सुन्नुस् ७६ वर्षको अनुभव बाख्रामा फाइदै फाइदा [ The Nepal today ] Agriculture in Nepal

Sdílet
Vložit
  • čas přidán 16. 08. 2020
  • Follow us on Facebook:
    / thenepaltoday
    नेपाली किसानले घरघरमा बाख्रा पालेकै हुन्छ । तर पछिल्लो समय व्यवसायिक रुपमा बाख्रा पालन गर्ने व्यवसायीहरू बढ्दै गएका छन् । रहरले मात्र पनि बाख्रा पालन व्यवसाय सुरु गर्ने धेरै छन् । बाख्रा व्यवसायीहरूका अनुसार बाख्रापालन व्यवसाय सुरु गरेर बीचैमा छाडन्े ७० प्रतिशत भन्दा बढी छन् । त्यसो हुनुको मुख्य कारण बाख्रापालन सुरु गर्नुअघि जान्नु पर्ने थाहा पाउनु पर्ने विषयमा चासो नदिनु हो । हामीले यसपटक ७६ वर्ष पुरानो बाख्रा फार्मको अनुभव बाख्रा पाल्न चासो राख्नेहरूका लागि प्रस्तुत गरेका छौं । कार्यक्रम हेर्नुस् बाख्रापालनबाट नाफै नाफै गर्नुस् । यो सबैलाई सेयर गर्नुहोस् ।
    #nepaltoday
    बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
    Note: You can share a link to this video online, on CZcams, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
    सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
    =================================
    Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on CZcams.
    Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
    This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.
  • Zábava

Komentáře • 35

  • @user-zn7wm6it8p
    @user-zn7wm6it8p Před 3 lety +3

    कति सुन्दर प्राकृतिक सुन्दरता ले भरिपुर्ण ठाउँ अनि बाख्रा पालन आहाँ।

  • @thenepaltoday
    @thenepaltoday  Před 3 lety +9

    बाख्रा फार्म व्यवसायी र बाख्रा पालन गर्न चाहनेहरुले हेर्नै पर्ने

  • @jyotiprakash7036
    @jyotiprakash7036 Před 3 lety +1

    सहि जानकारी मुलक भिदियो खुसी लाग्यो। धन्यवाद नेपाल तुडे ।

  • @invisibleman2268
    @invisibleman2268 Před 3 lety +3

    Best example for Nepalese youth who are willing to start own business.👏👏👏👏🐐🐐🐐🐐🐐🐐🐐🐐🐐🐐🐐

  • @surajdhital6837
    @surajdhital6837 Před 3 lety +5

    This is the best and much important program for uplift the new youth generation , its my best program ever,,,,,❤️❤️❤️❤️❤️

    • @ravishrestha9231
      @ravishrestha9231 Před 3 lety

      सुरजजी, हाम्रो कार्यक्रम मन पराइ दिनु भएकोमा हामी धेरै खुशी भयौं । नेपाली युवाहरुले देशमै रोजगारीको अवसर सिर्जना गर्न सकून् भनेर हामी कृषि क्षेत्रका सम्भावना अवसरहरु प्रसारण गर्दै आएका छौं । यो कार्यक्रमलाई अझ बढी प्रभावकारी र सबै युवामाझ पुर्याउन तपाईं जस्ता युवाहरुको सहयोग आवश्यक छ । त्यसैले हामी अनुरोध गर्दछौं । धेरै भन्दा धेरै युवाहरुमाझ पुर्याउन यहाँले पनि केही योगदान पुर्याउनुस् ।

  • @shyamchhetri5148
    @shyamchhetri5148 Před 3 lety +1

    सारै चाखलाग्दो विषय वस्तु समेटेर तयार भएको दृश्यावलोकन गर्न पाईयो।

  • @sonytv8310
    @sonytv8310 Před 3 lety +2

    Very good good job 👏 I like it

  • @dhirendhiren9244
    @dhirendhiren9244 Před 3 lety +1

    Really good news

  • @hiragurung3917
    @hiragurung3917 Před 3 lety +1

    Nice video and great job sir keep it up

  • @basantapaudel133
    @basantapaudel133 Před 3 lety

    कृषि पेशालाई सम्मान गरौ 🙏🙏🙏

  • @surendragiri2174
    @surendragiri2174 Před 3 lety +1

    good vedeo

  • @muskanmagar3027
    @muskanmagar3027 Před 3 lety +3

    wow dherai ramro job so Didi lai hjr lai yautw matra gunaso kya aaru sabai thu ko video bhanau vko x hamro salnya ko choii kaile pni aaudain kehi ho

    • @ravishrestha9231
      @ravishrestha9231 Před 3 lety

      मुस्कानजी, यो कोरोना समयमा हामी देशका विभिन्न जिल्लामा जान सकेका छैनौं । यदि त्यहाँ यस्ता उदाहरणीय काम भइरहेको छ भने हामीलाई खबर गर्नु होला । हामी देशैभरि गएर कार्यक्रम बनाउने योजनामा छौं । नेपाली युवाहरुले देशमै रोजगारीको अवसर सिर्जना गर्न सकून् भनेर हामी कृषि क्षेत्रका सम्भावना अवसरहरु प्रसारण गर्दै आएका छौं । यो कार्यक्रमलाई अझ बढी प्रभावकारी र सबै युवामाझ पुर्याउन तपाईं जस्ता युवाहरुको सहयोग आवश्यक छ । त्यसैले हामी अनुरोध गर्दछौं । धेरै भन्दा धेरै युवाहरुमाझ पुर्याउन यहाँले पनि केही योगदान पुर्याउनुस् ।

  • @jitendrakhadka4023
    @jitendrakhadka4023 Před 3 lety

    Best motivational program for youth ❤❤

    • @thenepaltoday
      @thenepaltoday  Před 3 lety

      आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । czcams.com/users/thenepaltoday

  • @mdamirmiya3624
    @mdamirmiya3624 Před 3 lety

    Nice suggestion!!👍

  • @harikandel5342
    @harikandel5342 Před 3 lety

    Nic programm

  • @RCNepal.com429
    @RCNepal.com429 Před 3 lety

    Good

  • @user-cn7ws4xh9u
    @user-cn7ws4xh9u Před 3 lety +3

    Mani hal bakhra tatha kuhura palan grdai xu

    • @thenepaltoday
      @thenepaltoday  Před 3 lety

      आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । czcams.com/users/thenepaltoday

  • @dghfgj2995
    @dghfgj2995 Před 3 lety

    👌👌👌👌👌👌👌👍👍

  • @amitkarki4226
    @amitkarki4226 Před 3 lety

    ka ma teash farm vadama pauna shakxu shakxu vanekashari

  • @udayapuryoutubechannel2879

    यो मेरो फर्मको हो czcams.com/video/ZWGqF2sbnFY/video.html

  • @noorhasan3523
    @noorhasan3523 Před 3 lety

    बाखा् पालन

  • @bashudhakal3026
    @bashudhakal3026 Před 3 lety +1

    यो कून ठाऊमा हो

  • @harihamal4289
    @harihamal4289 Před 3 lety

    sir yo goat kid ko diarrhea ko medicine ko naam ali bugiyana. mero goat lai ni yo problem vai rakxa. so feri bataidina huna ma anurod gardaxu

    • @thenepaltoday
      @thenepaltoday  Před 3 lety

      रिपीट गरेर सुन्नुस हरिजी

    • @harihamal4289
      @harihamal4289 Před 3 lety

      interitrail vanxa. jo google maa search garda show gardaina

  • @bhaktabahadurrai7232
    @bhaktabahadurrai7232 Před 3 lety

    फोन नम्बर पाए हुन्थे