100% बिक्री हुन्छ खेत बाजो नराख्नु ढुक्क भएर सितलचिनी खेती सुरु गर्नु ||Moringa farm in Nepal
Vložit
- čas přidán 15. 08. 2020
- in this video, I have explained how to convert our business into a brand.
if you have any problem plz let us know about it we will try to give a solution.
your comment are the best part of my video.
मोरिङगा वा शितलचिनी मलाई पनि यस बारेमा थाहा थिएन तर अहिले आएर थाहा भयो यसलाई अझ यो खाडी देश गल्फ मा एक्पोर्ट गर्न पाए अझ हाम्रो देशमा डलर भित्ररिने थियो।
खुशी लाग्यो धेरै पछी भए पनि जानकारी पाए म रानी बिगिया ।
Raamro Prastuti ko laagi Dhanyabad..
हजुर को कार्य प्रती मेरो हार्दिकता छ सर
अरुले हजुर बाट सिकुन इन्टर्भिउ लिन । एकदम जानकारी मुलक छ ।
जानकारी को लागि धेरै धेरै धन्यवाद छ मिडिया सर लगाई शरोज पन्थी सरलाई पनि
दुई बर्स पहिलाको भिडियो रैछ अहिले के कस्तो भैरहेको छ सुन्न पाए हुन्त्यो।
मैले पनि कहिलेकाही तरकारी पकायर खाने गर्छु। हाम्रो पहाड अर्घाखाँची गुल्मी तिर
खासै हुदैन होला । सुख्खा बालुवा भएको ठाउँमा राम्रो हुन्छ। हेरियो खुसी लाग्यो काम परे भेटेर कुरा गरौंला ।सम्पर्क नम्बर राख्दै गर्नु होला
सुन्दा र भिडियो हेर्दा त साह्रै रमाइलो लाग्छ तर नबिकेर हारगुहार गर्योभने कसैले मद्दत गर्दैन ,मिहिनेत बेकारमा पानीमा जान्छ।
This product goes to Europian countries. Very few Nepali know about this amazing product.
औधी खुशी लाग्यो उहाँले नै किनेदिने भन्ने कुरा
राम्रो जानकारी ।तर मैले पहिलाे चाेटि थाहा पाईयाे। जानकारिकाे लागि धन्यवाद
Thank you 😊
Jankari payiyo dhanyabad, sital chini kheti ma ma pani intereted xu.
जान्कारीकाे लागि मुरी मुरी धन्यवाद
Tq so much
सितल चीनी काे विषयमा महत्व पूर्ण जानकारी पाईयो।सबै किसान दाजुभाई तथा बिदेसिएका नेपाली हरुले खेर गईरहेको पाखा पखेरा हरुलाई अनि बाँझो बसेका जग्गा हरुको सदुपयोग गर्न तीते पाती अनि सितल चीनी बाट समुदाय लाई उठाउन सकिन्छ।धन्यवाद
Tq so much SK sir
czcams.com/video/mmMHK96vVEg/video.html
Ho ni hajur haami dimag bhayar ni dimag fuskeka nepali haru
राम्रो जानकारीको लागी धन्यवाद !
जान्कारिकाेलागि धन्यबाद सर
हैनहो! यो बनस्पतिलाईत हाम्रो पूर्वी नेपालमा सजिवन भन्ने गरिन्छनि। यो बनस्पतिलाई सब्जिको रुपमा खाने गरिन्छ।
हो सर । मोरिङगा, सजिवन, सितल चिनी, सतजवाईन, आदि नामले चिनिन्छ ।
नेपाल अधिराज्य भर त्यहि हो तर बिकसित हुदै बिदेशी नाम प्रचलनमा आउने भयो १०० बर्ष अगाडि देखि हाम्रो घरमा १० बोट जति छ हामिले पनि सज्वन नै भन्छौ ।
Sir number pauna hajurko
@@coctvnepal556 9812922499
No pauna sir
अति उत्तम
Aati Ramro.
जान्कारी को लागि हिर्दय देखी धन्नेबाद सर 🙏
Tq so much
सरकारले नै पहल नगरे सम्म केही हुदैन ! चियाकोपनी यसरीनै बिरुवा किनायो अनि पत्ती आयपछी कामदारलाई पनि दिन नपुग्नेगरी खरीद गर्न थाल्यो र सबैले चिया मास्न थाले बिरुवा किनेर अलपत्र नपरौ यो नेपाल हो सरकारको आँखा लागेमा यो पनि ध्वस्त होला 🤔😢
राम्रो
सितलचिनी उत्पादन गर्नु हुने मित्र ज्यु लाई धन्याबाद छ साउदीबाट हेर्दै धन्याबाद छ
Tq so much
Dhanybad mitho jankarìkolag
बिरुवा चाहियो सर मलाई पनि म सुर्खेत गुर्भाकाेट दस वाट
Very good.
.
Good infarmtion
सर हजुरको intervieu यक दम राम्रो छ अर्को intervieu कागति खेतिको बारेमा नि ल्याउनु पर्यो ?
Huss i will try to make it
czcams.com/video/mmMHK96vVEg/video.html
Nice work
धेरै मन पर्यो धन्यबाद सर
Tq so much
Good job
वाउ मन पर्यो
Great job 👍
🙏नमस्ते अशिस सर म अन्येउलमा परेको छु तितेपाती को निक्कै हल्ला भयो र त्यो खेती गर्ने विचार मनमा भयो बजार राम्रो छ भनेर भनियो संम्भदित कंपनीमा गएर बुज्दा भनेको र कुरा गराई अनुसारको पाईएन जापान ले मात्र किन्छ भन्ने बुजियो सोचेको जस्तो भएन सर। यो सितल चिनी को मर्केट को पनि तेस्तै त होईन ? मलाई पनि यो खेती गर्ने मन छ मार्केट्को ग्यारेन्टी एदि हुन्छ भने गने विचार मा छु सर 🙏
हामि हरू बाख्रा लाईखुवाउछाै जाता पत्ता बासि भयसि पत्ता सपै झर्छ हाम्राे तिर बाखरा लाई घासै यहिहुन्छ अब दबाई बनाउनु पराे
Wow 👍
good job
धेरै राम्रो जानकारी मुलक भिडियो को लागी धन्यवाद भाई लाई एक दम् राम्रो काम गर्नु भएको रहेछ भाइ। सरोज ले बिदेशमा दुख उठाएनु भन्दा आफ्नै माटोमा केही गर्ने जमर्को गर्नु भएकोमा धन्यवाद म कल गरेर अरु जानकारी लिन्छु
धन्यवाद सर । सम्पर्क गर्नुहोला 9812922499
Nice
आलि देखि थाली सम्म
गाेठ देखि ओठ सम्म
आवाज बिहिनहरुको आवाज
जय कृषि
जय किसान
किसानले प्रगति गरे
देशले प्रगति गर्छ ।
🙏🙏🙏
Tq हो sir jee 🙏
Sir plz yesko powder pathuna saknuhunxa hola
Proud of you Ashish jee
Nice information Sir.
Tq so much sir
सार्है राम्रो काम ,निरंतरता र सफलताको शुभकामना ।
ramro kam, biruwa nakinneko utpadan kinna milchh ki mildain ? aru kehi shart chh chhain?
Mehanat gare sun falxa bhaneko yahi ho.great job sir.👏
Tq so much sir jee 🙏❤️
बुझ्न खाेज्दा हजुरलाई पाएँ,खुशी लाग्याे।
Ekdam ramro. Best of luck.
Tq so much
Excellent video ashish sir,,,
Tq so much babu jee
Asko fol kasto hunxa phal kasto hunxa dekhaunu na pz
Thanks go strongly smart youth
Tq हो सर
good job bhai
Tq so much daju
Sitalchini pani beche ta hunthyo, haddi, patthari ani jorni dukhai ko aausadi hunxa ta. Dohoro faida.
☺️❣️
जानकारी को लागि आशिष सर र सरोज सर धेरै धेरै धन्यवाद
एउटा बोट लगायर घरमा प्रयोग गर्ने गर्दा ठिकै हुन्छ !
Good job पंथी सर !! ईटहरीमा बिरूवा mpk 2 प्रतिगोटा 100 मा बिक्रि भैरछ,लोकल मुनगा( सजीवन)सजिना चै हॉगा सर्छ धनकुटा को मुलघाटमा प्रसस्त छ ।घास मज्जाले खान्छ हाम्रो तिर चै, यो फार्म पहिले नै हेरेको थिए मैले चै, थब जानकारी को लागी धन्यवाद आशिस भाई लाई👍
Re 🤣Pkm 2 है साथीहो
Tq so much happy jee
नमस्कार म सरोज पन्थि । जानकारी गराउनु भएकोमा धन्यवाद ।
czcams.com/video/mmMHK96vVEg/video.html
@@pushparajsapkota8906 good job sapkota ji👍
Nice video 😊👍
Tq so much simant jee
Malai chahiyo launa kaha painxa ? Bara simara tira painxa ki nai ?
Dherai Ramro chij ho. Yo t
Tq so much
सेाचकामआत्मनीरभर हजुर
कृषि क्षेत्र प्रवर्धनका लागि सरको प्रयास अनुकरणीय छ र निरन्तरताको कामना
Ho ne sir
Good going Saroj Kumar Panthi Sir
सर नमस्ते म इटहरी बाट हो सर यस काे धुलाे पाउन सकिन्छ हाेला सर म धेरै खाेजिमा छु याे सितल चिनि भने काे सजिउन हाेत सर🙏🙏
सर मलाई हजुर को नमर सहित दिनु र मलाई धेरै यो दबाइ को खाेजिमा छु सर
मलाई चाहियो
Ayo dryer ma govinda kandelko ho.kasari arkako form ra dryerko prayog garchan mancheharu? Alikati bibek prayog garnuparne ho.ayo jhutko kheti Kahile samma chalcha?
यसकाे बिरुवा पाउन कहा सम्पर्क गर्ने
Hamro tira yasto tree dherai x.yasa lai kaha lagera vhechani ho.kaslai chai ma Aaya hunx
Pokhara ma painxaki nai sir yo biruwa vandinusna
म कतार बाट ।
गुड जोव
Sir yesko bernaa pokhara ma pauna sakinxa
यस्को धुलो ललितपुर जिल्लामा पाइन्छ कि नाइ सर काहा पाइन्छ। भन्दिनुस् सर🙏🙏
मैले पनि य्स्को खेती गर्नी सोच छ दाङ मा यो हुन्छ कि नाइ
सराेज बाबुकाे सल्लाह सुझाब अति राम्रो लाग्याे धन्यबाद,माेरिङ्गाकाे धुलाे म पनि खानु पर्याे पाेखरामा कहाँ पाईन्छ हाेला?
सम्पर्क गर्नुहोला नं भिडियोको अन्त्यमा छ ।
सर 🙏म मानपकडी बाट हाे मलाई माेरुङ पाउडर चाहियकाे
😮मैले हजुर संग बिरुवा लिएकाे छैन , तर म संग सित्तल चिनिकाे पात उपलब्ध छ किनि दिनु हुन्छ कि ? जानकारी पाउँ न, सर,
Wow nice video
Tq so much
ashish lamichhane you are most welcome 🙏
यो सितल चिनी को दुई थरी बिरुव चाहियो काहा पाईन्छ होला 🙏🙏🙏🙏
काेखा ढाड कमर िहप खुटा दुख्ने पाेलने झमझमाउने टाउकाे पाेलने मृगौला पेट मुटि काे सबै राेग ठिक हुनछर यसले
Yesko biruwa chahiyo sir
Where it will be available in Kathmandu..pls
very useful information
Tq so much sir jee 🙏❤️
Sir Mero ghar Pokhara ho maile yo plant kasarii kaha pauna sakxu plz sir
यो मोरिगा पलानको बिरुवा काहाँ पाउछ
Ghar ma bhako bot ko barema kehipani thaha ranacha k garni
म सग पात छ सर कसरी पठाउन सकिन्छ जानकारी पाउन सर
पोखरामा यस्को बेर्ना कहाँ पाउन सकियला ।यसको पाउडर पोखरामा छ कि छैन ।
Gurkha ma1 thau ma yesto thauny xa pahadi thau ho khali ny xa lagaun ko lagi sahayo chaiyo sir
यो पत्ताको दाल पनि खानु मिल्ने।कुन प्रजातिको।हो सर?
पुर्ब तिर कहा छ यस्को खेति
बिरुवा चाहियमा कता जानुपरछ
ल एक्दमै राम्रो रैछ नेपाल आयर यहि खेती गर्नु पर्ला मेरो घर झापा हो झापा मा कतिको उप्योक्त हुन्छ जान्कारी पाउन
Ok sir jee
भिडियो पुरानो रहेछ हाल को बजार के कस्तो छ क्रपया खुलाई दिनू होला हैत सर !
Kata painxa hjr
यस्को बिरुवा कता पाईन्छ सर
Gare k hudai na ra good job sir
Tq so much hari jee
काठमाडौंमा काहा पाइन्छ????भन्दिनु पर्यो
Sir yo moringa kun variety ko ho Pk M1,Pk M2 ho ki ODC3 ho.
Pkm1
Moringa life plant
Ma bardibas bata maile magauna pare kasari magauna parxa
Malai biruwa pani interest chha kahile samma available hunchha sir
केकाे लागि use हुन्छ सर
Mero.pani kinidinuparo sir
हाम्रो घर तिर पाईछ यो त थुलो थुलो रुख हुन्छ एस्को कोसा खान्छ हामीले बालुवा भको तिर हुन्छ
Ho ra sir
@@ashishlamichhane ho