सिताराम परियारले मेनुका र श्रीमतिलाई सँगै मिडिया ल्याए !सोझी श्रीमतिका रमाइला कुरा | sitaram family

Sdílet
Vložit
  • čas přidán 10. 12. 2020
  • © & P Kharo Media
    नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9860019417
    like our facebook page / kharo-media-. .
    🔥 यो भिडियो Download गरी Facebook पेजमा कसैले पनि नहाल्नुहोला | पेज डिलिट हुन पनि सक्छ | सक्नु हुन्छ भने भिडियो link नै सेयर गरिदिनुहोला धन्यबाद 💰
    🔴 Don't forget to like and share with everyone if you liked this video! @Kharo Media CLICK HERE to SUBSCRIBE FREE:
    🎬️Presenter : Gobinda Pangeni
    🎬️Guest :
    🎬️Video By : Kharo Media
    🎬️ Camera : Bishnu
    🎬️ Edit : Ritu Pangeni
    🎬️Program : Nabha Pratibha Khoji
    📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥
    ► Song :
    ► VocaL :
    ► Lyrics :
    ► Music :
    ► Audio/Video :
    ► Direction :
    ► Edit :
    ► Camera :
    ► Post Production :
    ► Model :
    #sitarampariyarfamily #menukapariyarchalyobatash #sitarampariyarwife
    👉 Official Facebook Page ► / kharo-media-4038171704...
    ✅Short Muvie/साथिको बहिनी लभ - • ✅ आफ्नै बहिनीलाई यो हा...
    ✅Short Muvie/ श्रीमतिको पारा - • यस्तो हात खुट्टा लगाउद...
    ✅kharopost.blogspot.com/
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ।
    👍
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Komentáře • 517

  • @haripandey4058
    @haripandey4058 Před 3 lety +25

    सिताराम अति भाग्यमानी एस्ति राम्रि अनुशासित,सरल,मेहनति र सहनशीलता भएकि जिवनसगिनि भएकोमा।धन्यवाद।

  • @mayatamang2275
    @mayatamang2275 Před 3 lety +22

    होइन यो #चल्यो_बतास गित नै त्यस्तो होकि गाउनेको स्वर त्यस्तो हो सुन्दा मनै आनन्द हुन्छ सितल हुन्छ❤️❤️

  • @bhuvanghimire7497
    @bhuvanghimire7497 Před 3 lety +71

    सिताराम भाईले परिबार प्रति राम्राे व्यवहार गरेकाेमा खुशि लाग्याे ।

  • @rajuadhikari7976
    @rajuadhikari7976 Před 3 lety +49

    राम्रो कुरा कानी खुसी लाग्यो राम्रो मान्छे हो सिताराम जि
    मेनुका बैनी लाई पनि धेरै धेरै सुभकामना छ सधै अगाडी बढनु सिताराम जि को साथ सधै रहिरहोस

  • @kajirambk2304
    @kajirambk2304 Před 3 lety +23

    सरलसहज स्वभाव कि सितारामको श्रीमतिको भाग्यले नि श्रीमानलाई अगाडि बढ्न सहज भईरहेको छ बधाई छ मेनुका र सिताराम जि लाई

  • @countryloversindra7114
    @countryloversindra7114 Před 3 lety +48

    मेनुकालाई मेरो तर्फबाट एउटा गीत गाऊँन दिने मन छ स्वर सरै मन परेको छ ।

  • @fiveofnepal9243
    @fiveofnepal9243 Před 3 lety +13

    सफल हुनुमा श्रीमतीको ठूलो हात भन्ने कुरो यहाँ हरुलाई हेर्दा हुन्छ है यो सिताराम जी

  • @dilbahadur1034
    @dilbahadur1034 Před 3 lety +58

    कति रमाइलो परिवार , अति सोजो श्रीमती हुनु भएको रहिछ,कहिले पनि धोका न दिनु है सिताराम जि,,,

  • @sunitachettri3985
    @sunitachettri3985 Před 3 lety +30

    कति राम्रो इन्टरभिउ, मज्जा लाग्यो हेर्न...... 👌👌👌सिता राम भाई मनको एकदम राम्रो छ जस्तो लाग्छ INDIA.

  • @hiralalpunmeroyoutubechann6293

    नँता भन्दा भाबनाको माया घैरो भनेको ऐही हो मेनुका र शितारामको दाइ बैनिको नँता जीवन भरी रहवस

  • @bairagisahila7326
    @bairagisahila7326 Před 3 lety +60

    सुन्दर रमाईलो छ फेम्ली परिवार

  • @kajimansinchiuri1952
    @kajimansinchiuri1952 Před 3 lety +4

    सिताराम भाई हजुरकाे श्ररिमति धेरै सिदा र ईमान्दार हुनुहुदाे रहेछ मेडम लाई ईमाे खाेलि दिनु हाेला है सिताराम भाई हजुर हामी सबैकाे भाई 👍️👍️🇳🇵🇧🇭

  • @shaktimanchaudhari3996
    @shaktimanchaudhari3996 Před 3 lety +3

    सीता राम भाई सँग काे यो टिम लाई एकमुष्ट नमस्कार ! मैले पनि पहिलो पटक सीताराम भाई लाई भनेकै हो यस्तो लफङ्गो ले पनि लोकदोहोरी गाउँछ र ? भाई तपाइँ काे गीत श्रृजना गर्ने क्षमता तिक्ष्ण होस् सरल सभ्य परिवार मशुभकमना बधाई छ ।

  • @parkashsing4419
    @parkashsing4419 Před 3 lety +2

    सधै यसरी खुसि रहनु होला सिताराम सर र भाउजु र साङ्गीतिक छेत्र म दाजु बहिनी को सफलताको सुभकामना

  • @Manju78
    @Manju78 Před 3 lety +6

    मेनुका बैनिको स्वर सारै राम्रो छ बैनिको उजल भविष्य शुभकाना छ❤️❤️

  • @KhojUpdate
    @KhojUpdate Před 3 lety +38

    रमाइलो कुराकानी हो कस्तो लाग्छ हेरेर कमेन्ट गर्नुहोस् है

  • @drpariyar6754
    @drpariyar6754 Před 3 lety +3

    सितारामदाइ भाउजु साथमा अनि छोरी सँगै मेनुका बहिनी पनि अत्यन्तै खुशी लायो ,सधैंभरि प्रगतिको कामना गर्दछु।

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf Před 3 lety +18

    राम्रो जोडी यस्तै खुसी मा रमाउनु होला

  • @2flaggamer745
    @2flaggamer745 Před 3 lety +6

    सिताराम सर हजुर को मिसेस सारै राम्रो हुनुहुदो रहेछ

  • @karnadipendra1888
    @karnadipendra1888 Před 3 lety +2

    इन्द्रेणी मा देखेपछि बल्ल थाह पाए मेनुकाको पारिवारिक अवस्था र सिताराम जी गोबिन्द पङ्गेनि सर ले ठुलो उपकार गर्नु भएको छ । धन्यवाद छ तपाई हरु सबैजना लाइ ।

  • @rameshjijikota7156
    @rameshjijikota7156 Před 3 lety +5

    एक दमै रमाइलो इन्टरभिउ❤️👍🙏

  • @khimgurung8781
    @khimgurung8781 Před 3 lety +3

    कति राम्रो परिवार, सिताराम भाईले बुहारी लाई अलि तर्साउनु हुन्छा कि जस्तो लाग्यो, maya गर्नोस हाई बुहारीलाई येती सोझो रहेछ| तपाई हरू सबैलाई all the best vanna chahancu.

  • @ksinghl.d.8039
    @ksinghl.d.8039 Před 3 lety +3

    सुन्दर फेमिली सीताराम सर को साथै मेनुका बैनि को सोरै मिठो मान्छे पनि सारै राम्री है

  • @rajubc6436
    @rajubc6436 Před 3 lety +2

    सिता राम सर्को श्रीमती साराइ सोजि लागो रा इमान्दार पानी ल भौजु लाइ धन्याबाद छ भौजु

  • @sarustha9613
    @sarustha9613 Před 3 lety +27

    कति राम्रो हाे बुहारी त सिताराम भाई कस्तो लजालु पाराकाे सधैंभरि यसरी नै माया गरिरहनु हाेला भाई❣️❣️

  • @dolpanday1602
    @dolpanday1602 Před 3 lety +4

    सीता राम को फेम्ली धेरै रमाइलो हुनुदो रहेछ ल ल राम्रो गरेर जानू होला

  • @shantithapa2176
    @shantithapa2176 Před 3 lety +1

    सीता राम भाइ काे मिसेस धेरै रामरी हुदाेरै छ खुषिलागयाे नानिहरु पनि रामरारहे छन👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦👨‍👩‍👦💞💞

  • @user-cf7fz1jc9s
    @user-cf7fz1jc9s Před 3 lety +63

    भाउजू कति सोजि इमानदारी हुनुने रहेछ

  • @AnmolMagarVlogs
    @AnmolMagarVlogs Před 3 lety +5

    सिताराम जि को राम्रो परिवार 👌👌👌👌
    👇️

  • @ghamboleproduction5080
    @ghamboleproduction5080 Před 3 lety +18

    धेरै राम्रो
    goodmorning 🙏🙏🙏

  • @narendrapariyar3816
    @narendrapariyar3816 Před 3 lety +1

    सारै राम्रो होइच परिवार खुसिलाग्यो सिताराम सर होल परिवार लाइ 🙏🙏🙏🙏👌👌👌👌👌

  • @user-wx4sm2yb8y
    @user-wx4sm2yb8y Před 3 lety +24

    मेनुका बुनु को स्वोर जति सुनेपनी अघाइन म यार

  • @bishnugaire9267
    @bishnugaire9267 Před 3 lety +20

    छट्टु दाजुकाे साेझि भाउजू हुनुहुदाे रहेछ।सिघ्र स्वास्थ्य लाभकाे कामना भाउजुलाइ🙏
    आखिरमा उमेर खुलाइदिनुभाे है दाजु भाउजुले?
    १३बर्ष भयाे बिवाह भएकाे र बिवाह गर्दा २६ बर्सको हुनुहुन्थ्यो १३+२६=३९ पत्ता लाग्यो है हाहा😀😀

  • @rajubk8590
    @rajubk8590 Před 3 lety +28

    भाउजू बुनु दाजु दर्शन नमस्कार 👌👌👌👌😍😍😍

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 Před 3 lety +10

    अति राम्रो शालीन परिवार।खुसी लागिराछ कि सिताराम भाइ ले मेनुका नानीलाई यो स्थान सम्म ल्याउनु भयो ।

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 Před 3 lety +1

    ए सिताराम परिवारको श्रीमती पनि कति राम्री हो अन्त सिताराम्ले हेर्दैन तेस्तै उस्तै सारै राम्री रछ ।लु बधाई छ

  • @MonikaMonika-xb7kc
    @MonikaMonika-xb7kc Před 3 lety +1

    सारै रमाईलाे लाग्याै हजुर हरुकाे गफ 👌👌👌👌😁😁😁😁

  • @rameshgurung4982
    @rameshgurung4982 Před 3 lety

    सिताराम सर रमाइलो लाग्याे।बास्तबिकता सुनाउनु भयाे।

  • @ramapoudyal8663
    @ramapoudyal8663 Před 3 lety +2

    मेनुका र सीताराम को सधैं प्रगती भएको देख्न पाइयोस्

  • @ishworbc5369
    @ishworbc5369 Před 3 lety +4

    धेरै राम्रो परिवार नाईस जोडि

  • @premkarkipariyar7046
    @premkarkipariyar7046 Před 3 lety +16

    दामी छ सिताराम दाइको फेम्लि

  • @kumargairapiple6305
    @kumargairapiple6305 Před 3 lety +12

    3 नै जनालाई बधाई छ

  • @laxmithapa335
    @laxmithapa335 Před 3 lety +1

    Bhai ko shreemate कति राम्री र सोजी, मन पर्यो
    God bless u.

  • @padambahadur9120
    @padambahadur9120 Před 3 lety +2

    मेनुका ननु बधाई छ सिताराम सर काे जाेडि धेरै राम्रो छ सथै छाेरि पनि सबैलाई नमस्कार

  • @Rajkris751
    @Rajkris751 Před 3 lety +30

    हेर्न सुरु गरियो

  • @tikaram7974
    @tikaram7974 Před 3 lety +10

    रमाईलो लागो हेपपि रहनु

  • @user-og6mf6gf8f
    @user-og6mf6gf8f Před 3 lety +3

    भाउजू धेरै सोजि
    रमाइलो छ परिवार

  • @user-wx4sm2yb8y
    @user-wx4sm2yb8y Před 3 lety +76

    दाजु फेरि यक चोटि मेनुका बुनुलाइ इन्द्रेणी मा लानुपर्यो के

  • @premtamang4800
    @premtamang4800 Před 3 lety

    सिताराम सर को श्रीमती 32 लक्ष्यण ले गुण ले भरिपुर्ण लक्ष्मी, सर्सस्ती पार्बत्ती सम्मान हुनु हुन्छ उहालाइ सलाम छ 🙏 मेनुका बहिनिको सोर धेरै राम्रो छ सधै यसरी नै अघि बढिरहनु होला 🙏सिताराम सर को सोचाइ धेरै राम्रो छ हजुर सलाम छ 🙏

  • @darshanhajur3026
    @darshanhajur3026 Před 3 lety +4

    रमाइलो लाग्यो 😂😂😂😂

  • @saritagadal1093
    @saritagadal1093 Před 3 lety +3

    सिताराम sir ko mam kati ramri k 👍️👍️👍️👍️

  • @laxmibk2576
    @laxmibk2576 Před 3 lety +3

    कस्तो राम्रो जोडी 👌👌👍️👍️

  • @lalbahdurthapa3569
    @lalbahdurthapa3569 Před 3 lety +4

    भाउजू ले पनि गित गाएको भय सुन्मा सुगन्ध हुने थियो

  • @laluthapa6626
    @laluthapa6626 Před 3 lety +7

    राम्रो जोदि ....अब फिलिम मा भिलेनको रुपमा देखिन पार्‍यो ।

  • @kumarbalewali2720
    @kumarbalewali2720 Před 3 lety

    सिताराम सरको कुराले मन छोयो

  • @munakarki404
    @munakarki404 Před 3 lety +1

    धेरै राम्रो छ

  • @bishnupandey
    @bishnupandey Před 3 lety +3

    superb voice menuka bahini
    We should support her.

  • @sabitariadhakari7241
    @sabitariadhakari7241 Před 3 lety +4

    कति राम्रि बुढि साेजि पनि हुन्नन्छ

  • @rahulpawar8470
    @rahulpawar8470 Před 3 lety +15

    Wow damiii xa family ❣❣❣

  • @anilachhmi5867
    @anilachhmi5867 Před 3 lety +2

    सुन्दर परिवार सीताराम जी

  • @mayanebal5468
    @mayanebal5468 Před 3 lety +1

    कती सोजो लागो सीताराम भाइको बाडी धोका नदीनु हैइ भाइ

  • @phanindrasilwal5055
    @phanindrasilwal5055 Před 2 lety

    Govinda pangeni vai ra ritu bahinile sitaram pariyar ,unka pariwar ra menuka bahinilai dherai maya ,mamata ra sahayog garekoma khusi lagyo.role model jastai hunuhunxa. Thanks a lot.

  • @crai4223
    @crai4223 Před 3 lety +3

    हाहाहा ! बडो रमाइलो लाग्यो ।

  • @rjnepal9415
    @rjnepal9415 Před 3 lety +1

    सिताराम जि को अवाज सार्है मन पर्छ किन कि आवाजमा कस्तो वजन छ

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Před 3 lety

    कलाकार का जिन्दगी दामी छ

  • @gaming8k268
    @gaming8k268 Před 3 lety +10

    Nice family sitaram sirko

  • @bikashbudha5958
    @bikashbudha5958 Před 3 lety +14

    डुङ्गा खोज्दा देउता मिलेको झैं भनेको यहीँ हो हल्ला रमाइलो भयो हेर्दा खेरि

  • @nepalitiktok2072
    @nepalitiktok2072 Před 3 lety

    यति धेरै माया गर्ने भाउजू लाई कहिले नि नरुवाउनु होला कति धेरै बुज्ने हुनु हुदो रैछ

  • @premdeula1906
    @premdeula1906 Před 2 lety

    कति राम्रो सिताराम को परिवार सधै एस्तै खुसि रहँनु

  • @shambhudiyali4377
    @shambhudiyali4377 Před 2 lety

    सिताराम भाइको राम्रो परिवार धेरै धेरै धन्यबाद

  • @sujanpariyarsujanpariyar2479

    Beautiful family❤❤❤❤

  • @RamKumar-un3tm
    @RamKumar-un3tm Před 3 lety +11

    badhai xa sitaram daju bajulai ramro femelli rahexo ra menuka bainilai pani badhixo😍😍

    • @DharmaVishesh
      @DharmaVishesh Před 3 lety +1

      Sombare Aunsi Ke ho मंसिर 29 गते चुपचाप एक काम गर्नु हजुरको प्रगती दिन2 रात 4 गुणाले वृद्धि हुन्छ czcams.com/users/cDharmaVishesh

  • @deepchapagain7346
    @deepchapagain7346 Před 3 lety

    धेरै राम्रो लाग्यो वास्तविकता सुभ रहोस कला सांगितीक बाटो

  • @topdangi6754
    @topdangi6754 Před 2 lety

    बिहे त सिताराम सर को र मेरो यौtai तरिका ले भयो छ

  • @laxmiprasadsunar3612
    @laxmiprasadsunar3612 Před 3 lety +2

    आहा कति रमाइलो परिवार !

  • @jagatkarki5701
    @jagatkarki5701 Před 3 lety

    यो नानी को स्वर बिस्नु माझी को जस्तै छ। अब बिस्नु माझी लाई भन्दा यो नानी लाई दिनु पर्छ। गीत गाउन लाई। सबले🙏❤️

  • @nareshbahadur1449
    @nareshbahadur1449 Před 3 lety +1

    सीताराम जि को nice family

  • @sometrahome5743
    @sometrahome5743 Před 3 lety +2

    Wowww so happy family daju .ramri menuka siss .very nice voice siss

  • @harithakur5747
    @harithakur5747 Před 3 lety +1

    मुरी मुरी धन्यवाद छ

  • @mdahad3241
    @mdahad3241 Před 3 lety +2

    Love you ❣️ kharo midiya

  • @padamshrestha8976
    @padamshrestha8976 Před 3 lety +1

    nice family sitaram vai ko soji hunu hudorahexa buhari nani

  • @samjhanapariyar1673
    @samjhanapariyar1673 Před 3 lety +9

    WOW Nice family 🙏❤️❤️

  • @AjayKumar-wf8br
    @AjayKumar-wf8br Před 3 lety +5

    nice couple so Get well soon sis God bless both of u ❤️❤️❤️❤️❤️❤️❤️

  • @kajisurkheti4021
    @kajisurkheti4021 Před 3 lety +2

    good jodi sitaramko

  • @user-og6mf6gf8f
    @user-og6mf6gf8f Před 3 lety +3

    मलाई पत्रकार दाजु को भोइस सुन्न मन लागेको छ गित मा कोहिले हो कोहि

  • @rijalhariram3331
    @rijalhariram3331 Před 3 lety

    मिठो वाचन रमाईलो कूरा

  • @rameshsunar360
    @rameshsunar360 Před 3 lety +6

    आहा कति राम्म्रो

    • @DharmaVishesh
      @DharmaVishesh Před 3 lety +1

      # Sombare Aunsi Ke ho मंसिर 29 गते चुपचाप एक काम गर्नु हजुरको प्रगती दिन2 रात 4 गुणाले वृद्धि हुन्छ czcams.com/users/cDharmaVishesh

    • @user-zw8tg6ry6u
      @user-zw8tg6ry6u Před 3 lety +1

      ३९ Barsa

    • @DharmaVishesh
      @DharmaVishesh Před 3 lety

      @@user-zw8tg6ry6u Sombare Aunsi Ke ho मंसिर 29 गते चुपचाप एक काम गर्नु हजुरको प्रगती दिन2 रात 4 गुणाले वृद्धि हुन्छ czcams.com/users/cDharmaVishesh

  • @devishabhul8465
    @devishabhul8465 Před 3 lety +12

    Nice family 🌺🌷

  • @ghanshyampun2198
    @ghanshyampun2198 Před 3 lety +2

    लौ बधाईछ यो जोदीलाई शुभकाम्ना छ

  • @ajayaboharabalbirhohara8631

    केही समय लाग्ला तर नअात्तिने र नमात्ति सफलताको सुभकामना

  • @dilipkc3340
    @dilipkc3340 Před 3 lety +10

    Wow wonderfully family

  • @user-kt2cx9wg7r
    @user-kt2cx9wg7r Před 3 lety

    यस्तो परिवार भको मान्छे दिदिबहिनी होलान स्ट्रामित्र होलान कलाकार भएर दर्शक लाई मनोरञ्जन दिने गित गाउनु पर्छ यो सिताराम जि ले सबै छाडा गित गाउछ अब को दिन मा सुन मिलने गित गाउनु

  • @deepudayalu7586
    @deepudayalu7586 Před 3 lety +11

    Ñice family Hjr from baitadi sir

  • @rajtechno6194
    @rajtechno6194 Před 3 lety

    सिताराम ब्रो बुढी गाउमा राखेर अनि .. मेनुका लाई गारो भयर होला अब सङै बुढी सङै बस है।बुढी इन मेनुका आउट

  • @sujbjkgyui9642
    @sujbjkgyui9642 Před 3 lety

    सितराम भाइ को फेम्लि कति राम्रो कति सोजो धेरै राम्रो💜❤️❤️❤️

  • @krishnamall7241
    @krishnamall7241 Před 3 lety +10

    Sweet family 🇬🇧

  • @tekthapa2760
    @tekthapa2760 Před 3 lety +4

    God bless you all 👍🙏😍 from 🇧🇹

  • @basantipaudeldevkota3934
    @basantipaudeldevkota3934 Před 3 lety +9

    Wow 🤩 dami

  • @eakbahadur8859
    @eakbahadur8859 Před 3 lety +1

    धेरै राम्रो फयमलि