साग खेती गर्ने सम्पुर्ण जानकारी | साग खेती | Sag Kheti | यसरी लगाउँदा स्वादिष्ट हुन्छ |Green Leafy 👍
Vložit
- čas přidán 6. 09. 2024
- रायो साक को खेति कसरी लगाउँदा एकदम स्वादिष्ट कसरी हुन्छ । राम्रोसँग फल्छ लामो समयसम्म फलाउन सकिन्छ धेरै आम्दानी लिन सकिन्छ मैले हजुरलाई छर्लङ्ग बताएको छु तपाईले पुरा भिडियो हेर धेरैभन्दा धेरै लाभ लिन सक्नुहुनेछ ।
#SagKheti
#सागखेती
#GreenLeafy
Very good mehant
Om Shanti Good
Very nice very good 🙏🙏💐
Best Idea
very good धनृयबाद
जानकारीको लागी धन्यवाद सर ।
हजुर काहाबाट हाे,जनकारि काे लागि धन्यबाद
Syangja
❤️❤️❤️🙏🏽🙏🏽👍👍👍👌🏻👌🏻👌🏻
Thanks for this precious information
रायाे साग उत्पादन।गने तरिका सिकाई दिनु भऐ काेमा बधाईछ
Thank you sir
कुरो बुझाउने तरिकाले विडियो बनाउने क्रममा शब्दहरु दोहोरिन गै लामो बन्दा सामग्री खल्लो बनेको छ / सटिक शब्द र बुँदाहरु मात्र प्रयोग गरिनु पर्दछ /
Nice 👍🏻❤😊
Good
Nice
जानकारीकाे लागि धन्यबाद।
म पनि साग खेती गरेर रिटायर्ड लाईफ एक्टिभ राख्न प्रयत्न रत छु।
सानाे टनेलमा याे वर्ष साउनमा छरेकाे, तिताे भएर बेच्न सकिन।
मिठाे बनाउने तरिका पायँ।
रिसर्च गर्छु भडियाे अनुसार।
Ha broo😮
Ramro kura garnu vo
😊
thenk you sir hajur lai hami lai rayo saag ko barrma ramro janakari dinubayo❤
ati uttam chiran ji
Very nice🎉🎉
मलाई सारै राम्रो लाग्यो तर म एउटा किसान नै हु तर मैले अर्गानीक गरिराखेको छु तर झार मार्ने अौषधि लगाउदा त अर्गानिक हुदैन तेको लागी क गर्नु पर्ला अहिले गाईको मल र गउत मात्र युज गरिरहेको छु सर हजुरको कहाँ हो म हेर्न आउनु चाहान्छु
Dhanyabaad.
Hajur
Saag chharne tafikakolagi dhannebaf
I'm
अर्गानिक उत्पादन को सल्लाहा सुझाब दिए राम्रो विषादि युक्त कुरा नगराै ?
Ramro janakari
हजुर सहि छ
धन्यबाद हजुर।
Thank y dai
Thank you too
साग सब्जी कसरी लगाउने 0:26 ❤
बेसार उमार्ने र प्रसस्त फलाउने तरिकापनी सिकाइदिनुन कृपया!
Right
कत्ती ढिलो बोल्नु भाको हो बा , म त गएं, कुर्नै सकिनं😅
यो कुन जानको रायो हो यसको विउ कसरी उपलब्ध गरन सकिन्छ
Sallako ko lagi dhannybad
🙏🏼🙏🏼
Thanks sar
सागको बीऊ मलाई पनी चाहियो प्लीज़ कसरी पाउन सकछु होला??? म पोखरा बाट हो ।
Sag kun1 samayema lagauda ramro hunchha
Jhar marne ausadhi le biruwa mardaina ra sir ... Ani manxe Lai Pani kei asar garx ki
सिजन मा त हाम्रो ठाउँ मा तेतिकै पाखा वारि को काल्ला मा हुन्छ। तर बेमौसमी साग र धनिया के कसरी उत्पादन गर्न सकिन्छ पिल्ज सर्🙏🙏🙏🙏
How to grow mustard leaves any ideas
updated video rakhnu
वाइघात
Gado musam ma lgaune trkari hru btaidinu hola🙏🏼
Saag kaile charcha dai
Malae pani chaheko cha.beu kasri cantak garaune ho
😋😋😋🇨🇵🇨🇵🇳🇵🇳🇵
मलाई चाहियो हजुर कसरी प्राप्त गर्न सकिन्छ ?
औशधीको नाम लेखेर दिनुस सर हजुरले बोल्नु भएको स्पस्ट आएन सर
बर्मी साग बारे थाहा पाउँ हजुर.
Ok hajur hunchha
Kun thau ho molai jayoko thiyo
Kura Badi bhayo.
कुराधेरभयाे
Sag lai dherai mehanat garna naparla.cement wall ma ta katti ramro hunxa ani nakaheko osilo jaminma katti ramro vayeko dekheko xu .mero anuman dhapilo jamina ropnu parxa.
कुन नामको साग लगाउदा फाइदां हुनछ
malai yo saag ko seeds chahiyo ra hajur sanga kaha? kasari contact garnsa skinxa hola?
Nadine sands doriyo basin jasto vayo
हाम्रो तिर चरिअैालाे भन्ने झार बाक्लाे छ ,यसकाे लसुनका पाेटि जस्ताे सानाे धेरै गानाहरु हुन्छन् ,याे झारले न हिउँदमा खेति हुन्छ न बर्षामा ,याे झार मार्ने कुनै विषादी छ ।
त्यो झार मार्ने नाम के हो?
झार मार्ने केमिकलले माहुरी लाई असर गर्छ कि गर्दैन ?
भासण धेरै काम को कुरा थोरै भयो सबै प्राटिकल देखाउनुस बोलेर होइन
Hunxhha
Mero yo link ma athyatma ka kura xan
czcams.com/video/qdrKYEqKHkE/video.html
Thank u sir
Nice
सिजन मा त हाम्रो ठाउँ मा तेतिकै पाखा वारि को काल्ला मा हुन्छ। तर बेमौसमी साग र धनिया के कसरी उत्पादन गर्न सकिन्छ पिल्ज सर्🙏🙏🙏🙏
Thank you sir
.
,