हिरासत मुक्त भएपछिको पहिलो बिशेष सिधाकुरा, जन-गुनासो र विकृती उपरको आवज झनै सशक्त !

Sdílet
Vložit
  • čas přidán 7. 09. 2024
  • हिरासत मुक्त भएपछिको पहिलो बिशेष सिधाकुरा, जन-गुनासो र विकृती उपरको आवज झनै सशक्त - SIDHA KURA JANATA SANGA !! EPISODE 424
    SUBSCRIBE : / news24tvchannel
    WEBSITE : WWW.NEWS24NEPAL.TV
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Komentáře • 9K

  • @tapendra-regmi5332
    @tapendra-regmi5332 Před 5 lety +133

    7:22 सेकेन्ड सम्म दमदार आवाज 3 करोड नेपालिको ढुकढुकी यो रबि दाइको फ्यान एता हाजिर गरम

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y Před 5 lety +152

    आब को प्रधानमान्त्री राबी सर नै हो खुसी लाग्गो धेरै दिन पछि सिधा कुरा जनता सग कायाक्रम हेर्न पयो धेरै धेरै खुसी लग्यो बधाई छ सबै टिम लाई

    • @Ktamu2407
      @Ktamu2407 Před 5 lety +1

      धेरैं राम्रो र खूशी लाग्यो सिधा कुरा जानत सांग फेरी हेर्न पाएको म रबि सर हाम्रो देश् लाई गुसा खूरी नेता हारू बाट् बाचाऊनू होला हामी नेपाली जानत हाजूर हारूको टिमा लाई सादा को लागि साथ दिने छ जाय देश् जाय नेपाल good jobs rabi sar

    • @prakashgiri978
      @prakashgiri978 Před 5 lety

      👏 👏 👏 👏

  • @Gobindakhatri
    @Gobindakhatri Před 5 lety +207

    धेरै दिन पछि रबि दादाको कार्यक्रम हेर्न पाइयो।जय रबि सर जय नेपाल जय स्वाभिमान 🇳🇵🇳🇵🇳🇵

  • @amazingnepal2415
    @amazingnepal2415 Před 5 lety +60

    ३ करोड नेपालिको चाहाना आज पूरा भयो।
    एकदमै खुसी लायो।
    we are with uh ravi dai💕

  • @Tomorrow1314
    @Tomorrow1314 Před 5 lety +69

    बल्ल खुशी लाग्यो अब प्रधान मन्त्री रवि लामिछाने नेपाल को सान हाम्रो रवि हाम्रो देश

  • @harimalla7679
    @harimalla7679 Před 5 lety +525

    रवि दाई नमस्ते खुसी लाग्यो सीधाकुरा जनतासँग हेर्न पाउँदा कोको हुनुन्छ म जस्तै खुसी

  • @govindabhujel4699
    @govindabhujel4699 Před 5 lety +72

    आज धेरै दिन पछि हेर्न पाइयो जनता सग सिधाकुरा रबि सर अनि लगायत सम्पुर्ण टिम लाई सलाम छ

  • @kabitabhetuwal6164
    @kabitabhetuwal6164 Před 5 lety +13

    वाउ रबि दाइ तपाई लाई यो सिधा कुरा जनता सङ कार्यक्रम मा देख्न पाउँदा सारा नेपालीले ढुक्कको सास फेरे जस्तो लाग्छ,हरपल हरसमय तपाईंको साथ् मा रहने छौ

  • @pramilove8836
    @pramilove8836 Před 5 lety +450

    रबि सरलाई प्रधानमन्त्री बनाउन चाहानुहुने जनता हरुले like👍️गरेर आफ्नो सहमत जनाउनु होला धन्यवाद 🙏 |

  • @PremBahadurKhadka2020
    @PremBahadurKhadka2020 Před 5 lety +220

    जनताको अावाज।
    जनताको सहारा।
    जनताको अाँखा।
    जनताको बोली।
    जनताका अाशा।
    जे भने पनि सबैको
    रबि लामिक्षाने
    अनि
    सिधा कुरा जनतासंग।

  • @debshrestha1359
    @debshrestha1359 Před 5 lety +98

    रबि दाई हजुरको पहिलो सात मिनेटको भनाई ले जिउमा कडा आयो शरिरका रौ ठाडा भयो,हजुरलाई पनि सलाम।।

  • @Kaliyug952
    @Kaliyug952 Před 5 lety +154

    अब सिधा कुरा रेडियो बाट पनि बज्नु पर्यो भन्नी ले एता हाजिर गरम त

  • @jeevanjeevan8337
    @jeevanjeevan8337 Před 5 lety +193

    दिपक बोहोरा दादालाइ नि धन्यवाद भन चाहान्छु यस्तो अप्ठ्यारो परिथितिमा रवि दादालाइ यति धेरै हेल्प गर्नु भएकोमा रवि दादालाइ

  • @kpramailoonline7678
    @kpramailoonline7678 Před 5 lety +87

    रबि सर को फ्यान येता लाइक गरौ ।धेरै दिन पछि हेर्न पाइयो आजको कार्यक्रम हेर्ने पर्खाइमा छौ।

  • @ourtradingchanel
    @ourtradingchanel Před 5 lety +162

    रबि दाइ प्रधानमन्त्री भएको हेर्न मन हुने जति हाजिर हौं त भनेर कमेन्टर गरेर मात्रै हुदैन ।अब देशलाई निकास दिनुको एउटै विकल्प भनेकै रबि दाइ प्रत्क्षय निर्वाचित कार्यकारी रास्ट्रपति हुनुनै हो ।किनकी रबि दाइ कुनै पनि पार्टीमा लागेर प्रधानमन्त्री हुनलाई पक्कै दिदैनन । तसर्थ अब फेरि सबै जनता एक भएर आवाज उठाई प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्रपतिय ब्यवस्था बनाउने जिम्मा अब जनताकै हो ।रबि दाइ हजुरले पनि धेरै गरिब जनताको उद्धार गरिसक्नु भयो अब यो मुलुकको उद्धार गर्न्न कत्ती पनि पछि हट्नु हुदैन है ।👏👏

    • @ghanhyamthapa1450
      @ghanhyamthapa1450 Před 5 lety +1

      चित्त बुझ्यो एकदम दमदार भनाई

    • @sekhumagar3875
      @sekhumagar3875 Před 5 lety

      Sahi vannu vo sathi hami saby akjut vayara sath ra sahayog garnu parx

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 Před 5 lety +8

    हिरासतमुक्त पछिको पहिलो शिधाकुरा साच्चिनै शसक्त भएछ👍️👍️👍️ धेरैमा 300k ले हेर्थे पहिला, यो एपिसोड त 800k नजिक पुगेछ।।
    जय रबि लामिछाने💝💝💝

  • @prabincool
    @prabincool Před 5 lety +87

    धेरै खुसि लाग्यो सर अघि बड्दै जानुस् जनताको साथ छ हजुरलाई।

  • @bindasktomohjeewan7739
    @bindasktomohjeewan7739 Před 5 lety +167

    अबको केही दिन पछि हाम्रो रबि दाजुलाई नेपालको प्रधानमन्त्री बनाउनु पर्छ भन्ने जति यता हाजिर हुम त साथीहरु🖐️🖐️🖐️

    • @yamkantapoudel2400
      @yamkantapoudel2400 Před 4 lety

      रबि प्रधानमन्त्रि हुनमा मेरो मन्जुर छ है है हैहैहैहै

    • @Dineshrawat9772
      @Dineshrawat9772 Před 7 měsíci

      ❤❤❤❤

  • @bharatbc5577
    @bharatbc5577 Před 5 lety +208

    आज फेरि रबि सर लाई सिधाकुरा मा देख्न पाउँदा खुसिले नाच्ने हरु एता हाजिर गरौ त " अब हामिले रबि सर लाई सुरक्षा दिनु पर्छ है साथी हो राम्रो काम गर्ने लाई टिक्न दिदैनन हाम्रो देशको पाखे नेता हजुर ले ( जय देश जय रबि सर )

  • @aaratinp6959
    @aaratinp6959 Před 5 lety +20

    यो कार्यक्रम सुने पनि म लाइ त दसैं आए जहस्तो लाक छ रबि दाइ

  • @tilakbt3020
    @tilakbt3020 Před 5 lety +166

    यो कार्यक्रम हेर्न पाउदा दशै आयो जस्तो लाग्छ रवि सर

    • @RamailolT.v
      @RamailolT.v Před 5 lety +2

      Manai sirang gareyo नि

    • @anuragstha5072
      @anuragstha5072 Před 5 lety +2

      Aja pardes ma vayar pani dasai manayako jasto aavas vayako xa

  • @regmiresham2890
    @regmiresham2890 Před 5 lety +58

    म फेरिनी भन्न चाहान्छु
    हाम्रो रबि हाम्रो देश परान भन्दा प्यारो छ
    रबि दाइ जिन्दावाद ✊✊✊✊
    रबि दाइ हाई हाई

  • @BOBOY.MX11
    @BOBOY.MX11 Před 5 lety +64

    तेतिकै कहाँ भनिएको होर रबि दाइ लाई हाम्रो रबि हाम्रो देश प्रर्णा भन्दा प्यारो छ

  • @kumarbahadur3980
    @kumarbahadur3980 Před 5 lety +18

    धेरै दिन पछि आजा बल्ल मनमा शान्ती मिल्यो रबि दाइ हजुरको कार्यक्रम हेर्न र सुन्न पाइदैन कि भनेर धेरै तनाबमा थिए म!

  • @user-ng7jl2xw8t
    @user-ng7jl2xw8t Před 5 lety +177

    कतार बाट सिधा कुरा जन्ता सँग हेर्ने र रबि दाइ काे सपाेट गर्ने यता तिर
    👇️👇️👇️
    like

  • @arunshrestha2441
    @arunshrestha2441 Před 5 lety +156

    जनतासँग सिधा कुरा बन्द भएको दिन अर्थात रविलाई प्रहरीले समातेर लगेको दिन मेरो आँखामा आँशु थियो र आज फेरि मेरो आखामा आँसु छ। तर यसपटकको आँशु खुशीको आँशु हो।

  • @rachana_tamang
    @rachana_tamang Před 5 lety +34

    रबि लामिछानेलाई प्रधानमन्त्री हेर्ने को-कसलाई मन छ यत्ता हाजिर गरौं। र साथी बनौं।

  • @ramjeesharma6108
    @ramjeesharma6108 Před 5 lety +10

    यो देशमा एक मानिस खोजिरहेको छु गीतको ब्यत्तित्व सार्थक हो लामिछाने रबि दाजु सलोट गर्दछु !!!

  • @chandradahaltaplejung7768
    @chandradahaltaplejung7768 Před 5 lety +35

    रबि दाईलाई देशको प्रधानमन्त्री बनाउनु पर्छ । भन्नेमा समत को को हुनुहुन्छ ।🇳🇵🇳🇵🇳🇵

  • @montysharma7095
    @montysharma7095 Před 5 lety +45

    अाज अाफैलाई नयाँ जीवन पाय जस्तो महसुस भयकाे छ ।रबि सरलाई मन मुटु भन्दा धेरै माँया गरनि सबै यता हाजिर ल ।

  • @liladhamala5409
    @liladhamala5409 Před 5 lety +79

    रबी सरलाई सुरक्छ्या कर्मी को जरुरत चाहीनछ भन्ने यता हाजीर गरूम है I’m proud of you rabi sir

  • @singerlaxman6462
    @singerlaxman6462 Před 5 lety +45

    सलाम छ रबी सर हजुरको सीर कैलै झुक्ने छैन न हजुरले हाम्रो सीर झुकाउनु हुने छ

  • @sarandeuja5483
    @sarandeuja5483 Před 5 lety +132

    रबि रबि रबि मात्र रबि बाघ हो बाघ स्याल हरु कराउँदै गर्छन् बाघ खोर बाट निस्किसके स्यालहरु टाप्😂😂😂😂😂

  • @g-oneacharya2029
    @g-oneacharya2029 Před 5 lety +29

    इतिहास सधै विजेताहरूबाट लेखिएको हुन्छ रबि दाई !
    बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ रबि दाई !!
    सधै सबैको सफलताको शुभकामना छ रबि लामिछाने दाई !!!

  • @sabinakanxi12
    @sabinakanxi12 Před 5 lety +69

    पछिल्लो कार्यक्रममा त्यो खाली कुर्सी हेर्दा मन नै कति दुखी तुल्याएको थियो आज निकै खुसी लाग्यो यसरी नै निरन्तर दिदै जानू होला रबि दादा हजुरलाई सलाम

  • @anshurohit5147
    @anshurohit5147 Před 5 lety +30

    अब यहि कार्यक्रमबाट नङ्ग्यायर भ्रष्टाचारी नेता हरु लखेट्न पर्छ। ( बिसेष गरी के पी ओली र प्रचण्डलाई लखेट्न पर्छ यो देशबाट

  • @shishirchanchale5838
    @shishirchanchale5838 Před 5 lety +43

    आज रबि सरलाई केही दिन पछि फ़ेरि देख्न पाउदा यो मनमा खुसी पलाको छ।

  • @incredibleviews5652
    @incredibleviews5652 Před 5 lety +185

    न्याय नपाय गोर्खा होइन रबिको जानू भने उखन आइसकेको छ।
    जय देश
    जय रबि दाइ

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar Před 5 lety +182

    *यस्तो लाग्दैछ कि, आज ठूलो लँडाइ पछी रबी सरकार आयो र रबी लामिछानेले प्रधानमन्त्री जिते पछी टेलीभिजन बाट सम्बोधन गर्दै हुनुन्छ*
    म सोच्दैछु, रबी सरलाइ सालिकराम मरेकैले अझ धेरै हाइ हाइ, प्रख्यात, जेल भित्र के भै रहेको छ बुझ्ने, अझ कानुन प्रहरी न्यायलयको बारेमा बुझ्ने मौका नजिक बाट पाउनु भयो,
    जय होस सरकार रबी सरलाइ अझै राजनिती मा आउनलाइ experience बनाइदेउ, *धन्यवाद ! सरकार*
    होसियार है, घुसखोरी भ्रस्टाचारी अब रबी सर अझै तातो उग्र र आक्रमक भएर निस्किनु भएको छ। बाँच्न मन भए असल काम गर नत्र चिसो खोरमा जिन्दगीभर सडिनु पर्ला! होसियार जनता लाई दुख दिएर किर्ना जस्तै मोटाउने भुँडिवाला हरु, होसियार!
    *कोको खुसी हुनुन्छ रबी सर back हुँदा?*

  • @indirakc8059
    @indirakc8059 Před 5 lety +9

    कति खुसी लाग्यो आज हजुर को आवाज सुन्न लाई कान आतुर थिए ।हाम्रो सिर झुकाएर हजुर हरु को सिर ठाडो पर्ने छौ

  • @bikashthapa3234
    @bikashthapa3234 Před 5 lety +182

    म दिपक बोहरा ज्यु लाई धेरै धन्यवाद दिन चाहान्छु , यस्तो दु:खद समयमा पनि रबि ज्यु को साथ दिनु भएको मा

    • @lovenepal8821
      @lovenepal8821 Před 5 lety +4

      कस्ले के पायो अनि के गुमायो त्यो न मेरो चासोको बिसय नै हो न गुनासो को नै
      तर भाग्यमानी रबि दाइ ले दिपक दाइ अनि युबराज दाइ लाई भने पाएकै हुन।।
      बाचुन्जेल सम्म यस्तै देख्न पाम
      🙏🙏🙏

    • @bidhyabhattarai5431
      @bidhyabhattarai5431 Před 5 lety +1

      धेरै दिन पछि याे दखन पाउँदा खुसि काे सिमाना नगेकाे छ रबि काे जय हाेस

    • @bikashthapa3234
      @bikashthapa3234 Před 5 lety

      @@lovenepal8821 सहि भन्नू भो

    • @bikashthapa3234
      @bikashthapa3234 Před 5 lety

      आज को जमानामा पनि यस्तो सच्चा र ईमानदार साथी पनि भेटिदो रछ , सुख मा मात्र होईन दुखमा पनि साथ दिने साथी नै असली साथी हुन , मेरो यउटा साथी सबै भन्दा माथी छ , यो line fit हुन्छ दिपक ज्यु लाई , I love you deepak ji and respect ,तपाईं जस्तो साथी सबैलाई मिलोस 🤗🤗

    • @dhanindramalla5534
      @dhanindramalla5534 Před 5 lety +2

      aaja kehi dena paxi feri rabi dada laee tyo kursima boleko deriii kusi lagyo

  • @reshamhvloge84
    @reshamhvloge84 Před 5 lety +33

    रबि लामिछाने लाईलाइ सपोर्ट गर्नेहरु यता हाजिर हुम्👌✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️✍️🙏🙏🙏🙏🙏🙏🙏🙏 रबि जि

  • @abkhanal9178
    @abkhanal9178 Před 5 lety +28

    रवि सर को समर्थकहरू को को हुनुहुन्छ यता आउनुस् ।✋✋

  • @rijalsabin8315
    @rijalsabin8315 Před 5 lety +2

    Dai hjr lai derai salam xa mro... hjr ta ekdam sachha nepali hunuhunxaa..

  • @jagatsingh3891
    @jagatsingh3891 Před 5 lety +35

    रबि दाजुको कार्यक्रम फेरि सुरु भएकोमा खुसी हुने कोको हुनुहुन्छ ।।।।।

  • @manishaaryal6453
    @manishaaryal6453 Před 5 lety +176

    हामिलाइ अन्ध भक्त भन्ने पशुहरुले हो dislike हान्ने।।

    • @Bindas317Top
      @Bindas317Top Před 5 lety +1

      ✋✋✋✋

    • @rajustha4300
      @rajustha4300 Před 5 lety +2

      पशु भन्दा नि महा पशु हो हजुर ।

    • @hirarajpaudel909
      @hirarajpaudel909 Před 5 lety +2

      Sai vannu vayo

    • @nabaraj75
      @nabaraj75 Před 5 lety

      जय रवि सर

    • @debshrestha1359
      @debshrestha1359 Před 5 lety

      गर्ब लाग्छ यस्ता मान्छे को अन्धभक्त हुनु मा र भेडा हुनु मा ।। हो म रबि दाईको अन्धभक्त हो म भेडा हो ।।

  • @maheshbika6513
    @maheshbika6513 Před 5 lety +83

    न सिर हाम्रो झुकाउछौ न सिर तापाइको झुक्न दिन्छौ।
    येस्तै उच्च आत्मबिस्वस सदै देख्न पाइयोस।

  • @ramkrishnashrestha6682
    @ramkrishnashrestha6682 Před 5 lety +20

    त्यो दैते श्याम प्रदेशी लाई जिउदै आगो लगाउनु पर्ने भयो । प्रशासन ले त केही गर्ला भन्ने नसोछे नि भयो अब हामी जनताले नै तेसलाइ कारबाही गर्नु पर्यो ।

  • @user-uj1ko7pe8z
    @user-uj1ko7pe8z Před 5 lety +26

    रबि सर को सच्चा समर्थक यता हाजिर गरौं त दिदिबहिनी दाजुभाइहरु 🙏🙏🙏🙏
    जय रबि सर ❤️🙏

  • @narenparu2075
    @narenparu2075 Před 5 lety +84

    अनेकौ प्रयास पछि ब्वासोको मुखबाट छुटाएर ल्यायौ रबि सर लाई ।
    हाम्रो आवाज बनेर फेरि रबि सरलाई कार्यक्रममा देख्न याउदा ज्यादै खुशी छु।

  • @sumishrma6278
    @sumishrma6278 Před 5 lety +42

    रबि सरको कुरा सुनेर रगत नै उम्लिएर आउँछ
    3 करोड नेपालिको मानव रुपि भगवान हुन रबि
    अब जे गर्नु छ रबिले मात्र गर्नुहुन्छ 👑

    • @arjunkharel.
      @arjunkharel. Před 5 lety

      के हुजुरको लागि अरु कसैले काम गरेका छैनन???

    • @sumishrma6278
      @sumishrma6278 Před 5 lety +1

      @@arjunkharel.यहा मेरो मात्र कुरा छैन
      सारा नेपालिको कुरा बुज्ने रबि मात्र हो
      सरकारले गर्न नसकेको काम पनि रबि ले गर्नु हुन्छ
      रबि दुखी गरिब असाहाराको आवाज हो ।

  • @ramkrishnashrestha6682
    @ramkrishnashrestha6682 Před 5 lety +69

    रबि जि ले भनेको मात्रै मान्नेहो भने नेपाल ५ बर्ष मा नै धेरै बिकासको बाटोमा अधि बढ्ने थियो । रबि जस्तो मान्छे नेपालमा अहिलेको अबस्थामा कोहि छैन ।

  • @user-ph9uh9lb8e
    @user-ph9uh9lb8e Před 5 lety +99

    बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाईयोस्।
    यि आँखाले सधै सधै सिधाकुरा कार्यकम देख्न पाईयोस्।।
    जय नेपाल
    जय रवि सर

  • @yubrajadhikari3715
    @yubrajadhikari3715 Před 5 lety +29

    वाह खुसिको सिमानै छैन रबिदाइलाइ यो मन्च मा फेरि देख्न पाउदा हाम्रो रियल हिरो रबिदाइलाइ सलाम्🙋‍♂️

  • @Bijayaonlinetv
    @Bijayaonlinetv Před 5 lety +689

    *रबि सरकाे ठुलाे Fan यता हाजिर हाै।* 👉️

  • @bkrmtamang3387
    @bkrmtamang3387 Před 5 lety +7

    हामी तपाईको साथमा छौ सर ज हुन्छ राम्रोको लागी हुन्छ जय नेपाल जय रबि सर ✌✌✌

  • @bistadhanu
    @bistadhanu Před 5 lety +62

    जनताको अपार मायाले त्यस्तो जन्जिर बाट उम्किएर आउनुभयो र तपाईंलाई अझ मजबूत भएको रवि पुन यो सेटमा देख्न पाईयो । खुसीले भाव विह्वल बनायो रवि दाई । तपाईंको लागि हामी अन्धभक्त नै बन्न तयार छौं । सदा सर्वदा तपाईंको जय होस्, हाम्रो जय होस् ।

  • @user-zd3cr3ic4w
    @user-zd3cr3ic4w Před 5 lety +42

    नेपाली हिरो रबि सर जिन्दावाद ।।बधाई छ सर ।तपाई आवाज सधै यसरी नै दरो र खरो सुन्न पाईरहु 🙏🙏

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 Před 5 lety +32

    जिन्दगीमा एउटा मात्रै मनको धोको अब को प्रधानमन्त्री नेपाल आमाको सच्चा सपूत रबि लामिछाने भएको देख्न पाउ !
    जय रबि जय नेपाल !

  • @bibishashakya9730
    @bibishashakya9730 Před 5 lety +7

    सहि पावर प्याक कार्यक्रम २४ घण्टा बित्न नपाउदै कार्यक्रम को प्रभाव देखियो । सर्लाही को फटाह पक्राउ । धन्यबाद रबि जि र टिम लाई । जय जनता

  • @tapendra-regmi5332
    @tapendra-regmi5332 Před 5 lety +225

    रियल हिरो तपाईं बाहेक अरु मैले कसैलाइ पनि देखेन यो देशमा

    • @nunale7561
      @nunale7561 Před 5 lety +3

      100% sahi

    • @arjunkarki5330
      @arjunkarki5330 Před 5 lety +2

      हे सरकार वाला काहा मरेउउ किसोरे चोर कुकुर काहा मरिस अहिले यो पीडित लाई कस्ले निया दिने ह ह पापी हरु रबि ले सनो सयोग गर्दा किन रिस ?

    • @believerseclub4513
      @believerseclub4513 Před 5 lety

      अरुण बराल is Kishor Shresthas' barking D O G.

    • @motigole7930
      @motigole7930 Před 5 lety

      Ex!

  • @magarkamal1813
    @magarkamal1813 Před 5 lety +52

    पहिला त रबि सर लाई छाती फुलायर भन्छु सलाम छ हजुर लाई
    अनि जून आमा लाई भन्छु कि रबि सर जस्तो देस भक्त सपूत लाई जन्म दिनु भयो सलाम छ हजुरलाई
    सलाम छ
    जय रबि सर
    जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @pace4415
    @pace4415 Před 5 lety +108

    अमेरिकी सुख सुबिदा पासपोर्ट हाम्रो निम्ति त्याग्नु भयो हामीले कैलेई भुल्नु हुदैन हाम्रो साथ
    सपोर्ट सदै रहि रने छ रबि दाइ

    • @gautamsarmila2947
      @gautamsarmila2947 Před 5 lety +1

      100% sahi ho nepal ra nepali ko bhagaban ho rabi sir jaya rabi sir jayabdesha🙏🙏🙏🙏🙏🙏🙏

    • @arjunkharel.
      @arjunkharel. Před 5 lety +2

      नेपाल नेपाली को निरास को केन्द्र रबि जि नै हो

    • @rameshbhandari6335
      @rameshbhandari6335 Před 5 lety +2

      Yes really

  • @dilkumarglaan5070
    @dilkumarglaan5070 Před 5 lety +165

    आवाजबिहिन गरिब दुखी र आपत बिपत्तिमा पर्ने अनि हामी जस्ता लाखौ फ्यानहरुको लागिआजदेखि फेरि दशै तिहार आएझै लागेकोछ

  • @arjunprsad4824
    @arjunprsad4824 Před 5 lety +121

    रवि दाई लाई हेर्ने आतुर हुनु भाको को को हुनुहुन्थो🤚✋✋✋हात माथि गर्नु त

  • @kripakripa6922
    @kripakripa6922 Před 5 lety +156

    रबिसर हजुर लाई सधै भरि श्रिपशुपति नाथ ले रक्षा गरून्

  • @sprasaily1301
    @sprasaily1301 Před 5 lety +176

    सेर सेर नै हुन्छ जति दिन पिन्जडा मा थुन्छन उतिनै खुङ्खार भयर निस्कन्छ जय रबि सर

    • @premgaihre8140
      @premgaihre8140 Před 5 lety +3

      Shree prasad Rasaily tapai ko Comment ma 1000000% Sahamat Tiger alwys tiger hai our rabi is really great

    • @bunuramesh5994
      @bunuramesh5994 Před 5 lety

      sahi bhannu vo bro

    • @kalpanatamang2189
      @kalpanatamang2189 Před 5 lety

      Absolutely right... ser jahile pani ser nai hunxa.

  • @luckky5712
    @luckky5712 Před 5 lety +2

    १. “मान्छे ठूलो कि कुकुर ठूलो” भन्नुभयो - दुःख, पीडा, डर, भोक र तीर्खा महसुस गर्ने क्षमतामा हामी कुनै चौपाया भन्दा ठूला या साना छैनौं ।
    एउटा कुरा बुझिराख्नुस्: पशुपंक्षी प्रति यति धेरै संवेदनहीन मानिसले मेयर जस्तो जिम्मेवारीपूर्ण पदमा बसेर मानिसहरूको विषयमा साँच्चै नै गहन र सम्वेदनशील निर्णय लेला भन्ने अपेक्षा नै नराख्दा हुन्छ।
    Rabi Sir is our hero. Salute

  • @Dvcreation
    @Dvcreation Před 5 lety +237

    शिर न आफ्नो झुकाउछौ न तपाइको झुक्न दिन्छौ.....सल्युट

  • @sanumaya8556
    @sanumaya8556 Před 5 lety +37

    *भगवानले हजुरको सधैं रक्षा गरुन् । हाम्रो साथ सधैं रहने छ ।*

  • @lizatamang2851
    @lizatamang2851 Před 5 lety +38

    रबि सर को यस्तो काम देख्दा आखा रसाउछ। कसरि बयान गरू सब्द नै पाइन महान अनि साझर भगवान हुनुहुन्छ। love u always rabi dai ❤️🤞🤞🤞

  • @rupakotgulmi500
    @rupakotgulmi500 Před 5 lety +29

    सर हजुर लाई साथ् दिन 3 करोड नेपाली हुनुहुन्छ । तपाईं लाई पर्धान मन्त्री बनाउनु पर्छ

  • @manishaaryal6453
    @manishaaryal6453 Před 5 lety +144

    प्रतीक्षाको फल मिठो हुन्छ भन्छन I LOVE YOU RABI Lamichhane तपाईको विश्वास तोडन सायद मृत्यु नै हुनु प्रछ।मेरो।।

  • @harishbhandari1588
    @harishbhandari1588 Před 5 lety +53

    त्यो ढोका खुला राखेर आवाज विहिन का आवाज वनिरहनुहुने पात्र र टिम महान हुनुहुन्छ! हामीनेपाली जनताले सदैब सम्मान गरिरहने छौं Weldone bro...हामी तपाईंको साथमा छौं। नया नेपाल हामी सबैको चाहना ,अघि सर रबि हजुरलाई हाम्रो शुभकामना ।।

  • @dikshyasworld8101
    @dikshyasworld8101 Před 5 lety +167

    नेपाल आमाको सच्चा र देशभक्त छोरा # रवि लामिछाने 😍❤️

  • @blinkbibash8287
    @blinkbibash8287 Před 5 lety +69

    अन्ततः श्याम प्रदेशी पक्राउ परेका छन् ।
    धन्यवाद रबि दाजु!💜👏

    • @kalpanakoirala8062
      @kalpanakoirala8062 Před 5 lety +1

      Khushi lagyo danab pakrau pareko ma yasko ramro xanbin garera kada karbahi ho

    • @blinkbibash8287
      @blinkbibash8287 Před 5 lety

      @@kalpanakoirala8062 बलियो कानुनी कागज बनाएर ठगी धन्दा मा लागेका छन् । पटक पटक पक्राउ त परेका हुन् तर पर्याप्त प्रमाण नभएसी छुटेका थिए। ठुलै राजनीति दलको ओत पाएर होला खै यो पाली नि कार्बाही होला जस्तो लाग्दैन सर।

    • @kumargurung8429
      @kumargurung8429 Před 5 lety

      I'm with rabi

    • @sarswotibajagain4516
      @sarswotibajagain4516 Před 5 lety +1

      धन्नेबातरबिदादा हजुरलाइपरमात्माकाेकृपाबर्सिरहाेस

  • @deepakbaral6254
    @deepakbaral6254 Před 5 lety +335

    “नायक” फिल्म बलीउडले बनायो तर रियल नायक नेपालले जन्माएको छ , बिश्वास छ १ दिन नायक फिल्ममा भन्दा सशक्त शासन् रवि लामिछानेको हुनेछ । 🙏🏽

    • @anupdahal3488
      @anupdahal3488 Před 5 lety +1

      Deepak Baral

    • @thelion319
      @thelion319 Před 5 lety +1

      absolutely

    • @kappusharma1030
      @kappusharma1030 Před 5 lety

      नेपाल-आमाले जन्माएको रबि-नायक.............. बाउचाही को

    • @sundarkhanal2697
      @sundarkhanal2697 Před 5 lety

      Wel came back to home rabi dhai ...

    • @shreesapkota33
      @shreesapkota33 Před 5 lety

      भ्रष्ट, चोर, हत्याराहरुको चरम बिगबिगिले देश र सर्बसाधारणहरुलाई बर्बाद गरिरहेका छन।

  • @pabankhadka3845
    @pabankhadka3845 Před 5 lety +82

    रबि सरलाई मन पराउने जति यता हाजिर हौ त ।

  • @ajaybaralilee1267
    @ajaybaralilee1267 Před 5 lety +30

    सलाम छ रवि सर हिजो तपाईं को ठाउँ खाली भयेको देखदा अासु नि चुयेको थियो तर अाजा तपाईं को ठाउँमा तपाईलाई देखदा अतिनी खसी लागो अबा देश को पधान मन्त्री भयेर जनतालाई सुखा दिने काम गनु जनताको ईछा छ यो देश लाई बचाउने मात्रै हजुर हो

  • @ramadhikari4013
    @ramadhikari4013 Před 5 lety

    रवि लामिछानेले प्राप्त लोकप्रियता सिधाकुरामा प्रस्तुत विषयवस्तु वाट नै हो। हरेक व्यक्तिका अन्तर्निहित प्रतिभाको प्रतिभा शिक्षाका माध्यमले हुने गर्दछ! रवि लामिछानेले आफ्नो प्रतिभा उचित समयमा उचित तरिकाले गरे झै लाग्यो। हाल उन्ले पाएको लोकप्रियता र माया यसैको प्रतिफल हो। राजनेता शिक्षक प्राध्यापक डाक्टर कर्मचारीहरुले पनि सिक्नु पर्यो। सरकार लगायतकाले पनि सिकेर व्यवहारमा परिवर्तन ल्याउनु पर्यो। रवि लामिछानेका व्यवहार जीवन शैली, आर्थिक हैसियत, कार्यक्रममा गरिने खर्चको पारदर्शिता पनि आवश्यक छ। यस्का वारेमा सवै थाहा पाउने गरी जानकारी होस। फलेको वृक्ष नै झुक्छ र फलेको वृक्षले नै झटारो खाने गर्दछ।

  • @surajthakuriofficial9138
    @surajthakuriofficial9138 Před 5 lety +67

    अब रबि दाइ लाई पक्का प्रधानमन्त्री बनाउनु पर्छ भन्ने जति यता 👇️👇️👇️👇️

  • @arjuntimsina8119
    @arjuntimsina8119 Před 5 lety +322

    हिजो लाईभ पनि हेरेको चित्त नभुझेर युट्युबमा पनि हेर्दैछु । म जस्तै डबल डबल हेर्ने तपाईहरु पनि हुनुहुन्छकि

  • @user-bp8tt4iv1s
    @user-bp8tt4iv1s Před 5 lety +117

    आज त अतिनै खुशी लाग्यो हजुरको आवज
    र 24 निउज हेर्दा खुसीको सिमना नै रहेछन्
    रबिभाई हजुर लाई धेरै धेरै धन्य बाद् ।

  • @Anishamagar7106
    @Anishamagar7106 Před 5 lety +2

    प्रथम त रबि सर को नाम र काम लाई समाम छ ।हरेक दुखि पीडित नेपालीको साथ र सहयोगको लागि लड्नु भएको छ तर यो काम त नेपाल सरकार को होइन र ??? तर त्यो काम रबि सर ले गर्नु भएको छ रबि सर फेरि नि तपाईंलाई तपाईंको टिमलाई सलाम छ र हरेक समय तपाईं को टिमको साथ र सहयोग छाै। जय रबि जय देश 😘💘

  • @harkeshbahadurbist30
    @harkeshbahadurbist30 Před 5 lety +36

    धेरै दिनपछि आज बल्ल रबि सरको दर्शन मिलो स्टुडियोमा खुसी लाग्यो।
    गरिब दिन दुखि आबाज बिहिन र देश परदेशमा रहेका अन्यायमा परेका पिडितहरूको आवाज उठाउने रबिसर एक मात्र आमाको सन्तान नभई तिन करोड नेपाली जनताको भगवान हुन् ।।

  • @HarkamanThapa
    @HarkamanThapa Před 5 lety +28

    बल्ल धेरै दिन पछि आज रबि dai को बोलि सुन पाउदा खुशी लाग्यो 😍

  • @Khinumayamagar123
    @Khinumayamagar123 Před 5 lety +40

    जन्ता को ढुक्ढुकी रवि सर सलाम सलाम God always with you ।God bless you !

  • @binodtmg2344
    @binodtmg2344 Před 5 lety +31

    यो स्याम पर्देशी साल कुत्ता त हरामी पो रैछ त यस्लाई कुनैपनी हालतमा माफी दिनु हुन्न है रबि सर हामी साथमा छौ छोड्नु हुन्न।

  • @debshrestha1359
    @debshrestha1359 Před 5 lety +112

    "अघाएको मानिसले भोको मानिसको पिडा बुझ्दैन "
    -रबि लामिछाने

  • @bharatmagar3985
    @bharatmagar3985 Před 5 lety +31

    स्वागत छ रबि दाइ अब तपाई लाई अझै आँखा लगाउने धेरै हात धोयर लागेको छ।अब हजुर हरेक पाइला पाइलामा ख्याल गर्नु होला यहाँ राम्रो गर्ने लाई देखि सहदैन तेसैलेत नेपाल भयको होला रबि सर

  • @saprrsuparr7941
    @saprrsuparr7941 Před 5 lety +45

    धेरै खुसी लाग्यो रवि दाई लाई देख्दा सफलता को शुभकामना कामन छ मत विदेश बाट हेदा छु

    • @devyadav2760
      @devyadav2760 Před 5 lety

      Saprr Suparr kun place

    • @rajushresthaful
      @rajushresthaful Před 5 lety

      म पनि विदेश बाटै हो । प्रेम बानियाँ बाट प्रभावित म रविलाई हेरेर चित्त बुझाइरहेका छु।

    • @joshigaurijoshi3564
      @joshigaurijoshi3564 Před 5 lety

      हजुर सारै राम्रो लगो अनेथा नलिनु

  • @AjayKumar-zl8yt
    @AjayKumar-zl8yt Před 5 lety +25

    यस्तै तराई मधेस को खबरहरु तपाई आफ्नो कार्यक्रमा राखी रहनुहोस । रबि दाइ नमस्ते छ तपाई लाई

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 Před 5 lety +44

    अब रबि दाइ नेपाल र हामी नेपाली जनताको प्रधानमन्त्री हुनैपर्छ र त्यसपछि यो किशोर श्रेष्ठ। दाने मल्ल। ख्यामे भण्डारी। अरुण बराल यि कुपात्र हरु लाई ठिक पार्नुपर्छ

  • @BinodRana
    @BinodRana Před 5 lety +60

    आवाज बिहिनका आवाज
    जस्तालाई तेस्तै दिने जवाफ
    र नेपाली रियल हिरो रबिलामिछाने ✋

  • @jagatthapa3665
    @jagatthapa3665 Před 5 lety +171

    दलाल हरु हेर रबि को power
    कति रबि को पछी पर्छौ
    टाईम आझै छ राम्रो काम मा लाग
    तिमी हरु को दीन सकियो अब
    जनता जागी सके
    रबि फर्की सके

  • @poonambasnet4962
    @poonambasnet4962 Před 5 lety +8

    Feels too happy to see you again Sir . Thank you for your great hardwork to us . We feel really lucky to have you in our Tv channels , mind as well as heart ❤️
    The day you got bailed was the day when The sun rise again in Nepal. Huge respect to you and your team ✊

  • @user-bk8bd8we3d
    @user-bk8bd8we3d Před 5 lety +82

    रवी सर प्रणाम! धेरै दिन यो कार्यक्रम हेर्न पाउदा ज्यादै खुशी लाग्यो धन्यवाद!!!

  • @uttamchhetrivlogs3102
    @uttamchhetrivlogs3102 Před 5 lety +144

    3 करोड जनताका असली भगवान् हुन रबि लामिछाने रबि आउ देश बचाउ

    • @noreason7001
      @noreason7001 Před 5 lety

      Dai aaba rab Dai loi pani Dai noi huna dim bagwan nw banau...
      Plz

  • @animalplant4514
    @animalplant4514 Před 5 lety +30

    म सङग कुनै शब्दनै छैन खुशी पोख्ने म सारै खुशी छु तपाई लाई त्यो कुर्सीमा आज पनि देख्न पायको मा रबि दाइ ✋✋✋

  • @lifediary6124
    @lifediary6124 Před 5 lety

    बाध्यताले रबि दाइको कार्यक्रम ढिलो हेरे । पछि फेरि उहालाई कार्यक्रममा देख्न पाउँदा आँखा रसायो ।
    गरिब निमुखा र पीडित नेपाली हरुको लागि फेरि स्वागत छ हजुरलाई ।