नेपालका आदिवासी जनजातिको इतिहास । History of Indiginious of Nepal । Bishow Bhakta Dulal 'Ahuti' ।
Vložit
- čas přidán 2. 01. 2024
- FOR MORE VISIT US
Website : www.dainiknewsnepal.com
CZcams :
Facebook :
Instagram :
Ph:
Gmail: paradisenepal@gmail.com
DAINIK NEWS NEPAL PVT.LTD
#DainikNewsNepal #BishowbhaktaDulalAhuti
नेपाल कै उत्कृष्ट बौद्धिक व्यक्तित्व विश्वभक्त दुलाल आहुती कमरेड !
सभ्यताको संरक्षण गर्न आवस्यक छ । आज राई, तामाङ, थारु आदि भएकै कारण जेल जानुपर्नेर लामिछाने, वली, देउवा,दाहाल आदि भएको कारण उन्मुक्ति पाउने संविधान हामीलाई चाहिदैन बदल्नु आवश्यक छ । बदल्न नमाने च्यात्नु पर्ने छ । हाम्रो झुपडी भत्काएर उनीहरुको महल बनाउने चेत भत्काउनु पर्छ
Great
great and truth voice video
Wow got more cognitive ideas
जनावर मा पनि भाषा हुन्छ नत्र कसरी आफ्नो बथान चिन्छ?चराहरु किन निश्चित दुरी तय गरि बसाई सर्छ?
❤❤❤❤
Nepali Dr Bhim Rawa Ambetkar Ahuti hun abko Npl ko sambhidan Ahuti sir le write garnu parxa
100% right
मानव जाती को उत्पत्ती अदन को बगैंचा मा भएको हो कुनै बादर बात मान्छे भएको होइन कोहि पनि भ्रममा नपार्नु
indigenous काे meaningनेपालले मात्र आदिबासी भनेर धाटेका छ intertional oxford dictionary ले मुलबासी भन्छ
Bichma samdra chha kasari aya
तपाइको बिस्लेषण कथित हो।कुन कुन सामान लिएर काहा काहा बाट आए भन्ने नै होइन।कोदोको सृष्टि धानको गहुको सृष्टि अर्कै छ। राइ लिम्बु लाइ छक्क नपार्नुस।म राइ हु मानब सभ्यताको विकास काहा बाट आयो मलाइ राम्रो थाहा छ।अन्नको उत्पति कसरि भयो।
आहुति ज्यु ! हाम्रो देश को मूल समस्या जातीयता होइन ! मूल समस्या दण्डहीनता हो, मनपरीतन्त्र हो , तपाई जस्तो बौद्धिक व्यक्ति ले यो जाति कहांबाट आए, त्यो जाति कहाँ बाट आयो भन्ने कुरा ले देशलाई निकास दिन सक्दैन !
अाहुतीजीका कुरा त मजाकै छन्। अलि वुझ्न नसकेको कुरा के भने मुख्य जातीहरु लिम्बू,राई,तामाङ,नेवा,गुरुङ,मगर,खस,थारु,मिथिला,भोजपुरालाई मात्र राज्य दिने तर सयौं सँख्यामा रहेका अन्य अल्पसंख्यक जातीहरु जस्तै दनुवार,राजवँशी,सुनुवार,शेर्पा,राउटे,चेपाङ लगायतका अन्य सयौं जातीहरु त झन मारमा पर्छन होला है यसरी त!सवैलाई राज्य दिन त सँभव नहोला।भन्नाले राज्य नपाउने जाती/सभ्यताहरुको लागि के व्यवस्था/स्थिति वाँधिन्छ?पहिला अाउनुपर्यो।अन्यथा झन भाँडभैलो चल्छ।
Adibasi 😂😂😂😂 guff dinchan Nepal ma sabai bahira bata aayaka hunnn...
Ta chahi k nepal ko mul basi hos rw ? Ta Pani India. Bata. Aayko hos. Ta😂😂😂😂😂😂
@@ramrana5948 ta muji laie tehai bhaneko sabai bahira bata aako bhanera balla bujis😃😃
Satte kura
Yo pagal ho