गणेशले आत्माह.त्या गर्छु भन्दै निस्के पछी, आशाको रुवाबासी ! भाइरल जोडीको बास्तबिकता यस्तो !!

Sdílet
Vložit
  • čas přidán 11. 09. 2024
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ www.facebook.c...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : ganesh babu bk and aasha bk
    🎬️ Camera :
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Komentáře • 157

  • @preetanjuli6893
    @preetanjuli6893 Před rokem +13

    यो जोडीलाई इन्द्रेणीमा देख्न पाइयोस् छिटो भन्दा छिटो गोबिन्द्र सर ❤❤

    • @user-go6uz4jh7x
      @user-go6uz4jh7x Před měsícem

      ❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😢

  • @dbkhadka7566
    @dbkhadka7566 Před měsícem

    आहा कति मीठो कला गला सुन्दर जोडि दुबैजना धेरै बुझ्ने हुनुहुदो रहेछ हजुर हरु लाई भगले सधै रक्षा गरून् र्हजुर हरु सङ्ग एकपट्क भेट्ने अबसर पाए हुन्थ्यो ❤️🙏

  • @gokulbk241
    @gokulbk241 Před rokem +19

    यो जोडी सधै खुसी भको सुन्न र देख्न पाइयोस

  • @bimalaachhami468
    @bimalaachhami468 Před rokem +4

    आहा यस्तो राम्रो गला र कला भएको सुन्दर जोडी कहिल्यै पनि छुटि्एको देख्न र सुन्न नपरोस्। सधैं भरी ईश्वरको आषिस लागी रहोस् 🙏🙏

  • @yubarajbishwokarma2002
    @yubarajbishwokarma2002 Před rokem +3

    लुकेर दबिएर रहेको प्रतिभालाई बाहिर देखाउन ठूलो भूमिका खेलेको मीडिया खरो मिडियालाई धेरै धेरै धन्यबाद साथै गोविन्द पंगेनी दाईलाई धेरै धेरै धन्यबाद 🥰🙏🙏🙏,,

  • @HamiBalbalika
    @HamiBalbalika Před rokem +7

    अझै धेरै प्रगति गर्दै जानु होला
    कुनै दिन अरुहरुले पनि तपाइहरुबाट सिक्दै जाउँन कि
    संघर्ष नै जीवनको खुड्किला हो भनेर। शुभकामना !!🙏❤

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 Před 4 měsíci

    सुन्दर जोड़ी गणेश सरले शहरी या बुहारी मा जडिया नसुध्रेको देख्दा श्री मतीलाई माया नगरेको देख्दा कहीले सुध्रिनुहोला भन्ने आशामा राम्रो सिरियल छ शुभकामना🙏🌹 ऐले देख्न पाउदा खुशी लाग्यो गणेश जी को जोडी🙏

  • @rajusunchiury9899
    @rajusunchiury9899 Před rokem +2

    यो जोडि को सधै खुशि भयको देख्ना पाइयोस गणेश भगवान भन्नु र आशा देबि जस्तो हुनु जीवन मा हर कुरा हर पल सङ्घर्स नै जीवन को सफलता हो फलोस फुलोस एउटा छोरी देख्ना मन छ

  • @durgabahadur7769
    @durgabahadur7769 Před rokem +4

    भाईर बैहिनी सदै हासि खुसी रहनु किनकी बच्चाको भबिस्से बनाउनु परछसदै अमर रउस गणेश भाइ आसा बैहिनी दुबै जाना लाई बधाइछ र खरो मिडीया अनि गबिन्द जी शुभ कामना छ

  • @mohanshrestha6792
    @mohanshrestha6792 Před rokem +1

    धेरै दिन पछि देख्न पाइयो अलि छिटो छिटो देख्न पाय हुन्थियो मलाइ अति नै मन पर्ने जोडी हजुर हरु को उज्जल भबिस्य को हार्दिक शुभकामना छ

  • @arjunpun5168
    @arjunpun5168 Před rokem +3

    हाम्रो प्युठानि महान ठिटो गणेस भाई म हाल साउदि देखी हेर्दै छु

  • @haribk5820
    @haribk5820 Před rokem +2

    जिन्दगी संघर्श हो
    जीवन मा सबै कुरा खानु तर हरेस नखानु । मर्नु समस्या को समाधान होइना कोसिस गर्दै जानू सफल अबस्य भइन्छ

  • @gangaadhikari6389
    @gangaadhikari6389 Před 7 měsíci +1

    Ganesh babu and madam ko kura ta dherai dukha ko rahe chha. Malai ta dherai naramro lagyo.

  • @reshambabustha4946
    @reshambabustha4946 Před rokem +2

    दामी जोडी केही पाठ सिक्नु पर्छ यो जोडी बाट

  • @bhimrisal8258
    @bhimrisal8258 Před rokem +1

    Haar khanu hudaina Bhai yakvhhoti pako jindagi ho gobinda sir Indreni ma lanu Bhai bahinilai dubai janako voice ramro xa ❤🙏🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪💗🙏🙏🙏

  • @GbkEntertainment9476
    @GbkEntertainment9476 Před rokem +2

    6/7 मैना पुरानो स्टोरि हो यो कुरा गर्दै जादा ई कुरा निस्कि हाले जिन्दगी पक्कै सफल रहने छ मिठा मिठा कमेन्ट को लागि धन्यवाद सबै सबै लाई

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 Před rokem +1

    यो जोडि अब यो देश को उदारणिय बन्नु पर्छ। हिम्मत हार्न हुन्न भाइ। अब दुबै जान लाइभ दोहोरी मा आउनु परो स्वार राम्रो छ।

  • @rupeshthapa1657
    @rupeshthapa1657 Před rokem +2

    गोबिन्द सर एकपटक ईन्द्रेणि कार्यक्रममा लियर जानू गणेश सर र म्याम लाई। श्रीमान् श्रीमाति को दोहोरी सुन्न मन लाछ।

  • @birtamang3403
    @birtamang3403 Před 5 měsíci

    गणेश भाई रिन गरेर ठूलो काम नगर्नुहोला रिनले आफु खान्छन् हमेशा भगवान लाइ प्रथाना गर्नु होस् सबै काम ठिक हुन्छ तपाई सुन्दा नेपाली जनताहरुको मन रुन्छ हमेशा तपाईको परिवारमा मनकामना माताले रक्षा गरुन् फलोस्-फुलोस् मन्मा सोचेको काम कुराहरु पुरा गरुन

  • @KhadgaThapa-q1q
    @KhadgaThapa-q1q Před 7 měsíci

    बाबू जीवन सुख र दुखकाे यात्रा हाे

  • @arjunpun5168
    @arjunpun5168 Před rokem +1

    भाई र बुहारिलाई धेरै धेरै बधाई छ यो जोडि कहिले पनि न छुटोस सधै अमर रहोस तर बुहारिको बोल्ने सैलि सारै राम्रो लाग्यो गणेस भाई तिम्रो घर प्युठान कहा हो मेरो पनि प्युठान बाग्दुला हो घर

    • @pariyarbirubiru2929
      @pariyarbirubiru2929 Před rokem

      झिमरुक गाउँ पालिका तिन मा हाे सर

    • @arjunpun5168
      @arjunpun5168 Před rokem

      @@pariyarbirubiru2929 ए होर अनि काठमाण्डौ कहा हो बसाई म नेपाल आए भने मिल्नु पर्ला भाई तिम्रो नम्बर देउन भाई ल

    • @pariyarbirubiru2929
      @pariyarbirubiru2929 Před rokem

      @@arjunpun5168 मेरो कलास मेड साथी हुन तर म पनि भेट नभएको धेरै साल भाे मत अहिले दुवै तिर छु

  • @gangaadhikari6389
    @gangaadhikari6389 Před rokem

    Atma hatya garnu nai samasya ko samadhan hoina. Himmat garnu parcha. Parishram gardai gaye pachi samasya tardai jancha. Dukha ta sabai manche ko jindagima aucha. Be strong to do struggle and will be success. Thank you for share this video to kharo media unit.

  • @munnamunna9780
    @munnamunna9780 Před rokem +1

    सुन्दर जोडी सधै एस्तै हसिलो सुखी खुशी देख्ना पायो स गित छोटो भयो हजुर एति मीठो स्वर छ अलि दुई चार टुक्का सुन्न पाए अलि मजा आउथ्यो अलि लामो गित सुन्ने ईच्छा छ

  • @user-jz4bm5hx4f
    @user-jz4bm5hx4f Před 5 měsíci

    Bhai ganesh himmat naharnu hola man thulo garnu hola hami tapaiko sathma xau

  • @balbahadur8057
    @balbahadur8057 Před rokem

    बिगत ले नै ब्रतमान र भबिस्य को सफल बाटो को निर्धारण गर्छ जस्तो लाग्छ तर बिगत जो असफलता भै परि आउने घटना हरु लाई सम्झेर हरेस खानु हुन्न ! पृथ्वी गोलो छ भन्छन् दुखिको नि एक्दिन सुख फर्किन्छ धैर्य गर्नु पर्छ हजुर हरु अब रोदन मात्र होइन अब खुसीको इन्टरभिउ हेर्न पाइवोस बिस्तारै दर्सक स्रोतको मन मा बस्दै हुनुहुन्छ सो अब अगाडि बड्नु होला सुभ कामना छ स परिबार मा उज्ज्वल भबिस्य को कामना मन खिन्न हुने कुनै पनि काम नगरिदिनु होला सुन्दर जोडि यहाहरुको सुन्दर भबिस्यको फेरि पनि कामना 🙏🙏🙏💐💐💐👏👏👏👏👍️👍️👍️💕💕🙏🙏

  • @user-ig6ep7fi4y
    @user-ig6ep7fi4y Před rokem

    Tastoiii ho dai khai nachonu dukha peda dharoiii hunxa naatinu aak din ramro din aauxa aafno gar pariyar lai khausi dinu Kati ramro x jode hajur hajur ko sadaii variii aastoiii dakhna pau❤❤❤❤❤

  • @takgurung8196
    @takgurung8196 Před 15 dny +1

    Good vai baini🙏🙏🙏🙏🙏🙏

  • @bhimghartimagar5806
    @bhimghartimagar5806 Před rokem +2

    यि दुबैको जिवन कहिल्यै नराम्रो नहोस। भन्ने मेरो आशा छ।

  • @KhadakThapa-zp6yz
    @KhadakThapa-zp6yz Před 7 měsíci

    धेरै राम्रो जोडी छ। हजुर ❤

  • @ismritishrestha5642
    @ismritishrestha5642 Před rokem +2

    मर्ने कुरा नगर सानू
    के नै छ र मरेर लैजानु❤❤❤

  • @santagurung5014
    @santagurung5014 Před rokem +1

    किरण को नयाँ गित कैले आउने हजुर

  • @indrathapa7992
    @indrathapa7992 Před rokem

    aunda din haru ma pani asty sath sapport garde janu dubay jana dampati ko surwat ranro x soch akdam ramro rayexa srimati ko tq

  • @sandipsunar1865
    @sandipsunar1865 Před 5 měsíci

    आहा मीठो आवाज

  • @user-bt3ld2wt3k
    @user-bt3ld2wt3k Před 9 měsíci

    Sarai ramro jodi Lagyo ramro gardai janu dabai janako yeti ramro prativa rahexa sor pani sarai ramro rahexa buda budi kai

  • @debendragurung2454
    @debendragurung2454 Před rokem

    प्रगतिसील गायक जिबन शर्मा जी को एउटा अत्यन्त चर्चित गित छ, जस् को बोल, सँघर्ष हो जिबन्, जिबन् सँघर्ष हो भन्ने गित जस्तै, मनुष्य चोला भए पछी बिभीन्न प्रकार का उत्तर चढाव अबश्य आउँछ नै तर जस्तो सुकै कठिन परिस्थिती आए पनि त्यो परिस्थिती लाई दुवै जना मिलेर समाधान् गर्न सक्नु नै जिबन को सफल्ता हो । त्यसो हुनाले सँघर्ष सँग डराएर हैन कि सँघर्ष लाई सामना गरेर, समाधान् गरेर अघि बढ्नु नै सफल्ता हो । त्यसो हुनाले यति राम्रो सुन्दर जोडी लाई सफल्ता को शुभकामना छ ।

  • @ganeshkumar-ne1fn
    @ganeshkumar-ne1fn Před 7 měsíci

    ganesh sir hajur maro ka bhanar sambodhan garam lakhau llakh salot cha yo bhaini lai yati satha denu bhayo ke bhana sabdha ni chaina love you jodi lai

  • @user-yo6jr7hs2p
    @user-yo6jr7hs2p Před 7 měsíci

    Soc bicar dherai ramro chha

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 Před 11 měsíci

    Bichara.....!! God bless both of you 🙏🙏🌹🌹

  • @laxmanbk2409
    @laxmanbk2409 Před rokem

    हुन्छा दुखा अाउछा सुखा अातिना हुदैना

  • @hiralalpunmeroyoutubechann6293

    आशा धेरै सुन्दर रहिछन् गनेसता भागेमानी हुन गेसले आशालाई पाउनु

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 Před rokem

    जीवन भन्दा धन ठुलाे होइन गणेश भाइ धन भन्दा मन ठुलाे हाे ।

  • @PrakashRanpal-ye4sp
    @PrakashRanpal-ye4sp Před rokem +1

    Nice Jodi sadhi Khushi hunu ❤️❤️❤️❤️❤️

  • @airram5549
    @airram5549 Před rokem

    अझै अर्को interview ल्याउनु पर्यो

  • @rajendrashahi4656
    @rajendrashahi4656 Před rokem

    Jibanma dukha sukha audai garchan 2 Romro jodi lai safaltako suvakamana 👍👍❤️❤️

  • @user-cs5zg6xf7r
    @user-cs5zg6xf7r Před rokem

    Bahni Sarai runu vayo tar aaba ko deen khusemya vayara pargati garda janus hai and god bless you both of you

  • @gurungjung70
    @gurungjung70 Před 7 měsíci

    Good Guid😊

  • @bhimsunar9386
    @bhimsunar9386 Před rokem +1

    नमस्कार गणेश भाइ अनि आसा बैनीलाई !!
    तपाईंहरुको अन्तर्वार्ता लगभग सबै जस्तो हेरीसकेको छु !! माईला सिरियल हेरी रहेको छु तपाईंहरुलाई सफलताको शुभकामना भन्न चाहान्छु !!
    साथै गणेश भाई र आसा बैनी दुबैजनालाई नै एउटा सुझाव दिन चाहन्छु !! जस्ले जिबनमा धेरै दु:ख ठक्कर खाएर पनि हासी खुसी बस्छ त्यही हो भाइ जिन्दगी तपाईंहरुको प्रेमका कुराहरु सुनेर आज हामी पनि रोईरहेका छौं तसर्थ तपाईंहरुको जिबनमा कहिले पनि यस्तो मोड नआओस् जुन कुरा यो अन्तर्वार्तामा सुन्नु पर्यो !! यो कुरा म बिशेश गरि गणेश भाईलाई भन्न चाहन्छु !! भाई तपाईंले आसा बैनीलाई जुन साहारा दिनु भएको छ नी सबैमा यस्तो आट हुँदैन भाई त्यसै कारण म सलाम गर्न चाहन्छु तपाईंलाई तर तपाईं बिना बैनी अनि छोराहरुको कस्तो अबस्था हुन्छ यो कुरालाई पनि ख्याल गरिदिनु होला भन्दै तपाईंहरुको दाम्पत्य जिबनमा कसैको नजर नलागोस सदै हासी खुशी तपाईहरुको जीवन बितोस हाम्रो पनि माया अनि आशिर्वाद छ धन्यवाद !!
    खरो मिडियालाई पनि धेरै धेरै धन्यवाद

  • @humbahadursunar1009
    @humbahadursunar1009 Před rokem

    नाइस जोडि यो जोडि कहिलै नछुटोस ❤❤❤

  • @kamalranamagar4224
    @kamalranamagar4224 Před 15 dny

    Good News sir Namaste

  • @lords5951
    @lords5951 Před 9 měsíci

    Zaati ramro x hajur

  • @ishubk5338
    @ishubk5338 Před rokem

    voice ramro cha

  • @jyotigrg3673
    @jyotigrg3673 Před rokem

    Good luck sir mom

  • @kalpanashiwakoti4990
    @kalpanashiwakoti4990 Před rokem

    यो जोडिले अन्तिम सम्म सङ्गै बाचेको र जोडिको दोहोरि ईनदेणिमा हेर्न पाउ

  • @user-ig6ep7fi4y
    @user-ig6ep7fi4y Před rokem

    Ramro x jode❤❤❤❤

  • @rpshrestha8843
    @rpshrestha8843 Před rokem

    Bina dukkha , sukkah hunddai hundaina.
    Kohi dhani mani pariwaar ma, chhora ya chhori le sukkah dekhalan , tara tyo sukkah anubhab nai gareko hundaina.
    Kinabhane “ Life is normal “ to live as such for them, isn’t it ?
    I come from one of the biggest joint family, and reasonably rich from externally appearance.
    However, to be successful for own life , I had to struggle like a hell, and thoughts very negative at that time.
    Yes, after couple of years struggles in foreign ( living as Lahure jindagi) country, things are now opposite, yet I never ever forge5 my struggle years, and do my best to remain on the ground.
    Yes, as you said , donation are done, as much as I can , specially for orphanage students in Kavre, Coincidently my home district is Kavre too.
    Wish you both lots and lots of success for your activities.
    Kaharoo Media is one of my favorite one, Govinda Pangeni Bhai one of the best interviewer, who can fulfill a dream and wish of the dreamer, and wishful thinker for succes. I salute to him from bottom of my hart.
    Namaste to all of you, from abroad.

  • @gamgurung1607
    @gamgurung1607 Před rokem +1

    jodi chaahi ramro mileko chha.❤❤❤❤❤❤❤❤❤❤

  • @shreeramkunwar92
    @shreeramkunwar92 Před rokem

    तिमी छाै र पाे बाँचेकाे छु भन्छन गाेबिन्द तिमिलाई

  • @CiatiChalaune
    @CiatiChalaune Před 4 měsíci

    Namaste salyan Hal malasiya Yojodi mairko jatsokxa aakati Sundar jodil

  • @keshavkhatri5315
    @keshavkhatri5315 Před 5 měsíci

    Keep it up couple dukh na dinu haii sir nari laii

  • @DeviBashyal-i3c
    @DeviBashyal-i3c Před 10 měsíci

    यसको नाटक मेरो बुढा लाई मिडिया मा काम लगाउँछु भनेर चार हजार फिर्ता दिएन छ

  • @mohanwanem6730
    @mohanwanem6730 Před rokem +1

    धेरै राम्रो जोडी छ, जीन्दगीमा हार नखानु होला बरू संघर्स गरेर खानु होला । we are watching from ENGLAND

  • @Anticorr318
    @Anticorr318 Před 4 měsíci

    हिजो कमलो हृद्दय लिएर एउटी जिउँदै बिधुवा भएकी नारीलाई जीवन साथी अपनाएर मिलेको जोडी आज यति राम्री साथ दिदै आई रहेकी श्रीमतीलाइ सदाको लागि छोडेर जाने कुरा नगर !
    संघर्ष हो जीवन,
    जीवन संघर्ष हो,
    जीवन देखि थाकेर बस्छु नभन,
    जीवन देखि हारेर मर्छु नभन,
    जीवन संघर्ष हो,
    संघर्ष हो जीवन ,

  • @lilaghatani514
    @lilaghatani514 Před rokem

    यो जोडी कहिले नछुटोस सुभकामना ।

  • @narayanimayalu6291
    @narayanimayalu6291 Před rokem +1

    Nice song

  • @user-zh2lw7gh7o
    @user-zh2lw7gh7o Před rokem

    Ramro Jodi

  • @debendrasunar1073
    @debendrasunar1073 Před rokem +1

    Bichara🎉🎉

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 Před rokem

    Hajur hajur ko jodi sari ramroxa sadhi happy hunuhola

  • @user-dp2ho3pg2q
    @user-dp2ho3pg2q Před 6 měsíci

    Nicejodi❤

  • @gokulbk241
    @gokulbk241 Před rokem +3

    पुरुष होइन माहपुरुष हुन गनेश

  • @ArjunSingh-ij1lc
    @ArjunSingh-ij1lc Před rokem

    Sadahi khuse rano hola
    Govind sir yak live geet pani video halno n sir ani tapai ko yo mahan kam le sadahi bhagwaan le hajur ramro hos govind sir

  • @user-dp2ho3pg2q
    @user-dp2ho3pg2q Před 6 měsíci

    Nice❤🎉

  • @प्याजकुमारजी

    जो अल छिना हुन्छन् त्यसले मात्र आत्म हत्या को बाटो रोज्छन😡😡😡

  • @bikashbote9167
    @bikashbote9167 Před rokem

    धेरै मन पर्छ मलाई आशा दिदी

  • @singagurung1872
    @singagurung1872 Před rokem

    What a lovely couple God bless both of you 🙏🙏🙏❤️❤️🙏❤️ please keep it up.

  • @kumarbhora8708
    @kumarbhora8708 Před rokem

    Great couple don’t lose hope you’re the right way for athers we all support both nice person sosaity

  • @purushottamsakhakarmi5763

    Hajur haru sandhai khusi rahanu. be strong❤❤❤😢

  • @raiamita8268
    @raiamita8268 Před rokem

    Dheroi Khusi lagxa yo jode dekhda❤❤

  • @birbalrai1453
    @birbalrai1453 Před rokem +1

    Nice Jodi

  • @user-ch3rw9pq2f
    @user-ch3rw9pq2f Před 7 měsíci

    सहीछ

  • @limbubhim2771
    @limbubhim2771 Před rokem

    Kasti dami Voice xa bhaiko 👍👍

  • @user-pc8fn6yk5t
    @user-pc8fn6yk5t Před rokem

    मर्ने कुरा नगर्नुस गणेश सर हजुर एउटा जिम्मेवार बोकेको मान्छे मर्नु भयो भने मेडम र ती नाबालकको के हाल होला
    कि घोडालाई पर्छ कि छोरालाई पर्छ भन्ने उखान त सुन्नु भएकै होला मनलाई कमजोर नबनाउनुस् संघर्ष गर्नुस् अवश्य पनि सक्सेज हुन्छ

  • @khimprasad7026
    @khimprasad7026 Před rokem

    Good luck bhai baini ❤️❤️🌹🌹

  • @avishankc3397
    @avishankc3397 Před rokem

    Yo jodiko geet chhitai sunna pa❤❤❤

  • @dhanghale2013
    @dhanghale2013 Před rokem

    duwailai dherai suvakamana xa

  • @mohanshrestha6792
    @mohanshrestha6792 Před rokem

    गोबिन्दा भाइ गित पनि गाउन लगाउनु न

  • @kishanrai7623
    @kishanrai7623 Před rokem

    Katy ramro mayalu jodi KO jay hos.

  • @sunaryoutubechannel2752

    रमाइलो जाेडि 🔔🔔

  • @sujangssn3137
    @sujangssn3137 Před rokem

    Vai bahini hajur haru sang dhan po xaina Ra yati ramro man yati safa man xa Vai dhan vaneya ta haatako mahila ho aaj xa voli xaina yati bujhane budi paunu vako xa babu haru ko lagi sochanu Vai ❤❤❤❤

  • @user-ch3rw9pq2f
    @user-ch3rw9pq2f Před 7 měsíci

    रामरोजोडी

  • @sitakumarirai6180
    @sitakumarirai6180 Před rokem +1

    Good luck to both ❤

  • @kwtny3722
    @kwtny3722 Před rokem

    सफलताको कामना 💝🙏💝🙏

  • @ramkarki3335
    @ramkarki3335 Před rokem

    नानीको त स्वर मीठो रहेछ गित संगितमा लाग्दा राम्रो होला कि ।

  • @amarkhadu2366
    @amarkhadu2366 Před rokem

    Very nice Jodi ❤❤❤🎉

  • @user-fj7fv9yo5y
    @user-fj7fv9yo5y Před 11 měsíci

    Himmat naharnu ,Nishith xa ek din hjrharuka su din pakka auxa

  • @user-zq4vq5wz6x
    @user-zq4vq5wz6x Před rokem

    Nice jodi ❤

  • @user-cz7yv3xs6u
    @user-cz7yv3xs6u Před rokem

    Jindagi nai samgharsa ho , gardai janu sab thik hunx

  • @binddabil9140
    @binddabil9140 Před rokem

    Nice jodi

  • @Dawa2525
    @Dawa2525 Před 11 měsíci

    Ganesh g you have such good wife. Never say die.

  • @narayangurung6287
    @narayangurung6287 Před rokem

    Best wishes both of you👏👏❤️❤️

  • @meshbahadur616
    @meshbahadur616 Před rokem

    Omg ❤