अन्ततः रबिनाले इन्द्रेणीमा पिटिन तहल्का , राजु परियार र कृष्ण कडेल परे दङ्ग Rabina basel indreni
Vložit
- čas přidán 4. 11. 2020
- video NEPAL UPDATE 9847390851
subsribe us for more update..
keep following us on Facebook
Page / notifications
/ nepal.updet
Add US ANd LIKE Us....
SUBSCRIBE OUR CHANNEL - ITS OUR AND YOUR ALSO... - Zábava
रबिना बस्याल नानी लाई इन्द्रेणी मै राख्नु प्रर्छ किस्न दाइ सग्ग भन्ने जति येता सम्पूर्ण मा नमस्कार
derai ramro xa hi vai bahiniharu sampurna indreni timlai
yo nani 6 barsako ho
czcams.com/video/p18nAToTO5Y/video.html
बसेल हुन सर बस्याल अर्को थर हो
धेरै धेरै प्रगतिको सुभाकामना बैनी रबिना😍😍😘😘😘😘😘
ईन्द्रेणी मा नयाँ ,नयाँ ,कोपिला फुल हरु फुले र आउदा साहरै खुशी लाक्छ।
हुने बिरुवाको चिल्लो पात र नहुने बिरुवाको फुर्सो पात भनेझैं साना साना भाईबहिनिको प्रतिभा राम्रो लाग्यो हार्दिक बधाई साथै उज्ज्वल भबिस्यको शुभकामना .....
czcams.com/video/p18nAToTO5Y/video.html
भग्वान खोज्न मन्दिर जानु पर्दैन, सिधै इन्द्रेनि गये हुन्छ, कृश्न कडेल , प्रतिमा कडेल नै हुन भग्वान ! वहाहरुको सम्मान के सब्दाले कसरि गरु म सोचदै छु! कति ग्यानि छोर छोरिहरु हुन लु बधाइ छ सबैलाइ 🙏
धेरै राम्रो इन्द्रेणी तिम्ले गरेको यी र यस्ता प्रतिभा को खोजी धन्यबाद हृदय देखि अझै गाउँ बस्ती मा थुप्रै प्रतिभा बेवारिसे छन खोजी कार्ये जारी होस।
रबिना नानी आपनो मम्मीसंग इन्दरेनिमा आएको देख्न पाउदा खुसी लाग्यो पर्गतिको कामना 🏃♂️🙏
सब्से ट्यालेन्ट बच्चा रविना बसेल लाग्यो, मोहन बस्नेत टिमलाई धेरै घेरै धन्यबाद राम्रो कामको लागि🙏🙏🙏
नमस्कार म लोक गायक अनि सर्जक ओम सेन्चुरी
प्यारी बैनी रबिना बसेललाई आज इन्द्रेणी सम्म ल्याएका छौ अब बढाउने पालो हजुर हरुको है त
czcams.com/video/p18nAToTO5Y/video.html
कृष्ण दाइ जस्तोअभिभावक पाए रबिनाको भविश्यसारै राम्रो बन्ने थियो
सलाम छ दाजुलाई एकदमै सराहनिय कामगर्नु भएकाेमा अागामिदिनहरु सु पर्गतिहाेस
नानी रबिनालाइ बधाई छ भबिस्य उज्ज्वल होस ।
म पनि गुल्मी जिल्लाकै बासिन्दा हो मोहन दाजी यी सानी छोरी रबिना नानीको यति सानै उमेरमै यति धेरै क्षमता भएकोमा म सलुट गर्द्छु।गुल्मीको सान रबिना छोरी हाम्रै पहिचान 👏👏👏
बधाई छ बधाई छ सम्पूर्ण टीम लाई।
कृष्ण भाइ मोहन भाइ को जय जय होस।बच्चाहरुको प्रतीभाको सम्मान गर्नु हामी सबैको कर्तव्य हो।
Very nice baby rabina love u m Darjeeling bata ho hajur
लोक दोहोरीको इतिहासमै यति सानो उमेरको छोरिले लोकगित गाउदा साचै हामी सबै चकित परेका छौ ❤️❤️❤️
मुहान बस्ने सर हजुर ले धेरै राम्रो मुहान सर राम्रो काे लागि
रबिना बसेल को सारै टैलेंट र अदभूत शक्ति स्वर भएकि नानु सबैले माया र सपोर्ट गर्नुहोला अनि मोहन बस्नेत पत्रकार सर लाई धेरै धेरै धन्यबाद छ इंद्रेणी पुर्याएको मा
धन्यवाद माेहन जी हजुरलाई
Nanu rabina lai badhai xa 👌👌👌👍️👍️👍️💖💖💖💖
Rames vai ani Raju vai sanga Rabinale gaeko sunna sarai man xa
यति राम्रो कार्यको लागी हामी सबै लागी पर्नु पर्छ।
नानी राम्रो छ है यसतै गरी राख है शुभकामना
नानु आवाज सारै मन पर्छ मलाई
आयुसा नानि बहुत राम्रो लाग्छ
नानुको परगती होस जय
नेपालको मन्त्री नेता हरू झै सम्मान वाऊ
नमस्कार म सुमन पन्थी
रबिना बैनिको धेरै राम्रो प्रतिभा छ
भाइरल के हो म बुझेको छु यदि रबिना बैनि पनि गाउँ मा लिएर आउनु भयो भनि गगां जमुना जस्तै लोभ हुन्छिन् यदि इन्द्रेणीमा राख्नुहुन्छ भने नानुको भविष्य राम्रो छ । जय होस् 🙏💕💕💕💕💕😪💕💕🙏
सहि कुरा रबिना नानी लाई इन्द्रेणी नै राख्नु प्रर्ने थियो
@@madhugnawali9386 yak din ko malai yak xa 😪😪
बाल प्रतिभा सानी छोरीको भबिस्य उज्ज्वल होस,
नानु तिमिलाइ dhaniyaabaad🌷🌷🌷🌷🌺🌺🌺🌺🌹🌹🌹🌹🌻🌻🌻🌻
best of luck nanu lai sabai le sath dinu hopa yasari nai nanu ko partiva derai ramro xa
म भारत बाट, पत्रकार मोहन बस्नेत, तपाई लाई धेरै धेरै धन्यवाद छ, यही नै ठुलो पत्रकारिता हो, जसले यस्ता प्रतिभा हरू लाई उजागर गर्नु को लागि मेहनत गर्नु भएको छ,
dherai ramro pratibha bhayeki nanu best of luck
राम्रो मात्र हैन अति राम्रो लाग्यो ! ! ! !
बाल कलाकार बुनुहरुको गित ।लुकेका पर्तिभालाई बाहिर ल्याउन सफल इन्द्रेनी र कृष्ण कडेल दाजुलाई हार्दिक नमन:
Mahan vai ramro garnu vayo rabina ko sapana pura gari dinuvayo dhannebat vai hjr
बधाई छ छोरी तिमिलाई ठुलो कलाकार बन्नु ल।
Hamro gulmi ko sahan rabina all the best
राम्रो छठ गीत
नानिको भबिस्य सफल छ, शुभकामना ~~
बधाई छ नानि आग्रिम शुभकामना अगाडि बड्नु होला
Very very nice voice nanu all the👍💯 best god bless you always
कहिले अाउछ ईन्द्रणीमा नानुको गित साह्रै हतार भकोछ मलाई त
czcams.com/video/p18nAToTO5Y/video.html
धेरै राम्रो छ
Raju dai sanga shikanu aba nanulai dee dherai ramro xa rabina
Nice Rabina
Rabina sis lai badhai x ... All the best sis....
Jay krishna kadel sana sana nani babu ko bhabisy ko lagi ramro sochahie banaidinu bhayo badhai xa
Dear sanu manxe lai badhaii xa sadii pargatii gardai janu best of luck
नानिकाे भबिसे ईन्र्देनिमा राम्रो हाेस याहिछ शुभाकामन
रबिना जिन्दाबाद
Krishan.daju.mahan.hunuhunxa..new.klakarko.sath.spot.payaka.xan.salut.xa.tapapailai
बधाई छ नानु
Kala atvod nai nanuko badhai xa sampurna teamharulai
Dherai dherai dhyebaad...krishana sir...
Hamro desh nepal ma kisna dai jasta dhiraiko jarurat xa salut xa dai
Congratulations both of you nani babu haru 🇳🇵🥰🙏🏻
आज धेरै धेरै खुसी छु त्यो ठाउँमा देखन पाउँदा सबै टिलमाई धेरै धेरै धन्यवाद ।।अग्रिम दिनको धेरै धेरै सुभकामना छ ।।
रबिनाको गित राम्रो छ kisna दाइ indreni मा नै राखनुहोला
Dherai ramro xa nanu ko pratibha ujwol bhabisyako kamana gardaxu🙏🙏🙏🙏
Please sabai le help garnu parxa rabina baini lai sem kamala ghimire ani auska bunu lai jastai
No #one_training🤝🤝🤝🤝
Rabina ra raju parwarko chdai herna ra sunna pau indrani
रबिना वाउ
नानीलाई धेरै धेरै बधाई छ
Saraswtiko Bass xa ho nanuma subhakamana mero 💕🌹🌹🌹
धेरै राम्रो !
हाम्रो गुल्मीको सान ,गुल्मिको स्वभिमान
मोहन भाइ लाइ धन्यवाद नानी भबिष्य राम्रो बनाइदिनु
God bless you for your talent in future and very nice singing 👍😀💯
बैनिलाई उज्जल भविश्यको कामना ❤️❤️
👉 #MukuSudeepOfficial 🙏🙏🙏
सारै नि talented xori?
Badhai xa Mohan sir lai nanulai sport gareko ma hamro gulmiko singer good luck nanu ❤️❤️❤️❤️❤️
Rabina Basyal Nanu number one Gayika xa
Yasto pratibhashali bachchalai sarkarle sanrakshan garnuparyo.Krishna Dai hajurlaiko t barnan garne shabdanai chhain.
बधाई छ नानू
आयुसा त झनै सानोमा कला देखाएको नानी हो है यति सनैमा आयुसा चौतर्फिक हुन ।
नानी को पर्तिभा धेरै राम्रो छ हेर्दै आएको छौ
तपाईं हरु ले पनि हाम्रो च्यानल तिर जोडिनु हुन सबै लाई हार्दिक हार्दिक अनुरोध गर्दै आएका छौ
राम्रो छा
नानु बदाई छ नानु तिमी ले चा ले पाइला हरु अघि लम्कुन 🌹🌹🌹
Dami xa
रबिना ईन्दणिम कसकि मान्छेहुन धेरैनै भाईरल बनाई रहनुभाछ
Nanu Rabina dheroi Ramro x God bless you love 💕 you nnu 💕💕💕💕💕
कृष्ण दाइ नमस्कार नानीहारू लाई सम्जना
Congratulations Rabina Nanu
कृष्ण दाइ भगवान् हुनुहुन्छ ।
🙏🙏🙏
Raju pariwar saga ko chaii halihalnu paryo
धेरै राम्रो नानी बाबु हरु
Long Live Mohan ji.
You have done great job by taking Rabina to Indreni. She is a multitalented girl child. She will rock the indreni. She needs proper education. She is future star.
Stay safe and healthy. Be careful and be cheerful. Go ahead.
Best of luck nanu phalosh phulosh derai derai subhakamana dinachahanchhu.....👏👏👏👏👍👍👍👍💐💐💐💐🙏🙏🙏🙏
Lovely nanu let's help her family as her family condition seems weak due to low economic thanks
DAMI XA NANU KO MA KUWAIT BATA RABINA LAI HERE KO XU BADAI XA HAI NANU
Rabina nanulai dherai dherai uter uter pragatiko kamana
अलि रुगा लागेर बहिनीको आबाज बस्ने भयो!
Dherai ramro future xa rabina nanu ko 👍👍
बधाई छ नानि
best of luck all
Good luck Rabina baine. ....keep it up
Yati sana sana nani haru kati talent hola..🤗🤗
रबिना नानु पनि आपनो कला र गलाको पर्तिभाले एउटा चम्किलो तारा बनेर इन्दरेनिको ब्रामन्दमा पाईला टेकिन पर्गती पर्गतिको सुभकामना 👍
derey good hjr lai
अरु त त्यस्तै हो आयुशा मलाई मन पर्छ धेरै love you aayusha bunu