कुल बहादुर काका-Nepali Comedy Serial Kul Bahadur Kaka | भाग २३ | Shivahari ,Kiran kc ,Rajaram Paudel
Vložit
- čas přidán 22. 12. 2020
- Mukha Ma Hannu Jasto Presents:- कुल बहादुर काका-Nepali Comedy Serial Kul Bahadur Kaka | भाग २३ | Shivahari ,Kiran kc ,Rajaram Paudel
Writer/Director : Shivahari Paudyal
Ass. Director: Niraj Nepal
Editor : Suresh Shrestha
Title Vocal : Kedar Ghimire "Magnebudha"
Cinematography : Diip Bista
Make-up : Paru
Artist: Shivahari Paudyal.Kiran k.c, Rajaram paudyal, Manoj Acharya, Shivahari Acharya, Niraj Nepal, Kamala Regmi, Bimala giri, Sharmila Sharma, Bhagawati Unika khadka, Ritu vandari, Unnati Bhandari,Masnisha Shrestha, Swostika Lamichane, Hima Koirala, kanchan Sapkota, Shreebar Acharya, Udaya Bhandari, Asim Paudyal, Binod KC, Pawan Khatiwoda (BaBa) Dinesh Dulal, Deviram Parajuli(Bhok Lagyo ), Kshtij, Bhimsen Adhikari, Manisha Pokheral. Riya Balami, Seneha Chaulagai, etc.
#kulbahadurkaka #sivaharipoudyal #nepalicomedyserial
© Mukha Ma Hannu Jasto, 2020
--------------------------------------------------
Social Links:-
CZcams:- tinyurl.com/MukhaMaHannuJasto
Please like, share & subscribe Mukha Ma Hannu Jasto's official CZcams videos.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Komedie
आदरणिय महानुभावहरू, कुल वहादुर काकाको नयां २३ औं भाग लिएर आएकोछु । हजुरहरूकै सल्लाह र सूझाव अनुसार चल्दै जानेछु । हेरीदिनु भएकोमा मुरी मुरी । अ्शिर्पड
Kuro budnu vo my best and big fan of u from Dubai
सारै राम्रो छ है कुले काका जि
Dherai ramro xa
ekdamai ramro xa subhakamana sir
dami xa hajur
मन छोयो,आँखा रसायो।
कता कता कर्तव्य हरायो ।।
सबै आदरणीयहरुमा नमन मेरो ।
कुल बहादुर काकाले आझ मलाइ रुवायो।।
🙏🙏कुरो बुझ्नु भो? #बाबा
Baba hajur ni eta po comment garna po yo ta vayena ni baba,, haaaakim vayesi esari comment garna hoina ni baru ali derai time liyera aunu paryo ni babaaaa ki kasoooo baba babaaaa ko role ni ho k baba mero ta favorite siriel nai kule kakaaa ho k babaaaaa
Ma ni baba ko thuloooo fan ac fredge tv mobile computer sabai ho k baba
@@razesmhj9028 🙏धन्यवाद ।।
खुशी रहनुस,स्वस्थ्य रहनुस #बाबा
🙏धन्यवाद ।।
खुशी रहनुस,स्वस्थ्य रहनुस #बाबा
अत्ति राम्रो यो सिरियल अजै लामो भय पनि हुन्थ्यो जस्तो लाग्छ हौ साथीहरु
कुल बहादुर को बुढी चाहिँ सारै च्वाक हो क्या 👌👌👌👌
फिल्म सारै छोटो भयो मित्र , प्रेरणादायी छ , हसाउने ठाँउ पनि बनाउनु पर्यो बीच बिचमा फिसिक्क , अभिनय जोरदार छ पात्रहरूको , शुभकामना ।
Thank u 9th
सार्है राम्रो छ अलि लामाे बनाउनु पर्याे हजुर कुराे बुझ्नु भाे।
यो सिरियलत म नछुटाइकन हेर्ने गरेको छुनित मलाइ बडो खुब मज्जा लाउछनित कुरो बुज्नु भो।।।।।।।
very nice मलाई धेरै ।मन पर्छ । बाबा र छोरी को रोल हृदय स्पर्सी थियोे गला अबरुद्ध भयो सचिकैइ आसु बराबर झरे thank you hol tim lai
Sabai sereay bhanda bady malai man parxa kulekaka dherai ramro x
अरु सिरियल भन्दा यो सिरियल चाहिँ सारै मन परो
यति राम्रो हास्य टेलि सिरियल कुनै ऐउटा नेपाली टेलिभिजनमा देखाउनु पर्याे । यु-टुबमा मात्रै सिमित हुनुभऐन ।( शुझाब)
दामी लाग्यो है कुल बादुर काका सम्पूर्ण युनिट लाई धन्याबाद छ साउदीबाट हेर्दै
बाउआमा दाजुभाईको आखा छलेर श्रीमतीको नाम्मा सम्पती राख्नी ल्वाठहरूले अबसिक है नत्र एस्तै हुन्छ
यो बाबा भन्ने हाकिमले जतिखेरनी बाबा भनेको ठिक लागेन, राजाराम दाइलाई देख्ने बित्तिकै हासो लाग्ने, कलाकार त त्यस्तो हुनु पर्छ
सार्है राम्रो लाग्यो ,मर्मस्पर्शी छ
सारै मार्मीक छ है यो ईपिसोड चाई शिबहरि जि यस्तै बिसय बस्तुलाई समेटेर बनाउने कोसिस गर्नुहोला हर पिसोड।।
सारै राम्रो छ है कुले काका 🙏🙏
बाबा हाकिम काे रोल र एक्टिङ चाहिँ दामी छ है, उसले गर्दा मात्र याे सिरियल कमेडी सो जस्टो छ नत्र त...
सुहायन बाबा सबै कलाकारकाे राेल मन पर्छ खास गरि सबै जानले रामाे् सिरियल बनाउनु भकाे छ बाबा भने सब्दाले हासाे लाग्छ धेरै बाबा
Comedy सीरीयलमध्ये सबैभन्दा उत्तम सीरीयल🙏🙏🙏
आजको कथा ले मन छोयो ।
धेरै राम्रो छ सधै हेर्ने गर्छु निरन्तरता पाईरहोस शुभकामना होल तिमलाई
यो सिरियल मैले सुरुदेखी नछुटाइ हेर्दै आएको छु तर आजाको भागले अन्तिममा हेर्दा निकै भावुक मेरो त मन सार्है रुहायो आँसु थाम्नै सकेन
धन्यवाद कुले काका अझै सफलता मिलोस शुभकामना !
Rajaram dajulai nadekhera massege garnai lageko thiye tai aajako bhagma dekhiyo..sarai ramailo bhayo baba ra kuli bhaujusanga kura garda..❤️❤️kiran daju haraunubhayo hai feri..ra anuhar naparya bhanne uncle ta xoto samayematra dekha parnubhayota...
आजकल हिन्दी फ़िल्म भन्दा नेपाली comedy हेर्ने कति हुनुहुंनछ?
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️
स्याल कान्छा लाई बधाई छ भैंसी किन्दा पारी र पारो सित्तैमा मिलेछ हहहह
धेरै राम्रो सन्देश मुलक सिरियल अझै राम्रो बनाउदै जानू होला सम्पुर्ण टिम लाई शुभकामना !
शिवहरी जी काे थेगाे मुखमा नभएर "मुख
यी राजाराम काका बोका character का हुन् !! testai testai khalko role hunu parxa ani mazza aauxa😃😃😃😂😂😂🤟🤟🤟... baba baba kada😂😂👊👊
निकै रामो छ लास्ट मा गयर झनै मनछौय्यो
अब सकाएत पसलको सामनत बथानले😁😁😁😂😂
सारै मन छोयो।
राजाराम पौडेल पनि आउनु भय छ अब किरण केसी राता मकै को पालो होला श्याल कान्छा लाई माल भयो श्री मति को साथ मा तिन छोरा र छोरी सहित. राम्रो छ कुल बहादुर काका.
कुल बहादुर काका जस्तो हालत के पि ओलि,प्रचण्ड माधव हरु को हुनु पर्ने
कुले काका ज़िन्दाबाद 👍 कुरा बूझ्नु भो😜
Ramro hudai gayeko cha , yestai ramro gardai janu hola
दामी नै लाग्यो तर सपैतिरको कुरा जोद्नु खोज्नु भएर खिचदी जस्तो भैराको छ ल कुले काका।।।।।।कि समय अलि बडाउनु पर्यो है कुले बाबा😭😭😭😭😬
आज को भाग ले रुवायो हो
Mukh ma handeu. Ramro x kuku
धेरै राम्रो लाग्याे लास्ट मा त आँशु नै झर्यो हजुर
कथाले अर्कै मोड लियो है आजबाट 🤗
तीतो यथार्थ मा आधारीत घटना को प्रतीबीम्ब।
jati heryoo tyati herna man lagne.
Rajaram paudel sadhai chahiyo
अहिले को episode धेरै राम्रो लाग्यो
Gajab x hai kule kaka serial
हैट खत्रा कुरा बुझ्नु भो
धेरै राम्रो कमिडि सिरियल ।
आज मार्मिक लाग्यो
मन छुयो २३औ भागले
सारै राम्रो छ।कुल ब काका
Kul Bahadur dakaaaa.....
सुप्परररर मार्मिकछललल कुराे बुज्नुभाे धन्यवाद सबैलाई बबाललललललललल छलललल कमेडिििििििििििि
Kati ramaro ho sar
साह्रै रमाईलो
दामी छ कुल काका सबै टिमको
यस्ता लफुङ्गा संगसङ्गत गरेपछि घरखेत पनि जान्छ।
पारिवारिक बेमेल शंका उपशंकाको परिणतिलाइ राम्रो समेटिएको छ । राम्रो लाग्यो । विशेष गरेर युवा पिँडिले हेरि दिए हुन्थ्यो । तर शिवहरी पौडेललाइ हास्य ब्यङ्ग कलाकारको रुपमा मात्र हेर्ने बानी परेका छन दर्शकहरु। सिरियस रोल पनि शसक्त गर्न सक्नु भएकोमा बधाइ छ । राता मकै कता जानू भो कुन्नी ? म नियमित हेरेर एउटा धारणा बनाउने गर्छु ।
Aaj ko vag sarai ramro lageyo
Ma malisya dekhi herdai xu.
woow real story .
राम्रो धेरै राम्रो
राम्रो छ..........
sahi cha shivari dai yo ho ni ta para
Gajab lagxaho sabai....💕
Yo karyakramle jore khursani tito satya jasta ramro yaad garauchha ..ramro lagchha .njrantar chalos
शिबहरि सरकाे राेलततत कस्सम बबाललललल हाेववववववववव
रामो छ
Ruwayo antimma..shiva dajule
म पनि हेर्ने सुरु गरे साउदी बाट
kule kaka dami xa ali chhoto vayo
Dherai ramro lago😍😍😍
सुपर
Sarai ramro lagxa malai tw
Kahani ma k hi naya dekhana paiyo Khushi layo wowo
Man xoyo yasto real gatna vayako xa nepal ma
सरै उत्कृष्ट सिरियल @ सारै मन पर्यो ।❤️❤️❤️👌👌👌
य काउली का गुन्द्रुक यो सिरियल दमदार अलि छ तर अलि लामो हुन परो कुरो बुझ्नु भो
Daami यार
Ramro lagyo
ramro lagyo
Best sirieal
Sandarbik
Super wow we love nepali move
Yach yach yach vanna parne...😂😂Ajha...
कुल बहादुर काकाले दु:ख पाएको अवस्था कुरो बुझ्नु भो
शिवहरी दाई यस्तै टेलीसिरिल हेर्नी मन छ सारै मन छाेयाे
A हजुर चिकन चिल्ली र ससुरो भाइ पनि भाको भय अजै राम्रो हुनेथियो कि कुरो बुजनु भो बाबा like you
🙏धन्यवाद ।।
खुशी रहनुस,स्वस्थ्य रहनुस #बाबा
कोरान लाग्यो कि क्या हो बुडा लाई खासि राका छन त सहर मा धेरै बुडि गरे पछि तेस्तै हुन्छ बुडा
Heart touching story
दुबई बाट सुरू गरे म
ठिक, पैलेको भन्दा राम्रो रोल मुखा हान्नुको , अब प्रगति गरेर देखौनु है मुखा हान्नु ले ।
Aja ko show best wowowo osm
Tik tik parsad lai leunu paryo siva hari bro
Naina🌷🌷🌷 kaka👍👍 kura ✌✌✌✌✌melyo💘💘💘💘💘 kaka🌷💘💘💘💘good ✌✌✌✌✌✌✌✌
Ramro xa aaja ko script
म यो सिरियलमा नयांा र नाम चलेका कलाकारहरूको अभिनय हेर्न चाहान्छु उदाहरणकोलागि रियासा दाहाल , खबपु , एकदुमे, काउलि बुढि धने र खुइलि बाल कलाकार पनि नया कथा पनि सिरियस होइन कमेडि र रमाइलो होस भन्ने चाहाना हो
Jere khursani ra kul bahadur kaka is the best show
Aajako Episode dherai nai ramro lagyo sir suvakamana whole team Lai !!
हाहाहाहाहाहा आजको यपिसोड अति मजा आयो है❤️❤️❤️🤣🤣🤣🤣🤣🇳🇵🇳🇵🇳🇵🤣🤣🤣
Welcome back raja ram dai..ani haku ji ra tika lako vinju ni aaucha hola ni