बालेन शाह देखि इजरायली राजदूतलाई समेत मन परेको राधा ढकालको कौसी खेती ! - Rooftop farming in Nepal

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • ► Follow us on TikTok : / recordkhabar
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com

Komentáře • 272

  • @ushakhasu5214
    @ushakhasu5214 Před 2 lety +14

    यो काम प्रशंसनीय छ तर गाउका बिस मुरी धान फल्ने खेतबारी बाझिए यस्ता काम हेडलाईन खबर बन्छ

    • @babukopayre7082
      @babukopayre7082 Před rokem

      Anta kati khuse manis khet ma Ghar mumare..ane😂😂

  • @Thapasuuu
    @Thapasuuu Před 2 lety +11

    अन्यथा न लिनुहोस मेरा कुरालाइ सत्य यहि हो दिन प्रती दिन नेपालको अस्तित्व मेटिदै छन यसै गरि बडौ हरु ती दिन रात न भनी खेतवारि मा लगायको तरकारी लगाउने किसान लाई गयर एक वचन सोधेको खोजेको भय कास कति खुसी हुन्थे होलान उनिहरु कठै मेरो देश रहर ले लगायको खेती हैन कहर ले लगायको बाध्यता ले घरको चुलो जलाउने किसानी लाई प्राथमिकता दिनुहोस त कति खुसी हुन्थे होलान
    कौसी खेतिलाइ ट्रस मल पाल दिने सरकार ले खेती वारि का कृषक लाई एक बोरा मल दिदैनन बल्ल तल्ल लगायको तरकारी को भाउ दिदैन दिन प्रती दिन कृषिप्रधान देश को नाम लाई मेट्ने कोसि हुँदै छ ।कौसी खेती भन्दा ती दिन रात न भनी खेती गर्ने किसान लाई उर्जा दिनुहोस नेपाली किसान लाई भारत बाट अध्याधिक बिषालु प्रयोग गरेका तरकारी भित्र्याउनाले हाम्रो नेपाली किसानी पछाडि परेको छन खै कुन मिडियाले आवाज उडाउनु भएको छ छैन आज एउटा कागती समेत भारत बाट आउँछ हाम्रो गाउँ घरका बारिका पाटो बाजै राखी सहर पसेका छन कौसी खेती भन्दै हामिले कौसी रङाउछौ ।अझ यहाँ सम्म कि एक किसानिले मल किन्न न सकेर मल न पायर आफ्नो खेत वारि बाजै देखेर पुर्पुरोमा हात खप्पर हाम्रो भन्दै बसेका छन अरे ए नेपाली हामी महङ्गो तरकारी किनेर खान्छौ तर ती पिछडिएका किसानी प्रति को आवाज कसैले उठाउदैनन आज हरे हाम्रो भाग्य केही किसानी माइतीघर मन्डलामा उत्रिनु भएको छ तेस्मा पनि राजनीति हुन्छ बिचमै सक्किन्छ हो यसै गरि ती किसानिका पीडा लाई पनि मिडिया मा ल्याउनुहोस न अलिक समस्या को हल कतै बाट पो हुन्छ कि उहाँ दिदी लाई न राम्रो भन्न खोजेकी हैन राम्रो हो । भारतिय बिषालु तरकारी खानु भन्दा कौसी खेती अति उत्कृष्ट हो अहिले सहरमा तरकारी खेती फेसन नै भएको छ । टिक टक मा यो फल्यो त्यो फल्यो भन्दै राख्न का लागि पनि कौसी खेती गर्न थालेका छन गाउँ घरका बारिका पाटा बाजै राखी सहर पसेका छन कस्लाइ के भन्ने सहर फोहोर को थुप्रो भएको छ सहर अनि भन्छन सहर फोहोर भयो आफै फोहोर गर्छन आफै नाक मुख थुन्दै हिन्छन ।नेपाल त कृषिप्रधान देश बाट कौसिप्रधान देश भनेर चिनिने छ अब एक दिन

    • @rubyshresthapokhrel1808
      @rubyshresthapokhrel1808 Před 2 lety

      Sath kura garnu vayo. Sahar ma hune le kausi kheti Garda hunchha. But gau ko real Krisak haru ko issue ra problem sarkar le solve garnu paryo asap. Mal, chichai, bazar sab milaunu paryo. Bichauliya haru le commission khayera krisak ko Sara Khana Dina vayena. Niyam kanun banaunu paryo. Kaam garne kalu, makai khane valu hunu vayena🙏

  • @kpchapagain6977
    @kpchapagain6977 Před 2 lety +4

    अरु मेयर भएकाे भए कसरिहुन्छ सातपुस्तालाई पुग्ने धनसम्पति जाेढ्ातिर लाग्थे तर युवा मेयर बालेन शाहाकाे कामगर्ने अनि अाम मान्छेसँग भेटघाटगर्ने तरिकैफरछ जयहाेस काठमाडौका मेयर बालेन शाह ज्यु ।।

  • @gangabahadurdura3207
    @gangabahadurdura3207 Před rokem +8

    गाउँ फर्किनी अभियन चलौनु पर्छ!येस्ता नाथे कौसी खेती खेत बारि बाजो राखनी को लालपुर्ज खारेज होस भन्न चाहन्छु!

  • @thaparamesh4478
    @thaparamesh4478 Před 2 lety +25

    हजुर को सोच बिचार अति नै सुन्दर छ हजुरलाई सलुट गर्दछु हजुर ले गरे जस्तै हरेक मानवले गर्नु आवश्यक छ सबैलाई धन्यवाद छ म साउदी अरब बाट हेर्दै

    • @sushilpoudel2237
      @sushilpoudel2237 Před 2 lety

      गाउकाे वारि बाजै हाे ला छतमा २अाेटा बुटा लगाये खसी भाछ

    • @valleykathmandu7908
      @valleykathmandu7908 Před 2 lety

      कति राम्रोसग कौसी खेती गर्नुभएको रहेछ खुशि् लाग्यो

  • @LB-917
    @LB-917 Před 2 měsíci

    सरकार ले कौसी खेती को लागि चाहिने सामान कुनै फ्याक्टरी लाई बनाउन लगाउनु पर्छ र सहर का महिला हरुलाइ यस्को तालिम दिनु पर्छ यो अति राम्रो काम हो

  • @nirmalabista5692
    @nirmalabista5692 Před 2 lety +1

    जय बालेन्द्र, तिमी काठमाण्डौको मात्र मेहर हैनौ, म भक्तपुर्को लोकन्थलिमा बस्छु, त्यसैले तिम्रो इमानदारी कदर गर्दै भक्तपुर्को पनि मेहेर देवता मान्न मन लाग्छ, जय बालेन्द्र

  • @shyammishra9304
    @shyammishra9304 Před 2 lety +2

    कौशी खेती गर्नु राम्रै कुरा हो, तर करोडौं को घर हुने हरुले सरकार सँग राहत माग्नु चैं सहाएन।

  • @sumanabhandari2139
    @sumanabhandari2139 Před 2 lety +1

    राधा म्याम लाई सोलुट 🙏🙏🙏सहयोग भावना ,कस्तो राम्रो कुरा ,म्याम बाट हामीले तालिम लिन आवश्यक छ💖💖🙏🙏

  • @neharika9173
    @neharika9173 Před 2 lety +1

    दिदीको कुरा एकदमै राम्रो हाम्रो शहर बजारमा यही कुरा अगाडी बढाउने गाउँ घर टोल समेती सबैले लागी परियो भनें घर गाउँ सबैलाई रोग मुक्त गर्न सकिन्छ

  • @arungurung4874
    @arungurung4874 Před 4 měsíci +5

    मिहिनेत गरौं, मिहिनेतिलाई धेरै जमिन पनि नचाहिने रहेछ। करेशाबारी तथा जहाँ पनि गर्न सकिंदो रहेछ, गरौं अर्गानिक खान खाउँ।
    -धन्यवाद !
    -जय परिश्रमी हातहरु
    -जय बुद्ध !
    -अरुण गुरुङ्ग स्याङ्गजा हाल अमेरिका

  • @brabosera4829
    @brabosera4829 Před 2 lety

    राधा मेमको धेरै राम्रो सकारात्मक सोच सम्पूर्णले शिक्षा लिनु पर्छ धन्यवाद 👍️🙏🇳🇵

  • @madhumagar7784
    @madhumagar7784 Před 2 lety +1

    हजुरकाे बिचार कति राम्राे , हजुरले जस्तै सबै नगरबासिले पनि हेर्न जरुरी छ ।

  • @sunitabhandari7109
    @sunitabhandari7109 Před rokem +1

    Great,u are an example. Yestai, sochai, hard working attitude sabaiko hunu parcha. 👏👏👏

  • @sarankhamcha3049
    @sarankhamcha3049 Před 2 lety +3

    नेपालमा यस्ता धैरे जमिन छन जुन बाझाे राखेर शहर पसेका धैरे छन बाझाेवारि मा उत्पादन गर्नु पर्ने बालि काैसि खेति हाम्राे नेपाल मा यस्ताे अवस्था छ अनि महङगिले अाकाश छुदा अन्दाेलन 😔😔

  • @kamalabhattrai889
    @kamalabhattrai889 Před 3 měsíci +1

    यो देखेर के खुसी हुनु के दुखी हुनु गाउँको बारि वाजो राखेर कौसी भरी तरकारी लगाउने हामी नेपाली

  • @shantarai6363
    @shantarai6363 Před 2 lety

    आहा!प्रकृति कति सुन्दर यसरी खुशी रहनु नै स्वास्थ्य को लागि अत्ति फाइदा प्रेरणादायी भिडियो धन्यवाद दिदी हजुरलाई 🙏🙏🙏

  • @purnabahadurlimbu6067
    @purnabahadurlimbu6067 Před 4 měsíci +2

    भएको जग्गा जति प्लटिङ गर्यो। अनि छतमा कौसिमा खेती गर्यो। हाम्रो कृषि क्रान्ति

  • @mybookismylife.2798
    @mybookismylife.2798 Před 2 lety +2

    Sarai ramro kaausi kheti🙏🏿Balen is a gem of Nepal 🥰 Keep shinning n move ahead we public r with u Balen 👍

  • @MoanpunMohanpun-cm8bn
    @MoanpunMohanpun-cm8bn Před 4 měsíci +2

    Dhannebad mem yestai argenik kheti ko lagi desh bhari sabai Nepali ramro sujhau dinu bhayeko chha Radha dhakal mem lai dhannebad,Yaha ko Soch sabai Nepali haru ma Yaha ko jastai Soch banun.

  • @gajasingrana7110
    @gajasingrana7110 Před 2 lety +2

    कृषि र वैदेशिक रोजगार पेन्सन योजना लागू गरियोस् अनि मात्रै बुधेश कालको साहारा हुनेछ

  • @pragyayonjan4095
    @pragyayonjan4095 Před 2 lety

    तपाईं को सोच एकदम राम्रो छ येस्तै जागर खेत बारि मा पनि प्रयोग गर्यो भने सचिकै नेपाल कृशि प्रधान देश भन्न लायक हुन्थ्यो 🙏🏼

  • @shakuntalathapa9000
    @shakuntalathapa9000 Před 2 lety +2

    गाउँ को जग्गा बाझो राख्ने कौशीको तरकारी ले भाइरल हुने गाउँ को एउटा गरा जति हुंदैन 2 3 रोपनी काम गरिने सग कौशी तरकारी

  • @kumarghimire6049
    @kumarghimire6049 Před 2 lety +37

    सब नाटक हो । दुनिया अरु काम छ । घुमेर समय को नास । किसानले दुनिया दुख गरेर उत्पादन गरेको तरकारी नबिकेर कुहियर गयको छ । छानोको दुई मुठा साग र दुई चार बोटको यत्रो चर्चा

    • @razraj3373
      @razraj3373 Před 4 měsíci

      Afule kehi garna sake garne.....kura garnu sajilo cha

    • @NewStar-zm4eg
      @NewStar-zm4eg Před 4 měsíci

      Ktm ko mayor jiyu k garnu Nepal bahira control garnu napaune hola.. Aba balen ji lai mantri banaunu parcha balla herchan Nepal bhari

    • @Niroj_official1
      @Niroj_official1 Před 4 měsíci

      tero hajurbau harulai sodh knw bikana

    • @Twowheeler826
      @Twowheeler826 Před 3 měsíci

      😂😂😂👍👍👍

  • @bimalkarna1343
    @bimalkarna1343 Před 2 lety +1

    Please convey this great message to rural society for creation of piece. healthy and clean environment in our rural community in Nepal.

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 Před 2 lety +1

    बैनिलाइ धन्यबाद !

  • @shrijanakhadka9001
    @shrijanakhadka9001 Před 2 lety +3

    Very nice di👌👌❤❤❤❤

  • @user-hu3fh4tm4t
    @user-hu3fh4tm4t Před 2 lety +3

    कस्तो जमाना आयो है गाउमा खेत वारि बाजै होला काठमाडौं मा कौसि खेती रे उल्टो जमना🤣🤔

  • @ANJUKARKI-zy5ic
    @ANJUKARKI-zy5ic Před 11 dny

    great great great❤️👍️❤️👍️❤️

  • @ramprasadtimalsina3779
    @ramprasadtimalsina3779 Před rokem +2

    रादा। मेम। हजुरको। छतमा। सबैचीज। रामरो। छ। तर। डागन। झनैरामरो। छ। केमॉरोप्नुभाको। छ। र। केकोमल। राख्नु भाकोछ। मेम❤️❤️❤️

  • @narbahadurgharti609
    @narbahadurgharti609 Před 2 lety

    साह्रै राम्रो र उदाहरणीय. काम सबैले यसरी कौसि खेति गर्ने हो भने क्यामिकल. मिसाएको आयातित तरकारी खानै पर्थिएन धेरै राम्रो लाग्यो

  • @unikbro8233
    @unikbro8233 Před 2 lety +3

    नेपाल मा रोपनी हैन विगा बिगा खेत बारी बाजो छ कौसी खेतीको प्रचार 😅😅😅😅 हाम्रो नेपाल 🙄

    • @Thapasuuu
      @Thapasuuu Před 2 lety

      अब कैसिप्रधान देश हुने छ नि

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz Před 2 lety

    राम्रो सोच बिचार बालेन जि सलुट छ

  • @rajutamangfromokhaldhunga4830

    यो बजुलाई हाम्रो तिरा लानु पर्ने रहेछ पानी खेत वारि सबै छ कृषिमा राम्रो गर्ने रैछ

  • @bamdevrisirajpartikbhandar7444

    सारै राम्रो लाग्यो हजुर कों कौसी खेति गर्नु भ्को मलाई पनि मन पर्छ र् मेरो सपना पनि हों नमस्ते 🙏🥰

  • @sitapoudel2763
    @sitapoudel2763 Před 2 lety +1

    आहा कति मेहेनती दिदी 🙏🙏🙏🙏

  • @user-os5hg8vy1h
    @user-os5hg8vy1h Před 2 lety

    अत्यन्त उपयोगि कार्य...
    अस्तव्यस्त शहरीकरण ले गर्दा फोहोरको शहर ktm सफा बनाउन उहाँ दिदी ले जस्तै कौसी खेती गरोस।

  • @janukaraee195
    @janukaraee195 Před 2 lety +1

    Wow kati ramro

  • @GgGg-lf1vi
    @GgGg-lf1vi Před 2 lety +1

    Sarai mehenati hunu hudo rahexa khusi lagyo

  • @Lamsal123
    @Lamsal123 Před 2 lety

    Sarai man choyo didi ko kura ly... Vabookk huny gahakila sabda ly mun prafula vayo... Thanks krishna je kahely chutaona tapaiko program hyrna

  • @indiramishra8087
    @indiramishra8087 Před 2 lety

    सारै राम्रो लागो हजुरको कौसी खेति👌👌👌🌹🌹🌹🌹

  • @hina-ta4408
    @hina-ta4408 Před 3 měsíci +1

    Thank you for good idea 👍🏻❤🎉

  • @parvathipuna5110
    @parvathipuna5110 Před 2 lety +1

    यो खेती राम्रो हो यस्तै गरि भएको खेतबारीमा पनि यस्तै जाङ्गर लगाएको भए झन राम्रो हुन्छ गाउको खेती पाति बाजो राखे र

  • @kamalashrestha9338
    @kamalashrestha9338 Před 2 lety

    धन्नेबात मिनेति बैनि हजुर लाई पराकिर्त शङ्ग रमाउनि फलफुल तर्कारि शर्बन्न चिज घरैमाथि जमाउनि

  • @navarajacharya5759
    @navarajacharya5759 Před 2 lety +8

    उसैको गाउँमा खेतबारी बाझो होला

  • @laxmieppler5400
    @laxmieppler5400 Před 2 lety +1

    Beautiful Garden 👍👍👏👏

  • @rajutamangfromokhaldhunga4830

    आउदो दिनहरुमा सबै जानले कौसी खेती गरि अर्गानिक सब्जी खानु पर्छ नेपाल सरकारले सबैलाई भरी पुर्ण तालिम दिनु होला जय खेती खाउ खेती

  • @ccrr924
    @ccrr924 Před 2 lety

    salute for dd for hard working

  • @bhegbahadurgm8913
    @bhegbahadurgm8913 Před 2 lety +4

    घर कमजोर हुन्छ सानो भुइचालो आउदा पनि डर हुन्छ ।कि त त्यस्तै खालको कौसी खेती गर्न मिल्ने अनुसारको बलियो घर बनाउनु पर्छ । नत्र यसरी कौसीमा खेती गर्दा घरलाइ भारी पर्छ ।

    • @monk8848
      @monk8848 Před 2 lety +2

      tei ghar ma arko talla thapeko bhaye chai kei hudaina thiyo..kheti garda chai load hunxa?

    • @nirabraj4477
      @nirabraj4477 Před 2 lety +1

      Waiyat 👎

  • @bheshrajbudhathoki1869
    @bheshrajbudhathoki1869 Před 2 lety +1

    Verry good

  • @shantigurung6725
    @shantigurung6725 Před 4 měsíci +1

    Dherai ramro🙏❤️

  • @paulinarana52JPR
    @paulinarana52JPR Před 2 lety +1

    धेरै सुन्दर छ कौसी खेती☘️🌿🍀

  • @ushapandey526
    @ushapandey526 Před 2 lety +1

    ल मेयरज्यू घरको फोहर घरमानै मल बनाउने योजना ल्याउनुहोस् हरेक वडामा तालिमको खाचो छ।दूधका चाउचाउका तेलका अन्य घरमा प्रयोग हुन प्लास्टिकलाई घर बाहिर नफालि घरबाटै बिक्रि होस।

  • @bikashgurung1165
    @bikashgurung1165 Před 2 lety +1

    dherai ramro kam dd ko

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Před 2 lety

    Congratulations today we need prasiden systems in Nepal and samabesi in singadharbar like saja fulbari but now like toribari in singadharbar keep go ahead I'm with you

  • @bishnu_pokharel
    @bishnu_pokharel Před 2 lety

    धेरै धेरै राम्रो

  • @mainasubedi6293
    @mainasubedi6293 Před 2 lety +1

    Very good Ramro jobe

  • @sureshlama3120
    @sureshlama3120 Před 2 lety +2

    मन पर्यो मलाई नि कौशीखेती तर.. खेत बारी बाजो छ के गर्नु र..!

  • @devipaudel2516
    @devipaudel2516 Před 2 lety

    Thank you so much hajur kausi kheti bare yeti dherai dherai jankari deyekoma

  • @chomolungma-j8j
    @chomolungma-j8j Před 2 lety +7

    नाटक गाउँ बाझो खेतबारिमा गरेर देखाउ न नाटक

  • @hemantichhettri2239
    @hemantichhettri2239 Před 2 lety

    Really it's a great inspiration 🙌 to every body...

  • @bishnutamang707
    @bishnutamang707 Před 2 lety

    I liked your roof top farming thanks for sharing it.

  • @shivaadhikari7854
    @shivaadhikari7854 Před 2 lety +1

    Good morning kirshna sir

  • @rameshbudha2219
    @rameshbudha2219 Před 2 lety

    कति राम्रो कुरा गर्नुभयो दिदी ले

  • @aawajkrishifarm7814
    @aawajkrishifarm7814 Před 2 lety

    Hzrlai dherai dherai Dhanyebad 🙏🇳🇵🥰

  • @ganeshgiri5971
    @ganeshgiri5971 Před 2 lety +1

    Aaha kati ramro socha bichar

  • @manankunwarff5709
    @manankunwarff5709 Před 2 lety

    Om shanti sukriya thanks 🙏

  • @ashokkumarshrestha9782
    @ashokkumarshrestha9782 Před 2 lety +2

    कुरा मात्र सुनियो..!!!.कौसी मा के के लाऊनु भएको छ ...कसरी लाउने ..?? मल जल रोग किरा ..समय सिजन व्यवस्थापन कसरी गर्ने ...?? आदि इत्यादि कुरा हरु चाहिँ सुन्न पाईएन...!!!
    आशा गर्दछु अर्को भागमा माथि उल्लेखित कुरा हरु पनि आउनेछ ..!!🙏🙏

  • @lilidarai1814
    @lilidarai1814 Před 2 lety

    Wow sis dherai ramro lagyo aba hajur bata sikhana parla sis🙏👌

  • @mandirapyakurel6110
    @mandirapyakurel6110 Před 2 lety +1

    Wow great work 😮😍😍👌

  • @prabinastha1613
    @prabinastha1613 Před 2 lety

    Wow beautiful sister hajur pargati kati leov lagado malai pani manpero dhanabad jankari ko lagi ma lalitpur 14 khushibu bata 👍🙏🙏👌❤❤❤👍👍

  • @gopaloli3284
    @gopaloli3284 Před 2 lety

    Wow beautiful kaushi kheti

  • @technicallearning3399
    @technicallearning3399 Před 2 lety

    what a balanced life. Great mam

  • @bishnubhattarai1833
    @bishnubhattarai1833 Před 2 lety

    Very good job mam

  • @bibasgauli1779
    @bibasgauli1779 Před 2 lety +1

    Good work dd..

  • @thaparamesh4478
    @thaparamesh4478 Před 4 měsíci

    बधाई छ हजुरलाई

  • @dineshrajgautam3224
    @dineshrajgautam3224 Před 3 měsíci

  • @rajuhumagain3540
    @rajuhumagain3540 Před 2 lety

    राम्रो

  • @jisoojisoo3476
    @jisoojisoo3476 Před 2 lety

    Excellent works of sister

  • @nitaraut3710
    @nitaraut3710 Před 2 lety

    हजुरको राम्रो काम

    • @harkalalshrestha709
      @harkalalshrestha709 Před 2 lety +1

      सारै राम्राे लायाे याे कैसि खेती धन्देबाद राधा ढकाल ज्यु लाई हजुर ले नया उर्जा दिनु भयकाे छ मलाई पनि अति मन पर्छ याे कैसि खेति

  • @rekhadhakal2387
    @rekhadhakal2387 Před 2 lety

    Good dhakalji

  • @krishnapun5990
    @krishnapun5990 Před 2 lety

    Wow amazing

  • @kalpanabavadiya7665
    @kalpanabavadiya7665 Před 2 lety

    Good job sister 👌😍👍👏👏💪

  • @saraswatibashyal1919
    @saraswatibashyal1919 Před 2 lety

    Dhherai ramro lagyo hajur ko kausi kheti

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 Před 4 měsíci

    Good good,very good mam

  • @researchinfrastructuredeve1976

    Badhai xa bhauju ❤🙏🙏

  • @chandagautam2915
    @chandagautam2915 Před 2 lety

    right post

  • @subtitlenepal9978
    @subtitlenepal9978 Před 2 lety

    Nice work 🇳🇵✌️

  • @liyanbasnet4966
    @liyanbasnet4966 Před 2 lety

    Good wishes good luck dherai ramro bichar 🇳🇵

  • @dilukarki9535
    @dilukarki9535 Před 2 lety

    आहा मलाई पनि हेर्नमन लाग्यो ।

  • @narayandevimall9371
    @narayandevimall9371 Před 2 lety

    Good thought

  • @tashi2.0secondchannel39

    Ramro chha!!!

  • @skyzoey5980
    @skyzoey5980 Před 2 lety

    कति राम्रो सिस

  • @prabinmagar8583
    @prabinmagar8583 Před 2 lety

    राधा ढकाल हाम्रो गाबिसको पुरानो सचिव

    • @diprai9109
      @diprai9109 Před 2 lety

      yini haruleta slc pass gare pachi turantai jagir pai halcha hau sir, hamile degree gareni pawdainaw..

  • @bijaupoudel2896
    @bijaupoudel2896 Před 2 lety +7

    खेत बाजाे राखेर धरकाे छतमा दुई चार बटा बाेट लगाएर

    • @rachana01080
      @rachana01080 Před 2 lety +1

      khutta tanna xordeu raja

    • @dewkc6421
      @dewkc6421 Před 2 lety

      yati jagar huni manchey gaon ma aayera garera dikhanu, dui din ma goo tight huncha ani kausi kheti ko sapna dekhthiyo, wahiyaat dikhauti haru

  • @anjanashrestha8423
    @anjanashrestha8423 Před 2 lety

    Good job

  • @roofgardening2160
    @roofgardening2160 Před 2 lety

    hajurko soch bechar sabei ko hun jarure xa sarei uchh behar kam garnu vako xa hajur ko kawse khete hern mnanxa

  • @bindabanet4965
    @bindabanet4965 Před 2 lety

    Wow Radha so beautiful

  • @dolmasherpa5073
    @dolmasherpa5073 Před 2 lety

    very good job sis

  • @samagyasharma3818
    @samagyasharma3818 Před 2 lety

    Ramro khusi lagyo dekhera ma pani yestai banaune koshis garchu

    • @amritarai6278
      @amritarai6278 Před 2 lety

      Ani kasto kisimko xat banaunuparyo ytro khetiko lagi mato tahmne