पिशाव चाट्न लगाउने नर्क जस्तो सुधार गृह,सबैको उद्धार।निर्मलाको हत्यार पत्ता लाग्योः उपप्रम पोखरेल !

Sdílet
Vložit
  • čas přidán 7. 12. 2018
  • पिशाव चाट्न लगाउने नर्क जस्तो सुधार गृह,सबैको उद्धार।निर्मलाको हत्यार पत्ता लाग्योः उपप्रम पोखरेल - SIDHA KURA JANATA SANGA !! EPISODE 311
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #JusticeForNirmala

Komentáře • 5K

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 Před 5 lety +299

    रबि लामिछाने लाई प्रधानमन्त्री भएको हेर्न चाहने जति यता हाजिर गरौं त साथीहरू

    • @rosemarievelasco17
      @rosemarievelasco17 Před 4 lety

      Pachadi bhata pm hahahaha

    • @akitsawsalariok1610
      @akitsawsalariok1610 Před 4 lety +3

      k ko paxadi bata......ni ramro kura pachdaena ki ky ho resemarievelasco.17

    • @bharatbishokarma6553
      @bharatbishokarma6553 Před 4 lety

      @@rosemarievelasco17 machikne k vanis vanta muji marlas

    • @gopichaulagain2190
      @gopichaulagain2190 Před 2 lety +2

      अब 2089 काे चुनाबमा राष्ट्रिय स्वतन्त्र पाटि काे चुनाव चिन्ह घण्टि मा भाेट हाले पक्का हुनुहुन्छ ।रवि सर ।🔔🔔🔔🔔

  • @user-ym6ct9ld3u
    @user-ym6ct9ld3u Před 5 lety +278

    रबि लाई प्रधानमन्त्री बनाउन पर्छ भन्ने जति एता हाजीर गरम त।

  • @bhojpuronlinet.v825
    @bhojpuronlinet.v825 Před 5 lety +193

    रबि दाइजस्तै १०/१२ जाना भय नेपाल उभो लाग्नेथियो ।हामी सम्पुर्न नेपाली रबिको साथमा छौ ।

    • @sampurnapokhrel3422
      @sampurnapokhrel3422 Před 4 lety

      Chane ho vane ravi sir le nai dehs bnxa tra hami jhnatale sath dinu parxa

  • @namratasijapati5184
    @namratasijapati5184 Před 5 lety +99

    Omg..रबि जि धेरै राम्रो गर्नुभो ।। कति अन्न्याय भैरहेको छ हाम्रो देश मा जाहा नि अन्याय अत्याचार भको छ बिस्तारै सबै पर्दाफास हुंदैछ सबै ठाँउ को।। धेरै राम्रो गर्नुभयो✌

    • @Sleepyyyhead7
      @Sleepyyyhead7 Před 4 lety

      czcams.com/video/qQGyMyWbYKw/video.html plz subscribe

  • @santoshpariyar7346
    @santoshpariyar7346 Před 5 lety +54

    रबि सर लाई सुरक्षा को ब्यबस्था गर सरकार भन्ने हरु कति हुनुहुन्छ !

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar Před 5 lety +200

    रबि दाइ लाई यो देशको प्रधानमन्त्री भएको हेरेर मात्र मर्ने मेरो ठूलो धोको छ, !! 2 करोड नेपालिको भरोसा हो रबि दाइ, इन्द्रेको बाउ चन्द्रे आएपनी एउटा सानो रौं पनि हल्लाउन सक्दैन, हे नेपाल सरकार बेलैमा होस गरेश है, रबि दाइले यति ज्यानको बाजि लाएर यस्तो देशको बिकाश को लागि खट्नु भएको छ, केही छिसिक्क कसैले छोयो मात्र भने टुडिखेलमा रगतको खोला बग्छ, हामी गाउँ गाउँ बाट खुकुरी तरवार कोदालो बन्चरो बोकेर गृहमन्त्री निवाश/प्रधानमन्त्री निवास सबै छिरेर छपाछप काट्छौ सबैलाइ !! बेलैमा रबि सरको सुरक्षा मजबुत बनाइयोस, तपाइहरु जातो आगिपछी 20 जना पुलिस लिएर बुलेट प्रुफ गाडिमा बसेर भुत्लोभाङ काम नगरी तलब पचाउने होइन, कुनै सुरक्षा बिना आज सम्म भगवानको कृपाले राम्रो छ, केही थोरै छुसुक्क भयो भने त्यस दिन, नेपाली जनताको खुन उम्लिनेछ, होस गरेस !! निर्मला पन्त को जस्तै सामन्य तरिकाले आलटाल गरौला भन्ने नसोच्नुस, देशमा आगो बल्छ आगो !! होस गर्नुहोला सम्बन्धित पक्षले !! जय देश नेपाल, जय हाम्रो रबि सर !!!

    • @pvadiprai3622
      @pvadiprai3622 Před 5 lety +1

      2 kharod hoina hau Ganga sis... 3 😀

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar Před 5 lety +18

      @@pvadiprai3622 3 करोड त हो, तर 1 करोड चै, भ्रस्ट, दलाल, घुसखोरी, जाली, फटाहा, हरु तिनका परिवार र तिनका आफन्त, आशेपासे, हरु त, सबै रबि सरका शत्रु हुन, उनेर्लाइ गन्ती नगरौँ !! सबै कचडा हुन!! त्यसैले असली रबि सरका फ्यान, चै २ करोड छन, ज्यान दिएर लागि पर्छन, मार्न पनि रेडि-मर्न पनि रेडि !! म चै die -heart friend हुँ !!

    • @pvadiprai3622
      @pvadiprai3622 Před 5 lety +1

      @@GangaAleGangaKoGhar a ho nie ta hai 1 karod chie ho 1 dam right vanu vako ho

    • @Shankarvlog218
      @Shankarvlog218 Před 5 lety +1

      Sai vanu voh agree 👍

    • @pradiprai7371
      @pradiprai7371 Před 5 lety +1

      Aaba abhiyan suru garau
      Rabi sir lai mathillo nikaya
      Ka thulo manxe banaune sabaile
      ✌✊✊

  • @ubjansinghlawad6300
    @ubjansinghlawad6300 Před 5 lety +40

    नमरेरै नर्क देखियो आशु थाम्नै सकियन नर्कको परिभाषा बुझियो ;सलुट छ आदरणीय दाजु रबि लामिछाने लाई

    • @sumitrakhatri6468
      @sumitrakhatri6468 Před 4 lety

      रबि दादालाइ सलामछ सबैजनता मिलेर दादाला इ मन्त्री बनाउनु परनेेहाे

    • @chheringgurung7698
      @chheringgurung7698 Před 4 lety

      Ma pani derei roye yo video herera

    • @kamalachauhan592
      @kamalachauhan592 Před 4 lety

      ma pane salut garxu rabi sir

  • @harimalashi377
    @harimalashi377 Před 4 lety +23

    म मरे केहि फर्के पर्दैन तर रबि दाई सधै बाचि रहनु होला# अनि नेपाल अामा ले सान्ति पाउने छिन

  • @immanueltamughaley3526
    @immanueltamughaley3526 Před 5 lety +95

    रबि सर र वहाँ को team लाई पर्मेश्वर धेरै भन्दा धेरै आशिष् दिउन।र हाम्रो देश को प्रधानमन्त्री पनि रबि सर लाई नै बनाउनु पर्छ ।रबि सर लाई vote दिने जति ले यता लाईक गरेर वोते गरौ।।

    • @Simana231
      @Simana231 Před 5 lety

      Ho ni hajur Ravi Lamichhane sir le thik garirahanu vako xa nikkai risk ni molera kam garnu hunxa tara yo xoraxori ko lagi vanera bau aama le kk matrai gardainan hola xora xori vane jpt khane jpt garne vayesi yestai hunxa. Gyani bau ama le vaneko manne xoraxori le kaile yesto vognu pardaina

    • @rajshrestha7124
      @rajshrestha7124 Před 5 lety

      Yo manche Nepali hoina hola
      Herda pani dhoti jasto cha
      Nepali ko man yesto hudaina

  • @milanchhetri1894
    @milanchhetri1894 Před 5 lety +94

    जहाँ पुग्दैन कवि त्यहाँ पुग्छ्न रबि
    नेपाल आमा का सचा देशभक्त छोरा ।।
    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏👏

  • @sanjugm8568
    @sanjugm8568 Před 5 lety +102

    धेरै बोल्न चाहिन साथीहरु , रबी दादा future को pm हो । र
    रबी.दाजु pm बनेको देख्न चाहानेहरु हाजिर हौ ।

  • @radhikarimal8672
    @radhikarimal8672 Před 5 lety +15

    रबीलामिछाने बाबुलाइ धेरै धेरै धन्य बाद छ बाबु मेरो तर्फ बाट सरकार्ले गर्ने काम तपैले
    गर्नू भाको छ ।तेस्क़ो लागी फेरी पनी धन्य बाद
    दिन चाहानछू अब यो देशको प्रधान मंत्री रबी लामिछाने बाबु लाई नै बनाउनु पर्छ । 👍👍👍👍

  • @kalakafle2765
    @kalakafle2765 Před 5 lety +54

    रबि सर को हरेक शब्द शब्दमा भगवान्को बास छ तेसइले त जनताको मन मनमा बस्न शफल हुनुहुन्छ रबि सर हजुर माहान हुनुहुन्छ जय नेपाल जय रबि सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️🎙️

    • @dhirajchhetri7182
      @dhirajchhetri7182 Před 5 lety

      रबि दाईको खै म कुन शब्दले हजुरको बयान गरु ।साच्चिकै भन्नुपर्दा हजुर यो कलयुगको बिष्नु भगवानको कल्किअबतार हो हजुर ।

  • @lamsaljagannath2286
    @lamsaljagannath2286 Před 5 lety +172

    वाउ रबि लामिछाने दाजु सलाम छ।तपाईंको यो उच्च सम्मान सहितको अबको प्रधानमन्त्री रबि लामिछाने भएको हेर्नु चाहने साथीहरू कति हुनुहुन्छ ??हाजिर गरौं त प्लिज,,,??रबि लामिछाने दाजु 3 करोडौं जनताको भगवान हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🙇🙇🙇🙇‍♂️💪💪👌👌✋✋✋✋

  • @mangoliyanakshyat7991
    @mangoliyanakshyat7991 Před 5 lety +10

    त्यो पापिलाई त्यस्तै गरि त्यही थुन्नु पर्छ आजिबन त्यो पनि।सलाम रबि सर लाई

  • @dilkodhadkan7308
    @dilkodhadkan7308 Před 5 lety +8

    रबि सर भगवान् हो मेरो लागि यो विस्वास कहिलै नटुटोस भन्ने आशा गर्छु म।

  • @chhitijrai353
    @chhitijrai353 Před 5 lety +49

    रबि सरको हिम्तलाई सलाम छ मैले पहिले बाटै भन्दै आएको छु रबि सर एउटा पत्रकारको रुपमा भगवान श्रीरामको अवतार हुनुहुन्छ यो सत्ते हो हामी गरिब दुखी को साहारा हो रबि सर हजुर लगाएत News 24 time लाई हार्दिक बधाई छ।

    • @Erza108
      @Erza108 Před 5 lety

      माफ गर्नु होला रबि सरलाइ भगवान राम सङ नदाज्नु होला। भगवान रामले पनि आफ्नो सत्य सबित्री पत्नीलाई भगवान सीता मातालाइ गल्ती नहुदा पनि अग्नि परीक्षा दिन लगाए थिए।

    • @keshabkwt9942
      @keshabkwt9942 Před 5 lety

      सुधार गिर्ह को अनु गनुगमन टोलि नै चोर छ सबै पैसा दिय भित्र जानै पर्दैन यो सब पैसा को खेल हो सर्कार का सबै मान्छे चोर हुन

  • @ttmagar5189
    @ttmagar5189 Před 5 lety +148

    युबा हरु एकजुट नभए सम्म देश बन्दैन भन्ने जति हाजिर गरौ त ।✊✊✊✊

  • @bhaktisharma746
    @bhaktisharma746 Před 4 lety +6

    स्याबास नेपाल भुमिपुत्र रबि लामीछाने यो देश को भ्रस्टाचार बन्द होस

  • @blinkbibash8287
    @blinkbibash8287 Před 4 lety +16

    जनताको सरकार " सिधा कुरा जनता सङ्ग" हो अनि प्रधानमन्त्री रबि लामिछाने हुन् ।
    त्यसैले त सुधारगृह बाट सिधै सिधाकुरा मा गए।

  • @bharatmagar3985
    @bharatmagar3985 Před 5 lety +39

    रबि सर्को साथमा साथ दिम हामी नेपालिले अनि खुसी र राहत पाउने छ।मत भन्छु रबिको लागि सदैब साथ दिम तर खुट्टा तान्ने काम कोहिनी नगर्दिनु होला हाम्रो बिन्तिछ।करोडौं नेपालिको आबाज हो रबि सर जय रबि सर

  • @gyanushrestha4155
    @gyanushrestha4155 Před 5 lety +512

    जहाँ पुग्दैन कवि त्यहाँ पुग्छ रबि ,सलाम छ रबि सर हजुर को काम लाई .....रबि सर लाई साथ दिने जत्ती ✋✋✋✋✋ यता ।

  • @RedMi-pm1jh
    @RedMi-pm1jh Před 4 lety +23

    कति आँखा बाट आसु आयो यो भिडियो हेरेर बिचारा हाम्रो छोराहरु जस्तो लाई जिउदै नर्ग बनाएर राखेको रहेछ रबि सर भगवान बनेर जानू भयो धन्यवाद रबि सरको तिमलाइ धन्यवाद

  • @sagargautam1548
    @sagargautam1548 Před 5 lety +4

    रास्ट्र सपूत रबि लाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने हरुले लाइक र कमेन्ट गरौ त।।।

  • @sl_gorkhe2520
    @sl_gorkhe2520 Před 5 lety +150

    कुनै हालतमा रवि सरलाई यो देशको प्रधानमन्त्री बनाऊनु पर्छ🙏✊✊ अनी मात्र सबैले बराबर न्याय र अधिकार पाऊछन

    • @lalitbahadursingh1918
      @lalitbahadursingh1918 Před 5 lety +1

      Ho k

    • @devdas3074
      @devdas3074 Před 5 lety +1

      Ravi jasto manche lai pm huna didenann daka haru le

    • @karkisuman6563
      @karkisuman6563 Před 5 lety +1

      दिपे राई सहि भन्नू भयो हजुर ले

    • @chhatraoli9724
      @chhatraoli9724 Před 5 lety

      कुरा धरै गर्नुभयो रबिजि काम गरनबाँकिछ

    • @user-bs6hc6tv7u
      @user-bs6hc6tv7u Před 5 lety

      ✊✊✊✊✊✊✊✊😍😍😍😍😍

  • @jivankarki8380
    @jivankarki8380 Před 5 lety +136

    रबि लामिछाने प्रधानमन्त्री भएको दिन कयौं नेपाली युबा नेपाल भित्रिने छ्न अनि देश काहा बाट काहा पुग्छ ए नेपाली आमा आशिर्वाद देउ छिटो भन्दा छिटो जय नेपाल जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gamingwithpoudel4034
    @gamingwithpoudel4034 Před 5 lety +25

    big big big big respect to u rabbi sir

  • @krishnakhanal3131
    @krishnakhanal3131 Před 5 lety +69

    भारत को इल्लाबाद मा पनि धेरै महिला बेचियेका छ्न उद्दार्को काम्ना गर्द्छु

  • @Bijayaonlinetv
    @Bijayaonlinetv Před 5 lety +1391

    *रबि लामिछानेलाई सलाम गर्ने यता हाजिर हाै।* ✊👋

  • @nabarajkhadka2571
    @nabarajkhadka2571 Před 5 lety +228

    म मरे पनि मेरि आमा को कोख खालि भयपनि रबि बाचीरहनु नेपाल् आमा को कोख बचाइ रहनु है रबि

  • @amirrajgiri5409
    @amirrajgiri5409 Před 5 lety +5

    रवि जि को भलो होस् ।💌

  • @RG_clown
    @RG_clown Před 5 lety +28

    Dai tapai le ek dam sahe grnu vo
    Salute xa hjur lai
    Hamro Ravi dai 🙂🙂🙂🙂

  • @bajhangchannel1427
    @bajhangchannel1427 Před 5 lety +75

    रबि सरलाइ कुन शब्द ले धन्यवाद दिउ। हजुर सबैको भगवान हो।सम्पुर्ण नेपालीको भगवान हो।

  • @kapilkc8127
    @kapilkc8127 Před 5 lety +254

    रवि सर बचाउनुस भन्दा भक्कानो फुटेर आयो मेरो त । रवि सरको जयहोस ।

    • @sushilatamang1469
      @sushilatamang1469 Před 5 lety

      kapil Kc same me

    • @birendrakunwar2595
      @birendrakunwar2595 Před 5 lety +3

      Rabi dada ko lagi youth milera security dinnu paryo

    • @user-wu7kc5mc9v
      @user-wu7kc5mc9v Před 5 lety

      सेम मलाई पानी आखाबाट आँसु नै आयो।।।

    • @roshanghimire2844
      @roshanghimire2844 Před 5 lety

      हो यार मलाईपनी

    • @pashupatikunwar7111
      @pashupatikunwar7111 Před 5 lety

      २ विसर जन्मकैदहुनुपर्छ यस्ता लार्ड धन्यबाद ६ सर

  • @saraswotimanandhar2735
    @saraswotimanandhar2735 Před 5 lety +3

    😂😂😂😂😂 मन थाम्नै सकिन त्यी चित्कार स्वर सुनेर।
    सलाम छ रबी सर हजुरलाई🙏🙏🙏

  • @narenchettri3708
    @narenchettri3708 Před 5 lety +15

    I have never comment in any of the post in CZcams so far but while watching this post truly from within my soul insist me to comment “Great Job Ravi Sir and entire team” 👍
    Regards .

  • @Nerpal.com.one1
    @Nerpal.com.one1 Před 5 lety +64

    नेपाल को महान छोरो मात्र रबि लामिछाने जय होस

    • @raishara3136
      @raishara3136 Před 5 lety

      नेपाली मन not only rabi ji uhako team work sabai nai bara bar mahan ra nidar nepal ko chhora haru hun..thank you rabi ji lagayat sabai imandari ra afnu jiyan jokhim rakhera niya dine haru lai..

  • @sabitrapanday2169
    @sabitrapanday2169 Před 5 lety +66

    सुधार गृह भनेर नर्क मा बस्न बाद्य भयेका यो आजको कार्यक्रम हेर्दा निकै भावुक भये 😥😥

    • @manozgahatraz1220
      @manozgahatraz1220 Před 5 lety

      #मपनि

    • @prakashkhatri8675
      @prakashkhatri8675 Před 5 lety

      मलाई त ठिकै गर्यो सुधार गृह ले जस्तो लाग्छ दुर्दर्सनि मा फसेका बिग्रेका हरु लाई एस्तै गराउनु पर्छ

    • @anil4210
      @anil4210 Před 5 lety

      Prakash Khatri bro drug user harlai physically abuse, sexual harassment, mental abuse garyo bney kasari drug Khanu chadcha?? Jhan drug use garna thalcha , to forget all these abuses !!

    • @prakashkhatri8675
      @prakashkhatri8675 Před 5 lety

      @@anil4210 तपाईं को कुरा म सहमत छु मलाई दुःख पनि लाग्यो तर घर परिवार सबै दिक्क भएर नै होला सुधार गृह मा लगेको एस्ता कुलत मा फसेका बिग्रेका मान्छे हरु ले घर परिवार लाई सारै नै दुःख दिएका हुन्छन् गाउँ समाजमा मुख देखाउने लाएक पनि हुँदैनन खुशी लाग्यो रबि लामिछाने सर ले उद्दार गर्नु भयो

  • @riyanaoffical6747
    @riyanaoffical6747 Před 5 lety +1

    रबि सर तपाईंत भगवान नै हुनुहुन्छ ।रबि सर मन पराउने यता हजिर।।🙋‍♀️🙋‍♀️🖐️🖐️

  • @ddc9285
    @ddc9285 Před 5 lety +2

    रबि सरलाई बिशेष धन्यवाद,नालायक सरकार भ्रष्टाचार मात्रमा नलाग नागरिकको सुरक्षा पनि गर।

  • @manozgahatraz1220
    @manozgahatraz1220 Před 5 lety +10

    सिधा कुरा जनता संग नहेरी निन्द्रा नलाग्ने जति यता हाजिर गरम त

  • @chandralamsal9225
    @chandralamsal9225 Před 5 lety +23

    नेपाल आमाले रबि दाइ जस्तै 10 जना मात्र छोरा जन्माउनु भएको भए आज देश कहाँ पुग्थ्यो होला सलाम दाइ

  • @sagartamang7938
    @sagartamang7938 Před 5 lety +2

    नेपालको रेल हिरो रबि सर सलाम छ हजुर लाई 😍😍😍

  • @ankitmagar1082
    @ankitmagar1082 Před 4 lety +3

    great job rabi sir
    #सलाम छ हजुरलाइ

  • @sandeshch8327
    @sandeshch8327 Před 5 lety +16

    सिदा कुरा जनता सग टेलिभिजन हेर्न बिदेश बाट को को हुनुहुन्छ यता हाजिर गरम

  • @user-qj1kn8ww6h
    @user-qj1kn8ww6h Před 5 lety +60

    मेरो देशमा रवि लामिछाने जस्तो जिबित भगवान् लाई देख्दा छाती गर्वले फुलेर अाउछ । मेरो देशमा रवि लामिछाने सरलाई प्रधानमन्त्री भएको देखेर मर्ने ठुलो धोका छ । यदि सम्भव नभई मरेछु भने धेरै तड्पिने छु

  • @yamubahadur7572
    @yamubahadur7572 Před 5 lety +1

    सुधार केन्र्द मा फसेका सबैको अहिले सम्म लिएको पैसा फिर्ता हुनु पर्छ सन्चालक हरु लाई कार्वाही हुनु पर्छ र रबि सरको टिम लाई सलाम छ

  • @somprakash5188
    @somprakash5188 Před 4 lety +5

    वाह रबि सर यत्ती को काम त प्रहरिको आई जि पि ले पनि गर्न सकेको छैन

  • @STARTVNEPALHD
    @STARTVNEPALHD Před 5 lety +489

    रबि सरका फ्यान कति हुनुहुन्छ ? ल यता हाजिर गरौँ त ! अनि कुन ठाउँ बाट हेर्दै हुनुन्छ ? कमेन्ट गर्नुहोला

  • @prakashgiri978
    @prakashgiri978 Před 5 lety +58

    म सँग हजुर लगायत सम्पूर्ण टिमलाई सम्मान गर्ने कुनै शब्द छैन म निशष्द छु ।।। जय । होस् रबि लामिछाने ज्यू को

  • @nhoorlimboh327
    @nhoorlimboh327 Před 5 lety +1

    Dhania xa rabi sar hjur ta dukhiko lage vaguwannai hun

  • @exolforever7970
    @exolforever7970 Před 5 lety +44

    Ravi dai aba Kathmandu budhanilkantha ma rahako NARKON RE-HAVE ma yeakh Palma
    Pakkai janu hola

    • @keshabyogi3212
      @keshabyogi3212 Před 4 lety

      Ravi dai hajur lai salamxa🙏🏻

    • @roshanyonjan2531
      @roshanyonjan2531 Před 4 lety

      Exol forever sathi kna hola narconon rehab pani khattam xa ho?? Tyaha mero afno manxe xa please malai infrom garnu saknu hunxa???

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar Před 5 lety +30

    अरुको त के कुरा गरौँ रबि सर देखि हाम्रा बर्तमन प्रधानमन्त्री केपि ओलि पनि डराउदा रैछ, त्यो जनता संग प्रधानमन्त्री भन्ने प्रोग्राम हेरेको, प्रत्यक हप्ता मा घुमाइ घुमाइ बान्ङ्गो पाराले रबि सरलाइ ब्यङ्य हानेर, हल्का घोचेर बोल्छन प्रम ज्यु !! तर रबि सर ले डाइरेक्ट तोकेरै प्र.म. लाई सल्लहा सुझाब ब्यङ्य हान्दिदा मेरो मन त यति खुसी हुन्छ नि !! भो नभनौ कति खुसी, अझै खुसी त्यो दिन हुनेछु , जुन दिन रबि सर नेपालको प्रधानमन्त्री हुनुहुनेछ !!!

  • @asbinmagar7929
    @asbinmagar7929 Před 5 lety +72

    wow रबि सर लाई कुन शब्द ले धन्यवाद दिउ।।सलाम सर।।

  • @rabindahal9820
    @rabindahal9820 Před 5 lety +12

    rabi da nepal ko god ho hju always god bless uh

  • @indrabhushal3659
    @indrabhushal3659 Před 5 lety +1

    रबि दाई तपाई मानिस होईन भगवान हुनुहुनछ
    आफुलीई खतरा मा राखि अरु को खुसि हेरने
    तपाई भगवान हो

  • @aauatarigamershort6612
    @aauatarigamershort6612 Před 5 lety +111

    voice of the Nepal xodera सिधा कुरा हेनेहरु येता हाजिर हुम त

  • @dipenthapa6188
    @dipenthapa6188 Před 5 lety +66

    उहिले न्याय नपाए गोरखा जानू भन्थे
    अब अहिले चाहिँ रवि दाजुकोमा जानुपर्छ
    जय होस ❤️✌️✌️

  • @sumanpokhrel576
    @sumanpokhrel576 Před 4 lety +12

    without any information check all the rehabilitation centre ...

  • @ramchandrachaudhary6065
    @ramchandrachaudhary6065 Před 5 lety +5

    Rabi lamisane sirlai man Dekhi nai salam xa 🇳🇵🇳🇵🙏🙏 hajurlai tapai jasto manxeko hamro deshma yakdam khacho xa ...good job keep it up we support you

  • @user-wu7kc5mc9v
    @user-wu7kc5mc9v Před 5 lety +70

    लाखौ लाख सलुट सम्पुर्ण उद्दार टाेलिहरुमा,नेपाल प्रहरी र news 24 team लाई।

  • @sumanneupane8993
    @sumanneupane8993 Před 5 lety +142

    दर्शन रवि सर ।हजुर हुनु हुन्छ र नेपाल को बिकासको आस लागेको छ।अब हामी नेपाली मिलेर यक wota समूह बनौछौ।अनि हजुर को सुप्पोर्त गर्छौ।3 क्रोरे जनता सडकमा आयर हजुरलाइ देशको जिम्मेवार दिन्छम।।।lets do that ।सब यक जुट हुनु छ अब।देश हाम्रो जिम्मामा छ अब।

    • @haude9717
      @haude9717 Před 5 lety +1

      Lu hernu suru gariyo!

    • @ramjanmiya3199
      @ramjanmiya3199 Před 5 lety +2

      Bastabmay rabi sir yekdam sfa dil vayeko hununx kinaki sabylai yeutai nazrle herne mahan byakti matr rabi sir Salam x rabi sir hjrlai r neus 24 lai 👌👌👌👌🙏🙏🙏🙏🙏

    • @mobileanfeh2218
      @mobileanfeh2218 Před 5 lety +1

      Namaste news 24 sabai theam lai

    • @rajtamang9256
      @rajtamang9256 Před 5 lety +1

      Suman Neupane good i am readi

    • @user-sz6bx6ih8b
      @user-sz6bx6ih8b Před 5 lety +1

      Sunami neupane मलाई फेस्बूक मा add garnu नौपाने ब्रो.

  • @hiphoplyric6746
    @hiphoplyric6746 Před 5 lety +15

    jai rabi lamichane sir 😍😍

  • @khembahadur5935
    @khembahadur5935 Před 4 lety +1

    वाहा रबि सर हजुर भगवानको अर्को रुप हुनुहुन्छ ।।

  • @surajshahi6587
    @surajshahi6587 Před 5 lety +31

    विश्वमा बजार मा एप्पल र सामसुगं को ब्रान्ड जस्तै हाम्रो नेपालमा रवि लामिछाने ब्रान्ड छ सिधाकुरा जनतासगं !

  • @deepakthapa8395
    @deepakthapa8395 Před 5 lety +40

    असली पत्रकारिता कसरी गर्नु पर्छ त्यो रबि सर सग सिक ।

  • @bishalnisha8325
    @bishalnisha8325 Před 5 lety +30

    जम्मा ५ बर्ष मात्रै कम्तिमा पनि आ जिबन कार्बाही हुनु पर्ने साले कुकुर लाई
    सेलुट छ रवि लामिछाने सर लगायत सर को टिम लाई 🙏🇳🇵

  • @ZainZain-wm4wn
    @ZainZain-wm4wn Před 4 lety +1

    रबि लामिछाने उनि हरूकोलागि भगवान को रूप हो

  • @mayapradesikonepalluitel6465

    रबि सर लाई नेपाल को प्रधानमन्त्री नबनुन्जेल देशमा बिकास हुदैन,,,,,,,रबि सर

  • @ourtradingchanel
    @ourtradingchanel Před 5 lety +121

    आदरणीय देश प्रेमी नेपाली जन हरु यो देश को भगवान रबि लामिछानेको सुरक्षा को निम्ति अब ढिला गर्नु हुदैन त्येसैले 2/4 हजार दलाल हरु बाहेक सम्पुर्ण नेपालीहरु ले 1/1 रुपैयाँ उठाएर भएनि उनलाई सुरक्षा कर्मी खटाउनु पर्छ यो अभियान मै बाट सुरु गरे है । (देसको भगवान रबि लामिछाने सुरक्षा अभियान )फेसबुक पेजमा सबै जोडीनु होला ।

    • @bindoolimbu2208
      @bindoolimbu2208 Před 5 lety

      Ma ni sahamat xu

    • @lokendrabhandariuto5703
      @lokendrabhandariuto5703 Před 5 lety

      तीन करोड जनत ले एक एक रूपैया उठाउदा तीन करोड नै हुन्छ। हाम्रो हीरो लाई कसैले हल्लाउन सक्दैनन्। रबी सर तपाई नेपाल आमाको सपुत हो। हामी तपाईको साथ छौ।

    • @mohantimsina3602
      @mohantimsina3602 Před 5 lety

      Sahamat👍✋✋✋✋✋

    • @bindoolimbu2208
      @bindoolimbu2208 Před 5 lety

      But kasari. Grne.. ??

    • @TRENDINGMAILO
      @TRENDINGMAILO Před 5 lety

      Sure

  • @lunaticd5475
    @lunaticd5475 Před 5 lety +7

    Hats off to #Ravi_Lamichane Sir
    The real hero of our nation🇳🇵🇳🇵👑

  • @rajeshkhatri4454
    @rajeshkhatri4454 Před 5 lety

    म यो कार्यक्रम इन्डिया गुजरात देखि हेर्दै छु म दैनिक हेर्ने गर्दछु र रबि सर को काम लाई पनि हिर्दय देखि सलुट गर्द्छु धन्यवाद

  • @sakurasakura4328
    @sakurasakura4328 Před 5 lety +56

    नेपाल को पहिचान ग़रीब को न्यायलय रबी रबी रबी 🙏🙏🙏🙏🙏🙏🙏

  • @vickramvikrambikram7146
    @vickramvikrambikram7146 Před 5 lety +46

    नेपाल को राजा रबि हुनुपर्दछ।

  • @budnite
    @budnite Před 5 lety +5

    World is watching you, Rabi. Keep up the great job you have done for the people of Nepal.

  • @pawitrnep3221
    @pawitrnep3221 Před 5 lety

    रबि सर लगायत सम्पुर्ण टिम लाइ विशेष विशेष धन्यवाद दिन चाहान्छु र आज रबि सर यस्ता अरु ठाउँ अरु तिरनी होलान हेर्दै जानू होला प्रसासन र ठुला बडा हरु लाई दुख थाहा हुदैन्न किन कि उनी हरु को सन्तान लाई दुख छैन रबि सर हजुर नै हुनुहुन्छ आज को भगवान र इसबै पापी हरु लाई कडा भन्दा कडा सजाय मिलोस उनी हरु को आफ्न्त लेनि भेट्न नपाउने सजाय पाउनु पर्छ बिच्र भाइ दाइ ले भोगे को भन्दा धेरै यातना पाउन पापी हरु लाई खोजी खोजी सजाय मिलोस फेरिनी रबि सर लाई नमस्कार सलोट

  • @tilakbt3020
    @tilakbt3020 Před 5 lety +39

    रविसर कलियुगका राम भगवान, गौतम वुद्द भगवान, अल्ला, जिसस जती पनि भगवानको नाम लिए पनि कमैनै लाग्छ महानता

  • @imagetecnicalchannel4878
    @imagetecnicalchannel4878 Před 5 lety +151

    Rabi dai बचाउनोस भन्दा मुटु चुडिएर आयो साचै भगवान नै हो रबी।

  • @blivebakery3368
    @blivebakery3368 Před 5 lety

    *सिधा कुरा जनता सग काे नियमित दर्शक यता हाजिर हाै ।* 🖐️✊

  • @surajlama6736
    @surajlama6736 Před 5 lety +5

    ravi dai verry verry good duties ,
    and emotional ,feling ,god ,
    god's blessed you n all ,team ,$

  • @rajendra5527
    @rajendra5527 Před 5 lety +32

    दुबई बाट हेर्नेहरु यता हाजिर गरु त फटाफट र रबि नेपाल को प्रधानमन्त्री बनाउन चाहाने हरु यक हौ त 🌹🌹🌹

  • @loveinnepal1995
    @loveinnepal1995 Před 5 lety +29

    नमस्कार सम्पुर्ण नियमित दर्सक हुरु लाई अनि रबि सर लाई विशेष नमस्कार

  • @unluckybikash3586
    @unluckybikash3586 Před 5 lety

    रवि सर चाडाे भन्दा चाडो अनुगमन टोली नेपालका सबै ठाउमा पुगन निकै जरुरी छ ।

  • @Sarojadhikari.
    @Sarojadhikari. Před 5 lety +19

    Yo herera kassam asu rokkiyena rabi sir bachaunu vandai xa
    Maile rabi lamichane ko vdo kaile herethina aja 2st timr here god banera uniharu ko lagi janu vo
    Rabi sir matra haina tyaha vayeka sabai toli lai salam

  • @bhuwanrawat8516
    @bhuwanrawat8516 Před 5 lety +11

    पाईला पाईलामा ठग चोर फटा गुण्डा हत्यारा बलत्कारी भएको देशमा सिधा साधा जनताको जिउने एकमात्र आधार सिधाकुरा जनतासंग !! धन्यबाद रबी सर !!!

  • @magarpriya5677
    @magarpriya5677 Před 5 lety +17

    रबि सर को सुर्कछ्या को माग राखन अब हाम्रो दाईत्व हो । ✋✋✋✋✋

  • @birbahadurbhandari8603

    यो भिडियो हेर्दा त मेरो अाखा बाट अासु नै अायाे जय रबि जय देश ।।

  • @nirajthapa89
    @nirajthapa89 Před 5 lety

    सलाम छ रबि सर हजुर लाई ! नेपाल को आन मान र सान नै हो रबि लामिछाने

  • @user-zt7lr7lq9n
    @user-zt7lr7lq9n Před 5 lety +16

    पाप धुरी बाट कराउछ भन्चन येहि हो सलम छ देश को हिरो रबिलामेछामे सर जिउ लाइ

  • @anilshahi6464
    @anilshahi6464 Před 5 lety +25

    मन् थाम्न सकिएन रवि दाई हाम्रा देखिने भगवान् हुन् जय हाेस् दाइ सलाम छ हजुरलाई।

  • @Dc-mi7rw
    @Dc-mi7rw Před 5 lety

    चितवन बाट रबि सर र यो कार्यक्रमको सम्पुर्ण टिमलाइ धन्यबाद यो कार्यक्रम मार्फत धेरैले न्याय पायका छन

  • @davidvlogs7585
    @davidvlogs7585 Před 5 lety +3

    Our Rabi Sir is Great. We love you and always supporting to you Sir.

    • @sunitaregmi3552
      @sunitaregmi3552 Před 5 lety

      कति दुख दीएर राखेकाे रहेछ रविसर हजुर देउता भएर ति पिडा र यतना मा रहेका लाइ उदार गरन पुगनु भयाे है सर हजुर लाइ के कुरा लेखेर समबाेधन गरन सकीनछर हामी सग हजुर लाइ दीन सकने तियसताे कुनै वडस छैन की हजुरकाे कामकाे मुललिय दीन सकने तर पनि हमी आम नेपाल बासि नेपाली हरुकाे धेरै माया र सपट छ थेनकीउ सर

  • @gilldavid9631
    @gilldavid9631 Před 5 lety +63

    मेरो त मन नै रोयो
    रबि दाइ मन देखि नै आभार प्रकट गनेँ चाहन्छु 🙏🙏🙏

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL Před 5 lety +8

    *सलाम छ रबी दाजु तपाई को काम को कुनै तुलना छैन तपाई जस्तो मान्छे नेपाल मा गंदा नाला को बीच मा कमल को सुंदर फूल हो तपाई ले गरदा म जस्तो केयू नेपाली ले छाती फुलएर नेपाली भन्न सकेको छौं हजूर हरुलाई धन्यबाद*

  • @naranthami393
    @naranthami393 Před 5 lety +9

    त कुकुर सन्तोस घिमिरे डाका चोर तलाइ मार्नु पर्छ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Před 4 lety +5

    Long live Rabi Lamichane
    He stand for our justice.

  • @prabinshrestha3148
    @prabinshrestha3148 Před 5 lety +25

    एदि रबि लामिछाने प्रधानमन्त्री भए म बिदेश छोडेर तुरुन्त नेपाल फर्किन्थे

  • @kulrajbaral678
    @kulrajbaral678 Před 5 lety +41

    रवि sir लाई प्रधानमन्त्री होइन "देशको शक्ति साली राजा" मा पुन स्थापना होस... Ganendra शाह होइन.... "रवि राजा आऊ देश बचाऊ" 🤗🤗🤗❤️❤️🙏🙏👍👍🌹🌹🌹😅😅😅

  • @bahadurchandra8955
    @bahadurchandra8955 Před 5 lety

    मेरो हिर्दय देखिनै सलाम छ रबि सर धन्यवाद बिचर निर्दोस हरुलै यसरी नर्ग लोकमा राखेको रैछ येस्तो ठाउमा सोइत खड्का लाई राख्नु पर्ने

  • @sanampoon2516
    @sanampoon2516 Před 5 lety +3

    Salute from my heart.....
    #ravi_sir..........................
    #great_work