोजराज सर हजुर्लाई धेरैधेरै धन्यवाद छ। यो दिनको पर्खाईमा थिए म नि। बहिनी सफलताको धेरैधेरै सुभकामना छ बहिनी। अब तिम्रो स्वरमा गित सुन पाईनेभयो धेरै खुसी लाग्यो।

  • @rupeshthapa1657
    @rupeshthapa1657 Před 2 lety +10

    बधाई छ बहिनी। उज्जवल भबिष्यको कामना गर्दछु। सबै दर्शकले माया गरिदिनु होला यो बहिनीलाई। सबै लाई बिन्ती छ🙏🙏

  • @PriyaSharma-qi3fh
    @PriyaSharma-qi3fh Před 2 lety +1

    Congratulation sister god bless you

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Před 2 lety +13

    आहा लौ हार्दिक शुभकामना नानी लाई अब यो नानी को स्वर ले बजार पाउनुपर्छ ।अब पाउछ पनि खुसी लाग्यो भावुक भय म पनि

  • @sushilaacharya1672
    @sushilaacharya1672 Před 2 lety

    भोजराज घिमिरेलाई धन्यबात प्रिति बहिनीको यो मिठो स्वर लाई काठमाण्डौ ल्याऊन सहयोग गर्नु भएकोमा म लगायत सबै नेपाली सबै खुसी हुनुपर्छ । सारै राम्रो लाग्यो

  • @gamingtopclips8468
    @gamingtopclips8468 Před 2 lety +17

    धेरै धन्यवाद अबसर दिनु हुने सर लाई अनि आगामी दिनको सुभकामना बहिनी लाइ❣️❣️😍

  • @shibaharirimal9078
    @shibaharirimal9078 Před 2 lety

    बैनी आवाज धेरै मिठो रहेछ भोजराज सर ले अबसर दिनु भएको मा धन्यवाद बैनी को उज्ज्वल भबिस्य को धेरै धेरै सफलता को शुभकामना 🙏🙏👌👌

  • @tonykancha7040
    @tonykancha7040 Před 2 lety +21

    Hats off to Bhojraj G for your excellent work! Keep doing a good job for a good cause!

  • @user-pz4ix4np7x
    @user-pz4ix4np7x Před 3 měsíci

    Nice safaltako suvakamana
    अामा छाेरि कस्ताे भन्ने हाेला साथिसाथिजस्ताे हगी जय जय जयहाेस भाेजराज सरकाे

  • @mbb4838
    @mbb4838 Před 2 lety +21

    धेरै राम्रो काम गर्नु भो सर सुभ कामना आगमी दिन मा धेरै नै प्रगती देख्न पाइयोस् दिदी को 💗

  • @happykid2091
    @happykid2091 Před 2 lety

    अति राम्रो प्रतिभा सफलताको शुभकामना व्यक्त गर्दछु

  • @hrjoshi3972
    @hrjoshi3972 Před 2 lety +8

    सफलताको कामना,र गाईका बनेर
    सपना पुराहुन अामाकाे अासुपुछनु बैनिलाई
    अग्रिम सुभकामना,र भाेजराज भाइ लाई पनि
    विशेष धन्यवाद🙏जयहाेस

  • @goleentertainment...9353

    दुर्गम् गाउको त्यो उकाली ओराली बाटोहरूहिडेर नयां नयां प्रतिभा हरूको खोजि गर्दै हिड्ने भोजराज जि प्रति साथै अमेरिका बाट सर्ब प्रथम गीत रेकर्ड गर्ने अवसर दिनुहुने मनका धनि वाहा प्रति हृदय देखिन् नमन गर्दछु, प्रिती रिमाल नानु तिमीलाई धेरै धेरै बधाई छ , सरश्वति माताले तिमीलाई सधै साथ दिईरहुन् अन्तमा शिखरको फुल चुम्न सफल हउन् , आमालाई सधै सुख र खुसीमा राखून् है नानु......

  • @tularamsubba6670
    @tularamsubba6670 Před 2 lety +18

    नयाँ कलाकार बहिनिलाई मौका दिनु हुने सम्पुर्ण टिमलाइ धन्यबाद र बहिनिलाई बधाई।

  • @kcprakash172
    @kcprakash172 Před 2 lety +4

    गित पनि हिट होस् र सधैं सफलता मिलोस्।भोजराज दाइ हजुरलाई पनि धेरै धन्यवाद छ।अब एउटा नयाँ मीठो आवाज गुञ्जिने भयो हाम्रो नेपाली सङ्गितमा ।।

  • @reshamghimire3073
    @reshamghimire3073 Před 2 lety +31

    सफलताको शुभकामना छ मलाई त आँशु नै आयो भगवन जस्तो दादा हजुर ♥️♥️

  • @bharatoli5009
    @bharatoli5009 Před 2 lety +1

    धेरै धेरै बधाई तथा शुभकामना बहिनीलाई best of luck .साथै भोज राज सरलाई पनि धन्यवाद छ।

  • @limbubir1249
    @limbubir1249 Před 2 lety +8

    साचिकै राम्रो स्वर छ बैनिको। उज्वल भबिस्य को सुबकामना

  • @gurungdeepa9207
    @gurungdeepa9207 Před 2 lety +14

    बहिनी को आमा गितले रुवायो साच्चिकै हामी प्रदेशमा हुने को पीडा त्यही छ १८ घन्को ड्युटी ३/४ घन्टा सुताई त्यो भन्दा बढी आफ्नो परिवार को सम्झना र यादहरु😭😭सफल्ताको कामना छ नानू उन्नती अनि प्रगती हुँदै जावस अझै धेरै.........

  • @sanjangautam2145
    @sanjangautam2145 Před 2 lety +12

    यो बहिनि रश्टिय कलाकार भन्दा कम छैन \ सफलता को शुभकामना छ /

  • @qamarsayed6199
    @qamarsayed6199 Před 2 lety +5

    आज धेरै खुशी लाग्यो बैनी लाई गीत रेकर्ड गरनी अबसर मिलेको मा धेरै धेरै धन्यवाद

  • @narayanbohara9638
    @narayanbohara9638 Před 2 lety +4

    सफलता को धेरै धेरै शुभकामना तिम्ले सोचेको कुरा हरु सबै पूरा होस बैनि 🙏🙏

  • @santoshadhikari2200
    @santoshadhikari2200 Před 2 lety

    धरै राम्रो काम गर्नु भयो भोजराज सर अनि मिठो सुरिलो स्वर कि धनी बहिनी लाई ❤️❤️❤️💚💚💚🇳🇵🙏बेस्ट अफ लक

  • @kashiramrokayasumitrarokay8895

    आमा प्रती समर्पित गित ले असाध्यै भावुक बनायो सफलताको सुभकामना बहिनी।

  • @taralaksamlaksam1827
    @taralaksamlaksam1827 Před 2 lety

    बैनि लाई अत्ति नै धेरै बधाई भोजराज सर को पहल मा सुवर्ण अवसर पाउनु भको छ जीवनमा केही गर्ने ठुलो मौका मिलेको छ। नरुई शाहासी बनि अघि बढ्नुपर्छ है।

  • @krishnashrestha7727
    @krishnashrestha7727 Před 2 lety +11

    मेलिना बहिनिलाई नि भोजराज दाइले नै राम्रो गायिका बनाइदिनु भो र आज फेरि इनलाई नि राम्रो सङ्ग साथ दिएर उन्को पनि सपना पूरा हुने भयो त्यही गुन नभुल्नु तर रुन हुन्न कस्तो आँसु नै आयो मेरो नि😭😭😭

  • @bartakhimbule6876
    @bartakhimbule6876 Před 2 lety

    सारै मीठो स्वर बहिनी को सफल्ताको धेरै धेरै शुभकामना बहिनीलाई 👌👌❤️❤️

  • @OppoA-zp4wt
    @OppoA-zp4wt Před 2 lety +5

    सफल्ता को धेरै धेरै सुभकामना नानू तिमिलाई💓💓

  • @narbahadurb.k7398
    @narbahadurb.k7398 Před 2 lety

    समिक्षा अदिकारी को ठाउँ पिर्ती लाई मिलोस हजुको सङिइक यात्रा सफल होस!!र सदै सङितिक यात्रा मा बिजि भाको देख्न पाम र उहाको गित हामी सबै ले छिटो सुन्न पाम र बेसेश त भोज राज सर लाई नि नमन 🙏धन्नेबाद !छ !!best of lock pirti🎤🎤🙏

  • @madhunepali3180
    @madhunepali3180 Před 2 lety +4

    बहिनी काे गित सुनेर एक दम रुन मन लागाे बहिनी नरुनु तपाई लाई अबसे सफल हुने छ😭😭😭😭

  • @SumanSampangRai
    @SumanSampangRai Před 2 lety

    अति उत्तम कार्य भाेजराज सर,यति सुन्दर स्वर भयकि नानीलाई धेरै शुभकामना छ।

  • @susmatamang4489
    @susmatamang4489 Před 2 lety +7

    Congratulations and wish you all the best good luck for your upcoming days 😍😍😍😍😍

  • @bishnuprasadgaire9379
    @bishnuprasadgaire9379 Před 2 lety

    सफलताको कामना बैनीलाई नमातिनु आतिनु एक दिन आवश्यक खुसिको दिन आहुने छ
    र राजेश अर्याल सर लाई सलुट छ

  • @padam__pariyar_official1270

    कति महान छोरि के आमा ले प्रतिक्षा को फल अबस्य पनि राम्रो होस हार्दिक बधाई छ बुने

  • @upendra4682
    @upendra4682 Před 2 lety

    धेरै राम्रो स्वर बाहिनी हार्दिक सफलताको शूभकामना! म मलेसियाबाट हेर्दै छु💕❤️👍️

  • @shangurung539
    @shangurung539 Před 2 lety +3

    हार्दिक बधाई छ बहिनी आउँदा दिन हरुमा प्रगतिको अग्रिम सुभ कामना , बहिनिको स्वर यति मिठास छ 😍😍😍😍

  • @mahanrai4032
    @mahanrai4032 Před 2 lety

    वाह यो भिडियोले आँखानै रसायो शुभकामना छ बैनिलाई साथै भोजराज सर लाई मुरि मुरि धन्यवाद बैनिलाई यो ईस्तानमा पुराउनु भएकोमा

  • @krishnabahadurbista9598
    @krishnabahadurbista9598 Před 2 lety +4

    शुभकामना छ मेरो प्यारो बहिनी लाइ सबै ले साथ सपोर्ट गरिदिनुहोला

  • @basmatitharu8315
    @basmatitharu8315 Před 2 lety

    कती राम्रो गित गाउनु भयो बहिनीले आसुनै आयो।

  • @tularamthapa8699
    @tularamthapa8699 Před 2 lety +8

    Best of luck sister ❣️❣️❣️

  • @shantarajshrestha9715
    @shantarajshrestha9715 Před 2 lety

    कतीमीठो स्वरनानी को।अवश्य सफल हुनेछौ नानु।👍❤️💕

  • @keshavfitness5970
    @keshavfitness5970 Před 2 lety +5

    Good luck bright future ahead sister

  • @kunwarmahesh6689
    @kunwarmahesh6689 Před 2 lety

    बहिनि लाई सफता को सुभकामना छ अनि भोजराज दादा लाई मन देखि नै धेरै धेरै सुभकामना है दादा miss उ सो much dada

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 Před 2 lety +6

    शुभयात्रा नानी लाई साथै उज्ज्वल भबिस्य को हार्दिक शुभकामना ।

  • @prakashbabu6846
    @prakashbabu6846 Před 2 lety +1

    भोज राज थापा दाई ले धेरै लाई उद्दार गर्नु भाछ । धेरै खुशी लाल्छ ।

  • @ThulungRaiKanxa
    @ThulungRaiKanxa Před 2 lety +13

    सफलताको अनगिन्ती शुभकामना पृति जि

  • @laxmibk314
    @laxmibk314 Před 2 lety +1

    धेरै धेरै धन्यवाद भोजराज सर ❤️ पहिले मेलिना मैनालीलाई पनि यसरी लानु भाको याद आयो तर मेलिनाको जोडि भिडियोहरु मात्रै आउँछ पिर्ती बहिनी आफ्नो गाएन यात्रालाई निरंतरता दिनु म कहाँ बाट आए र कस्ले ल्यायो भन्ने कुरा कहिले नबिर्सिनु

  • @Anuragintertenment
    @Anuragintertenment Před 2 lety +8

    सङ्गितमा हजुर शिखर चढेको हेर्न पाउ।

  • @sujanrasaili3335
    @sujanrasaili3335 Před 2 lety

    #Congratulations Baini have Good Life Wonderful Voice Baini ko God bless Uh best of luck 👍️👌

  • @janrai3320
    @janrai3320 Před 2 lety +5

    Best of luck nanu🙏🙏♥️♥️

  • @kkranain
    @kkranain Před 2 lety +1

    Well done Bhojraj sir, You are the messiah of the destitute and needy people. Best of Luck to Preeti ji for better future from Mumbai 👍👍👍

  • @sharadmagar77
    @sharadmagar77 Před 2 lety +6

    Congratulations 🎉👏

  • @krishnabc3804
    @krishnabc3804 Před 2 lety

    धेरै राम्रो स्वर छ बहिनीको सफलताको अग्रिम शुभकामना ।।

  • @its_me_pawaar2626
    @its_me_pawaar2626 Před 2 lety +5

    सफलता काे कामना र आगामी दिनहरुमा आफ्नो परिवारको दुःख बुझेर अझै मेहनत गर्नु प्रगति गर्नु समीक्षा अधिकारी जस्तो नालायक नबन्नु नी फेरि नानी 🥀🌹

  • @safalsharmasafalsharma2522

    सफलताको धेरै धेरै शुभकामना स्वर सुने अनुसार भबिष्य राम्रो छ प्रिती जी को

  • @lekalivillagesvlogs
    @lekalivillagesvlogs Před 2 lety +3

    Best of luck pirti.god bless you always ❣️❣️

  • @suha_na..007
    @suha_na..007 Před 2 lety

    sis ko anuhar ma Khushi lai dekhda ekdum Khushi lagyo ......
    hjur sir lai ekdami dhannebad ...hjurko Karan le yo baine ko face ma muskan Ayo.... may God bless you and all your team...

  • @sanuchhettri1096
    @sanuchhettri1096 Před 2 lety +4

    Congratulations sis 🙏🏻🥰

  • @rupeshrtd3640
    @rupeshrtd3640 Před 2 lety

    पृती बैहिनी लाई धेरै धेरै शुकामाना अझै धेरै गित को अबशोर हरु प्राप्त होस।।

  • @samjhana481
    @samjhana481 Před 2 lety +8

    सुभकामना साथी ❤️

  • @padamsaud5778
    @padamsaud5778 Před 2 lety

    भोजराज दाइलाइ बिशेष धन्नेबाद दिदै पृती लाइ शुभकामना

  • @ashokthapa3702
    @ashokthapa3702 Před 2 lety +6

    Big congratulations 🇴🇲🇴🇲

  • @thaneshwarnyaupane716
    @thaneshwarnyaupane716 Před 2 lety

    भोजराज सर हजुर को आगामी दिनहरु अझ सुखमय बनोस् यस्तै दुर दराज बिकट कुना कुना मा पुगेर यस्ता लुकेका पर्तिभा लाई अगाडी बढाउनु होला र पिर्ती बैनीलाई आगामी दिनहरु अझ सबैले साथ सहयोग गरेर अगाडी बढाउनु र बैनी नआत्तिनु नमात्तिनु आगामी दिनहरु सुखमय बनाउनु पिर्ती आमाको गितले सारै रुवायो

  • @vijaygurung7319
    @vijaygurung7319 Před 2 lety +4

    स्वर कि धनी मान्छे लाई सफल्ता को सुभकामना , भग्वान सधै साथ मा रहुन 🙏🙏🙏

  • @bbthapamagar8577
    @bbthapamagar8577 Před 2 lety

    यो बहिनी को पीडाले साच्चिकै मेरो मन छोयो। त्यसैले बहिनिको लागी केही शब्द कोर्ने जमर्को गरेको छु।गाउनलाई पनि एकचोटी प्रयास पनि गर्नु है।।।।।।।।।।।।।।मेरी आमा रुदै सधैं मेलामा । बस्यौं कति तिमी सधैं हेलामा ।।मेलापात ज्याला गरि हुर्कायौ हामीलाई ।अझै पनि सम्झिरहन्छौं बाबा छोडी जानेलाई ।।बाबा आउन भेट्न मेरी आमालाई ।हेर्न मन छ यी आँखाले तिम्रो मायालाई।। मेरी आमा............बाबा तिम्रै नामको सिन्दुर पोते लाउँछिन् आमाले।दुःख पिर पर्दा खेरि हेर्नू भो हामीलाई मामाले।। बाबा तिम्रो माया मैले पाउन सकिन । आमा तिमीलाई मैले ख्वाउन सकिन।। मेरि आमा रुदै सधैं मेलामा.....

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Před rokem

    आमाको आशीर्वाद सबै भन्दा ठूलो हो बैनि उज्यल भविष्यको हार्दिक मंगलमय शुभकामना आमाको र छोरी परिवारको सपना पुरा होस् भोजराजसरले गर्नु भएको कामपनि पुरा होस् शुभकामना!

  • @jazleenmahatara7649
    @jazleenmahatara7649 Před 2 lety

    यो हो पत्रकारिता भोजराज जी सलाम हजुरलाई। बहीनीको यो भित्ताको सीसा फेरीने छ।।

  • @liwangvlogs
    @liwangvlogs Před 2 lety

    भोजराज सर।धेरै राम्रो काम गरिदिनु भो उहाँको उज्ज्वल भबिस्यको शुभकामना है।

  • @mohanthapa9365
    @mohanthapa9365 Před 2 lety

    आमा बुनु रुदा मनै कस्तो कस्तो लागेउ स्वर धेरै राम्रो छ उच्जल भविष्य काे धेरै धेरै शुभकामना बुनु लाई

  • @Sailee597
    @Sailee597 Před 2 lety

    Congratulation 👏sister. Good luck.

  • @KRIZAN-POON
    @KRIZAN-POON Před 2 lety

    ल बधाइ छ नानी अब रुनु पर्दैन तिम्रो आवजको गीत सुरुमै सुन्ने छु सधै ग्यानी हुनु असल हुनु हामी छौनी साथमा नानी तिम्रो बाबा सङ्ग नि छिट्टै मिलन होश शुभकामना

  • @dhurbakhatri217
    @dhurbakhatri217 Před 2 lety +1

    छोरी भयर आमा लाई यति धेरै माया गरने छोरी सबैको होस प्रगतिको कामना छ

  • @mangalshrestha7753
    @mangalshrestha7753 Před 2 lety

    Best of luck priti baini lai ajai pragatiko lagi subhakamana bann chahanchhu.....💐💐👍👍👏👏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦