Agro Chiran
Agro Chiran
  • 1 155
  • 8 532 888

Video

बाजोमा छरेको धान एक महिनामा कत्रो भयो कसरी फलाउने
zhlédnutí 244Před 6 hodinami
बाजोमा छरेको धान एक महिनामा कत्रो भयो कसरी फलाउने
बिना खन्जोत बाँझो झारै झार भएको ठाउँमा भटमास खेती कसरी गर्ने गोप्य सूत्र
zhlédnutí 440Před 2 hodinami
बिना खन्जोत बाँझो झारै झार भएको ठाउँमा भटमास खेती कसरी गर्ने गोप्य सूत्र
मुलाको बिउ कसरी उमार्ने
zhlédnutí 434Před 2 hodinami
मुलाको बिउ कसरी उमार्ने
गाउँको खेत रोपाइँ मा यस्तो रमाइलो हुन्छ
zhlédnutí 208Před 4 hodinami
गाउँको खेत रोपाइँ मा यस्तो रमाइलो हुन्छ
रोपेको धानमा किरा लागे कसरी नियन्त्रण गर्ने, रासायनिक र अर्गानिक विधि के के हो, Nuvan Dichlorvos
zhlédnutí 457Před 16 hodinami
रोपेको धानमा किरा लागे कसरी नियन्त्रण गर्ने, रासायनिक र अर्गानिक विधि के के हो, Nuvan Dichlorvos
अकबरे खुर्सानी यस्तै राम्रो कसरी बनाउने, गोप्य भन्दा गोप्य तरिकाहरू
zhlédnutí 844Před 16 hodinami
अकबरे खुर्सानी यस्तै राम्रो कसरी बनाउने, गोप्य भन्दा गोप्य तरिकाहरू
भिन्डी कसरी राम्रोसँग फलाउने, भिन्डीको खेती कसरी गर्ने सम्पूर्ण जानकारी
zhlédnutí 850Před 21 hodinou
भिन्डी कसरी राम्रोसँग फलाउने, भिन्डीको खेती कसरी गर्ने सम्पूर्ण जानकारी
बाँझो मा धान छर्न यस्तो झार हुनुपर्छ
zhlédnutí 420Před dnem
बाँझो मा धान छर्न यस्तो झार हुनुपर्छ
बाँझो मा छरेको धान कसरी उमार्ने
zhlédnutí 697Před dnem
बाँझो मा छरेको धान कसरी उमार्ने
अत्यन्तै कम लगानीमा बाँजो खेतमा यसरी धन छरेर फलाउन सकिन्छ
zhlédnutí 692Před dnem
अत्यन्तै कम लगानीमा बाँजो खेतमा यसरी धन छरेर फलाउन सकिन्छ
तरकारी खेतीहरूमा निरन्तर झरीको कारणले पानी जम्यो भने कसरी बिरुवा बचाउने
zhlédnutí 398Před 14 dny
तरकारी खेतीहरूमा निरन्तर झरीको कारणले पानी जम्यो भने कसरी बिरुवा बचाउने
यो झार मार्ने कसरी प्रयोग गर्ने, खेतीमा अब धेरै खेतााला लगाईराख्नु पर्दैन।
zhlédnutí 662Před 21 dnem
यो झार मार्ने कसरी प्रयोग गर्ने, खेतीमा अब धेरै खेतााला लगाईराख्नु पर्दैन।
गाउँघरमा खेत रोपाइँ यसरी हुने गर्दछ
zhlédnutí 468Před 21 dnem
गाउँघरमा खेत रोपाइँ यसरी हुने गर्दछ
खाली जमिनमा ढिलो झार बिस्तारै कसरी मार्ने, यसको फाइदा कसरी लिन सकिन्छ
zhlédnutí 518Před 21 dnem
खाली जमिनमा ढिलो झार बिस्तारै कसरी मार्ने, यसको फाइदा कसरी लिन सकिन्छ
बिरुवालाई मल दिने सबैभन्दा सजिलो र कम खर्चमा काम गर्न सकिने सरल तरिका यो हो
zhlédnutí 736Před 21 dnem
बिरुवालाई मल दिने सबैभन्दा सजिलो र कम खर्चमा काम गर्न सकिने सरल तरिका यो हो
बिना खनजोत बाँझो जमिनमा धान कसरी फलाउने, अब जमिन बाँझो भयो भनेर चिन्ता मान्नु पर्दैन ।
zhlédnutí 7KPřed 21 dnem
बिना खनजोत बाँझो जमिनमा धान कसरी फलाउने, अब जमिन बाँझो भयो भनेर चिन्ता मान्नु पर्दैन ।
मकैको झार कसरी कहाँ कहाँ मारियो, किन आयो यस्तो झार
zhlédnutí 424Před 21 dnem
मकैको झार कसरी कहाँ कहाँ मारियो, किन आयो यस्तो झार
कस्तो अवस्थामा कुन खेतीलाई कसरी झार मार्ने, कृषकहरूले जान्नै पर्ने कुराहरु
zhlédnutí 1KPřed 21 dnem
कस्तो अवस्थामा कुन खेतीलाई कसरी झार मार्ने, कृषकहरूले जान्नै पर्ने कुराहरु
बिना खन्जोत बाँझो खेत मा धान खेती कसरी गर्ने
zhlédnutí 392Před 21 dnem
बिना खन्जोत बाँझो खेत मा धान खेती कसरी गर्ने
वास्तविक कृषकले अनुदान नपाउनुका कारणहरू के के हुन्, नेपालको कृषि मा कतिसम्म लापरवाही छ
zhlédnutí 353Před 21 dnem
वास्तविक कृषकले अनुदान नपाउनुका कारणहरू के के हुन्, नेपालको कृषि मा कतिसम्म लापरवाही छ
बिना खनजोत बाँझो जमिन मा धान खेती अनुसन्धान हुदै
zhlédnutí 481Před 21 dnem
बिना खनजोत बाँझो जमिन मा धान खेती अनुसन्धान हुदै
धान बढी उत्पादन गर्न के के कुरामा ध्यान दिनुपर्छ, असारे खेत रोपाइँ को रमाइलो माहोल
zhlédnutí 679Před 21 dnem
धान बढी उत्पादन गर्न के के कुरामा ध्यान दिनुपर्छ, असारे खेत रोपाइँ को रमाइलो माहोल
धान रोप्दै दिदीबहिनीहरूले यस्तो असाध्यै राम्रो असारे गीत गाउनुभयो, जति हेर्यो उति आनन्द आउने
zhlédnutí 1,8KPřed 21 dnem
धान रोप्दै दिदीबहिनीहरूले यस्तो असाध्यै राम्रो असारे गीत गाउनुभयो, जति हेर्यो उति आनन्द आउने
गाउँका खेतहरूमा यसरी धान रोपाई हुने गर्दछ।
zhlédnutí 448Před 28 dny
गाउँका खेतहरूमा यसरी धान रोपाई हुने गर्दछ।
बाँदरको विकल्प अब के गर्ने बाँदरले कृषकलाई धेरै नै सतायो, यसको अन्तिम उपाय के हो
zhlédnutí 330Před 28 dny
बाँदरको विकल्प अब के गर्ने बाँदरले कृषकलाई धेरै नै सतायो, यसको अन्तिम उपाय के हो
मकैको झार मारेको विषयमा भाइको अनुभव, भाइ किन खुसी भए
zhlédnutí 361Před 28 dny
मकैको झार मारेको विषयमा भाइको अनुभव, भाइ किन खुसी भए
गाउँको कोदो रोपाइँ गर्दै दिदि बहिनि हरुले गित पनि गाउनुभयो
zhlédnutí 444Před měsícem
गाउँको कोदो रोपाइँ गर्दै दिदि बहिनि हरुले गित पनि गाउनुभयो
एकोहोरा दोहोरा मकै खन्दा र Selective Herbicide को प्रयोग कुन सरल छ
zhlédnutí 296Před měsícem
एकोहोरा दोहोरा मकै खन्दा र Selective Herbicide को प्रयोग कुन सरल छ
अकबरे खुर्सानी कसरी राम्रो बनाउने
zhlédnutí 336Před měsícem
अकबरे खुर्सानी कसरी राम्रो बनाउने

Komentáře

  • @Aabashdhakal1
    @Aabashdhakal1 Před hodinou

    Ekdami majja aaio video herda

  • @SomkumarStha-cg6pt
    @SomkumarStha-cg6pt Před 2 hodinami

    यो औषधिले धान लाई कसरी चिनेको होला?

  • @govindaacharya49
    @govindaacharya49 Před 5 hodinami

    Kun thau ho hajur yo?

  • @tejbahadurkhadka1208
    @tejbahadurkhadka1208 Před 12 hodinami

    Hello

  • @tejbahadurkhadka1208
    @tejbahadurkhadka1208 Před 12 hodinami

    Ello

  • @l.n.sapkota1826
    @l.n.sapkota1826 Před 19 hodinami

    Maile খৰেকৈ yehiho

  • @purnagurung972
    @purnagurung972 Před dnem

    फ़लेंकों पनी देखाउनुहोस सर

  • @KhadgarajShakya-x6g

    टनेल भित्र हाे सर

  • @kbwaiba5436
    @kbwaiba5436 Před dnem

    बाँदर नआउने ठाउँमा त ठीक हो तर बाँदर लाग्ने ठाउँमा त जोगाउन सकिँदैन मेरो पनि २० रोपनी जग्गा बाजै छ

    • @agrochiran
      @agrochiran Před dnem

      Badar le satayo khaye khala vanera lagayeko ho

  • @MagarMah
    @MagarMah Před dnem

    झार मार्ने उपाय र के औसधि हो सबै विवरण दिनु हुन मेरो अनुरोध छ

  • @punrashmi5508
    @punrashmi5508 Před dnem

    पानीले बिगर्दैन र सर ??के छ उपाय पानीसंग जोगाउने भंदिनुसन

    • @agrochiran
      @agrochiran Před dnem

      Pani najamne thaura dil banayera ropnu parchha

  • @chhiringsherpa7914

    लल भिडिओ सदै बनाउनु सर

  • @geetabhattarai-dh6ex

    Teraima lagaune biu Kaha pauxa hola sir

  • @geetabhattarai-dh6ex

    Teraima lagaune biu Kaha pauxa hola sir

  • @Aabashdhakal1
    @Aabashdhakal1 Před 2 dny

    La good

  • @himpunmagar3044
    @himpunmagar3044 Před 2 dny

    छुतिने बेलामा देखिनु परयेानि बलल माताे कालुवा हानने

  • @ReenaLamichhane-pm9ii

    ❤❤❤

  • @yunisharai4483
    @yunisharai4483 Před 4 dny

    येस्को market कस्तो छ?

  • @lalkumarshrestha6857

    तपाइँको युटुब च्यानलमा आवाज कम आउने गर्दा बेलाबेलामा राम्रोसँग बुझ्न कठिन भयो।

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg Před 4 dny

    धन्यवाद भाई राम्रो बीचार्र कल्चर। तरा दूखत्त बिसय भाईर्भेसनले स्वास्थ्य असर्र हून्छ भन्नेकूरा बूझीन्छा हो 👈👏

  • @roserjack7341
    @roserjack7341 Před 5 dny

    भिन्डिको पात बिस्तारै सुकेर बोटनै मरेको अवस्था छ ,के कारणले हो ?

  • @DevendraBk-pt6ri
    @DevendraBk-pt6ri Před 5 dny

    बाहिर राम्राे तर भित्र किरा छ के गर्ने हजुर

  • @panchtharevlog-qd8rc

    Hajurko number dinus na plz

    • @agrochiran
      @agrochiran Před 5 dny

      Chiranjibi dhakal Facebook ma message garnus

  • @tarakumar6677
    @tarakumar6677 Před 6 dny

    ❤❤❤

  • @rabindrakadel4356
    @rabindrakadel4356 Před 6 dny

    Sticer बाहेक अरु 2 टा को composition के हो sir?

    • @agrochiran
      @agrochiran Před 6 dny

      त्यो चाहिँदैन मैले भेन्टा खेतीमा हाल्नको लागि अलि कडा खालको ल्याएको थिएँ। त्यसैले हालेको

  • @curious_Mind87
    @curious_Mind87 Před 6 dny

    yo haaleko bisaadi ko naam haru, byparik athawa chemical names screen ma video ma lekhnu hola ni video quality badhxa vanne anumaan ho mero chai

    • @agrochiran
      @agrochiran Před 6 dny

      मैले बीचमा जुम गरेर राखेको छु। हेर्नुहोला

  • @curious_Mind87
    @curious_Mind87 Před 6 dny

    esto banned pesticide ta use na garna parne ta sir ? nuvan ta banned ho ni, esko alternative pani bataidiye ramro hunthyo

    • @agrochiran
      @agrochiran Před 6 dny

      एकदमै सही भन्नुभयो अलि महँगो राम्रो कम्पनीको बायोमेट्रिक औषधिहरू प्रयोग गर्नुपर्छ।

  • @mahendragurung7512
    @mahendragurung7512 Před 7 dny

    Malai ahi video chaiyeko thiyo thanx...ani dhan ma Pani Kahile bata samma Pani thunnu parcha ..

  • @spiritualitywisdom674

    modern agriculture .

  • @Khimg-vlogs
    @Khimg-vlogs Před 7 dny

    Very nice wowo❤😊❤😊

  • @rabindrakadel4356
    @rabindrakadel4356 Před 7 dny

    sir जरा मात्रै पुर्ने भन्नु भयो । अनि उकेरा दिदा कान्ड पुरिन्छ हैन्रर ?अनि यति कै छोड्दा फल को कारण ले बोट भाचिने हागा लाछिने हुन्छ त?

    • @agrochiran
      @agrochiran Před 6 dny

      त्यसको लागि हामीले बाँसको थाक्रा हाल्छौं। रक्सी लगाउँछौँ बाँच्छौ

  • @yubarajadhikari2586

    फल झर्ने र फल कुहिने रोग ले सतायो सर के गर्ने होला ?

  • @sakelarai6812
    @sakelarai6812 Před 7 dny

    Bhindi ko biu kaele ropne ho?

  • @user-lc7kn9vn7t
    @user-lc7kn9vn7t Před 7 dny

    Yo akbare khursani aglo vayera gujmujiyera faldai falena.mal halepaxi gujmujjinxa.k garne

  • @agrolama
    @agrolama Před 8 dny

    good information sir.

    • @agrochiran
      @agrochiran Před 7 dny

      Hajur sir dherai samjeko chhi meso aayeko chhaina

  • @user-cx3fe2vg5u
    @user-cx3fe2vg5u Před 8 dny

    Ramro sujhab sir

  • @dipakbahadur8194
    @dipakbahadur8194 Před 8 dny

    साला चुतिया यउटा ड्याम्म लाकाे रैछ बेकुब बनाउछ

  • @migamghartimagar7435

    सुल्टो हो रोप्दै जाने हो सुताएर रोप्न हो आफै उठ्छ महिले भोगेको जिन्दगी हो धन होइन कोदो हो😢😢😢😢😢😊

  • @rabighimire2955
    @rabighimire2955 Před 8 dny

    राम्रो जानकारि सर👍️

  • @deepakyounghang5947

    प्रेसर हाइको लागि औसधि होकि हैन?

  • @arjunsubedi4381
    @arjunsubedi4381 Před 10 dny

    यो विधि महिले आज भन्दा14 बर्स पहिला गरेको थिय गरामा पानी जन्म्मा गरेर तेसै बेला मल छर्नु पर्छ तर पछि मुसाले खान्छ पछि फोहोर हुदो रहेछ।

  • @ramsaranthapa9675
    @ramsaranthapa9675 Před 10 dny

    मेरो भैंसी ब्याएको 12 दिन भयो पाडा लाई नि दूध दिदैन अनि थुन पकार्दैन किन होला के उपाए होला जानकारी पाउन हजुर

  • @suryabhujel505
    @suryabhujel505 Před 11 dny

    पहिलो एक्सपेरिमेन्ट हो हजुरको कोसिस सराहनीय छ गर्दै जाँदा अवश्य सफल भइन्छ भिडियो सेयरको लागि विशेष धन्यवाद हजुरलाई।

  • @ashabahadurlama2443
    @ashabahadurlama2443 Před 11 dny

    Karmachari dekhi netasamma chorharu hun yasto fhattha chorharunai mukhya bhrastachari hun kamisanma churlumma dubekoxa.

  • @chhantyalganeshganeshchhan1245

    madde pahadi vagma kun time ma ramro hunxa hola

  • @rabindrakadel4356
    @rabindrakadel4356 Před 11 dny

    गाजिन्छ dont worry

  • @KalaBhattarai-qc1sd
    @KalaBhattarai-qc1sd Před 11 dny

    ❤😂🎉😢😮😅😅😊Ok dada

  • @bhimgyawali921
    @bhimgyawali921 Před 12 dny

    सर हजुरको फोननम्बर दिनून

  • @BamRoka-m2u
    @BamRoka-m2u Před 12 dny

    Sir tarulko paatko daath sahit jharne samasyaa k hola bhanndinu paryo

  • @suryabhujel505
    @suryabhujel505 Před 13 dny

    धन्यवाद सर हजुरलाई निकै उत्सुक थिए यो भिडियो हेर्नको लागि खुसी लाग्यो।

    • @agrochiran
      @agrochiran Před 13 dny

      Ok share garnuhola facebook ma