अचम्मको जोडी: यति सानी बैनीको बिहे यति ठुलो मान्छेसँग भयो

Sdílet
Vložit
  • čas přidán 11. 08. 2022
  • © www.mechikalikhabar.com / Bhojraj Thapa
    Host : Bhoj Raj Thapa
    Guest :
    Phone : 9847879773
    !!!!...Unauthorized downloading and uploading on CZcams channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
    Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com

Komentáře • 2,5K

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm Před 2 měsíci +7

    सबैलाई देख्दा सुन्दा अचम्मलाग्ने,यो जोडीको बैवाहिक जिवन सफल होस भन्ने कामना गर्दछु ।😊

  • @GyanbdrLama
    @GyanbdrLama Před rokem +55

    समाजले त के के भन्छ के के तर तपाईं दुई जनाको जीवन फुलोस फलोस यहि शुभकामना छ ।।

  • @aditibasnet1404
    @aditibasnet1404 Před 2 měsíci +8

    दाम्मी छ जोडी यो जोडी कहिलै नछुतोस यहि छ मेरो कामना

  • @jangeymagar972
    @jangeymagar972 Před rokem +8

    साचो मायामा केही हेरिदैन भनेको यहि रहेछ! उदाहरणीय जोडी छ! जिन्दगी सुखिमय बितोस

  • @harithapa2962
    @harithapa2962 Před rokem +116

    बबाल राम्रो जोडि
    भोजराज सर हर्क साङ्म्पाङ् सरको राम्रो कामलाई नि सपोट गर्न परो

    • @salinstha4931
      @salinstha4931 Před rokem +1

      सहि कुरो गर्नु भयो हर्क सरलाई पनि फेरि भेट्न् आउनु पर्यो पहिले चुनाव सक्न साथ आउनु भएको थियो पुन आउनु होस ल

  • @jevannepali9832
    @jevannepali9832 Před rokem +46

    म चाहान्छु । याे जाेडिले राष्ट्रिय मान्यता पाउनु पर्छ । लु बधाई छ हजुरहरुलाई

  • @cchaudhary2503
    @cchaudhary2503 Před 2 měsíci +4

    सुरूमा माया मीठो लाग्छ, मायाले रूप,रंग,वर्ण,जात,धर्म केही पनि देख्दैन किनकि माया अन्धो हुन्छ। जब आफ्नै भन्नेहरूले नानाथरीका कुरा काट्न थाल्छन् तब आफुले गरेको माया प्रति पश्चाताप हुन्छ। जीवन लामो छ राम्ररी जिउन सकुन् ,यो जोडीलाई बधाई छ।

  • @somgurung3186
    @somgurung3186 Před rokem +5

    एति सानो केटिलाई केटोले स्विकार्नु नि ठुलो कुरा हो।सफल जिबनको शुभकामना ।

  • @heerabk884
    @heerabk884 Před rokem +125

    धेरै धेरै आशिर्बाद छ यो जोडी लाई सँधै भरी हाँसी खुशी रहनु यो जोडी को सम्बन्ध अटुट रहोस

  • @tilakramchaudhary3266
    @tilakramchaudhary3266 Před rokem +14

    भगवान ले रुचाएको जोडी लाई अग्रिम शुभकामना ,सधै हसि खुशी रहनु है ।

  • @nasimthapa469
    @nasimthapa469 Před rokem +3

    यो जोडीलाई ईश्वरले सफल र खुसि राखुन् । र सिधा मार्ग प्रदान गरून्।

  • @geetavish1177
    @geetavish1177 Před rokem +6

    कलिउग देख्नु पर्छ कतै नगै मुना मगर जस्तै सोर पनि सेम मिल्ने रहेछ बधाइ छ यो जोडि लाइ

  • @rajalikanxa9806
    @rajalikanxa9806 Před rokem +59

    राम्रो जोडी बहिनीको हाँसो र बोली सारै मिठो छ। यो जोडी सधै यसरी नै हाँसी खुशी देख्न पाइयोस् शुभकामाना।❤️❤️❤️

  • @devendrasaud3765
    @devendrasaud3765 Před rokem +17

    यो बाबू कलिलो उमेरको रैछन बैनि सानि भय पनि कति राम्रि छिन यउटै काष्ट का छन समझदारी मा गरेको सम्बन्ध टिकि हाल्छ साथिहरुले नानाथरी भनी दिन्छन भोलिको दिन कस्को कस्ले देखेको छ जस्को जिवनमा जोकोही को जिवनमा पनि हुन सक्छ ।

  • @user-sr6cg6ii2g
    @user-sr6cg6ii2g Před 2 měsíci +3

    बाच्नु पर्छ।यो आँखा ले के के देख्न पाइन्छ बिचित्र संसार। धेरै शुभकामना यो जोडी लाई 🎉🎉🎉❤

  • @kamaloli5690
    @kamaloli5690 Před rokem +2

    सबै भन्दा मन ठूलो हो यो जोडि को उज्वल भबिस्य को सुभकामना

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 Před rokem +34

    जिबनभर एक-अर्कोको साथ कहिल्यै नछोड्नु
    बधाई एवं सफल जिन्दगिको शुभकामना नव दम्पति भाइ- बहिनी लाई

  • @geetamahat8097
    @geetamahat8097 Před rokem +3

    सारै राम्रो जोडी यो जोडी कैलनी नचुतोश हजुर हरुको सबै मन को कुरा पुराहोस ॥

  • @ritikakhatri4753
    @ritikakhatri4753 Před rokem +18

    कति राम्रो जोडी बहिनी रुदा त मेरो आँखा बाट आँसु नै आयो बिचरा😥😭कहिलै न छुटोस यो जोडी ♥️♥️

  • @Mayalu22
    @Mayalu22 Před rokem +196

    येक्दम राम्रो जोडी सधै खुशी हुनु 😘🤗👌🦋🥀🤗🙏

  • @sujanaomitsalamathapa93
    @sujanaomitsalamathapa93 Před rokem +53

    You both are truly blessed couple . ईश्वरले जुराउनु भाको जोडीलाई उहाँले सधै आशिर्वाद दिउन।

  • @sapanarairai3428
    @sapanarairai3428 Před rokem +6

    माया त माया नै हो, भगवान यो जोडी लाई सधैं खुशी राखनु,,

  • @arjunpariyar9470
    @arjunpariyar9470 Před rokem +204

    जोडि राम्रो छ... तर कति दिनलाइ हो...इशोर परमेश्वर सङ्ग यहि अनुरोध छ कि ...सधै साथ रहोस उनिहरुको...किनकि नेपाली हरु को धेरै छिटो सम्बन्छ तोडिएको देखेको छु.. र मात्र भनेको

  • @sthagovinda2714
    @sthagovinda2714 Před rokem +36

    Cute couple
    मानिस होचो अग्लो हुदैमा केही फरक हुदैन ।मन ढुलो हुनुपर्छ

  • @kamalashrestha1953
    @kamalashrestha1953 Před rokem +6

    सुन्दर जोडी लाई बधाई छ

  • @purnagurung8420
    @purnagurung8420 Před rokem +2

    जिन्दगी भरी यसरी नै हाँसीखुसी बितोस,कसैको आँखा नलागोस् । सफल दाम्पत्य को शुभकामन।

  • @bharatoli5009
    @bharatoli5009 Před rokem +83

    सधैं भरी यसैगरी रमाउनु अनि यो जोडीको भबिस्यबाणी राम्रो होस कामना ।

    • @learnerhelpeducation
      @learnerhelpeducation Před rokem +1

      म एक यूटुबर हु, म बाट हजुरको च्यानललाई धेरै सहयोग र सपोर्ट हुनसक्छ। I am a you tuber, I may be help and sport for your you tube channel.

  • @dhanlo218
    @dhanlo218 Před rokem +56

    Wow ! भगवानले जुराएको जोडि ! यो जोडिलाइ धेरै शुभकामना ।

    • @learnerhelpeducation
      @learnerhelpeducation Před rokem

      म एक यूटुबर हु, म बाट हजुरको च्यानललाई धेरै सहयोग र सपोर्ट हुनसक्छ। I am a you tuber, I may be help and sport for your you tube channel.

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan Před rokem +3

    कति राम्री सानी बहिनी। वैवाहित जीवन सफल रहोस।

  • @jillaptheeng3426
    @jillaptheeng3426 Před rokem +2

    जोडी राम्रो छ बहिनीको जोडी जिन्दगी भर साथ सँगै होस् ।

  • @rameshshrestha8270
    @rameshshrestha8270 Před rokem +56

    माया त माया हो।💕 भगवानले सदा खुसी राखुन् यो जोडीलाई।🙏

  • @chandrabhadurbudha5925
    @chandrabhadurbudha5925 Před rokem +36

    जीवनभर यस्तै माया प्रेम रहिरहोस् यो जोडिको दाम्पत्य जिवनको बधाई तथा शुभकामना छअ दुबै जनालाई।

  • @saritabc9175
    @saritabc9175 Před rokem +3

    आहा कति राम्रो जोडि सदौ खुसी रहनु तिमीहरुको जोडिलाइ कसौको आखाँ नलागोस्

  • @ushalimboo4059
    @ushalimboo4059 Před rokem +2

    सधै यसरी नै खुसी हुनु केटा अलि सानो उमेर को रहेछ पछि ठूलो भए पछि चै धोका नदिनु है नाईस जोडी कहिले नछुटहोस है💜🌸🌹💛🧡🙏💟💐💜

  • @shantiacharya310
    @shantiacharya310 Před rokem +7

    बास्तबिक मान्छे मानबता र माया याहाहरुसग रहेछ बधाई छ दाम्पत्य सफल र शुखो खुशी रहोस

  • @resmakunwar3427
    @resmakunwar3427 Před rokem +25

    पछि सम्मन यस्तै देख्ने पाईयोस् यो जोडि । best couple

  • @binitathapa1419
    @binitathapa1419 Před rokem +2

    राम्रो जाेडि कहिले नछुटाेस अनि पछि भाइको मन नफेरिअाेस साधा सधा खुशि र सुखि रहअाेस

  • @bisanasmi8862
    @bisanasmi8862 Před rokem +2

    यो नानुलाई कहिल्यै नरुवाउनु भाई, जिवनको अन्तिम समयसम्म पनि तिमीहरुको दाम्पत्य जिवन सफल होस मेरो कामना छ ।

  • @durgatiwari412
    @durgatiwari412 Před rokem +66

    जिवनको अनन्त क्षणसम्म, यो जोडी संग संगै रहेको देख्न सुन्न पाइ रहुँ, यो जोडीलाई उत्तरोत्तर प्रगतिको शुभकामना..🙏

  • @mahendragurung5146
    @mahendragurung5146 Před rokem +40

    बखतको जस्तो नहोस यो गुडीया जस्तो नानीलाई दुख नदीनु है।विचरा गुडीया उज्जल भविस्यको कामना।🙏🙏🌷🌷

    • @ushalimboo4059
      @ushalimboo4059 Před rokem

      सहि भन्नू भयो

    • @gurungdai5718
      @gurungdai5718 Před rokem

      Sahi vannuvayo bakhat ra pratima jasto nahos yo jodiko

  • @poshankc9161
    @poshankc9161 Před rokem +1

    भगवान सङ्ग प्राथना छ यो जोडि सँधैभरि सङ्गै रहोस

  • @jogmantamang7775
    @jogmantamang7775 Před rokem +6

    आज सम्म मलाई खासै मायामा विश्वस नै हुदैन थ्यो साँचो प्रेमको उदहारण यी जोडीको मुहारमा साधैभरी खुशी देख्न पाउ!

  • @raibibinrai7238
    @raibibinrai7238 Před rokem +219

    मनिशाको बोल्ने हास्ने शैलि सारै राम्रो अनि भाइ पनि कति सोझो भगवानले मिलाएर पठाएको जोडि👌❤️कहिले यो जोडि नछुटोस🙏

  • @bhimsenkc3300
    @bhimsenkc3300 Před rokem +85

    माया गर्नु पाप होइन ।।तर यो जोडिको प्रेम सफल होला जस्तो लागेन ।।भगवान ले रक्षा गरुन् यो जोडि नछुटोस।।पछी गएर बखत को जस्तो नहोस् ।।पहिले तिनीहरु पनि मिडियामा निकै छाइरहेका थिए short movie पनि खेल्थे लास्टमा रिजल्ट के आयो डिवोर्स ।।।यो चाहिँ नहोस् ।।।।।।

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 Před rokem +2

    धेरै राम्रो छ यो जोडी जिन्दगीभर हाँसिखुसी रहनु कहिल्यै पनि नछुटोस् माया मा न उमेर न उचाइ अनि न त जात र धर्म नै हेरिन्छ यदि साँचो मनले चाह्यो भने मायामा कुनै पनि जातभात अनि उमेर हेर्दैन दाम्पत्य जिवनको शुभकामना भाइ बहिनी लाइ

  • @NEPALVOICETV
    @NEPALVOICETV Před rokem +385

    माया😍 शारीरिक बनावटले हैन,
    माया😍 मनको सुन्दरताले हुन्छ ।
    मनिषा र शिवको जोडी😍 संसारकै खुसी बनोस् ।
    शुभकामना प्यारो जोडीलाई 😍 हाम्रो घरमा पनि स्वागतछ साथीहरुलाई

  • @PremChand-ze3zu
    @PremChand-ze3zu Před rokem +2

    कहिले नछुटोस यो जोडि बधाई छ 🇳🇵🇳🇵🇳🇵

  • @bombahadurthapa3560
    @bombahadurthapa3560 Před rokem +59

    शुखी रहनु सधै खुशी हुनु हजुर हरु को जोडि

  • @punambohara9323
    @punambohara9323 Před rokem +6

    जोडि भनेको यस्तो हुनपर्छ आहा कति राम्रो जिन्दगीभरि सँगै साथमा भयर खुशी हुनुहोला 🤗🤗🤗❣️❣️❣️god bless you both

  • @beautifulnepal.9088
    @beautifulnepal.9088 Před rokem +2

    राम्रो छ जोडी सधै हासी खुसी रहनु ।मलाई त दिदी पो मन पर्‍यो यार ।।।।।

  • @nabin__sunar8928
    @nabin__sunar8928 Před rokem +1

    सारै राम्रो जोडि यस्तै हासिखुसी रहनु सधै बधाई छ दुबै जाना लाई 🎉🎊

  • @dadiram7568
    @dadiram7568 Před rokem +6

    भोज राज ब्रो ले अहिले सम्मै को अचम्मै को जोडि लाइ प्रस्तुत गर्नु भयो thanks

  • @beautifulnepalyt6049
    @beautifulnepalyt6049 Před rokem +12

    त्यो बहिनीलाई त्यो भाई ले आफ्नो स्वार्थ को लागी मात्र युज गरेको हुन सक्छ, यदि पछि त्यो बहिनीलाई छोड्यो भने त्यो भाइलाई जिउँदै जलाउनु पर्छ, तर नछुटोस् नटुटोस् बधाई छ

  • @prakashgurung3123
    @prakashgurung3123 Před rokem +1

    किन हो किन खै यो जोडि ले रास्टृय मान्यता पाउनु पर्छ जस्तो लाग्यो । कुल पित्री तथा भगवानले संधै आशिष दिउन 🙏🕉️👍️😍

  • @aaryathapachhetri5802
    @aaryathapachhetri5802 Před rokem +1

    बोली हॉसो कति राम्रो बैबाहिक जिवनको शुभकामना

  • @bhimshreesmagar9109
    @bhimshreesmagar9109 Před rokem +54

    नपत्याउदो खोलाले बगाउछ भन्छन hight हेरेर माया को अन्दाज लगाउनु गलत हो, यो जोदि सफल होस् शुभकामना 🙏🙏

  • @arjunbohara9416
    @arjunbohara9416 Před rokem +139

    नमुना जोडि
    सधैभरि एक अर्काको साथ दिनु
    बिबाहको शुभकामना दुबैलाइ

  • @bhagyasalima3635
    @bhagyasalima3635 Před rokem +2

    लौ गरीखौ हैं मेरो तरफ बाट चई जोड़ी रामरै हो

  • @sandeeplohani4256
    @sandeeplohani4256 Před rokem +1

    यो भाइको र बइनि को चोखो माया लाई सधै सफलता मिलोस्।

  • @Jibanrai012
    @Jibanrai012 Před rokem +221

    सुन्दर जोडीलाई अग्रिम शुभकामना 😍🙏

  • @bishnuacharya2755
    @bishnuacharya2755 Před rokem +9

    अति सुन्दर् जोडि अल्गो होचो लाइ जोडि देख्दा मात्रहो जोडि को परिभाषा यक ले अर्को को भाओनालाइ कदर्गर्ने र न राम्रो नेगेटिभ सोच यक अरकापर्ति जिवन भर कहिले न हो यो चाहि छ्जस्तो लागो यो जोडि लाइ सुभकामना

  • @kashibhattarai5737
    @kashibhattarai5737 Před rokem

    बिचरा मनिसा सानी भए पनि कति राम्री! कति हसिली र मीठो बोली! यो जोडी सदाबहार रहोस धेरै धेरै शुभकामना!

  • @BishnuEkata
    @BishnuEkata Před rokem +2

    कती सुन्दर जोडी सदा भगवानले रक्षा गरोस।

  • @madhavpoudel7329
    @madhavpoudel7329 Před rokem +8

    यो अन्तरबार्ता लिनुभएको मा धन्यवाद छ।

  • @suvatrathapa7357
    @suvatrathapa7357 Před rokem +38

    पूरा जीवन भर साथ दिनु दुई दिन मोजमस्ती गरेर नछोडेस शुभकामना छ पछि छाड्यो भनेर
    मिडियामा नआए है

    • @shristi246
      @shristi246 Před rokem

      Timro yo comment le uniharu ko man dukheko xa ke Khan Lai faltu comment gareko

  • @BijayLimbuz
    @BijayLimbuz Před měsícem

    भगवानले जुराई दिनु भाको जोडि हो राम्रो जोडि सधै साथ रहिरहोस

  • @mainakarki2541
    @mainakarki2541 Před rokem +2

    धेरै धेरै शुभकामना भाइ बैनिलाइ सुखद दाम्पत्या जिबनको कामना

  • @Fakeer045
    @Fakeer045 Před rokem +61

    बखत र प्रतिभाको जस्तो नहोस् पछि गएर ❤️🌏🙏जोडी राम्रो छ

  • @shyamkhatri5591
    @shyamkhatri5591 Před rokem +23

    सानी छ भन्दै मा ठूलो सङ बिहे गर्नु नहुने भन्ने के छ र ! Good luck ....both of you.

  • @nirajgiri415
    @nirajgiri415 Před rokem +1

    सफल दाम्पत्य जिबनको शुभकामना 💟💟

  • @suranderthapa4902
    @suranderthapa4902 Před rokem +2

    यो जोडी कहिल्यै पनि नछुटोस् सारै राम्रो छ ❤️❤️❤️❤️ धेरै माया गरि राख्नु 🙏🙏

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Před rokem +6

    राम्रो छ जोडि। सधै जुनिजुनिलाई तपाइहरुको जोडि निरन्तर साथ बनोस् । अरुको।कुरा सुन्न हुदैन । किनभने जिन्दगी जिउने तपाईं दुइले हो।

  • @ramchandranews4022
    @ramchandranews4022 Před rokem +8

    कम्जोर मुटु ले मात्र होचो अग्लो भन्छ ।चोखो माया गर्नेलै इस्वोर ले आशीर्वाद दिनुहुन्छ

  • @minusunar7767
    @minusunar7767 Před rokem

    २/४बर्ष को रमाइलो हो यो जोडी पछि छुट्टीन छ्न यिनिहरु

  • @damodarg.m.1119
    @damodarg.m.1119 Před rokem +2

    शुभकामना छ यो जोडीलाई राम्रो छ ।

  • @sargamshrestha7570
    @sargamshrestha7570 Před rokem +24

    कति राम्रो जाेडि भाइ बहिनिकाे कहिले नछुटिनु है।❤️❤️

  • @umabhandari3144
    @umabhandari3144 Před rokem +1

    प्रभु ले धेरै आशिष दिनु भएकोहोस सधै

  • @lakshamannepal5562
    @lakshamannepal5562 Před rokem +1

    भन्निछ हरेक मानिसले जन्मलिदै आफ्नो जोडिपनी लिएर आकोहुन्छरे भाइर बैनिकोपनी त्यस्तै तस्तैहोला नेपालकै नमूना जोडि योजोडी कहिले नछुटोस बिबाहको शुभकामना लक्ष्मण हाल केरला इन्डिया

  • @balaramnepali5061
    @balaramnepali5061 Před rokem +440

    बाचि राखे पछि के देखिन्छ के यार सारै राम्रो छ जोडी

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 Před rokem +4

    nise jodi भाईले पछि गयर बैनीलाई धाेखा नदिनु हाेला ।शुभ कामना छ ।

  • @balbirhalchal
    @balbirhalchal Před rokem +6

    कस्तो मिलेको जोडि फेस पनि एउटै छ,जुग जुग सम्म नछुटोयोस यो जोडि🥀😍

  • @barsathapa1363
    @barsathapa1363 Před rokem +2

    Bichara bahini royeko dekhera aashu nai aayo love u both♥️♥️

  • @miraghimire2389
    @miraghimire2389 Před rokem +138

    Cute little jodi😍😍

    • @kiransunar132
      @kiransunar132 Před rokem +1

      kati ramro joti

    • @learnerhelpeducation
      @learnerhelpeducation Před rokem

      म एक यूटुबर हु, म बाट हजुरको च्यानललाई धेरै सहयोग र सपोर्ट हुनसक्छ। I am a you tuber, I may be help and sport for your you tube channel.

    • @elinarai766
      @elinarai766 Před rokem

      Very nice

    • @pradiprajphuyal3413
      @pradiprajphuyal3413 Před rokem

      czcams.com/video/Y-Xk9ohSzy8/video.html

  • @buttangbantawa3640
    @buttangbantawa3640 Před rokem +11

    भगवानले उत्कृष्ट जोडि मिलाई दियो सदा खुशी रहनु भाइ बहिनीलाई बधाई छ !! ❤️😍

  • @rameshbarailirameshbaraili2086

    यो सुन्दर जोडी लाई दाम्पत्य जीवन को अग्रिम सुभकामन छ भाइ तिमी ले बहिनी लाई कहिले धोका नदेउ है

  • @binitarai3779
    @binitarai3779 Před rokem

    Wow सारै राम्रो जोडी यो जोडी लाई सधै यसरीनै देख्नु पाउँ अग्रिम शुभकमना भई बैनीलाई

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 Před rokem +3

    देखेर खुशि लाग्यो सधैंभरि मिलेर बस्नु धेरै युटुबर को लहैलहैमा भाइरल नहुनु जति भाइरल भएपनि आफ्नो दुख कसैले देख्दैन । सफल जिबनको कामना भाईबहिनि ।। पछि गएर बखत प्रतिभा को जस्तो रमिता नहोस् 🙏🙏

  • @chamlingrai2587
    @chamlingrai2587 Před rokem +27

    मनिशाको मुस्कान कति मीठो श्रीमान पनि हेन्सम यहाहरुको जोडीलाई शुभकामना बधाई छ र अरु कसैको कुरा सुनेर पछुतो नमान्ने तपाईहरुको जोडी मा कसैको नजर नलागोस र जोडी छुटेको देख्न नपरोस अनि मनिषा को दिदिको पनि जोडी बाधीसक्नु भयोकी बाकी छ

  • @gomalamichhane326
    @gomalamichhane326 Před rokem

    कति राम्री अनि कति मिठो हाँसो यो सम्बन्ध यस्तै निस्वार्थ प्रेम र इज्जतको साथ जिन्दगी भर रहिरहोस्।

  • @dependralamichhane4727
    @dependralamichhane4727 Před 2 měsíci

    माया नै सन्सार रैछ भन्ने उदाहरण,इनिहरुको जीवनकाल सफलमय होस।

  • @rbjirel7959
    @rbjirel7959 Před rokem +3

    धेरै राम्रो जोडि सफल त को शुभकामना दुबै जना लाई

  • @sabitrikhanal5279
    @sabitrikhanal5279 Před rokem +12

    कति राम्रि अनि कति मिठो बोलि बहिनिको

  • @khumbahadurpradhan6764
    @khumbahadurpradhan6764 Před rokem +6

    perfect couple ,यो जोडि यसरी नै माया प्रेमको साथ रहिरहोस।

  • @mirathapa1673
    @mirathapa1673 Před rokem +1

    Sundarta herne aakha ani bujne manma huncha sarai ramro jodi may god bless u both

  • @harikarki2911
    @harikarki2911 Před rokem +12

    आहा कति मीठो हासो,बोलि💞💞

  • @meroteknikchannel3048
    @meroteknikchannel3048 Před rokem +7

    गिन्दकिको यात्रा धेरै लामोछ भाई तर जस्तो परिस्थिति आयपनी यो बैनीलाई कहिलै नछोड्नु है एकदम राम्रो जोडी छ सारै मायालु बैनी छिन

  • @thaparamesh4478
    @thaparamesh4478 Před rokem

    धेरै धेरै धन्यवाद छ

  • @debrshiprabhuji5288
    @debrshiprabhuji5288 Před rokem +1

    🌺🌷🎯🍭🌹🙏🌼🌻जय जय श्री राधे श्याम्🌺🌷🎯🍭🌹🙏🌼🌻

  • @anusitling297
    @anusitling297 Před rokem +60

    Blessed couple so cute 🥰

  • @ahcmahk
    @ahcmahk Před rokem +9

    अति सुन्दर जोडी सधैं भरी हाँसो नै हाँसो खुसी रहनु पर्छ