छोरीहरु बोकेर रातारात मिडियामा,गायक सिताराम परियार ! जेठी छोरीको कुराले सबै भक्कानिए Sitaram pariyar
Vložit
- čas přidán 8. 04. 2024
- - नयाँ प्रतिभा तथा
हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
☎️ 9860019417
📧 businesskm155@gmail.com
- खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
🎬️Host :
Gobinda Pangeni
🎬️Guest :sitaram pariyar family
🎬️ Camera :
🎬️ Edit :
Ritu Pangeni
🎬️Video By :
Kharo Media
छोरीहरु बोकेर रातारात मिडियामा,गायक सिताराम परियार ! जेठी छोरीको कुराले सबै भक्कानिए Sitaram pariyar
sitaram pariyar family
sitaram pariyar chhoriko dohori
----------------------------------------------------------------------------
📝Media is a news based You Tube channel, where you will find National
as well as International news, Amazing Facts, Filmy Neage programs,
Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
and many more in Nepali language everyday.
So Subscribes us for daily ws, Stupdates 🔥
हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
प्रस्तुत गरिनेछ।
👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
sitaram pariyar dohori
sitaram pariyar live dohori
chalyo batas dohori
♪ live dohori 2019/2075
♪ new nepali lok dohori songs
♪ lok geet
♪ lok dohori music video
♪ nepali geet 2019
♪ nepali music
♪ nepali dohori live
♪ kharo media music
♪ kharo media lokdohori songs
♪ kharo masala
♪ kharo live dohori songs
♪ kharo masala new
धेरै ज्ञानी रैछन छोरी हरू खुसी लाग्यो छोरीको कुरा सुन्दा र आवाज सुन्दा छोरी होस्त यस्यो हुनु पर्दछ बधाई छ सीताराम जी छोरी लाई कलाकार बनाउनु पर्छ ❤❤
लाेकगायक सिताराम परियारकाे दुइबहिनी छाेरीहरू आसिका परियार र यलिया परियार लाई धेरैधेरै शुभआसउर्बाद र धन्यबाद भबिस्यमा राम्राेगायिका बनुहैनानु दुबै बहिनी लाई सुभरहाेस धन्यबाद
आहा कति राम्रो नानी हरु अनि स्वरका धनी सरजकं सीता राम भाइ कति अनु सासित नानू हरु अजै बुज्ने ठुली नानू बाबा को लागि सपट अनि ग्यानी स्वरकी धनी नानू को उज्यल को कमाना सबैलगाएत खरो मिडीया अनि गोबिन्द जि नमन❣️❣️❣️
जति राम्रा छोरिहरु त्यतिराम्रो सोर रहेछ नानू को भबिस्य उज्जल होस good luck xori
Naniko sor ramro xa good luck
@@nabnaxetri57730q
पूरा भिडियो हेरे आँखा बाट आँसु झर्यो कति अनुशासन छोरी हरू सफलताको शुभकामना छोरी ।
कति खुसी लग्यो किन की दुखि को पनि दिन आउँछ सीताराम दाई को पनि अब धेरै खुशी दिन आउँछ ❤❤❤
सिताराम दाइ उहाँको ब्यक्तित्व अनि।उहाँको कलाको सधैंभरि सम्मान छ।छोरिहरुले।पनि राम्रो गरुन् उज्ज्वल भबिस्यको कामना पनि 🎉🎉🎉🎉🎉
😊आहा Sitaram pariyar दाजु नानू को आवाज मलाइ धेरै राम्रो छ हहि मेरि बहि नि कति मीठो गित अनि नानू को आवाज दाइ सपोट गर्नै पर्छ हहि दाजु🎉🎉🎉🎉🎉🎉🎉🎉सुभकामना छ
Wow katiramra chori haru sitaram bhai Nani harulai gaika banaunu parcha❤❤❤❤❤❤
मलाई पनि गित गाउना मन पर्छ 😊😊😊 यसरी नै अघि बढ्नु होला सानी नानि😊😊❤😊❤❤😊❤😊
❤❤❤❤❤❤ मिठो छ नानुको सोर सफलताको शुभकामना नानुको ❤❤❤❤❤❤❤❤❤❤
धेरै मन पर्ने कलाकार सिताराम परिवार sir अनि छोरी आवाज पनि राम्रो लाग्यो आनन्द आयो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आशिर्वाद छ नानीहरू लाई❤️🌻❤️
सिताराम दादा धेरै राम्राे गायक तथा सर्जक हुनुहुन्छ मलाई सारै मन पर्छ ♥️♥️💔🇳🇵🌹
धन्यवाद सीता राम परियार र गोबिन्द जि लाई लाखौं लाखौं
आहा ! अति रमाइलो पल ।प्रगतिको शुभकामना छोरीहरु ।
नानी लाई उज्ज्वल भविष्य को शुभकामना छ पहिलो कुरा त्यस पछि गित संगीत मेरो सानो भदैनि लाई धेरै कामना 🎉❤❤❤❤❤❤❤❤❤❤❤❤
ठुली नानी जस्तै छोरी भएसी छोरा को काम छैन नानी यसैगरी सधै हाशी खुशी शुखी निरोगी अनि ज्ञ्यानी हुनु ल म यही कामना गर्छु🕉️🕉️🕉️🕉️🕉️🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦💐💐💐
छोरिको कुरा सुन्दा मन रोयो कस्तो बुझ्ने छोरी बुवा झन बुझ्ने
ल दामि छ छोरिको स्वर
ओहो कतिराम्रो स्वर को साथै ज्ञानिछोरि लाई उज्ज्वल भविष्य को कामना नानि कतिराम्रो बाबा जस्तै बुज्नेछोरि♥♥👌👌आसु आकोथाहानै पाईन 🌹🌹👍🌷🌷
अति राम्रो सोच रहेछ नानीको BEST OF LOCK
सफलता को शुभकामना बोईनी लाई 😊😊😊😊🎉🎉🎉🎉
उज्वाल भबिष्यको शुभकामना छोरीहरुलाई।
कति राम्री छोरीहरु आँखा नलागोस् कसैको ❤❤❤❤❤❤❤
नानी को सोर दामी छ उजवल भबिस्य को लाखौंलाख शुभकामना नानी❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
कति राम्रा छाेरिहरु,छाेरिकाे स्वरपनि राम्राे रहेछ❤❤
chhorilai dherai dherai subhakamana ... yasari nai agadi badhnu... thulo kalakar hunu aashirbad❤❤
नानुको स्वर मीठो छ, साङ्गितिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना ❤️❤️❤️❤️🌺🌺🌺🌺👏👏👏👏👍️👍️👍️👍️
Very nice
🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤😁🤣🤣☹️😎🤓🥳🥳🤠🤠🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻🤲🏻
Wow very good song छोरी लाई ज्ञनी सुभकामन र गाईका बन्नु शुभकामना।
नानुको भबिश्य सफल सफल होस स्वर दामी छ
voice ramro xa nani ko sitaram sir sapot garnu safalta ko shubhakamana nani lai ❤❤
So beautiful voice naniko
नानी लाई उज्जल भविष्य को सुभ कामना
नानी को स्वर मन पराऊने जती र सीताराम परिवार लाई मन पराउने जती यता हाजिर हुम त 🎉❤
Nice voice nanu❤❤❤
bau ko bhanda xori ko voice dami xa ta god bless you nanu 👍👍👍
गायक तथा सर्जक सिताराम भाइको नानिहरु आहा कति राम्रो कुरा । ❤ भाइ को स्वार शब्द ❤बबाल हुन्छ नानिको पनि स्वार राम्रो छ ।शुभकामना ❤❤❤
Wow supper baba xori so cute hajur haru 👌👌👌👌👌👍🤎🤎🤎🤎🤎♥️♥️♥️♥️💚💚💚💚💚💚💚💛💛💛💛💛🔔🔔🔔🔔🔔🔔🌹🌹🌹🌹🌹👍👍👍👍👍👍🥰🥀🥀🥀🥀🥀🌹👍💞💞💞💞💞💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💚💚💚💛💛💛💛💛🥀🥀🥀🌿🌿🌿🌿💯💯💯🌹🌹🌹💞💞💞💟💟💟💟🌱❤️❤️🍂🧡🌿🌺💐🇳🇵🇳🇵🇳🇵💙💗💚
Nanu Kati zani sitaram babu thuli vaisakixa❤❤❤❤❤
Kati ramri ramri cute Xori Haru , voice pani ramro laye pani ramro raixa pragati ko kamana xa
आहा कति ज्ञानी छाेरी ❤❤
आह कति मिठो आवज अनि अनुशसित छोरी राम्रो सस्कार मा हुर्काउनु भयको रहिछ सिताराम दादा सम्मान छ भाउजू लै पनि
नमस्ते गाेबिन्द सर हजुरले धेरै काे लायफ बनाईदिनु भएको छ गाेबिन्द सर अब सिताराम जि काे प्यारो नानीहरुलाई पनि साथ सपाेर्ट गरिदिनु हाेला गाेबिन्द पङगिनी सर हजुरलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ 🙏🇳🇵
Good
Badai x nani baba jastai thulo manxe bannu padai pani geet sangit sangai agadi badaunu la nani❤❤❤
ठूली नानीले कति मीठाे दाेहाेरी गाइन् । छाेरीलाई धेरै धेरै शुभकामना । यति धेरै बुझकी छाेरीलाई धेरै धेरै आशिर्वाद तथा सांगीतिक प्रगतिकाे शुभकामना ।
Wouuu dherai maya lagni nani haru...ani naniko voice yekdamai mitho xa timilai safaltako subhakamana🙏🙏🙏
Dherai dherai subhakamna nanu
La baba ko pida bujne xori vahexan sitaram ji sa pariwar best of luck lagahet kharo media lai ❤❤❤
नानी को आवाज मेनुका बहिनी को जस्तै छ भबिस्यमा गायिका हुने सय मा सय प्रतिशत नै छ
Wow super kathi matho voice ❤
Nanu nice voice safaltako suva kamana nanu❤❤❤
Nani ko sor ramro xa bhabisyama safal gayeka banne sambhaona xa dherai anusasit raixin pragatiko suvkamna
ऐही भएर ता छोरी भनेका देबीका बर्दान हुन कती ज्ञानी शिताराम ज्युको जेठी छोरिको बुजाई र सोचाई बधाई छ जेठी छोरी नडराउ नानी गित गाउँ ल🎤♥️♥️♥️♥️♥️🌹♥️🌹🌹♥️
आहा कति मिठाे भाेकल नानुकाे प्रगतिकाे कामना छ नानू र सिताराम सरलाई साथै नयाँ बर्षकाे लाखाैलाख उन्नति प्रगति काे कामना छ💐💐💐 👏👏👏
नया वर्ष को सितारामका छोरि हरु सब परिबार लाइ शुभ कामना मेडिया सर हरु सबैमा नया बर्ष को सुभ कामना
Qt xoriharu❤❤ pragatiko aasim subha kamana sanu❤❤❤
नानुको साङ्गीतिक भबिष्य राम्रो छ पढाइ सगै सगितमा पनि चासो राख्नुपर्छ र कति सस्कारि छोरि ❤❤❤❤❤❤माइलि छोरि झनै राम्रि ❤❤❤
गाउँले जिबन पहिलो पटक भएर अलि डराएर आवाज थर्कियो नत्र सिताराम सरको भन्दा कति हो कति मिठो आवाज छ छोरिको
नानू को स्वर एक्दम मीठो छ सफलताको शुभकामना नानु🙏❤️❤️❤️
नानी को आज सारै मन परेयो मलाई। नानी पक्कै राम्रो गायिका बन्नेछिन।🎉🎉🎉
Wow ❤❤❤ gaika baneko dekhna paiyos 🎉🎉🎉🎉
आहा नानू कति मीठो स्वर सदाभार बगिरहने राम्रो कलाकार बन्नु उज्ज्वल भबिस्यको शुभकामना नानु🕉️🇳🇵❤️🙏
पहिलो टुकक नै कति राम्रो नानुको बधाई छ नानू धेरै प्रगति गरुनु ल
kasto ramro nani soro t sarii man paro molai t ❤❤❤
Bauko vanda kada swor chhoriko 👌
Nani ko showar ramro rahichha
Best of luck nanu
Dhari ramro lago Nani KO geet dhari dhari suvkamana Nani
yasto xori saboi vya kati khusi voinx aama babako man😢😢❤❤❤❤❤gyani xori
राम्रो ❤❤❤
Ramro xa swor nanu ko❤❤
Dherai dherai subhakama nanilai badhai xa sitaram g
धेरै राम्रो नानू हरु अगाडि बद्नु है नानू धेरै सुभकामना❤❤❤
Sita Ram sir lai xori ko piyr ko lagi ❤❤dil saga suwagat xa
❤❤❤❤❤ नानुको आवाज धेरै राम्रो छ। नानुको सांगीतिक भबिस्यको सफल शुभकामना
Wow nanu kati anusasan shwor pani ramro xa
ल बाबाकाे बिडा थाम्नि भयाे, प्याेराे छाेरि अगाडि बड्नु पर्छ अग्नि शुभ कामाना बाबा जस्तै बन्नु हाेला।।❤❤❤❤🎉🎉🎉🎉
Mitho xa nanu ko sor subhakamana xa nanu lai❤❤
Mero ta aasu nai aayo😢.kati gyani bujhaki xory.manxe pani ramri.timile aateko socheko pugos xory ❤.
बुवा भन्दा धेरै राम्रा छोरिहरु झन ठुलो छोरि त झन कति बुज्ने सस्कारि अनुशासन र लगनशिल ज्ञानि माया लाग्नि साना नानिहरुलाई उत्तर उत्तर प्रगति को कामना❤️👍️🙏
Sarai mitho.awaj nani.ko.ni.ujwol vabisyako kamana xa 🙏❤❤😊😘
Kati kura bujne xori xori yak din pakai pani thulo singer vaheko dekhna paheyoss best of luck xori ❤❤❤
डाँडै पिपालुमा चल्यो बतास
मनै चोरी लाने मायाँ कता छ !
मनै छुने गीत, मेरो नजरमा यो गीत गाउने गायिका १००% धोकेबाज हो !
धेरै ग्यानी छोरी सफल ताको शुभकामना नानु
ठुली छोरी नानुको स्वर राम्रो छ ।आज पहिलो दिन भएकोले होला अलि नर्वस तरिकाले गाएको महसुस छ । भविस्य उज्वल छ नानुको बधाई आशीर्वाद ।
उज्वल भबिश्य को शुभकामना 🎉🎉🎉🎉🎉🎉
आहा ! नानू को क्या दामी स्वर ❤❤🎉🎉
Perfect chha naniko aawaj
सब्दमा पनि बाबाले फेल खाको अनुभव भयो सुभकामना नानू उज्ज्वल भबिस्यको सुभकामना❣️❣️🎤🎤
kati ramro swor nanu ko testai snusasan pani ❤❤❤❤
Kati bujnni chori ❤❤
कति राम्रा तामाका मुना जस्ता नानीहरु शुभ आशीर्वाद छ मेरो।
अति राम्री नानी हरु❤❤
ल सिताराम सर छोरी र तपाईंको स्वारमा नयाँ गित ल्याउनु परेउ !
Aati ramro lagyo daju chore Paxe gyerw baba ko namm rakhny roichh khuse lgyo
नातिनी को आवाज मिठो रहेछ ल शुभकामना छ जहि साप लाई पनि
Sor ramro rai6.
New ko lagi sir lai thanku 🌹🙏🙏🌹🌹 ? Kati ramra nani Hajur ? ❤️❤️ ;; god bless you nani 💕💕 ? Dau Lai poni bodai x ? 🙏🌹❤️💐🎉👏🤞🎈😔😔 !!
कति मिठो स्वर नानि को अनि उतिकै बुझ्ने उतिकै अनुसासित ❤❤❤ प्रगतिको कामना छ ❤❤❤
मिठो अाज छ नानी को उन्ती प्रर्गती को शुभकामना ❤❤
छोरीको सोर झन सारै मिठोलागो ऊज्वल भविश्यको शुभकामना छ नानू अगाडि बढ्दै जानु❤❤
छोरी को आवाज एकदम मिठो छ ❤
म झसंगै भए आजा बिबाह नै गरेको छैन सोचेको थियो सिताराम भाइले।
कति अनुशासित कति राम्री छोरीहरु।
अलिक गित गाउदा पहिलो चोटी भएर होला।
आवाज एकदमै राम्रो छ. सस्कार सस्कृति व्यवहारिक राम्रो संग सिकाईकै रहेछन वहाको आमाले। बाबा आमालाई धेरै माया गर्ने प्यारी छोरीहरुनै हुन्. घरको लक्ष्मी त्यतिकै हुदैन यस्तै अनुशासित छोरीलाई गित संगीत लगायत पढाई राम्रो सँग पढ्नु होला है छोरी।❤❤❤❤❤
अर्को पटक सिताराम भाइको परीवारलाई पनि देख्न पाऊ। यति अनुशासित छोरीहरुको महान आमालाई। सलाम।