भिडियो अत्यन्तै राम्रो छ। यहाँ देखाइएको दृश्य भनु वा यो ठाउँ पनि अत्यन्तै राम्रो देखिन्छ।अनि म google map मा गएर खोजेर हेरे ठाउँ पर्यटनको दृस्टीले पनि अत्यन्तै राम्रो देखे हरियो रुख बिरुवाले ढाकिएको पहाडको नजीक तल देखिन्छ। प्रचार, प्रसारमा पनि निकै मेहनत वा खर्च गर्न सके बिदेशीहरु पनि अत्यन्तै धेरै आउला भन्ने मलाई लागेको छ। उहाँलाई मेरो धेरै धेरै सफलताको सुभकामना 🙏। म बसाहा, उदयपुर कोशी बाट हुँ तर अहिले आबु धाबी UAE मा छु।
कृषिकाे सबालिकर्णले नै हरेक देश समृद्ध भएका हुन ,हेक्का रहोस् ,कृषिमा क्रान्ति नल्याउँदा सम्म देशले कहिल्यै प्रगति गर्दैन ,लेखेर राखेको छु ,वास्तविक देश विकासको मुख्य आधार कृषि नै हो , keep it up sir , पशुपतिले कल्याण गरून् 🙏🙏🙏
मेहनत र परिश्रम ले नै मान्छेलाई केही सिकाउछ र सफलता तिर डोर्याएर लान्छ । ढकाल जी तपाइँ नपालमै केही गरोें भन्ने एक सच्चा नेपाल आमाको सपूत । हार्दिक नमन ।
ब्यबसायिक कृषिमा कार्य साह्रै राम्रो हो तर नेपालको सरकार ले लगानी अनुदान भन्दा पनि किसानले उत्पादन गरेको सामान बिचौलिया नभई सरकारले मूल्य निर्धारण गरेर हरेक वडाको स्थानीय निकायले खरिद बिक्री गर्ने सिस्टम बसाल्ने हो भने कहिल्यै डुब्दैन ।
Ma ni bakhra ra kukhura palda 20 lakh dubayera hal Aus ma aaiyo farkera feri 1 patak garerai xodney atot liyeko xu vaggey le sath diya ra paisa kamauna sake vane
कृषि बलियो अर्थतन्त्र को सबै भन्दा ठूलो आधार हो तर नेपालको सन्दर्भमा कृषि पेशामा लाग्ने हरुको मुख्य समस्या भनेको उत्पादित कृषिजन्य वस्तुले उपयुक्त बजार मुल्य नपाउनु र बिचौलिया हुन । नत्र विदेशमा गएर जस्तो सुकै काम गर्न तत्पर हुनेले स्वदेशमै बसेर किन काम गर्न चाहदैनन् ।
जीवन ढकालसर नमस्कार अति राम्रो काम गर्नुभएको छ, नेपालमा जिउँदो सरकार भइदिने भने हजुरको राम्रो मूल्यांकन हुनेछ, यति राम्रो काम भएको छ सबले रोजगार पाएको छ। तपाईं असाध्यै धन्य हुनुहुन्छ, आगामी कामको लागि शुभकामना छ।
कृषि आफैंमा कठिन र जोखिमपूर्ण ब्यबसाय हो। वहाँ कृषकको भनाइ अनुसार काठमाडौको करोडौंको सम्पत्ति, सुखको जीवन छोडेर गोरखाको यस्तो भुगोलमा लगानी गर्नु र आफैं अहोरात्र खटिनु सानोतिनो आँट र हिम्मतले हुँदैन। लगानी र प्रतिफलको कुरा गर्नुहुन्छ भने शहरमा 9-10 करोडको घर नै बनाएर भाडामा दिए पनि मासिक 2-4 लाख रुपैयाँ भाडा नै आउँछ। हो लगानी गरेपछि त्यसको प्रतिफल अवस्य हुनुपर्छ, हैन भने त्यसले निरन्तरता पाउन सक्दैन, तथापि वहाँको उद्देश्य भनेको कृषि र पर्यटनमा केहि योगदान गरौं जसले दाम मात्र होईन नाम पनि रहोस्। सँगै भोलीका दिनमा आफ्ना सन्तानलाई पनि यसै ब्यवसायमा लागेर काम गर्ने प्रोत्साहन मिलोस।
हजुर ले गरेको कर्य एक्दम राम्रो हो तर नेपाल मा बिदेसी आयात रोकियो भने मत्र लाभ लिन सकिन्छ । जब बेच्ने बेला मा भारत बाट पर्सस्त सबै कुराले मन्नडि हरु भरी सकेको हुन्छ । अनि बेच्न को लागि कता लाने । पहिलो समस्या तेहि हो । मैले पनि यो बेसायए गरेर अनुभव छ
दाइ तपाईंले त मान्छे सङ्ग मात्र कुरा गर्नु भयो हेर्ने दर्शकले कसरी हेर्छ। दाइ तिनी हरुको पाल्ने तरिका खोर को नमुना अनि रोग हरुको बारेमा पनि भन्नू पर्छ। नत्र यो गफ मात्र कसैले हेर्दैन। यसैले तपाईंको भिउज पनि धेरै जान्न
5-10-15 करोड , करोड , करोड , लगानि लगानि लगानि ,जहितहि यस्तै समाचार आउछ , आम्दानी कति अर्व हो ??? कहि समाचार मा आउदैन । हामिले 10-12 लाख लगानि गरि महिनामा मरेर 55-60 हजार कमायौ । फसियो कि कसो ?
धेरै दुख गरियो नेपाल मा यस्तै थियो तर अत्ति नभएपछी बिदेस पलायन हुन बाध्य भए तर यस्ता भिडियो देख्दा धेरै आनन्द लाग्छ धन्यवाद छ
Sir sabai aafnai lagaaniiimaa vedaaa baakharaa jhumtii gotha garera paalldaaa kasto hunxa holaaaniii?
हजुर जस्तो रोजी रोटी सिर्जना गर्ने महान व्यक्ति लाई नमन
बेरोजगार के हो खाड़ी जाने लाई सोधनू।
गुड लक दाई
भिडियो अत्यन्तै राम्रो छ। यहाँ देखाइएको दृश्य भनु वा यो ठाउँ पनि अत्यन्तै राम्रो देखिन्छ।अनि म google map मा गएर खोजेर हेरे ठाउँ पर्यटनको दृस्टीले पनि अत्यन्तै राम्रो देखे हरियो रुख बिरुवाले ढाकिएको पहाडको नजीक तल देखिन्छ। प्रचार, प्रसारमा पनि निकै मेहनत वा खर्च गर्न सके बिदेशीहरु पनि अत्यन्तै धेरै आउला भन्ने मलाई लागेको छ। उहाँलाई मेरो धेरै धेरै सफलताको सुभकामना 🙏। म बसाहा, उदयपुर कोशी बाट हुँ तर अहिले आबु धाबी UAE मा छु।
कृषिकाे सबालिकर्णले नै हरेक देश समृद्ध भएका हुन ,हेक्का रहोस् ,कृषिमा क्रान्ति नल्याउँदा सम्म देशले कहिल्यै प्रगति गर्दैन ,लेखेर राखेको छु ,वास्तविक देश विकासको मुख्य आधार कृषि नै हो , keep it up sir , पशुपतिले कल्याण गरून् 🙏🙏🙏
तेत्रो लगानी बहादुर मान्छे ,,लाई सलाम छ,,
मेहनत र परिश्रम ले नै मान्छेलाई केही सिकाउछ र सफलता तिर डोर्याएर लान्छ । ढकाल जी तपाइँ नपालमै केही गरोें भन्ने एक सच्चा नेपाल आमाको सपूत । हार्दिक नमन ।
हरेक पाईलामा सफलता मिलोस पौरखी हातहरुलाई , सलाम।
ब्यबसायिक कृषिमा कार्य साह्रै राम्रो हो तर नेपालको सरकार ले लगानी अनुदान भन्दा पनि किसानले उत्पादन गरेको सामान बिचौलिया नभई सरकारले मूल्य निर्धारण गरेर हरेक वडाको स्थानीय निकायले खरिद बिक्री गर्ने सिस्टम बसाल्ने हो भने कहिल्यै डुब्दैन ।
Ho male vanna khojeko pani yehi ho krishakle utpadan gareko bastu esthaniya sarkarle jmma lina paryo
@@Everestpool2000 Sahi ho
बधाई छ जिवन ढकाल जि । राम्रोसँग कृषि कर्म गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ । आज सुने धेरै खुसी लाग्यो , मलाई पनि हेर्न मन लागेको छ ।
म नि कृषि मै आबद्ध भयेर केही गर्ने सोच ले च्याउ खेती सुरु गरेको ३० लाख डुबेसी ४ वर्ष मलेसियामा चाइनिजको मा गोठालो बसेर आको अझै रिन तिर्दै छु😅😅😅
@@NirmalKhawas-wk9ue same Hal khadi ma
😢💔
😂😂😂
Ma ni bakhra ra kukhura palda 20 lakh dubayera hal Aus ma aaiyo farkera feri 1 patak garerai xodney atot liyeko xu vaggey le sath diya ra paisa kamauna sake vane
@@NirmalKhawas-wk9ue 😂😂😂😂
धेरै राम्रो लाग्यो ,,,,सरकारि सरसहगोग पाउन त नेताकाझोले र झोलामा बोक्ने फर्म ले मात्र पाउछ ,,
सरको गफ थोरै काम धेरै जरूरी देखियो ।
यहॉंको बहुप्रतिभाको ज्ञान भण्डार जागरण अभियान सहारर्णिय कदम भन्न पर्छ ।।
🙏🏻🇮🇳🇳🇵🙏🏻🌷 रोटी बेटी का नाता।
वाह! दाई दिलखुश कार्य जितनी तारीफ की जाए कम होगी। 🙏🏻
बर्तमान युवाहरुको लागि सारै जाँगरिला कुरा देख्न पाइयो❤❤❤❤
Aafnai gautauko esto video aaudha sarai khusi lagyo hjrko safal hoss babasaya
तपाईंको आट साहसपूर्ण कामलाई सलुट गर्दछु🙏🙏💐💐
कृषि बलियो अर्थतन्त्र को सबै भन्दा ठूलो आधार हो तर नेपालको सन्दर्भमा कृषि पेशामा लाग्ने हरुको मुख्य समस्या भनेको उत्पादित कृषिजन्य वस्तुले उपयुक्त बजार मुल्य नपाउनु र बिचौलिया हुन । नत्र विदेशमा गएर जस्तो सुकै काम गर्न तत्पर हुनेले स्वदेशमै बसेर किन काम गर्न चाहदैनन् ।
slc batch eutai pare6a pesha pani eutai khushi lagyo....
मैले पोनि फोम खोले धाई तीन शालमा नौ लाख रीन मा परेर भारत मा होटल को कुकमा काम गरदै छु
तपाईको मेहनतलाई सलाम गर्छु, लगानी पनि मनग्य गर्नु भएको छ, एक दिन अवस्य सफल हुनुहुनेछ।
जीवन ढकालसर नमस्कार अति राम्रो काम गर्नुभएको छ, नेपालमा जिउँदो सरकार भइदिने भने हजुरको राम्रो मूल्यांकन हुनेछ, यति राम्रो काम भएको छ सबले रोजगार पाएको छ। तपाईं असाध्यै धन्य हुनुहुन्छ, आगामी कामको लागि शुभकामना छ।
मलाइ कृषि पेशा साह्रै मन पर्ने नेपालमा कृषिमा लगानी जोखिम छ म डुबे धेरै गाह्रो छ
@@kabitabk6198 कति डुब्यो साथी ?
यकदम गाह्रो छ बजार राम्रो छैन
Garo6a. Krisima nepal ma.
@@kabitabk6198 nabujikana gyan anubhab nabhaikana hat hale paxi dubinx
Paila addhyana anusandhan nagari kana hat halepaxi nadubera k hunx ta
उहाँलाई धेरै धेरै सलाम छ।
अति राम्रोकाम
Great work vinaju.Just love your straightforwardness.Keep going.🙏
Ati Ramro kaam❤❤
Good job sir safaltako agrim suvakamana dherai dherai Pragati hoss hajurko❤❤❤❤
भाईजी काे कुरा सुन्दा त अंग्रेजी कथाकाे रविन्सन क्रुसाे काे संझना भयाे ! तपाइँकाे संघर्षशीलता भने अत्यन्तै प्रेरणादायी र साहसिक छ 🙏
नेपाल सम्बृधि बनाउनेतर्फ तपाईंको हिम्मत मानि सर धन्यवाद पत्रकार सर ❤❤❤❤ हाल खाडीमा छु
कृषिको मुख्य समस्या भनेको बजार बेबस्था नहुनु हो 😢
Ekdam ramro chha dada Best wishes🎉
ल ल लागौ, नमुना काम शुरु गर्नु भएको मा, खसीको मासु महंगो भयो बजारको भन्दा २०० सस्तो दिनु पर्छ kg ma
Great job, salute !
आह!!! आँखा र मनलाई सुन्दर दियो।।।। शिथिलता दियो ❤❤❤
लगानी कति सालमा उठाउने लक्ष्य छ? त्यो पनि भन्दिनु भएको भए राम्रो हुन्थ्यो।
कृषि आफैंमा कठिन र जोखिमपूर्ण ब्यबसाय हो। वहाँ कृषकको भनाइ अनुसार काठमाडौको करोडौंको सम्पत्ति, सुखको जीवन छोडेर गोरखाको यस्तो भुगोलमा लगानी गर्नु र आफैं अहोरात्र खटिनु सानोतिनो आँट र हिम्मतले हुँदैन।
लगानी र प्रतिफलको कुरा गर्नुहुन्छ भने शहरमा 9-10 करोडको घर नै बनाएर भाडामा दिए पनि मासिक 2-4 लाख रुपैयाँ भाडा नै आउँछ।
हो लगानी गरेपछि त्यसको प्रतिफल अवस्य हुनुपर्छ, हैन भने त्यसले निरन्तरता पाउन सक्दैन, तथापि वहाँको उद्देश्य भनेको कृषि र पर्यटनमा केहि योगदान गरौं जसले दाम मात्र होईन नाम पनि रहोस्।
सँगै भोलीका दिनमा आफ्ना सन्तानलाई पनि यसै ब्यवसायमा लागेर काम गर्ने प्रोत्साहन मिलोस।
मै हुँ भन्ने खालको मान्छे रैछ यो ।
Hats off to you sir.
जय होस राम्रो काम प्रचार ग्रनु भको मा धन्याबाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हजुर ले गरेको कर्य एक्दम राम्रो हो तर नेपाल मा बिदेसी आयात रोकियो भने मत्र लाभ लिन सकिन्छ । जब बेच्ने बेला मा भारत बाट पर्सस्त सबै कुराले मन्नडि हरु भरी सकेको हुन्छ । अनि बेच्न को लागि कता लाने । पहिलो समस्या तेहि हो । मैले पनि यो बेसायए गरेर अनुभव छ
Respect Farmer🙏🙏
Very big solute to you sir, keep it up.... you are doing good job 👍
Yo manchhe gorkhali ho gorkhali le garxa..k garxa ta bhane kun chahi kt kanda lgchha 100%
Gud job sarai ramro kam garnu vayexa dai
ब्यवसायनै मानिसकाे सफल जीवन हने ।
Inspirational sir
अब को 20 बर्स पछी को म
Best wishes 😊
@@rupakbasnet8998 partner chaiya vanna la bro
@@Cristiano-URRR-X म पनि छु है partner हुनको लागि
Afno des ko sun khani xodii aru ko gulam banna des xodxan garna sakey nepal mei xa sab thokk
Best wishes
Great job keep it you will success
Best wisas
अत्यन्तै राम्रो
हजुर लाई सलाम छ सर
manoj dawadi daiko sathi hunuhudo raixa best of luck brother 👍
Great salute
धन्यवाद दाइ राम्रो काम
great works
supet hjr
Most awaiting video
Salam x ❤ good job keep it up
❤❤❤❤ brave enough ❤❤❤
I am coming to visit you 🙏🙏🙏🙏
सच्चा कृषक !❤❤❤❤❤❤
Good job
Plz sirohi bakhara ko video plz 🙏🙏
Best wishes
दाइ यो सुग्गुर चितवन नल्याउनु म खादिन
शुभकामना दाजु
दाइ तपाईंले त मान्छे सङ्ग मात्र कुरा गर्नु भयो हेर्ने दर्शकले कसरी हेर्छ। दाइ तिनी हरुको पाल्ने तरिका खोर को नमुना अनि रोग हरुको बारेमा पनि भन्नू पर्छ। नत्र यो गफ मात्र कसैले हेर्दैन। यसैले तपाईंको भिउज पनि धेरै जान्न
Damii news
Great work 🎉
5-10-15 करोड , करोड , करोड , लगानि लगानि लगानि ,जहितहि यस्तै समाचार आउछ , आम्दानी कति अर्व हो ??? कहि समाचार मा आउदैन । हामिले 10-12 लाख लगानि गरि महिनामा मरेर 55-60 हजार कमायौ । फसियो कि कसो ?
sahi kura dajuko
Well done bhai. Truth...akhir budeskal ma afni gaoun thaouma farkina man lagcha❤
Dhere ramro kam daju Maile pani yastei socheko hunthe tara tapaile tyo garera dekhaunu bho. Hajur le euta chinese agri vehicle linu hola sajilo hunchha kam garna --off-Road Farmer's Vehicle 4X4 Gasoline UTV All Terrain Agricultural Vehicle
US$ 5500-6000 / Piece-
Good
धेरै राम्रो काम गर्नु भकोछ अझै गर्दै जनु नेपाल अगाडी बढनु पर्छ
Best wishes!
Proud of you daii🎉
vedio last samma hera Ekdam ramro lagyo🙏😍
गुडभाई
कृष्ण रेउले।
U r great Jiban dai
Dherai saraiiya kam.🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Great work ❤
Salam cha hajurlai🙏🙏🙏
अरुको कुरा सुनेर हुदैन आफ्नो मनले जे भन्छ त्यही गर्नु पर्छ ।
Great great
बाबुराम र प्रचण्ड जस्तोलाइ जिताउने जिल्ला हो त सर!???? इ त विद्वान भनेको हैन र किन सोचेनन त हजुर को गुनासो???😮😮😮😮
Gorkhali honi keep it up daju
Great job 👏 👏🙏🙏
Great work 👍👏
Sir ko mehenat ani lagawb lai samman xa
so impressive.
Suvakamana chha sir
Good job mama keep it up 🙏🙏🙏
dhari remro xa hajur best of luck ❤
Great work🎉🎉❤
Good luck with beast wishes ❤
सफलता को शुभकामना
हुदैन भन्ने हरु बिरोजगारि हुन उनिहरुलाई रोजगार चाहियको छ
उपभोक्त बादि सोच आफ्नौ छेमताले सिप सिर्जना गरौं
Gajjab ko raixa
जीवन सर नमस्कार ।।।
I will come there
धेरै पीडा छ नेपालमा कृशकलाइ।