कुरीलो खेतीबारे जानकारी || Kurilo Kheti in Nepal ||
Vložit
- čas přidán 29. 04. 2023
- Official Web Portal :krishipatrika.com/
Connect With Us :
Facebook : / krishipatrikanews
CZcams : / @krishipatrika
Twitter: / krishipatrika3
Email: Krishipatrika1@gmail.com
Contact @01-5555854 & 9824886176
#krishipatrika #kurilo #asparagus
asparagus kheti,asparagus farming,asaparagus kheti prabidhi,asparagus farming in nepal,kurilo kheti in nepal,कुरिल्लो खेति,कुरिलो खेति,कुरिलोको खेति गर्ने तरिका,farming of kurilo,garden asparagus,garden asparagus farming,garden asparagus farming in nepal,how to cultivate garden asparagus,how to earn money in nepal,best farming for best earning,how to farm kurilo,kurilo ko kheti kasari garne,kurilo bata amdani,farming of vegetable,agriculture in nepal
यो कुरीलो मैले पनि लगाएको छु २० वटा बिरूवा, पोहोर साल श्रावण, भाद्र महिना तिर लगाको जाडो महिना देखि खान सुरू गरें मैले, यॉंहाले भन्नु भएको कुन प्रजातिको परेछ १८ देखि २४ महिनामा तयार हुन्छ भन्नु हुन्छ, म त अचम्म परें यस्तो भ्रम पुर्वक जानकारी दिनु भएकोमा.....
ठिक्क छ
Wow
उपयुक्त तापक्रम भन्दा ताजुप लागेर आयाे 10-50 डिग्री रे 😄😄😄😄यस्ताे त जां पनि त हुन्छ
धन्यवाद सर
यो जानकारी धेरै अपूर्ण , अर्धज्ञान , भएको र हिंदी वर्शन बाट लिएको अनी हिंदी को ज्ञान नभएको , सफ़ेद मूसली जस्ता शब्द भएको (अर्कै वनस्पति को नाम हो ). औषधिको प्रयोग जराको हुन्छ र त्यसको हाँगामा कांडा हुन्छ तर टूसा खाने कुरीलो मा हाँगामा कांडा हुदैन।
Uk ma -5/6 degree jado huncha ani yeha pani kurilo umarna sakcha. Jado ma kurilo mardaina
Kristi patrika alternates
धेरै onfusion सृजना गरेको छ यो कुरिलो खेती प्रविधिको भिडियोले। सामान्यतया कुरिलो दुईवटा प्रयोजनको लागि खेती गरिन्छ। १ . तरकारी, सुप खानको लागि टुसा उत्पादन।
२. जडीबुटी वा औषधिजन्य उत्पादनको लागि जरा या modified roor उत्पादन। तर यो भिडियोको audio मा जरा उत्पादनको कुरा गर्दै गर्दा भिडियो मा टुसा उत्पादन अथवा तरकारी या सुप खाने कुरिलो देखाईएको छ। यो गलत भएन र ?
येस्को बिउ कसरि तयर गर्ने होला
बीउ कहाँ पाउछ???
Mero ma pani
Yesko dana bjen k pucha
जापानमा खानामा पर्योग गर्छ्न
काडा हुदैन हो कुरीलो को बीरुवा मा
Kuriloko biukahapapahinx
Biruwa.kata.paenx
एसको बीउ काहा पाइन्छ होला
भेटनरीमा पाईन्छ सर